पौष १७ 2077 ekhabarnepal
रासस/एएफपी जेनेभा, पौष १७ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थ...पौष ८ 2077 ekhabarnepal
रासस काठमाडौँ, पुस ८ गते । नेपालमा कोरोना सङ्क्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने बिरामीको सङ्ख्या घटेको हो । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा बिरामीको सङ्...पौष ३ 2077 ekhabarnepal
काठमाडौं, पुस ३ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड( १९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड(१९ को लक्षण देखिएका नेपालीको निस्शुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व...पौष २ 2077 ekhabarnepal
रासस काठमाडौँ, पुस २ गते । सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो । मन्त्रालयका कोभिड–१९ स्रोत व्यक्ति (फोकल पर्सन) महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणका लागि देशभरि नै कर्मचारी ख...मंसिर १४ 2077 ekhabarnepal
रासस मंसिर १४ विष्णु नेपाल काठमाडौँ, मङ्सिर १४ गते । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो । उठ्न कोशिस गरेँ । खुट्टा टेकिएनन् । छिप्पिँदो रातले बिहानीको प्रतीक्षा गर्दै थियो । कसलाई के भनौँ ? लाग्यो जीवन यति नै रहेछ क...मंसिर ५ 2077 ekhabarnepal
काठमाडौं, मंसीर ५ अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिनु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर...मंसिर ४ 2077 ekhabarnepal
काठमाडाैं,मंसिर ४, रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारको निर्णय अनुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियम अनुसार कारवाही गरिने बताए । उनले सबै अस्पताललाई संक्रमितको उपचार निःशुल्क गर्ने...असोज १० 2077 ekhabarnepal
डा. राजेन्द्र खनाल बिश्वब्यापी भएको कोरोना संक्रमणको महामारीमा लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुखको हैसियतमा यस क्षेत्रका जनताहरुको उपचार ब्यवस्थापनमा गरेको नेतृत्वदायी भूमिकालाई कदर गर्दै मलाई प्रदेश ५ को सरकारले क श्रेणीको प्रदेश सेवा समर्पण पदकको लागि सिफारिस गर्यो।प्रदेश ५ को सरकारले यसपटक थुप्रै स्वास्थ्यकर्मि साथीहरूलगायत यस क्षेत्रको स...भाद्र १३ 2077 ekhabarnepal
काठमाडौं भदौ १३, रासस नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ शुरु भएयता १२ दिनमा कोरोनाबा...भाद्र ११ 2077 ekhabarnepal
बुटवल,भदौ,११ लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ। योसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। बुध...भाद्र ९ 2077 ekhabarnepal
काठमाण्डौ,भदौ ९ नेपाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा संक्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपा...भाद्र ७ 2077 ekhabarnepal
काठमाडौं,भदौ ७ : देशभर पछिल्लो २४ घण्टामा ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। यस क्रममा सबैभन्दा धेरै पर्सामा १४५ जना संक्रमित थपिएका छन्। त्यसैगरी काठमाडौं जिल्लामा १२६ जना कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ५ सय ९८ पुरुष र २ सय २० जना महिलामा कोरोन पुष्टि भएको हो।...भाद्र ५ 2077 ekhabarnepal
रासस काठमाडौं, भदौ ५ सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गरेका हुन् । मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्...भाद्र ४ 2077 ekhabarnepal
बुटवल ,भाद्र ४। रुपन्देहीको देवदहमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । देवदह नगरपालिका ३ का ७० वर्षका पुरुषको मृत्यु भएको नगरपालिकाका जन स्वास्थ्य अधिकृत काशिनाथ बञ्जाडेले बताए । उनको आज देवदह मेडिकल कलेज देवदहमा मृत्यु भएको हो । भदौ २ गते उनको स्वाब लिएको र बुधबार उनको पिसिआर रिपार्ट पोजेटिभ आएको बञ्जाडेले बताए । पक्षघात, उच्चर...भाद्र ३ 2077 ekhabarnepal
काठमाडौं, भदौ ३ पछिल्लो २४ घण्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर ६८१ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गरिएको थियो। प्रवक्ता गौतमका अनुसार पछिल्लो ...भाद्र २ 2077 ekhabarnepal
काठमाडौं, भदौ २ नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १०१६ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ। प्र...भाद्र १ 2077 ekhabarnepal
रासस रुपन्देही, भदौ १, नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक,स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दाै रहेछ भन्ने यहाँ पुष्टि भएको छ। संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस अपहेलना समेत भोग्नु पर्यो । बुटवल उ...साउन ३० 2077 ekhabarnepal
काठमाडौं, साउन ३० गते । आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण (कोभिड १९) भएका विरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना संक्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ । आयुर्वेद अनुसन्धान अस्पतालका...साउन २९ 2077 ekhabarnepal
काठमाडौँ, साउन २९ गते । कोरोना भाइरसबाट बिहीबार थप ५२५ सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कुल सङ्क्रमित २४ हजार ९५७ पुगेको बताउनुभयाे । पछिल्लो २४ घण्टामा नौ हजार ८५९ जनाको पीसीआर परीक्षणमा सङ्ख्या थपिएको हो । सक्रिय सङ्क्रमित आठ हजार २५ जना रहेका छन् भने क्वारेन्टिन...साउन २८ 2077 ekhabarnepal
बुटवल, साउन २८ कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा कपिलवस्तुमा दुइजना सहित देशभर ८ जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये काठमाडौं उपत्यकामा मात्र पाँच जना छन्। बुटवलको कोरोना बिशेष आईसोलेसन अस्पतालमा उपचार गराईरहेका कपिलवस्तुका २ जनाको आजै मृत्यु भएको हो । मृत्यु हुनेमा ४२ र २५ बर्षका पुरुष छन् । उनीहरु दुवै कपिलवस्तुका बासिन्दा हुन् ...साउन २८ 2077 ekhabarnepal
बुटवल साउन २८ कोरोनाको जोखिम बढेपछि बुटवलमा भदौ ५ गतेसम्मका लागि पूर्ण लकडाउन गरिने भएको छ । बुटवल उपमहानगरपालिकामा बुधवार अपरान्ह नगरप्रमुख शिवराज सुवेदीको अध्यक्षतामा सम्पन्न प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी , रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले बुटवल उपमहानगरपालिका क्षे...साउन २७ 2077 ekhabarnepal
काठमाडौँ,साउन २७ नेपालमा मंगलबार थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौँका ११०, ललितपुरका १६, भक्तपुरका ८ , खोटाङका १, सर्लाहीका ४१, सिरहाका १४, स्याङ्जाका १, रौतहटका २०, बाराका ३९, कपिलवस्तुका १८, धनुषाका १, रुकुमक...साउन २७ 2077 ekhabarnepal
काठमाडौं, साउन २७ सरकारले बढी जनसम्पर्क हुने सरकारी तथा गैरसरकारी कार्यालयहरु अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता डा। युवराज खतिवडाले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका...साउन २७ 2077 ekhabarnepal
काठमाडौं, साउन २७ नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभर गरेर ६३८ जना कोरोना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सङ्क्रमित २३ हजार ९४८ पुगेक...साउन २७ 2077 ekhabarnepal
डा. रवीन्द्र पाण्डे . कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ | मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रबक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि बिज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने | सरकारी संयन्त्रको आरोप छ - नागरिकले मास्क लगाएनन्, सामाजिक दुरी कायम गरेनन्, हात धो...साउन २७ 2077 ekhabarnepal
सप्तरी, साउन २७ गते । भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पछिल्लोपटक थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि ...साउन २५ 2077 ekhabarnepal
काठमाडौं, साउन २५ नेपालमा फेरि ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यसमा काठमाडौं जिल्लाका मात्रै ९० जना र पर्साको मात्रै ७१ जना छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संक्रमित भेटिएका हुन्। कुन प्रयोगशालामा कति ? बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा सुन...साउन २० 2077 ekhabarnepal
काठमाडौं,श्रावण २० । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५, आदर्शटोलका ७७ वर्षीयको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए । म...साउन १८ 2077 ekhabarnepal
काठमाडौं,साउन १८ : वीरगञ्जको वयोधा अस्पतालमा कोरोना सङ्क्रमणको कारण एक जना महिलाको मृत्यु भएको छ। शुक्रबार पीसीआर रिपोर्टमा कोरोना सङ्क्रमण देखिएकी ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा निरजकुमार सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर ...साउन १८ 2077 ekhabarnepal
रासस काठमाडौं, साउन १७ सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ। लकडाउन अन्त्य भएसँगै सहरी क्षेत्रमा बढ्दो भिडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम दे...साउन १६ 2077 ekhabarnepal
काठमाडौँ, साउन १६ गते । निजी अस्पतालले कोरोना भाइरस रोगको उपचार गरेबापत शुल्क तोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी अस्पतालले कोरोना उपचार गराए बापतको रकम तोकेको हो । सङ्क्रमित व्यक्ति र अस्पतालको समेत सहमतिमा उपचार गर्न चाहेको खण्डमा मन्त्रालयले तहगत रूपमा दररेट तोकेको हो । तह एक, दुई र तीन गरी मन्त्रालयले प्रतिदिन लिन पाउने शु...साउन २ 2077 ekhabarnepal
रासस काठमाडौं, साउन २ काठमाडौं उपत्यकाका चार हजार जनाको नमुना (स्वाब) परीक्षण गर्दा तीन जनामा मात्र कोरोना संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाडौं उपत्यकाका भिडभाड हुने ठाउँका अग्रपंक्तिमा काम गर्ने ४ हजार २ सय जनाको नमुना परीक्षण गर्दा तीन जनामा मात्र कोरोना संक्रमण प...साउन १ 2077 ekhabarnepal
काठमाडौं,साउन १ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २७ वटा ल्याबमा ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २४९ जना निको भएका छन् । पछ...असार १६ 2077 ekhabarnepal
बुृटवल असार १६ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पिसिआर मेसिन जडान गरिएपछि कोरोना परीक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ । अहिलेसम्म कोरोना भइहालेमा पिसिआर परीक्षण हुन नसकेकोले सरकारको ब्यापक आलोचना हुँदै आएको थियो । पिसिआर मेसिनको शुभारम्भ गर्दै प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पताल सुधारका लागि सरकारले कुनै कसर ...असार १६ 2077 ekhabarnepal
काठमाडौं, असार १६ विश्वमा कोरोना भाइरसबाट संक्रमित भएका मानिसको संख्या डेढ करोड पुग्न लागेकाे छ। जम्मा ६ महिनामा ५ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेकाे छ। काेराेना महामारीकै कारण कति देशको स्वास्थ्य क्षेत्र तहसनहस भइसकेकाे छ भने विश्व अर्थतन्त्र अत्यन्त खराब अवस्थाबाट गुज्रिरहेको छ। तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको म...असार १४ 2077 ekhabarnepal
काठमाडौं, असार १४ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार, १०५ जना महिला र ३५८ जना पुरुष रहेका छन् । कुल सङ्क्रमित हुनेमा एकहजार चारसय ७४ जना महिला र एघा...असार ११ 2077 ekhabarnepal
काठमाडौं,असार ११ । नेपालमा पछिल्लो २४ घण्टामा ४३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ती संक्रमित थपिएका हुन्। योसहित नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ। संक्रमितमध्ये दुई हजार ६५० जना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म २६ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।असार १० 2077 ekhabarnepal
काठमाडौं, असार १० नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ६२९ जनामा कोरोना पुष्टि भएको बताए। पछिल्लो २४ घण्टामा ६ हजार ८२८ आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा कोरोना पुष्टि भएको हो। संक्रमितमध...असार ९ 2077 ekhabarnepal
नयाँ दिल्ली,असार ९ । बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेदले कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको छ । बाबा रामदेवको कम्पनीले बनाएको यस औषधिको नाम 'कोरोनिल' राखिएको छ । यो औषधि विभिन्न जडिबुटीबाट बनाइएको बताइएको छ । यस औषधिलाई २८० कोरोना संक्रमितमा परीक्षण गरिएको बताइएको छ । यस औषधिले पार्ने असर अथवा संक्रमण ठिक भएको भन्ने विषयमा कुनै अन्...असार ६ 2077 ekhabarnepal
डा. बीपी तिमिल्सिना आयुर्वेद भनेको सर्वसम्मत, सर्वप्राचीन, वैज्ञानिक एवं सर्वाङ्गपूर्ण चिकित्सा हो । यो जीवनविज्ञान भएको हुँदा यसका दुईटा उद्देश्य छन् । एउटा, जसरी पनि रोगीलाई निरोगी कसरी बनाउने भन्नेमा यसले ध्यानाकर्षण गर्छ । अर्को, रोगी व्यक्ति हुनबाट कसरी बचाउने, निरोगीलाई यथास्थानमा कसरी राख्ने भन्नेबारे यो विज्ञानले गहिरोसँग अध्ययन गरेको...असार ४ 2077 ekhabarnepal
काठमाडाैंअसार ३, टन्सिल मासिनलाई लागिरहने मध्येको एउटा रोग हो । यसले धेरैलाई सताउने गरेको छ । मौसममा आउने परिवर्तन, चिसो तातो खाना आदिका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । तसर्थ हामी आज टन्सिलको घरायसी उपचार बारे जानकारी दिने प्रयास गर्ने छौं । किन हुन्छ टन्सिल ? हाम्रो जिब्रोको ठीक पछाडि बदाम आकारको...असार ४ 2077 ekhabarnepal
काठमाडाैँ,असार ४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ६ सय ७१ जना नयाँ संक्रमित थपिएका छन्। यसमध्ये ५९१ जना पुरुष र ८० जना महिला छन्। यस्तै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि नेपालमा बढ्न थालेको छ। कोरो...असार ३ 2077 ekhabarnepal
अर्घाखाँची, ३ । अर्घाखाँचीमा आरडिटी पोजेटिभ देखिएका एक पुरुषले आत्महत्या गरेका छन्। जिल्लाको शितगङगा नगरपालिका वडा नम्बर पाँचका ४३ वर्षीय पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी माधव बुढाथोकीले सल्लेरी खबरलाई बताए । जेठ १४ गते उनी भारतको पन्जाबबाट आई सोही वडाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए ।...असार ३ 2077 ekhabarnepal
नेपालगन्ज, असार ३ गते । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण देखिएको छ । गत जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षिय महिलाको सोमबार बेलुका मृत्यु भएको थियो । दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरीएकी महिलाको सोही दिन स्वाब संकलन गरीएको थियो । कोरोना परिक्षणको रिपोर्ट आउनुभ...असार १ 2077 ekhabarnepal
काठमाडौं, असार १ । कोरोना भाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । सोमबार मात्रै ३५ महिला र ४१६ पुरुषसहित ४५१ जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार सबैभन्दा धेरै १३९ जना संक्रमित देखिएका छन् । यस्तै, कर्णाली प्रदेशको जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १०७ जन...जेठ ३२ 2077 ekhabarnepal
गुल्मी, जेठ ३२ गुल्मीमा अर्का एक युवाको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ। गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका २७ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। उपचारको क्रममा ती युवाको तम्घासस्थित आइसोलेसनमा मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य सं...जेठ ३१ 2077 ekhabarnepal
रासस काठमाडौँ, जेठ ३१ गते । दैनिक १२ हजारबराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पीसीआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पीसीआर मेसिन र १० थान पोर्टेवल पी...जेठ ३१ 2077 ekhabarnepal
काठमाडाैं, जेठ ३१ गते । नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ । शनिबार भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो । काेभिड १९ बाट सङ्क्रमित ३६ जना निकाे भएर डिस्चार्ज भएका...जेठ २९ 2077 ekhabarnepal
बुटवल,जेठ २९ गते । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका र पछि मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका र बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएका ५७ वर्षका व्यक्तिमा कोरोना संक्रमण भएको हो। उनको जेठ २३ गते...जेठ २५ 2077 ekhabarnepal
काठमाडौं, जेठ २५ नेपालमा कोरोना संक्रमितको संख्या ३४ सय नाघेको छ। पछिल्लाे २४ घण्टामा २ सय १३ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर गरेर पछिल्लो २४ घण्टामा २१३ जनामा कोर...