असार १३ २०७४ एजेन्सी
रियो असार १३– ब्राजिलका मुख्य अभियोजकले देशका राष्ट्रपति माइकल टेमेरमाथि घुस खाएको आरोप लगाएका छन् । भ्रष्टाचारको आरोपमा फँसेको एक मासु प्याक गर्ने एक ठूलो कम्पनीको मालिकबाट राष्ट्रपतिले घुस खाएको आरोप उनले लगाएका हुन् । यद्यपि, राष्ट्रपति टेमेरले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । आरोपसँग सम्बन्धित दस्तावेज सर्वोच्च अदालतका न्याय...असार १२ २०७४ बीबीसी
एजेन्सी असार १२ ।अमेरिकी सरकाले कतारको समर्थन गर्दै कूटनीतिक संकट समाप्त गर्नका लागि अरब देशको मागलाई सम्बोधन गर्न कठिन बताएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अरब देशले कतारको अगाडि जुन माग तेर्साएका छन् त्यसलाई पूरा गर्न कतारका लागि कठिन हुने बताएका छन् । साउदी अरब, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारमाथि १० दिन भित्र इरान...असार १२ २०७४ एजेन्सी
असार १२ । ह्याकर र अनलाइन कार्यकर्ताको एक अज्ञात समूहले अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले परग्रहवासीको अस्तित्व पत्ता लगाएको दाबी गर्दै चाँडै नै यसबारे घोषणा गर्ने बताएको छ । एक मिडिया रिपोर्टमा यसबारे दाबी गरिएको हो । ह्याकरले आफ्नो वेबसाइटमा लेखेका छन्, ‘नासाको भनाई अनुसार परग्रहवासी आइरहेका छन् ।’ एक अज्ञात व्यक्तिद्वारा जारी गरिएको एक भि...असार ११ २०७४ एजेन्सी
लण्डन असार ११– बेलायतको संसदमा रहेको कम्प्युटर सिस्टममा साइबर आक्रमण भएको छ । संसदका प्रवक्ताले विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएका हुन् । ‘हामीले संसदको नेटवर्कमा अवैधानिक तरिकाले घुस्न खोजेको प्रयास भएको पत्ता लगाएका छौँ । हामीले यस विषयमा नेशनल साइबर सेक्युरिटी सेन्टरसँग मिलेर यो विषयमा अध्ययन गरिरहेका छौँ,’ शनिवार प्रवक्ताले भनेका छन्...असार ९ २०७४ एजेन्सी
असार ९, । चीनमा आजकाल एक खेलौनाले बच्चाहरुमाथि जादू नै गरिरहेको छ । धनुष आकारको उक्त खेलौना आइसक्रिम स्टिकले बनाइएको छ । तर यो खेलौनाले चीनियाँ पुलिसलाई तनाव दिएको छ । चीनियाँ मिडियाका अनुसार चेंगडू, कूनमिंग र हारबीनजस्ता शहरमा यी खेलौनामाथि प्रतिबन्ध गरिएको छ । यसका साथै पुलिसले स्कूल नजिकै खोलिएका पसलमा छापा मारिरहेको छ किनभने खेलौना ...असार ८ २०७४ एजेन्सी
असार ८, फेसबुकले प्रयोगकर्तालाई उत्कृष्ट सेवा दिनका लागि नयाँ–नयाँ परिवर्तन गरिरहन्छ । फेसबुकमा अहिलेसम्म सबैभन्दा ठूलो समस्या यो थियो कि तपाईंको प्रोफाइल फोटो र पोष्ट गरिएको फोटोलाई अन्य व्यक्तिले सजिलै डाउनलोड गर्न सक्थ्यो तर अब यस्तो गर्न सकिने छैन । फेसबुकले प्रयोगकर्ताको प्रोफाइल फोटोलाई सिक्योर बनाउनका लागि नयाँ टूल पेश गरेको छ । के ...असार ३ २०७४ .
बीबीसी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्र कतारले उनकै शब्दमा ऐतिहासिक रुपमै उच्च तहबाट आतंकवादलाई आर्थिक सहयोग पुर्याउने गरेको आरोप लगाएका छन्। ह्वाइट हाउसमा बोल्दै उनले सो खाडी देशले तत्काल त्यस्तो सहयोग बन्द गर्नुपर्ने समय आएको बताए। उनले भने, “हामीले एउटा निर्णय गर्नैपर्ने भयो। के हामी सजिलो बाटो हिंड्ने हो या कठिन तर आवश...असार ३ २०७४ .
दार्जिलिङ, पश्चिम बंगाल सरकारले बंगला भाषालाई विद्यालयमा अनिवार्य बनाउने गरी अधिसूचना जारी गरेपछि दार्जिलिङमा अहिले तनाव जारी छ । पछिल्लो हप्ता दार्जिलिङमा रहेको राजभवनमा क्याबिनेट मिटिङ चलिरहेको थियो । जसको अगाडि रहेको गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेशनको कार्यालय रहेको छ जहाँ प्रदर्शन भइरहेको थियो । क्याबिनेट मिटिङ पछि ढुंगामुढा भएको थियो ...असार ३ २०७४ .
लण्डन, पश्चिम लण्डनमा अवस्थित अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी अहिलेसम्म ३० जना घाइते भएका छन् । सो भवनमा बुधबार बिहानीपख आगो लागेको हो । एक २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी अरु कतिजना घाइते भएका छन् भन्ने बारेमा अझै खुलाइएको छैन । प्रहरी उद्वारको कार्यमा खटिरेको र यसको यकिन हुन नसकिरहेको बताएको छ । सो भवनभ...असार ३ २०७४ .
एजेन्सी, सर्बियाका राष्ट्रपतिले एक समलिङ्गी महिलालाई देशको नयाँ प्रधानमन्त्रीको रुपमा चयन गरेका छन् । रुढिवादी देश मानिने सर्बियामा यसलाई निकै ठूलो कदम मानिएको छ । नयाँ राष्ट्रपति एलेक्जेन्डर बूचिचले एना ब्रनविचलाई आफ्नो प्रधानमन्त्रीको रुपमा चयन गरेका हुन् । संसदले उनको अनुमोदन औपचारिकता गरेको छ किनभने सत्ताधारी पार्टी र त्यसका समर्थक ...