मेक्सिको फागुन ६ , उच्च अधिकारीहरु बोेकेको एक हेलिकप्टर मेक्सिकोमा दूर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा १४ जनाको ज्यान गएको छ । हेलिकप्टरमा सवार अधिकारीहरु शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका थिए ।
प्राप्त प्रतिकृयाहरू