तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

राजनीति असार २७ २०७४ .
3 party meeting 768x328


काठमाडौं असार, २७ । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

संविधान संशोधनलगायतका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता सहभागी छन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top