बैशाख १ 2077 ekhabarnepal
डी.आर.घिमिरे आज नयाँवर्षको दिन विहान हिडेर घर आइपुग्दा नपुग्दै दीनेश पाण्डेले नर्वु लामाले संसार छोडेको आशंका ब्यक्त गर्नुभयो । उहाँले मसंगवाट प्रमाणित गर्न खोज्नुभएको थियो । तर, म अनभिज्ञ थिएँ । मैले तेजप्रसाद पाठकलाई फोन गरें । उठेन । फेरि ऋषि आजादलाई गरें तै पनि थाहा भएन । आधिकारिक सूचनाका लागि पाठकजीकै फोन उठ्नुपर्थ्यो । घरमा आएपछि वाथरुम छ...बैशाख १ 2077 ekhabarnepal
रुपन्देही, ३० चैत बैशाख १ कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि निर्माण व्यवसायीहरुले प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको राहत कोषमा रु. १३ लाख रुपैया सहयोग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई राहतकोषमा जम्मा गरेको रु.१३ लाखको भौचर नेकपा. रुपन्देहीका जिल्ला कमिटी सचिवालय सदस्य तथा पार्टी उद्योग व्यवसायी तथा अर्थ विभाग प्रमु...बैशाख १ 2077 ekhabarnepal
बुटवल, बैसाख १ नेपालको उपभोक्ता आन्दोलनमा जीवनपर्यन्त लाग्नुभएका नर्वु लामाको आज विहान निधन भएको छ । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका संस्थापक अध्यक्ष, पूर्व केन्द्रीय सचिव करिव ६ महिना यता विरामी हुनुहुन्थ्यो । उहाँको लिभरमा क्यान्सर देखिएपछि घरमै आराम गरेर वस्नुभएको थियो । यस अघि केही समयसम्म उहाँलाई बुटवलको गौतम बुद्ध सामुदायिक मु...बैशाख १ 2077 ekhabarnepal
वीरगञ्ज, चैत्र ३० वीरगञ्जको नारायणी क्षेत्रीय अस्पतालमा आएका तीनजना भारतीय धर्मगुरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि उनीहरू रहँदै आएको क्षेत्रमा स्थानीय प्रशासनले आवतजावतमा कडा बन्देजसहित 'सील' गरिदिएको छ। ती तीनैजना सप्तरीमा भएको एउटा धार्मिक सभामा सहभागी हुन आएको बताइएको छ। तर भारत र नेपाल दुवै देशमा 'लकडाउन' गरिएका कारण भारत फर्कन ...चैत्र ३० २०७६ ekhabarnepal
काठमाडौँ, चैत २९ गते । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लक डाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ...चैत्र २८ २०७६ ekhabarnepal
कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहलको तर्फवाट प्रधानमन्त्रीका नाममा सार्वजनिक अपिल गर्दै मानवीय संकटको यो त्रासपूर्ण अवस्थामा राज्यको निगरानी वढाउन जोड दिइएको छ । संघीय, प्रादेशिक र स्थानीय सरकार तथा सबै सरोकारवालालाई दिइएको सुझावमा राज्य र नागरिकबीच सहजीकरण अनि राज्यको निगरानी, अनुगमन र मूल्यांकननै आफूहरुको प्रमुख ध्येय रहेको स्पष्ट गर्...चैत्र २८ २०७६ ekhabarnepal
काठमाडौं, चैत २८ संयुक्त राज्य अमेरिकाले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लागेको दाबी गरेको छ। ह्वाइट हाउस कोरोना टास्क फोर्सको बिहीबारको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिनका लागि अति उपयुक्त तथा प्रभावकारी हुने औषधि उत्पादन गरेको बताएका हुन् । ...चैत्र २७ २०७६ ekhabarnepal
चैत्र २७ २०७६ बेलायतमा तीनसाताको अन्तरालमा ५ जना नेपालीको निधन भएको छ । बुधबार ५८ वर्षका शिव श्रेष्ठको निधन भएपछि मृतक नेपालीको संख्या ५ पुगेको छ । विगत केहि दिनदेखि आइसोलेसनमा रहेका उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएको बेलायतबाट प्रकाशित हुने नेपाली लिंकले जनाएको छ । सेक्युरिटीमा काम गर्दै आएका श्रेष्ठ गत मार्च ३० तारिखसम्म पनि नियम...चैत्र २७ २०७६ ekhabarnepal
बीबीसी विश्व सेवा मलेक्युलर जेनेटिसिस्ट केट ब्रोडेरिक विश्वभरि कोभिड-१९ विरुद्धको खोप विकासको प्रयास गरिरहेका ४४ वटा परियोजनासँग सम्बद्ध वैज्ञानिकहरूको समूहमा संलग्न छिन्। उनी डिसेम्बरको सुरुमा १० लाख खोप तयार गर्ने योजना बनाएको अमेरिकास्थित जैविक प्रविधि कम्पनी इनिभिओका अनुसन्धानकर्ताको एउटा समूहको सदस्य हुन्। तर कहाँ र कसले ती खोप पाउला...चैत्र २७ २०७६ ekhabarnepal
काठमाडौं, चैत २६ स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भएकाको शवको व्यवस्थापनसम्बन्धी १९ बुँदे कार्यविधि सार्वजनिक गरेको छ। मन्त्रालयले भविष्यमा देशभित्र कुनै संक्रमितको मृत्यु हुन गएमा त्यस्तो अवस्थामा कसरी शव व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भन्नेबारे कार्यविधि ल्याएको हो। जसमा ६० वर्ष भन्दा बढी उमेर भएका र दीर्घरोगीहरुलाई शव न...चैत्र २६ २०७६ ekhabarnepal
देवेन्द्र घिमिरे किन पनि फरक छ भने अाज लकडाउनकाे चाैधाैं दिन हाे । राती बिहान पनि फरक महसुस गरेकाे थिएँ । सुत्दा पङ्खा चलाएँ, चिसाे हाेलाकि भनेर निभाएँ । एउटा पातलाे रग त छ अाेछ्यानमा, अाेढ्न भने परेन । बिहानैबाट घाम टकटकी लागेकाे छ । क्यारूँ क्यारूँ भयाे । मन पढ्न तिर घुमाएँ । के पढ्ने समस्या तेर्सियाे पहिले पहिले के त...चैत्र २६ २०७६ ekhabarnepal
काठमाडौं, चैत २५ कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट संयुक्त अरब एमिरेट्स (युएई) को दुबई सहरमा एक नेपाली महिलाको मृत्यु भएको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार ४० वर्षीय नेपाली महिलाको बर दुबईमा मृत्यु भएको हो। a मृतक महिलाको नेपाल ठेगाना रुपन्देहीको देवदह नगरपालिका वडा नं.५ प्रगतिबजार हो। भारतीयको घरमा घरेलु कामदारको रुपमा रहेकी उ...चैत्र २५ २०७६ ekhabarnepal
टोकियो, २५ चैत (एएफपी) । जापानका प्रधानमन्त्री शिन्जो आबेले मंगलबार कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गरेका छन् । ‘जनताको जीवन र अर्थव्यवस्थालाई गम्भीर असर पार्ने अवस्था आएको मैले अनुभव गरेको छु । म आजै बेलुका आपतकालीन अवस्था घोषणा गर्नेछु’ आबेल...चैत्र २५ २०७६ ekhabarnepal
डी.आर.घिमिरे शंकरनगर निवासी गिरीराज भट्टराइका अनुसार तिलोत्तमा नगरपालिकाले प्रहरी गस्ती वढाएको छ र वाहिरतिर निस्कन दिदैन । खासगरि भारतको कोल्हुइमा संक्रमित फेलापरेपछि उसले नगरवाहिर उत्पादित तरकारी पनि नखान अनुरोध गरेको छ । सार्वजनिक रुपमा मिडियामा आएको कुरा यही हो । मैले यसको वास्तविकतावारे जान्नका लागि पत्रकार दीनेश पाण्डेलाई फोन गरें । कुरा...चैत्र २४ २०७६ ekhabarnepal
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। आइतवार साँझ उनलाई "लक्षणहरू उस्तै" देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्याइएको हो। उनका डाक्टरको सुझावपछि यो कदम "सावधानीको रुपमा" चालिएको बताइएको छ। सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेक...चैत्र २३ २०७६ ekhabarnepal
कपिलवस्तु,चैत,२३ कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा आइतबार एक बिरामीलाई आइसोलेसनमा राखिएको छ । विजयनगर गाउँपालिकावडा २ का ३० वर्षीय युवामा ज्वरो र खोकी आउने तथा छाती दुख्ने लक्षण देखिए पछि कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्टडा. किशोर बन्जाडेले...चैत्र २३ २०७६ ekhabarnepal
पोखरा, चैत २३ गते । गण्डकी प्रदेशको बागलुङमा दुई जना कोरोना भाइरस कोभिड १९ का संक्रमित भेटिएपछि गरिएको कन्ट्रयाक ट्रेसिङ गरी पठाइएको १४ जनाको स्वाब परीक्षमा सबैमा संक्रमण नभएको पाइएको छ । संक्रमित व्यक्तिबाट थप संक्रमण फैलिन नदिन संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाको स्वाब परीक्षण गरिएकाे र त्यसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । चैत ४ गते कतार ए...चैत्र २३ २०७६ ekhabarnepal
प्रदेश, जिल्ला र स्थानीय तहबीचको आवतजावतमा कडाइ गरिने काठमाडाैं, चैत २२ सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोनाभाइरस (कोभिड-१९) को परीक्षण गर्न र्यापिड टेस्टिङ किट प्रयोग गर्ने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले यी तीन जिल्लामा परीक्षणलाई तीव्रता दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले यी ज...चैत्र २२ २०७६ ekhabarnepal
काठमाडौँ, चैत्र २२ स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भारइस) संक्रमण भएका थप तीनजना विरामी फैला परेको बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना धनगढीका हुन् । संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिल...चैत्र २० २०७६ ekhabarnepal
काठमाडौं, चैत २० नेपालमा छैठौं व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्। ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजबाट आएका हुन्। यद्यपी उनी कहाँका हुन् र महिला हुन् कि पुरूष भन्ने पनि खुला...चैत्र १९ २०७६ ekhabarnepal
काठमाडौं,चैत १९, २०७६ सरकारले कोरोना उपचारका लागि भन्दै ओम्नी ग्रुपको ओबिसिआईसँग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरेको छ। सम्झौताको सर्वत्र विरोध भएपछि ठेक्का सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले कोभिड१९ बारे जानकारी दिने मिडिया ब्रिफिङमा यस्तो ...चैत्र १९ २०७६ ekhabarnepal
डी.आर.घिमिरे अहिले घर वरपर थोरै पनि जग्गाजमिन हुनेले मनग्गे फाइदा उठाएका छन् । उनीहरुलाई कशरत गर्न वा योगा गर्न परेको छैन । विहान उठ्यो खनी खोस्रो गर्यो । समय विताउने मात्र हैन अवको एकआध महिना पछि तरकारी किन्ने लेठोनै नपर्ने अवस्था आउँदैछ । करेसावारीमा गरिने सागसब्जी, दलहन, मकै, आलु, प्याज,लसुन, धनीया, फलफूलको रुपमा एउटा आँप, लिँची, अम्वा, काग...चैत्र १९ २०७६ ekhabarnepal
बुटवल, १८ चैत । रुपन्देहीमा कृयाशिल व्यबसायिक संस्थाहरुको सञ्जालले उपचारका लागि अस्पतालमा आउने बिरामीलाई वेवास्ता गरी उपचार हुन नसेकेको औंल्याउँँदै उपचारको वातावरण बनाउन सरकारसंग आग्रह गरेको छ । सञ्जालको मंगलबार बसेको बैठकले कोरोना भाईरस (कोभिड–१९) को महामारीको विषम परिस्थितिमा आम नागरिकको उपचारमा निरन्तरता दिने वातावरण बनाउन आग्रह गरेको हो । ...चैत्र १७ २०७६ ekhabarnepal
बुटवल, १७ चैत्र । प्रदेश ५ अन्तर्गतका सिमाको दशगजामा अलपत्र परेका नेपालीहरुलाई प्रदेश सरकारले उद्दार गरेर घर पठाउने भएको छ । प्रदेश सरकारको मन्त्री परिषदको बैठकले आज उनीहरुलाई गांउ सम्म पु¥याउने निर्णय गरेको हो । उद्दार गरिएकाहरुलाई स्थानीय पालिकाले अनिवार्य क्वारेन्टायनमा राख्नु पर्ने र खानपानको ब्यवस्था समेत गर्नुपर्ने मन्त्री परिषदले निर्णय ...चैत्र १७ २०७६ ekhabarnepal
बीबीसी भारतका दशौँलाख गरिबहरूलाई ठूलो असर पार्नेगरी 'लकडाउन' गरिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन्। चार घण्टाको मात्र पूर्वसूचना दिएर कडा बन्देजको घोषणा गरिएपछि भारतमा त्यसको तयारीलाई जोडेर उक्त कदमको निकै आलोचना भएको छ। एक अर्ब तीस करोड जनसङ्ख्या भएको भारतमा लकडाउनले धेरैलाई भोको र बेरोजगार पारेको छ। साप्ताहिक रेडिओ...चैत्र १६ २०७६ ekhabarnepal
सामुदायिक वनले भिडियो कन्फ्रेन्समार्फत गर्यो वैठक बुटवल, चैत, १६ लकडाउनको यस अवस्थामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रास्ट्रिय सचिवालयले रास्ट्रिय कार्यसमितिको सदस्युहरुसंग निरन्तर छलफल चलाइरहेको छ । त्यस्तै लकडाउनको समयमा बिहान बेलुका ज्यालादारी गरेर जीविकोपार्जन गरेका गरिव विपन्न परिवारको पहिचान गरि खाद्यान्न उपलब्ध गराउन सामुदाय...चैत्र १६ २०७६ ekhabarnepal
काठमाण्डौ , चैत १६, औषधि र मेडिकलजन्य उपकरण लिन चीन गएको नेपाल एअरलाइन्सको जहाज आइतबार बिहान नेपाल आइपुगेको छ । नेपाल एअरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ । चीनको ग्वान्झाओबाट १२ दशमलव ६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण सहित विमान नेपा...चैत्र १५ २०७६ ekhabarnepal
काठमाडौं, चैत १४ धनगढीमा कोरोना भाइरस (कोभिड-१९) को चाैथो संक्रमित भेटिएका छन । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ। हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार आएको...चैत्र १४ २०७६ ekhabarnepal
डी.आर.घिमिरे आज विहानै सधैभन्दा फरक हिडाइ गर्ने योजना अनुरुप वेलभरियाको वाटो तताएँ । आरम्भ रिसोर्टका अध्यक्ष बाबुराम महतजीसंग हिजो साँझनै त्यसतर्फ जाने कुरा भएको थियो । ढवाहभन्दा ठिक पारी दुरीको हिसावले करिव ४ किलोमिटर होला । अर्थात् दानव नदी तरेर जानु पर्ने । त्यस ठाउँमा उहाँले तरकारी खेती गर्नुभएको र केही जग्गा वाँकी रहेकाले यो वर्ष ड्रागन ...चैत्र १४ २०७६ ekhabarnepal
काठमाडौं, चैत १३ सरकारले उद्योगी/व्यवसायीलाई दैनिक उपभोग्य वस्तु नागरिकका घरघरमै पुर्याउन निर्देशन दिएको छ। उद्योग वाणिज्य महासंघका पदाधिकारी, काठमाडौंमा सुपरमार्केट, ग्रोसरी तथा विभिन्न होलसेल पसल सञ्चालन गर्नेहरूलाई लकडाउन अवधिभर उपभोक्ताका मागअनुसार घरघरमै खाद्य वस्तु पुर्याउन गृह मन्त्रालयले बिहीबार निर्देशन दिएको हो। गृह मन्त्राल...चैत्र १३ २०७६ ekhabarnepal
काठमाडौं, चैत १३ कोरोना भाइरस परीक्षण गर्न स्वास्थ्य सामग्री अभाव भइरहेका बेला चीनको एक कम्पनीले नेपालाई ३० हजार अमेरिकी डलरबराबरको किट सहयोग गरेको छ। चीनको बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोग गरेको हो। कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले बेइजिङस्थित नेपाली राजदूतावासलाई बुधबा...चैत्र १२ २०७६ ekhabarnepal
काठमाडौं, १२ चैत । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को अर्को संक्रमित भेटिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या तीन पुगेको छ । बुधबार थप एक जनामा कोरोनाको संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको नमुना परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले तेस्रो व्यक्तिमा संक्रमण देखिएको ...चैत्र १२ २०७६ ekhabarnepal
काठमाण्डौ, चैत १२ सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । ‘लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द देखिएपछि गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायत कारोबार गर्ने पसलहरु बन्द नहुन...चैत्र १२ २०७६ ekhabarnepal
उत्तरकुमार पराजुली हाम्रो परम्परागत चिकित्सामा हैजाभन्दा पनि ठूलो महामारीका रूपमा बिफर(गोटी)लाई लिइन्थ्यो । “हैजाको हस्को गोटीको झस्काे” भन्ने लोकोक्ति नै चलेको थियो । अर्थात् हैजा सर्नका लागि छोइ संसर्ग वा सम्पर्क पनि चाहिन्न, गन्ध नै रोग सर्नका लागि पर्याप्त हुन्छ । तर गोटी अर्काथात बिफरका लागि मन झस्के, तर्से, डराए पनि सर्छ भन्ने कुराले बि...चैत्र ११ २०७६ ekhabarnepal
काठमाडौं, चैत १० गते । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचार गराइ रहनु भएकी कोरोना संक्रमित युवतीको स्वास्थ्य अबस्था समान्य रहेको बताइएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले कोरोना संक्रमित व्यक्तिको उपचार भइरहेको जानकारी दिनुभयो । उहाँलाई हामीले उपचार गरिरहेका छौं, डा. राजभण्डारीले भन्नुभयो,...चैत्र ११ २०७६ ekhabarnepal
काठमाडौं, चैत १० नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले मंगलबार बिहान ६ बजेबाट देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो। अहिल...चैत्र १० २०७६ ekhabarnepal
बुटवल, चैत १० प्रदेश सरकार, मन्त्रिपरिषदको आज चैत १० गते बसेको बैठकले १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने निर्णय गरेको छ । त्यसैगरी कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्नु हुने छ । नोभल कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संय...चैत्र ९ २०७६ ekhabarnepal
काठमाडौं,चैत ९ । कैलालीको गोदावरी नगरपालिका-४ फूलबस्तीमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। कैलालीका प्रहरी प्रमुख एसपी सुदिप गिरीले अन्दाजी ४० वर्षीय नरबहादुर विकको मृत्यु भएको बताए। दाउरा लिन जंगल गएका विकले तामाको जस्तो देखिने वस्तु घरमा ल्याएर जलाउन खोज्दा विस्फोट भएर उनको घटनास्थलमै मृत्यु भएको गिरीले जानकारी दिए। “विस्फोट भएर मृ...चैत्र ८ २०७६ ekhabarnepal
काठमाडौं, चैत ८ कोरोना भाइरस (कोभिड १९) बाट बच्न सरकारले छिमेकी देशसँगका सबै नाका बन्द गर्ने तयारी गरेकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा कोरोनाबाट सुरक्षित रहन देशका सबै नाकामा मानिसको आवतजावत बन्द गर्ने विषयमा छलफल भएको हो। एक...चैत्र ८ २०७६ ekhabarnepal
बुटवल, चैत ०७ प्रदेश सरकारले कोरोनाको नियन्त्रणका लागि विभिन्न ठाउँमा आइसोलेशनको स्थापना, रेपिड रेष्पोन्स गठन, सूचना प्रणाली वनाउने, भारतीय गाडीको उपचार गरेर मात्र ल्याउन दिनेलगायत महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्रीज्यूको अध्यक्षतामा मुख्त्रीमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले कोभिड—१९ पूर्वतयारी, प्रतिकार्य र नियन्त्रणका ...चैत्र ७ २०७६ ekhabarnepal
२०७६ चैत ७ सन २०१२ मा भएको निर्भया सामूहिक बलात्कार घटनाका चार दोषीलाई आज (शुक्रबार) फासी दिइएको छ । अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई शुक्रबार बिहान दिल्लीको तिहाड जेलमा फासी दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरु चारैजनालाई सन २०१३ मा बलात्कार घटनामा दोषी ठहर गर्र्दै फासीको सजाय सुनाइएको थियो । भारतको ...चैत्र ७ २०७६ ekhabarnepal
काठमाडौं,चैत ६ गते । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले सरकारले स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेसँगै सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने अनुमानका आधारमा रुट पर्मिट खुला गरेको हो । बिबी राजमार्गमा भने हाल कायम रहेको मापदण्डभित्रका सवारी मात्रै जान पाउनेछन् । काठमाडौं...चैत्र ७ २०७६ ekhabarnepal
हुप्सेकोट (नवलपरासी ), चैत्र ६ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा ठूलो परिमाणमा हतियार बरामद भएको छ । हुप्सेकोट गाउँपालिका वडा न २ बाट बिहीबार हतियार बरामद भएको र स्थानीयले दश थान भन्दा बढि हतियार प्रहरीले बरामद गरेको भए पनि जिल्ला प्रहरी कार्यालयले संख्या भने अझैं सार्वजनिक गरेको छैन । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी प...चैत्र ४ २०७६ ekhabarnepal
काठमाडौं,चैत ३ । हवाइ इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०६ रुपैया र डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । यसैगरी आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ...चैत्र ३ २०७६ ekhabarnepal
अर्घाखाँची चैत २, अर्घाखाँची जिल्लाको शितगंगा नगरपालीकाका विभिन्न वडाहरुमा चैत १ गते राती परेको असिना पानीका कारण करौडौको क्षती भएको छ । चैत १ गते राती परेको असिना पानीका कारण शितगंगा नगरपालीका ३,४,१० र १२ वार्डमा कृषकहरुले लगाएको तरकारी, फलफूल र अन्नबाली पुर्णरुपा क्षती भएको छ भने व्यबसायिक रुपमा बनाईएका फर्महरु समेत भत्किएर क्षती भएको ...चैत्र ३ २०७६ ekhabarnepal
चैत्र २, २०७६रासस अर्घाखाँची — जिल्लाको शितगङ्गा नगरपालिकामा १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको शनिबार रातिको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। सुस्त मनस्थितिका नेपाली शनिबार दिउँसो रजियाको राता...फागुन २९ २०७६ ekhabarnepal
रासस –भीष्मराज ओझा काठमाडौं,फागुन २८, २०७६ । राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओलीले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र यसमा नेपाल एक्लोको प्रयासले मात्र केही गर्न नसकिने बताएका छन् । सदस्य डा.ओलीले रासससँगको कुराकानीमा जलवायु परिवर्तन विश्वव्यापी विषय भएको र यसमा नेपालजस्ता अतिकम विकसित मुलुकले अरु मुलुकले गरेको कार्...फागुन २६ २०७६ ekhabarnepal
पूर्णप्रसाद मिश्र,रासस काठमाडाैं फागुन २६, २०७६ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपम...फागुन २६ २०७६ ekhabarnepal
रासस रमेश लम्साल काठमाडौँ, फागुन २६ गते । देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ । ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाका र...फागुन २४ २०७६ ekhabarnepal
काठमाडौं, फागनु २४ गते । आज देशभर समन्य बदली रही देशका केही स्थानमा मेघ गर्जन सहित चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । त्यस्तै आइतबार देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफ...