भाद्र ९ 2077 ekhabarnepal
डी.आर. घिमिरे मैले हिजोनै भनेको थिएँ । उपभोक्ता हित संरक्षण मञ्चले आयोजना गरेको गुगल वैठकमा भएका महत्वपूर्ण विषय उठाउने छु । खासगरी राष्ट्रिय रुपमा कोरोनाको अवस्थावारे हिजोको वैठकमा धेरै कुरा जान्ने अवसर मिल्यो । मञ्चको केन्द्रीय समितिप्रति त आभारीनै छु । त्यसवाहेक महासचिव बाबुराम हुमागाई जसले समग्रतामा भएगरेका तथ्य तथ्यांक प्रस्तुत गर्नुभयो र ...भाद्र ८ 2077 ekhabarnepal
डी.आर.घिमिरे आज क्वारेन्टाइनको दशौं दिन । विहान उठेदेखिनै एउटा आलेख तयार गर्ने मुडमा थिएँ । नभन्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ज्योति वानियाले म्यासेन्जरमा कल गर्नुभयो र साँझ ६ वजेको गुगल मिटिङमा आइसोलेसनको अनुभूति प्रस्तुत गर्न भन्नुभयो । मैले लेखनै तयार गर्दैछु भनें । संयोग त्यस्तै परेछ । सधैभन्दा १५ मिनेट छिटो उठेर छततिर ग...साउन ३२ 2077 ekhabarnepal
राजेन्द्रकुमार आचार्य १. पाणिनिको जन्मथलो पाणिनिको अर्को नाम शालातुरीय थियो । यसबाट उनी शलातुरमा जन्मेका थिए भन्ने स्पष्ट हुन्छ । बलभी नरेश ध्रुवसेनको सम्वत् ३१० को ताम्रपत्रमा, भामहद्वारा रचित काव्यालंकारमा, काशीकाको विवरण पंजिका तथा गुणरत्न महोदधिमा पनि पाइन्छ्("शलातुरो नाम ग्रामः स अभिजनो अस्यास्तीति शालातुरीय स्तत्र भवान...साउन ३० 2077 ekhabarnepal
डी.आर. घिमिरे कोरोना महामारी आक्रामक वन्दै छ । बुटवलमा ठ्याक्कै यतिनै भए भन्ने सूचना पाउन सकिदैन तर, पचास जनाको हाराहारीमा संक्रमित रहेको अनुमान छ । जे होस् धेरैभन्दा धेरै संक्रमण फैलिने डर छ । आइसोलेसनले धान्न नसक्ने अवस्था सृजना हुँदैछ । मैले केही दिन अघि एउटा स्टाटस लेख्दै भनेको थिएँ—यस्तै हो भने इन्द्रेको वाउ चन्द्रेले पनि जोगाउन सक्दैन । य...साउन २६ 2077 ekhabarnepal
डिल्लीराज आचार्य केही मित्रहरुलाई कोरोना संक्रमण भएको कानमा परेपछि फोनबाट कुरा गर्न चाहेँ तर धेरैले मोबाइल नै रिसिभ गरेनन् । उही सिघ्र स्वास्थ्य लाभको कुरा त हो नि भनेर नउठाएका होलान् भन्ने लाग्यो । ठीकै छ त के भन्ने ? ठीकै छ भन्ने न हो । त्यसैका लागि के फोन उठाइरहनू भनेर होला नउठाएका भन्ने पनि लाग्यो । एकआधले मात्र मोबाइल रिसिभ गर...साउन २० 2077 ekhabarnepal
डिल्लीराज आचार्य ए, अझै वीरगन्जमा हुनुहुन्छ ? दुई दुई वर्ष भइसक्यो सरुवा पनि नहुने रैछ कि क्या हो ? होइन कसरी बस्नु भएको छ यस्तोमा पनि लगातार वीरगन्जमा ? अरुलाई जिम्मेवारी दिएर घर आउन मिल्दैन ? भयावह छरेन्त त्यहाँ त ? आलोपालो गरेर अफिस धाने पनि त हुने नि, ज्यानको त सबैलाई बराबरी माया हुन्छ हो...साउन १७ 2077 ekhabarnepal
लोकमणि पौडेल राम जन्मभूमिको विषय यति गहन र गम्भीर छ कि हामीले त्यसको गहनता र गाम्भीर्य आत्मसात् गरेका छैनौँ कि जस्तो लाग्छ । नेपालमै राम जन्मभूमिको मुद्दा सत्यको नजिक हुँदाहुँदै पनि हामीमध्ये कतिपयले यसको बेवास्ता मात्रै होइन, खण्डनसमेत गरिरहेका छौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीका अवसरमा रामको जन्म नेपालकै ठोरी वरिपरि भएको अभिव...असार ९ 2077 ekhabarnepal
डी.आर. घिमिरे वैज्ञानिक वन ब्यवस्थापनको उपयोगितावारे अहिले देशैभरी वहस शुरु भएको छ । वैज्ञानिक वनका नाममा अन्धाधुन्ध रुख कटानी गरिएपछि सरकार र संसदको सार्वजनिक लेखा समितिले अलग अलग छानविन समिति वनाएका छन् भने यता बुटवलको शिवनगर सामुदायिक वन उपभोक्ता समुह छानविनको दायरामा रहेको वैज्ञानिक वनमा प्रवेश गर्न खोज्दैछ । उपभोक्ताहरुले वषौं लगाएर वँचा...असार ४ 2077 ekhabarnepal
वलवहादुर आचार्य मानव शरिर एउटा अत्यन्त उन्नत स्तरको स्वचालित मेसिन हो । मानिसको शरिरमा विभिन्न प्रकार अंगहरु छन तीनिहरुले आफनो किसिमले काम गरीरहेका छन् र एक अकोसंग सम्वन्धित पनि छन् । सामन्यतया हाम्रो शरिरका कुनै अंगमा केहि खरावी आउदा हाम्रो शरिरले संकेतका रुपमा ज्वरो वा कुनै दुखाई लगायतका संकेत गर्दछ र हामी विरामी भयौ भन्दै चिकित्सकोमा जान्छौ ...जेठ ३० 2077 ekhabarnepal
डी.आर. घिमिरे लकडाउनको आज ८१ औं दिन । लकडाउन खुकुलो हुन थालेपछि सरकारको आलोचना हुँदैछ । किन खुकुलो ? जनता मार्ने खेल त भएन भनेर भनिदैछ । जवकि वुहानमा ७६औँ दिनमा कोरोनाभाइरस नियन्त्रणमा आएर लकडाउन खोलिएको थियो । हो पनि संक्रमितको संख्या वढेको वढ्यै छ । जुनवेला दैनिक एक दुइजना संक्रमित हुन्थे त्यतिवेला लकडाउन अलि कडै जस्तो थियो । टोलटोलमा सडक व...जेठ १८ 2077 ekhabarnepal
हरि ज्ञवाली अर्थमन्त्री डा.युवराज खतिवडाले यही जेठ १५ गते आर्थिक वर्ष २०७७–०७८ को वार्षिक आयव्यय प्रस्तुत गरेपछि शिक्षाका निजी र सरकारी दुबै क्षेत्रले आपत्ति प्रकट गरेका छन् । खासगरी उक्त आयव्यय भाषणमा निजी विद्यालयले एक–एकवटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने कुरा उल्लेख गरेपछि दुबै क्षेत्रबाट ...जेठ १८ 2077 ekhabarnepal
डी.आर. घिमिरे (सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालको २५ औैं स्थापना दिवस रजत जयन्तीको अवसरमा तयार पारिएको स्मृतिजन्य आलेख) सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालको सवैभन्दा ठूलो नागरिक संगठन हो भनेर बुझ्दा अन्यथा हुँदैन । गाउँगाउँमा पुगेको यो संगठन आधारभूत वर्गमा पुगेको छ । यसका सदस्यहरु साँचो अर्थमा ग्रामीण समुदायका ब्यक्ति छ...जेठ १७ 2077 ekhabarnepal
बलबहादुर आचार्य कुनै पनि सरकारको बजेट भनेको त्यस देशले एक आर्थिक बर्षमा गर्ने कामका योजनाहरु र उक्त योजनाका लागि आवश्यक आम्दानी तथा खर्चको विबरण हो । यति हँुदाहुदै पनि सरकारले प्रत्येक बर्ष बनाउने बजेटमा धेरै पक्षहरु र दुरगामी विषयका आधारहरु निर्माण गर्दै भविश्यको नेपालको रुपरेखाका लागि पनि बजेटहरु निर्माण भएको हुन्छन । अहिले त झन सताव्दिकै ठुल...जेठ ३ 2077 ekhabarnepal
डी.आर.घिमिरे जेठ १ गतेका दिन उपभोक्ता हित संरक्षण मञ्चको भर्चुअल वैठक शुरु गर्नु अघि मञ्चका उपाध्यक्ष सूर्यवहादुर थापासंग केही अनौपचारिक कुरा गर्दै थियौं । लकडाउनभन्दा वाहिर गएर कुरा गर्न सम्भव थिएन । त्यसै प्रसंगमा मुलुकको अर्थतन्त्र, वेरोजगारी, मानवीय रहनसहनमा आउनसक्ने परिवर्तन आदि इत्यादि कुरा भयो । त्यस अवसरमा केही आइडियाका वारेमा पनि छलफल ...जेठ ३ 2077 ekhabarnepal
बलवहादुर आचार्य जेष्ठ ३ गते नेपाली कम्युनिष्ट आन्दोलनको एउटा पिडादायी दिनको रुपमा आइरहन्छ । क मदन भण्डारीको विलक्षण बैचारिक क्षमता र क जीवराज आश्रितको उक्त विचारलाई कार्यान्वयन गर्ने संगठन संचालनको कुशल क्षमता तत्कालिन नेकपा एमालेका नेता कार्यकर्ताहरुको मानस पटलमा अझ पनि ताजै रहेका छन् । विश्व कम्युनिष्ट आन्दोलन संकमणकालिन अवस्थामा रहेका बेला ...जेठ २ 2077 ekhabarnepal
डिल्लीराज आचार्य वरिष्ठ न्यायाधीश समस्या समाधानको प्रारम्भिक बाटो हो कोरोनाको प्रभाव मूल्याङ्कन र ततदनुकुलको समाधान रब्यबस्थापन । यसका लागि कोरोना प्रभावित क्षेत्रको वर्गिकरण र तदनुरुपको सार्वजनिक सेवाको पहिचान तथा बिस्तारको स्वरुप र प्रकृयालाई निश्चित गर्नुपर्ने तर औपचारिक रुपमा आजसम्म भएको वा गरिएको छैन । जुन धेरै ढिलो भइसक्यो । यसलाई औप...जेठ २ 2077 ekhabarnepal
डिल्लीराज आचार्य वरिष्ठ न्यायाधीश एकपछि अर्को गर्दै आहार, बिहार र ब्यबहारमा मानिस प्रकृतिभन्दा क्रमशः फरक हुदै गयो । त्यही कारणले हुनसक्दछ, प्रकृति रिसाउँदै आयो । एकपछि अर्को गर्दै डरलाग्दा र कहर जाग्दा रोगहरु देखापर्न थाले । हैजा, टि.बी., स्पेनिस फ्लू, इन्फुलयन्जा हुदै कोरोना भाइरसको महामारी मानिसले बेहोरी रहेको छ । सुरु सुरुमा देखिएका है...बैशाख ३१ 2077 ekhabarnepal
डी.आर. घिमिरे कारोना भाइरसको संक्रमणका हिसावले अहिले ५ नं. प्रदेश इपिसेन्टर वनेको छ । मलाई याद आइरहेको छ, लकडाउनको शुरुवाती दिनमा रुपन्देहीका प्रहरी उपरिक्षकले रुपन्देही इटाली वन्न सक्छ भनेर अनुमान गर्दै थिए । उनलाई मैले कसरी भनेर भनिन । किनकि खुला सिमाका कारण हाम्रा केही अफ्टेरा थिए र छन् । जसलाई वडो सुझवुझपूर्ण तरिकाले समाधान गर्न आवश्यक छ । ...बैशाख २९ 2077 ekhabarnepal
डी.आर.घिमिरे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपाका नेता डा. भिम रावलको प्रस्तुति मलाई असाध्यै अस्वभाविक लाग्यो । यो कुरा गर्दा धेरैलाई चित्त दुख्छ भन्ने पनि मलाई थाहा छ । किनकि फेसवुकमा उनको तारिफ गर्नेहरुको संख्या पनि थोरै छैन । रावल मलाई पनि मन पर्ने पात्र हुन् । उनको तार्किक क्षमता देखेर म एक खालको उनको अन्ध समर्थक जस्तो ह...बैशाख २७ 2077 ekhabarnepal
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ १. थुक्ने बानी बन्द गरौँ : सार्वजनिक स्थानमा थुक्नु असभ्यताको परिचय मानिन्छ | अहिले कोरोना संक्रमणको जोखिम बढेको समयमा बाटोमा, चौरमा तथा अन्य स्थानमा थुक्दा संक्रमित व्यक्तिले रोग सार्ने ठूलो माध्यम बन्छ | थुकमा कोरोना भाइरस २४ घण्टासम्म बाँच्न सक्ने अनुसन्धानले देखाएको छ | देखिने थुक तथा नदेखिने कण एक ...बैशाख २३ 2077 ekhabarnepal
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आजसम्म नेपालमा ८२ जना कोरोना संक्रमित पत्ता लागेका छन् | एक हप्ता पहिले उदयपुर इपिसेन्टर देखिएको थियो भने अहिले नेपालगंज देखिएको छ | यसले आम मानिसमा चिन्ता बढाएको छ | मैले गरेको अध्ययन अनुसन्धानले नेपालको स्थिति यस्तो छ | - नेपालमा कोरोना संक्रमणको पहिलो केस देखिएको साढे ३ महिना भयो | यो अबधिमा ६ बर्षक...बैशाख १८ 2077 ekhabarnepal
डी.आर. घिमिरे नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक जीवनमा हिजोको सचिवालय वैठकले प्राण भरेको छ । धेरै कार्यकर्ता सुभेच्छुक सवैमा एकप्रकारको निरासा र चिन्ताले घर गरेको थियो । एकीकृत पार्टी रहन्छ कि रहन्न भनेर सन्देह पैदा भएका थिए । विपक्षीहरुले स्वभावैले जुवाँमा ताउ लगाएर वसेका थिए । पार्टी भित्रैका पनि कतिपयले कुण्ठा पोखेर तमासे वनिरहेका थिए । उन...बैशाख १८ 2077 ekhabarnepal
रासस प्रेमबहादुर सिंह काठमाडौँ, वैशाख १८ गते । पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ । पारिस्थितिक वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, जीवाणु र विषाणुको समान एवं संयोजनका...बैशाख १३ 2077 ekhabarnepal
डी.आर.घिमिरे कोभिड—१९ को महामारीले संकट सृजना भइरहेको छ । अव धेरैका चुला नवोल्ने अवस्था आउन सक्छ । फाट्टफुट्ट राहत वितरण भएको छ । अव अझ वढी वाँड्नुपर्ने अवस्था आउन सक्छ । राहतको ब्यवस्थापनकासम्वन्धमा विवादहरु देखिएका छन् । राहतको मोडल एकद्वार प्रणाली हुनुपर्ने सरकारी नीति छ । भुकम्पले पनि हामीलाई यही कुरा सिकाउको हो । अर्थात् एकद्वार प्रणाली...बैशाख ९ 2077 ekhabarnepal
गोपाल घिमिरे म सानो उमेरको थिएँ २०५१ सालमा मनमोहनअधिकारी को नेतृत्वमा नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टी को सरकार बन्दात्यो पनि मात्रैसामान्य बहुमतको सरकार।कम्युनिस्ट सरकार आयो अब गाउमा खानेपानी आउछ रे मोटरबाटो आउँछ रे भन्दै खुशीले सिंगो गाउँ जागेको थियो। साथै हरेक विकास निर्माणका काममा जनताको सहभागिता को अपेक्षा गरिएको थियो र त्यो भयो पनि...बैशाख ८ 2077 ekhabarnepal
डी.आर.घिमिरे कोभिड—१९ ले सवैभन्दा वढी स्थानीय तहलाई स्थापित गर्नमा सघाउ पुर्याएको छ भन्दा अतिशयोक्ति नहोला । यसको अर्थ प्रदेश सरकारहरुले पनि आफ्नो औचित्य सावित गर्ने राम्रो अवसर प्राप्त गरेका छन् । जनताका दैनन्दिन समस्यामा रहेर सिधै काम गर्नुपर्ने भएकोले स्थानीय तहहरुनै ज्यादा जिम्मेवार हुन्छन् हुनुपर्छ भन्ने कुरा धेरैलाई अवगतनै थियो र छ । ...बैशाख ७ 2077 ekhabarnepal
अव ‘लकडाउन’ हैन ‘लोकलडाउन’तिरको यात्रा डी.आर.घिमिरे अर्घाखाँचीमा अस्तित्वमा रहेका प्रमुख तीन पार्टीका नेता र संघ तथा प्रदेश सांसदहरुको बैठकले गरेको एउटा निर्णय हिजो प्रदेश सांसद रामजीप्रसाद घिमिरेको फेसवुक वालमा पोष्ट भएको छ । जसअनुसार पालिकाहरुले कोभिड—१९ को रोकथामका लागि गर्नुपर्ने सवै काम त गर्नेनै भए त्यसवाहेक रोकिएको बिकास निर्माणको प्र...बैशाख ६ 2077 ekhabarnepal
डी.आर.घिमिरे यही चैत २४ गतेका दिन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले स्थानीय तहका प्रमुखहरुलाई एउटा पत्र लेख्नुभएको थियो । सो पत्रमा कुरा कृषिकै थिए । पत्रको भूमिका कलात्मक, लालित्यपूर्ण, मिठास र ओजिलो तथा भरिलो छ । एकजना राजनीतिज्ञले भन्दा पनि साहित्यकारले लेखेजस्तो अनुभूति गराउँछ सो पत्रले । मन्त्रीले प्रयोग गरेको एउटा अनुच्छे...बैशाख ५ 2077 ekhabarnepal
डा.युवराज संग्रौला जब रास्ट्र कम्जोर हुन्छ, त्यस्ले अनेकौं समस्याहरु भोग्न बाध्य हुन्छ, तर एउटा समस्या भने सबै भन्दा डरलाग्दो हुन्छ--त्यो हो, जनतामा अनुशासनको ठूलो अभाव हुन्छ। यो सन १९१२मा पेकिङ्ग बिश्वबिधालयका एक जना प्राध्यापककले भनेको भनाइ हो। त्यसबेलाको चीन अहिलेकोको नेपाल जस्तै थियो, झन्डै झन्डै । अनेकखालका बिदेशी एजेन्टहरु चिनमा अनेक किस...बैशाख ४ 2077 ekhabarnepal
विष्णुप्रसाद गौतम समुद्रमा नून पनि छ, मोती पनि छ, एउटा सिङ्गै संसार छ तर समुद्र भनेको पानी नै पानीको रास भनेर मानसपटलमा आएजसरी लकडाउन भनेको देशै ठप्प पार्ने भनेर सतही रूपमा मात्रै बुझ्ने परिपाटीमा पुनर्विचार गर्नुपर्ने हो किरु घामको धर्म तातो हुनु हो पानीको चिसो। घामलाई तातो भयो भनेर गुनासो गर्ने, पानीलाई चिसो भयो भनेर गुनासो गर्ने र सबैलाई सोल...बैशाख ४ 2077 ekhabarnepal
नेकपाका महासचिव विष्णुप्रसाद पौडेल डी.आर.घिमिरे लकडाउनले सवै तह, क्ष...बैशाख ३ 2077 ekhabarnepal
डी.आर.घिमिरे १) पर्साको वीरगन्जमा कोरोना संक्रमण पुष्टि भएका ३ भारतीय नागरिक १४ जनाको समूहमा ४ महिनाअघि नै नेपाल आएको तथ्य खुलेको छ । पर्सा जिल्ला प्रशासन कार्यालयका अनुसार भारतीय धार्मिक समूह गत डिसेम्बर १७ तारिख (पुस १ गते) दिल्लीबाट रेल चढी विराटनगर नाकाबाट डिसेम्बर १८ तारिख (पुस २ गते) नेपाल प्रवेश गरेका हुन् । उनीहरु पुस ४ गतेदेखि १० दि...चैत्र ३० २०७६ ekhabarnepal
डी.आर.घिमिरे भोलिदेखि २०७७ साल प्रारम्भ हुने दिन । अर्थात् नयाँ वर्षको पहिलो दिन । त्यसोत मैले प्रायः यस्ता औपचारिकता पूरा गर्ने काम गर्दिन । तैपनि फेसवुक वालवाट शुभ होस् भनेर उपस्थितिसम्म जनाउने काम गर्दथें विगतमा । धेरै साथीभाइहरुले म्यासेन्जरमा शुभकामना पठाउनुहुन्थ्यो । त्यसलाई सहश्र स्वीकार्दै धन्यवाद भनिन्थ्यो र मेरो तर्फवाट पनि भनेर औपचार...चैत्र २७ २०७६ ekhabarnepal
डी.आर.घिमिरे विहान उठेर हिड्न सधै हतार हुन्थ्यो । उस्तै परे चिया खाने फुर्सद हुँदैनथ्यो । ब्यापारी, ब्यवसायी वा अन्य कारोवारियालाई रातभरी सपनामा पनि ब्यवहारको कुरानै आउँथ्योहोला । फोन आयो कि झसंग हुनुपर्ने । नचिनेको फोन उठाउनै नहुने । मसान्त आएपछि के गरौं कसो गरौं भनेर अफन्नाउनुपर्ने । ब्याज किस्ता, ऋण यस्तै यस्तैमा जिन्दगी ब्यस्त । साँझ पख मस्...चैत्र २४ २०७६ ekhabarnepal
रोगभन्दा भोक ठूलो, भोकभन्दा शोक ठूलो डी.आर.घिमिरे कोरोनाभाइरस एउटा अजिव चिज रहेछ । यसले छोएपछि मान्छे त्यसैपनि अत्तालिएर मार्ने रहेछ । यो यस अर्थमा कि अरु सवै रोगमा मान्छेसंगको सामिप्यता रहन्छ । विरामीलाई कुर्ने । औषधिमूलो खुवाउने । सञ्चो विसञ्चो सोध्ने । अलिकति सुधार हुँदा पनि परिवार, इष्टमित्र, साथीभाई, नातागोता सवैलाई सुनाउन पाइने । यस...चैत्र २३ २०७६ ekhabarnepal
डी.आर.घिमिरे नेपालमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा पुगेको छ । स्थानीय व्यक्तिमा भएको यो संक्रमणलाईनै दोश्रो चरण भनिएको हो । यसलाई जानकारहरु समुदायस्तरमा संक्रमण भएको भनेर वुझाउने प्रयत्न गर्दैछन् । खासगरि हिजो २२ गतेका दिन कोरोना भारइस संक्रमित थप तीनजना फेला परेपछि त्यसले उक्त निष्कर्षमा पुग्न वाध्य वनाएको हो । अहिलेसम्म विदेशवाट आएका...चैत्र २३ २०७६ ekhabarnepal
रीता भट्टराई कोरोनाभाइरस रोग २०१९ (कोभिड-१९) का बारेमा सुनिएका धेरै थरिका कुराका कारण आत्तिनु वा चिन्ता लाग्नु स्वाभाविक हो । तपाईंका छोराछोरी पनि अत्तालिएका हुन सक्छन् । इन्टरनेट वा टेलिभिजनका साथै अन्य मानिसहरूबाट सुनिएका/देखिएका विभिन्न जानकारीहरू बालबालिकाका लागि बुझ्न कठिन हुने भएका कारण उनीहरू हतासपन, तनाव वा उदासीको जोखिममा पर्न सक्छन्...चैत्र २२ २०७६ ekhabarnepal
डी.आर.घिमिरे बुटवल कोरोना विशेष अस्पतालकोवारेमा विभिन्न समाचारहरु प्रकाशित भइरहेका छन् । म आफैले पनि कोरोना विशेष अस्पताल एउटा कारखानामा लगेर राख्नु असान्दर्भिक भयो कि भनेर एकआध पटक कुरा उठाएको छु । यद्यपि मेरो आशय मनोेविज्ञानको रुपमा थियो । खासगरि कोरोनामा उपचाररत एकजनाको मृत्यु भएपछि त्यसवारेमा जेजति समाचार सार्वजनिक भए त्यस आधारमा विरामी ब्य...चैत्र २० २०७६ ekhabarnepal
- देवेन्द्र घिमिरे सन २०१९ काे डिसेम्बरबाट देखिएकाे काेराेना भाइरस दावानल बनेर अाज २अप्रेल २०२० सम्म अाइपुग्दा यसले अाफ्नाे उग्र रूप धारण गरेकाे छ । हामी संसार भरीका मानिसहरू यसका बिरूद्ध माेर्चामा अावद्ध छाैं । यसकाे किटानी अाैषधी खाेजीकाे दाैरानमै छ । हामी रक्षात्मक माेर्चामा जुधीरहेका छाैं । हामी भागेर पार पाउने अवस्थामा छैनाै । त्यसैले...चैत्र २० २०७६ ekhabarnepal
अहिले सैनामैनाका युवाको मृत्यु कोरोनावाट हैन भनिएको छ, तर समाचारमा जवर्जस्त डाक्टरको हवाला दिएर कोरोना प्रमाणित गरिएको छ । यो आचारसंहिताको पालना हो कि उल्लंघन ? यस्ता कुरामा मिडिया सम्वेदनशलि हुन आवश्यक छ । हामीले कोरोना हो भनेर जवर्जस्त दलील गर्नुको के अर्थ होला ? डी.आर.घिमिरे देश विदेशमा, समाजमा विभिन्नखाले परिस्थति आउँछ जान्छ । हरेक पेशा ब...चैत्र १८ २०७६ ekhabarnepal
डी.आर.घिमिरे कोरोनावाट हामी मानसिक रुपमा पराजित छौं । सामाजिक सञ्जालमा आएका स्टाटसले त्यस्तो अनुभूति गराइरहेको छ । धेरै मान्छे अत्तालिएको देखिन्छ । तैपनि हामी लकडाउनमा वाँचेका छौं र वसेका छौं ? बाँच्ने मात्र हैन वाँच्ने तरिका सिक्दै छौं । हरेक सम्भावनाका विचमा नाचगान गरिएका तस्वीर पोष्ट भएका छन् । धेरैले त अतितका दिन सम्झेर समय ब्यतित गरेको पा...चैत्र १६ २०७६ ekhabarnepal
डी.आर.घिमिरे आज विहान मर्निङ्गवाकमा जानुपूर्व मेरो छिमेकी परम् मित्र तेजेन्द्र केसीलाई फोन गरें । पहिले पहिले सांकेतिक रुपमा कल ब्याक गर्ने चलन थियो । आज आएन । सोंचे शायद डर लागे होला । म आफू तयार भएर निस्के । सधैजसो हिंड्ने वाटो वँदेलपोखरीको प्रवेश नाका हुँदै गएँ । वाटोमा जाली लगाएर रोकिएको रहेछ । कतिपय ब्यक्तिहरु जवर्जस्ती जाँदै थिए । मैले सो...चैत्र १५ २०७६ ekhabarnepal
डी.आर.घिमिरे कोरोना भाइरसले मानिसलाई कहाँ पुर्याउँछ भन्न सकिन्न । यसले कस्तो भयावह सृजना गर्ने हो भनेर अनुमान गर्न सकिने अवस्था पनि छैन । तर, एउटा विचित्रको अवस्था भने आएको छ । मान्छेदेखि मान्छे डराउने । मान्छे सामाजिक प्राणी हो भनेर पढ्ने गरेको आजसम्मको अवस्थालाई हेर्दा कतै यो परिभाषानै फेरिने त हैन ? यही परिवेशमा अवको भविष्य कस्तो होला ? ...चैत्र १३ २०७६ ekhabarnepal
नेपाल यति बेला चैत्र ४ र ६ गते कतार हुँदै काठमाडौ ल्यान्ड गरेका २ प्लेनबाट झरेका यात्रुहरुमा देखिएको कोरोना भाइरसको संक्रमणको पहिचान पछि बाकी सङ्गै गएका यात्रुहरुको खोजिमा समुन्द्र मन्थनको कहरमा परेको छ । २ वटा जहाजको मात्र कुरा कहाँ हो र ती जहाजका यात्रीहरु, ट्रान्जिटमा भेटिएका, सङ्गै बसेका , अध्यागमन चेकमा पासपोर्ट र ब्यक्ती सुरक्षामा ब...माघ १ २०७६ ekhabarnepal
डी.आर.घिमिरे नेपाालमा एमसीसी कार्यान्वयनका लागि संसदले पारित गर्ने अवस्था आएपछि अनेकन विवाद सतहमा आएका छन् । सत्तारुढ पार्टीभित्र र वाहिर पनि तरंग सृजना भएको छ । दाता मुलुकले नलिनेभए नलिँदा हुन्छ भनेर चुनौति दिएको छ । सरकार जसरी पनि पारित गर्ने पक्षमा देखिएको छ । केही नेताहर कुनै हालतमा पारित गर्न नदिने पक्षमा छन् । आखिरी के हो एमसीसी, किन विवा...पौष ११ २०७६ ekhabarnepal
बुद्दिसागर भट्टराइ नजाँदा बिग्रिहाल्ने काम पनि कतै नभएको र जाडो पनि बढेकाले अाज दिनभरि घरै बसेर पाल्पाली कवि,मेरा घनिष्ट मित्र श्री नीलकण्ठ न्यौपानेले लेख्नुभएको `श्रम-साधना महाकाव्य ´पढेर सक्ने विचारले पुस्तक खोल्दैथिएँ मोबाइलको घण्टी बज्यो।उठाएँ ।स्वर परिचित लाग्यो,अनुमानसम्म लगाएँ,ठ्याक्कै ठम्याउन नसकेकाले सोधेँ।मेरो अनुमान सत्य सावित भयो,फो...पौष ६ २०७६ ekhabarnepal
डी.आर. घिमिरे प्रदेश नं. ५ मा कृषिमा भएको वेथिति अहिले राष्ट्रिय वहसको विषय वनेको छ । यद्यपि यो कुनै पहिलो घटना हैन र त्यस अर्थमा नयाँ पनि हैन । विगतदेखिको यो प्रवृत्ति यथावत् रहनु आफैमा दुःखद पक्ष भने हो । अर्थात् मुलुक राजनीतिक रुपमा जतिसुकै फेरिए पनि प्रवृत्ति र प्रक्रिया फेरिन सकेन । संरचनागत परिवर्तन भएपनि तदनुसारको रुपान्तरण हुन सकेन । यस...पौष ३ २०७६ ekhabarnepal
काठमाडौँ,पुस २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी सञ्चालनमा ८ र सरकारबारे २० सुझाव दिएका छन् । जारी स्थायी समिति बैठकमा अध्यक्ष र महासचिवले प्रस्तुत गरेका प्रतिवेदनमाथि आफ्नो लिखित भनाइ राख्दै प्रभाकरले पार्टी एकतामा ढिलाई, सरकारको काम र उपनिर्वाचनको समीक्षामा आत्माआलोचित हुँदै र नेतृत्...पौष २ २०७६ ekhabarnepal
प्रा.डा.युवराज संग्रौला आज सम्म, ७० बर्षमा नेपालले भोगेको एउटा चुनौती वा समस्या हो "जनताको उत्पादकत्व बढाउने र रास्ट्रीय पुंजीको निर्माण"मा शासन गर्नेहरुको एकरती ध्यान नजानु। यी ७० बर्षमा नेपालका शाशकले केबल बिदेशी सहयोग खोजे।के भयो तेस्को परिणाम। १. देशका हेरेक क्षेत्रमा नितिनिर्माणका कार्यहरू बिदेशीहरुले गरे। नेपाली बिज्ञता उन्नयन हुन दिएनन।...मंसिर २९ २०७६ ekhabarnepal
डी.आर. घिमिरे २०१२ सालमा कल्पना गरेको उत्तर दक्षिणको यो सडक त्यतिवेलै वनाउन सकेको भए चिनतर्फको नाका उहिल्यै खुल्ने थियो । तर, त्यस्तो भएन । राजनीतिमा इच्छा शक्ति ठूलो कुरा रहेछ । त्यो भयो भने धेरै काम हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिदैन । यो मार्ग वन्दा चिनसम्मको सिधा पहुँच हुनेछ र नेपाल तथा भारतकै लागि आवागमनको सहज ब्यवस्थ...