भाद्र ८ २०७६ ekhabarnepal
बुटवल,भदौ ८ । नेकपा संसदीय दलका सचेतक प्रतिनिधिसभा सांसद शान्ता चौधरीले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने बताउदै उनले सामाजिक सञ्जाललाई समयमै नियमन नगरिए कुनै दिन बिस्फोट हुन सक्ने तर्फ सचेत गराइन । आफुले आठ कक्षाको परिक्षा दिदा आफ्नो फोटो र बैदेशिक रोजगारमा जान लाइन लागेका युवाहरुको फोटो राखेर आठ कक्षा नपढेकाले देश चलाउने, डिग्रि गरेका युवा...भाद्र ३ २०७६ ekhabarnepal
न्यूयोर्क, भदौ ३ न्यूयोर्कको स्ट्रीट फेस्टिवलका अवसरमा नेपाली लायन्स क्लब अफ क्वीन्स नेपलीजको आयोजना र लायन्स क्लब अफ क्वीन्स वुद्वको सहप्रायोजनमा आइतवार नेपाल भ्रमण वर्ष २०२० र लुम्विनी भ्रमण वर्षको प्रचार गर्ने उद्वेश्यले विशेष कार्यक्रम गरेका छन् । न्यूयोर्क राज्य सेनेटर जेसिका रामोसद्वारा आयोजना गरिएको उक्त अवसरमा नेपाली स्टल खडा गरि नेपा...बैशाख १० २०७६ ekhabarnepal
न्युयोर्क,बैशाख १० न्युयोर्कमा रहेको क्वीन्स नेपलिज लायन्स क्लबको आयोजनामा ४० जना नेपाली बालबालिकाहरुको निशुल्क आँखा परिक्षण गरिएको छ । क्लबका अध्यक्ष लायन पुरुषोत्तम पन्थीको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष पन्थीले आगन्तुक अभिभावकहरुलाई स्वागत गर्दै आँखा परिक्षण कार्यक्रमको उद्देश्य र उपयोगिताबारे प्रष्ट पार्नुभयो भने कार्यक्रमको संचाल...कार्तिक २९ २०७४ .
भैरहवा, कार्तिक २८ लायन्स क्लब अफ सिद्धार्थनगरले मधुमेह दीवसको अवसरमा मधुमेहसम्वन्धी सप्ताहब्यापी कार्यक्रम गर्ने भएको छ । कर्तीक २७ गते लायन्स क्लव इन्टरनेशनल ३२५ वी २ का गभर्नर एमजेएफ मधुसुदन शर्माको प्रमुख अतिथ्यतामा पत्रकारसंग साक्षात्कार गरि मधुमेह सप्ताहको सुभारम्भ गरेको हो । यसैवीच हिजो जनचेतना रेलीको आयोजना सम्पन्न ...कार्तिक २३ २०७४ .
बुटवल, कार्तिक २३ गते विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लव इन्टरनेशनल ३२५ वी २ जोन् ५६ ले विशेष अभियान सञ्चालन गर्दैछ । कार्तिक २८ देखि बुटवलका तीनवटा वार्डमा “नियमित रक्त जांचको उपहार, स्वस्थ्य जीवनको आधार” भन्ने नाराका साथ यही २८ गते बुटवल उपमहानगरपालिका वडा नं. २ को कार्यालय, २९ गते वडा नं. १ को सामुदायिक स्वास्थ्य भवनको प्रांगण र ३० गत...भाद्र २७ २०७४ रासस
जुम्ला, भदौ २७ । साविकका १३ गाविसले ११ लाख रुपैयाँ रकम हालसम्म कर्णाली प्राविधिक शिक्षालयलाई भुक्तानी नगर्दा छात्रवृत्तिका विद्यार्थी मर्कामा परेका छन् । आव २०६६/६७ मा कर्णाली प्राविधिक शिक्षालयमा डिप्लोमा तहको निर्माण संकाय सुरू गर्न प्रत्येक गाविसले दुई लाख रुपैयाँ अनुदान दिने र एक प्राविधिक पढाउने लिखित प्रतिबद्धता गरेका थिए । लिखि...भाद्र २७ २०७४ रासस
भक्तपुर, भदौ २७। मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन रु ९२ लाख ५० हजार संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीसँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो । सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित...भाद्र २३ २०७४ रासस
काठमाडौँ,भदौ २३ - राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा उहाँले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना, ‘ग’बाट २८ जना, स्नातक तहको नेपाल छात्र विद्यापदक...भाद्र २१ २०७४ .
काठमाडौं, भदौ २१ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज भएको छ। कलेज सञ्चालनका लागि मापदण्ड पूरा/नभएको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयद्धारा गठित ३ सदस्यीय छानबिन समितिले कलेज अवैध रुपमा संचालन भइरहेको प्रतिवेदन त्रिवि कार्यकारी परिषदमा बुझाएपछि बुधबार दिउँसो त्रिविले काठमाडौं मेडिकल ...भाद्र १९ २०७४ रासस
कञ्चनपुर. भदौ १९ - कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिनातलब अध्यापन कार्य गर्दै आएका छन् । विद्यालयसँग आर्थिक अभाव हुँदा शिक्षकले तलब पाउन नसकेका हुन् । तलब नपाउनेमा आधारभूत तहका दुई, माध्यमिक तहका एक र एक जना परिचरलेसमेत तलब पाउन नसकेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादु...भाद्र ४ २०७४ .
बुटवल, भदौ ४। रैनादेवी इन्टरनेश्नल एजुकेशन प्रा.लि . बुटवलले शैक्षिकमूलक तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्ष मा झै यस वर्ष पनि बिद्यार्थीहरुका बिचमा आत्मियता र भाइचाराको सम्बन्ध बिस्तारका लागी कार्यक्रमको आयोजना गरिएकोे रैनादेवी इन्टरनेश्नल एजुकेशन प्रा.लिका प्रबन्ध निर्देशक तिलकराम पाण्डेले जानकारी दिनुभयो । तीज मिलन कार...भाद्र २ २०७४ .
बुटवल, भदौ २ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलले ‘एक्सपर्ट क्वीज–२०१७’ सुरू गरेको छ । पश्चिमाञ्चल क्षेत्रमै ठूलो पुरस्कार राशिको रुपन्देही जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको शुक्रबार जिल्ला शिक्षा कार्यालय, रूपन्देहीका विद्यालय निरीक्षक हरि अर्यालले उद्घाटन गरे । सो अवसरमा बोल्दै अर्यालले मोफसलको शैक्षिक राजधानी बुटवलमा विद्यार्...साउन २३ २०७४ एजेन्सी
एजेन्सी , साउन २३ । सोसल नेटवर्किङ साइट फेसबुकले निकट भविष्यमै फेसबुक लाइभका निमित्त यस्तो नयाँ फिचर ल्याउँदैछ जसको माध्यमबाट तपाईं सिधै आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्न सक्नुहुनेछ । अहिलेसम्म फेसबुक ला्इभका लागि स्ट्याटस अपडेट बक्सभित्र छिरेर मात्र गो लाइभमा जानु पर्दथ्यो । नयाँ अपडेटसँगै फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक क्...साउन २१ २०७४ रासस
वालिङ, साउन २१ । वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन् । “अहिलेको अवस्थामा भीडभाडमा हिँडडुल गर्न सबैलाई असहज परिस्थिति...साउन २० २०७४ .
काठमाडौँ ,साउन २० – व्यवस्थापिका संसद अन्र्तगतको सार्वजनिक लेखा समितिले आर्थिक अनियमितता भएको भनिएको साझा प्रकाशनलाई ५ दिन भित्र सम्पुर्ण आर्थिक एवं प्रशासनिक विवरण समितिमा पेश गराउन निर्देशन दिएको छ । साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्र शर्माले सरकारले उपलब्ध गराएको अनुदान तथा ऋण सहयोग रकमको चरम भ्रष्टाचार गरेको भन्ने समाचार सार...साउन १५ २०७४ .
मोरङ, साउन १५–मनमोहन पोलिटेक्निकका विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् । मेकानिकल तर्फका विद्यार्थीले एक वर्षको अबधिमा बनाएका उपकरणहरु सार्वजनिक गर्दै एक्सिलेटर भएको साइकल र हावाबाट चल्ने नमुना उपकरण देखाएका हुन् । विद्यार्थीले तीन वर्षको अवधिमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा मेकानिकलका आ–आफ्ना क्षेत्र अन्तरग...साउन ११ २०७४ प्रेम सुनार
गुल्मी साउन, ११– हेलो सर, त्यो विद्यालयमा त एक जना पनि विद्यार्थी छैनन रे’नि ? उताबाट जवाफ आउँछ – ‘हो सर, विद्यार्थी त जिरो नै छन् । शिक्षक चाँही कति हुनुहुन्छ नि ? अर्को प्रश्नमा जबाफ आउँछ –तीन जना अस्थाई र एक जना निजी श्रोत सहित चार जना छौं । त्यसो भए त काम केहि छैन हैं ? भन्ने तेश्रो प्रश्नमा उनले भने–‘ सधै दश वजे विद्यालय पुगेर आ–आफ्...साउन ८ २०७४ .
गुल्मी, साउन,८ । गुल्मीका एक व्यक्तिद्धारा दुई विद्यालयलाई नगद एक लाख आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मदाने गाँउपालिका वडा नं. ३ निवासी हाल कतारमा रोजगारीको शिलशिलामा कार्यरत रहनु भएका समाजसेवी लोकबहादुर के.सीले मुसिकोट नगरपालिका वडा नं. १ बाङ्गेमा रहेको भगवति निम्न माध्यमिक विद्यालयको कम्प्युटर खरिद लागिका नगद रु. पचास हजार र सोही नग...साउन ७ २०७४ एजेन्सी
अमेरिकी मिडियाहरुका अनुसार फेसबुकले सित्तैमा पढ्न पाइने आलेखहरुको सीमा तय गर्ने तयारी गरिरहेको छ । यसका लागि फेसबुकले छिटै नै परीक्षण सुरुवात गर्नेछ । यो सँगै एक निश्चित सीमा भन्दा धेरै समाचार तथा आलेख फेसबुकमा पढ्नका लागि पैसा तिर्नुपर्नेछ । अहिले समाचारको सबैभन्दा ठूलो माध्यम बनिसकेको फेसबुकप्रति समाचार प्रकाशक तथा मिडिया समूहहरुको गुनास...साउन २ २०७४ .
गुल्मी, साउन २ । गुल्मीको रेसुंगा नगरपालीकाका एक जन प्रतिनिधिले चुनाव जितेपछि भोज भतेरमा गर्ने अनावश्यक खर्च रकमलाई विद्यालयमा हस्तान्तरण गर्नु भएको छ । रेसुंगा नगरपालीका ७ वाट नवनिर्वाचित वडा अध्यक्ष मोहन प्रसाद पाण्डेले आफ्ना वावुआमाको नाममा अक्षयकोष स्थापनागरी वडामा रहेका तीनवटा प्राथमिक विद्यालयहरुलाई १५÷१५ हजारका दरले रकम हस्तान्तरण गर्नु ...साउन १ २०७४ .
काठमाडौं । चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न १० संगठनले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको सम्बन्धन खारेज गर्न डिन कार्यालयलाई पत्र बुझाएका छन् । संगठनहरुले चिकित्सा शास्त्र तर्फको स्नातकोत्तर तहको प्रवेश परीक्षा सञ्चालन गरी त्रिविका विभिन्न सम्बन्धन प्राप्त निजी कलेजहरुमा मेरिटका आधारमा विद्यार्थी भर्नाको सिफारिश गरिएकामा युनिभर्सल कलेज ...असार ३० २०७४ .
काठमाडौं असार,३० । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र बिकास कार्यक्रम अन्तरगत नेपाल सरकारलाई २ अर्ब ३६ करोड रुपैयाँ (२० करोड यूरो) अनुदान दिने भएको छ । नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव बैकुष्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदुत जोर्मा सुभान्टोकाबीच शुक्रवार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र बि...असार २९ २०७४ .
कपिलवस्तु, असार २९- जिल्ला सदरमुकाम तौलिहवाको धनौराटोलस्थित एचडी मेमोरियल विद्यालयमा आज दिउँसो आगलागी भएको छ । विद्यार्थी परीक्षा दिन विद्यालयमा उपस्थित भएका बेला अचानक भएको आगलागीका कारण विद्यार्थीमा भने कुनै क्षति भएको छैन । विद्यालय भवनसँगै रहेको बिजुलीको पोलमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । विद्यालय...असार २९ २०७४ बीबीसी
असार २९,। के तपाईं पनि डेस्कटप वा ल्यापटप खोल्ने बित्तिकै रिफ्रेश गर्न सुरु गर्नुहुन्छ ? यस्तो बानी धेरैको हुन्छ जो माउसलाई राइट क्लिक र रिफ्रेश गर्न सुरु गर्छन् । थुप्रै मानिसहरु लगातार यसो गर्छन् । तर के तपाईंले कहिले सोच्नुभएको छ, रिफ्रेश गर्दा केही असर हुन्छ कि हुँदैन । १० मध्ये ९ विन्डो प्रयोगकर्ता अत्यधिक रिफ्रेश गर्ने गर्दछन् । थुप्...असार २८ २०७४ .
डोल्पा, असार २८ । डोल्पामा स्नातक दोस्रो वर्षको परीक्षा प्रश्नपत्र बिना नै सञ्चालन गरिएको छ । गत २३ असार देखि सुरु भएको बिएड दोस्रो वर्षको परीक्षामा प्रश्नपत्र नआएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट फ्याक्स मगाइ परीक्षा सञ्चालन गरिएको डोल्पो क्याम्पसका प्रमुख धनन्ञ्जय सुवेदीले जानकारी दिए । गत २३ असारमा पुग्नुपर्ने प्रश्नपत्र तथा प्र...असार २८ २०७४ रासस
काठमाडौँ ,असार २८- शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीचको सहमति कार्यान्वयन गर्न देशभरका जिल्ला शिक्षा कार्यालयबाट रिक्त दरबन्दी विवरण मागिए पनि संकलनमा ढिलाइ भएको छ । यही असार ९ गते भएको सहमतिपछि सरकार, नेपाल शिक्षक महासङ्घ र अस्थायी शिक्षक सङ्घर्ष समितिका प्रतिनिधिसहितकोे कार्यदलको निर्णयका आधारमा विवरण माग गरिएकामा जिल्ला कार...असार २१ २०७४ .
चितवन असार २१– कृषि तथा वन बिज्ञान विश्वबिद्यालय रामपुरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ । सरकारी घोषणा र योजनाअनुसार ७ प्रदेशमा स्थापना गर्ने भनेको बिश्वबिद्यालयका आगिंक कलेज स्थापना गर्नुको साटो निजी कलेजलाई धमाधम सम्बन्धन दिने षडयन्त्रमा बिश्वबिद्यालयका पदाधीकारीहरु लागेपछि तालाबन्दी विद्यार्थी संगठनहरुले तालाबन्दी गर्नु परेक...असार १२ २०७४ रासस
जाजरकोट ,असार १२-दरबन्दी अभावमा छेडागाड नरपालिका–१ स्वडारीमा रहेको कालिका माध्यामिक विद्यालय विगत दुई वर्षदेखि खोटोबाट प्राप्त रकमले सञ्चालन हुँदै आएको छ । सामुदायिक वनमा रहेको सल्लाको खोटो विक्री गरी सामुदायिक वन उपभोक्ता समितिलाई नियमितरुपमा हुने आम्दानीबाट शिक्षकलाई तलब दिन थालेको हो । विसं २०३९ मा प्रावि तह सञ्चालन भएको यो विद्यालयमा २०७२...असार ९ २०७४ रासस
भक्तपुर ,असार ९- परीक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्यौल बनेको छ । कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजामा विषय परिवर्तन भएर नतिजा आएपछि कार्यालयमा सच्याउन आवेदन दिनेको भीड लागेको छ । भक्तपुरको कमलविनायकस्थित मनकामना इङ्लिस सेकेन्डरी स्कु...असार ३ २०७४ .
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले २०७३ सालको एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गतेदेखि पूरक परीक्षा सुरु गर्न लागेको हो । परीक्षा निय...