चैत्र २ २०७६ ekhabarnepal
कोरोना प्रकोपबाट डराउनुभन्दा एकजुट हाैं : माेदी काठमाडौँ,चैत्र २, २०७६ भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ कोभिड-१९ आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव राखेको छ । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आफ्नो पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोद...फागुन २८ २०७६ ekhabarnepal
काठमाडौं, फागुन २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको पार्टी एकता घोषणा कार्यक्रममा वरिष्ठ नेताहरूले आफूहरु अब नफुट्ने भन्दै गीताको पुस्तक छोएर कसम खानु भएको छ । सो कार्यत्रममा पशुपति शम्शेर राणा, कमल थापा तथा डा.प्रकाशचन्द्र लोहनीले सो कसम खानु भएको हो । घोषणा कार्यक्रममा दर्शकदीर्घामा बसेका पार्टी कार्यकर्ताबा...फागुन २५ २०७६ ekhabarnepal
शंकर पोखरेल मुख्यमन्त्री आज मार्च ८ अर्थात अन्तराष्ट्रिय महिला दिवस । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । महिला सशक्तिकरण र आत्मसम्मान उत्सवको रुपमा विश्वमा मार्च ८ लाई मनाइन्छ । नेपालमा महिला सशक्तिकरण र आत्मसम्मान उत्सव मात्रै नभएर राजन...फागुन २५ २०७६ ekhabarnepal
काठमाडौं, फागुन,फागुन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । र, एकताको घोषणा २८ गते हुनेछ । शनिबार राति भएको १०बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेक...फागुन २४ २०७६ ekhabarnepal
बुटवल, फागुन २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ रुपन्देहीले कोरोना भाइरसविरुद्ध टोलटोलमा जानकारीमूलक सन्देश प्रवाह गर्ने भएको छ । पार्टी केन्द्रको निर्देशन बमोजिम टोलटोलमा जानकारीमूलक पर्चा वितरण गर्नुका साथै सन्देश प्रवाह गर्ने निर्णय क्षेत्रीय कमिटीको शुक्रबार बसेको बिस्तारित बैठकले गरेको हो । निर...फागुन २३ २०७६ ekhabarnepal
काठमाडौं, फागुन २३ मिर्गौलाको प्रत्यारोपण गराएर त्रिवि शिक्षण अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजदेखि सामान्य रुपमा हिँडाउन सुरु गरिएको छ। अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीलाई आजदेखि सामान्य हिँड्डुल गराउन थालिएको र ठोस कुरा खुवाउन सुरु गरिएको छ। बुधबार दोस्रोपटक मि...फागुन २१ २०७६ ekhabarnepal
काठमाडौं, फागुन २१ प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ। शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको केहीबेरअघि होस खुलेको हो। उनको नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ। ‘नयाँ किड्नीले काम गर्न पनि थालिसकेको छ,’ ती चिकित्सकले भने। प्रधानमन्त्रीलाई अहिले पोष्ट अपरेटिभ वार्डमा सारिए...फागुन २० २०७६ ekhabarnepal
प्रम ओलीको भावुक सन्देश काठमाण्डौ, फागुन २० प्रधानमन्त्री केपी शर्मा ओलीले आफू उपचारको लागि शिक्षण अस्पताल महाराजगंज जानुपूर्व सोमवार विहान वडो भावुक सन्देश दिनुभयो । दृढ इच्छाशक्ति ओलीको विशिष्टता हो । प्रायः ब्यक्तिहरु उपचारका लागि जाँदा मलिन अनुहार लिएर जान्छछन् । तर, प्रम ओलीमा देखिने अदम्य साहसलाई अपवादका रुपमा लिनुपर्छ । उहाँको पूर्ण सन्...फागुन १८ २०७६ ekhabarnepal
काठमाडौँ,फागुन १८ २०७६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै जुत्ता प्रहार भएको छ। भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सम्बोधनपछि आफ्नो सिटमा फर्कने क्रममा कार्यक्रममा सहभागी एक जनाले जुत्ता प्रहार गरेका थिए। यद्यपी दाहाललाई जुत्ता भने लागेन। काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको क...फागुन १६ २०७६ ekhabarnepal
काठमाडौं, फाल्गुन १६ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको निर्णय प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले मान्नै पर्ने बताएका छन् । दाहालले भरतपुर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्ने र राष्ट्रिय सभामा वामदेव गौतम नै जाने प्रस्ट्याए । 'उपाध्यक्ष वामदेव गौतमजील...फागुन १६ २०७६ ekhabarnepal
काठमाडौं, फागुन १६, २०७६ काठमाडौँ । अर्थ मन्त्रालयले इन्धनमा लाग्दै आएको कर वृद्धिबारे सञ्चारमाध्यममा आएको समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आर्थिक ऐन २०७६ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्र्दै इन्धनमा लाग्दै आएको पूर्वाधार कर समायोजन भएको जनाउँदै त्यस्तो करबाट जनतालाई कुनै भार ...फागुन १५ २०७६ ekhabarnepal
खिमलाल भट्टराई सम्माननीय अध्यक्ष महोदय, गएका केही दिन देखि के भईरहेको छ, खासगरी नेपाल कम्युनिष्ट पार्टी भित्र किन स्वयं यसको व्यवहारको कारणले राजनीतिक स्थायित्वमाथि प्रश्न जन्मिने अवस्था उत्पन्न भईरहेको छ । के नेकपाका नेताज्यूहरुले आफ्नो अभिभारा विर्सन थाल्नु भएको हो ? देश र जनताको स्वार्थ र हीतलाई सर्वोपरी नठानेर आफ्ना हीत र स्वार्थलाई सर्वोप...फागुन १५ २०७६ ekhabarnepal
काठमाडौं, १५ फागुन । नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा पर्नु भएको छ । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो । उहाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजक...फागुन १३ २०७६ ekhabarnepal
काठमाडौं,फागुन,१३ २०७६ । सरकारले आज श्वेतपत्र जारी गरेर नेपाल ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। लिजमा दिइएको नेपाल ट्रष्टको सम्पत्तिलाई लिएर सार्वजनिक आलोचना चुलिएपछि सरकारले यसबारे श्वेतपत्र नै जारी गरेको हो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको श्वेतपत्रअनुसार न...फागुन ८ २०७६ ekhabarnepal
काठमाडौं, फागुन ८ । संघीय संसदको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर यस्तो मिश्रमाथि कार्वाही गर्न निर्देशन दिएको हो । लेखा समितिका सदस्यहरूको चरित्र हत्या गरेको भन्दै सम...फागुन ८ २०७६ ekhabarnepal
काठमाडौं, फागुन ८ नेपालस्थित स्वीट्जरल्यान्ड दूतावासले नेपालमा आफ्नो कुनै एजेन्ट नभएको स्पष्ट पारेको छ । ‘सेक्युरिटी प्रेस’ खरिद प्रक्रियामा दूतावासको कुनै संलग्नता नरहेको र नेपालमा पनि कुनै एजेन्ट नरहेको स्पष्ट पारेको हो । सरकारले ल्याउन लागेको ‘सेक्युरिटी प्रेस’ खरिद प्रक्रियामा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड घुस मागेको अडियो सार्वजनिक...फागुन ८ २०७६ ekhabarnepal
काठमाडौं, फागुन ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताउनु भएको छ । कैलालीबाट फर्किएर सिधै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा पत्र बुझाउनु भएको हो । राजीनामा पत्र बुझाएपछि बाँस्कोटालेअ ाफूमाथि प्रश्न उठेकोले राजीनामा दिएको जानकारी गराउनु भए...फागुन ३ २०७६ ekhabarnepal
रासस काठमाडौँ, फागुन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताउनुभएको छ । आफू प्रधानमन्त्रीमा निर्वाचित भएको दुई वर्ष पूरा भएको अवसरमा आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै उहाँले तत्कालिन वाम गठबन्धनका तर्फबाट भएका प्रतिवद्धता यहि सरकारले पूरा गर्ने ब...फागुन ३ २०७६ ekhabarnepal
काठमाडौँ, फाल्गुन ३, २०७६। हालै सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकबाट पारित पार्टीको विशेष अभियानको तयारी पूरा भएको छ । माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा विशेष अभियानको प्रस्ताव गरिएको थियो...फागुन २ २०७६ ekhabarnepal
बुटवल, फागुन २, २०७६ प्रदेश–५ सरकारले ५० करोड रूपैयाँभन्दा बढी लागतका योजनाहरू प्रदेश गौरवका आयोजनामा समावेश गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्दै गौरवको आयोजनाको मापदण्डअनुसार न्यूनतम ५० करोडभन्दा बढीको लागतमा निर्माण हुने आयोजना गौरवका आयोजनाहरू हुनेछन...फागुन १ २०७६ ekhabarnepal
रासस काठमाडौँ, फाल्गुन १, २०७६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताउनुभएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृ...माघ २९ २०७६ ekhabarnepal
डी.आर.घिमिरे प्राविधिक रूपमा २०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रवीच पार्टी एकताको घोषणा भए पनि केन्द्रीय कमिटीको पहिलो वैठक २० महिनापछि माघ १५ देखि १९ गतेसम्म वस्यो । यसवीचमा के अफ्टेरा परे र ढिला भयो त्यसको समिक्षा सम्वन्धित ब्यक्तिलेनै गर्लान् तर वैठक पश्चात् सार्वजनिक भएका केही टिप्पणी तथा समिक्षाका आधारमा एउटा शक्तिशाली त्यो पनि सत...माघ २९ २०७६ ekhabarnepal
बीबीसी भारतको राजधानी दिल्लीको विधानसभाको चुनावमा आफ्नो पार्टीले सानदार जित हासिल गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल सुरक्षित बनाएका छन्। यो चुनावमा आम आदमी पार्टी (आप)लाई मतदाताहरूले उल्लेख्य रुपमा समर्थन गरेका छन्। यो परिणामले केन्द्रको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई ठूलो धक्का दिएको छ जसले गत...माघ २४ २०७६ ekhabarnepal
काठमाडौं,माघ २४ २०७६ उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले रौतहटको सामूहिक हत्याकाण्डका मुख्य आरोपी पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई थुनामा राख्ने जिल्लाकै आदेशलाई सदर गरेको छ। अस्थायी इजलास वीरगगञ्जका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा नै राख्ने राैतहट जिल्ला अदालतको आदे...माघ २३ २०७६ ekhabarnepal
काठमाडौं,माघ २३, २०७६ : सरकाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई अदालतबाट निर्दोष सावित भएर आउन जवाफ दिएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले कसैलाई भेदभाव नगरेको बताए। सरकारले राजनीतिक पूर्वाग्रह साँधेर मुद्...माघ १९ २०७६ ekhabarnepal
१. यो बैठक सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनताका निम्ति नेपाली जनताद्वारा सञ्चालित जनयुद्ध तथा जनआन्दोलनहरूका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरूका आदर्शलाई पछ्याउँदै अगाडि बढ्ने दृढ सङ्कल्प व्यक्त गर्दछ । २. यो बैठक नेपाल कम्यु...माघ १९ २०७६ ekhabarnepal
काठमाडौं, माघ १९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संघ–प्रदेश र स्थानीय सरकार सञ्चालन गर्न पार्टी संयन्त्र बनाएर अघि बढने निर्णय गरेको छ । आज सम्पन्न केन्द्रीय कमिटी बैठकले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकार सञ्चालनका लागि सम्बन्धित कमिटीले संयन्त्र बनाएर जनताको पक्षमा काम गर्ने गरी परिचालन गर्ने निर्णय गरेको हो । ‘तीन...माघ १६ २०७६ ekhabarnepal
रासस प्रकाश सिलवाल/शरद शर्मा काठमाडौँ, माघ १६, २०७६ । “बाटामा भेट्दा एकअर्कालाई नचिन्ने अवस्था नहोस्, आपसमा हात मिलाइयोस् र अभिवादन साटासाट होस् भनेर बैठकमा सहभागीबीच खुलेर कुराकानी गर्न थालेका छौँ”, पार्टी एकताको लामो अन्तरालपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आपसी अन्तरघुलनबारे ...माघ १६ २०७६ ekhabarnepal
बुटवल, माघ १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुटवल उप–महानगर कमिटी अन्तर्गतका विभिन्न ३३ वटा विभागीय सदस्यहरुको भेला बुटवलमा सम्पन्न गरेको छ । नेकपा बुटवल उपमहानगर कमिटीले सहिद दिवसको अवसर पारेर आयोजना गरेको भेला संविधानसभा सदस्य एवं प्रदेश कार्यालयका सचिव बलराम अधिकारीले सहिदहरुको फोटोमा माल्यार्पण गरेर उद्घाटन भएको थियो । ...माघ १६ २०७६ ekhabarnepal
बिष्णु पौडेल महासचिव, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हामीले आगामी महाधिवेशनसम्मका लागि पार्टी निर्माणका सम्बन्धमा संक्रमणकालिन प्रबन्ध गरेका छौं । हामी एकातिर जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तमा आधारित हुन चाहन्छौं भने अर्कोतिर सहमतिमा निर्णय गर्नुपर्ने विशेष अवस्थामा छौं । तर यतिबेला पार्टीमा जनवादी केन्द्रीयताको संगठनात...माघ १५ २०७६ ekhabarnepal
काठमाडाैंमाघ १५, २०७६ सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीमा पेश गरेको विधान संशोधन दस्तावेजमा केन्द्रीय कमिटीमा अध्यक्षले मत हाल्न नपाउने प्रस्ताव गरिएको छ । बुधवारदेखि शुरू भएको केन्द्रीय कमिटीको बैठकमा महासचिव पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । प्रस्तावमा उपाध्यक्षको काम, कर्तव्य...माघ १५ २०७६ ekhabarnepal
नेकपाको महाधिवेशन २०७७ चैत्रमा गर्ने प्रस्ताव काठमाडौं, माघ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पेश भएको छ । बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति २०७७ सालको...माघ १२ २०७६ ekhabarnepal
काठमाडौँ,माघ १२, २०७६ प्रतिनिधिसभाको सभामुख पदमा अग्नि सापकोटा चयन भएका छन्। सभाको अध्यक्षता गरेका महन्त ठाकुरले सभामुखमा सापकोटा निर्विरोध चयन भएको घोषणा गरे । पूर्वसभामुख तथा नेकपामा नेता सुवासचन्द्र नेम्वाङले सापकोटालाई सभामुख पदमा प्रस्ताव गरेका थिए भने नेकनेताहरु देव गुरुङ, ओनसरी घर्ती र राजपाका नेता लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।माघ १० २०७६ ekhabarnepal
सुशील प्याकुरेल सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूको पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालका करिब दुई बर्षका अवधिमा मैले विज्ञ सल्लाहकारका हैसियतबाट आफ्ना अनुभव, योग्यता र क्षमताले भ्याएसम्म सदैव देश र जनतालाई हृदयंगम गर्दै इमान्दारीपूर्वक योगदान गरेको विदितै छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजवूत बनाउन संव...माघ १० २०७६ ekhabarnepal
रासस काठमाडौं,माघ १०, २०७६ राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसाययिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलाई विस्तृत जानकारी उपलब्ध गराएको छ। नेपालमा पहिलो पटक हुन लागेको विश्वस्तरको उक्त संवा...माघ १० २०७६ ekhabarnepal
डी.आर. घिमिरे गोपाल भट्टराई अर्थात् गोपाल दाई नेकपाभित्र सर्वमान्य ब्यक्तिको रुपमा स्थापित हुनुहुन्छ । उहाँको उमेर, पार्टीप्रतिको निष्ठा, लगाव र पार्टी निर्णयप्रति सतिसाल जस्तै उभिएर जोसुकैसंग कुम ठोकेर निर्भिकताकासाथ वोल्न सक्ने गोपाल दाई ५० वर्षको पर्खाइपछि राष्ट्रियसभामा पुग्नुभएको छ । उहाँको यो यात्रालाई राजनीतिमा न्याय पाउने प्रक्रिया शु...माघ ९ २०७६ ekhabarnepal
काठमाडौं, माघ ९ गते । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ्ग दीपक मनाङ्गे पक्राउ पर्नुभएको छ । उहाँलाई कास्की प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको छ । उहाँललाई सार्वजनिक अपराध मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले बताउनुभयो । उहाँलाई अखिल नेपाल फुटबल संघ कास्की अध्यक्ष मिलन गरुङ्गलाई दुव्र...माघ ९ २०७६ ekhabarnepal
काठमाडाैंमाघ ९, २०७६ मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको स्वामित्त्वमा रहेको जर्मनीस्थित घरजग्गा बिक्री गर्न दूतावासलाई अख्तियारी दिने निर्णय गरेको छ । माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको स्वामित्त्वमा रहेको जर्मनीस्थित घरजग्गा बिक्री गर्न दूतावासलाई अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि ...माघ ९ २०७६ ekhabarnepal
बुटवल,माघ ९,२०७६ । राष्ट्रियसभा सदस्यका लागि बिहीबार दाङमा भएको निर्वाचनमा प्रेदश ५ मा नेकपाका तीनैजना उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन् । दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए । उनले ...माघ ८ २०७६ ekhabarnepal
बुटवल,माघ ८ २०७६ रुपन्देहीको सैनामैना सब–डिभिजन वन कार्यालयका प्रमुख घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस लिँदै गर्दा सब–डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठलाई पक्राउ गरेको हो। बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबा...माघ ८ २०७६ ekhabarnepal
काठमाडौं,माघ ८ गते । निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पुरा भएको जानकारी दिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आयोगले निर्वाचनको तयारी पुरा भएको जनाएको छ । निर्वाचनमा आवश्यक रहेको मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेको आयोगले जनाएको छ। निर्वाचन हुने स्थानमा उच्च अदालत रहेका जिल्लाको सदरमुकामलाई तोकिएक...माघ ६ २०७६ ekhabarnepal
काठमाडौं,माघ ६ २०७६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता–कार्यकर्ता अवदेखि पार्टीको कडा अनुशासनमा बस्नुपर्ने भएको छ । नेकपाभित्र पार्टी अनुशासन पालना नभएको भन्दै चर्को आलोचना भइरहेका बेला नेकपाले नेता कार्यकर्तालक्षित आचारसंहिता बनाएर लागू गर्न लागेको हो । हालैमात्र जारी नेकपाको पार्टी आचारसंहितामा आफ्ना नेता कार्यकर्तालाई अ...माघ ६ २०७६ ekhabarnepal
बुटवल,माघ ६ २०७६ । प्रदेश ५ सरकारले गर्न लागेको प्रदेश लगानी सम्मेलनको पुर्व तयारी स्वरुप आज बुटवलमा अन्तर संबाद कार्यक्रम गरिएको छ । प्रदेशको समृद्दीको खाका कोर्ने उद्देश्यले प्रदेश सरकारले यसै आर्थिक वर्ष भित्र प्रदेश लगानी सम्मेलनको पुर्व तयारीका चरणमा अन्तरसंबाद गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले आज बुटवलमा आयोजना गरेको सार...माघ ६ २०७६ ekhabarnepal
बुटवल, माघ ६, २०७६– प्रदेश- ५ को प्रदेशसभामा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ। प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता रहेका ८२ वर्षीय पाखरेलको सोमबार आफ्नै निवासमा निधन भएको कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खाणले जानकारी दिए। प्युठानको झिमरुक गाउँपालिका तुसारामा जन्मिएका पोखरेल दशकौंदेखि रुपन्देहीमा राजनीतिमा सक्...माघ ५ २०७६ ekhabarnepal
काठमाडौं,माघ ५ २०७६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रिक्त रहेको सभामुख पदका लागि अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए। संसद प्रमुख बिहीन भएको करिव चार महिनापछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका...माघ २ २०७६ ekhabarnepal
काठमाडौं, माघ २ । सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरूको पारिश्रमिक वृद्धिदेखि स्थानीय तहलाई जग्गा दिने निर्णयसम्म गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जानकारी दिनुभयो । सो बैठकले सडक निर्माण र बिद्युत आयोजनाका लागि...माघ २ २०७६ ekhabarnepal
काठमाडौँ,माघ २ , २०७६ बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विष्फोट भएको छ। बुधबार साँझ काठमाडौँको नागार्जुन –१ नर्सरी चोकस्थित ढकालको घरमा बम विष्फोट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विष्फोटबाट कुनै मानिवीय क्षति भने भएको छैन। यसैवीच ढकालको घरमा भएकाे बम विष्फोटकाे जिम्मा विप्लव समूहले लिए...माघ १ २०७६ ekhabarnepal
बुटवल,माघ १, २०७६ रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन, मत्स्य उत्पादक किसान संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ सुरु भएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय, शुद्ध मत्स्य नस्ल सुधार केन्द्र, स...माघ १ २०७६ ekhabarnepal
रासस बुटवल,माघ १, २०७६ । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका छन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको र लुम्बिनी दुई...पौष २७ २०७६ ekhabarnepal
काठमाडौं, पुस २७, २०७६ : उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिन अस्वीकार गरेकी छिन्। आवश्यक छलफलका लागि भन्दै प्रधानमन्त्री निवास बालुवाटार बोलाइएकी तुम्बाहाङ्फेले पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग राजीनामा नदिने बताएकी हुन्। उनले सभामुख पदमा आफूलाई निर्वाचित गर्ने सुनिश्चित नभएसम्म पद नछाड्ने जानकार...