२४ घण्टामा  ४३४ संक्रमित थपिए, संक्रमितको संख्या ११ हजार १६२ पुग्यो

स्वास्थ्य असार ११ 2077 ekhabarnepal
5e92ff0d5dafd 1

काठमाडौं,असार ११ । नेपालमा पछिल्लो २४ घण्टामा ४३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ती संक्रमित थपिएका हुन्। योसहित नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ।

संक्रमितमध्ये दुई हजार ६५० जना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म २६ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्राप्त प्रतिकृयाहरू

To Top