स्वास्थ्य

गुल्मीमा कोरोनाको कारण २७ वर्षीय  युवाको मृत्यु, नेपालमा ज्यान गुमाउने १९ पुगे

जेठ ३२ 2077   ekhabarnepal

 गुल्मी, जेठ ३२ गुल्मीमा अर्का एक युवाको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ। गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका २७ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। उपचारको क्रममा ती युवाको तम्घासस्थित आइसोलेसनमा मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य सं...

परीक्षणको दायरा बढाउन २५ थान पीसीआर मेसिन ल्याइँदै

जेठ ३१ 2077   ekhabarnepal

रासस  काठमाडौँ, जेठ ३१ गते ।  दैनिक १२ हजारबराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पीसीआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पीसीआर मेसिन र १० थान पोर्टेवल पी...

थप २७३ जना सङ्क्रमित, कुल पाँचहजार ३३५ पुग्याे, मृतक १८

जेठ ३१ 2077   ekhabarnepal

काठमाडाैं, जेठ ३१ गते । नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ । शनिबार भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो । काेभिड १९ बाट सङ्क्रमित ३६ जना निकाे भएर डिस्चार्ज भएका...

 क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

जेठ २९ 2077   ekhabarnepal

 बुटवल,जेठ २९ गते ।  अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका र पछि मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका र बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएका ५७ वर्षका व्यक्तिमा कोरोना संक्रमण भएको हो। उनको जेठ २३ गते...

२१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ सय ४८, निधन १३  

जेठ २५ 2077   ekhabarnepal

काठमाडौं, जेठ २५ नेपालमा कोरोना संक्रमितको संख्या ३४ सय नाघेको छ। पछिल्लाे २४ घण्टामा २ सय १३ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर गरेर पछिल्लो २४ घण्टामा २१३ जनामा कोर...

कोरोनाबाट थप ३२३ सङ्क्रमित, कुल सङ्ख्या ३२३५ पुग्याे, थप दुईजनाको मृत्यु

जेठ २४ 2077   ekhabarnepal

काठमाडौं, जेठ २४ गते । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै संक्रमितहरुको कुल सङ्ख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिनुभएको हो । त्यसैगरी, आज थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ । त्यसैगरी, को...

वाटुल्पाते, मरिच र जौको चियावाट एक हप्तामै भाग्छ कोरोना

जेठ २४ 2077   ekhabarnepal

डा.वी पी तिम्सिना अध्यक्ष,   पाथीभरा आयुर्वेदिक हस्पिटल,  काठमाण्डौ  कोभिड—१९ अर्थात् कोरोना भाइरसका कारण हालको कठोर र त्रासदीमय अवस्था विश्वमा कहिल्यै आएको थिएन । सारा संसारका वैज्ञानिकहरु एकपछि अर्को औषधीको अनुसन्धानमा लागेका छन् तर, अहिलेसम्म टुंगोमा पुग्न सकेका छैन् । विश्व स्वास्थ्य संगठन र अरु पनि कतिपय वैज्ञानिकहरु औषधीनै पत्ता लाग्...

 २७८ जना  संक्रमित थपिए, संक्रमितको संख्या २९ सय १२ पुग्यो, मृत्यु हुने  ११

जेठ २३ 2077   ekhabarnepal

   काठमाडौं, जेठ २३ पछिल्लो २४ घण्टामा नेपालमा २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभरबाट थप २७८ जनाको रिपोर्ट पोजिटिभ आएको बताए। संक्रमितमध्ये २६७ पुरुष र ११ महिलामा रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेक...

विश्वभर ६७ लाख वढी संक्रमित, साढे  ३२ लाख  निको भए,  झण्डै  ४ लाख को मृत्यु

जेठ २३ 2077   ekhabarnepal

काठमाडौँ ,जेठ २३  विश्वभर कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेहरुको संख्या ३ लाख ९२ हजार नाघेको छ । शुक्रबार बिहानसम्म ३ लाख ९२ हजार २८६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । हालसम्म विश्वभर झण्डै ६७ लाख मानिसहरु संक्रमित भएका छन् । उनीहरु मध्ये ३२ लाख ४२ हजार भन्दा धेरै संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिल...

विश्वभर ६७ लाख वढी संक्रमित, साढे  ३२ लाख  निको भए,  झण्डै  ४ लाख को मृत्यु

जेठ २३ 2077   ekhabarnepal

काठमाडौँ ,जेठ २३  विश्वभर कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेहरुको संख्या ३ लाख ९२ हजार नाघेको छ । शुक्रबार बिहानसम्म ३ लाख ९२ हजार २८६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । हालसम्म विश्वभर झण्डै ६७ लाख मानिसहरु संक्रमित भएका छन् । उनीहरु मध्ये ३२ लाख ४२ हजार भन्दा धेरै संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिल...

कपिलवस्तुमा कोरोना संक्रमित १२ थपिए, संख्या ४ सय १४ 

जेठ २२ 2077   ekhabarnepal

कपिलवस्तु,जेठ २२  कपिलवस्तुमा विहीबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार वाणगंगामा ६ जना र यशोधरा गाउँपालिकामा ६ जना संक्रमित थपिएका हुन । जस मध्ये वाणगंगा नगरपालिकाका चार वडामा गरेर ६ जनामा संक्रमण पुष्टि भएको छ । वडा नं. १ का २१ बर्षीय पुरुषमा संक्रमण देखिएको छ । वडा नं. २ मा ८ बर्षीया बाल...

   थप २८८ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या २०९९ पुग्यो

जेठ २० 2077   ekhabarnepal

काठमाडौँ, जेठ २० गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् । नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । रौतहट ३८, स्याङ्जा ५, पर्वत ५, स...

 स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना

जेठ २० 2077   ekhabarnepal

  रासस काठमाडौं, जेठ २० सरकारले कोरोाना भाइरस (कोभिड–१९) को विश्वयापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ। मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने त्यस्ता नागरिकलाई महामारी फैलन नदिने गरी संक्...

   कोरोना  संक्रमित १७९८, निधन ८, संक्रमणमुक्त २२१

जेठ १९ 2077   ekhabarnepal

काठमाडौं,जेष्ठ १९ नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म १ हजार ७ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८जनाको मृत्यु भएको छ। यस्तै सोमबार एकजना मात्रै डिस्चार्ज भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २२१ पुगेको छ । स्वास्थ्य तथ...

चीनले चिनले ल्याउने भयो  कोरोनाविरुद्धको खोप 

जेठ १८ 2077   ekhabarnepal

   काठमाडौं, जेठ १८ चीनले आफूले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप यो वर्ष (सन् २०२०) को अन्तिमसम्म बजारमा आउने सम्भावना रहेको दाबी गरेको छ। चीनको एसेट्स सुपरभिजन एन्ड एडमिनिस्ट्रेसन कमिसनले शनिबार सामाजिक सञ्जाल विच्याटमार्फत चीनमा बनेको कोरोना भाइरसको खोप यस वर्षको अन्तिमसम्ममा वितरणका लागि बजारमा आउन सक्ने जानकारी दिएको हो । उसका...

  कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि

जेठ १७ 2077   ekhabarnepal

रासस स्याङ्जा, १७ जेठ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका बिरामीको उपचारमा आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ । कोरोना संक्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार तयार पारिएको औ...

थप १८९ जनामा कोरोना पुष्टि,  कुल संख्या १४०१ पुग्यो, कपिलबस्तुमा मात्रै ११४

जेठ १७ 2077   ekhabarnepal

काठमाडौं, जेठ १७ गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या एकहजार ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । संक्रमित हुनेमा पुरुष एकहजार २८८ र महिला ११३ छन् । आज थप हुनेमा कपिलबस्तु ११४, धनुष...

 कोरोना संक्रमित बाँकेका वडाध्यक्ष भन्छन्- कर्तव्य भूमिमा ढले पनि पीर छैन

जेठ १७ 2077   ekhabarnepal

बाँके,  जेठ १७ (रासस) कोरोनाबाट संक्रमित भएका बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना वडाध्यक्ष हाल आइसोलेशन केन्द्रमा छन्। तर उनलाई आफूलाई सङ्क्रमण भएको भन्दा पनि जनताको स्वास्थ्यप्रति धेरै चासो र चिन्ता छ। 'जनताको सेवा अनि आफ्नो कर्तव्य वहन गर्दागर्दै कर्तव्यभूमिमै ढलिएछ भने पनि रत्तिभर पीर छैन, पीर त मेरा जनताको स्वास्थ्यको छ, भगवा...

एकै दिन थपिए  १५६ जना  कोरोना संक्रमित

जेठ १५ 2077   ekhabarnepal

   काठमाडौं, जेठ १५ नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भेटिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार(आज) देशभर थप १५६ जनामा संक्रमण देखिएको जनाएको हो। यो एकैदिन नेपालमा देखिएको सबैभन्दा बढी संक्रमित संख्या हो। यसअघि बुधबार ११४ जनामा कोरोना संक्रमण भेटिएको थियो।  योसँगै नेपालमा कुल संक्रमितको संख्या १०४...

 संक्रमित संख्या ९० गरी कुल संक्रमित संख्या ७७२ पुग्यो

जेठ १३ 2077   ekhabarnepal

काठमाडौं, जेठ १३ गते । पछिल्लो परीक्षणमा कोरोन संक्रमितको संख्या ९० पुगेको छ । यो अनुसार कुल संक्रमित संख्या ७७२ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनु भएको हो । राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेश...

कोरोनाले मृत्यु हुनेको संख्या ४, अर्घाखाँचीमा  दुईजनामा कोरोना संक्रमण

जेठ १२ 2077   ekhabarnepal

काठमाडाैं, जेठ १२ नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । जेठ ४ गते मृत्यु भएका बाराका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि मृतकको संख्या ४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती व्यक्ति टीबीको आशंकामा जेठ २ गते अस्पताल भर्ना भएका थिए । शंकास्पद देखिएर कोरोना जाँच गर...

६ जना कोरोना संक्रमित थपिए

जेठ १२ 2077   ekhabarnepal

काठमाडौं, जेठ १२ आज सोमबार दिउँसो थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मलेनमा थप ६ जनामा संक्रमण पुष्टि भएकाे जानकारी दिइएकाे हाे। याे सँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ६८२ पुगेकाे छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाका अनुसार नयाँ संक्रमित हुनेहरुमा सेती अस्प...

  ७२ जनामा कोरोना थप, संक्रमित ६७५ पुगे

जेठ १२ 2077   ekhabarnepal

  काठमाडौं,जेठ १२ । थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका नागरिक रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधि...

 ३० जना थपिए, २१ फर्किदै, जम्मा संक्रमित संख्या ४८७ 

जेठ ९ 2077   ekhabarnepal

काठमाडौं, जेठ ९ शुक्रबार बिहान थप ३० जनामा कोरोनाभाइरसको संक्रमण देखिए पछि संक्रमितको संख्या ४८७ पुगेको छ । आज संक्रमितमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन् ।  चितवनको भरतपुर महानगरपालिका वार्ड नं. ६ का  ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिला कोर...

संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन  

जेठ ९ 2077   ekhabarnepal

डा. रवीन्द्र पाण्डे कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन ? यी र यस्ता बिषयलाई सरल भाषामा प्रस्तुत गरेको छु । –अधिकांश कोरोना संक्रमित महिलाले जन्माएको शिशुलाई कोरोना संक्रमण देखिएको छैन । पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दूध आदिबाट शिशुलाई कोरोना सर्दैन । कोरोना स्वाशप्...

थप ९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४५३

जेठ ८ 2077   ekhabarnepal

काठमाडौं,जेठ ८ बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।  रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा कोरानो संक्रमण पुष्टि भएको देवकोटाले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।  यसअघ...

कपिलवस्तुमा थपिए १२ कोरोना संक्रमित

जेठ ७ 2077   ekhabarnepal

   काठमाडौं, जेठ ७ कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा ९ जना र विजयनगर गाउँपालिकामा ३ गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भैरहवामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको कपिलवस्तुका प्रहरी प्मुख (एसपी) दीप शमशेर जबराले जनाकारी दिए। ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले उनीहरुलाई आइसोलेसनमा राख्न कहाँ पठाउने भनेर ...

रुपन्देहीको क्रिमसन अस्पतालमा कोरोना संक्रमित भेटिए

जेठ ५ 2077   ekhabarnepal

बुटवल जेठ ५    रुपन्देहीको तिलोत्तमा स्थित क्रिमसन अस्पतालमा उपचाररत एक ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मीको मदाने गाउंपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि मणिग्राम स्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।  उनको भेन्टीलेटरको सहायतामा उपचार भईरहेको छ । उनी अहिलेपनि सोही अस्पतालको ...

 ५३ जना थपिए एकैदिन, संक्रमितको संख्या ३५७

जेठ ५ 2077   ekhabarnepal

   काठमाडौं, जेठ ५ आज (सोमबार) एकै दिन कोरोना संक्रमित पुष्टि हुनेको संख्या हालसम्मकै उच्च भेटिएको छ ।५ नं. प्रदेशको गुल्मीमा पहिलोपटक संक्रमित भेटिएको छ । बाँकेमा ४६ जना पुरुष र १ महिला गरी ४७ जनाको नमूना भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका थप एक–...

रौतहटमा थप १० जना संक्रमित, कुल संक्रमित २९१ 

जेठ ४ 2077   ekhabarnepal

काठमाडौँ,जेठ ४ रौतहटमा फेरि १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ । अहिलेसम्म नेपालमा एकजनाको कोभिड–१...

कोभिड १९ बाट नेपालमा पहिलो मृत्यु, यसरी गरियो दाहसस्कार

जेठ ४ 2077   ekhabarnepal

  काठमाडौं,जेठ ४  गते ।  नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट एक जनाको पहिलोपटक मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डि...

१५ दिन कर्फ्युजस्तै लकडाउन गरौँ अनि खुकुलो गरौँ

जेठ ३ 2077   ekhabarnepal

 डा. रवीन्द्र पाण्डे  बिगत २ हप्ता उता नेपाल कोरोना संक्रमणको कम जोखिम अवस्थामा थियो | यो २ हप्तामा सिमानाका चोर बाटोबाट धेरै व्यक्तिहरु नेपाल पसेका छन् | त्यस्तै कमजोर सुरक्षा एबम योजना बिना लकडाउन खुकुलो गर्दा संक्रमित क्षेत्रबाट हजारौं व्यक्तिहरु काठमान्डौ लगायतका सहरमा आएका छन् | लकडाउनले सुरक्षित भएका सहरमा खुकुलोपनको फाइदा लिंदै धेर...

६ जनामा कोरोना पुष्टि, संक्रमित २७३, चन्द्रागिरीमा स्थानीय कर्फ्यु 

जेठ ३ 2077   ekhabarnepal

काठमाडौं, जेठ ३ शनिबार ५ जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनालाई कोरोना संक्रमण भेटिएको हो।  नयाँ संक्रमित पर्साका दुई जना तथा सर्लाही, चितवन, बर्दिया र सिरहाका एक ए...

९ जना कोरोना थपिए, दाङमा पनि भेटिए संक्रमित

जेठ २ 2077   ekhabarnepal

काठमाडौं,जेठ २ गते  । नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी दाङको गढवा...

 जोखिमका आधारमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने उच्चस्तरीय समितिको निर्णय

जेठ २ 2077   ekhabarnepal

काठमाडौं,जेठ २ कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।  स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन...

नरैनापुर गाउँपालिकामा ८ जना कोरोना संक्रमित भेटीए

जेठ २ 2077   ekhabarnepal

काठ्माडौं, जेठ २   बाँकेको नरैनापुरमा ८ र मकवानपुरमा १ गरि ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। बाँकेको नरैनापुर गाउँपालिका १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। बाँकेमा नयाँ देखिएका कोरोना संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बस...

 नोवल कोरोना स्वास्थ्य विशेष जीवन विमाको आवश्यकता

जेठ १ 2077   ekhabarnepal

       डिल्लीराज आचार्य नेपालमा पहिलो पटक २०७६ साल माघ महिनाको ९ गते देखिएको कोरोना भाइरसको प्रभाव ५० जनामा पुग्न ३४ दिन लाग्यो । ५० बाट १०० जनामा पुग्न ११ दिन लाग्यो । १०० बाट १३४ हुन ४ दिन लाग्यो । १३४ बाट २१७ एकैदिनमा पुग्यो । अर्कोदिन आज अर्थात २०७७।१।३१ गते २६ जना थपिएर २१७ बाट २४३ पुग्यो । अनअपेक्षित रुपमा बढिरहेको छ । यस्तो लाग्दछ अझे ...

कपिलवस्तुमा ६ वर्षीया बालिका संक्रमित,संक्रमितको संख्या २४५ 

जेठ १ 2077   ekhabarnepal

 काठमाडौं,जेठ १ गते  । नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्र...

नेपालमा थपिए कोरोनाका २४ जना बिरामी, जम्मा संक्रमित २४३

बैशाख ३१ 2077   ekhabarnepal

 काठमाडौं, बैशाख ३१ : नेपालमा बुधबार फेरि २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै नेपालमा जम्मा संक्रमितको संख्या २४३ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना कोरोना संक्रमित भेटिएका हुन्।   अधिकारीका अनुसार रुपन्देहीमा २२, २२...

संक्रमणसंगै आशाका किरण उदाइरहेका छन्

बैशाख ३१ 2077   ekhabarnepal

 डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ  नेपालमा कोरोना संक्रमण अहिलेसम्म २१७ जनामा देखिएको छ | नेपालसंगै कोरोना संक्रमण देखिएको बंगलादेशमा हालसम्म १६,६००, अफगानिस्तानमा ४९६३, माल्दिभ्समा ९०४, श्रीलंकामा ८८९ जनामा संक्रमण देखिएको छ | तसर्थ हामीहरु अझै पनि बलियो स्थितिमा छौं | सिमानामा ब्यापक कडाइ गर्ने तथा आवतजावत बन्द गर्ने हो भने आन्तरिक रुपम...

जेठ ५ सम्म कपिलवस्तुलाई सिल गर्ने निर्णय

बैशाख २९ 2077   ekhabarnepal

 कपिलवस्तु,वैशाख २९ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् । भारतबाटै आएकाहरुमा कोरोना ...

कपिलवस्तुमा थप १० जनामा कोरोना, संक्रमित संख्या १२०

बैशाख २९ 2077   ekhabarnepal

 काठमाडौं,वैशाख २९ । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् ।  उनीहरू १८ देखि ३४ वर्ष उमेर ...

नेपालमा थप ७ जनामा कोरोना, संक्रमितको संख्या १०९ 

बैशाख २७ 2077   ekhabarnepal

   काठमाडौं, बैशाख २७ नेपालमा थप ७ जनामा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहानै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे हाे।  याेसँगै नेपालमा  संक्रमित...

नेपालमा थप ७ जनामा कोरोना, संक्रमितको संख्या १०९ 

बैशाख २७ 2077   ekhabarnepal

   काठमाडौं, बैशाख २७ नेपालमा थप ७ जनामा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहानै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे हाे।  याेसँगै नेपालमा  संक्रमित...

सुदूरपश्चिमका सबै संक्रमित निकाे भए

बैशाख २६ 2077   ekhabarnepal

काठमाडौं, बैशाख २६ धनगढीकी कोरोना संक्रमित महिला निको भएर सेती प्रादेशिक अस्पतालबाट शुक्रबार डिस्चार्ज भएकी छिन्। पछिल्ला दुई रिपोर्ट लगातार नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए। उनी ३५ दिनको अस्पताल बसाईपश्चात निको भएर घर फर्किएकी हुन्। उनलाई उनका आफन्तबाट कोर...

भुल्केका कोरोना संक्रमित औषधि नखाई निको भए 

बैशाख २५ 2077   ekhabarnepal

धनकुटा, बैशाख २५:  विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका थप आठ जना संक्रमितहरु निको भएका छन।  गत सोमबारदेखि लगातार तीनपटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिने भएको छ। गत बुधबार उक्त अस्पतालमा उपचाररत ६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए।  अस्पतालको आइसोलेसनमा रह...

पर्सा जिल्लामा एकै परिवारका १८ जनामा कोरोना 

बैशाख २४ 2077   ekhabarnepal

वीरगञ्ज, वैशाख २४ गते । पर्सा जिल्लाको वीरगञ्जका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको सख्या २४ पुगेको छ भने १८ जना एउटै घरका रहेको खुलेको छ । बुधबार वीरगञ्जका १० जना पुरुष र ७ जना महिला गरी १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै वीरगञ्जका संक्रमितहरुमध्ये १८ जना एकै घर परिवारका रहेका छन् । गत २१ गते संक्रमणको पुष्टि भ...

१७ जना थपमा कोरोना, कुल ९९ , संक्रमितमा दुई महिने शिशु पनि

बैशाख २४ 2077   ekhabarnepal

काठमाडौं, वैशाख २४ गते । पछिल्लो समय थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ९९ पुगेको छ । थप १७ संक्रमित पर्साका भएको बताइएको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरु...

नेपालमा भित्रिएको कोरोनाको अनुसन्धान गर्दैछन् वैज्ञानिक

बैशाख २३ 2077   ekhabarnepal

रासस काठमाडौं, बैशाख २३ ‘कोरोना संक्रमणबाट अरू देशमा मानिसको मृत्यु भइरहेको अवस्थामा नेपालमा भने अहिलेसम्म सबैजसो संक्रमितको अवस्था सामान्य रहेकाले जिनको अनुसन्धान थालिएको हो।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको आणुवांशिक (जिन) अध्ययन गर्ने भएको छ। यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज (मंगल...

नेपालगन्जमा ७ संक्रमित थपिए, संक्रमितको संख्या ८२ पुग्यो

बैशाख २३ 2077   ekhabarnepal

बुटवल,वैशाख २३   नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ । मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिल...
To Top