बुटवल कार्तिक १९,
बुटवलका पुराना अटो ब्याबसायी, धार्मिक ब्यक्तित्व लाल प्रसाद भट्टराई माईलाबाजेको गएराती १ बजे निधन भएको छ । लामो समयदेखि दम तथा उच्च रक्तचाप र मधुमेहका बिरामी भट्टराईको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भई रहेको थियो । ४० दिन देखि भेन्टिलेटरमा राखेर उहाँको उपचार भइरहेको थियो । बुटवलको वडा नं ६ ट्राफिक चोक दुर्गा मन्दिर लाईनका स्थायी बासिन्दा माईला बाजेका श्रीमती, २ छोरा तथा ३ छोरी छन् ।
प्राप्त प्रतिकृयाहरू