वेष्टर्न मेगा कलेजमा जागीरको अवसर

रोजगार कार्तिक २१ 2078 ekhabarnepal
Wmc

होटल ब्यवस्थापनका लागि बुटवलको पहिलो कलेज वेष्टर्न मेगा कलेजले योग्य र सक्षम ब्यक्तिको आकर्षक विज्ञापन गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १४ ढवाहमा रहेको आरम्भ गु्रप अफ हस्पिटालिटी लि. ले सञ्चालन गरेको सो कलेजले २८ जनाको विज्ञापन गरेको छ । 
जसमा एकेडेमिक फ्याकल्टी तर्फ एमबीए र बीएचएमका लागि कोअर्डिनेटर, सहायक लेक्चरर, एसिस्टेन्ट वेभरेज स्टडिज, एसिस्टेन्ट हाउसकिपिङ्ग लगायतका विभिन्न क्षेत्रका इन्स्ट्रक्टर, प्रशासन तर्फ प्रशासकहरु, स्टोरकिपर, लेखा, पुस्तकालय तथा परीक्षा तर्फको जनशक्ति समेतको माग गरिउको छ । 
यसवाहेक वस ड्राइभर, सुरक्षा तथा सहयोगी लगायत छन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top