पेट्राेलकाे खुद्रा मूल्य १५० ,डिजेल र मटितेलकाे १३३ रूपियाँ

अर्थ फागुन २० 2078 ekhabarnepal
Npc

पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि

काठमाडौं, फागुन १९ गते । नेपाल आयल निगमले पेट्रल, डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ । त्यसै गरी खान पकाउने ग्यासको मूल्यभने यथावत राखिएको निगमद्वारा जरी विज्ञप्तिमा जनाइएको छ । विहीबार राती १२ बजेबाट लागू हुने साे नयाँ मूल्यसूचि अनुसार पेट्राेलकाे प्रतिलिटर खुद्रा मूल्य १५० कामय भएकाे छ भने डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर १३३ रूपियाँ कायम भएकाे छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top