असार ३ 2078 ekhabarnepal
काठमाडौं, असार ३ गते । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गर...जेठ २८ 2078 ekhabarnepal
बुटवल, जेठ २८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले शुक्रबारको प्रदेश सभा बैठकमा आफूले संसदभित्रको राजनीतिक गणितलाई विश्वास गर्ने र अल्पमतमा देखिएको अवस्थामा एक मिनेटपनि सत्तामा नहरने प्रतिबद्धता जनाउनु भयो । ‘मैले संसदभित्रको राजनीतिक गणितलाई विश्वास गर्छु, अराजनीतिक गणितमा विश्वास गर्दिन,’ पोखरेलले भन्नुभयो, ‘बहुमत गुम्यो भने एक मिनेट पन...जेठ २७ 2078 ekhabarnepal
कास्की, जेठ २७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्तावममा २७ मत परेको छ । त्यस्तै प्रस्तावको विपक्षमा ३० मत परेको छ । प्रस्ताव अस्वीकृत भएसँगै उहाँ मुख्यमन्त्री पदबाट मुक्त हुनुभएको छ । यसअघि वैशाख २७ गते मुख्यमन्त्री गुरुङमाथि अविश्वासको प्रस्ताव राख्ने कार्यक्रम तय भ...जेठ २७ 2078 ekhabarnepal
काठमाडौं, जेठ २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेरफेर गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सो हेरफेर भएको हो । योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । आज विहीबार सात मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद बनाउनुभएको हो । संविधानले बढीमा २५ सदस्यीय संघीय सरका...जेठ २५ 2078 ekhabarnepal
डी.आर. घिमिरे लुम्विनी प्रदेश सरकारका वारेमा अहिले विभिन्न तर्क वितर्क उठिरहेका छन् । माओवादी केन्द्रका सांसदहरुले सत्ता छोडेपछि यो सरकार स्वतः अल्पमतमा परेको विश्वास उनीहरुमा देखिन्छ । त्यसमा पनि सरकारमा वसेका कतिपय मन्त्रीहरुलाई वाहिर वस्नुपर्दा अलि अफ्टेरो पनि भएको होला । तर, यो विषय उठाउनुभन्दा पहिला केही कानुनी पक्षकावारेमा स्पष्ट हुन आवश...जेठ २५ 2078 ekhabarnepal
क. टोप बहादुर रायमाझी नेकपा एमाले स्थायी कमिटी सदस्य पछिल्लो समय केहि सञ्चार माध्यमहरुबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । क. प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचा...जेठ २३ 2078 ekhabarnepal
काठमाडाैं, जेठ २३ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गरेका छन् । ओलीले आइतबार राति गरेको आह्वानमा पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने बताएका छन् । यस्तै संगठनात्मक क्षेत्रका निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखापर्ने स...जेठ २३ 2078 ekhabarnepal
काठमाडौं, जेठ २३ गते । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोक्नु भएको छ । सो इजलासमा प्रधानन्यायाधीश राणा सहित न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहनु भएको छ ।जेठ २१ 2078 ekhabarnepal
काठमाडाैंजेठ २१, २०७८ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुले शुक्रबार राति राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा सहभागी गराउँदै १७ सदस्य...जेठ १९ 2078 ekhabarnepal
बुटवल, जेठ १९ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आ.व.२०७८÷०७९ को वजेटमा लुम्विनी प्रदेशले यथोचित स्थान पाएको छ । यस प्रदेशका राष्ट्रिय गौरबका आयोजनाहरु भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी विकास कोष, सिक्टा सिँचाइ, बबई सिँचाइ, भेरी बबई डाइभर्सन लगायतका आयोजनाले प्राथमिकता पाएका छन् । लुम्बिनी विकास गुरुयोजनाको बाँकी काम दुई...बैशाख ११ 2078 ekhabarnepal
काठमाडौं,वैशाख ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्मित धरहराको औपचारिक उद्घाटन गर्दै इतिहास झल्किने आधुनिकता टल्किने ऐतिहासिक धरहराको औपचारिक उद्घाटन गर्न पाउँदा खुशी लागेकोे बताउनुभएको छ । प्रधानमन्त्री ओलीले ऐतिहासिक धरहरा देशकोे अतित, इतिहास र जनभावनासँग जोडिएको बताउनुभयो । धरहरा भाँचिदा हाम्रो मन भाँचिएको र इतिहास नै भाँचिएको ...बैशाख १० 2078 ekhabarnepal
काठमाडौं, वैशाख १० नेकपा एमालेको शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी समिति बनाएको छ यस समितिमा नेपाल पक्षलाई बाहिर राखेर बनाइएको छ । ओलीले हाललाई १७ जनाको स्थायी कमिटी बनाएर पछि थप सदस्य थप्ने निर्णय गरेको छ । यसअघि एमालेका खनाल(नेपाल पक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम...बैशाख १० 2078 ekhabarnepal
काठमाडौं, वैशाख ९ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजनाहरु छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन दिनु भएको छ । अन्तरसरकारी वित्त परिषद्को छैठौं बैठकमा अर्थमन्त्री पौडेलले आयोजनाहरु छनौट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मुल्याङ्कन, स्रोत व्यवस्थापन लगायतका आयोजना तयारीका कार्य पुरा हुन ...बैशाख ७ 2078 ekhabarnepal
बुटवल, बैशाख ७ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकै दिन प्रदेश सरकारमा चार नयाँ मन्त्रीहरु थपिएका छन् । थपिएका मन्त्रीहरु अबिश्वास दर्ता गर्नेमध्येको एक दल जनता समाजबादी पार्टींका नेताहरु हुनुहुन्छ । नयाँ मन्त्री थपिएसँगै यो प्रदेशमा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार सुरक्षित देखिएको छ । आ...बैशाख ५ 2078 ekhabarnepal
काठमाडौं, बैशाख ५ गते । गृहमन्त्री रामबहादुर थापा मगर राष्ट्रिय सभा सदस्य पदबाट मुक्त हुनुभएको छ । संघीय संसद सचिवालयले आज एक सूचना जरी गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रले) दलत्याग सम्बन्धी सूचना दिएअनुसार उहाँको पद रिक्त भएको जनाएको छ ।बैशाख ३ 2078 ekhabarnepal
डी.आर. घिमिरे संसदीय ब्यवस्थामा आजसम्म नभएको अभ्यास कर्णाली प्रदेशमा भएको छ । एकछिनलाई महेन्द्रबहादुर शाहीको सरकार बँचेको भएपनि यसले धेरै प्रकारका अन्यौल र सन्देह पैदा गर्नुका साथै अब राजनैतिक रुपमा थप विचलन आउने छ । अर्थात् यसवाट ब्यवस्थामाथिनै गंभीर प्रकारको संकट पैदा भएको छ । नेपाली कांग्रेसको समर्थन प्राप्त नेकपा माओवादी केन्द्रका संसदीय ...बैशाख २ 2078 ekhabarnepal
कास्की, वैशाख २ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथवीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका प्रदेश सांसदले बिहीबार गण्डकी प्रदेश सभाका सभामुख समक्ष अविश्वास प्रस्ताव पेस बुझाउनुभएको छ । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राज...बैशाख १ 2078 ekhabarnepal
शंकर पोखरेल मुख्यमन्त्री नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख,शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । संविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले संघीय शासन प्रणालीको व्यवहारिक अभ्यास गर्दै अघि बढिरहेका छन् । तहगत सरकारले ...चैत्र ३१ 2077 ekhabarnepal
काठमाडौँ,चैत ३१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ। कोरोना संक्रमणको जालो भत्काउन कम्तीमा पनि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई प्रस्ताव गरेको स्वास्थ्य मन्त्रालयका प...चैत्र ३१ 2077 ekhabarnepal
बुटवल, चैत्र ३१ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको शनिवार बुटवलमा सम्पन्न सचिवालयको बैठकले २०७७ साल फागुन २३ अघि गठन गरेका सबै कमिटीहरुलाई नेकपा (एमाले) मा परिणत गरी आयोजक कमिटी कायम गर्ने भएको छ । बैठकले लुम्बिनी प्रदेशका सवै जिल्ला कमिटीहरुको बैठक आयोजना गर्ने मिति समेत तय गरेको छ । जसअनुसार चैत्र ३० गते पाल्पा, बैशाख ४ गते कपिल...चैत्र २६ 2077 ekhabarnepal
काठमाडौँ माओवादी केन्द्रका चार जना सांसदको पद गएको छ। बिहीबार सभामुख अग्निप्रासद सापकोटाले माओवादी केन्द्रले पठाएको पत्र सदनमा पढेर सुनाएपछि लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी पदमुक्त भएका हुन्। उनीहरु चारै जना एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी छन्। नेकपा एकीकरण सर्वोच्चले बदर गरेपछि एमाले र माओवाद...चैत्र २४ 2077 ekhabarnepal
काठमाडौं, चैत २४ नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली सरकारमा मन्त्री रहेका चार सांसदलाई कारबाही गरेको छ। मंगलबार माओवादी केन्द्रले पार्टीका तर्फबाट प्रतिनिधि सभामा विजयी भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई सांसदबाट निलम्बन गरेको हो। माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले सांसदहरुलाई कारबाही गरिएको पत्र संसद...चैत्र १९ 2077 ekhabarnepal
काठमाडौं, चैत १९ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले थप दुई नेतालाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । नेता सुरेन्द्र पाण्डे तथा घनश्याम भुषाललाई निलम्बन गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यसअघि एमालेले नेताहरु माधवकुमार नेपाल र भीमबहादुर रावललाई निलम्बन गर्ने निर्णय गरेको...चैत्र १९ 2077 ekhabarnepal
काठमाडौं, चैत १९ गत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यस अघि पार्टीको नाम विवादमा सर्वोच्च अदालतबाट भएको फैसलाविरुद्ध दिएको निवेदनको पुनारावलोकन नहुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको तीन न्यायाधीशको पूर्ण इजलासले सो आदेश भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवे...चैत्र १९ 2077 ekhabarnepal
काठमाडौं, चैत्र १९ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गर्नु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु र सोही अनुसार बजेट प्रस्ताव गर्न अनुरोध गर्नु भएको हो । ...चैत्र १३ 2077 ekhabarnepal
काठमाडौँ– सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो। वर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दीर्घकालिन समाधानका निम्ति सरकारले मल कारखाना स्थापना गर...चैत्र १३ 2077 ekhabarnepal
काठमाडौं, चैत १३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले )को संसदीय दलको बैठक सकिएको छ । सर्वोच्च अदालतको फैसला पछि बाहिरिएका केही सांसद बैठकमा सहभागी भएकोले बैठक नविन खालको रहेकाे एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी गराउनुभयो । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ पछिका निर्णयहरुमा ‘व्याक’ हुन न...चैत्र १२ 2077 ekhabarnepal
काठमाडौं, चैत्र १२ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने बताउनु भएको छ । 'राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं । शक्तिका साथ प्रस्तुत हुन्छौ, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री पौडेलले भन्नभुयो-व्यवस...चैत्र १२ 2077 ekhabarnepal
काठमाडाैं, चैत १२ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् । कोभिड– १९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन् । बिहीबार न्यूज एजेन्सी नेपालसँ...चैत्र ७ 2077 ekhabarnepal
काठमाडौं, चैत ७ केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव एमाले केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले फागुन २८ गतेको निर्णय अनुमोदन गरेको हो । बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजन कमिटी गठन गरेको र आयो...चैत्र ७ 2077 ekhabarnepal
काठमाडौं, चैत ७ प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै नरहेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अविश्वासको प्रस्ताव ल्याउन सक्ने ल्याकत नदेखिएको टिप्पणी गर्नुभयो । ‘यो सरकारविरु...चैत्र ७ 2077 ekhabarnepal
काठमाडौँ, चैत ८ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका नेता कृष्णभक्त पोखरेल पनि सहभागी भएका छन्। ओलीले शनिबार बालुवाटारमा बोलाएको बैठकमा नेपाल पक्षका कुनै पनि नेता सहभागी नहुने भनिएका बेला नेता पोखरेल बालुवाटार गएका हुन्। उनी संसदको कानुन न्याय तथा मानवाधिकार समितिका सभापति हुन्...चैत्र ६ 2077 ekhabarnepal
काठमाडाैं, चैत ६ रासस परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीयरुपमा भाग लिँदै मन्त्री ज्ञवालीले तराईमा चलेको पृथकतावादी र हिंसात्मक गतिविधि चलाउने समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आएसँगै नेपाल द्वन्द्वमुक्त भएको बताए । “यो महत्वपूर्ण उपलब्धि हो”, ...चैत्र ४ 2077 ekhabarnepal
काठमाडौं, चैत ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भोलि (बिहीवार) विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । संसद बैठक बसिरहेका बेला पार्टी संसदीय दलको बैठक बस्नु नियमित प्रक्रिया हो प्रमुख सचेतक...चैत्र ४ 2077 ekhabarnepal
सुर्खेत, चैत ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्नुभएको थियो । पछिल्लो समय विकसित राजनीतिक घ...चैत्र ४ 2077 ekhabarnepal
बुटवल, चैत ४ गते । नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाहरुले विजय प्राप्त गरेको जितगढी किल्ला रहेको बुटवलमा युद्ध संग्रहालय निर्माण सुरु भएको छ । ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी निर्माण हुने संग्रहालयमा तत्कालिन नेपाल–अंग्रेज युद्धको झल्को दिने ऐतिहासिक वस्तु र संरचनाहरु हुनेछन् । बुटवल उपमहानगरका...फागुन २५ 2077 ekhabarnepal
काठमाडौं, फागुन २५ नेकपा (एमाले) र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल बनाएका छन्। उक्त कार्यदलको सोमबार प्रारम्भिक चरणको वार्तासमेत भइसकेको छ। सरकार गठनजस्ता विषयमा भने कार्यदलमा छलफल नहुने कर्णको दाबी छ। यो कार्यदलमा जसपाबाट कर्ण र सर्वेन्द्रराज शुक्ल छन्। एमालेबाट विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलगायत नेता छन्। समाजवादी पार्...फागुन २५ 2077 ekhabarnepal
काठमाडौँ, फागुन २५ गते । गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत् रहने र कुनै दलमा प्रवेश गरेमा पद नजाने भएको छ । प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिध...फागुन २३ 2077 ekhabarnepal
काठमाडौं, फागुन २३ गते । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादमा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको मागको पक्षमा फैसला गरेको छ न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निवेदकको माग अनुसार नाम कायम गर्न निर्वाचन आयोगलाई आदेश भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माअाेवादी एकीकरण भएपछि निर्वाचन आयोगले एकीकृत पर्...फागुन २२ 2077 ekhabarnepal
डी.आर. घिमिरे मोतिपुर औद्योगिक करिडोर निर्माणमा ब्यवधान खडा गर्नेहरुले जतिसुकै राजनीतिक मुद्वा वनाउन खोजे पनि उनीहरुको मुकुण्डो एक दिन पनि टिकेन । शुक्रवार दिउसो अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने कार्यक्रमलाई विथोल्ने प्रयास असफल भए लगत्तै शनिवार दिउसो नेपाल औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड र मोतिपुर औद्योगिक करिडोर प्रभावित ...फागुन २१ 2077 ekhabarnepal
डी.आर. घिमिरे विकासको मानक हेर्न रुपन्देही आउनुपर्ने अवस्था सृजना भएको वताउँदै आउनुभएका अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई शुक्रवार दिउसो मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रमले भने गासमाथि ढुंगा लागेको छ । पहिलोपटक अर्थमन्त्री हुँदा सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र वनाउने घोषणा गर्नुभएका पौडेलले गृह जिल्लाको शिलान्यास कार्यक...फागुन २१ 2077 ekhabarnepal
काठमाडौं, फागुन २१ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । हिंसात्मक द्वन्द्वमा रहेको नेकपा विप्लब समूहसँग तीन बुँदे सहमति भएपछि मुलुकमा अब द्वन्द्वात्मक हिंसाको अन्त्य भएको प्रष्ट पार्नुभयो । सरकार र नेकपा (विप्लब समूह) बीच सम्पन्न सहमतिमा हस...फागुन २१ 2077 ekhabarnepal
काठमाडौं, फागुन २१ गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दले सरकारसँग भएको तीनबुँदे सहमतिभित्र देश र जनताको समृद्धि देश बनाउने महान आकांक्षा लुकेको बताउनुभएको छ । सरकार र नेकपा (विप्लब समूह) बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बता...फागुन १८ 2077 ekhabarnepal
काठमाडौं, फागुन १८ सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न टोली गठन गरेको छ। वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरिएको सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन्। टोलीको अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन्। हिंसात्मक ...फागुन १८ 2077 ekhabarnepal
रासस काठमाडौँ, फागुन १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले नै सं...फागुन १८ 2077 ekhabarnepal
बुटवल, फागुन १७ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) रुपन्देहीले सोमबार विभिन्न माविहरुमा संगठन विस्तारको कामलाई तिव्र रुपले अगाडी बढाएको छ । अनेरास्ववियूले रुपन्देहीको क्षेत्र नं।–२ अन्तर्गत नविन औद्योगिक कदरबहादुर रिता माविमा मोहन पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय मावि कमिटी निर्माण गरेको छ । अनेरास्ववियू केन्द्रीय ...फागुन ११ 2077 ekhabarnepal
काठमाडौं, फागुन ११ सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन परामादेश जारी गरेको छ। मंगलबार साँझ संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन सरकार, सभामुख र राष्ट्रपतिका नाममा परामादेश जारी गरेको हो।फागुन ७ 2077 ekhabarnepal
काठमाडौँ,फागुन ७ ‘निर्वाचनमा सबै, सधँै, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले शुक्रबार पाँचौँ निर्वाचन दिवस मनाउँदैछ । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो। प्रमुख निर्वाचन आयुक्त ...फागुन ६ 2077 ekhabarnepal
काठमाडौं, फागुन ६। सरकारले स्वास्थ्य सेवा विभागलाई भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया कम्पनीसँग सिधै कोरोना खोप खरिद गर्न अनुमति दिएको छ। यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सिरमसँग एक पटकका लागि सिधै २० लाख डोज कोरोना खोप गरिद गर्ने अनुमति विभागलाई दिएको हो। “मन्त्रिपरिषद्को बैठकले भारतबाट सिधै २० लाख डोज कोरोना खोप खरिद गर्ने अन...फागुन ६ 2077 ekhabarnepal
बुटवल, फाल्गुण ६ सियारी गाउँपालिकाको रामजानकी मन्दिरको जग्गा सम्बन्धमा हालै प्रशारित समाचारप्रति गाउँपालिकाको गम्भिर आपत्ति जनाएको छ । एउटा टेलिभिजनका प्रशारित समाचारको गाउँपालिका निम्नानुसार खण्डन गरेको छ । १. गाउँपालिकाले उक्त मन्दिरको ४८ बिघाहा बढी जमिन संरक्षण गर्नुको सट्टा अतिक्रमण गरेको भन्ने विषय भ्रामक र कपोलकल्पित छ । उक्त मन्द...