स्वास्थ्य

नेपालगन्जमा एकैदिन १५ जनामा, संक्रमितको संख्या ७५ 

बैशाख २१ 2077   ekhabarnepal

काठमाडौं, वैशाख २१ आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितकाे उमेर ७ वर्षदेखि ६० वर्षसम्मकाे छ।  ‘आज भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार नयाँ पुष्टि भ...

नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६९ 

बैशाख २१ 2077   ekhabarnepal

   काठमाडौं, बैशाख २१ नेपालगन्जमा एकैदिन ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। उनले नेपालगन्जको प्रयोगशालामा पाँच  पुरुष र ४ जना महिलामा ...

कोभिड–१९ बाट २ लाख साढे ४४ हजारको मृत्यु, २४ घण्टामा ५ हजारको ज्यान गयो

बैशाख २१ 2077   ekhabarnepal

  काठमाडौं,बैशाख २१ । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण आइतबार बिहानसम्म २ लाख ४४ हजार ५८७ जनाको ज्यान गएको हो ।  पछिल्लो २४ घण्टामा ५ हजार १३९ जनाको ज्यान गएको छ ।  यो अवधीमा सबैभन्दा धेरै अमेरिकामा १ हजार ६३४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण...

 कोभिड-१९बाट निधन भएका व्यक्तिको शवबाट कोरोनाभाइरस सर्छ कि सर्दैन

बैशाख १९ 2077   ekhabarnepal

बीबीसी  कोभिड- १९ को बिरामीको अन्तिम समय आएका बेला एउटा कठोर दृश्य देखिने गरेको छ। त्यसबेला उनीहरूको मृत्युमा शोक व्यक्त गर्ने आफन्तहरू साथमा हुँदैनन्। ती दृश्यहरूले केवल मृत्युको मात्र होइन मृतकसँग पनि त्रास पैदा गरिरहेका छन्। त्यसले पोस्टमोर्टमबाट रोग फैलनसक्ने आशङ्का र सङ्क्रमितको शरीरबाट भाइरस सर्नसक्ने सम्भावनाको डर पैदा गरिदिएको छ...

पाँच नम्बर र बागमती प्रदेशलाई कान्सु प्रान्त र जीवराज फाउण्डेशनले दिए स्वास्थ्य सामग्री

बैशाख १९ 2077   ekhabarnepal

काठमाडौं,बैशाख, १९ : चीन सरकारको कान्सु प्रान्त र जीवराज स्मृति फाउण्डेशनले संयुक्त रुपमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ।  उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय मार्फत बागमती प्रदेश र पाँच नम्बर प्रदेश सरकारलाई कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेका ह...

कोरोना पुष्टि भएपछि रुपन्देहीको पुर्निहवा गाउँ  सिल

बैशाख १९ 2077   ekhabarnepal

रुपन्देही, बैशाख १९  : रुपन्देहीमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि पुर्निहवा गाउँ सिल गरिएको छ । कोटहीमाई गाउँपालिकाको मझगावास्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएपछि कोटहीमाई गाउँपालिका-१ को पुर्निहवा गाउँ सिल गरिएको रुपन्देहीका प्रमु...

प्रदेश ५ मा दुइजनामा संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

बैशाख १९ 2077   ekhabarnepal

काठमाडौैं,बैशाख १९  आज थप दुईजनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमन्त्रालयले रूपन्देही र बाँकेका एक/एक जना पुरूषमा संक्रमण देखिएको बताएको हो। उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य छ।  स्वास्थ्यमन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले आज, १९ वैशाख दिउँसो २ बजेसम्मको अध्यावधिक विवरण विज्ञप्तिमार्फत् सार्वजनिक गर्दै थप द...

 दिल्लीकोबाट फर्किएका तीन जनामा कोरोना, संक्रमित ५७ पुगे

बैशाख १७ 2077   ekhabarnepal

काठमाडौं, वैशाख १७ बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।...

रौतहटमा थप दुईजनामा कोरोना,संक्रमितको संख्या ५४  

बैशाख १६ 2077   ekhabarnepal

वीरगञ्ज,बैशाख १६   नेपालमा थप दुईजनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ५४ पुगेको छ। रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरेको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भए...

विरगन्जमा थप दुई जना कोरोना संक्रमित, संक्रमित ५१ पुगे

बैशाख १४ 2077   ekhabarnepal

काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ। पर्साको विरगन्जका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणले रुप फेर्दैछ 

बैशाख १४ 2077   ekhabarnepal

हाल आएर कोरोना संक्रमण Asymptomatic अर्थात लक्षणबिहिन रुपमा देखा परेको छ | लक्षणबिहिन कोरोना संक्रमण एकदम घातक भएको WHO ले जनाएको छ | लक्षण भएमा व्यक्ति उपचार खोज्दछ तर लक्षण नदेखिने किसिमको कोभिडको कारण लकडाउन नभएका देशमा ठूलो जोखिम भएको WHO ले जनाएको छ | भारतमा पनि ८५ % संक्रमित लक्षणबिहिन भएको जनाइएको छ | डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य व...

 कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

बैशाख १४ 2077   ekhabarnepal

बैशाख १४ कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । वल्डोमिटरका अनुसार शनिबार रातीदेखि मृतकको संख्या २ लाख नाघेको हो । सो संख्या आइतबार बिहानसम्म दुईलाख तीनहजार २५५ पुगिसकेको छ । अहिले अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ मात्रै मृत्यु हुनेको संख्या ५४,२५६ पुगेको छ । यो संख्या विश्वको कूल मृत्युक...

बर्दिया कोठियाघाट क्षेत्रलाई शिल, दुई भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टि 

बैशाख १३ 2077   ekhabarnepal

नेपालगञ्ज, बैशाख १३ गते । बर्दिया जिल्लाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुर भारत फर्किए लगत्तै उनिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कोठियाघाट क्षेत्रलाई शिल गरेर सतर्कता बढाईएको छ । भारतमा गएर कोरोना संक्रमित देखिएका ती दुई जना बस्ने बर्दियाको ठाकुरबाबा नगरपालिका २ को सुजनपुर र खुलपुर गाउँलाई पनि पूर्णरुपले सिल गरिएको छ ।...

COVID-१९ को प्रयोगशाला परिक्षण ः एक विवेचना

बैशाख १२ 2077   ekhabarnepal

डा. रूपेन्द्र श्रेष्ठ, पीएच डी,              क्लिनिकल मोलिक्युलर जेनेटिसिस्ट  पोष्ट–डोक, डिपार्टमेन्ट अफ जेनेटिक्स, अल्वर्ट आइन्स्टैन कलेज अफ मेडिसिन, न्युर्योक, अमेरिका श्री. रामबहादुर खड्का, एम एस,      क्लिनिकल माइक्रोबायोलोजिस्ट   मेडिक्रस डायग्नोस्टिक प्रा.लि., बुटवल, नेपाल परीक्षण हाल विश्वभरी महामारीको रुपमा फैलिरहेको नोबेल कोर...

दुईजना कोरोना रोगी थपिए, संक्रमितको संख्या ४७ 

बैशाख ११ 2077   ekhabarnepal

 काठमाडौं, बैशाख ११, २०७७ :  नेपालमा दुईजना कोरोना रोगी थपिएका छन्।  जनकपुरमा एकजना र उदयपुरमा एकजना कोरोना रोगी भेटिएका हुन्।   स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी एकजना ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। त्यसैगरी धनुषाको जनकपुरस्थित एकजना १४ वर्षीय किशोरमा पनि कोरोना पुष्टि भएको छ।  यससँगै नेपालमा ...

कोरोनाका तीन बिरामी थपिए , संक्रमितको संख्या ४५ पुग्यो 

बैशाख १० 2077   ekhabarnepal

 काठमाडौं, बैशाख १०, २०७७   नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो।   स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन्।  'बीपी प...

 पश्चिम नवलपरासीका एक जनामा कोरोना पोजेटिभ

बैशाख १० 2077   ekhabarnepal

बुटवल बैशाख ९ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा गरिएको र्‍यापिड टेस्टमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । बर्दघाट नगरपालिका–४ का ७८ वर्षीया वृद्धमा गरिएको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले लोकान्तरलाई जानकारी दिए । उनलाई अहिले बुटवलस्थित कोरोना विष...

उदयपुरमा थप १० सहित अब सङ्क्रमितको कुल सङ्ख्या ४१, उदयपुर जिल्ला सिल 

बैशाख १० 2077   ekhabarnepal

काठमाडौं, बैशाख ९ ।  उदयपुर जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढेर २३ पुगेको छ। त्यहाँको एक मस्जिदमा रहेका एक दर्जनभन्दा बढी मानिसमा यसअघि नै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। एकजनाको सङ्क्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् मङ्गलवार दिउँसो गरिएको थियो। साँझ थप ९ जनामा पनि सङ्क्रमण पाइएको मन्त्...

उदयपुरमा बसेका भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

बैशाख ७ 2077   ekhabarnepal

६ वैशाख, काठमाडौं,वैशाख ६ गत]  नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्...

पैसा छर्ने महिलाको र्‍यापिड टेस्ट पोजेटिभ

बैशाख ७ 2077   ekhabarnepal

  जनकपुरधाम,वैशाख ६ गते  । जनकपुरधाममा रकम छरेकी दुई महिलामध्ये एक जनाको र्‍यापिड (आरडीटी) विधिबाट गरिएको परीक्षणमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ६ स्थित महाबीर चोकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर भागेकी महिलालाई शनिबार प्रहरीले जानकीनगरस्थित घरबाटै नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आमुना खात...

नेपालमा एकैदिन थपिए १४ संक्रमित, संक्रमितको संख्या ३० 

बैशाख ६ 2077   ekhabarnepal

काठमाडौं, वैशाख ५ नेपालमा एकैदिन १४ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन्। शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जना र चितवनमा २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए। ...

 कोरोना संक्रमणवाट एकै दिन झण्डै आठ हजारको मृत्यु

बैशाख ४ 2077   ekhabarnepal

काठमाडौं, बैशाख ४ कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट गएको २४ घन्टामा  विश्वभर झण्डै आठ हजारको मृत्यु भएको छ। वल्र्डओमिटरका अनुसार बिहीबार बिहान सबा ६ बजेसम्मको तथ्यांकअनुसार २४ घन्टामा ७ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ। ८४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख ३४ हजार ५ सय...

 अमेरिकाले डब्ल्यूएचओलाई दिने आर्थिक सहयोग रोक्यो 

बैशाख ३ 2077   ekhabarnepal

बैशाख ३  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन्। कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा "न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको" उनको आरोप छ। चीनमा कोरोनाभाइरस देखिएपछि सङ्क्रमणसम्बन्धी विषयलाई सही ढङ्...

कोरोनाले  १ लाख ८ हजार ७७० को  ज्यान गुम्यो

चैत्र ३० २०७६   ekhabarnepal

  काठमाडौं,चैत ३० । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजारभन्दा धेरै पुगेको छ । आइतबार बिहानसम्म विश्वभरमा कोरोनाका कारण १ लाख ८ हजार ७७० जनाको ज्यान गइसकेको छ ।  कोरोनाको महामारीमा परेका १२ लाख ६७ हजार ६२० जनाको अहिले उपचार भइरहेकोमा ५० हजार ५८४ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्ययम अवस्था छ ।  आइतबार ब...

मासु परम्परा र कोरोना भाइरसको संक्रमण

चैत्र २८ २०७६   ekhabarnepal

डी.आर.घिमिरे संसारभरी महामारीको रूप लिएको कोरोनाभाइरसको सङ्क्रमण चिनिया सहर वुहानको मासु बजारबाट सुरु भएको आशङ्का गरिएपछि चीनले फेब्रुअरीदेखि वन्यजन्तुको मासुको व्यापारमाथि स्थायी रूपमा प्रतिबन्ध लगाएको छ । यसको अर्थ औषधि, कपडा र गहनाका लागि प्रयोग हुने वन्यजन्तुका सामग्रीको व्यापारमाथि भने रोक लगाएको छैन । चिनमा परम्परागत औषधीका लागि पनि वन्यज...

नेपालमा कोरोनाभाइरस सङ्क्रमण कम देखिनुका पाँच सम्भावित कारण

चैत्र २७ २०७६   ekhabarnepal

बीबीसी विकसित मानिएका कतिपय देशहरूमा समेत कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको देखिएका बेला नेपालमा भने यसको प्रकोप खासै देखिएको छैन। सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा ९ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। त्यसमध्ये एक जना निको भइसकेका छन् भने ८ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात एकान्तमा राखेर उपचार गरिदैँछ।...

डब्लूएचओ चीन केन्द्रित भयो : डोनाल्ड ट्रम्प 

चैत्र २६ २०७६   ekhabarnepal

 चैत २६, २०७६  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) चीन केन्द्रित भएको आरोप लगाएका छन्।  कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको भन्दै ट्रम्पले संगठनको कडा आलोचना गरेका छन्।    ह्वाईट हाउसमा नियमित पत्रकार सम्मेलनमा निकै आक्रामक देखिएका ट्रम्पले डब्लूएचओले धेरै रकम अमेरिकासँग लिएको बताउँदै उनले भन...

मृत्यु हुनेको सङ्ख्या शून्य , महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो

चैत्र २६ २०७६   ekhabarnepal

चैत्र २६ २०७६ कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा "हरियो" कोड देखिएकाहरूले ज्यानुअरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्। लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुन: सञ्चालनमा आ...

आयुर्वेदिक डाक्टरको सल्लाह, कोरोनालाई ठिक पार्न सकिन्छ

चैत्र २६ २०७६   ekhabarnepal

डी.आर.घिमिरे आज विहानै काठमाण्डौवाट डा.वीपी तिम्सिनाले फोन गर्नुभयो । मैले हिजो  फोन गर्दा उठेको थिएन । आयुर्वेदमा गहिरो ज्ञान भएका कारण अहिलेको अवस्थामा उहाँका केही विचार जान्नु जरुरी हुन्थ्यो । कोरोनाको ठ्याक्कै औषधी नभएपनि विभिन्न भाइरस तथा ब्याक्टेरियाहरुको उपचार गर्न सकिन्छ भन्ने धारणा उहाँको रहेछ । उहाँले आफूसंग रहेको वीएलएच नामक दवाई को...

अमेरिकामा ५०० नेपालीमा कोरोनाको संक्रमण

चैत्र २३ २०७६   ekhabarnepal

  रासस वासिङ्टन डिसी, चैत २३ अमेरिकामा रहेका करिब पाँच सय नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको बताइएको छ। करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइए पनि यसको स्वतन्त्ररूपमा पुष्टि भने हुन सकेको छैन। अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट नेपालीमूलका अनिल लिम्बूको गत साता न्यू योर्कमा निधन भएको थियो। गैरआवासीय नेपाली सङ्घ (एनआरए...

कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल शुरु

चैत्र २२ २०७६   ekhabarnepal

बुटवल, चैत २२  कोरोना महाव्याधीका कारण सिर्जित बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न, आम जनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्न, निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्न राजनीतिज्ञ लगायत विभिन्न क्षेत्रका युवा वौद्धिकहरु सम्मिलित कोरोना महाव्याधीविरुद्ध आजदेखि सार्वजनिक पहलको शुरुवात भएको छ । ...

के हुन सक्छन् कोरोना महामारीवाट मुक्त हुनका लागि तत्काल चाल्नुपर्ने कदम 

चैत्र १९ २०७६   ekhabarnepal

अजय मान श्रेष्ठ  अहिले कोरोना भाइरसको महामारी छ । यस अवस्थामा तीनै तहका सरकारले जनविश्वास जित्ने महत्वपूर्ण अवसर प्राप्त भएपनि यसको सदुपयोग गर्न नसकेको महशुस भइरहेको छ । जनतामा तीनै तहका सरकारप्रति विश्वास हैन एक किसिमको बितृष्णा उत्पन्न भएको देखिन्छ । जनवरीको शुरुमा नै पूर्व सूचना दिएर आएको यो महामारीमा २÷२ महिनाको तयारी समय (एचभउबचबतष्यल त्ष...

कोरोनाभाइरस: हामीलाई अझै थाहा नभएका कुरा के हुन्

चैत्र १७ २०७६   ekhabarnepal

बीबीसी जेम्स ग्यालहर स्वास्थ्य तथा विज्ञान सम्वाददाता   धेरै समय भइसकेको जस्तो लागे पनि कोरोनाभाइरसबारे चर्चा हुन थालेको गत डिसेम्बर महिनादेखि हो। वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ। त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न विश्वभरि भइरहेका परीक्षणमा हामी पनि प्रत्यक...

प्रदेश ५ मा २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

चैत्र १७ २०७६   ekhabarnepal

रासस बुटवल, चैत्र १७  : प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्य १३ जनालाई विभिन्न अस्पतालका आइसोलेशनमा राखिएको जानकारी दिए ...

बुटवलको मृत्यु हावा जसरी फैलियो, लकडाउनमा चरम लापरवाही

चैत्र १७ २०७६   ekhabarnepal

डी.आर. घिमिरे आज करिव ४ किलोमिटर यात्रा भयो । विहान ५.३० वजे विनोद पहाडीसहित हिड्दै जितगढीसम्मको यात्रा गर्यौं । ठिकै जस्तो लागेको थियो । घर आएर नित्य कर्म गरिसकेपछि ल्यवटपमा यसो समाचार हेर्दै थिएं । आरम्भ रिसोर्टका अध्यक्ष बाबुराम महतको फेन आयो । अकनवहादुर थापाका वुवाको देहवसान भएको पाँच दिन भइसकेछ । समवेदना दिनका लागि गयौं । फर्केर आउँदा...

चुरोट, बिँडी खानेहरु कोरोनाको उच्च जोखिममा : विश्व स्वास्थ्य सङ्गठन

चैत्र १६ २०७६   ekhabarnepal

  काठमाण्डौ, चैत १६, २०७६   विश्व स्वास्थ्य सङ्गठनले चुरोट, बिँडी खाने (धूम्रपान गर्ने) हरु कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेका बताएको छ ।  चुरोट, बिँडी खानेहरुलाई पहिले नै फोक्सोको रोग हुने जा फोक्सोको क्षमता कमजोर हुन सक्ने भएकोले गम्भीर बिरामीको जोखिम बढाउने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।  चुरोट, बिँडीका कारण शरीरमा अक्...

बेल्जियमबाट आएकी बागलुङकी युवतीमा कोरोना

चैत्र १५ २०७६   ekhabarnepal

काठमाडौं, चैत १५ नेपालमा शनिबार पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ती युवतीसँग मुलुकमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।   स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी    बागलुङकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए। ‘उहाँ  चैत ४ गते ...

कोरोनाभाइरसः निको भएकी  नेपाली महिलाको वकपत्र

चैत्र १४ २०७६   ekhabarnepal

  ब्रिटेनमा केही दिनअघि कोरोनाभाइरस सङक्रमित भएर अस्पताल भर्ना हुन पुगेकी एक नेपाली महिला अहिले निको भएकी छन्। उनले भोगाइ कस्तो रह्यो? नेपालमा 'लकडाउन' अर्थात् आ-आफ्नै घरभित्रै बस्न लगाइएका नेपालीहरूलाई उनको के कस्तो सुझाव छ? हामीले उनको परिचय गोप्न राखेका छौँ। उनले आफ्नो अनुभवबारे बीबीसी न्यूज नेपालीका नेत्र केसीसँग कुराकानी गरेकी छिन्।  ...

कोरोनाभाइरस सम्पूर्ण मानवजातिका निम्ति खतरा: राष्ट्रसंघ

चैत्र १३ २०७६   ekhabarnepal

बीबीसी, चैत्र १३  संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएका छन्। एन्टोनियो गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए। आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ। ...

रोगमा राजनीति नगरौं,आपात्काल घोषणा गरियोस

चैत्र १० २०७६   ekhabarnepal

युवराज संग्रौला हामी सबैले गंभिर चिन्तन गर्नुपर्ने अवस्था आएको छ। हामी एउटा रास्ट्र हौं। तेसैले हामिले एउटा रास्ट्रको जस्तो ब्याबाहार गर्न पनि जान्नु पर्छ। हामी अहिले संसारनै अप्ठ्यारो अवस्थामा आएको समयमा छौँ। धेरै कुराहरु बाहिर प्रकट भएका छन र देख्न सकिन्छ। मन्थन गरौँ, चिन्तन गरौं, फेरि मन्थन गरौँ। १. जब चीन कोरोना भाइरसका विरुद्ध लंडाइ लडिरह...

‘कोरोनाले मारिहाल्दैन, सामान्य खोकी र ज्वरोमै निको हुन्छ, मनोबल बढाऔं’

चैत्र ९ २०७६   ekhabarnepal

डा. रवीन्द्र पाण्डे अहिले कोरोनाको त्रासबाट जनजीवन अस्तव्यस्त बनेको छ। सबैजसो बर्गका व्यक्तिहरू कोरोनाको डरबाट आतंकित भएको अवस्था छ। आम जनसमुदाय कोरोनाको कारण आतंकित हुनुपर्ने अवस्था छैन। केही विषयमा ध्यान दियौं भने जोगिन सकिन्छ। निम्न विषयमा ध्यान दिऔं। १) कोरोना अहिलेसम्म नेपालमा फैलिएको छैन। फैलिएपनि त्रास मान्नुपर्दैन। कोरोना कमजोर भा...

कोभिड–१९ ले पुष्टि गर्‍यो :  संकट र आपत पर्दा प्रभु, ईश्वर र अल्लाह सबभन्दा पहिला भाग्छन् 

चैत्र ८ २०७६   ekhabarnepal

तस्लीमा नसरीन  मक्कामा काबाको ७ फेरा लाउने ‘तवाफ‘  देखि ‘तवाफ’ कै एक खुड्किलो तीर्थयात्रा गर्ने “उम्‍राह” – सबै कुरा रोकिएको छ। मदीनामा मुहम्मदको समाधिस्थलको यात्रा पनि रोकिएको छ। धेरै सम्भव छ, तिनीहरूले हज  पनि रोक्दैछन्। धेरै मस्जिदहरूले शुक्रवारे प्रार्थना रद्द गरेका छन्। कुवेतमा, नयाँ अज़ानको प्रार्थना घरमा बसेर गर्न भन्न थालेका छन्। मौ...

२४ घण्टाभित्रै बुटवलमा आईसोलेसन अस्पताल संचालनमा ल्याईने 

चैत्र ८ २०७६   ekhabarnepal

बुटवल, चैत ७ गते । बुटवल रामनगरको औद्योगिकक्षेत्रस्थित बन्द अवस्थामा रहेको धागो कारखानामा आईसोलेसन अस्पताल संचालन गर्न लागिएको छ । चितवनको भरतपुरमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन भए लगत्तै बुटवलमा पनि त्यस्तै प्रकृतिको अस्पताल सञ्चालन गर्न लागिएको हो । भारतीय सिमाना सुनौली नजिकको शहर बुटवलमा बन्ने यस्तो अस्पतालले कोरोनाको संभावित खतरास...

सङ्क्रमणबाट जोगिन चुम्बन,अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’

चैत्र ३ २०७६   ekhabarnepal

काठमाडौँ, चैत २ गते । के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् । तपाईं वा तपाईंका आफन्तजनलाई पनि कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमण हुनसक्छ । चीनबाट शुरु भएको उक्त भाइरस नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् तर सङ्क्र...

 रुपन्देहीमा डेंगुका सबैभन्दा धेरै बिरामी

चैत्र २ २०७६   ekhabarnepal

काठमाडौं,चैत्र २ २०७६ : विश्वभर कोरोना भाइरस (कोभिड-१९)को त्रास फैलिएका बेला नेपालमा भने डेंगुका बिरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार पछिल्लो साढे दुई महिनाको अवधिमा ३६ बिरामी फेला परेका हुन्।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार पाँच प्रदेशमा डेंगुका ३६ बिरामी फेल...

 विदेशमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक नेपाल नआउन आग्रह

चैत्र १ २०७६   ekhabarnepal

काठमाडाैं, फागुन ३०, २०७६  कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले विदेशमा रहेका नेपालीहरूलाई अत्यावश्यक अवस्था बाहेक नेपालमा नआउन र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। शुक्रवार अपरान्ह अध्यागमन विभागले एउटा सूचना जारी गर्दै विदेशी नागरिकलाई 'अन अराइभल' प्रवेशाज्ञा रोक्नेदेखि नेपाली नागरिकलाई अत्यावश्यक अवस्था बाहेक नेपालमा नआ...

प्रधानमन्त्री ओली १२ दिनपछि डिस्चार्ज 

चैत्र १ २०७६   ekhabarnepal

काठमाडाैं, फागुन ३०, २०७६ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । फागुन १९ गते अस्पताल भर्ना भएर २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १२ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको मिर्गौला प्रत्यारोपण गरेको भने १० दिन पुगेको छ । प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्दै...

अमेरिकाद्वारा २६ युरोपेली मुलुकमा यात्रा प्रतिबन्ध

फागुन २९ २०७६   ekhabarnepal

काठमाडौं, फागुन २९ गते । कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने अमेरिका आउन रोक लगाउने छैन । उनीहरूले सो अबधिमा अमेरिका आउजाउ गर्न पाउने छन तर उनीहरूको बारेमा...

कोरोना संक्रमण विश्वव्यापी महामारी :विश्व स्वास्थ्य संगठन

फागुन २९ २०७६   ekhabarnepal

काठमाडौं, फागुन २८ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभर फैलिइरहेको कोरोना (कोभिड १९) भाइरस संक्रमणलाई विश्वव्यापी महामारीको रुपमा परिभाषित गरेको छ। चीनबाट सुरु भएको सो भाइरस १०० भन्दा बढि मुलुकमा पुगिसकेको, हजारौं मानिसको ज्यान लिएको र विश्वभरका मानिसहरु प्रभावित भएपछि बुधबार राति डब्लुएचओले कोरोनालाई महामारीको रुपमा परिभाषित गरेको हो...

 कोरोना संक्रमण देशबाट आवतजावत रोक्न सबै दल एकमत

फागुन २९ २०७६   ekhabarnepal

काठमाडौं,फागुन २८, २०७६ ।  विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् । बुधबार सिंहदरवारमा भएको सर्वदलीय बैठकले सम्पुर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने सहभागीहरुले जोड दिएका हुन् । ‘कोरोना संक्रमण रोकथामका लागि कसरी अघि बढ्ने र के–के विधि प्रक्रिया अपनाउने भन्नेमा छलफल भयो’, सं...
To Top