कार्तिक ८ २०७४ .
दोश्रा रिपब्लिकन सिनेटरद्वारा ट्रम्पको आलोचना अमेरिकामा रिपब्लिकन सिनेटर जेफ फ्लेकले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि आक्रोशपूर्ण आलोचना गर्दै आफू पुन: निर्वाचनमा नजाने बताएका छन्। एरिजोनाका सिनेटर जेफ फ्लेकले भने, "लापरवाह, अपमानजनक र अशोभनीय व्यवहार" भएका व्यक्ति अमेरिकी सरकारको शीर्ष तहमा बस्नु प्रजातन्त्रका लागि खतरापूर्ण छ। ट्रम्पले यस अघि...कार्तिक ८ २०७४ .
एजेन्सी नयाँ दिल्ली,कार्तिक ७ भारतको केन्द्रीय सरकारले आफ्नो भूमिमा ८३ हजार किलोमिटरभन्दा लामो सडक/राजमार्ग बनाउने परियोजनालाई स्वीकृति प्रदान गरेको छ । उसले यो परियोजना पूरा गर्न आवश्यक बजेट ७ लाख करोड भारु पनि स्वीकृत गरेको छ । त्यहाँको केन्द्रीय मन्त्रिपरिषद्ले मंगलबार परियोजना र बजेट स्वीकृत गरेको हिन्दुस्तानटाइम्सको अनलाइन संस्कर...कार्तिक ८ २०७४ .
सी माओपछिकै शक्तिशाली बेइजिङ,कार्तिक ८ -चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङको नाम र विचारधारालाई आफ्नो विधानमा ‘माओवाद’ सरह स्थान दिएको छ । बेइजिङमा जारी पार्टी महाधिवेशनको अन्तिम सत्रले उनको ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’लाई ‘सी चिनफिङवाद’का रूपमा विधानमै ग्रहण गर्ने सर्वसम्मत निर्णय गरेको हो । पार्टी विधानमा...कार्तिक ७ २०७४ .
काठमाडौं,कात्तिक ७–चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले राष्ट्रपती सी जिनपिङलाई महान चिन्तकका रुपमा प्रस्तुत गर्दै उहाँको बिचारलाई पार्टीको कार्यानिर्देशका रुपमा ग्रहण गरेको छ । पार्टीको मंगलबार सकिएको महाधिवेशनले चीनको संविधान संसोधनलाई पारित गरेको छ, जसमा सीको बिचारधारालाई पार्टीको मार्ग निर्देशक सिद्धान्त बनाउने उल्लेख गरिएक...कार्तिक ३ २०७४ .
काठमाडौं, कात्तिक – चिनियाँ राष्ट्रपति सी जिनपिङले सन २०५० मा चीनलाई महान समाजवादी चीन घोषणा गरेपछि त्यसमा वहस सुरुभएको छ । राष्ट्रपति सीले चीनको आन्तरिक बिकास, वाह्य देशहरुलाई सहयोग गर्दै संसारलाई जोड्ने कार्यक्रमदेखि आधुनिक चीन लोकतान्त्रिक चेतनाबाट निर्देशित हुने समेत बताएर बिश्वलाई आश्वस्त समेत पार्नुभएको छ । अमेरिका नेतृत्वको पश्चिमा ...कार्तिक १ २०७४ .
राष्ट्रपति सीको घोषणा : चीन सन २०५० सम्ममा ‘महान आधुनिक समाजवादी राष्ट्र’ काठमाडौं, १ कार्तिक – चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई २१ शताब्दीको मध्यसम्ममा ‘महान आधुनिक समाजवादी राष्ट्र’ बनाउने बताउनुभएको छ । बेइजिङको ग्रेट हल अफ द पिपुलमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं नेसनल कंग्रेसमा बोल्दै उहाँले चीनलाई थप शक्तिशाली बनाउने घोषण...कार्तिक १ २०७४ .
बेइजिङ । चीनको सबैभन्दा ठूलो राजनीतिक महाकुम्भ, चिनियाँ कम्युष्टि पार्टीको १९ औँ कङ्ग्रेस, बेइजिङमा कडा सुरक्षाबीच शुरु भएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले त्यहाँ भेला भएका २ हजार प्रतिनिधिहरुलाई सम्बोधन गरेका छन् । हरेक पाँच वर्षमा आयोजना हुने यस बन्दसत्रबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सन् २०१२ मा चीनको नेतृत्...असोज ३१ २०७४ .
एजेन्सी असोज - रिलाइन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीलाई सबैभन्दा धनी भारतीय भएको फोब्र्स इन्डिया वेबसाइटले जनाएको छ । वेबसाइटले जारी गरेको भारतका सर्वाधिक धनी सय जनाको सूचीको पहिलो नम्बरमा अम्बानीको नाम छ । फोब्र्स इन्डियाले जारी गरेको सबैभन्दा धनी सय जना भारतीयको सूचीको पहिलो स्थानमा मुकेश अम्बानी र दोस्रो नम्बरमा छन्– विप्रोका अजि...असोज ३१ २०७४ ekhabarnepal
काठमाडौं, ३१ असोज (एजेन्सी) – अस्ट्रियामा ३१ वर्षका युवक सेवस्टियन कुर्ज राष्ट्रपति बन्नुभएको छ । पिपुल्स पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका उहाँले बिश्वकै कम उमेरका राष्ट्रप्रमुख बन्नुभएको छ । उहाँको पार्टीले ३१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ । बहुमत ल्याउन वञ्चित भएपनि विपक्षी फ्रिडम पार्टीसँग मिलेर उहाँले सरकार बनाउने तय भएको छ । स...असोज ४ २०७४ .
असोज ४ मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी १३० जनाको मृत्यु भएको खबर छ । ७.१ रेक्टर स्केलको भूकम्प जाँदा राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् । स्कुलका भवनहरु भत्किएका छन्, जहाँ बालबालिका फसेको बताइएको छ । त्यहाँ अहिले खोजी तथा उद्दार कार्य जारी छ । भूकम्...असोज ३ २०७४ बीबीसी
असोज ३ । अमेरिकाले कोरियाली प्रायद्वीपमा दक्षिण कोरियाको लडाकू जहाजका साथै बम खसाल्ने अभ्यास गरेको छ । यो सैन्य अभ्यासमा दुई अमेरिकी बम–वर्षक विमान समावेश थिए । दक्षिण कोरियाली समाचार एजेन्सी योनह्यापका अनुसार अमेरिकाले यूएस फोर एफ–३५ बी स्टेल्थ र टु बी–वानबी रणनीतिक बमवर्षकमार्फत अभ्यास गरेको छ । उक्त अभ्यासमा दक्षिण कोरियाको एफ–१...असोज २ २०७४ एजेन्सी
काठमाण्डौ, असोज २ – चीनले पाकिस्तानपछि अर्को दक्षिण एसियाली राष्ट्र मालदिभ्ससँग स्वतन्त्र ब्यापार सम्झौता (एफटीए) गर्ने समझदारी गरेको छ । छिमेकीसँग भएका यस्ता समझदारीले भारतलाई समेत चीनसँग ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ’ मार्फत व्यापार बिस्तारको दवाव पर्ने चिनियाँ बिश्लेषण देखिन्छ । दक्षिण एसियामा आफ्नो ब्यापार बिस्तार गर्ने उदेश्य राखेको चीनल...असोज १ २०७४ .
असोज १ । हरेक कुरा बन्नका लागि एक निश्चित समय तोकिएको हुन्छ । गर्भमा ९ महिना बसेपछि बच्चा पूर्ण रुपमा विकसित भएर जन्म लिने गर्दछ । त्योभन्दा अघि जन्मिएको बच्चालाई ‘प्रिमेच्योर’ भनिन्छ । अमेरिकामा हरेक वर्ष करिब १० लाख गर्भवती महिला प्रि–टर्म लेबर वा गर्भपतनको शिकार हुने गर्दछन् । पेन्सिल्वेनियामा बस्ने एक महिलाले आफ्नो ब्लगमा आफ्ना पाँच महिना...भाद्र ३१ २०७४ बीबीसी
भदौ ३१ हार्वे आँधीपछि टेक्ससमा एक तिखो दाँत भएको रहस्यमयी समुन्द्री जीव देखिएको छ । प्रीति देसाई नामक महिलाले टेक्ससको समुन्द्रमा यो जीव देखिन् र यसको तस्बिर ट्वीटरमा पोष्ट गरेर यसबारे जानकारी मागिन् । उनले थुप्रै तस्बिर पोष्ट गरिन् र लेखिन्, ‘ओके, जीवविज्ञान ट्वीटर, यो के चिज हो ?’ उनको प्रश्नलाई जीव वैज्ञानिक र माछा विशेषज्ञ...भाद्र ३० २०७४ एजेन्सी
बीबीसी भदौ ३० उत्तर कोरियामाथि संयुक्त राष्ट्रको प्रतिबन्ध जारी छ । यता कोरिया भने एक पछि अर्को गरी मिसाइल परिक्षणलाई निरन्तरता दिइरहेको छ । हरेक प्रतिबन्ध पछि उत्तर कोरिया थप आक्रामक भइरहेको छ । शुक्रबार सखारै उत्तर कोरियाले अर्को एक मिसाइल जापानतर्फ प्रक्षेपण गर्यो । जापानी प्रधानमन्त्री शिन्जो आबे भारत भ्रमणमा भइरहेका बेला उत्तर कोरियाले यो...भाद्र २७ २०७४ एजेन्सी
बीबीसी भदौ २७। संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाइदिएको छ । चीन र रुसले पनि नयाँ प्रतिबन्धमाथि सहमती जनाएको छ । यसप्रकारले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध सर्वसम्मतिले लगाइएको छ । उत्तर कोरियाले सेप्टेम्बर तीन तारिखमा छैटौं र आफ्नो सबैभन्दा ठूलो परमाणु परिक्षण गरेको थियो । यसै कारण सुरक्षा परिषदले उक्त दे...भाद्र २५ २०७४ एजेन्सी
बीबीसी भदौ २५ चक्रवात आँधी इरमाको बाहिरी आवरण अमेरिकाको फ्लोरिडाको तटसँग ठोक्किएको छ । फ्लोरिडाका गर्वनर रिक स्कटका अनुसार फ्लोरिडा किजमा २ सय किलोमिटर प्रतिघण्टाको गतीमा हावा बहिरहेका छन् । हज्जारौं जनता आपत् शिविरमा आश्रय लिइरहेका छन् भने हज्जारौं घरमा बिजुलीको आपूर्ती बन्द छ । अटलान्टिकमा इरमा सँगसँगै चक्रवातीय आँधी होसे पनि छ । यो...भाद्र २४ २०७४ बीबीसी
भदौ २४, क्यारेबेली द्वीपमा उत्पात मच्चाइरहेको चक्रवातीय आँधीका कारण अब अमेरिकामा त्रासको स्थिती पैदा भएको छ । अमेरिकामा संघीय विपद एजेन्सीका प्रमुख ब्रक लंगले इरमा फ्लोरिडा र त्यसको छिमेकी राज्यका लागि विनासकारी साबित हुनसक्ने बताएका छन् । ब्रक लंगका अनुसार फ्लोरिडाका केही भागमा थुप्रै दिनसम्म बिजुलीको आपूर्ती ठप्प हुनसक्छ । फ्लोरिडाका पाँच ...भाद्र २३ २०७४ एजेन्सी
एजेन्सी | मेक्सिकोमा ८ रेक्टर स्केलको भूकम्प गएको छ। दक्षिणी मेक्सिकोमा उक्त रेक्टर स्केलको भूकम्प गएको यूएस जियोलोजिकल सर्भेले जनाएको छ। भूकम्पको धक्का मेक्सिकोको राजधानीलाई पनि हल्लाएको बताइएको छ। भूकम्पका कारण मान्छेहरु सडकमा आएको रोयटर्सले लेखेको छ। भूकम्पको केन्द्रबिन्दु पिजिजियापान सहरको १ सय २३ दक्षिणपश्चिममा रहेको बताइएको छ। भूकम्प ज...भाद्र २० २०७४ बीबीसी
काठमाडौं, भदौ २० । भनिन्छ ‘प्रेम अन्धो हुन्छ’ । यो भनाईलाई जापानकी राजकुमारी माकोले पुष्टि गरेकी छन् । उनले आफ्नो प्रेम प्राप्तीका लागि शाही पद र दरबार त्यागेकी छन् । सामान्य परिवारका एक युवासँग गहिरो प्रेममा रहेको खुलासा ५ महिनाअघि नै भएपनि जापानी राजकुमारी माकोले शाही पद त्यागेर इन्गेजमेन्ट गरेकी छन् । ती सामान्य युवा हुन् कोमुरो । उनसँ...भाद्र १९ २०७४ .
भदौ १९ । फेसबुकका जन्मदाता मार्क जुकरबर्ग र उनकी पत्नी प्रिसिला चानको फेसबुक प्रोफाइल निकै विशेष छ । हामीले फेसबुकमा जो कोहीको फेसबुक अकाउन्ट ब्लक गर्न सक्छौं । तर, तपाईंलाई थाहा छ ? यी दुईलाई फेसबुकमा ब्लक गर्नै सकिँदैन । आखिर आफ्नै हात जगन्नाथ भन्ने उखान जुकरबर्गको मामिलामा पनि लागू भएर होला । आफ्नै कम्पनी फेसबुकमा आफुलाई नै ब्लक गर्न मि...भाद्र १९ २०७४ .
काठमाडौं भाद्र १९, उत्तर कोरियाले गरेको छैठौं आणवीक परीक्षणको प्रतिक्रियास्वरुप दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गरेको छ । उत्तर कोरियाको परमाणु स्थलमा आक्रमण गरेको सांकेतिक अभ्यास गरिएको हो । दक्षिण कोरियाले लडाकु जेट बिमानबाट रकेट प्रहार गर्नुका साथै जमिनबाट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरि अभ्यास गरेको हो । अमेरिकाले/उत्तर कोरियाल...भाद्र १९ २०७४ एजेन्सी
एजेन्सी | भदौ १९, भारतको मध्यप्रदेशमा एक किशोरले रेलको ट्र्याकमा आत्महत्या गरे। ११ कक्षामा अध्ययनरत सात्विक पाण्डे नामका ती किशोर रेलको ट्र्याकमा घुँडा टेकेर बसेका थिए। तीव्र गतिमा आएको रेलले उनको शरीर टुक्राटुक्रा पारिदियो। सिसीटिभीमा कैद भएको यो घटना शनिबार रातिको हो। सात्विक बुबाआमाको एक्लो छोरा थिए। अभिभावकले उनलाई कुनै कुराको कमी हुन ...भाद्र १८ २०७४ एजेन्सी
प्योङयाङ,भदौ १८ । उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्रमा राख्न सकिने परमाणु हतियारको सफल परिक्षण गरेको दाबी गरेको छ । भूगर्भविद्हरुले उत्तर कोरियामा भूकम्प मापन गरेको केही घण्टापछि प्योङयाङले आफ्नो छैटौँ परमाणु परिक्षण ‘पूर्ण सफल’ भएको जनाएको हो । प्योङयाङले आफूहरुले हाइड्रोजन बम परिक्षण गरेको बताएको छ । यो परमाणु बमभन्दा कयौँ गुणा शक्...भाद्र १८ २०७४ एजेन्सी
बीबीसी भदौ १८ उत्तर कोरियामा एउटा ठूलो भूकम्पको झ्टका मापन गरिएको छ । उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परिक्षण गरेको अनुमान गरिएको छ । अमेरिकी भूगर्भविद्का अनुसार ६.३ तिब्रताको उक्त भूकम्प कुनै परमाणु परिक्षणपश्चातको हो । जुन इलाकामा भूकम्प मापन गरिएको छ त्यहाँ उत्तर कोरियाले पहिले नै परमाणु परिक्षण गरिसकेको छ । घटना हुनु केही घण्टा अघि...भाद्र १७ २०७४ एजेन्सी
वासिङ्टन, भदौ १७ । अमेरिकी रोजगार दरमा अघिल्लो महिनाको तुलनामा अगस्तमा ४.४ प्रतिशतले वृद्धि भएको छ । अगस्तमा मात्रै एक लाख ५६ हजार अमेरिकीले रोजगारीका थप अवसर पाएका तर यो अघिल्ला बर्षको तुलनामा सन्तोषजनक नभएको अर्थविद्हरूले बताएका छन् । अमेरिकी अर्थतन्त्रमा नौ बर्ष पहिले देखिएको आर्थिक मन्दीबाट क्रमश सुधार आएको पाइएपनि अपेक्षाकृत सुधार देख...भाद्र १६ २०७४ एजेन्सी
न्युयोर्क ,भदौ १६। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न चारवटा कम्पनीलाई नमूना पर्खाल निर्माण गर्न छनौट गरिएको छ । अमेरिकी कस्टम तथा सीमा सुरक्षा (सिबिपी)ले यसबारे जानकारी दिएको हो । चारवटा कङ्क्रिट नमूना ३० फिट लामो र ३० फिट अग्लो हुने र अगामी महिनाभित्र निर्माण हुने बताइएको छ । निर्...भाद्र १२ २०७४ बीबीसी
बीबीसी भदौ १२ । भारत र चीनबिच पछिल्ला केही महिनादेखि चलिरहेको डोकलाममाथि चलिरहेको विवादको हल गर्ने दिशामा महत्वपूर्ण सहमती बनेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार दुबै देश डोकलामबाट सेना हटाउन तयार भएका छन् । भारतीय विदेश मन्त्रालयले एक बयान जारी गर्दै भन्यो, ‘गत हप्तादेखि डोकलामको विषयमा भारत र चीनले कूटनीतिक कुराकानी जारी राखेका छन् ...भाद्र १२ २०७४ एजेन्सी
भदौ १२ । सिबिआई कोर्टमा अगस्ट २५ तारिखमा बलात्कारी पुष्टि भएपछि जेलमा पनि गुरमित राम रहिम सिंहको मनोवृत्ति परिवर्तन भएको छैन । पुलिसले उनकी धर्मपुत्री हनिप्रितलाई हेलिकोप्टरमार्फत उनलाई रोहतक जेल लगेको थियो किनभने पंचकूला सिबिआई कोर्टमा नै राम रहिमले निवेदन दर्ता गरेर बिरामी भएको कुरा बताएका थिए । हनिप्रितले पनि वकिलमार्फत भनेकी थिइन् – उनी जेल...भाद्र १० २०७४ बीबीसी
भदौ १० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशको सशस्त्र फौजमा तेस्रो लिङ्गीहरुको भर्ती रोक्न रक्षा मन्त्रालयलाई आदेश दिएका छन्। यसअघि गत महिना अनपेक्षित रुपमा ट्रम्पले ट्वीटमार्फत प्रतिबन्धको संकेत गरेका थिए। रक्षामन्त्री जेम्स म्याटिसलाई पठाइएको आदेशमा गत वर्षको जुन महिनामा सैनिक सेवामा तेस्रो लिङ्गीहरुका लागि फुकुवा गरिएको प्रतिबन्ध...भाद्र १० २०७४ एजेन्सी
नेपित। म्यानमारको पश्चिम तटीय प्रान्त रखिनेमा शुक्रबारदेखि भड्किएको हिंसामा परी ८९ जना मारिएका छन्, जसमा १२ जना सुरक्षाकर्मी पनि छन् । अल्पसंख्यक रोहिंग्या समुदायलाई न्याय दिलाउने बताउँदै सशस्त्र गतिविधि गरिरहेको समूहले हिंसा भड्काएको हो । हिंसाका कारण उक्त प्रान्तमा बसोबास गर्ने रोहिंग्या समुदायको ठूलो संख्या बंगलादेशतर्फ भाग्न थालेको छ । ...भाद्र १० २०७४ ekhabarnepal
काठमाडौं,भदौ ९ । भारतको एक अदालतले डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भड्किएको हिंसामा २३ जनाको मृत्यु भएको छ । केन्द्रीय गृह मन्त्रालयका अनुसार हरियाणामा २३ जनको मृत्यु भएको हो । थुप्रै मानिस घाइते भएका छन् । पञ्जाब र हरियाणाका थुप्रै स्थानमा राम रहीमका समर्थक र प्रहरीबीच झडप भएको छ । ...भाद्र ७ २०७४ एजेन्सी
भदौ ७ । चीन र भुटानको सीमा क्षेत्र डोकलाममा रहेका सेना नहटाएको भन्दै भारतसँग असन्तुष्ट देखिएको चीनले फेरि चेतावनी दिएको छ। मंगलबार चीनले भारतलाई चेतावनी दिँदै भनेको छ, ‘हाम्रो सेना भारत घुस्यो भने उथलपुथल मच्चन्छ।’ चीनको विदेश मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गर्दै भनेको छ, ‘यदी हामीले पनि भारतले जस्तै सीमानामा बनेका पूर्वाधार बेइजिङका ...भाद्र ६ २०७४ एजेन्सी
बीबीसी भदौ ६ दोस्रोविश्वयुद्धको क्रममा जापानी पनडुब्बीका कारण डुबेको जहाज यूएसएस इन्डियानापोलिसलाई ७२ वर्षपछि प्रशान्त महासागरमा खोजी गरिएको छ । उक्त युद्धपोत १८ हजार फिट (५.५ किलोमिटर) मुनी सुमन्द्रको सतहमा भेटियो । इन्डियानापोलिस आफ्नो सिक्रेट मिशनबाट फर्किएका बेला नष्ट गरियो । मिशनका अनुसार उक्त परमाणु पुर्याउन गएको थियो जुन पछि हिरोश...भाद्र ४ २०७४ एजेन्सी
कुलदीप मिश्रा /बीबीसी भदौ ४, भारतको खतौलीमा भएको रेल दुर्घटना यात्रीका लागिमात्र नभई ट्र्याकको वरिपरि बनाइएका केही घर र एक इन्टरकलेजका लागि पनि समस्या बन्यो । कलिंग–उत्कल एक्सप्रेसको एस–५ डिब्बा निकै टाढासम्म उछिट्टिएर एक इन्टरकलेज र थुप्रै घर बज्रिन पुग्यो । इन्टरकलेजमा त्यति धेरै क्षतीको खबर आएको छैन तर पिन्टु चौधरी नामका एक किसानको घरमा ...भाद्र २ २०७४ एजेन्सी
गुजरात ,भदौ २। बलात्कारपछि गर्भवति बनेकी १० वर्षीया बालिकाले छोरीलाई जन्मलाई दिएकी छिन् । गत महिना सर्वोच्च अदालतले ती बालिकाका मातापिताले गर्भपतन गर्नका लागि दिएको याचिना खारेज गरेको थियो । २.५ केजी तौल भएको शिशुको जन्म सिजेरिज सेक्सनबाट चन्दीगढस्थित अस्पतालमा भएको बताइएको छ । तर, बालिकालाई अझै पनि उनले छोरीलाई जन्म दिएको कुरा बताइएको छैन...भाद्र १ २०७४ बीबीसी
बीबीसी भदौ १ बहराइनको सरकारी टेलिभिजन च्यानलले कतारमाथि सरकार विरोधी षड्यन्त्रमा समावेश भएको आरोप लगाएको छ । यद्यपी, यो मामला सन् २०११ को हो । बहराइनले सरकार विपक्षी गुटसँग मिलेर कतारको उक्त षड्यन्त्रमाथि सहमती जनाएको आरोप लगाएको छ । सरकारी टेलिभिजन च्यानले उक्त कथित टेलिफोन रेकर्ड पनि जारी गरेको छ जसमा कतारका तत्कालीन प्रधानमन्त्री हमाद...साउन ३२ २०७४ एजेन्सी
साउन ३२ । यो हुनसक्छ कि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो सञ्चारको साधन हुनसक्छ । तर ट्वीटरको इतिहासमा पूर्व राष्ट्रपति बाराक ओबामाको एउटा ट्वीट सबैभन्दा धेरै मन पराइएको हो । ओबामाले नेल्सन मण्डेलाको तीन बक्तव्यको शेयर गरे र साथमा एउटा फोटो अपडेट गरे । जसमा एउटा डे-केयर सेन्टरको झ्यालबाट हेरिरहेका बच्चालाई हेरेर मुस्कुराइरहेका थिए । ती ...साउन २८ २०७४ बीबीसी
साउन २८ । अमेरिका र उत्तर कोरियाबिच बढिरहेको तनावले क्षेत्रको मिडियामा दुई प्रश्न उब्जाएका छन् । पहिलो प्रश्न – के युद्ध होला ? र दोस्रोमा – के गर्नुपर्ला ? चीनमा सशस्त्र संघर्षको सम्भावनाको विषयमा आशंका गरिँदै छ । सरकारी पत्रिका चाइना डेलीले बिहिबार उत्तर कोरियाको धम्कीलाई हल्का रुपमा लिन नहुने बताएको छ । पत्रिकामा यस्तो संघर्षलाई कसरी रो...साउन २७ २०७४ बीबीसी
साउन २७, उत्तर कोरियाले बुधबार प्रशान्त महासागरमा अमेरिकी द्वीप गुआममाथि हमला गर्ने धम्की दिएको थियो । पछिल्ला दुई दिनदेखि यी दुई देशबिच तनाव निकै बढेको छ । दुबै देशको तर्फबाट उक्साउने किसिमको बयान आइरहेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार यदि उत्तर कोरियाले आक्रामक व्यवहार देखाउन छोडेन भने उसले यस्तो हमलाको सामना गर्नुपर्ने हुन...साउन २७ २०७४ बीबीसी
बीबीसी साउदी अरबका चर्चित गायकले कन्सर्टमा डान्स गर्ने क्रममा गरेको एउटा स्टेपका कारण पक्राउ गरिएको छ । उक्त डान्स स्टेपलाई ‘ड्याबिङ’ भनिन्छ जसमा कुहिना मोडेर त्यसमाथि आफ्नो टाउको झुकाइने गरिन्छ । टेलिभिजन प्रस्तोता, अभिनेता र गायक अब्दुल्लाह अल शाहानी तेफ शहरमा एक म्यूजिक फेस्टिबलमा प्रस्तुत गरिरहेका थिए । साउदीमा ड्याबिङ गर्न प्रति...साउन २५ २०७४ एजेन्सी
उत्तर कोरियाले अमेरिकी प्यासिफिक क्षेत्रको द्वीप गुआममा परमाणु हमलाको तयारी गरिरहेको बताएको छ । गुआम पश्चिमी प्रशान्त महासागरको एक अमेरिकी द्वीप हो । उक्त खबर उत्तर कोरियाको सरकारी मिडियाबाट सार्वजनिक भएको हो । उत्तर कोरियाको सरकारी मिडियाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धम्की दिएको केही घण्टापछि एक सैन्य बयान जारी गरेको हो । उत्तर क...साउन २५ २०७४ एजेन्सी
बेइजिङ । चीनको सिचुवान प्रान्तमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म १३ जनाको मृत्यु भएको निश्चित भएको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ । भूकम्पमा परी १७५ जना घाइते भएको पनि सिन्ह्वाले बताएको छ । चिनियाँ भूकम्प मापन केन्द्र सिइएनसीले जनाए अनुसार स्थानीय समय अनुसार मङ्...साउन २४ २०७४ बीबीसी
साउन २४। गीता पाण्डेय १० वर्षको उमेरमा गर्भवती बनेकी बालिका उनको विषयलाई लिएर बाहिर के कस्तो हंगामा मच्चिरहेको छ भन्ने बारेमा अनजान छिन् । ती बलिकालाई यो पनि थाहा छैन कि उनलाई के समस्या छ । जब हामी चन्दीगढ पुगेर उनको कथा जान्ने प्रयास गर्यौँ, उनी निकै हँसिली बालिका रहेको पायौँ । कसैले बोलायो भने उनी तुरुन्त मुस्कुराई हाल्थिन् । साथै, उनी ...साउन २४ २०७४ .
काठमाडौं, साउन २४–भारतीय व्यापारी मुकेश अम्बानी एसियाकै दोस्रो धनी भएका छन् । उनको कम्पनी रिलायन्स इन्डस्ट्रिजले हालै सार्वजनिक गरेको फोरजी फिचर सहितको जियो फोनले नै उनलाई पुनः एसियाको दोस्रो धनीमा रुपमा स्थापित गरिदिएको छ । विदेशी सञ्चार माध्यमका अनुसार केही समय अघि मात्र सार्वजनिक भएको जियोको फोजी स्मार्ट फोनले रिलायन्स इन्डस्ट्रिजको पनि विश्...साउन २४ २०७४ एजेन्सी
एजेन्सी । पछिल्लो डेढ महिनादेखिको जारी सीमा विवाद नरोकिएपछि चीनले भारतलाई अन्तिम चेतावनी दिएको छ । अहिले चीन यो निष्कर्षमा पुगेको छ कि भारतले १९६२ को युद्धबाट केही पनि सिकेको रहेनछ । चीनको ग्लोबल टाईम्सले सम्पादकीयमा लेखेको विषयलाई लिएर भारतको टाईम्स अफ इन्डियाले लेखेको एउटा रिपोर्टमा भनिएको छ कि ‘अहिले विज्ञहरु यी दुई मुलुकबीच युद्ध हुने सम...साउन २३ २०७४ एजेन्सी
साउन २३। नयाँदिल्ली । मनिलामा आसियान सदस्य देशका विदेश मन्त्रीहरुको बैठकका क्रममा भारतका विदेश राज्यमन्त्री वीके सिंह तथा अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनबीच भेटघाट भयो । यस भेटघाटले भारत तथा अमेरिकाको प्रगाढ हुँदै आएको सम्बन्धलाई अझ मजवूत बनाउने काम गरेको छ । उनीहरुबीचको भेट यस्तो समयमा भएको थियो कि नयाँ ट्रम्प प्रशासन अफगानिस्तानमा चलि...साउन २३ २०७४ एजेन्सी
एजेन्सी, मनिला | उत्तर कोरियालाई आणविक परीक्षण तत्काल रोक्न र अन्तर्राष्ट्रिय समुदायलाई नउक्साउन चीनले आग्रह गरेको छ । उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले ताजा प्रतिबन्ध लगाएपछि चीनका विदेशमन्त्री वाङ यीले उत्तर कोरियाका समकक्षी री योङ होलाई फिलिपिन्समा सो आग्रह गरेका हुन् । आइतबार मनिलामा भएको भेटवार्तामा विदेशमन्त्री यी...साउन २२ २०७४ एजेन्सी
एजेन्सी, साउन २२। डोकलाम क्षेत्रमा भारत र चीनबीच देखिएको सीमा विवाद लम्बिँदै जाँदा दुई छिमेकी मुलुकले नेपालमा कुटनीतिक लबिङ शुरु गरेका छन् । एक अर्कालाई ‘काउन्टर’ दिनका लागि पछिल्लो समय नेपालमा दुवै देशका कुटनीतिक प्रतिनिधिहरु सक्रिय देखिएका छन् । विशेष गरेर चीनले नेपालसँग डोकलाम विवादको विषयमा छलफल गर्ने बताएपछि भारत सशंकित बनेको छ । विवादीत...साउन २१ २०७४ एजेन्सी
साउन २१, डोकलाम विवादका बिच चीनले एकपटक पुनः मोदी सरकारमाथि निशाना साँधेको छ । सरकारी पत्रिका ग्लोबल टाइम्सले मोदी सरकारले भारतलाई लडाईंका लागि धकेलिरहेको बताएको छ । पत्रिकाले युद्ध हुने स्थितीको नतिजा जगजाहिर भएको पनि लेखेको छ । चीनियाँ पत्रिकाले डोकलाममा भारतीय सेना पछि नहटे युद्ध तय भएको र युद्ध हुँदाको नतिजा जगजाहिर भएको लेखेको छ । चीनिय...