चैत्र २२ २०७६ ekhabarnepal
बुटवल, चैत २२ कोरोना महाव्याधीका कारण सिर्जित बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न, आम जनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्न, निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्न राजनीतिज्ञ लगायत विभिन्न क्षेत्रका युवा वौद्धिकहरु सम्मिलित कोरोना महाव्याधीविरुद्ध आजदेखि सार्वजनिक पहलको शुरुवात भएको छ । ...चैत्र १८ २०७६ ekhabarnepal
अजय मान श्रेष्ठ अहिले कोरोना भाइरसको महामारी छ । यस अवस्थामा तीनै तहका सरकारले जनविश्वास जित्ने महत्वपूर्ण अवसर प्राप्त भएपनि यसको सदुपयोग गर्न नसकेको महशुस भइरहेको छ । जनतामा तीनै तहका सरकारप्रति विश्वास हैन एक किसिमको बितृष्णा उत्पन्न भएको देखिन्छ । जनवरीको शुरुमा नै पूर्व सूचना दिएर आएको यो महामारीमा २÷२ महिनाको तयारी समय (एचभउबचबतष्यल त्ष...चैत्र १७ २०७६ ekhabarnepal
बीबीसी जेम्स ग्यालहर स्वास्थ्य तथा विज्ञान सम्वाददाता धेरै समय भइसकेको जस्तो लागे पनि कोरोनाभाइरसबारे चर्चा हुन थालेको गत डिसेम्बर महिनादेखि हो। वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ। त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न विश्वभरि भइरहेका परीक्षणमा हामी पनि प्रत्यक...चैत्र १७ २०७६ ekhabarnepal
रासस बुटवल, चैत्र १७ : प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्य १३ जनालाई विभिन्न अस्पतालका आइसोलेशनमा राखिएको जानकारी दिए ...चैत्र १६ २०७६ ekhabarnepal
डी.आर. घिमिरे आज करिव ४ किलोमिटर यात्रा भयो । विहान ५.३० वजे विनोद पहाडीसहित हिड्दै जितगढीसम्मको यात्रा गर्यौं । ठिकै जस्तो लागेको थियो । घर आएर नित्य कर्म गरिसकेपछि ल्यवटपमा यसो समाचार हेर्दै थिएं । आरम्भ रिसोर्टका अध्यक्ष बाबुराम महतको फेन आयो । अकनवहादुर थापाका वुवाको देहवसान भएको पाँच दिन भइसकेछ । समवेदना दिनका लागि गयौं । फर्केर आउँदा...चैत्र १६ २०७६ ekhabarnepal
काठमाण्डौ, चैत १६, २०७६ विश्व स्वास्थ्य सङ्गठनले चुरोट, बिँडी खाने (धूम्रपान गर्ने) हरु कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेका बताएको छ । चुरोट, बिँडी खानेहरुलाई पहिले नै फोक्सोको रोग हुने जा फोक्सोको क्षमता कमजोर हुन सक्ने भएकोले गम्भीर बिरामीको जोखिम बढाउने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । चुरोट, बिँडीका कारण शरीरमा अक्...चैत्र १५ २०७६ ekhabarnepal
काठमाडौं, चैत १५ नेपालमा शनिबार पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ती युवतीसँग मुलुकमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए। ‘उहाँ चैत ४ गते ...चैत्र १४ २०७६ ekhabarnepal
ब्रिटेनमा केही दिनअघि कोरोनाभाइरस सङक्रमित भएर अस्पताल भर्ना हुन पुगेकी एक नेपाली महिला अहिले निको भएकी छन्। उनले भोगाइ कस्तो रह्यो? नेपालमा 'लकडाउन' अर्थात् आ-आफ्नै घरभित्रै बस्न लगाइएका नेपालीहरूलाई उनको के कस्तो सुझाव छ? हामीले उनको परिचय गोप्न राखेका छौँ। उनले आफ्नो अनुभवबारे बीबीसी न्यूज नेपालीका नेत्र केसीसँग कुराकानी गरेकी छिन्। ...चैत्र १३ २०७६ ekhabarnepal
बीबीसी, चैत्र १३ संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएका छन्। एन्टोनियो गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए। आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ। ...चैत्र १० २०७६ ekhabarnepal
युवराज संग्रौला हामी सबैले गंभिर चिन्तन गर्नुपर्ने अवस्था आएको छ। हामी एउटा रास्ट्र हौं। तेसैले हामिले एउटा रास्ट्रको जस्तो ब्याबाहार गर्न पनि जान्नु पर्छ। हामी अहिले संसारनै अप्ठ्यारो अवस्थामा आएको समयमा छौँ। धेरै कुराहरु बाहिर प्रकट भएका छन र देख्न सकिन्छ। मन्थन गरौँ, चिन्तन गरौं, फेरि मन्थन गरौँ। १. जब चीन कोरोना भाइरसका विरुद्ध लंडाइ लडिरह...चैत्र ९ २०७६ ekhabarnepal
डा. रवीन्द्र पाण्डे अहिले कोरोनाको त्रासबाट जनजीवन अस्तव्यस्त बनेको छ। सबैजसो बर्गका व्यक्तिहरू कोरोनाको डरबाट आतंकित भएको अवस्था छ। आम जनसमुदाय कोरोनाको कारण आतंकित हुनुपर्ने अवस्था छैन। केही विषयमा ध्यान दियौं भने जोगिन सकिन्छ। निम्न विषयमा ध्यान दिऔं। १) कोरोना अहिलेसम्म नेपालमा फैलिएको छैन। फैलिएपनि त्रास मान्नुपर्दैन। कोरोना कमजोर भा...चैत्र ८ २०७६ ekhabarnepal
तस्लीमा नसरीन मक्कामा काबाको ७ फेरा लाउने ‘तवाफ‘ देखि ‘तवाफ’ कै एक खुड्किलो तीर्थयात्रा गर्ने “उम्राह” – सबै कुरा रोकिएको छ। मदीनामा मुहम्मदको समाधिस्थलको यात्रा पनि रोकिएको छ। धेरै सम्भव छ, तिनीहरूले हज पनि रोक्दैछन्। धेरै मस्जिदहरूले शुक्रवारे प्रार्थना रद्द गरेका छन्। कुवेतमा, नयाँ अज़ानको प्रार्थना घरमा बसेर गर्न भन्न थालेका छन्। मौ...चैत्र ७ २०७६ ekhabarnepal
बुटवल, चैत ७ गते । बुटवल रामनगरको औद्योगिकक्षेत्रस्थित बन्द अवस्थामा रहेको धागो कारखानामा आईसोलेसन अस्पताल संचालन गर्न लागिएको छ । चितवनको भरतपुरमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन भए लगत्तै बुटवलमा पनि त्यस्तै प्रकृतिको अस्पताल सञ्चालन गर्न लागिएको हो । भारतीय सिमाना सुनौली नजिकको शहर बुटवलमा बन्ने यस्तो अस्पतालले कोरोनाको संभावित खतरास...चैत्र ३ २०७६ ekhabarnepal
काठमाडौँ, चैत २ गते । के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् । तपाईं वा तपाईंका आफन्तजनलाई पनि कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमण हुनसक्छ । चीनबाट शुरु भएको उक्त भाइरस नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् तर सङ्क्र...चैत्र २ २०७६ ekhabarnepal
काठमाडौं,चैत्र २ २०७६ : विश्वभर कोरोना भाइरस (कोभिड-१९)को त्रास फैलिएका बेला नेपालमा भने डेंगुका बिरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार पछिल्लो साढे दुई महिनाको अवधिमा ३६ बिरामी फेला परेका हुन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार पाँच प्रदेशमा डेंगुका ३६ बिरामी फेल...फागुन ३० २०७६ ekhabarnepal
काठमाडाैं, फागुन ३०, २०७६ कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले विदेशमा रहेका नेपालीहरूलाई अत्यावश्यक अवस्था बाहेक नेपालमा नआउन र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। शुक्रवार अपरान्ह अध्यागमन विभागले एउटा सूचना जारी गर्दै विदेशी नागरिकलाई 'अन अराइभल' प्रवेशाज्ञा रोक्नेदेखि नेपाली नागरिकलाई अत्यावश्यक अवस्था बाहेक नेपालमा नआ...फागुन ३० २०७६ ekhabarnepal
काठमाडाैं, फागुन ३०, २०७६ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । फागुन १९ गते अस्पताल भर्ना भएर २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १२ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको मिर्गौला प्रत्यारोपण गरेको भने १० दिन पुगेको छ । प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्दै...फागुन २९ २०७६ ekhabarnepal
काठमाडौं, फागुन २९ गते । कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने अमेरिका आउन रोक लगाउने छैन । उनीहरूले सो अबधिमा अमेरिका आउजाउ गर्न पाउने छन तर उनीहरूको बारेमा...फागुन २९ २०७६ ekhabarnepal
काठमाडौं, फागुन २८ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभर फैलिइरहेको कोरोना (कोभिड १९) भाइरस संक्रमणलाई विश्वव्यापी महामारीको रुपमा परिभाषित गरेको छ। चीनबाट सुरु भएको सो भाइरस १०० भन्दा बढि मुलुकमा पुगिसकेको, हजारौं मानिसको ज्यान लिएको र विश्वभरका मानिसहरु प्रभावित भएपछि बुधबार राति डब्लुएचओले कोरोनालाई महामारीको रुपमा परिभाषित गरेको हो...फागुन २८ २०७६ ekhabarnepal
काठमाडौं,फागुन २८, २०७६ । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् । बुधबार सिंहदरवारमा भएको सर्वदलीय बैठकले सम्पुर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने सहभागीहरुले जोड दिएका हुन् । ‘कोरोना संक्रमण रोकथामका लागि कसरी अघि बढ्ने र के–के विधि प्रक्रिया अपनाउने भन्नेमा छलफल भयो’, सं...फागुन २५ २०७६ ekhabarnepal
काठमाडौँ,फागुन २५ गते । गृह मन्त्रालयले फागुपूर्णिमा तथा होली पर्वको अवसरमा विगतका वर्षहरूमा जस्तै यो वर्ष भेला हुने, भीडभाड गर्ने, लोलापानी हान्ने, शरीरमा रंङ र अबिर दल्ने कार्य बन्द गर्न अनुरोध गरेको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने भएकाले बढी भीडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला तथा भी...फागुन २४ २०७६ ekhabarnepal
विष्णु प्रसाद तिमिल्सिना उप–महासचिव, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल छिमेकी मुलुक चिनको हुवानबाट शुरु भएको नोवेल कोरोना भाइरस विश्वका ६० भन्दा बढी मुलुकमा फैलिसकेको र विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम मुलुकको रुपमा सूचिकृत गरिसकेको छ । यस परिस्थितिमा उक्त संक्रमणबाट वच्न आवश्यक मानिएका माक्स र सेनिटाईजर लगायतका ...फागुन २२ २०७६ ekhabarnepal
काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको अस्पतालले जनाएको छ । बुधबार प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा त्रमिक रुपमा सुधार भइरहेको हो । बिहीबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन आयोजित प...फागुन २१ २०७६ ekhabarnepal
काठमाडौँ, फागुन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएको थियो । शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको...फागुन २० २०७६ ekhabarnepal
डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ – सबा अरब जनसंख्या भएको चीनमा ३५० जनाको मृ:त्यु हुनु कम क्षति हो । कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति छन् । – कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका बिरामीहरु सन्चो हुँदै फर्किने क्रम जारी छ। – कोरोना भा...फागुन २० २०७६ ekhabarnepal
विश्वव्यापी रुपमा बिस्तार हुँदै गएको कोरोनाभाइरसबाट विश्वभरि झन्डै ९०,००० जनामा सङ्क्रमण भएको पुष्टि हुँदा पनि यसको संक्रमणबारे विश्व नै अनविज्ञ अवस्थामा छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोभिड–१९ भाइरस फरक अर्थात ‘युनिक’ रहेको तर सही उपया अपनायमा नियन्त्रणमा आउने बताएका छन् । विश्वव्यापी रुपमा कोभिड–१९ का कारण मृत्यु...फागुन १८ २०७६ ekhabarnepal
काठमाडौं, फागुन १८ प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण बुधबार हुने भएको छ। त्रिवि शिक्षण अस्पताल महारागजञ्जमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुने र त्यसबका लागि लागि उनी सोमबार नै अस्पताल भर्ना हुने बताइएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार मध्यान्ह बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्...फागुन १० २०७६ ekhabarnepal
काठमाडौं, फाल्गुण राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा नियुक्त भएलगत्तै डा सन्तोष पौडेलले विपन्न नागरिकलाई शल्यक्रियाजन्य सामग्री निशुल्क उपलब्ध गराउने निर्णय गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा पौडेललाई बिहिबार निर्देशकको जिम्मेवारी दिएको हो। मन्त्रालयबाट पत्र बुझेपछि डा पौडेलले हेड र स्पाइनल इन्जुरीको शल्यक्रियामा आवश्यक पर्न...फागुन ३ २०७६ ekhabarnepal
रासस काठमाडौं,फागुन ३ । सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ । क्वारेन्टाइनस्थलमा सञ्चारकर्मीलाई सरकारले गरेको तयारीकाबारेमा जानकारी गराउँदै भवन बाहेक...फागुन २ २०७६ ekhabarnepal
बुटवल,फाल्गुन २, २०७६ लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजनाबारे शुक्रबार प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल भएको छ। प्रारम्भिक गुरुयोजनाअनुसार अस्पतालमा सबै विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि आधुनिक भवनको डिजाइन गरिएको छ। १० तले भवनमा स...माघ २४ २०७६ ekhabarnepal
डी.आर. घिमिरे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरु भत्काउने निर्णय पश्चात् ब्यवसायीहरुले सर्वोच्च अदालतमार्फत् अन्तरिम आदेश जारी गराउन सफल भएको भएपनि त्यसप्रकारको जानकारी हुन नपाउँदै सटरहरु भत्काइन थालेको रोचक प्रसंग अहिले मिडियाका लागि हट केक वनेका छन् । सटर व्यवसायीका तर्फबाट फागुन २१ गते दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको...माघ १७ २०७६ ekhabarnepal
काठमाडौँ,माघ १७, २०७६ चीनबाट दुई हप्ता अघि फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। अहिले यसको संक्रमण विश्वका १८ देशमा फैलिसकेको छ। कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो। विश्व आपतकालीन अवस्था घोषणा गर्नुको क...माघ १० २०७६ ekhabarnepal
काठमाडौं,माघ १०, २०७६ | चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा ‘नोबेल कोरोना भाइरस’को संक्रमण भएको पुष्टि भएको छ। नेपालमा परीक्षण गर्ने उपकरण नहुँदा भाइरस संक्रमणको आशंका गरिएका ती विद्यार्थीको रगत र र्यालको नमूना परीक्षणका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङ पठाइएको थियो। परीक्षणपछि उनमा उक्त भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्राल...माघ ७ २०७६ ekhabarnepal
डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ) । भातमा घिउ मुछेर खान धेरैले मीठो मान्छन् तर रोग लाग्ला कि भनी डराई–डराई खान्छन् । किनभने घिउले शरीरमा चिल्लो, बोसो र कोलेस्टेरोल बढाउँछ अनि यसबाट विभिन्न प्रकारका रोग लाग्छन् भन्ने डर मानिसको मनमा पसेको छ । कोही रोगी रहेछ भने उसको त्यो रोग बढेर हृदयघात, मस्तिष्कघातजस्ता खतरनाक स्थिति उत्पन्न हुन्छ भन...माघ ७ २०७६ ekhabarnepal
डा. सुन्दरमणि दीक्षित प्रविधिको विकास भयो तर गुणस्तर… २०२६ सालमा मैले वीर अस्पतालबाट सेवा शुरु गर्दा वीरलगायत आर्मी अस्पताल, टेकुमा सरुवा रोग अस्पताल थियो । जनसंख्या कम भए पनि बिरामीको चाप धेरै । रोगको पहिचान गरेर उपचार गर्नेभन्दा पनि बिरामीलाई तत्काल रिलिफ दिने कुराले प्राथमिकता पाउँथ्यो । त्यस बेला सरुवा रोग र कुपोषणका रोग धेरै हुन्थे...पौष २ २०७६ ekhabarnepal
काठामडौं,पौष २ ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता अवार्डबाट डा. विशाल ज्ञवाली सम्मानित भएका छन्। उनलाई अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एएससीओ) ले उक्त अवार्ड प्रदान गरेको हो। उनले आफ्नो अनुसन्धान सञ्चालनको लागि ५० हजार डलर प्राप्त गर्ने छन्। उनलाई प्रयोगात्मक विज्ञान अन्तर्गत ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता (वाईआईए) अवार्ड...मंसिर २९ २०७६ ekhabarnepal
डा.सुनिल पौडेल भिटामिन डीको कमीले क्यान्सर यो एक प्रमाणित मेडिकल तथ्य हो कि भिटामिन डीको कमी भएका व्यक्तिहरूलाई क्यान्सर, उच्च रक्तचाप तथा मधुमेह हुने सम्भावना एकदमै उच्च हुन्छ । मैले जुन कुरा भनिरहेको छु त्यो कुनै मेडिकल तथ्य वा रिसर्चहरूबाट प्रमाणित कुरा मात्र बोलिरहेको हुन्छु । त्यति मात्र होइन, भिटामिन डीको कमीले अन्य नसर्ने रोगहरू लाग्...मंसिर १० २०७६ ekhabarnepal
काठमाडौं,मंसिर १० । निजी मेडिकल कलेज सञ्चालकहरूले राज्यले तोकेभन्दा अतिरिक्त शुल्क नलिएको दाबी गरेका छन्। मेडिकल सञ्चालकहरूले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पत्र बुझाउँदै अतिरिक्त शुल्क नलिएको र सरकारको निर्णयको अवज्ञा नगरेको दाबी गरेका छन्। उनीहरुले शुल्क फिर्ता नगर्ने समेत बताएका छन्। यसमा न्यायोचित निर्ण...मंसिर १० २०७६ ekhabarnepal
काठमाडौं,मंसिर १० : एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन थालिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन थालिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन केहीबेरअघिबाट...मंसिर १० २०७६ ekhabarnepal
काठमाडौं, मंसिर १० प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि चिकित्सकहरूले आजै शल्यक्रिया गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार सोमबार राति पेट दुखेको थियो। उनी मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पुगेका थिए। परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटि...कार्तिक २६ २०७६ ekhabarnepal
काठमाडौँ, कात्तिक २६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगीअन्तर्गत मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार पत्र पठाएको छ । गत असोज २८ गते मन्त्रिपरिषद्ले त्यस्ता मेडिकल कलेजलाई १५ दिने समयावधि दिँदै शुल्क फिर्ता नगरेमा कारबाही गर्ने भनी निर्णय गरेको थियो । सोही निर्णय कार...कार्तिक १८ २०७६ ekhabarnepal
काठमाडौं,कार्तिक १८ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले १७औं अनशन शुरु गरेका छन्। डडेल्धुरा सदरमुकाम तुफानडाँडामा उनले सत्याग्रह शुरू गरेका हुन्। चिकित्सा शिक्षा सुधार हुनुपर्ने माग राख्दै डा. केसी यसअघि १६ पटकसम्म अनशन बसिसकेका छन्। गत १६ असोजमा डा. केसी त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएका थिए। य...कार्तिक १८ २०७६ ekhabarnepal
बीबीसी विश्व सेवा "यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्," निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन्। "निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो...भाद्र २७ २०७६ ekhabarnepal
काठमाडौं, भदौ २७ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष प्राडा. श्रीकृष्ण गिरी नियुक्त हुनुभएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकारी उपाध्यक्षमा गिरीलाई नियुक्त गर्ने निर्णय गरेको हो । वीर अस्पतालमा कार्यरत गिरि हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ। उहाँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर समेत ...भाद्र १९ २०७६ ekhabarnepal
बुटवल,भदौ १९ रुपन्देहीमा ४८ जना डेंगुका बिरामी फेला परेका छन् । दुई वर्षअघि भयाभह रुप लिएको रुपन्देहीमा वर्षा रोकिनासाथ बिरामी फेला परेका हुन् । लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज र क्रिमसन अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगु भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीका अनुसा...भाद्र १९ २०७६ ekhabarnepal
काठमाडौं, भदौ १९ गते । कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ डेंगु संक्रमणका कारण ज्वरो बढेपछि ग्राण्डी अस्पताल भर्ना हुनुभएको छ । मन्त्री खनालको अवस्था अहिले सुधारोन्मुख रहेको छ । मन्त्री खनाललाई बुधबारबाट अस्पतालमा भर्ना गरिएको उहाँका प्रेस संयोजक बोमलाल िगरीले बताउनुभयाे । मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछ...असार ३० २०७६ ekhabarnepal
तिलोत्तमा, असार ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गर्भवती महिला तथा बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले सोमबार वडा नं. ४ को सीमानगरबाट पौष्टिक आहार वितरण गर्नुभएको हो । प्रारम्भिक चरणमा वडा नं. ३ र ४ का २४० जना गर्भवती महिला तथा दुई वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार प्रदान ग...बैशाख २९ २०७६ ekhabarnepal
काठमाडौं बैशाख २८, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुमाथि श्रम शोषण गर्ने अस्पतालहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ । मन्त्री विष्टले श्रम शोषण गरिरहेका अस्पतालहरुको विवरण सरकारलाई बुझाउन पनि पीडित नर्सहरुलाई आह्वान गर्नु भयो । आईतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्...बैशाख २१ २०७६ ekhabarnepal
काठमाडौं, बैशाख २१ सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने बताइएको छ। स्वास्थ्य बिमाले समेट्ने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध गराइनेछ। केन्द्रीय स्वास्थ...बैशाख १९ २०७६ ekhabarnepal
काठमाडौँ वैशाख १९, बर्ड फ्लूका कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको छ । मृतकको नाम भने खुलाइएको छैन । बिहीबार स्वास्थ्य सचिव डा पुष्पा चौधरीले ती व्यक्तिको एच फाइभ एन वान ( बर्ड फ्लू) का कारण मृत्यु भएको पुष्टि गर्दै ‘अप्रत्यासित घटना भएको’ बताइन्। ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए...