बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, 

राजनीति पौष १० 2077 ekhabarnepal
Rajinama y02met76z3

काठमाडाैं, पुस १० 
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका ४६ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वास प्रस्ताव बिहान ११ बजेर ४६ मिनेटमा दर्ता भएको छ । 

प्रचण्ड–नेपाल पक्षका तीन मन्त्री शालिकराम जम्कट्टेल, युवराज दुलाल र अरुण नेपालले मन्त्री पदबाट राजीनामा दिएका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top