पछिल्लो समयका चर्चित मोडेल हुन बिमल अधिकारी। उनी बिमल अधिकारीले अभिनय गरेको म्युजिक भिडियो हेर ओइ दैब हेर बजारमा आएको छ।प्रदीप अधिकारीको शब्द सिर्जनामा रहेको छ। युट्युब मार्फत सार्वजनिक भएको ‘हेर् ओइ दैब हेर्’ बोलको गीतमा गायिका विष्णु माझी र विनोद प्रिय श्रेष्ठको स्वर रहेको छ। त्यस्तै खेम सेञ्चुरीले लय सिर्जना गरेका छन्।
भावना म्युजिक सोलुसनले बजारमा ल्याएको उक्त भिडियोमा मोडल बिमल अधिकारी र साया भण्डारीले अभिनय गरेका छन्।कपिल शर्माले निर्देशन गरेको ‘हेर् ओइ दैब हेर्’ बोलको लोक दोहोरी गीतको म्युजिक भिडियोको छायांकन स्रेश श्रेष्ठले गरेका छन् भने अमर शाक्यले सम्पादन गरेका छन्।
प्राप्त प्रतिकृयाहरू