जेठ ११ 2077 ekhabarnepal
काठमाडौं, जेठ ११ स्वयम्भू प्रहरी चौकीमा कार्यरत असई विष्णुप्रसाद कार्कीले आफ्नो दाहिने कञ्चटमा पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन्। उनले के कति कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान जारी रहेको अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए। राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठा गएका उनी मृत फेला परेका हुन्। बिहान अबेरसम्म नउठेपछि हेर्न ज...जेठ १० 2077 ekhabarnepal
काठमाडौ। नेपालमा आज थप ३२ नयाँ संक्रमण पुष्टि भएको छ। कपिलवस्तुमा ८, सर्लाहीमा १३, बारामा १, काठमाडौंमा १, रुपन्देहीमा १ र चितवनमा १ गरेर ३२ नयाँ संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुको बाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ व...जेठ ९ 2077 ekhabarnepal
काठमाडौं, जेठ ९ शुक्रबार बिहान थप ३० जनामा कोरोनाभाइरसको संक्रमण देखिए पछि संक्रमितको संख्या ४८७ पुगेको छ । आज संक्रमितमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन् । चितवनको भरतपुर महानगरपालिका वार्ड नं. ६ का ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिला कोर...जेठ ६ 2077 ekhabarnepal
डी.आर. घिमिरे उपभोक्ता हित संरक्षण मञ्च नेपालले विश्वब्यापी कोरोना महामारीले सृजना गरेको विपद्को समयमा हुनसक्ने उपभोक्ताको हित बिपरितका कृयाकलाप बिरुद्ध र उपभोक्ता अधिकार रक्षाको लागि यस्तो विषम अवस्थामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सूचना प्रविधिको प्रयोगमार्फत् भर्चुअल वैठक गर्ने र देशै भरीका सूचना संकलन गरि यथार्थ विवरण लिन...जेठ ६ 2077 ekhabarnepal
काठमाडौँ, जेठ ६ गते । बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबार...जेठ ५ 2077 ekhabarnepal
नेपालगञ्ज, जेठ ५ गते । बाँके जिल्लामा भारतबाट फर्किनेको सङ्ख्यासँगै कोरोना सङ्क्रमितसमेत बढ्न थालेपछि आइसोलेसन वार्ड र क्वारेनटाइनलाई थपेर व्यवस्थित बनाउने निर्णय गरिएको छ । जिल्लामा ३४ जना सङ्क्रमित फेला परेको र तीमध्ये एकजना युवकको मृत्यु भएपछि पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल नेपालगञ्जमै बसेर कोरानाविरुद्धको अभियानको प...जेठ ५ 2077 ekhabarnepal
काठमाडौं, जेठ ५ गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो ।जेठ ५ 2077 ekhabarnepal
काठमाडौं, जेठ ५ आर्थर गन उपनामले चर्चित नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् रियालिटी सो अमेरिकन आइडलको उपविजेता बन्न सफल भएका छन्। अमेरिकन आइडलको १८औं सिजनमा उनी उपविजेता बन्न सफल भएका हुन्। विजेता भने २१ वर्षकी जस्ट साम बनेकी छन्। आज भएको फाइनल राउन्डमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन्। यसअघि दिवेशलाई उपाधिको दाबेदार...जेठ ४ 2077 ekhabarnepal
रासस राँझा, जेठ ४ गते । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो । उहाँका अनुसार बिरामील...जेठ २ 2077 ekhabarnepal
लक्ष्मण पौडेल भारतमा रहेका नेपालीहरु चोर बाटोबाट आउँदा कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि जिल्ला सुरक्षा समितिले मुख्य बाटोबाटै नेपालीहरुलाई ल्याउने निर्णय मंगलबार गरेको थियो । प्रवासी नेपालीहरुको व्यवस्थापनका लागि स्थानीय तहले पनि प्रतिवद्धता जनाएका थिए । सोही अनुरुप बिहीबार सीमा क्षेत्र सुनौली नाकामा अलपत्र नेपालीहरु ल्याइने भन्ने कुर...जेठ १ 2077 ekhabarnepal
काठमाडौं, जेठ १ काठमाडौको दहचोक, जनकपुर र धादिङमा गरी थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा गरिएकाे परीक्षण अनुसार तीन जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। संक्रमित हुनेमा काठमाडाैंकाे...जेठ १ 2077 ekhabarnepal
काठमाडौं,जेठ १ गते । नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ । सर्लाहीका १, धनुषामा र महोत्तरीका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ । थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगश...बैशाख ३१ 2077 ekhabarnepal
बुटवल,वैशाख ३१ । रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका रुपन्देहीका सात स्थानीय तहमा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरुको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा बुधबारदेखि जेठ ५...बैशाख ३० 2077 ekhabarnepal
काठमाडौं, वैशाख ३० गते । एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ । यस्तै, कुनै जिल्लाबाट काठमाडौं कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृत लिएर मात्र पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्म...बैशाख ३० 2077 ekhabarnepal
काठमाडौं, बैशाख ३० कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी आज मंगलबार एकैचोटी ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका सबै ५७ जना पुरुष हुन्। ‘जसमध्ये कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्साका ३९ र बारा जिल्लाका १ जना रहेका छन्,...बैशाख २९ 2077 ekhabarnepal
बुटवल,वैशाख २९ । कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ। यीसँगै आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिक...बैशाख २९ 2077 ekhabarnepal
दार्चुला, बैशाख २९ दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो । भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अ...बैशाख २९ 2077 ekhabarnepal
महावीर पुन भारतले तिब्बतको सिमा नजिकै नेपालको जग्गा मिचेर मोटर जाने सडक बनाएको भन्ने समाचार आयो। यसको राजनैतिक लडाई गर्ने र समाधान निकाल्ने काम नेताहरुले गर्लान जसको नतिजा निस्कन पनि सक्छ र ननिस्कन पनि सक्छ । एउटा कुरा के प्रष्ट भयो भने भारतले लिपुलेकको नेपाली भुमी जबर्जस्ती हडप्ने एउटा प्रमुख कारण भारतको पर्यटन बिकासको लागि कैलाश पर्बत सम्म ज...बैशाख २५ 2077 ekhabarnepal
काठमाडौं, बैशाख २५ कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कपिलवस्तु–८ का दुई जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा संक्रमण देखिएको हो। संक्रमित दुई पुरुष १६ र २२ वर्षका रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। दुवै जना स...बैशाख २५ 2077 ekhabarnepal
काठमाडौं,वैशाख २५ । स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट बिहीबार नेपाल आइपुगेको छ । पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल आइपुगेको हो । स्वीटजरल्याण्ड सरकारकोतर्फबाट उक्त स्वास्थ्य सामग्री स्वा...बैशाख २४ 2077 ekhabarnepal
काठमाडौं, बैशाख २४ मन्त्रिपरिषदको निर्णय: लकडाउन जेठ ५ सम्म काठमाडौं, बैशाख २४ सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले लकडाउन वैशाख २५ बाट बढाएर जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेकाे हाे। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबा...बैशाख २४ 2077 ekhabarnepal
५ नं. प्रदेशले गर्यो कोरोनावारे महत्वपूर्ण निर्णय बुटवल बैसाख २४ ः मुख्यमन्त्री संयोजकत्वमा रहेको क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले आवश्यकताका आधारमा नेपाली सेना र नेपाल प्रहरीको अस्पताललाई प्रयोग गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको उपचारका लागि क्षमता विस्तार गर्नुपर्ने देखिएकोले बाँकेको नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल ...बैशाख २१ 2077 ekhabarnepal
बुटवल,वैशाख २१ उपभोक्ता हित संरक्षणको लागि आजीवन पैरवी गर्ने उपभोक्ताका पिता स्व.नर्बु लामा ‘नथाक’को एक्काइसौ पुण्य तिथिको दिन सामाजिक दूरी कायम गरी श्रद्धान्जली सभा सम्पन्न भएको छ । कार्यक्रममा पद प्रतिष्ठाको दुरुपयोग गरी श्रोत र साधन कब्जा गरेर नैतिक रुपमा स्खलित भएका केही राजनीतिक व्यक्तिहरुका बीचमा एउटा निस्वार्थ भावना राखेर र सरल जीवन शैल...बैशाख २१ 2077 ekhabarnepal
विष्णु प्रसाद तिमिल्सिना १ - लकडाउनमा बजारमा मूल्य र गुणस्तरको अवस्था लकडाउनकै अवद्यिमा जम्माखोरी गरिएका विसलाख माक्स बरामद भए । तिन रुपैयाँ पर्ने सर्जिकल माक्स तिस रुपैयाँमा सम्म बेचे । बजारमा बेचिएका स्यानिटाइजरहरु गुणस्तरहीन भएको औषधी विभागले सूचना जारी ग¥यो । एक प्रतिष्ठित व्यवसायी घरानाका अरवपति सुलभ अग्रवालले चौविससय परेको थर...बैशाख १९ 2077 ekhabarnepal
काठमाडौं, बैशाख १९, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लक डाउन केही खुकुलो हुने संकेत गरेका छन्। शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लक डाउन खुकुलो हुने संकेत गरे। सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लक डाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेका...बैशाख १९ 2077 ekhabarnepal
काठमाडौं, बैशाख,१९ काठमाडौंको रिङरोडमा इलेक्ट्रिक बस चलाइरहेको सुन्दर यातायातले नागढुंगामा निर्माण गरेको ‘डिस्इन्फेक्सन टनेल’ औपचारिक रुपमा संचालनमा आएको छ । एक कार्यक्रमका बीच चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र सुन्दर याायातका अध्यक्ष भेषबहादुर थापाले सो टनेल संचालनको उद्घाटन गरे । सो आधुनिक टनेलमार्फत काठमाडौं भित्रिने सवारी स...बैशाख १९ 2077 ekhabarnepal
हरिप्रसाद मैनाली नेपालको संविधानमा मौलिक हक अन्त धारा ४४ मा उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ र गुणस्तर हिन बस्तु र सेवा उपलब्ध गराई उक्त गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको उपभोक्ता व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने ब्यवस्था पनी गरेको छ । यस ब्यवस्थाले उपभोक्तालाई बस्तु वा सेवा प्रदायकले...बैशाख १६ 2077 ekhabarnepal
डा.खगराज शर्मा कोभिड—१९ को संक्रमण बढदै जाँदा अर्थतन्त्रमा दिनानुदिन जटिलताहरु बढदै गएका छन् । कृषि क्षेत्रका उत्पादनहरु जस्तै दुध, तरकारी, फलफुल,अण्डा, माछा, मासु आदिको बिक्रीमा समस्याहरु बढदै गएका खबरहरु पनि आइनै रहे । यसै परिपे्रक्षमा प्रदेश नं. ५ को सहकारी अभियानले यो समस्याको ब्यवस्थापनमा केही गर्न सकिन्छ कि भनेर प्रदेश सहकारी संघको पह...बैशाख १५ 2077 ekhabarnepal
रासस काठमाडौँ, वैशाख १५ गते । ‘लकडाउन’लाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । बीचबाटोमा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयम...बैशाख १४ 2077 ekhabarnepal
बुटवल, बैशाख १४ आज देशैभरि हावाहुरी, मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई पहाड सबैतिर हावाहुरीसहित वर्षा हुने सम्भावना छ। ‘देशका पश्चिमी क्षेत्र, तराई तथा पहाडका केही स्थानमा त मौसम बदली सुरु भइसकेको छ । बुवलमा विहानै देखि मौसममा गडवडी देखिएको छ । यद्यपि यस्तो सम्भावना अहिले बिहानैदेखि ...बैशाख १४ 2077 ekhabarnepal
रासस | बैशाख १३, २०७७ कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका-१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर पर्किएकी छन्। विश्वमा महामारीका रूपमा रहेको कोरोनाको सङ्क्रमण नेपालमा अहिलेसम्म ४८ जनामा देखिएको छ भने १० जना कोरोनालाई जितेर घर फर्किसकेको तथ्याङ्क छ। प्रदेश नम्बर २ को वीरगञ्जमा श्...बैशाख १३ 2077 ekhabarnepal
सुर्खेत,बैशाख १३ सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिकाले जीवन ज्योति माबीमा रहेको क्वारेन्टाइनमा वाईफाई जडान गरेको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल कर्णाली प्रदेश सचिव रविन्द्र शाहीका अनुसार क्वारेन्टाइनमा बस्ने नागरिकहरुलाई समय बिताउन सहज होला भन्ने उद्देश्यका साथ गाउँपालिकाले वाईफाई जडान गरि सेवा दिएको हो। वाहरिवाट आएका नागरिकहरु १...बैशाख १३ 2077 ekhabarnepal
काठमाडौँ,१३ उच्चस्तरीय समन्वयन समितिको बैठकले कारोना भाइरसको संक्रमण रोक्नका लागि आन्तरिक तथा बाह्य उडान जेठ २ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ। यसअघि सरकारले वैशाख १८ गतेसम्म गरेको उडान स्थगितलाई शनिबार बसेको उच्चस्तरीय समन्वयन समितिलेले मे १५ अर्थात् जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको हो। तर, बैठकले लक डाउनबारे ठोस निर्णय नगरेक...बैशाख १३ 2077 ekhabarnepal
राम बहादुर राउत पृष्ठभूमि बर्तमान अबस्था कोरोनाको संकटबाट गुज्रिरहेको छ । आजको तथ्यांक हेर्दा २८३३०४७ लाइ यो रोगले आक्रान्त पारेको छ । आज सम्मको मृत्यू हुने संख्या १९७३५४ रहेको देखिन्छ । बिश्वभर लकडाउन छ । मानवले घरभित्र बसेर गर्ने काम बाहेक कुनै काम हुनसकिरहेको छैन । नेपालको सन्दर्भमा हेर्दा विगत जनवरीमा चिनको बुहानबाट आएका एकजना यूवालाइ सं...बैशाख १३ 2077 ekhabarnepal
बुटवल, वैशाख १२ रासस कोभिड –१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीलाई नेपाल सरकारले घर फर्काउन शुरु गरेको छ । सरकारले प्रदेश नं ५ का नेपाल–भारत सीमा क्षेत्र बाँकेको जमुनाहस्थित दशगजा र रुपन्देहीको सीमा बेलहियास्थित भारत, नौतनहवा क्वारेन्टाइनमा बसेका २८२ नेपालीलाई आज घर फर्काएको ...बैशाख ११ 2077 ekhabarnepal
डी.आर.घिमिरे कोरोनाभाइरसले विश्वभरी आतंक मच्चाइरहेपनि प्रविधिमैत्री वन्न र वनाउन भने सहयोग पुर्याएको छ । यतिवेला क्याम्पस कलेजहरुले प्रविधिको प्रयोग गरेर कक्षा लिने र उस्तै परे जाँच लिनेसम्मको उद्वेश्य लिन थालेका छन् । अहिले जुम र टिम नामक सफ्टवेयरको प्रयोग ब्यापक वढेको छ । जुमले कोरोना भाइरसको महामारी भएयता अरवौं डलर कमाईसकेको छ । यसको माध्यम...बैशाख १० 2077 ekhabarnepal
काठमाडौं, वैशाख १० गते । चीनले नियतबस कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलाएको आरोप लगाउँदै अमेरिकाको मिसौरी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको छ । मिसौरीका महान्यायाधिवक्ता एरिक स्मिटले मंगलबार अमेरिकाकै अदालतमा चीनविरुद्ध मुद्दा दायर गरेका हुन् । अमेरिका र चीनको बीचमा यो महामारीको जिम्मेवारीको विषयमा विवाद जारी रहेकै समयमा अमेरिकी राज...बैशाख १० 2077 ekhabarnepal
रासस/एएफपी पेरिस। कोरोना भाइरस संक्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसंख्या अहिलेको भन्दा झण्डै दोब्बर पुग्न सक्ने प्रक्षेपण गरिएको छ। कोरोना भाइरसका कारण विश्वमा खाद्यान्नको अभाव झेल्ने गरीबको जनसंख्या दोब्बर हुन सक्ने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले चेतावनी दिए...बैशाख १० 2077 ekhabarnepal
बीबीसी नेपालमा चैतदेखि जेठसम्मको समय अर्थात् वर्षायामपूर्वको प्रिमनसुनमा चट्याङ धेरै पर्ने गरेको छ मौसमविद्हरूले देशका अधिकांश स्थानमा भइरहेको वर्षालाई 'प्रिमनसुन' अर्थात् मनसुन आरम्भ हुनुअघि हुने गतिविधि भनेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित...बैशाख १० 2077 ekhabarnepal
बैशाख ९ । बीबीसी विश्व सेवा उच्च वायु प्रदूषणले कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु हुनसक्ने सम्भावना बढाउन सक्ने दुई वटा अध्ययनले देखाएका छन्। विश्व स्वास्थ्य सङ्गठनकी डा. मारिया नेइराले बीबीसीलाई बताए अनुसार वायु प्रदूषणको उच्च रहेका ल्याटिन अमेरिकी, अफ्रिकी र एशियाली मुलुकहरूले त्यसबाट बच्न तयारी बढाउन आवश्यक छ। तर स्वास्थ्य अधिकारीहरूले...बैशाख ९ 2077 ekhabarnepal
रासस काठमाडौं, बैशाख ९ नेपालमा एक वर्षदेखि निर्माण भइरहेकाे एसियाकै लामो झोलुंगे पुल पूरा भएकाे छ। पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका-१ रामरेखा जोड्ने ५ सय ६७ मिटर लामो झोलुंगे पुल निर्माण पूरा भएको हो। नेपाली इन्जियिनरले नै डिजाइन गरेका यो पुल एसियाकै लामो पुल भएको निर्माण कम्पनीको दाबी छ। पुलमा यसै साता...बैशाख ९ 2077 ekhabarnepal
तिलोत्तमा, वैशाख ९ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि टे«क्टरको भाडा दर निर्धारण गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो । नगरपालिकाले व्यवसायी समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर टे«क्टरको नयाँ भाडा दर कायम गरेको वडा नं. १३ का वडाध्यक्ष गणेश न्यौपानेले जानकारी ...बैशाख ८ 2077 ekhabarnepal
सिरहा,बैशाख ८ सिरहामा सामाजिक संजालबाट अफबाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको सुखीपुर नगरपालिका९ बस्ने बर्ष ३० को सुरेश कुमार कर्णलाई सामाजिक संजाल मार्फत अफबाह फैलाउने झूटो समाचार सम्प्रेसन गरेको आरोपमा ई.प्र.का. सुखिपुरपक्राउ परेका कर्णमाथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिहाले जानकारी दिएको छ । स...बैशाख ८ 2077 ekhabarnepal
बुटवल, बैशाख ८ / गुल्मीको शान्तीपुर बजारमा रहेको एक पसलमा आगलागी हुदा एकजनाको ज्यान गएको छ । केहीबेर अघि गुल्मीको चन्द्रकोट गाउंपालिकामा वडा नंं ४ शान्तिपुर बसपार्क स्थीत पूर्ण बहादुर खनालको घरमा रहेको खनाल स्टोर्समा आगलागी भएको हो । आगलागीबाट पूर्णबहादुरका कान्छा छोरा १६ वर्षिय समिर खनालको मृत्यु भएको चन्द्रकोट गाउंपालिकाका अध्यक्ष द्रोण बह...बैशाख ६ 2077 ekhabarnepal
काठमाडौं, बैशाख ६ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी जेठ ७ गतेसम्म विद्युत् महसुल तिर्दा जरिवाना नलाग्ने बताएका छन्। लकडाउनका कारण विद्युत् महसुल तिर्ने विषयलाई लिएर आम उपभोक्ताहरुमा अन्यौल सिर्जना भएपछि मन्त्री पुनले जेठ ७ गतेसम्म महसुल तिर्दा जरिवाना नलाग्ने प्रस्ट पारेका हुन्। उनले यस विषयमा विद्युत् प्राधिकरण निर्ण...बैशाख ५ 2077 ekhabarnepal
बैशाख ५ बीबीसी कोभिड-१९ अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा हटाउने विषयमा गभर्नरहरूलाई निर्देशन दिएका छन्। उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताए। ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनका क्रममा उनले गभर्नर...बैशाख २ 2077 ekhabarnepal
रासस काठमाडौं, बैशाख २ राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाजले ३४ भारतीय नागरिक लिएर नयाँ दिल्ली उडेको छ। न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएका भारतीय नागरिकलाई लिएर नयाँ दिल्ली गन्तव्यमा उडान भरेको निगमले जनाएको हो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दिउँसो नयाँ दिल्ली गएको ...बैशाख २ 2077 ekhabarnepal
काठमाडौं, बैशाख २ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी मे ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लकडाउन लम्ब्याइएको घोषणा गरेका हुन्। सबै पक्षसँगको छलफलपछि लकडाउन तीन साता बढाउने निर्णय गरिएको मोदीले बताएका छन्। पहिलेभन्दा अझ बढी सतर्कता अपनाउन भारतीय प्रधानमन्त्री माेदीले आम नागरिकलाई आग्रह ग...बैशाख २ 2077 ekhabarnepal
काठमाडौं, बैशाख १ नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ। आइतबार तीन जनामा कोरोना भेटिएकोमा सोमबार फेरि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रौतहट जिल्लाका १९ वर्षीय युवामा कोरोनाको संक्रमण पुष्टि भएको हो। उनी रौतहटमै क्वारेन्टिनमा बसेका थिए। उनको स्वाव काठमाडौंस्थित राष्ट्रिय जन...बैशाख १ 2077 ekhabarnepal
काठमाडौं, बैशाख १ कैलाली लम्की-चुहाकी एक ६५ वर्षीय महिलामा कोरोना संक्रमण भएको परीक्षणमा पुष्टि भएको छ। ‘६५ वर्षीय एक महिलामा संक्रमण पुष्टि भएको जानकारी आइसकेको छ,’ एक डाक्टरले बताए। लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएकी ती महिलामा संक्रमण देखिएको हो। साे क्वारेन्टिनमा भारतलगायत बिभिन्न ठाउँबाट आएका ५२ जना छन्। अहिले स...