चर्चित लोक दोहोरि गायक बसन्त लम्साल र लक्ष्मी बस्नेतको स्वर मा रहेको नया गित "दोहोरि सांझ मा आऊ है" सार्बजनिक भयको छ ।
उक्त गीतमा बिष्णु भट्टराई को निर्देसं रहेको छ भने संगीत बसन्त लम्सालको नै रहेको छ । दृस्य निर्माण दरबार फिल्म्स प्र लि बुटवलले गरेको छ ।
"दोहोरि सांझ मा आऊ है" यस गीतमा चर्चित मोडल अलिना रायमाझी र बिजय खनालको आभिनाया रहेको छ ।
हेर्नुहोस भिडियो ।
प्राप्त प्रतिकृयाहरू