मनोरञ्जन

आज हरितालिका तीज, छैन तीजको रौनक 

भाद्र ५ 2077   ekhabarnepal

काठमाडौं,भदौ ५, ।  आज हरितालिका तीज, विवाहित महिलाहरु पतिको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै तथा अविवाहित महिला सुयोग्य पति पाउँ भनेर भगवान शिवको पूजाआराधना गर्दै ब्रत बस्दैछन्।  सामान्य अवस्थामा व्रत बसी विहानैदेखि शिवालयहरूमा पुग्ने व्रतालुहरू यसपटक घरमै बसेका छन्‌। कोरोना महामारीका कारण भक्तजन नआउँदा शिवालयहरू सुनसान छन्‌।​हिमालय पर्वतकी ...

नयाँ करार हुनुपर्छ

बैशाख २४ 2077   ekhabarnepal

राधा वाग्ले यता न उता कति हुने वार कि पार हुनुपर्छ/ उज्यालो हुन शनि होइन रवि बार हुनुपर्छ/ सम्वृद्धि खेलो मेलोले आउन्न सुद्द व्यापार हुनुपर्छ/ दलाली छोडेर आमने सामने कारोवार हुनुपर्छ/ ओइलाउन झर्न त हुँदै भएन सदाबहार हुनुपर्छ/ प्रतिकारले पुग्दैन अब त सिधा प्रहार हुनुपर्छ/ मिसिने मिसिन्छन् छुट्नेलाई नी द्वार हुनुपर्छ /  प...

भारतमा :एपल र गुगलले 'टिकटक एप्स हटायो'

बैशाख ४ २०७६   ekhabarnepal

काठमाडौं।  भारतमा गुगलको प्लेस्टोर र एपस्टोरबाट एभिडियो एप्स ‘टिकटक’ हटाइएको छ । भारत सरकारको आग्रहमा गुगलको प्लेस्टोर र एपस्टोर बाट अब टिकटक डाउनलोड उपलब्ध हुने छैन । गएको सोमबार टिकटक प्रतिबन्ध लगाउनुपर्छ भनेर परेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले यो मुद्दामा २२ अप्रिलमा सुनुवाई गर्ने जनाएको थियो । तर मद्रासको उच्च अदालतले गरेको सुनुवाईमा...

'चुलबुले साने'

चैत्र २२ २०७५   रिता काफ्ले

                                            "चुलबुले साने"   -  रिता काफ्ले                 मेरी आमाको माया त मैले त्यहाँ भेटेको हुन्छु जब म चुलबुले बानिले उफ्रिदै गर्दा, लडिहाले भने मुस्कुराउदै भन्छिन्, मेरो राजा उठ्यो , उठयो मेरो राजा ।। मेरो हरेक गल्तिहरुमा सुल्झाउदै हकार्ने त्यो शब्द 'कुलङगार', जुन शब्द म माथि प्रहार गरि आफनो र...

५० लाख पुरस्कारको लोक स्टार अडिसन बुटवलमा हुदै

फागुन २३ २०७५   ekhabarnepal

फागुन २५ गते एभरेष्ट बोर्डिङ्गमा अडिसन हुने बुटवल  २३ फागुन । सर्बाधिक राशी पुरस्कार भएको नेपाल लोक स्टारको बुटवल अडिसन फागुन २५ गते हुने भएको छ । एपी वान टेलिभिजनबाट प्रशारण हुने यो लोक स्टारको अडिसनमा लोक पारखीहरु सहभागी हुन सक्नेछन । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट बोर्डिङ्ग सेकेन्डरी स्कुलको प्रांगढमा हुने अडिसनमा जुनसुकै उमेर समुहका व्यक...

ज्याेति खतिवडाकाे 'शिव भजन'सार्वजानिक (भिडियो सहित)

फागुन १९ २०७५   ekhabarnepal

काठमाडौं फागुन१९,   महा शिवरात्रि लाई लक्षित गरी गायिका तथा रचनाकार ज्याेति खतिवडाले शिव भजन बजारमा ल्याएकी छन् । जसमा शब्द संगीत तथा स्वर ज्याेति स्वयम् काे रहेकाे छ सरस्वति खतिवडा निर्माता रहेको उक्त गीत को संगीत सम्पादन संयाेजन जीवन बडुले गरेका छन् | छायाँकनमा विपिन श्रीवास्तव रहेका छन भने किरण शाही ले सम्पादनमा गरेका छन् ज्याेति खतिवडा...

"गोर्खाली छोरी"

फागुन १० २०७५   रिता काफ्ले ।

"गोर्खाली छोरी" रिता काफ्ले ।   "आमा भन्छिन तिम्रो गहमा आँशु सुहाउदैन छोरी "                                                   तिमी त नेपालि गोर्खालीको छोरी , एक नेपालि रुदा, तिम्रो हासो कदापि खुल्नु हुदैन ।। जोगाउनुपर्छ निजी स्वाभिमान, अनि  राष्ट्र्यिता   तिमीले  भुुल्नु   हुदैन   तिमी त नेपालि गोर्खालीको छोरी , अन्य...

दीप  गायन ताराको उपाधि पाण्डेलाई, पत्रकार भूसाल पुरष्कृत

फागुन ६ २०७५   ekhabarnepal

बुटवल, ६ फागुन । बुटवल–८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले आयोजना गरेको आठौं दीप गायन ताराको उपाधि होराइजन बिविएसका सक्सेस पाण्डेले हात पारेका छन् । यस्तै फष्ट रनर अप देवदह मदर टङ्स विद्यालयका सुमन गुरुङले , सेकेन्ड रनर अप साइनिङ स्टार विद्यालयका विवश थापाले प्राप्त गर्न सफल भएका छन् भने क्यानन माध्यमिक. विद्यालयका सिमरन तामाङ र  स्कलर...

लोक गायक पशुपति शर्माको'पक्षमा तरुण दल'

फागुन ६ २०७५   ekhabarnepal

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले लोक गायक पशुपति शर्माको पक्षमा उभिएको छ । सत्तारुढ दल नेकपाको एक भ्रातृ संगठन युवा संघ नेपाल गायक शर्माको विपक्षमा उभिएका बेला तरुण दलले उनको पक्षमा वकालत गरेको हो । तरुण दलले नागरिकले भोग्नु परेको परिस्थितिलाई शब्दमा उतारेर गाइएको ‘लुट कान्छा लुट...’ बोलको गीतको स...

दीप  गायन ताराको आठौं सस्ंकरण हुँदै

फागुन २ २०७५   ekhabarnepal

बुटवल, फागुन २ । बुटवल–८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले यस वर्ष पनि दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ ।  विद्यालयले रुपन्देहीका माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्न अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा ९म्भभउ क्ष्लनष्लन क्तबच० प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।  विद्यालयले आज...

आज विश्वभर'भ्यालेन्टाइन डे'मनाइँदै

फागुन २ २०७५   ekhabarnepal

काठमाडौं फागुन २,    नेपालसहित विश्वभर मंगलबार, १४ फेब्रुअरीमा मनाइने भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन्  विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । प्रेम दिवसलाई अहिले प्रिय चाड मान्नेहरूको पनि कमी छैन । भ्यालेन्टाइन डे आउनु महिनौँअघि नै युवायुवती प्रेमको रङ...

सरस्वति माताको आर्शिवाद ;कहिल्यै नबिर्सने गरेर यसरी पढनुहोस्

माघ २७ २०७५   ekhabarnepal

काठमाडौं । पढन त सबैले प्रयास गर्छन तर सबैले चाहेको सफलता किन पाउन सक्दैनन त? आज हामी दिदै छौ , पढेको स्मरण गर्ने केहि टिप्सहरु । पढेपछि पास मात्रै होइन, पहिलो नै हुने जो कोहीलाई पनि मन हुन्छ । तर सबैको इच्छा पूरा हुन सक्दैन । जति पर्दा पनि परीक्षाका बेला पढेको कुरा लेख्न नसक्दा परिक्षार्थीले सोचेको जस्तो नम्बर नआउने, कोही फेल नै पनि हुन सक्छन...

दर्शक हराएको सूचना !

माघ २३ २०७५   ekhabarnepal

काठमाडौं । कलाकार दीपकराज गिरीले तीन दिन अगाडि फेसबुकमा एउटा स्टाटस लेखे, ‘दर्शक हराएको सूचना ’ उनको स्टाटसको अर्थ थियो– चलचित्र घरमा चलचित्र छन् तर दर्शक छैनन् । गत हप्ता तीन वटा चलचित्र रिलिज भए– ‘रणवीर’, सय कडा दश’ र ‘गोपी’ । तीन वटै चलचित्र अपेक्षा गरिएका थिए । तर, कुनै पनि चलचित्रले दर्शक तान्न सकेनन् । त्यसैले गिरीले लेखेका थिए, ‘दर्शक ...

‘मेरो गाउँ मेरो ठाँउ’ भिडियो च्यालेन्ज प्रतियोगीताको लागि आह्वान

माघ २१ २०७५   ekhabarnepal

बुटवल, २१ माघ ।  नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुर्याउने उदेश्यका साथ हामी उठ्ने छौ (वि विल राईज) फाउण्डेसनले मेरो गाउ मेरो ठाउँ नामक भिडियो च्यालेन्ज प्रतियोगीता गर्ने भएको छ । बुटवलमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको लागि आह्वान गरेको हो ।  फाउन्डेसनका अप्रेसन डाईरेक्टर अनुप भट्राईले आफ्नो गाउँ ठाउँमा रहेको लुकेर रहेको ...

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण:'सहयोगको अपेक्षा गर्दै धुर्मुस सुन्तली मलेसिया तर्फ'

माघ २१ २०७५   ekhabarnepal

काठमाडौं माघ २१,  धुर्मुस सुन्तली अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी सहयोग रकम उठाउन मलेसिया गएका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिसकेका छन् । उनीहरुको साथमा लोकदोहोरी गायक बद्री पंगेनी, गायिका मेलिना राई पनि रहेका छन । सहयोग रकम संकलनका निम्ति मलेसियामा धुर्मुस...

बरिष्ट अभिनेता बिएस राणाको निधन

माघ १८ २०७५   ekhabarnepal

काठमाडौं माघ १८,  नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिए । करीब ३० वर्ष बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए । विसं २०४१...

वरिष्ठ 'साहित्यकार शर्माको निधन'

माघ १० २०७५   ekhabarnepal

काठमाडौँ माघ १०,    वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ ।  मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उहाँको कलङ्कीस्थित नेशनल अस्पतालमा आज बिहान निधन भएको हो । शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन् । उच्च शिक्षाको नेपाली विषयमा शर्माका कृतिहरूको ...

'सोसल मिडिया फिल्म अवार्ड २०७५'को मनोनयन सार्वजनिक

माघ ७ २०७५   ekhabarnepal

काठमाडौ । ’सोसल मिडिया फिल्म अवार्ड २०७५’ को मनोनयन सार्वजनिक भएको छ ।‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को आयोजनमा १६ विधामा प्रदान गरिने अवार्डको लागि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । राजधानीमा भएको एक कार्यक्रममा मनोनयनमा परेकालाई आइतबार प्रमाणपत्र वितरण गरिएको छ । छनोट भएका उत्कृष्ट पाँच चुनौतीपूर्ण भिडियो समाचारमा सञ्चारकर्मी तथा प...

धनुषाधाममा 'आजदेखि मकर मेला शुरु'

माघ ६ २०७५   ekhabarnepal

धनुषा माघ ६, रासस ।  धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आजदेखि शुरु भएको छ । माघ महीनाको प्रत्येक आइतबार लाग्ने मकर मेला भर्न आएका श्रद्धालुभक्तजनले धनुष मन्दिरमा दर्शनपूजा गर्ने गरेका छन् । ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको सो धाममा मेला भर्न आउने भक्तजनको सङ्ख्या प्रत्य...

समाज रुपान्तरणको आधार 'राजनीतिक र साहित्यको सम्बन्ध'

पौष २९ २०७५   ekhabarnepal

काठमाडौँ पुस २९, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने बताउनुभएको छ । शनिवार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’ को विमोचन गर्दै उहाँले राजनीतिले गर्ने समाजको रुपान्तरणमा साहित्यले पनि सहयोग गर्ने बताउनुभयो । साहित्यद्वारा अभिप्रेरित कुराल...

"शासन"

पौष २७ २०७५   रिता काफ्ले

     रिता काफ्ले ।        "शासन"                                    "कि त अब आफै जल्नु पर्ने भो, कि त भने ढल्नु पर्ने भो" गुलाफको फूल त फक्रियो तर के गर्नु वासनानै  छैन सङघियताको सरकार छ तर के गर्नु उचित शासननै छैन "कि त अब आफै जल्नु पर्ने भो, कि त भने ढल्नु पर्ने भो"  पिडितका कुरा सम्बोधन गरिन्छ तर बिडम्बना पत्रमा मात्र अन्यायमा...

सञ्चारकर्मी रवि लामिछानेको सम्बन्ध बिच्छेद:यस्तो कारणसँगै कडा आरोप पनि

पौष २० २०७५   ekhabarnepal

काठमाडौं पुस २०,  सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी ईशाको सम्बन्ध बिच्छेद भएको छ । केही दिनअघि भएको डिभोर्सले सर्वत्र चर्चा पाएको छ । लामो समयदेखि सम्बन्धमा खटपट रहेपछि अन्ततः उनीहरु सम्बन्ध बिच्छेदसम्म पुगेको बताइन्छ । रवि र ईशाका दुई छोरी छन् । दुवै छोरीको जिम्मेवारी आफूले लिएको रविले बताएका छन् ।  रविसँग डिभोर्सपछि उनकी पूर्वपत्नी ईशा...

शृङ्खला खतिवडा सद्भावना दूतमा नियुक्त

पौष १८ २०७५   ekhabarnepal

  काठमाडौं, पौष १८  । व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर)मा शृङ्खला खतिवडा (मिस नेपाल २०१८) लाई नियुक्त गरेको छ ।  बैंकमा बुधबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर ...

भारतीय 'अभिनेता कादर खान'को निधन

पौष १७ २०७५   ekhabarnepal

काठमाडौं पुस १७,   प्रसिद्ध भारतीय अभिनेता कादर खानको  निधन भएको छ । ८१ बर्षको उमेरमा उपचारको क्रममा खानको क्यानडामा धन भएको भारतिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले  उनका छोरा सर्फराजलाई उद्धृत गर्दै डिसेम्बर ३१ मा उनको निधन भएको उल्लेख गरेको छ ।खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृ...

आज नेपाल आइडलको फिनाले हुदै: को बन्ला दोश्रो नेपाल आइडल ?

पौष ६ २०७५   ekhabarnepal

काठमाडौं पुस ६,  यतिबेला सबैलाई चासोको बिषय बनेको छ को बन्ला दोश्रो नेपाल आइडल ?  यो जिज्ञासा र कौतुहलता देश बिदेशमा बस्ने नेपालीहरुमा रहेको छ । आज शुक्रवार नेपाल आइडलको फिनाले हुदैछ । पुल्चोक इन्जिनियरिंग कलेजमा हुने कार्यक्रममा निकै रौनक छुने अपेक्षा सबैले गरेका छन् । नेपाल आइडल फिनालेको तयारीमा रहेको बेला नेपाल आइडल बनाउनको लागि अन्तिम भोटिं...

झमककुमारीको'जीवन काँडा कि फूल'चलचित्र निर्माण हुदै 

मंसिर २८ २०७५   ekhabarnepal

काठमाडौँ मङ्सिर २८,    साहित्यकार झमककुमारी घिमिरेको‘जीवन काँडा कि फूल’कृतिमा आधारित चलचित्र निर्माण भएको छ । करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गर्नुभएको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उहाँले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलच...

श्रृंखला खतिवडा स्वदेश फिर्ता,उनले भनिन -'ताज नजिते पनि सबैको माया जितेँ'

मंसिर २७ २०७५   ekhabarnepal

काठमाडौं मङसिर २७,  चीनको सान्यामा आयोजिम मिस वर्ल्ड प्रतियोगितामा भाग लिएर मिस नेपाल श्रृंखला खतिवडा स्वदेश फर्केकी छिन् । उनले ताज जित्न नसके पनि सबैको माया जितेर आएको बताइन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रृंखलाले भनिन्, ‘मेरो प्रमुख उद्देश्य नेपाललाई चिनाउनु थियो, त्यसमा केही हदसम्म सफल भएँ जस्तो लाग्छ ।’आफूलाई ब्यू...

जनकपुरधाममा 'भगवान् सीताराम विवाह महोत्सव'को रौनक 

मंसिर २५ २०७५   ekhabarnepal

जनकपुरधाम मङ्सिर २५,   मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह महोत्सवको रौनक छाएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासी यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् ।महोत्सवमा सहभागी हुन नेपाल, भारतलगायत अन्य राष्ट्रका श्रद्धालु र पर्यटकको उपस्थितिले महोत्सव श्रद्धाको उत्सवसहित भव्य बन्दै गएको छ ।एक साता अघि...

शृङखला खतिवडा ‘मिस वर्ल्डको टप १२ मा 

मंसिर २२ २०७५   ekhabarnepal

  काठमाडौं,मंसिर २२ । ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’ को टप १२ मा पुग्न सफल भएकी छन् । उनले यसअघि मल्टिमिडियाको टाइटल जितेकी थिइन् । उनी टप १२ पर्दा भारत र चीनका सुन्दरी भने टप १२ पर्न सफल भएनन् । उनले टप १२ मा प्रवेश गरेपछि सबै नेपालीलाई धन्यवाद दिएकी छन् ।    

मिस वर्ल्ड–२०१८: सेमिफाइनलमा प्रवेश गर्दै 'शृंखलाले जितिन मल्टिमिडिया टाइटल'

मंसिर १८ २०७५   ekhabarnepal

काठमाडौं । ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडाले ‘मिस वर्ल्ड–२०१८’को मल्टिमिडिया टाइटल जितेकी छन् । सोसल मिडियातर्फ भोटिङमा १२१ देशका प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै शृंखलाले मल्टिमिडियाको टाइटल होल्ड गरेकी हुन् । उनले सबैभन्दा धेरै प्रतिशत भोट ल्याएर उक्त टाइटल जितेकी हुन् । मिस वर्ल्डमा नेपाली सुन्दरीले पाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलत...

मिस वर्ल्ड २०१८:हेड टु हेड च्यालेञ्जको दोश्रो राउण्डमा सिंगापुरसँग'श्रृंखला पराजित'

मंसिर १६ २०७५   ekhabarnepal

काठमाडौं मङसिर १६,   मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले चीनको सान्यामा मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागि भइरहेकी छिन् । हेड टु हेड को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी श्रृंखला दोश्रो राउण्डमा भने पराजित भएकी छिन् । उनी मिस सिंगापुरसँग पराजित भएकी हुन् । दोस्रो चरणमा श्रृंखलाले श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहल...

‘मिस वर्ल्ड–२०१८’ मा थपियो समय: भोलि ५ बजेसम्म ,यसरी चार तरिकाबाट भोट गरौं

मंसिर १३ २०७५   ekhabarnepal

काठमाडौं । ‘मिस वर्ल्ड–२०१८’ मा मल्टिमिडिया टाइटलका लागि प्रदान गरिएको समय थप गरिएको छ । हिजो (नोभेम्बर २८) सम्मका लागि प्रदान गरिएको समय दुईदिन थप गरिएको छ । अब नोभेम्बर ३० अर्थात भोलि अपरान्ह ५ बजेसम्म भोट गर्न सकिनेछ । उक्त अवधिसम्म जसले सबैभन्दा धेरै भोट पाउँछ उसैले मल्टिमिडियाको टाइटल होल्ड गर्नेछ । अहिलेसम्मको भोट अनुसार नेपालकी सुन्दरी शृ...

विश्व सुन्दरीको प्रतिस्पर्धामा उत्रिएकी 'श्रृङखलाको आग्रह': समय सिमित छ सक्दो भोट अनि शेयर गर्नुहोला

मंसिर १२ २०७५   ekhabarnepal

मकवानपुरको हेटौँडामा जन्मिएर मिस नेपाल हुँदै विश्व सुन्दरी (मिस वर्ल्ड) को प्रतिस्पर्धामा उत्रिएकी मिस नेपाल श्रृङ्खला खतिवडा यतिखेर चीनमा आयोजना भइरहेको मिस वल्र्डको प्रतिस्पर्धामा सहभागी भएकी छिन् । विभिन्न संस्थाहरुले उनलाई विश्व सुन्दरी हुनसक्ने क्षमता भएकी नारीका रुपमा र्याङ्कीङ तथा चित्रण समेत गरिसकेको छ । वि.सं. २०७३–७४ को कलेज टपरका र...

मिस वर्ल्ड–२०१८ को सेमिफाइनलमा पुगिन 'शृंखला खतिवडा'

मंसिर ७ २०७५   ekhabarnepal

काठमाडौं मंसिर ७,    चीनको सान्या सहरमा चलिरहेको मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा मिस नेपाल–२०१८ शृंखला खतिवडा सेमिफाइनलमा प्रवेश गरेकी छिन् । उत्कृष्ट ३० मा छनोट भएकी उनी सेमिफाइनलमा पुगेकी हुन् । उनले आफ्नो फेसबुक पेजमार्फत आफू सेमिफाइनलमा पुगेका जानकारी दिएकी हुन् । ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठ...

मिस वल्र्ड २०१८ को टप फाइभमा नेपालकी 'श्रृंखला खतिवडा' : उनको उत्कृष्ट पर्फर्मेन्स भिडियाेसहित

मंसिर ५ २०७५   ekhabarnepal

काठमाडौं  । मिस नेपाल श्रृंखला खतिवडा चीनमा हुन लागेको मिस वल्र्ड २०१८ को टप फाइभमा परेकी छिन् । एउटा युट्युव च्यानलले तयार पारेको मिस वल्र्ड २०१८ का प्रबल दाबेदार सुन्दरीहरुको सूचीमा नेपालकी श्रृंखला खतिवडा चौथो नम्बरमा परेकी हुन् । उनले भारत,चीन,फिलिपिन्स लगायतका सुन्दरीहरुलाई समेत पछि पारेकी छिन् । मिस नेपाल श्रृंखला खतिवडा यस सिजनको सबैभन...

विष्णु माझीको 'हेर् ओइ दैब हेर्' (भिडियो सहित)

मंसिर ३ २०७५   ekhabarnepal

 पछिल्लो समयका चर्चित मोडेल हुन बिमल अधिकारी।  उनी बिमल अधिकारीले अभिनय गरेको म्युजिक भिडियो हेर ओइ दैब हेर  बजारमा आएको छ।प्रदीप अधिकारीको शब्द सिर्जनामा रहेको  छ। युट्युब मार्फत सार्वजनिक भएको ‘हेर् ओइ दैब हेर्’ बोलको गीतमा गायिका विष्णु माझी र विनोद प्रिय श्रेष्ठको स्वर रहेको छ। त्यस्तै खेम सेञ्चुरीले लय सिर्जना गरेका छन्। भावना म्युजिक सो...

'एनटीभी प्लस'ले यसै महिनादेखि लोकदोहोरी कार्यक्रम सञ्चालन गर्दै 

मंसिर १ २०७५   ekhabarnepal

काठमाडौँ मङ्सिर १,  नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  नेपाली जनमानसमा लोकप्रिय बन्दै गएको लोकभाका र लोकसंस्कृतिलाई संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले एनटिभी प्लसले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्...

रियो छमछमी–४ को बुटवल अडिसन भोलि र पर्सि हुँदै

कार्तिक ३० २०७५   ekhabarnepal

काठमाडौं । नेपाल टेलिभिजनद्धारा निर्माण मेगा नृत्य सो ‘रियो छमछमी–४’को पूर्वाञ्चल अडिसनको छायांकन सम्पन्नभएसँगै पश्चिमाञ्चलको छायांकन बुटवलबाट शुरुहुने भएको छ । बुटवल मसिंर १ र २, धनगढी मसिंर ४ र ५, सुर्खेत मसिंर ७ र ८ र कोहलपुर  १० र ११ गते अडिसन को छायांकन हुन लागेको हो ।  नेपाल टेलिभिजनले २०६६ बाट निर्माण गर्न थालिएको मेगा रियल्टी सो रियो ...

फेसबुकले थप्यो गज्जबको नयाँ सुविधा: भूलवस पठाएको मेसेज पनि डिलिट गर्न सकिनेछ  

कार्तिक ३० २०७५   ekhabarnepal

काठमाडौं कातिक ३०,  कुनै बेला भूलबस कुनै व्यक्तिलाई पठाउन खोजेको सन्देश अर्कैको इनबक्समा सेन्ड हुन्छ । यो समस्याबाट फेसबुकका प्रयोगकर्ताहरु निकै ठूलो समस्यामा थिए । तर अब फेसबुकले ल्याएको नयाँ सुविधाले यो समस्याको हल गरेको छ । यसअघि प्राप्त मेसेज डिलिट गर्न सकिएपनि पठाइ सकेको मेसेज आफ्नो इनबक्समा मात्रै डिलिट हुने गर्दथ्यो । अब भने अरुकोमा ड...

'कान्छी'को भिडियो सार्वजनिक (भिडियोसहित)

कार्तिक २९ २०७५   ekhabarnepal

काठमाडौं  चर्चित मोडल एलिसा राई र सरोज मोक्तानको प्रस्तुती रहेको नयाँ भिडियो कान्छीको भिडियो सार्वजनिक भएको छ । जितेन लोप्चाको शव्द र संगीत रहेको यो गीत राजमान तामाङको स्वरमा रेकर्ड गरिएको छ । उदयराज पौडेलको एरेन्ज र युवराज वाईवाको निर्देशन रहेको गीतले चञ्चले मन भएका युवा युवतीको प्रेम रोमान्सलाई देखाउने कोसिस गरेको छ ।  भिडियो:

'चेली'

असोज २६ २०७५   ekhabarnepal

                                           "अन्मिदैछौ चेली" रिता काफ्ले । "माइतीको माया मनमा थिग्राउन जान्नुपर्छ अब  फेरिएको 'थर अनि नाता'लाई प्यारो ठान्नुपर्छ अब" ।। मेरो काखमा छोरी थियौ पराईले बुहारी भन्छन अरे पतिलाई शिरमा राख्नु अनि इज्जतको ख्याल गरे  माइतीको माया मनमा थिग्राउन जान्नुपर्छ अब  फेरिएको 'थर अनि नाता'लाई प्यारो ठान्न...

हास्यकलाकार उज्जवल गिरिको शब्द सिर्जनामा दशै कोशेली "कसैले बोलायो" (भिडियोसहित)

असोज २२ २०७५   ekhabarnepal

बुटवल  ।  हास्यकलाकार उज्जवल गिरि “दानबिर” को उत्कृष्ट शब्द सिर्जनामा रहेको नँया दशै कोशेली "कसैले बोलायो"गोरक्ष म्युजिक प्रा. लि. ले बजारमा लिएको छ ।   सर्वत्र बजारमा उपलब्ध छ । https://www.youtube.com/watch?v=KtC0mx08eOo&list=RDKtC0mx08eOo&start_radio=1&t=330

अब नेपालमै "को बन्छ करोडपति" 

असोज २० २०७५   ekhabarnepal

काठमाडौं असोज २०,   भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएको सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिए । नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्रा्ष्ट्...

विवाह गर्दै बलिउड अभिनेत्री प्रियंका चोपडा

असोज १७ २०७५   ekhabarnepal

एजेन्सी।   बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस पछिल्लो समय प्रेम सम्बन्धका कारण चर्चामा आइरहेका छन् । केही समय अघि इन्गेजमेन्ट गरेको यो जोडी विवाहका कारण चर्चामा आइरहेको छ । प्रियंकाका प्रेमी यतिबेला प्रियंकाको घर भारत आएका छन् । प्रियंका र निक आफ्नो विवाहको तयारीमा लागेका छन् । यो जोडीले विवाह भारतको राजस्थानमा गर्ने आयोज...

बलिउड अभिनेता राज कपूरकी 'श्रीमती कृष्णाराज कपूर को निधन' 

असोज १५ २०७५   ekhabarnepal

 एजेन्सी असोज १५,   बलिउडका भारतीय दिग्गज अभिनेता एवम् निर्देशक राज कपूरकी श्रीमतीको निधन भएको छ । उनको श्रीमती कृष्णाराज कपूरको ८७ वर्षीको उमेरमा सोमबार निधन भएको हो । कृष्णा धेरै वर्षदेखि श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित भएका कारण अस्पतालमा भर्ना गरिएको थियो । अभिनेता राज कपूरले सन् १९४६ मा कृष्णाराज कपूरका साथ विवाह गरेका थिए । उ...

जापानको टोकियोमा हुनेछ  'अन्तराष्ट्रिय नेपाली हाइकु सम्मेलन'

असोज ११ २०७५   ekhabarnepal

काठमाडौ असोज  ११,  अन्तराष्ट्रिय नेपाली हाइकु सम्मेलन असोज १४ र १५ मा जापानको टोकियोमा हुने भएको छ । १५ वर्षअघि नेपालमा सुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले जानकारी दिनुभयो । सम्मेलनलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले संयोजन गरेको छ ।  सम्मेलनमा...

राष्ट्रकवि माधवप्रसाद घिमिरे 'सय वर्षमा प्रवेश'

असोज ७ २०७५   ekhabarnepal

काठमाडौँ असोज   ७,  राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिनुभएको छ ।  राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिनुभएको हो । विसं १९७६ असोज ७ गते लम्जुङको पुस्त...

प्रदेशस्तरीय गजल प्रतियोगिता:प्रथम बने 'विष्णु पोखरेल'

असोज ६ २०७५   ekhabarnepal

बुटवल असोज ६,  बुटवलमा पहिलोपटक ५ नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिता आयोजना गरिएको छ । प्रदेश नं ५ का १२ वटा जिल्लाबाट सहभागी भएकामध्ये १० उत्कृष्ट गजलकारलाई वाचनका लागि शुक्रबार बुटवल बोलाइएको थियो । शान्ति र समृद्धि केन्द्रित गजलमा रुपन्देहीका विष्णु विवश पोखरेल प्रथम, दाङका वसन्त वली वसन्ती द्वितीय, बुटवलका पुरुषोतम पाण्डे तृतीय र पाल्पाक...

Ektaare has launched music video 'Bishwas' (With Video)

असोज ५ २०७५   ekhabarnepal

Popular lyricist Ektaare has launched music video Bishwas along with album Nirakar. Cinematography / Camera works of music video looks really nice and matching with vibes of the song . Shot in Death Valley desert in California (one of the world’s hottest desert) . Unlike other music videos (where two models are shown in romantic scenes), this...

चलचित्र ‘छक्का पञ्जा–३’ को फष्ट लुक पोस्टर सार्वजनिक

असोज ४ २०७५   ekhabarnepal

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ को फष्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, दीपिका प्रसार्ईं, जितु नेपाल, केदार घिमिरे र बुद्धि तामाङ फिचर्ड छन् ।  दसैंको अवसर पारेर रिलिज डेट तय गर्ने तयारीमा रहेको चलचित्रको ट्रेलर आगामी शनिबार सार्वजनिक हुँदैछ । चलचित्र ‘छक्का पञ्जा–३’ लाई दीपाश्री न...
← Previous 1 3 4 5
To Top