विशेष

न्यायपरिषदले सिफारिश गर्यो चार न्यायाधीशको नाम

पौष २० २०७४   ekhabarnepal

काठमाडौं पुस 20, न्यायपरिषदले उच्चअदालतको मुख्य न्यायाधीशमा चारजनाको नाम सिफारिश गरेको छ ।बिहीवार बसेको परिषद् बैठकले नहकुल सुवेदी, उदय चापागाई, हरिकुमार पोखरेल र यज्ञ बस्यालको नाम मुख्य न्यायाधीशका लागि सिफारिश गरेको हो । सुवेदी सर्वोच्चका मुख्य रजिष्ट्रार हुन् । परिषद् बैठकले सर्वोच्च अदालतका कामु रजिष्ट्रार महेन्द्र उपाध्यायलाई रजिष्ट्रार ...

प्रमुख पाँच दलको निश्कर्ष : प्रदेशको राजधानी तोकि नयाँ सरकार गठनको बाटो खोलौँ

पौष २० २०७४   ekhabarnepal

काठमाडौं पुस २०,  नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशको अस्थायी केन्द्र तोक्न र प्रदेश प्रमुख नियुक्ति प्रक्रिया अगाडी बढाउन सरकारलाई सहमति दिएका छन् । उनीहरुले ताजा जनादेश अनुसार नयाँ सरकार गठनको बाटो खेलिदिन र राष्ट्रिय सभाको चुनाव तत्काल गर्न पनि सरकारसंग आग्रह गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको प्रमुख प...

प्रदेश नम्बर ५ को राजधानी बुटवल नै हुनुपर्छ

पौष २० २०७४   ekhabarnepal

बुटवल पौष २०, प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा हुनुपर्ने माग गरेको छ । प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुपर्ने माग सहित आन्दोलन सुरु भएको छ । एमाले निकट अनेरास्ववियु र नेपाली काँग्रेस क्षेत्रीय समितिले छुट्टाछुट्टै कार्यक्रम गरी आन्दोलनको सुरु गरेका छन् ।आन्दोलनको पहिलो चरणअन्तर्गत बिहीबार बिहान रुपन्देहीका ३ स्थानमा चक्काजाम भएको हो ।...

किन लम्बियो पार्टी एकता प्रक्रिया ?

पौष १९ २०७४   ekhabarnepal

काठमाडौं पुस १९, पार्टी एकताको बिषयमा छलफलका लागि नेकपा एमाले र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार हुने भनिएको भेट टरेको छ । एमाले अध्यक्ष केपी ओलीको अस्वस्थताका कारण बुधवार भेटको कार्यक्रम नरहेको प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिए ।  ‘एमाले अध्यक्षज्यूको अस्वस्थताका कारण बुधवार भेट हुने कार्यक्रम छैन’ तिमल्...

प्रदेश नम्बर ७ को राजधानी दिपायल माग्दै डोटीमा यातायात अबरोध

पौष १९ २०७४   ekhabarnepal

डोटी पुस १९ , दिपायलमा बाटोमै टायर जलाएर यातायात अबरोध भइरहेको छ।प्रदेश नम्बर ७ को राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीमा बुधबार बिहानैदेखि चक्का जाम भएको छ ।आन्दोलनकारीले दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारका विभिन्न ठाउँमा बिहानैदेखि टायर बालेका छन् । राजधानी माग गर्दै संघर्ष समितिले एकहप्तादेखि शान्तिपूर्ण र्‍याली आयोजना...

एनआरएन परिचय कार्ड र नागरिकता दिने प्राबधान भइरहेको छ - कृष्णप्रसाद ढकाल

पौष १९ २०७४   ekhabarnepal

  स्पेन जनवरी ३,  परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले एनआरएन नागरिकता सम्बन्धी ऐन ड्राफ्ट भइरहेको बताएका छन् ।एनआरएन नागरिकताको बिषयलाई कसरी निरन्तरता दिने भन्ने बिषयमा छलफल चलेको भन्दै ढकालले ऐन ड्राफ्ट भइरहेको बताएका हुन्।परराष्ट्र अधिकारीहरुको टोलीलाई नेतृत्व गर्दै गत साता बेल्जियममा एनआरएनहरुसँग छलफल गर्दै सहसचिव ढकालले भने, ...

न्यायोचित शक्ति बाँडफाँड हुने गरी एकता गर्ने माओवादी केन्द्रको निर्णय

पौष १८ २०७४   .

 काठमाडौं पुस १८ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता ‘फिप्टी फिप्टी’ का आधारमा हुनुपर्ने भनी आफूले राखेको प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओली असहमत नभएको दावी गरेका छन्। खुमलटारस्थित निवासमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्यालयको बिस्तारित बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस्तो ...

सात प्रदेशका सात राजधानीको खाका तयार

पौष १८ २०७४   ekhabarnepal

काठमाडौँ  पुस १८, सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताउनुभयो ।  उहाँका अनुसा...

चुनावी खर्च कुन दलको कति?

पौष १८ २०७४   ekhabarnepal

बनियानी, झापा पुस १८,  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि झापाबाट उम्मेदवारी दिएका ४ नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन्।  गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए। तिनमा ...

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस शीर्ष नेताहरु बिच छलफल

पौष १८ २०७४   ekhabarnepal

काठमाडौं पुस १८,  राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न कांग्रेसका शीर्ष नेताले देउवालाई सुझाव दिदिै छिटो सरकार छाड्न आग्रह गरेका छन् । देउवाले चुनावी समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल गर्न मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेतालाई छलफलका लागि डाकेका थिए । बालुवाटार पुगेका कांग्रेस शीर्ष नेताले छि...
To Top