भैरहवा, कार्तिक २८
लायन्स क्लब अफ सिद्धार्थनगरले मधुमेह दीवसको अवसरमा मधुमेहसम्वन्धी सप्ताहब्यापी कार्यक्रम गर्ने भएको छ ।
कर्तीक २७ गते लायन्स क्लव इन्टरनेशनल ३२५ वी २ का गभर्नर एमजेएफ मधुसुदन शर्माको प्रमुख अतिथ्यतामा पत्रकारसंग साक्षात्कार गरि मधुमेह सप्ताहको सुभारम्भ गरेको हो ।
यसैवीच हिजो जनचेतना रेलीको आयोजना सम्पन्न भएको छ । भने मंगसिर २ गते बृहत निसुल्क स्वस्थ परिक्षण गरिने कुरा लायन्स क्लब अफ सिद्धार्थनगर अध्यक्ष लायन विजय पाण्डेले वताउनुभएको छ ।
प्राप्त प्रतिकृयाहरू