एमालेमा ४५ जनाको स्थायी कमिटी र ८० जनाको पोलिटब्युरो  (सूचीसहित)

राजनीति मंसिर २७ 2078 ekhabarnepal
Uml ccm meet

काठमाडौं, मंसिर २६ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । भक्तपुरमा जारी बैठकले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव गरेको हो ।

स्थायी कमिटीमा उपाध्यक्षमा पराजीत घनश्याम भुसाल, सचिवमा पराजीत भीम आचार्यदेखि पदाधिकारीमा नपरेपछि महाधिवेशन छाडेर हिडनु भएका लालबाबु पण्डितसम्म अटाउनु भएको छ । यस्तै मणिचन्दै थापा र प्रभु साह पनि स्थायी कमिटीमा पर्नुभएको छ।

स्थायी कमिटीका सदस्यहरु ः
केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णुप्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
प्रभू साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुम्बाहाङ्फे
हिक्मत कार्की

पदाधिकारीबाहेक यी हुन पोलिटब्युरो सदस्य

घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काहीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यामलाल कँडेल, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, खोरखबहादुर बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, पार्वत गुरुङ, महेश बस्नेत, गोकुल बाँस्कोटा, थममाया थापा, शेरबहादुर तामाङ, शिबमाया तुम्बाहाम्फे, हिक्मत कार्की, अरुण नेपाल, देवी ज्ञवालीरु परशुमेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्दप्रसाद पोखरेल, लिला गिरी, जगत बिश्वकर्मा, कमल चौलागाई, बालकृष्ण ढुंगेल, इश्वरी रिजाल, जीतबहादुर दर्जी ९जीतु गौतम०, बिनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, बैजनाथ चौधरी, टुकराज सिग्देल, लिलानाथ श्रेष्ठ, खेममान खडका, राजेन्द्र रावल, नारदमुनी राना, लीलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, अच्यूत मैनाली, बिशाल भट्टराई, गणेश ठगुन्ना, खीमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फूयाल, ठाकुर गैरे, तिलकुमार मेयाङ्बो, जुली महतो, गौरी ओली, निरुदेवी पाल, बिमला घिमिरे, लिला भण्डारी, शान्ता चौधरी, सीता गिरी, नरुलाल चौधरी, कृष्ण राई, गुलावजंग शाह, लक्ष्मी पोखरेल, मनकुमारी जिरी, सुशिला नेपाल ।

प्राप्त प्रतिकृयाहरू

To Top