धर्मराजकाे कसम प्रेमिकाले ताेडिन : झविन्द्र भण्डारी
बुटवल : नेपाली लाेक सांगीतिक क्षेत्र दिन प्रतिदिन निकै अाकर्षक बन्दै गइरहेको छ । झांगिदै गइरहेकाे लाेक दाेहाेरी क्षेत्रमा प्रवेश गर्ने नव कलाकारहरू वर्खे भेल झै अाइरहेका छन ।नव कलाकार हरू मध्ये काेहि केहि समय उदाएर अस्ताउछन त केही भने जिबन्त बनिरहेका हुन्छन् । यस्तै मध्येका निकै राम्रो सम्भावना बाेकेर सांगीतिक क्षेत्रमा प्रवेस गरेका नव सर्जक हुन धर्मराज पाैडेल भने प्रेमिकाले कसम ताेडेकाे पनि उनकाे नयाँ गितकाे प्रसंगमा हाे ।
गुल्मी जिल्लाकाे पुर्काेटमा जन्मिएका पाैडेल सानै उमेर देखिका लाेक प्रेमि हुन ।२०७३ सालमा विरामि छु म भन्ने गितबाट अाैपचारिक रूपमा यस क्षेत्रमा प्रवेश गरेका पाैडेलकाे पहिलाे गितनै दर्शक श्राेताले रूचाइदिन सफल भए । जसमा शब्द पनि पाैडेलकै रहेको थियोे । विरामि छु मकाे अपार सफलता पछि पाैडेललेले भर्खरै मात्र निकै मर्म स्पर्षी गीत सञ्चाे छैनर बजारमा ल्याएका छन ।
संगै जिउने बाचा कसम खाकाे हाेइनर
गयाै विहे गरेर अर्कै काे भर परेर
सुने खवर दुब्लाई छाैरे सञ्चाे छैनर
बाेलकाे गितमा धर्मराज पाैडेलकाे शब्द सञ्चारकर्मी महेन्द्र भण्डारी काे लय महेन्द्र भण्डारी र देवि घर्ती काे अावाजमा सजिएकाे छ । चर्चित माेडल अविरल बाेहाेरा र सुमिता सापकोटाकाे अभिनय रहेकाे गितकाे बजार ब्यवस्थापन याेगशना डिजिटलले गरेको छ। गितकाे भिडियो हेर्नका लागि ।
प्राप्त प्रतिकृयाहरू