विशेष

यसरी मनाइयो संविधान दिवस

असोज ३ २०७४   .

काठमाडौं, असोज ३। शान्तिका प्रतीक परेवा उडाएर संविधान दिवस मनाइएको छ। नेपालको संविधान जारी भएको वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारीसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि परेवा उडाएका थिए। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री जनार्दन शर्मा, मन...

तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान : आयोग

असोज ३ २०७४   .

काठमाडौँ ,असोज ३- स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणअनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महो...

प्रधानमन्त्री देउवा आज न्यूयोर्क जाँदै

असोज ३ २०७४   .

 काठमाडौं, असोज ३ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । प्रधानमन्त्री देउवा सेप्टेम्बर २३ मा हुने महासभाको बैठकमा भाग लिन त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय ने...

दसैं र तिहारका लागि रुपन्देही प्रहरीको अपिल

असोज २ २०७४   .

बुटवल ,असोज २ ।   दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी रुपन्देही प्रहरीले विशेष योजना लागु गरेको छ ।  चाडबाडका बेला हुन सक्ने सम्भावित घटनाहरुलाई न्यूनीकरणका लागि विशेष सुरक्षा योजना लागू गरेको रुपन्देही प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिनु भयो । दसैं मान्नका लागि धेरै जसो मानिसहरु घर गएको बेला धेरै चोरी हुदैँ आएको छ । चाडबाडका बेला...

अवैध ६ लाख भारतिय रुपैयाँ सहित गाडी चालक पक्राउ

असोज २ २०७४   .

बुटवल ,असोज २ । अवैध रुपमा भारतिय रुपैयाँको कारोवार गर्ने कपिलवस्तुका एक  गाडी चालक ६ लाख भारतिय रुपैयाँ सहित पक्राउ परेका छन ।  कपिलवस्तुको कृष्णनगरपालिका वडा नम्बर ३ वस्ने वर्ष ३० को सलिम मियाँले भारतवाट नेपाल ल्याउदै गरेको अवैध रुपमा झोलामा वोकील्याएको २ हजार दरका १ सय थान र ५ सय दरका ८ सय थान भारतिय रुपैयाँ गरि कूल ६ लाख भारतिय रुपैयाँ स...

एघार वर्ष पछि हत्यारा पक्राउ

असोज २ २०७४   .

बुटवल,  असोज २ एघार वर्ष अघि रुपन्देहीमा एक व्यक्तिको हत्या गरि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०६३ माघ १९ गते जिल्ला रुपन्देही साविक करौता ५ हाल सम्मरीमाई गाँउपालीका वडा नं. १ मुडिला गाँउमा बस्ने खैरुला गद्दीलाई रमावती पासी, भोला पासी र भवई पासी समेतले कर्तव्य गरी मारेको घटनाका बस्ने बर्ष ६२ का भोला पासीलाइ प्रहरीले   ११ वर्ष पछि ...

शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छाँै: उपप्रम महरा

असोज २ २०७४   रासस

काठमाडौँ, असोज २ -उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामार्फत नेपालको शान्ति प्रक्रियाको अवस्थाका बारेमा विश्व समुदायलाई स्पष्ट पारिने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा महासभामा भाग लिन यही असोज ३ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने सिलसिलामा रासस समाचारदाता भीष्मराज ओझासँग आइतबार आफ...

प्रदेशसभाका लागि पिछडिएको क्षेत्र र अल्पसंख्यकको परिभाषा निर्धारण

असोज २ २०७४   .

काठमाडौं  असोज,२ । सरकारले प्रदेशसभाको चुनावी प्रयोजनका लागि ‘पिछडिएको क्षेत्र’ र ‘अल्पसंख्यक’ जातिको परिभाषा निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पिछडिएको क्षेत्र तोकी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि ‘अल्पसंख्यक’ तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने अर...

दक्षिण एसियाली राष्ट्रमा प्रभाव बिस्तार गर्दै चीन, पाकिस्तानपछि मालदिभ्ससँग व्यापार सम्झौता

असोज २ २०७४   एजेन्सी

काठमाण्डौ,  असोज २ – चीनले पाकिस्तानपछि अर्को दक्षिण एसियाली राष्ट्र मालदिभ्ससँग स्वतन्त्र ब्यापार सम्झौता (एफटीए) गर्ने समझदारी गरेको छ । छिमेकीसँग भएका यस्ता समझदारीले भारतलाई समेत चीनसँग ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ’ मार्फत व्यापार बिस्तारको दवाव पर्ने चिनियाँ बिश्लेषण देखिन्छ । दक्षिण एसियामा आफ्नो ब्यापार बिस्तार गर्ने उदेश्य राखेको चीनल...

रुपन्देहीमा बसको ठक्करले दुई जनाको मृत्यु

असोज २ २०७४   .

बुटवल, असोज २। रूपन्देहीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। देवदह नगरपालिकामा ना ५ ख ३१५९ नम्बरको बसलाई ना ७ ख ६९८ नम्बरको बसले ठक्कर दिँदा सल्यान खलंगा नगरपालिका-२ का २९ वर्षका सुजन परियार र सुर्खेत पञ्चपुरी नगरपालिका-५ का ५० वर्षीय भीमबहादुर सुनारको मृत्यु भएको हो। परियारको घटनास्थलमै र सुनारको उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ...

नेपालमै पहिलोपटक सुत्केरीलाई भत्ता दिन सुरु

असोज २ २०७४   .

तुलसीपुर, असोज २ । तुलसीपुर उपमहानगरपालिकाले नेपालमै पहिलोपटक सुत्केरीलाई भत्ता दिन सुरु गरेको छ। तुलसीपुर उपमहानगरपालिकाले मातृशिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि २०७४ पारित गरेपछि रकम वितरण गरेको हो। पहिलो चरणमा पाँच हजारका दरले आइतबार २८ जना सुत्केरीले भत्ता पाएका छन्। दुई महिनाको बच्चा काखमा च्यापेर आएकी तुलसीपु...

मन्त्रिपरिषद बैठकद्वारा आयल निगमका कार्यकारी गोपाल खड्का पदच्यूत

असोज २ २०७४   .

काठमाडौं, असोज २ – नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले पदच्यूत गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले खड्कालाई पदच्यूत गरेको हो । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै खड्कामाथि कारवाही गर्न संसदीय समितिले सिफरिस गरेको थियो । खड्कालाई मन्त्रिपरिषदको बैठकले पदच्यूत गरेको सञ्चारमन्त्री मोहनबहा...

मन्त्रिपरिषद् फेरि विस्तारको तयारी, विराज विष्ट र कमला शर्मालाई मन्त्री बनाईंदै

असोज २ २०७४   .

काठमाडौं,  असोज २– इतिहासकै जम्बो मन्त्रिपरिषद् बनाएर आलोचित हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलवार न्यूयोर्क उड्नुअघि दुई राज्यमन्त्री थप्ने तयारी देउवाले गर्नुभएको हो । देउवाको मन्त्रिपरिषदमा राप्रपा प्रजातान्त्रिकका विराज बिष्ट र कमला शर्मालाई ...

२ नम्बर प्रदेशमा मतदाताको उल्लासपूर्ण सहभागिता

असोज २ २०७४   .

काठमाडौं, असोज २– प्रदेश नम्बर २ का आठ जिल्लामा स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । मतदताहरु बिहानैबाट तोकिएको मतदान केन्द्रमा पुगेर मतदानमा सहभागि भइरहेका छन् । मतदानमा मतदाताको उत्साहपुर्ण सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ । केही मतदान केन्द्रबाहेक सवैजसो मतदान केन्द्रमा बिहान सातै बजेबाट सुरु भएको मतदानको डेढ घण्टामा १५...

आगामी दुई वर्ष वृद्धिदर ४.५ प्रतिशत :विश्व बैंक

असोज १ २०७४   .

काठमाडौं असोज,१  । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर आगामी दुई आर्थिक वर्ष औसतमा ४.५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । ‘हुनतः गत वर्ष राजस्व संकलनमा रेकर्ड ब्रेक भयो, सरकारी खर्च क्षमता पनि बढेको देखियो तर नेपालले तीन वर्षको अन्तरालमा तीन वटा ठुला सक (धक्का) व्यहोर्यो यसले पनि आर्थिक लक्ष्यमा प्रभाव पार्ने देखिएको छ,’ विश्व बैंक ...

प्रधानमन्त्री देउवाले शनिबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

असोज १ २०७४   .

काठमाडौं असोज,१  । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शनिबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा मंगलबार न्यूयोर्क प्रस्थान गर्नेछन् । उनले शनिबार महासभालाई सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरे...

पाँच महिनामा जन्मिएको बच्चा यस्तो देखिन्छ, आमाले सेयर गरिन् हृदयविदारक तस्बिर

असोज १ २०७४   .

असोज १ । हरेक कुरा बन्नका लागि एक निश्चित समय तोकिएको हुन्छ । गर्भमा ९ महिना बसेपछि बच्चा पूर्ण रुपमा विकसित भएर जन्म लिने गर्दछ । त्योभन्दा अघि जन्मिएको बच्चालाई ‘प्रिमेच्योर’ भनिन्छ । अमेरिकामा हरेक वर्ष करिब १० लाख गर्भवती महिला प्रि–टर्म लेबर वा गर्भपतनको शिकार हुने गर्दछन् । पेन्सिल्वेनियामा बस्ने एक महिलाले आफ्नो ब्लगमा आफ्ना पाँच महिना...

माओवादी एमालेप्रति केही आवेगमा होला, तर कांग्रेससँग गठबन्धन तोड्नैपर्छ : सचिव भट्टराई

असोज १ २०७४   .

 भक्तपुर असोज १ ।  एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने बताएका छन्। कांग्रेससँग माओवादीको गठबन्धन सैद्धान्तिक तथा वैचारिक नरहेको उनको जिकिर छ। 'कांग्रेस-माओवादीको यो एलायन्स सैद्धान्तिक र वैचारिक छैन, अल्टिमेट्ली माओवादीले यो समिकरण छाड्नैपर्छ,' प्रेस चौतारी नेपाल, भक्तपुर शाख...

हङकङलाई ५ विकेटले हराउँदै नेपाल एसीसी यू- १९ च्याम्पियन

असोज १ २०७४   .

काठमाडौँ ,असोज १। एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा नेपालले हङकङलाई ५ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको छ । जीतका लागि ७६ रनको लक्ष्य पाएको नेपालले मात्र १४.४ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्याएको थियो । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए भने सन्दीप सुना...

शान अध्यक्ष एमालेमा प्रवेश

असोज १ २०७४   .

भैरहवा,  । होटल एशोसियसन अफ सिद्धार्थनगरका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन् । लुम्बिनी अन्चलकै अग्रज पर्यटन व्यवसायी श्रेष्ठ होटल एशोसियसन अफ नेपालका सदस्य समेत हुन् । भैरहवाको होटल नान्सका सन्चालक समेत रहेका श्रेष्ठ रुपन्देहीका विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका छन् । रुपन्देही क्षेत्र नम्बर २ र सिद्धार्...

एसिसी यू–१९ : हङकङले नेपाललाई दियो ७७ रनको लक्ष्य, सन्दीप र सहाबले लिए ३–३ विकेट 

असोज १ २०७४   ekhabarnepal

  काठमाडाैं,असोज १ एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको फाइनलमा हङकङले नेपाललाई ७७ रनको लक्ष्य दिएको छ। मलेसियाको किन्नारा ओभलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको हङकङ ३२.१ ओभरमा ७६ रनमा अलआउट भयो।  हङकङको इनिङ ध्वस्त पार्न नेपालका लागि सन्दीप लामिछाने र सहाब अलामले ३/३ विकेट लिए। सुमित महर्जन र आसिफ शेखले...

जलविद्युतका लागि कम्पनीहरुको महत्वाकांक्षी योजना, ५ वर्षमा ३६ अर्ब लगानी गर्दै

असोज १ २०७४   .

रमेश लम्साल  काठमाडौँ,भदौ ३१  बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ।  कम्पनीले आगामी ५ वर्ष रु ३६ अर्ब आक्रामक रुपमा लगानी गर्ने र मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्...

भरतपुर कार्यपालिकामा एमालेले बहुमत

भाद्र ३१ २०७४   .

चितवन भदौ,३१  । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ । कार्यपालिका गठनका लागि शुक्रबार भएको मतदानमा जम्मा ७० मत भएको एमालेले बहुमत बनाएको हो । ५ महिला र ३ दलित सदस्यका लागि भएको निर्वाचनले स्थिति उल्ट्याइदिएको हो । महानगरपालिकाको मतको ‘कम्पोजिसन’ एमाले ७०, कांग्रेस ६९ र माओवादी ८ थियो । तर एमालेले दलित र म...

कञ्चनपुरमा विद्यार्थी हत्याकाण्ड चर्कियो, हल्दुखालमा कर्फ्यु

भाद्र ३१ २०७४   .

कञ्चनपुर, भदौ ३१  । कञ्चनपुरका विद्यार्थी तिकल चन्द हत्याकाण्ड चर्किदै गएको छ । भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित महाकाली जनसेवा माविमा अध्ययनरत छात्र तिकल चन्दको हत्याको बिरोधमा पीडित पक्षले पीडक आशिश अधिकारीको गोठमा आगजनी गरेका छन् । शुक्रबार मध्यान्नतिर पीडित लगायत स्थानीयले अधिकारीको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार...

मौन अवधिमा गर्न नहुने काम

भाद्र ३१ २०७४   .

काठमाडौं. भदौ ३१–   प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचनका लागि राति १२ बजेयता  मौन अवधि शुरु भएकाे छ  । याे अवधि निर्वाचन सम्पन्न नभएसम्म कायम रहनेछ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म राजनीतिक दल, दलकातर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारज...

सम्पत्ति शुद्धीकरण : निर्धक्क रकम आर्जन गर्नुहोस्

भाद्र ३१ २०७४   रासस

काठमाडौँ ,भदौ ३१- तपाईं करोडौँ सम्पत्तिका मालिक हुनुहुन्छ । कतै यी रकम तथा सम्पत्तिका कारण सम्पत्ति शुद्धीकरणको झमेलामा त फस्ने होइन भनी चिन्तित हुनुहुन्छ ? यदि तपाईंले राम्रो काम गरी रकम आर्जन गर्नुभएको छ भने चिन्ता गर्नुपर्दैन । निर्धक्क भएर आफ्नो व्यवसाय अघि बढाउँदै थप रकम आर्जन गर्न सक्नुहुनेछ । यो जानकारी नेपाल चेम्बर अफ कमर्सले शुक्रबार...

यस्तो विचित्र र भयानक जीव कहिले देख्नुभएको छ ?

भाद्र ३१ २०७४   बीबीसी

भदौ ३१   हार्वे आँधीपछि टेक्ससमा एक तिखो दाँत भएको रहस्यमयी समुन्द्री जीव देखिएको छ । प्रीति देसाई नामक महिलाले टेक्ससको समुन्द्रमा यो जीव देखिन् र यसको तस्बिर ट्वीटरमा पोष्ट गरेर यसबारे जानकारी मागिन् । उनले थुप्रै तस्बिर पोष्ट गरिन् र लेखिन्, ‘ओके, जीवविज्ञान ट्वीटर, यो के चिज हो ?’ उनको प्रश्नलाई जीव वैज्ञानिक र माछा विशेषज्ञ...

कपिलवस्तुका स्थानीय निकायमा युवा संघले तोक्यो इन्चार्ज (सूचीसहित)

भाद्र ३१ २०७४   रासस

कपिलवस्तु, भदौ ३१ - युवा संघ नेपालको नियमित बैठक कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । युवा संघ नेपालका जिल्ला अध्यक्ष गणेश केसीको अध्यक्षता र एमाले जिल्ला पार्टी अध्यक्ष झविलाल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जिल्लाका दश स्थानीय निकायमा इन्चार्ज तोकेको छ । कहाँ, को इन्चार्ज ? -वाणगंगा नगरपालिका : जयलाल गिरी -कपिलवस्तु नगरपालि...

गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार

भाद्र ३० २०७४   .

काठमाडौं  भदौ, ३० । संसदको सुशासन तथा अनुगमन समितिले आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति मन्त्रालयकै छानविनले अनियमितता भएको ठहर गर्दै खड्कालाई कारबाही गर्न सिफारिस गरेको छ । तर, खड्काले अहिले पनि नि...

साताको सेयर : ३ अर्ब ६० करोड ६८ लाखको कारोवार

भाद्र ३० २०७४   .

काठमाडौं, भदौ ३०–नेपालको पुँजी बजारमा यो साता कूल ३ अर्ब ६० करोड ६८ लाख ५ हजार रुपैयाँभन्दा बढीको कारोवार भएको छ । यो साता तीन दिन बजार ओरालो लागेको थियो । यो साताको पहिलो दिन सेयर बजार ३४.८९ अंकले झरेको थियो । पहिलो दिन उच्च अंकले घटेको बजार १५१९.६६ विन्दुमा आएको थियो । एक सय ५८ कम्पनीको १५ लाख ५७ हजार ३ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको यो...

यदि युद्ध भए कति खतरनाक हुनेछ उत्तर कोरिया ?

भाद्र ३० २०७४   एजेन्सी

बीबीसी भदौ ३० उत्तर कोरियामाथि संयुक्त राष्ट्रको प्रतिबन्ध जारी छ । यता कोरिया भने एक पछि अर्को गरी मिसाइल परिक्षणलाई निरन्तरता दिइरहेको छ । हरेक प्रतिबन्ध पछि उत्तर कोरिया थप आक्रामक भइरहेको छ । शुक्रबार सखारै उत्तर कोरियाले अर्को एक मिसाइल जापानतर्फ प्रक्षेपण गर्यो । जापानी प्रधानमन्त्री शिन्जो आबे भारत भ्रमणमा भइरहेका बेला उत्तर कोरियाले यो...

बुद्ध एयरको पोखराबाट भरतपुर र भैरहवा उडान सुरु

भाद्र ३० २०७४   .

काठमाडौं, भदौ ३० – निजी क्षेत्रका हवाई सेवा प्रदायक बुद्ध एयरले शुक्रबारवाट पोखराबाट भरतपुर र भैरहवामा आफ्नो हवाई उडान सेवा सुरु गरेको छ । बुद्धले १९ सिट क्षमताको जहाज मार्फत दुई गन्तब्यमा उडान सुरु गरेको हो । बुद्धले शुक्रबार विहान १० बजे पोखरावाट भरतपुरका लागि पहिलो उडान भरेको छ भने ११ बजेर २२ मिनेटमा भैरहवाका लागि उडान भरेको जनाएको छ । बुद...

आचारसंहिता र मानवअधिकार उल्लंघनबारे दुई आयोगबीच छलफल

भाद्र ३० २०७४   .

काठमाडौं ,भदौ ३० – राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश नं २ को निर्वाचनका क्रममा व्यापक निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । शुक्रबार निर्वाचन आयोगकी सदस्य मोहना अन्सारी निर्वाचन आयोग पुगेर निर्वाचन प्रचारप्रसारका क्रममा भएका मानवअधिकार उल्लंघनका घटना हुन नदिन आयोगको ध्यानाकर्षण गराएका हुन् । अन्सार...

एमाले केन्द्रीय कमिटी बैठक असोज ६,७ र ८ गते बस्ने

भाद्र ३० २०७४   .

काठमाडौं  भदौ, ३० । तीनै चरणका स्थानीय तह निर्वाचन लगत्तै नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीति बनाउन केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । एमाले केन्द्रीय कमिटी बैठक असोज ६,७ र ८ गते काठमाडौंमा बस्ने तय भएको हो । असोज २ को प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको परिणाम आइरहेका बेला एमालेले केन्द्रीय कमिटी बैठकमा सातै प्रदे...

अमेरिकाले नेपाललाई ५०अर्ब दिने सम्झौतामा हस्ताक्षर,६३ करोड डलरको कोष बन्ने

भाद्र ३० २०७४   .

काठमाडौं  भदौ,३० । अमेरिकाले नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन [एमसीसी] कार्यक्रममार्फत नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको हो । अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीको तर्फबाट जोनाथन नाथले सम्झौताम...

कस्ताे छ तपार्इकाे स्वास्थ्य र स्वभाव यसरी थाहा पाउनुस्

भाद्र ३० २०७४   .

एजेन्सी । हाम्रो जन्म दिन, बार, घडी, पला आदिको आधारमा ज्योतिषिय भाग्यफल हेर्ने गरिन्छ । हालै भएको एक सोधले चाहिँ हामी जन्मेको महिनाको आधारमा हाम्रो स्वास्थ्य र स्वभावबारे थाहा हुने तथ्य उजागर गरेको छ । हामी जन्मेको महिनासँग हाम्रो स्वास्थ्य पनि जोडिने शोधकर्ताको भनाई छ । यस हिसाबले हाम्रो स्वास्थ्यसँग हामी जन्मने महिनाले पनि अर्थ राख्छ । जनवर...

तुलसीपुरमा १५ बालश्रमिकलाई फर्काइयाे घर

भाद्र ३० २०७४   .

दाङ, भदौ ३० ।  तुलसीपुर उपमहानगरले १५ बालबालिकालाई परिवारमा पुन: स्थापना गराएको छ। बाल दिवसको अवसर पारेर उपमहानगरले शैक्षिक सामग्री र परिवारलाई आयआर्जनमा सहयोग गर्ने शर्तमा १५ बालबालिकालाई परिवारमा पुन: स्थापना गराएको हो। घर फर्केका बालबालिकालाई कार्यवाहक नगरप्रमुख माया आचार्यले शैक्षिक सामग्री हस्तान्तरण गरिन्। उनले नगर क्षेत्रमा बालश्रम न्यूनी...

अाज रातिबाट ‘मौन अवधि’ सुरू हुँदै

भाद्र ३० २०७४   .

काठमाडौं भदौ,३०  । प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको ‘मौन अवधि’ शुक्रबार राति १२ बजेबाट सुरु हुँदैछ । निर्वाचन कानुनमा मतदानको ४८ घन्टाअघिदेखि मौन अवधि सुरु हुने व्यवस्था भए अनुसार आजराति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो । निर्वाचन आयोगले एक सूचना जारी गर्दै मौन अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै प...

परराष्ट्रविद्हरूको सुझाव : आतंकवाद नियन्त्रण र अल्पविकसित मुलुकका मुद्दा राख्न सुझाव

भाद्र ३० २०७४   रासस

भीष्मराज ओझा काठमाडौँ, भदौ ३० । -नेपालले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा जलवायु परिवर्तनका असर, आतंकवाद नियन्त्रण र अल्पविकसित तथा भू–परिवेष्ठित मुलुकका मुद्दालाई उठाउनुपर्ने कूटनीतिज्ञ तथा परराष्ट्रविद्हरूले सुझाव दिनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले उठाउनु पर्ने विषयका बारेमा राससले राखेको जिज्ञासामा उहाँहरूले दिगो विकास...

निर्वाचन आचारसंहिता व्यापक उल्लङ्घन भएको राष्ट्रिय मानवअधिकार आयोगको ठहर

भाद्र ३० २०७४   .

धनुषा, भदौ ३०– राष्ट्रिय मानवअधिकार आयोगले सरकार र उच्च नेतृत्वनै निर्वाचन आचारसंहिता उल्लङ्घनमा लागेको पाइएको भन्दै निर्वाचन आयोग र सरकारलाई त्यसतर्फ सचेत रहन सुझाव दिएको छ । आयोगका सदस्य सुदीप पाठकले २ नम्बर प्रदेशको स्थलगत अनुगमनपछि शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घनमा प्रधानमन्त्री,मन्त्री लगायत सरकारका उ...

२ नम्बरमा एमालेको तिव्र प्रचार प्रसार

भाद्र २९ २०७४   .

काठमाडौं ,भदौ २९– सत्तारुढ दल कांग्रेस र माओवादीसँगै एमालेले पनि स्थानीय तहको तेस्रो चरणको निर्वाचन प्रचार–प्रसारलाई तिव्रता दिएको छ । प्रदेश नं. २ का ८ वटा जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा एमालेले चुनावी सभाहरु केन्द्रित गरेको एमाले प्रचार विभागका उपप्रमुख सुर्य थापाले जनाएका छन् । यसक्रममा अध्यक्ष केपी श...

प्रतिनिधिसभा सदस्य उम्मेदवारले १४ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव

भाद्र २९ २०७४   .

काठमाडौं, भदौ २९– निर्वाचन आयोगले चुनावी खर्चको सिमा तोक्ने तयारी गरेको छ । पछिल्ला निर्वाचन अत्यन्त भड्कििला र खर्चिला हुदै गएकोमा सर्वत्र आलोचना भइरहेका बेला आयोगले खर्चको सीमा तोक्ने तयारी गरेको हो । आयोगले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले...

ठेक्का तोड्ने चेतावनीपछि तातियो चिनियाँ कम्पनी

भाद्र २९ २०७४   .

काठमाडौ भदौ,२९   । नेपाल सरकारले ठेक्का तोड्ने चेतावनी दिएपछि गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कम्पनीले व्यवस्थापन समुह नै फेर्न लागेको छ । गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्माका अनुसार नर्थ वेस्ट कम्पनीले म्यानेजरका साथै विज्ञहरुको टोली फेर्न लागेको हो...

अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्दै, आज सम्झौता हुने

भाद्र २९ २०७४   रासस

 वासिङ्गटन डिसी, भदौ २९ । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा बुधबार वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ। नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दैछन्। यो सम्झौताअनुसार कुल ६३ करोड डलर...

समूह विजेता बन्दै नेपाल एसीसी यू-१९ क्रिकेटको सेमिफाइनलमा

भाद्र २९ २०७४   .

काठमाडौं  भदौ,२९ । एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपाल लगातार तेस्रो जितसँगै समूह एको विजेता बनेको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । सन्दिप सुनारले २० रन बनाए भने अनिलकुमार साहले १८ रन बना...

दशैँमा ६ हजार सार्वजनिक सवारीसाधनले सेवा दिने, २१ लाख मानिस दशैं मनाउन जाने

भाद्र २९ २०७४   रासस

काठमाडौँ, भदौ २९ । नेपालीको महान् पर्व बडादशैँको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने भएका छन् । दशैँको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक छ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थपगर्ने गरेपन...

बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

भाद्र २८ २०७४   .

काठमाडौ भदौ,२८ । चावहिलस्थित ओम अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि तनाव भएको छ । बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशनका क्रममा मृत्यु भएपछि तनाव सिर्जना भएको हो । शल्यक्रिया गरी नाकको बाङ्गगो हाड सोझ्याउन उनी गत शुक्रवार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बुधबार दिउँसो अस्पतालले मृतक घोषणा गरेको थियो । उनका आफन्तले भने ...

कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको बजेट ६४ करोड २२ लाख

भाद्र २८ २०७४   .

कपिलवस्तु ,भदौ २८ –कपिलवस्तुको बुद्धभुमि नगरपालिको पहिलो नगर सभाले आर्थिक वर्ष २०७४/७५ का लागि करिब ६४ करोड २२ लाख बजेट विनियोजन गरेको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठले  मंगलबार भएको प्रथम नगर सभामा ६४ करोड २२ लाख ८७ हजार २ सय ३ रुपैयाँ बराबरको बजेट विनियोजन गरेका हुन् । जसमध्ये पुँजिगत तर्फ ४८ करोड ८१ लाख २ हजार २ सय रुपैयाँ र चालुतर्फ १५ कर...

प्रधानमन्त्रीबाट आचारसंहिता उलंघन भएको छ, तर कारबाही गर्न मिल्दैनः प्रमुख निर्वाचन आयुक्त

भाद्र २८ २०७४   .

काठमाडौं, भदौ २८–प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उलंघन गरेको स्वीकार गरेका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेपनि प्रधानमन्त्रीलाई कार्वाही गर्न मिल्ने अवस्था भने नरहेको प्रतिक्रिया बताए । निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री देउवाले मन्त्...

श्रमिक आप्रवासका विषयमा साझा धारणा बनाउँदै एशियाका १२ राष्ट्र

भाद्र २८ २०७४   .

ललितपुर,भदौ  २८ -  सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)को खाकाको सम्बन्धमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध एसियाका १२ राष्ट्रको साझा धारणा तयार गर्ने विषयमा केन्द्रित रही ती देशका प्रतिनिधि सहितको परामर्श बैठक आजदेखि यहाँ शुरु भएको छ । कोलम्बो प्रोसेसमा नेपालसहित भारत, चीन, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, फिलि...
To Top