चैत्र २२ २०७४ ekhabarnepal
काठमाडौं । पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्सले धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटमा दोस्रो जित हासिल गरेको छ । बिहिबार भएको खेलमा साबिकको बिजेता टिम चौराह धनगढीलाई १८ रनले हराउँदै विराटनगरले दोस्रो जित निकालेको हो । धनगढीस्थित अञ्चल प्रहरीको क्रिकेट मैदानमा विराटनगरले दिएको १२८ रनको लक्ष्यसहित जवाफी ब्य...चैत्र २१ २०७४ ekhabarnepal
भैरहवा, चैत २१ । रुपन्देहीका सबै स्थानीय तहले सैनामैनामा क्रिकेट स्टेडीयम बनाउन सहकार्य गर्ने साझा प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिको कार्यालय भैरहवामा बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति रुपन्देहीको बैठकमा सहभागी स्थानीय सरकारका प्रमुखहरूले सैनामैनाको रङ्गशाला निर्माण गर्ने योजना राष्ट्रिय...चैत्र २१ २०७४ ekhabarnepal
धनगढी चैत्र २१, रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाउँद...चैत्र २० २०७४ ekhabarnepal
धनगढी चैत्र २०, टीम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।मंगलबार भएको खेलमा धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गर्यो । महेन्द्रनगरले प्रस्तुत गरेको १३२ रनको सामान्य लक्ष्य धनगढीले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । टोलीलाई जितसम्म डोहोर्याउने क्रममा सुनिल धमला...चैत्र १९ २०७४ ekhabarnepal
बुटवल। बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज थ्री स्टार र मनाङ मस्र्याङ्दी भिड्दै छन् । आयोजक मदन भण्डारी स्पोर्ट्स ऐकेडेमीलाई हराउँदै थ्री स्टार र सुनौली संगम बुटवललाई हराउँदै मनाङ मर्स्याङ्दी खेलको फाइनलमा प्रवेश गरेका थिए । खेल दिउँसो २ बजेपछि रामनगरमा रहेको कालिका मानव ज्ञान माध्यमिक विद्याल...चैत्र १८ २०७४ ekhabarnepal
बुटवल चैत्र १८, बुटवलमा जारी मदन भण्डारी अन्तराष्ट्रिय नकआउट फुटवल प्रतियोगितामा आज मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ र थ्रीस्टार क्लब बिच प्रतिष्पर्धा हुने भएको छ । अस्ति हावा हुरी र बर्षाका कारण स्थगित खेल आज हुन लागेको हो । बुटवलको रामनगर स्थित कालिका मानव ज्ञान माध्यमिक बिद्यालयको मैदानमा अपरान्ह हुने पश्चात हुने खेलबाट बिजयी हुने ट...चैत्र १७ २०७४ ekhabarnepal
विराटनगर चैत्र १७, विराट गोल्डकप फुटवल प्रतियोगिताको पाँचौ संस्करण आजदेखि शुरु हुँदैछ । विराटनगरको शहीद मैदानमा आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ६ बजेदेखि शुरु हुने तयारी छ । आजको उद्घाटन खेलमा अयोजक मोरङ ११ र थिम्पु फुटवल क्लव भुटान भिड्दैछन् । प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी १० वटा टिम सहभागी हुनेछन् । नेपाल बाहिरका भुटानको...चैत्र १६ २०७४ ekhabarnepal
बुटवल चैत्र १६, बुटवलमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनल खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाण्डौं र थ्री स्टार क्लब काठमाण्डौंकाबीच हुनेछ । खेल दिउँसो ३ बजेपछि रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । शुक्रबारको बिजेताले उपाधि...चैत्र १३ २०७४ ekhabarnepal
काठमाडौं । नेपाली खेलकुद क्षेत्र नेपाली क्रिकेटका कारण यतिबेला चर्चामा रहेको छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाली क्रिकेटको चर्चासँगै आईपीएल खेल्न लागेका युवा क्रिकेटर सन्दीप लामिछानेको सर्वत्र चर्चा छ । सन्दीप लामिछाने नेपालका युवा लेग स्पिनर हुन् । सन्दीप लामिछानेले सन् २०१६ देखि अहिलेसम्म नेपाली खेलक्षेत्र तताउन सफल भए...चैत्र १२ २०७४ ekhabarnepal
बुटवल, चैत १२ । विभागिय टिम नेपाल आर्मीलाई पराजित गर्दै आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल आर्...चैत्र १२ २०७४ ekhabarnepal
बुटवल चैत १२, बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल प्रतियोगितामा आज आयोजक मदन भण्डारी स्पोर्टस र नेपाल आर्मीका बीच प्रतिष्पर्धा हुदै छ । अपरान्ह ३ बजेदेखि बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा मदन भण्डारी स्पोर्टस र नेपाल आर्मीका बीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरीएको छ । दुबै टीम उच्च मनोवलका साथ म...चैत्र १२ २०७४ ekhabarnepal
काठमाडौं । बंगलादेशमा जारी तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा नेपालले दुई कास्य पदक जितेको छ । नेपालले सोमबार रिकर्भ मिक्स टिम र कम्पाउण्ड पुरुषमा कास्य पदक जितेको हो । ढाकास्थित बिकेएसपी कम्पाउन्डमा भएको खेलमा रिकर्भ मिक्सतर्फ नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको टिमले श्रीलंकालाई पराजित गर्दै कास्य पदक जितेको हो । दुबै टिमले समा...चैत्र ९ २०७४ ekhabarnepal
सुपलाई १ का बिरुद्ध ५ गोलले पराजित गर्दै आयोजकको विजयी शुरुअात बुटवल,चैैत ९ । तेस्रो भण्डारी अन्तराष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स् एकेडेमी काठमाडौंले विजयी शुरुवात गरेको छ । रामनगरस्थित मानवज्ञान माविको मैदानमा भएको उद्घाटन खेलमासुदूर पश्चिम ११ लाई ५-१ गोल अन्तरले हराउँदै आयोजक क्वार्टरफाइनलमा प्...चैत्र ९ २०७४ ekhabarnepal
बुटवल चैत्र ९, बुटवलको रामनगर खेल मैदानमा आज अपरान्ह सुरु हुने तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उदघाटन गर्न राष्टपति बिद्यादेबि भण्डारी केहीबेरमा बुटवल आउदै हुनुहुन्छ । मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ को आयोजनामा हुने प्रतियोगिता आज अपरान्ह २ बजेदेखि सुरु हुदै छ । प्रतियोगिताको उदघाटन गर्न नेपाली स...चैत्र ८ २०७४ ekhabarnepal
सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल) मा लगाउने जर्सी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । यसका लागि दिल्ली डेयरडेभिल्सको टोली काठमाडौं आउँदैछ । सन्दिपले प्रधानमन्त्रीबाट जर्सी सार्वजनिक गर्ने तय भएको पुष्टि गरे । तर, समय भने यकिन भइसकेको छैन । सन्दीप आईपीएल खेल्न मंगलबार दिल्ली जाने कार्यक्रम छ ।आईपीएलको अक्...चैत्र ६ २०७४ ekhabarnepal
यमुना चौधरी बुटवल, चैत ६ आईसेलुखरका एण्ड तेकवन्डो डोजोको आयोजनामा नेशनल काउन्सिल नेपाल तेक्वाण्डो एसोसियशन मितेरी तेक्वान्डो च्याम्पेनसिप २०१८ मा सपना थापा बेस्ट पेलियार बनेकी छिन् । २५ के.जी. तौल भएकी सपनाले डोजो प्रतियोगितामा आफ्नो प्रतिद्धन्द्धीलाई हराउदै बेस्ट पेलियरा भएकी हुन् । त्यस्तै तेकवन्डो डोजो प्रतियोगितामा ३५ के.जी. तौल अन्र...चैत्र ६ २०७४ ekhabarnepal
बुटवल चैत्र ६, नेपालमै सर्वाधीक राशिको तेस्रो मदन भण्डारी कप अन्तराष्ट्रिय फुटवल टुर्नामेण्ट बुटवलमा संचालन हुने भएको छ । चैत्र ९ गतेबाट सुरुहुने टुर्नामेण्टको राष्टपति बिद्यादेबी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जानकारी दिएको छ । आज एकेडेमीले पत्रकार सम्मेलन गर्दै टुर्नामेण्टको सम्पूर्ण तयारी पुर...चैत्र ५ २०७४ ekhabarnepal
आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली क्रिकेट टोली आज बेलुकी ५ः५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको छ । विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ । नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ । समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्य...चैत्र ४ २०७४ ekhabarnepal
नेपाललाई एकदिवसीय मान्यता दिलाउन सफल नेपाली क्रिकेट टिम सोमबार साँझ स्वदेश फर्किने भएको छ । जिम्बाम्बे गएर नेपाली क्रिकेटमा ऐतिहासिक उपलब्धि हात पार्न सफल नेपाली क्रिकेट टिम सोमबार साँझ ६ बजे काठमाडौं आइपुग्ने नेपाली टोलीका म्यानेजर रमण सिवाकोटीले जानकारी दिएका छन्। नेपालले सन् २०२२ सम्मका लागि एकदिवशीय मान्यता पाएको छ ।नेपाली टिमको...चैत्र ३ २०७४ ekhabarnepal
विश्वकप छनोटको प्ले अफमा नेदरल्याण्ड्सले टस जितेको छ र ब्याटिङ रोजेको छ । अब नेपालले फिल्डिङ गर्नेछ । एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइ मात्र हो । यद्यपि आजको नेपालको खेल एकदिवसीयमा पर्दैन । नेपालले पाएको एकदिवसीय मान्यता विश्वकप छनोट प्रतियोगितापछि मात्र लागू हुनेछ ।चैत्र ३ २०७४ ekhabarnepal
काठमाडौँ चैत्र ३ , आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सातौं स्थानका लागि नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।सुपर सिक्समा स्थान बनाउन असफल नेपालले आफ्ना पछिल्ला २ खेल जित्दै आईसीसीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ । नेदरल्याण्ड्सले पनि आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप जित्दै एक दिवसीय मान्यता पक्का गर...चैत्र २ २०७४ ekhabarnepal
चैत २ , जिम्बाब्वेमा विश्व कप क्रिकेट छनौट प्रतियोगितामा बिहीवार पपुआ न्यूगिनीलाई हराएर एकदिवसीय टोलीको मान्यता पाएपछि संसारभरबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई र स्याबासी पाइरहेको छ। सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा नेपालले क्रिकेटमा हात पारेको उपलब्धि प्रमुख चर्चाको विषय बनिरहेको छ। देश विदेशका चर्चित व्यक्तिहरू र क्रिकेट सम्बद्ध ...चैत्र १ २०७४ ekhabarnepal
काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत प्लेअफमा पपुवा न्युगिनीले दिएको ११५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालले ५० रन पुरा गरेको छ । नेपालले १२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६० रन बनाएको हो । अब नेपाललाई जित निकाल्न ५५ रन आवश्यक रहेको छ । नेपालका लागि युवा खेलाडीद्वय दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले नेपाली पारी सम्हालिरहेका छन...चैत्र १ २०७४ ekhabarnepal
काठमाडौं चैत्र १ , आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको शीर्ष ६ मा पर्न असफल नेपालले प्लेअफमा पपुवान्युगिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । कप्तान पारस खड्काले टस जितेर पीएनजीलाई ब्याटिङको निम्तो दिएका हुन् । आजको खेल जित्दा नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाउने सम्भावना छ भने हारेमा 'डिभिजन टू'मा घटुवा हुने खतरा ...फागुन २९ २०७४ ekhabarnepal
काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि १० देशका १० टिम एउटै लक्ष्यका साथ दुई साताअघि जिम्बावे पुगेका थिए। १० टिमकै लक्ष्य थियो आगामी वर्ष हुने एकदिवसीय विश्वकप खेल्ने। समूह चरणको समाप्तीसँगै ६ टिमको अझै लक्ष्यमा छन् भने ४ टिम बाहिरिएका छन्। समूह 'ए' बाट वेस्ट इन्डिज, आयरल्यान्ड र युएई सुपर ६ पुगेका छन भने नेदरल्यान्ड्स र पपुवा न...फागुन २८ २०७४ ekhabarnepal
काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले टस हारेर पहिलो बलिङ गर्ने भएको छ । हङकङले टस जितेर ब्याटिङ रोजेको हो । नेपाल र हङकङबीचको खेल बुलावायो एथ्लेटिक क्लबको मैदानमा हुँदैछ । यो खेल नेपाल र हङकङलाई उत्तिकै महत्वपूर्ण छ । हङकङलाई भारी अन्तरले पराजित गरेमा सुपर सिक्समा पुग्ने सम्भावना नेपालको अझै बाँकी छ । ...फागुन २७ २०७४ ekhabarnepal
फागुन २७, विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले भोलि हङकङसँग खेल्दैछ ।हङकङविरुद्ध उत्रँदा नेपालसामू सुपर सिक्समा पुग्नभन्दा पनि एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्ने पर्ने दबाव हुनेछ । विश्वकप छनोटमा लगातार तीन खेल हारेको नेपालले अंकविहीन हुँदै समूह ‘बी’को पुछारमा छ । यो समूहबाट स्कटल्याण्ड र जिम्...फागुन २६ २०७४ ekhabarnepal
काठमाडौं फागुन २६, विश्वकप छनोट अन्र्तगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ । प्रतियोगितामा नेपाल र अफगानिस्तान दुबै पहिलो जितको खोजीमा हुनेछन् । यसअघिका तीन खेलमा पराजित भएको अफगानिस्तानका लागि सुपर सिक्समा स्थान बनाउन आजको खेल ...फागुन २६ २०७४ ekhabarnepal
काठमाडौं फागुन २६, आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुनेछ । शुरुवाती २ खेलमा पराजय भोगेको नेपाल सुपरसिक्समा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाबमा छ । प्रतियोगितामा अप्रत्यासितरूपमा कमजोर प्रदर्शन गरेको अफगानिस्तानले पनि...फागुन २५ २०७४ ekhabarnepal
काठमाडौं फागुन २५, आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागी नेपालले आफ्नो प्रमुख लक्ष्य भेट्ने हो भने अब न्यूनतम २ खेल जित्नै पर्ने अवस्था आएको छ । कि त समूह चरणमा बाँकी दुवै खेल, नभए सातौं प्लेसका लागि हुने प्लेअफका दुवै खेल जित्नुपर्ने हुन्छ । अन्यथा नेपाली क्रिकेटले आगामी चारवर्ष एकदिवसीय टोलीका रूपमा रहने स्वर्णिम मौका गुमाउने छ ।...फागुन २४ २०७४ ekhabarnepal
फागुन २४, आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डविरुद्वको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा अहिले भइरहेको खेलमा नेपालले विजय लक्ष्यका साथ स्कटल्याण्डको समाना गर्दैछ । यही फागुन २० गते भएको पहिलो खेलमा नेपालले आयोजक टोली जिम्बावेसँग ११६ रनको हार बेह...फागुन २४ २०७४ ekhabarnepal
फागुन २४, जिम्बाबेमा जारी विश्वकप छनोट क्रिकेट अन्तरगत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले खराब सुरुअात गरेको छ । टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले चाैंथाे अाेभर खेलिरहँदा दुवै अाेपनरलार्इ गुमाएको छ । स्कटल्यान्डका बलर साफियान सरिफले आफ्नो पहिलो बलमै ज्ञानेन्द्रलाई शिकार बनाएका हुन् । केही समययता आउट अफ फर्म रहेका ज्ञानेन्द्र ...फागुन २३ २०७४ ekhabarnepal
काठमाडौं फागुन २३, जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ ।जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा ने...फागुन २३ २०७४ ekhabarnepal
फागुन २३ बुटवल, बिहीबारदेखि बुटवलको देवीनगरमा हुने २० औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा तीन विभागीयसहित १० वटा टोलीको सहभागिता रहने टुंगो लागेको छ । प्रतियोगितामा नेपाल पुलिस, एपीएफ र त्रिभुवन आर्मी क्लबसहित आयोजक रुपन्देही ११, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, फ्रेण्ड्स् क्लब, कास्की–११, झापा–११ र सुदुर पश्चिम...फागुन २२ २०७४ ekhabarnepal
काठमाडौं फागुन २२, आईसीसी विश्वकप छनोट क्रिकेटमा आज चार खेल हुँदैछ । जिम्बावेमा फागुन २० गतेदेखि सुरु भएको विश्वकप छनोटअन्तर्गत समूह ए र बीको समान २–२ गरी चार खेल हुन लागेको हो । समूह बी को खेलमा आयोजक जिम्बावेले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेले पहिलो खेलमा नेपाललाई ११६ रनले पराजित गरेको थियो भने अफगानिस्तान स्कटल्याण्डसँ...फागुन २१ २०७४ ekhabarnepal
काठमाडौं फाल्गुन २१ , चितवनमा महिला टि -ट्वान्टी क्रिकेट लिग बुधबारबाट सुरु हुने भएको छ । आयोजक राईजीङ क्रिकेट अफ वुमन्सले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बुधबारबाट सुरु हुने जानकारी दिएको हो । चितवन रत्ननगरस्थित नेपाल माबिको मैदानमा हुने प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको राईजीङ क्रिकेटकी अध्यक्ष आरती बिडारीले जानकारी दिईन...फागुन २० २०७४ ekhabarnepal
काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले अहिले आयोजक तथा टेष्ट राष्ट्र जिम्बाबेसँग प्रतिस्पर्धा गरिरहेको छ । बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरिरहेको जिम्बाबेले तेस्रो विकेट गुमाएको छ । बसन्त रेग्मीले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । बसन्तले ओपनर सोलोमन मिरेलाई ५२ रनमा...फागुन १९ २०७४ ekhabarnepal
काठमाडौं फागुन १९ , एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो दिन भोलि नेपालले आयोजक जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सनसनीपूर्ण गरेको प्रदर्शन र वार्म अप खेलमा युएईलाई हराउनु नेपालको बलियो पक्ष हो। यद्यपी टेस्ट तथा घरेलु टिम जिम्बावेसँग खेल्नु नेपालका लागि कठिन हुने पक्का छ। आइतबार बुलावायो मैदा...फागुन १७ २०७४ ekhabarnepal
सन्दीप लामिछाने विश्वकप छनोट क्रिकेट प्रतियोगिताको ‘प्लेयर्स टु वाच’को सूचीमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आइतबारबाट जिम्बावेमा हुने प्रतियोगिताका लागि ८ राष्ट्रका १० खेलाडीलाई ‘स्टार’को सूचीमा राखेको हो । जहाँ नेपालका सन्दीप पनि अटाएका हुन् । ‘प्लेयर्स टु वाच’का रुपमा रहेका स्टार खेलाडीको रुपमा सन्दीपलाई प्रस्तुत ग...फागुन १५ २०७४ ekhabarnepal
काठमाडौं फागुन १५, आइसीसी विश्व कप छनोट अगाडिको अभ्यास खेलमा नेपालले आज युएईसंग प्रतिस्पर्धा गर्दैछ ।जिम्बावेमा हुने खेलामा नामिबियामा केही दिन अघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत विजेता बन्दै संयुक्त अरब इमिरेट्स (युएई) र दोश्रो स्थानमा रहेको नेपाल, विश्वकप छनौट खेल्न लागेका हुन् । दुई साताको फरकमा नेपालले युएईसग...फागुन १४ २०७४ ekhabarnepal
काठमाडौं फागुन १४, जिम्बाबेमा आयोजना हुने आइसीसी विश्वकप छनोट क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । मार्च १ बाट सुरु हुने विश्वकप छनोटको ट्रफी आइतबार राति सार्वजनिक गरिएको हो । जिम्बाबेको हरारेमा आयोजित एक बिशेष समारोहका बीच जिम्बाबेका राष्ट्रपति इर्मसन माङ्गाग्वाले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक कार्यक्रममा छनोटमा सहभागी १० ...फागुन १३ २०७४ ekhabarnepal
एजेन्सी । रुसका खेलाडीले दक्षिण कोरियामा जारी विन्टर ओलम्पिकको समापनमा आफ्नो राष्ट्रको झन्डा बोक्न नपाउने भएका छन् । तटस्थ झण्डामुनी रहेर ओलम्पिक खेलिरहेका रुसका खेलाडीले आज हुने समापनको मार्चपासमा रुसको झन्डा बोक्न नपाउने बीबीसीले जनाएको छ । दक्षिण कोरियाको प्योङचाङमा जारी विन्टर ओलम्पिक आज सकिँदैछ । तर, रुसमाथि अन्तर्राष्ट्रिय ओलम्पिक ...फागुन ११ २०७४ ekhabarnepal
काठमाडौं फागुन ११, विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले शुक्रबार नगद पुरस्कारसहित सम्मान गर्दैछ । नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शीर उचो बनाएको ठहर गर्दै सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ...फागुन ९ २०७४ ekhabarnepal
सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनमा करण केसी, बसन्त रेग्मी, सागर पुन र आरिफ शेख महँगो मूल्यमा बिक्री भएका छन् । राजधानीमा जारी डीपीएल क्रिकेटको अक्सनमा करण, बसन्त, सागर र आरिफ अधिकतम मूल्यमा बिक्री भएका हुन् । अक्सनको ए क्याटेगोरीमा रहेका राष्ट्रिय टिमका सदस्य करण, बसन्त, सागर र आरिफ अधिकतम मूल्...फागुन ८ २०७४ ekhabarnepal
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा गेटाफेले सेल्टा भिगोलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा गेटाफेले सेल्टालाई ३ – ० ले हराएको हो । घरेलु मैदानमा गेटाफेलाई जित दिलाउन एन्जल रोड्रीगेजले दुई तथा जोर्गे मोलिनाले एक गोल गरे । सेल्टाविरुद्ध सहज जित निकाल्ने क्रममा गेटाफेले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । पहिलो ...फागुन ६ २०७४ ekhabarnepal
काठमाडौं फागुन ६, आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपबिजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शनिबार बेलुकी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको स्वागत गरिएको छ । नेपाली टोली स्वदेश फर्किने खबर थाहा पाएर विमानस्थल पुगेका समर्थकहरुले खेलाडीको भब्य स्वागत गरे । उनीहरुले क्रिकेट ख...फागुन ४ २०७४ ekhabarnepal
काठमाडौ ४ फागुन, सन्दीप लामिछाने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका १७ वर्षीय सन्दीप उत्कृष्ट खेलाडी चुनिएका हुन् । नेपालको हरेक खेलमा विकेट लिएका सन्दीपले केन्याविरुद्ध करिअरकै उत्कृष्ट बलिङ गरेका थिए । सन्दीपले केन्याविरुद्ध १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ ...फागुन ३ २०७४ ekhabarnepal
काठमाडौं, आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ। नामिबियाको वन्डरर्स मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। तेस्रो स्थानका लागि नामिबिया र क्यानडाबीच तथा पाँचौ स्थानका लागि ओमान र केन्या खेलिरहेका छन्। नेपाल र युएईबीच प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। ...फागुन ३ २०७४ ekhabarnepal
काठमाडौं फागुन ३, आईसीसी वल्र्ड क्रिकेट डिभिजन टु अन्र्तगतको खेलमा क्यानडासंगको नेपालबाट १ विकेटले पराजित भयो । क्यानडा पराजीत भए सगै नेपालको एक दिवसीय विश्वकप खेल्ने सपना साकार हुने सम्भावना बढेको छ । लगभग पराजयको नजिक पुगेको नेपाललाई जिताउन नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले रोमाञ्चक जित दिलाएका हुन् । उनले नेपालका लागि सर्वा्...फागुन २ २०७४ ekhabarnepal
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को लिग चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेसँगै क्यानडाले ब्याटिङको निम्तो पाएको छ ।विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा क्यानडाविरुद्धको खेल नेपालको लागि फाइनल भन्दा बढी महत्वपूर्ण रहनेछ । आइसीसी विश्वकप छनोट र उच्च श्रेणीको क्रिकेट खेल्न नेपालको ल...