लोकदोहोरी गायिका शर्मिला रायमाझी र राजु आर डी को स्वरमा रहेको नया गीत "गोलि" गोर्खा चौतारी म्युजिक प्रालि बाट बजारमा आएको छ ।सब्द संगीत पनि शर्मिला रायमाझीकोनै रहेको छ । गीत भिडियो निर्माणको क्रममा सिबन पोख्रेलको निर्देसन अनि मुकेश हुमागाइको क्यामरा बाट तयार भएको भिडियोलाई अधिनायक मान सेरचनले सम्पादन गरेका छन् भने दृस्य निर्माण सहारा फिल्मस एण्ड इन्टरटेन्मेटले गरेको छ । चर्चित मोडेल शंकर बिसी अनि एलिना रायमाझीको दमदार अभिनय यो गीत अनि भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियो ।
प्राप्त प्रतिकृयाहरू