विश्व

अब तपाईंको फेसबुक प्रोफाइल फोटो कसैले डाउनलोड गर्न सक्दैन न स्क्रिनसट लिन नै

असार ८ २०७४ एजेन्सी

 असार ८, फेसबुकले प्रयोगकर्तालाई उत्कृष्ट सेवा दिनका लागि नयाँ–नयाँ परिवर्तन गरिरहन्छ । फेसबुकमा अहिलेसम्म सबैभन्दा ठूलो समस्या यो थियो कि तपाईंको प्रोफाइल फोटो र पोष्ट गरिएको फोटोलाई अन्य व्यक्तिले सजिलै डाउनलोड गर्न सक्थ्यो तर अब यस्तो गर्न सकिने छैन । फेसबुकले प्रयोगकर्ताको प्रोफाइल फोटोलाई सिक्योर बनाउनका लागि नयाँ टूल पेश गरेको छ । के ...

कतारले आतंकवादलाई सहयोग पुर्याएको ट्रम्पको आरोप

असार ३ २०७४ .

बीबीसी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्र कतारले उनकै शब्दमा ऐतिहासिक रुपमै उच्च तहबाट आतंकवादलाई आर्थिक सहयोग पुर्याउने गरेको आरोप लगाएका छन्। ह्वाइट हाउसमा बोल्दै उनले सो खाडी देशले तत्काल त्यस्तो सहयोग बन्द गर्नुपर्ने समय आएको बताए। उनले भने, “हामीले एउटा निर्णय गर्नैपर्ने भयो। के हामी सजिलो बाटो हिंड्ने हो या कठिन तर आवश...

गोर्खाल्याण्डमा किन तनाव ? : जान्नुहोस् ५ महत्वपूर्ण कुरा

असार ३ २०७४ .

दार्जिलिङ, पश्चिम बंगाल सरकारले बंगला भाषालाई विद्यालयमा अनिवार्य बनाउने गरी अधिसूचना जारी गरेपछि दार्जिलिङमा अहिले तनाव जारी छ । पछिल्लो हप्ता दार्जिलिङमा रहेको राजभवनमा क्याबिनेट मिटिङ चलिरहेको थियो । जसको अगाडि रहेको गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेशनको कार्यालय रहेको छ जहाँ प्रदर्शन भइरहेको थियो । क्याबिनेट मिटिङ पछि ढुंगामुढा भएको थियो ...

लण्डनको २७ तले भवनमा भिषण आगलागी, कैयौँको उद्वार हुदै

असार ३ २०७४ .

लण्डन, पश्चिम लण्डनमा अवस्थित अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी अहिलेसम्म ३० जना घाइते भएका छन् । सो भवनमा बुधबार बिहानीपख आगो लागेको हो । एक २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी अरु कतिजना घाइते भएका छन् भन्ने बारेमा अझै खुलाइएको छैन । प्रहरी उद्वारको कार्यमा खटिरेको र यसको यकिन हुन नसकिरहेको बताएको छ । सो भवनभ...

समलिङ्गी महिला हुनेछिन् रुढिवादी देश सर्बियाकी नयाँ प्रधानमन्त्री

असार ३ २०७४ .

एजेन्सी, सर्बियाका राष्ट्रपतिले एक समलिङ्गी महिलालाई देशको नयाँ प्रधानमन्त्रीको रुपमा चयन गरेका छन् । रुढिवादी देश मानिने सर्बियामा यसलाई निकै ठूलो कदम मानिएको छ । नयाँ राष्ट्रपति एलेक्जेन्डर बूचिचले एना ब्रनविचलाई आफ्नो प्रधानमन्त्रीको रुपमा चयन गरेका हुन् । संसदले उनको अनुमोदन औपचारिकता गरेको छ किनभने सत्ताधारी पार्टी र त्यसका समर्थक ...
1 2 3 4 5 6 7 8 9 11 Next →
To Top