साउन १४ २०७४ रासस
भैरहवा साउन, १४ - नेपाल–भारत सीमाक्षेत्र बेलहियामा छिट्टै एकीकृत जाँच चौकी (आइसिपी) स्थापना गरिने भएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले शुक्रबार आयोजित नेपाल–भारत सीमा समस्या तथा व्यापार सहजीकरण कार्यक्रममा व्यवस्थित भन्सार सञ्चालनका लागि एकीकृत जाँच चौकीको स्थापना गर्न लागिएको जानकारी दिए । उनले भने, “रक्सौल र परवानीपुरमा ...साउन १४ २०७४ रासस
नवलपरासी साउन,१४ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरै...साउन १४ २०७४ .
अर्घाखाँची साउन,१४ । अर्घाखाँची जिल्लाका सरकारी कार्यालयका वेभसाइट अपडेट हुन छाडेका छन् । जिल्लाको सबैभन्दा महत्त्वपुर्ण सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको वेभसाईट नै २०७३ कात्तिक १० गतेदेखि अहिलेसम्म अपडेटमा छैन । करिब ९ महिना अगाडि तिहारको प्रेस विज्ञप्ति निकालेको जिल्ला प्रशासनको वेबसाइट अहिलेसम्म अपडेट नभएको हो । डिल...साउन १३ २०७४ रासस
काठमाडौँ साउन,१३ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । यस दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्र...साउन १२ २०७४ .
गुल्मी, साउन १२। गुल्मीका २ नगरपालिका, १० गाउँपालिका र वडाहरुमा चुनिएका जनप्रतिनिधिहरु विशुद्ध राजनीति गर्नेभन्दा धेररै कुनै न कुनै पेशा–व्यवसायमा आवद्ध भएका नै निर्वाचित भएको पाइएको छ । रेसुङ्गा नगरपालिकामा मेयर पदमा विजयी एमालेका डिल्लीराज भुसाल राजनीति कम व्यवसाय बढि गर्ने ब्यक्ति हुन् । निमार्ण व्यवसायको क्षेत्रमा बढि हात हालेका भुसालका न...साउन १२ २०७४ रासस
काठमाडौँ साउन, १२- द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगले सातवटै प्रदेशबाट अनुसन्धान सुरु गरेको छ । आयोगले सात प्रदेशमा खडा गरेको मुकामबाट द्वन्द्वकालीन घटनामा परेका उजुरीको अनुसन्धान सुरु गरेको हो । आयोगले प्रदेश नं १, ३, ५, ६ र ७ मा गत जेठ २१, प्रदेश नं ४ मा गत असार २८ र प्रदेश नं २ मा...साउन १२ २०७४ .
कपिलवस्तु साउन, १२– जिल्लामा आर्थिक वर्ष २०७३ र ०७४ मा सवारी दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी ४६ जना पुरुष, ११ जना महिला र ४ जना वालवालिकाको ज्यान गएको हो । दुर्घटनामा परी ५९ जना गम्भीर घाइते र ३० जना सामन्य घाइते भएका छन् । चालकको लापरवाहीका कारण ८६ प्रतिशत दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुक...साउन ११ २०७४ रासस
चितवन साउन, ११- चितवनमा विभिन्न कारणले हराएका ३१ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा हराएको भनी निवेदन परेका ३१ जना फेला नपरेकाको खोजी जारी रहेको जानकारी दिए । उनका अनुसार चितवन जिल्लामा गएको एक वर्षमा ३४५ जना हराएको भनी निवेदन परेको थियो । तीमध्ये ३१४ जना फेला परेपनि ३१ ज...साउन १० २०७४ .
गुल्मी साउन १०– यहाँका एक युवाले आफ्नै प्रेमिकाको हत्या गरेको खुलासा भएको छ । गुल्मी पौदीअमराईकी ३५ वर्षिया गिता नेपालीको हत्या अभियोगमा वाग्लुङ्ग बढिघाट गाउँपालिका २ राक्सेका हिरा बलामी मगर पक्राउ परेसँगै यस्तो खुलासा भएको हो । प्रेम र यौनपछि विवाहको विषयमा विवाद हुँदा नेपालीलाई मगरले असार २५ गते राती उनको हत्या गरी बढिघाट खोलामा फालेको...साउन १० २०७४ .
काठमाडौं साउन,१० । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा भोलि अर्थात बुधबार प्रकाशित हुने भएको छ । भोलि विहान १० बजे नतिजा सार्वजनिक हुने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले अनलाइनखबरलाई बताए । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र...साउन १० २०७४ रासस
नुवाकोट । जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन् । गोसाइँकुण्ड पुग्न पर्यटकीय म...साउन ९ २०७४ .
काठमाडौं साउन ९– गृहमन्त्री जनार्दन शर्माले महिला हत्या, हिंसामा संलग्नहरुलाई कडा कार्वाही हुने चेतावनी दिएका छन् । गृहमन्त्री शर्माले महिला हत्या, हिंसा हुन नदिन सरकार प्रतिवद्ध रहेकोे पनि स्पष्ट पारेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोल्दै गृहमन्त्री शर्माले महिला हत्या, हिंसा नियन्त्रणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको पन...साउन ९ २०७४ .
काठमाडौं साउन ९–नेपाल राष्ट्र बैंकले स्थानिय तहमा नवनिर्वाचित वडा सदस्य समेत बैंक तथा वित्तिय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । संस्थागत सुशासनको पक्ष कमजोर हुने भन्दै जनप्रतिनिधीलाई पनि सञ्चालक हुन बन्देज लगाइएको हो । राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले संवैधानिक पद धारण गरे...साउन ९ २०७४ .
बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा सोमबार विहान ८.३० मा ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटना भएको छ । दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यू भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेहरुको अवस्था गम्भिर रहेको र उद्धारका लागि काठमाडौं वाट हेलिकप्टर आउँदै गरेको बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले जानकारी दिए ...साउन ९ २०७४ .
काठमाडौँ साउन ९ – नेपालको रक्षा मन्त्रालयको वेभसाइट ह्याक भएको छ । मन्त्रालयको http://mod.gov.np/ वेभसाइट खोल्दा नियमित वेभसाइटको साटो ह्याकरको सन्देश र गीत सुन्न सकिन्छ । सन्देशमा आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले वेभसाइट ह्याक गरेको बताएका छन् । ‘सुरक्षा भ्रम मात्र हो, हामी अजय छौँ’ ह्याकरहरुले होमपेजमा सन्देश लेखेक...साउन ९ २०७४ .
दाङ, साउन ९ - मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले जिल्लामा सुरक्षा संवेदनशीलताप्रति चिन्ता व्यक्त गरेको छ । समाज दाङ शाखाको आईतबार बसेको शान्ति सुरक्षाको संवेदनशीलताप्रति राज्य गम्भीर बन्न आग्रह गरिएको छ । श्रृखलाबद्ध हत्या,रहस्यमय मृत्यु, अपहरण, फिरौती, सामुहिक बलत्कारका घटना हुनु मानव अधिकारको ठाडो उल्लंघन भएको भन्दै तत्काल शान्ति सुरक्ष...साउन ९ २०७४ .
काठमाडौँ साउन ९, – नेपालमा अहिलेसम्म कै ठूलो साइबर हमला गरेको ह्याकरहरुले दाबी गरेका छन् । आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेको हो । यसरी ह्याक भएका वेभसाइटमा रक्षामन्त्रालयदेखि कानुन आयोगसम्मका वेभसाइटहरु रहेका छन् । ह्याकरहरुले सूचीनै जारी गर्दै नेपालक...साउन ८ २०७४ .
काठमाडौं साउन, ८–नेपाल प्रहरीलाई संघीय संरचनामा कसरी लैजाने भन्नेबारे छलफल शुरु भएको छ । आइतबार गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रहरी नायव महानिरीक्षक (डिआईजी) र त्यसभन्दा माथिका अफिसरहरुबाट यसबारे सुझाव लिएका हुन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी संगठनको क्यारियर प्लान कस्तो बनाउनुपर्छ भन्नेबारे लिखित सुझा...साउन ८ २०७४ .
भैरहवा साउन ८– प्रेम गरेको भन्दै रुपन्देहीको मर्चवारमा आफ्नै छोरीलाई निर्घात कुटपिट गर्ने बाबु सहित ६ जनालाई रुपन्देही जिल्ला अदालतले थप अनुसन्धानको लागी ६ दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेल बहादुर पाण्डेले उनिहरुलाई थप अनुसन्धानको लागी अदालतले ६ दिनको म्याद थप गरेको जानकारी दिए । सम्म...साउन ८ २०७४ .
काठमाडौं साउन ८– आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटको आइतबार पनि सुनुवाई हुन सकेन । रिटमा सर्वोच्च अदालतमा आइतबारका लागि राखिएको बृहद् पूर्ण इजलास स्थगित भएको हो । बृहद् पूर्ण इजलासमा न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार स...साउन ७ २०७४ .
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले आफु निरन्तर भ्रष्टाचार निवारणको अभियानमा लागिरहने बताएका छन् । पाँचौ राष्ट्रिय लोक दोहोरी अवार्ड कार्यक्रममा बोल्दै गृहमन्त्री शर्माले भने, ‘मेरो पहल भ्रष्टाचार न्युनिकरण हो । तपाइहरु सूचना मात्रै दिनुस् । भ्रष्टाचार रोक्ने शुत्र मसँग छ ।’ शान्ति सुरक्षाको हकमा समेत आफुले कुनै कमि हुन नदिने गृहमन्त्री ...साउन ७ २०७४ .
काठमाडौं साउन ७-एमाले अध्यक्ष केपी ओली मानसरोवर जाने भएका छन् । विश्वभरका हिन्दु तथा बौद्ध धर्मालम्बीको तीर्थस्थल मानसरोवर भ्रमणका लागि ओली सपरिवार आज जान थालेका छन् । उनी साढे ११ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । ओलीसँगै पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक पनि भ्रमणमा जानेछन् । ओली शनिवार ल्हासा पुग्नेछन्, जहाँ चिनियाँ ...साउन ७ २०७४ रासस
चितवन साउन ७- नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा आज बिहान खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । बिहान ४ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पहिरो दुवैतर्फबाट पन्छाइएपछि बिहान ७ः२५ देखि सडक सञ्चालनमा आएको हो । सो सडकमा राति आवागमन रोकिँदै आएको छ । नारा...साउन ६ २०७४ .
भैरहवा, । असार १९ गते आफ्नै बाबु, ठूलो बाबु, दाजुबाट निर्घात कुटाई खाएकी किशोरीले आफन्तलाई कार्यवाही नगर्न अनुरोध गरेकी छिन । निर्घात कुटाई खाएकी रुपन्देही सम्मरीमाई गाउपालिका वडा नम्बर ६ डिहुलीकी १८ बर्षिय मिना यादवले आफुलाई कर्ता चोट नलागेको र घरमा पनि बाबु आमाले राम्ररी बस्न दिएको बताईन । मिनाको भनाई अनुसार असार १९ गतेको दिन घरका सबै ज...साउन ६ २०७४ रासस
नवलपरासी। दुवै देशको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीको गुठीप्रसौनीको सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती गरिएको हो । सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट...साउन ६ २०७४ प्रेम सुनार
गुल्मी साउन, ६– गाउँ कार्यपालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ दलितलाई कुटपिट गरेको अभियोग लागेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका वडाध्यक्ष १३ हजार ७ सय १० जरिवाना तिरेर रिहा भएका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघाका नव निर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले साउन १ गते दिउँसो स्थानीय अपाङ्ग दलित मानबहादुर बिकलाई उनकै घरमा ...साउन ५ २०७४ .
काठमाडौं साउन,५ । स्थानीय चुनावका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम समातेर चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाको असईमा बढुवा भएको छ । रानाको हालै मात्र प्रहरी सहायक निरीक्षकमा बढुवा भएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । उनका अनुसार उत्कृष्ट कार्य गरे वापत रानाको बढुवा भएको हो । असार १४ गते भएको दोस्रो ...साउन ५ २०७४ .
काठमाडौं, ५ साउन– सडकको पिच गरिसकेपछि भोलिपल्ट खानेपानीको पाइप विच्छ्याउन फेरि सडक खन्ने, दुर्घटना भएपछि खाल्डो पुर्न निर्देशन, दिने र फेरि खाल्डो पुरेर पिच गरेपछि ढल ब्यवस्थापनका लागि सडक खन्ने खण्डे योजनाले सहर ब्यवस्थापनमा अप्ठ्यारो परेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जानु भयो । पछ...साउन ५ २०७४ प्रेम सुनार
गुल्मी साउन ५। केहि दिन अघि गुल्मीमा एक जना दलित होटलमा खान खाएको भाँडा नमाझेको भन्दै निर्घात कुटिएकोघटना सेलाउँन नपाउँदै गुल्मीमै फेरी अर्का दलित, त्यो पनि नवनिर्वाचित वडाध्यक्षबाटै, कुटिएका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्वर–५ ग्वाघाका नवनिर्वाचत वडाध्यक्ष टेकबहादुर पुनले स्थानीय अपाङ्ग दलित मानबहादुर बिकलाई कुटपिट गरेका हुन् । साउने सक्...साउन ४ २०७४ .
काठमाडौँ साउन ४- सरकारले स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित जिल्ला कार्यालयबाटै खटाउने भएको छ । प्रदेश कानून नबन्दासम्म सङ्क्रणकालीन अवस्थाका लागि जिल्लास्थित विभिन्न कार्यालयबाट स्थानीय तहमा कर्मचारी खटाउ लागिएको हो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सङ्घ र प्रदेशको निर्वाचन नहुँदासम्म सरकारले जिल...साउन ४ २०७४ .
काठमाडौं साउन, ४– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विदेशमा काम गरिरहेका नेपाली महिलामाथि बलात्कार जस्ता घटना दैनिक भइरहँदा पनि सरकारले दोषीमाथि कार्वाही गर्न नसकेको आरोप लगाएका छन् । बुधबार व्यवस्थापिका संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा बोल्दै नेता नेपालले विदेशमा रहेका नेपाली महिला कामदारहरुको पीडा ...साउन ४ २०७४ .
काठमाडौं साउन, ४। १ साउनदेखि सुरु भएको मतदाता नामावली दर्ता कार्यक्रम प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा नभएसम्म सञ्चालन हुने भएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले स्थानीय तहको कार्यालयमा १६ साउनदेखि ३२ साउनसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्णय भएको छ । आयोगका अनुसार १५ साउनसम्म क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा ...साउन ४ २०७४ रासस
धुलिखेल । महानगरपालिका र नगरपालिकालाई स्मार्ट सिटी कसरी बनाउन सकिन्छ भन्ने विषयमा महानगर र नगरपालिकाका प्रमुख÷उपप्रमुख गरी नौवटा नगरको प्रमुख, उपप्रमुखको भेला भई मङ्गलबार छलफल गरेका छन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले आयोजना गरेको उक्त छलफलमा सहभागी हुन प्रमुख उपप्रमुख काभ्रेपलाञ्चोक जि...साउन ३ २०७४ रासस
काठमाडौं साउन ३ -बाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनले सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै मंगलबारदेखि पेट्रोलिय पदार्थको खरिद विक्रि ठप्प पारेका छन् । नेपाल आयल निगम संचालक समितिको बैठकले सिंकेज लस र वर्किङ लसको कारण व्यवसायीले व्यहोर्दै आएको मागलाई सम्बोधन नगरेपछि व्यवसायी आन्दोलित भएका हुन् । निगमले सिंकेज लस र वर्किङ लसको अध्ययन अनुगमन ग...साउन ३ २०७४ .
पाल्पा। पाल्पा जिल्लामा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ। गएको वर्षमा जस्तै सम्बन्ध विच्छेद गर्ने दम्पतीको सङख्यामा यस वर्ष पनि वृद्धि भएको छ। आफु बाट भएका गल्तीमा आत्मालोचना गर्न नसक्दा पति —पत्नी बिच असमझदारी बढ्दै जादाँ सम्वन्ध विच्छेद बढ्दै गएको हो। गत आर्थिक वर्ष २०७३-०७४ मा १ सय २० थान सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएकोमा ९२ थान ...साउन १ २०७४ .
बुटवल । अव्यवस्तिथ बसोबास र सुकुम्बासी समस्या बुटवलको नौलो समस्या होइन् । यो समस्या समाधानका लागि धेरै पटक पहल भएपनि त्यो अझै समाधान हुन सकेको छैन । राजनीतिक दलहरुले चुनावी नाराका रुपमा यसैलाई बढि उठाउने गर्छन् । पछिल्लो पटक सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले समस्या समाधानमा चासो दिनेलाई मात्रै मतदान गर्ने भन्दै अडान लिएपछि यो समस्या सबैको नज...साउन १ २०७४ .
काठमाडौं साउन,१ । निर्वाचन आयोगले आजबाट पुनः फोटो सहितको मतदाता नामावली संकलन सुरु गरेको छ । तर, यसका लागि जिल्ला सदरमुकाममा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा नै जानु पर्ने भएको छ । आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य आजबाट सुरु गरेको हो । आयोगका अनुसार साउन १५ गतेसम्...साउन १ २०७४ रासस
रत्ननगर साउन, १ - नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ । आज साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको छ । मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन्...साउन १ २०७४ रासस
काठमाडौँ साउन, १। हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति साउने संक्रान्तिका रुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक...असार ३१ २०७४ रासस
सन्धिखर्क असार ३१ - अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । यहाँका युवा व्यावसायिक रुपमा गाईभैंँसी पालनमा लागेपछि यो जिल्ला दूधमा आत्मनिर्भर बनेको हो । जिल्लामा सय भन्दा धेरै दुग्ध उत्पादक समूह गठन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । व्यावसायिक रुपमा गाईभैँसी पाल्नेमा अधिकांश युवा पुस्ताका व्यक्ति रहेका छन् । जिल्लामा वार्षिक कर...असार ३० २०७४ .
भैरहवा, असार,३० । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नवनिर्वाचित मेयर मनमोहन चौधरीले नागरिकको गुनासो सुन्न घरदैलो अभियान सुरु गरेका छन् । नगरवासीको घरमै पुगेर प्रत्यक्ष रुपमा गुनासो सुनेर कार्यान्वयन गर्नका लागि अभियान सुरु गरिएको मेयर चौधरीले बताए । उनी नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् । नेता विजयी भए पश्चात मतदातालाई ब...असार ३० २०७४ .
काठमाडौं असार, ३० । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम नगर सभामा पेश गरेको छ । मेयर विद्यासुन्दर शाक्यले नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङदेखि ई-ट्वाइलेटसम्मका योजना समेटिएका छन् । मेयर शाक्यले पार्किङको समस्या हटाउन महानगरपालिकाभित्र स्मार्ट पार्किङ सिस्टम जोड्ने ...असार ३० २०७४ .
काठमाडाैं असार , ३०। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई सर्वोच्च अदालतमा उपस्थित गराएको छ । अख्तियारको टोलीले शुक्रबार विहान उनलाई विशेष अदालत पुर्याएको थियो । भ्रष्टाचारको मुद्दा दर्ता प्रक्रिया सुरु भएपछि उनलाई सर्वोच्च लगिएको हो । शर्माले पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकर...असार २९ २०७४ रासस
काठमाडौँ असार २९-भैरहवाको गौतमबुद्ध विमानस्थलमा दुर्घटनाग्रस्त यति एयरलाइन्सको नाइनएन–एआइबी जे विमान ‘अपरेसनल फेलियर’ का साथै मानवीय कमजोरी भएका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले ठहर गरेको छ । विमान अवतरण गर्ने क्रममा विमानको विभिन्न पार्टपूर्जाले काम नगरेको र ककपिटका चालकबीच राम्रो समन्वय नभएकाले विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको...असार २९ २०७४ .
चितवन असार,२९ । ठूलो पहिरोका कारण बुधवार दिउँसो साँढे ३ बजेदेखि बन्द भएको नारायणगढ-मुग्लिन सडकखण्ड बिहीबार बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिकाको वडा नं ६ स्थित कालिखोला नजिकै चारकिलो भन्ने स्थानमा गएको सुख्खा पहिरो हटाएर दुवैतर्फ रोकिएका हजारौं सवारी पास गराउन सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले ...असार २९ २०७४ .
पाल्पा असार २९- चार दिन देखि बेपत्ता भएका मध्ये तीन जनाको शव बुधबार फेला परेको छ भने एक जना अझै बेपत्ता भएका छन् । सोमबार राती तिनाउँ खोलाले जीप सहित चार जना खोलाले बगाएर बेपत्ता भएका थिए । माथागढी गाउँपालिका– १ की ४३ वर्षीया माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कवँर मगर र तानसेन नगरपालिका भुसालडाँडा बस्ने– २६ वर्षीय उषा श्रे...असार २९ २०७४ .
काठमाडौं, असार २९ । सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो । सहकारी तथा गरिबी निवारणमा कार्यरत क्षेत्...असार २८ २०७४ रासस
रोल्पा असार २८। सशस्त्र द्वन्द्वमा सयको हाराहारीमा ज्यान गुमाई देशमै सबभन्दा बढी क्षति व्यहोरेका रोल्पा जेल्वाङका द्वन्द्वपीडित विगतमा सरकारले दिने किस्ताबन्दी राहत लिन २ दिनको पैदलयात्रापछि सदरमुकाम आई राहत बुझेर घर फर्कंदा करिब एक हप्ता समय लाग्दथ्यो । समय धेरै खर्चिएर थोरै राहत लिँदाको सास्ती भोगेका उनीहरु अर्को पटक पुनः आउनु पर्ने बाध्यता...असार २७ २०७४ .
दाङ असार २७,–दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार व्यवसायी श्रेष्ठको अपहरणमा मुख्य भुमिका निभाउने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने पूजा घर्ती, उनकै बाबु टीकाराम घर्ती र अपहरणको मुख्य योजनाकार सल्यान ...असार २७ २०७४ .
काठमाडौं असार २७– दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको सवै परिणाम सार्वजनिक भएसँगै मुलुकका ६७ जिल्लाका ६१६ स्थानीय तहले स्थानीय जनप्रतिनिधि पाएका छन् । असार १४ मा सम्पन्न निर्वाचनअन्र्तगत सुनसरीको धरान उपमहानगरको परिणाम सवैभन्दा ढिला असार २६ मा आएको हो । पहिलो चरण बैशाख ३१ र दोस्रो चरण असार १४ मा भएको स्थानीय निर्वाचनमा संसदको ठुलो दल नेपा...