भाद्र २५ 2077 ekhabarnepal
बुटवल, भदौ २५ । पोखरा विश्वविद्यालय मातहतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारी तत्काल नियुक्त गर्न माग गरेका छन् । पोखरा विश्वविद्यालयमा विगत १ वर्षदेखि उपकुलपति, रजिष्टार, डिन लगायतका १२ जना पदाधिकारीको पद रिक्त रहेकाले विश्वविद्यालयको अध्यापन, परीक्षा प्रणालीलगायत सवै क्षेत्र अस्तव्यस्त भएको भन्...भाद्र २३ 2077 ekhabarnepal
बुटवल, भदौ २३ नेपालमा वातावरणमैत्री विद्युतीय वस सेवा सञ्चालन भएको एक वर्ष पूरा भएको अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक बधाई ज्ञापन गर्दै सेवा विस्तारमा थप प्रगतिको कामना गर्नुभएको छ । विज्ञप्तिमा स्वदेशमा उत्पादित विद्युतीय उर्जावाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रबद्र्वन गरी आयातीत इन्धन प्रयोगमा कटौति गर्दै वाताव...भाद्र २३ 2077 ekhabarnepal
बुटवल, भदौ २३ उपभोक्ता हित संरक्षण मञ्चको बुटवलस्तरीय समिति वनेको छ । रुपन्देही शाखा गठन भएको २० औं वर्षका अवसरमा परिवर्तित संघीय मोडलको विधान अनुसार पालिकास्तरीय मञ्चको समिति गठन भएको हो । मञ्चको ५ नं.प्रदेश समितिको आयोजनामा भएको भेलाले सो समिति गठन गरेको हो । समुन्द्र जीसीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन भएको छ । अन्य पदाधिकारी तथा सदस्य...भाद्र २२ 2077 ekhabarnepal
डी.आर. घिमिरे त्यसोत हरेक दिन महत्वपूर्णनै हुन्छ तर, आज रुपन्देही जिल्लाको सन्दर्भमा सम्झनुपर्ने दिन हो । आजैको दिन अर्थात् ०५५ साल भाद्र २२ गते उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको स्थापना गरिएको दिन हो । पत्रकारितावाहेक सामाजिक जागरण तथा विकास मञ्चको सचिव, पत्रकार महासंघलगायत सस्थामा म आवद्व थिएँ । मलाई सम्झना भए अनुसार नन्दीकेशर ढकालले मलाई...भाद्र २० 2077 ekhabarnepal
काठमाडौँ, भदौ २० गते । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न पनि अदालतले फैसलामा भनेको छ । विवरण सार्वजनिक गर्नु प्रचलित संविधान, गोपनीयताको हकसम्बन्धी ऐन, ...भाद्र २० 2077 ekhabarnepal
काठमाडौं, भदौ २० गते । रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले बताएका छन् । बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गएिको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो । उनीहरुलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन...भाद्र १८ 2077 ekhabarnepal
डी.आर.घिमिरे यतिवेला मलको हाहाकार छ । पूर्वदेखि पश्चिमसम्म रासायनिक मल किन्नेको लर्के छ । सरकारले वंगलादेशसंग कुरा गरि सकेको भएपनि कहिलेसम्म आउला र त्यसले पनि पुग्ला वा नपुग्ला यसै भन्न सकिन्न । यो समस्या यो वर्षको मात्र हैन हरेक वर्ष यस्तै हुन्छ । यो पटक विगतभन्दा अलि फरक ढंगले कुरा उठिरहेको छ । त्यो के भने कृषि मैत्री घनश्याम भुषाल कृषि मन्त...भाद्र १६ 2077 ekhabarnepal
बुटवल, भाद्र १६ उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश ५का अध्यक्ष तेजकुमार पाठकले एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि हरसम्भव उपाय अवलम्वन गर्न आग्रह गर्नुभएको छ । सरकारले पीसीआर परीक्षणलगायत लकडाउन गरेपनि आनुपातिक हिसावले नियन्त्रण हुन नसकेकोमा दुःख प्रकट गर्दै यस अवस्थामा कालोवजारीसमेत चम्किनुलाई विडम्वनापूर्ण...भाद्र १६ 2077 ekhabarnepal
डी.आर.घिमिरे इन्टरनेटको प्रयोग अचाक्ली वढेको छ । लकडाउनले यसको माग थपिएको छ । कुनै वेला इन्टरनेटको पनि वजारीकरण गर्नुपर्दथ्यो । तर, अहिले तार पुर्याए मात्र हुन्छ । यो आफैमा सकारात्मक कुरा हो । ज्ञानका लागि, सूचनाका लागि, मनोरञ्जनका लागि, कुनै काम भएपछि त्यसको पृष्ठपोषणका लागि इन्टरनेट जरुरी भएको छ । समयले सवै वर्ग, उमेर, वर्ण र लिङ्गका लागि इन्...भाद्र १४ 2077 ekhabarnepal
डी.आर घिमिरे अहिले वजारमा कोरोना केही हैन भनेर मास्कसमेत नलगाउन सार्वजनिक आहृान गरिएका सन्देश पढ्न पाइन्छ । ती सन्देशमा भनिएको हुन्छ—विरामी हुँदा भ्याक्सिन हुन्न । भेन्टिलेटरमा लगे पनि औषधि छैन । कुनै उपचार पद्वति छैन । माक्स लगाउँदा १०० प्रतिशत सुरक्षित छैन । यस्तै हो भने पोजेटिभ र नेगेटिभको के अर्थ ? अर्थात् किन परीक्षण गर्ने ? किन घर वस्ने ?...भाद्र ६ 2077 ekhabarnepal
काठमाडौँ, भदौ ६ गते । पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ । बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम सङ्कलन भएक...भाद्र ५ 2077 ekhabarnepal
रासस काठमाडौं, भदौ ५ बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ। बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन्। विकले आफ्नी छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप लगाउँदै पीडितले जाहेरी दिएको इलाका प्रहरी ...भाद्र ५ 2077 ekhabarnepal
काठमाडौं,भदौ ५ : नेपालमा पछिल्लो पटक नेपालमा कोरोना संक्रमणबाट ६ जनाको ज्यान गएको छ। पछिल्लो पटक चितवन, बुटवल, पर्सा, विराटनगर र पाटन अस्पतालमा संक्रमतिको ज्यान गएको छ। सम्बन्धित जिल्लाको अधिकारीहरुको अनुसार विराटनगरमा आफ्नै घरमा बसेका कोरोना संक्रमतिको ज्यान गएको छ। यसै गरी पाटन अस्पतलामा सर्लाही र दोलखाका दुई जनाको ज्यान गएको छ। बुटवलमा प...भाद्र ४ 2077 ekhabarnepal
कोहलपुर (बाँके), भदौ ४ गते । व्यक्तिले सजगता नअपनाइदिँदा देशभर कोरोना सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्या दैनिक बढ्दो क्रममा छ । मुख्यगरी सहरी क्षेत्रका सडकमा मानिसको चहलपहल जथाभावी छ । कुशे औँसीको बहानामा बुधबार सडकमा ओइरिएकाहरूलाई रोक्न स्थानीय प्रशासनलाई निकै हम्मे परेको थियो । दैनिक परीक्षण गरिरहने र उत्तिकै सङ्ख्यामा सङ्क्रमित थपिरहने तर ...भाद्र २ 2077 ekhabarnepal
काठमाडौं, भदौ, २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०० वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनकै लैनचौरस्थित निवासमा निधन भएको हो। उनी गत असोजमा ९९ वर्ष पूरा भएर १०० वर्ष लागेका थिए।साउन ३२ 2077 ekhabarnepal
बुटवल,साउन ३२ रुपन्देही जिल्ला र त्यसमा पनि वुटवल कोरोना महामारीको हट स्पट वन्दैछ । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि यो संभावना वढेको हो । त्यसोत प्रदेश ५ मै संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। तर, एक हप्ताको वीचमा रुपन्देही र त्यसमा पनि बुटवलमा धमाधम संक्रमितको संख्या वढिरहेको छ । बाँके र कपिलवस्तुमा देखापरेको कोरोना रुपन्देहीमा कसरी फै...साउन ३० 2077 ekhabarnepal
मनोवाद डिल्लीराज आचार्य ‘’यदि हामीले सतर्कता अपनाएनौभने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछूते बनाउने छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यवस हामी श्रीमान् श्रीमती पनि यसबाट बँच्न सकेनौँ । ‘ कृपया कत्तिपनि शर्म नमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सुसूचित हुने मौका दिनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ हजुरहरुमा हार्दिक अनुरोध गर्दछु । ...साउन ३० 2077 ekhabarnepal
रासस टिस्टुङ,साउन ३० त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन्। पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्...साउन २७ 2077 ekhabarnepal
रासस मकवानपुर, साउन २७ गते । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६÷७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्त...साउन २६ 2077 ekhabarnepal
रासस काठमाडौं, साउन २६ कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको छ। विभागले प्रत्येक दिन गरेको अनुगमनको विव...साउन २५ 2077 ekhabarnepal
काठमाडौं, साउन २५ । बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। उपचारको क्रममा उनको आइतबार मृत्यु भएको हो। ७० वर्षीया वृद्धा कोहलपुरको रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। अस्वस्थ भएपछि उनी उपचारका लागि मेडिकल कजेलमा भर्ना भएकी थिइन्। याेसँगै नेपालमा काेराेना संक्रम...साउन २५ 2077 ekhabarnepal
काठमाडौं, साउन २५ आफ्ना अंगरक्षक पीएसओमा कोरोना संक्रमण देखिएका कारण सत्तारुढ नेकपाका महासचिव विष्णु प्रसाद पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन्। शुक्रबार पौडेल र उनका अंगरक्षकसहित सबै टोलीको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न दिइएकोमा एकजना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको र अरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो। तर एकजनामा संक्रमण...साउन २५ 2077 ekhabarnepal
बुटवल, साउन २५ बुटवलमा समुदायस्तरमा गरिएको नमुना परीक्षणका क्रममा ४ जनामा कोरोना भाइरसको संक्रमण हुनुले ब्यापक सचेतना अपनाउनुपर्ने अवस्था देखा परेको छ । २ शय ३४ मा परीक्षण गर्दा ४ जनामात्र देखा पर्नु आफैमा राम्रो पक्ष भएपनि यसले आगामी दिन चुनौतिपूर्ण रहेको संकेत गर्दछ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण क...साउन २३ 2077 ekhabarnepal
विराटनगर, साउन २३ गते । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ । साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ । विशेष गरेर महामारी फैलिएको बेलामा पनि आफन्त भेटघाट...साउन २३ 2077 ekhabarnepal
रासस त्रिशूली,साउन २३ नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ। सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन...साउन २२ 2077 ekhabarnepal
काठमाडौँ,साउन २२, सरकारले काठमाडौँ उपत्यकामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागू गरेको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी आर्थिक गतिविधि बढाउन प्रयास गरे पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि आवागमनमा कडाइ गर्दै सामूहिक भेला, भोज, सेमिनारमा कडाइ गरेको हो । गृह मन्त्रालयद्वारा विज्ञप्तिअनुसार, बिहीब...साउन २० 2077 ekhabarnepal
काठमाडौं, साउन २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपालीको परीक्षण गरी प्रमाणित भएपछिमात्र घर पठाइने बताउनुभएको छ । बाहिरबाट आउनेहरु आफै पनि जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार विज्ञहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । अहिलेको कोरोना संकट सल्टाउन सबैको भूम...साउन १९ 2077 ekhabarnepal
बुटवल, १९ साउन । नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्ला उपाध्यक्ष दिनेश पाण्डे र केन्द्रीय सभासद भगवती पाण्डेमाथि अख्तियारका कर्मचारीले गरेको दुव्र्यवहारप्रति घोर भ्रत्र्सना गरेको छ । अध्यक्ष यानेन्द्र जीसी र सचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तीमा सार्वजनिक स्थानमा गरिएको खानतलासीको भिडियो तथा तस्तीर लिनेक्रममा पत्रकार परिचय दिँदा समे...साउन १९ 2077 ekhabarnepal
काठमाडौँ, साउन १९ हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन अर्थात् जनै पूर्णिमा जसलाई ऋषि तर्पणी पनि भनिन्छ आज सोमबार मनाइदैछ । देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँने यो पर्वमा गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । ।...साउन १९ 2077 ekhabarnepal
काठमाडौँ, साउन १९ हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन अर्थात् जनै पूर्णिमा जसलाई ऋषि तर्पणी पनि भनिन्छ आज सोमबार मनाइदैछ । देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँने यो पर्वमा गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । ।...साउन १८ 2077 ekhabarnepal
-रासस सिन्धुपाल्चोक,साउन १८ छिमेकी मुलुक चीनस्थित न्याल क्षेत्रमा केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पु¥याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम...साउन १८ 2077 ekhabarnepal
बाँके,साउन १८ कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोनाको ज...साउन १५ 2077 ekhabarnepal
डी.आर. घिमिरे २०४७ सालको कुरा हो । महिना र दिन याद भएन । सो दिन राती गुल्मीको शान्तिपुरमा जिवराज आश्रितसंगै उनी वसेका थिए । भर्र्खरै वहुदल आएको थियो । पञ्चायतको अन्त्य पश्चात् छुट्टै प्रकारको वातावरण थियो । सवैमा उत्साह थियो । अव चुनाव होला र सरकार वन्ला भन्ने पनि थियो । त्यत्तिकैमा उनी अर्थात् डा. वद्री गौतमले आश्रितसंग एउटा जिज्ञासा राखे । ...साउन १३ 2077 ekhabarnepal
काठमाडौँ, साउन १३ गते । नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो चार दिन वर्षाको उच्च जोखिम रहेको छ । अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा सोमबारदेखि तराई भूभाग नजिक आएसँगै वर्षाको उच्च जोखिम बढेको हो । आज मंगलबारदेखि वर्षाको मात्र...साउन १२ 2077 ekhabarnepal
बुटवल, साउन २ राष्ट्रिय मानव अधिकार आयोगले उपभोक्ताको मानव अधिकार अनुगमन निर्देशिका स्वीकारेको दिनलाई स्मरण गर्दे आज आयोगले दुर्गम क्षेत्रका हवाई सेवाका उपभोक्ताको मानब अधिकारको अवस्था अध्ययन प्रतिबेदन सार्वजनिक गरेको छ । उपभोक्ता हित संरक्षण मंचको सहजीकरणमा आयोजित भर्चुअल कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले सो प्रतिवेदन सार्वजनिक गर्दै...साउन ११ 2077 ekhabarnepal
रासस बागलुङ , साउन ११ बागलुङ नगरपालिका-१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर पुरिँदा दुई जना बेपत्ता भएका छन्। पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ। गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्रयाक्टर चालक रोशन नेपाली बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए। स्काभेटर चालक ...साउन ११ 2077 ekhabarnepal
काठमाडौं, साउन ११ भोलि सोमबार रातिदेखि कम्तीमा चार दिन फेरि ठूलो वर्षा हुने सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार रातिदेखि न्यून चापीय रेखा नेपाल नजिकै रहने तथा अरब सागबारट जलवाष्पयुक्त हावा पनि प्रशस्त्र मात्रामा भित्रिने भएकाले अधिकांश स्थानमा झरी पर्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना...साउन ९ 2077 ekhabarnepal
काठमाडौँ,श्रावण ९ ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि काठमाडौंको बाफलमा बिहीबार राति पौने ९ बजे एक युवतीमाथि एसिड प्रहार गर्ने दुइजना ब्यक्ति पक्राउ परेका छन् । उनी अहिले खतरामुक्त छन् । पूर्व परिचित ब्यक्तिले मन पराउँदा पनि वेवास्ता गरेकोले एसिड हानेको वयान मोहम्मद आलमले दिएका छन् । आलमले आफ्नै पसलमा काम गर्ने भारत शिवरका युवक मुन्न...साउन ६ 2077 ekhabarnepal
बुटवल, साउन ६, २०७७ हिजो देखि आएको भिषण वाढीले कोरोना महामारीवाट भर्खरै तंग्रीन शुरु गरेका किसानहरु ब्यवसायवाट हात धुनु पर्ने अवस्थामा पुगेका छन् । रुपन्देहीको सैनामैनास्थित बनरहवा खोलामा आएको भिषण बाढीले सैनामैना वार्ड नं. ७ देउबापार स्थित सुपादेउराली पोल्ट्री फर्मका संचालकहरु २० लाखको मारमा परेका छन् । युवा ब्यवसायी रामलाल अधिकारी र नार...साउन ६ 2077 ekhabarnepal
इन्दिरा अर्याल “मानव स्वास्थ्यमा औषधिको असर” विषयमा अध्ययन गर्ने योजना बुनेकी रिया ढकाल अहिले निकै अलमलमा छिन् । एसइइ परीक्षामा नेपाल प्रथम हुने, छात्रवृत्तिमा नाम निकालेर विज्ञान विषय पढ्ने, त्यतिन्जेल नेपालमै यो विषयमा पढाइ भएमा नेपाल मै अन्यथा फिलिपिन्स गएर पनि पढ्ने र नेपाल फर्केर स्वास्थ्य सेवामा योगदान दिने उनको रहरमाथि अनेकौं प्रश्न खडा...साउन १ 2077 ekhabarnepal
काठमाडौं,साउन १ गते । आज साउने सक्रान्ति अर्थात् साउन महिनाको पहिलो दिन । असार महिनाभरी धान रोपाइँलगायतका खेतीपातीका काम गरेर थाकेका र काम सकेका किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति मनाउने दिन हो । हिलोमाटोमा काम गर्दा विभिन्न छालासम्बन्धी रोग नलागोस् भनेर आज साउने संक्रान्तिको दिन लुतो फाल्ने प्...साउन १ 2077 ekhabarnepal
काठमाडौं,साउन १ गते । आज साउने सक्रान्ति अर्थात् साउन महिनाको पहिलो दिन । असार महिनाभरी धान रोपाइँलगायतका खेतीपातीका काम गरेर थाकेका र काम सकेका किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति मनाउने दिन हो । हिलोमाटोमा काम गर्दा विभिन्न छालासम्बन्धी रोग नलागोस् भनेर आज साउने संक्रान्तिको दिन लुतो फाल्ने प्...असार ३१ 2077 ekhabarnepal
कास्की, असार ३१ गते । वलात्कार आरोपमा सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी बुधबार पक्राउ पर्नुभएको छ । लामापाटनस्थित आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोनमार्फत् जानकारी गराएपछि तत्काल नेपाल प्रहरीको टोलीले अधिकारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पी...असार ३० 2077 ekhabarnepal
बुटवल, असार ३० पूर्वपश्चिम राजमार्गमा पर्ने दाउन्नेमा अविरल वर्षासँगै पहिरो जाँदा मंगलबार बिहान तीन बजेदेखि नै यातायात ठप्प भएको छ । नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी दीपक रेग्मीका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ स्थित दाउन्नेमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो। पहिरोका कारण सडकमा गुड्दै गरेको ...असार २९ 2077 ekhabarnepal
काठमाडौं,असार २९ काठमाडौं उपत्यकामा सुन्दर यातायातले मंगलबारदेखि चार वटा विजुली बस सञ्चालन गर्ने भएको छ। यातायातले सोमबार विज्ञप्ति जारी गर्दै लकडाउन अगाडिकै भाडादरमा चारवटा बिजुली गाडी चलाउने जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘ देश तथा विदेशभर कोरोना भइरहेको अवस्थामा सुन्दर यातायातले प्रत्येक यात्रुको ज्वरो परीक्षण गरेर मात्र यात्रुलाई सवार ...असार २८ 2077 ekhabarnepal
काठमाडौँ, असार २८ गते । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सलह अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र देखिएकामा अर्को झुन्ड आउने सम्भावना पनि बढ्दै गएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले बताउनुभयो ।...असार २६ 2077 ekhabarnepal
बेनी, असार २६ गते । बिहीबार देखिको अविरल वर्षात्का कारण हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा २० जना वेपत्ता भएका छन् भने एउटा बेलिब्रिज खोलाले बगाएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६, मराङको रिखा, घण्टीबाङ राम्चेर कल्लेनी तथा मालिका गाउँपालिका बिममा पहिरो धनजनको क्षति गराएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कु...असार २५ 2077 ekhabarnepal
काठमाडौं, असार २५ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले आज साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेका हुन । मेगा म्याक्स टिभी उपाध्यक्ष ध्रुव शर्माका अनुसार नेपालबिरुद्ध भारतीय न्यूज च्यानल आपत्तिजनक रुपमा प्रस्तुत भएपछि बन्द गर्ने निर...असार २५ 2077 ekhabarnepal
काठमाडौं, असार २५ गते । सरकारले सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन पूर्ब सुरक्षा मापदण्ड पुरा गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाको मापदण्ड पुरा गरेर सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले ...असार २५ 2077 ekhabarnepal
काठमाडौं, असार २५ आज (बिहीबार) देखि तीन दिनसम्म वर्षाको मात्रा निकै बढ्ने मौसमविद्ले अनुमान गरेका छन्। दक्षिण भारतीय क्षेत्रमा रहेको मनसुनको न्यून चापीय रेखा उत्तर अर्थात् नेपालतर्फ नजिकिएकाले कम्तीमा अबका तीन दिन लगातार वर्षा हुने सम्भावना देखिएको हो। गृह मन्त्रालयले बिहीबारदेखि चार दिन भारी वर्षा हुने प्रक्षेपण गर्दै सेना, नेपाल प्रहरी,...