सरकार गठन भएको ८८औँ दिनमा मन्त्रिपरिषदलाई पूर्णता

राजनीति असोज २२ 2078 ekhabarnepal
Deuba mantri safata 1

काठमाडौँ ,असोज २२
 प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्।
शुक्रबार सत्ता गठबन्धमा आबद्ध चार दललाई समेटेर देउवाले पूर्णता दिएका हुन्।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकराी दिएको छ।

देउवाको नेतृत्वमा असार २९ गते सरकार बनेको थियो।


 

प्राप्त प्रतिकृयाहरू

To Top