विशेष

यस्तो छ तीन पार्टीबीच सहकार्य र एकताको समझदारीपत्र

असोज १८ २०७४   ekhabarnepal

यस्तो छ तीन पार्टीबीच सहकार्य र एकताको समझदारीपत्र  

एमाले-माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेलको घोषणा : पार्टी एकीकरणका लागि आठ सदस्यीय संयोजन समिति गठन

असोज १८ २०७४   .

  काठमाडौ, असोज १७ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नया शक्तिपार्टी बीच आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने घोषणा गरेका छन् । विभिन्न चरणको छलफलपछि राजधानीको राष्टिय सभा गृहबाट तीनै दलका शिर्ष नेताले पत्रकार सम्मेलन गरी पार्टी एकिकरण गर्ने सहितको घोषणा गरेका हुन् । चुनावी तालमेलको औपचारिक घोषणा कार्यक्रममा एमाले ...

पार्टी एकिकरण गर्ने गरी एमाले र माओवादी केन्द्रविच सात बुदे सहमति

असोज १७ २०७४   .

काठमाडौ, असोज १७ नेकपा एमाले र माओवादी केन्द्रविच दीर्धकालिन रुपमा पार्टी एकिकरणमै जाने गरी सात बुदे सहमति भएको छ । अधिकाश नेपालीले बडादशैँ मनाईरहेका बेला यी दुई पार्टीका शिर्ष नेता भने पार्टी एकता र चुनावी तालमेलको छलफलमा व्यस्त थिए । अध्यक्ष र पदाधिकारी स्तरमा पटक पटक छलफल भएपछि सात बुदे सहमति भएको हो । सहमति अनुसार तत्काल एकता नभए चुनाव...

त्रिपाठीसहित पाँच नेताद्वारा राजपाबाट विद्रोह, सूर्य चिन्हमा चुनाव लड्ने

असोज १७ २०७४   .

काठमाडौं,असोज १६ । राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठीसहितका पाँच नेताले पार्टीबाट विद्रोह गरेका छन् । हाल ‘स्वतन्त्र राजनीतिक समूह’ बनाएका उनीहरु एमालेको सूर्य चिन्हबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुने भएका छन् । एमालेद्वारा प्रकाशित प्रेस विज्ञप्तिअनुसार सोमबार पार्टी महासचिव ईश्वर ...

१६ अर्बको सेयर निष्कासन हुँदै, दशैंलगत्तै चार कम्पनीको आउँदै

असोज १६ २०७४   ekhabarnepal

  काठमाडौं असोज १६ । १६ अर्बबराबरको सेयर निष्कासन अनुमति माग्दै विभिन्न कम्पनी धितोपत्र बोर्डको प्रक्रियामा छन् । १८ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ/एफपीओ) निष्कासनका लागि अनुमति मागेका छन् । सबैले अनुमति पाउँदा तीन अर्ब ४१ करोडको सेयर बजारमा आउने छ । तीमध्ये १० वटा संस्था जलविद्युत् क्षेत्रका छन् । रसुवागढी हाइड्रो, बुटवल पावर, साञ...

तिलाठीका देवनारायण भारतीय प्रहरीको नियन्त्रणमा

असोज १६ २०७४   .

काठमाडौं,असोज १६   सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी सीमा पारीको कुनौलीबाट आफ्ना छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोही विषयमा बुझ्न गएका देवनारायणलाई पनि पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।  देवनारायणका छोरा अजयले भारतीय चेली भगाएर ल्याएको आरोपमा भारतीय प्रहरीमा मुद्दा ...

नारायणगढ–मुग्लिन सडकमा १८ पुल बन्ने

असोज १५ २०७४   ekhabarnepal

चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ।  सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ । उहाँका अनुसार बोलपत्र भइसकेका ती पुलको ठेकेदार चयनपछि निर्माणको क...

आज बडादशैं, मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदै

असोज १४ २०७४   .

  काठमाडौंअसोज,१४   । आज हिन्दू नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसअघि बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जनको साइत रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । घरमा विधिपूर्वक राख...

 चिकित्सक संघको आन्दोलन फिर्ता, सरकारसँग चार बुँदे सहमति

असोज १४ २०७४   .

  काठमाडौं,असोज १३  सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि नेपाल चिकित्सक संघले आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवासहित शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको वार्तामा सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । वार्तामा प्रधानमन्त्री देउव...

आज फूलपाती, शक्तिपिठमा भक्तजनको घुइँचो

असोज ११ २०७४   .

काठमाडौं,असोज ११ ।   नवरात्रिको सातौं दिन आज फूलपाती मनाइँदैछ । उपत्यकाका विभिन्न शक्तिपिठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । घटस्थापनादेखि विजयादशमीको दिनसम्म विभिन्न शक्तिपिठमा विभिन्न देवीहरुको दर्शन गर्ने तथा बली दिने चलन छ । आज नै घर घरमा फूलपाती भित्र्याइन्छ ।  घटस्थापनादेखि नै नवरात्रि आरम्भ हुने भएपनि फूलपातिदेखि विजयादशमीसम्...

एमालेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्ड कडा

असोज ११ २०७४   .

      बुटवल,असोज ११        एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया र मापदण्डसम्बन्धी व्यवस्थालाई अन्तिम रूप प्रदान गरेको हो । बैठकले अ...

प्रदेश २ को समग्र जनप्रतिनिधि संख्यामा एमाले दोस्रो

असोज १० २०७४   ekhabarnepal

रश्मि आचार्य एकै चरणमा हुनु पर्ने स्थानीय तहको निर्वाचन दुईबटा सरकारले तीन चरणमा सम्पन्न गरे । निर्वाचनको बीचमा सरकार परिवर्तन, स्थानीय तहको संख्या थप, निर्वाचनलाई प्रत्यक्ष प्रभावित पार्ने संविधान संशोधन जस्ता गतिविधि विभिन्न वाहनामा गरिए । अनेकौं दाउपेच, षडयन्त्र र तानातानका बीच यी निर्वाचनहरु भए । यस निर्वाचनले देशको आन्तरिक समीकरण र शक्ति स...

स्वास्थ्य सेवा सुरू गर्न चिकित्सकलाई सरकारको आग्रह

असोज ९ २०७४   .

काठमाडौं  असोज,९  । सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ । सोमबारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्...

दिल्ली दूतबाट राजीनामा दिई ‘मिसन’ सहित राजनीतिमा फर्कदै उपाध्याय

असोज ९ २०७४   .

काठमाडौं, असोज  ९– भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय राजदुतबाट राजिनामा दिई फेरी राजनीतिमा आउने हुनुभएको छ । राजदुतमा पुन नियुक्त भएको एक बर्ष पनि नपुग्दै उहाँले दिल्ली मिसन छोड्न लाग्नुभएको हो । स्थानीय  तहको निर्वाचन सम्पन्न भएलगत्तै मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रित हुन थालेका बेला उपाध्याय आफ्नो कार्यकाल पुरा ...

संसदीय समिति: बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न निर्देशन

असोज ९ २०७४   .

काठमाडौं  असोज,९। संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहितका सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा संयुक्त रुपमा बसेको दुई समितिको बैठकले सरकारलाई चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)लाई बढीगण्डकी दिने निर्णय ...

शिक्षा ऐनको नवौं संशोधन विवाद : विदार्थी नेता ज्ञापन पत्र बुझाउँदै

असोज ९ २०७४   .

काठमाडौं, असोज ९ -पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपि शर्मा ओलीले शिक्षा ऐनको नवौं  संशोधन फिर्ता गर्न सक्दो पहल गर्ने वताएका छन्। आज विहान आफ्नै निवास पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुको ज्ञापनपत्र वुझ्दै ओलीले जो अगाडिको आयो उसकै कुरामा ताली लाउने प्रवृत्तिले मुलुक नवन्ने वताए। ुहतार गरेर राति राति विधेयक पारित गर्ने कुरा उ...

१३१ स्थानीय तहको नतिजा घोषणा, अब मात्र ५ तहको बाँकी

असोज ९ २०७४   .

काठमाडौं, असोज ९– स्थानीय तह अन्र्तगत गत असोज २ गते भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । २ नम्बर प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३१ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अब ५ वटा स्थानीय तहको मात्रै अन्तिम नतिजा आउँन बाँकी छ । नतिजा आउँन बाँकी रहेका स्थानीय तहमध्ये पर्साको वीरगञ्ज महानगरपालिका, सप्तरीको राजविराज नगरपालिका छन्...

नवनिर्वाचित वडाध्यक्षका छोराको गोली हानी हत्या

असोज ९ २०७४   .

रौतहट ,असोज ९ । रौतहटको परोहा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षको छोराको गोली हानी हत्या भएको छ । कांग्रसबाट विजयी भएका नवनिर्वाचित वडाध्यक्ष शेख सेराजको ३२ बर्षका छोरा अकबर अलीको हत्या भएको प्रहरीले रातोपाटीलाई बतायो । परोहा नगरपालिका ५ जिंगडवा टोलमा रहेको घरबाहिर सुतिरहेको अवस्थामा आज बिहान करिब साढे ३ बजेको समयमा उक्त घटना भएको हो । ...

गुल्मी प्रहरीद्वारा अवैध घरेलु मदिरा बरामद गरी नष्ट

असोज ९ २०७४   .

गुल्मी,  असोज ९ ।  प्रहरीले रेसुंगा नगरपालिका–१० सिमीचौरबाट अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। सात सय २० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणले समाजमा विकृति फैलिरहेको भन्दै प्रहरीले कडाइ गरेको छ। घरेलु मदिराको...

दाङबाट कोमल ओली एमालेमा प्रवेश गर्दै

असोज ७ २०७४   .

काठमाडौं , असोज ७। राप्रपाको केन्द्रीय सदस्य गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने भएकी छन् । राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेकी कोमल सोमबार अध्यक्ष केपी ओलीका हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी हुन् । कोमल ओलीसँगै दाङका व्यवसायी एवं कांग्रेस नेता बलिभद्र राना पनि एमालेमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । राना र ओलीलाई ...

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा माओवादीले नजिते मुलुक गम्भीर दुर्घटनामाः प्रचण्ड

असोज ७ २०७४   .

काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले नजिते मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । अध्यक्ष दाहालले परिवर्तनलाई संस्थापन गर्न र मुलुकलाई समृद्ध बनाउन पनि माओवादी केन्द्रले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जित्नै पर्ने दावी गरे ।  काठमाडौं...

१०६ स्थानीय तहको नतिजा आयो, अब ३० तहको नतिजा आउन बाँकी

असोज ७ २०७४   .

काठमाडौं ,असोज ७,– असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ को ८ जिल्लाका १३६ स्थानीय तहको नतिजा धमाधम आइरहेको छ । शनिबार १ः४५ बजेसम्म १०६ स्थानीय तहको नतिजा आइसकेको छ  भने अब मात्र ३० तहको नतिजा आउन बाँकी रहेको छ । आउन बाँकीमध्ये वीरगन्ज महानगरपालिका र जनकपुर, जीतपुर र सीमरा उपमहानगरपालिका समेत रहेका छन् । यी एक महानगर र तीन उपमहानगर...

ओलीको चुनावी योजनामा ८ समूह छलफलमा

असोज ७ २०७४   .

काठमाडौं ,असोज ७   | नेकपा (एमाले) को शुक्रबारदेखि शुरु भएको केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राष्ट्रिय राजनीति र आगामी चुनावी योजनासम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफलका लागि समूह गठन गरिएको छ। सात प्रदेश र मोर्चा संगठनका लागि एक गरी आठ समूह गठन गरिएको हो। सो प्रतिवेदन अध्ययनपछि ती समूहले शनिबारको बै...

भरतपुरलाई नमुना बनाउन सबैको सहयोग चाहिन्छ :रेणु दाहाल

असोज ७ २०७४   .

भरतपुर असोज ७,। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सम्भावनानै सम्भावनाले भरिएको भरतपुर महानगरको विकास र समृद्धिका लागि एकताको खॉचो रहेको बताएकी छन्। महानगरपालिकाको वडा न ५ को नारायणपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले आफ्ना योजनाहरु पूरा गर्न सबैको रचनात्मक सहयोग चाहिने बताएकी हुन्। शहरी र ग्रामीण क्षेत्रको विकास सँगसँगै ...

विवाह मण्डपले सजिएको घर एकाएक शोकमग्न बन्यो

असोज ७ २०७४   .

गुल्मी, असोज ७–हिजो मात्रै छोराका लागि  केटी मागेर फर्किएका थिए आज सिद्धवावको पहिरोले पुरेर मृत्यु भएका गुल्मी वम्घा काउले गाउँका तिलकराम भण्डारी ।    ५१ वर्षिय भण्डारीका दुई छोरा र एक छोरीहरु मध्ये असोज ९ गते हुने जेठा छोरा दिपकको बिवाहको अन्तिम तयारीका लागि भ्याई नभ्याई थियो ।  बेहुला बेहुलीलाई कपडा लगायतको समाग्री किन्नका लागि आज विहान भण्डा...

कर्मचारीको मिलेमतोमा बाणिज्य बैंकमा राखेको ४० लाख गायब

असोज ६ २०७४   .

बिराटनगर ,असोज ६– कर्मचारीको मिलेमतोमा नक्कली चेक र सही प्रयोग गरेर लाखौँ रुपैया अपचलन गरेको खुलिसकेपनि राष्ट्रिय बाणिज्य बैंकबाट क्षतिपुर्ति नपाएपछि एक ग्राहकको मारमा परेका छन् ।   महोत्तरीको मनरा गाउँपालिका घर भै हाल नेपाल बिद्युत्त प्राधिकरण क्षेत्रिय कार्यालय बिराटनगरमा उपप्रबन्धक पदमा कार्यरत ग्राहक प्रकाशनारायण सिंहले खातामा जम्मा गरेको...

प्रधानमन्त्री देउवाले न्यूयोर्कमा एकैदिन भेटे चार सार्क राष्ट्र प्रमुख

असोज ६ २०७४   रासस

भीष्मराज ओझा न्यूयोर्क, असोज ६, ।  संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग बिहीबार यहाँ भेटवार्ता गरेका छन्। सो क्रममा प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्र...

जनकपुरमा चुनावी मतपरिणाम रोचक हुँदै

असोज ६ २०७४   .

धनुषा, असोज ६– प्रस्तावित प्रदेश नं २ को राजधानी जनकपुर उपमहानगरको स्थानीय तह चुनावी मतपरिणाम रोचक हुँदै गएको छ । कांग्रेसको पकड रहेको भनिएको जनकपुर उपमहानगरको मेयर र उपमेयरमा राजपाका उम्मेदवारले सुरुबाटै अग्रता कायम गरेका छन् । मेयरमा राजपाका उम्मेदवारले १० हजार ६२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसले ३ हजार २ सय ४१ मत मात्र ल्याए...

‘वान बेल्ट वान रोड’ माथि काठमाडौंमा सम्मेलन

असोज ६ २०७४   रासस

काठमाडौँ ,असोज ६ - दक्षिण एशियाली मुलुकलाई चीनसँग जोडेर आर्थिक विकास गर्न चिनियाँ राष्ट्रपति सी पिँगको ‘वान बेल्ट वान रोड’ ९एक क्षेत्र एक मार्ग० प्रस्तावमा छलफलका लागि यहाँ अन्तराष्ट्रिय सम्मेलन प्रारम्भ भएको छ । तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान र पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले संयुक्तरूपमा आज आयोजना गरेको सो दुईदिने सो सम्मेलनमा च...

नेता पोखरेल दाङ क्षेत्र नं. २ बाट चुनाव लड्ने

असोज ६ २०७४   .

दाङ, असोज ६ | नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वसूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले अब हुने संघको निर्वाचनमा दाङ क्षेत्र नं. २ बाट चुनाव लड्ने संकेत गरेका छन्। प्रेस चौतारी दाङले बिहीबार घोराहीमा आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा पार्टीले दिने जिम्मेवारी र आफ्नो घरक्षेत्र भएकै कारण २ नम्बर क्षेत्रबाट चुनाव लड्ने उनको भनाइ छ। ...

नेपालको संविधान : शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात – प्रधानमन्त्री देउवा

असोज ६ २०७४   रासस

भीष्मराज ओझाबाट न्यूयोर्क, अमेरिका - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मुलुकभित्र बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय नीतिलाई अनुशरण गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री देउवाले बिहीबार कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘समावेशी लोकतन्त्र र विकासतर्फ नेपालको ...

नेकपा माओवादी केन्द्रकी रिनाकुमारी साह नगर प्रमुख

असोज ५ २०७४   .

काठमाडौं, असोज ५ |  रौतहटको मौलापुर नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी रिनाकुमारी साहले विजय हासिल गरेकी छन्। साह माओवादी केन्द्रबाट मन्त्री बनेका सहरी विकासमन्त्री प्रभु साहकी धर्मपत्नी हुन्। नगरपालिका प्रमुखमा विजय हासिल गरेकी रिनाकुमारी साहले ३ हजार ९१३ मत प्राप्त गरेकी छन्। उनले संघीय समाजवादी फोरमका रामएकवाल राय यादवलाई पराजित गरेकी...

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटवार्ता यसरी गुम्यो

असोज ५ २०७४   .

काठमाडौं, असोज ५ – प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री कृष्णबहादुर महराले ‘आफ्नै कमजोरी’ का कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न नपाएको खुलेको छ । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सहभागिता जनाउने क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने प्रचार गरिएपनि त्यसको आवश्यक तयारी नहुँदा भेट नभएको हो । प्रधानमन्त्र...

खोल्न प्रस्ताव गरिएका १३ मध्ये पाँचवटा नाकाको चीनले स्थलगत अध्ययन गर्ने

असोज ५ २०७४   रासस

काठमाडौँ, असोज ५ । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ । वार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका खोल्न चिनियाँ प्रतिनिधिमण्डलसँग प्रस्ताव गरेको थियो । प्रस्तावपछि चिनियाँ प्रतिनिधिमण्डलले न...

सिरहाको ५ स्थानीय तहको नतिजा आयो, कहाँ को विजयी ?

असोज ५ २०७४   रासस

लहान, असोज ५– सिरहाको १७ स्थानीय तहमध्ये आज बिहानसम्ममा पाँच स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले दुई–दुई र नेपाली काँग्रेसले एक स्थानीय तहमा विजयी हासिल गरेको छ । माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिका, संघीय समाजवादी फो...

बडादशैं शुरु, आज घटस्थापना

असोज ५ २०७४   .

काठमाडौँ, असोज ५ - यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ । विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गथ्र्यो । यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय...

३ उपमहानगर मध्ये दूईमा एमाले र एकमा राजपाको अग्रता

असोज ५ २०७४   .

बारा, असोज ५ – तेस्रो चरणमा चुनाव भएका प्रदेश नम्बर २ का तीन उपमहानगरपालिका मध्ये एमालेले दुई र राजपाले एकमा अग्रता लिएका छन् । बाराको जीतपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमाले उम्मेदवारले अग्रता लिएका छन् भने धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाका उम्मेदवारले अग्रता लिएका छन् । जीतपुर सिमरा उपमहानगरमा एमाले उम्मेदवार कृष्ण पौडेलले ५०६४ मत...

चुनावमा भोट नदिएको विषयमा झडप हुँदा रौतहटमा एकको ज्यान गयो

असोज ५ २०७४   .

काठमाडौं, असोज ५ । स्थानीय तहको निर्वाचनमा रौतहटको कटहरीया नगरपालिकामा भोटको विषयमा विवाद बढ्दै जाँदा एक जनाको ज्यान गएको छ । सोमबार भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफूलार्इ भोट नदिएको भन्ने विषयमा विवाद चुलिएको थियो । आफुहरुलाई भोट नदिएको भन्दै कटहरियाबाट उत्पन गरेको विवादले कटहरिया नगरपालिकाको वडा नं. ८ मा बुधबार करिव ९ वजे राति झ...

१८ स्थानीय तहको परिणाम (सूचीसहित)

असोज ५ २०७४   .

काठमाडौं, असोज ५– प्रदेश २ मा भएको स्थानीय तहको निर्वाचन परिणाममा नेपाली कांग्रेस र नेकपा एमालेले अग्रता लिएका छन् । १३५ मध्ये १८ स्थानीय तहको अन्तिम मतपरिणाम आउँदा कांग्रेस अगाडि छ भने एमालेले उसलाई पछ्याइरहेको छ । कांग्रेसले ६ र एमालेले चार स्थानीय तह हात पारेका छन् । माओवादी, राजपा, संघीय फोरम र फोरम लोकतान्त्रिकले दुईरदुई स्थानीय तह जितेका छ...

दशैंमा टेलिकमको आकर्षक अफर

असोज ४ २०७४   .

काठमाडौं ,असोज ४–नेपाल टेलिकमले दशैको उपलक्ष्यमा विभिन्न अफर ल्याएको छ । टेलिकमले विगत बर्षमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न छुटसहितका अफर योजना सार्वजनिक गरेको हो । यस्ता छन् अफर रिचार्जमा बोनस :  जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा असोज ५ गते देखी १० गतेसम्म ५०, १००, २००, ५०० र १००० का रिचार्ज...

माओवादीलाई प्रधानमन्त्री नबनाउनु पहिलो गल्तीः माधव नेपाल

असोज ४ २०७४   .

काठमाडौं, असोज ४– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नबनाउनु एमालेको गल्ती भएको बताएका छन् ।  बुधबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाती माहासंघको ३ नं प्रदेशको राजधानीमा भएको कार्यक्रममा नेता नेपालले प्रचण्डलाई प्रम नबनाउनु पहिलो गल्ती र तत्काल सरकार छोड्नु दोस्रो गल्ती भएको बताएका हुन् ...

प्रदेश नम्बर २ को पहिलो मतपरिणाम, हंशपुरमा राजपा विजयी

असोज ४ २०७४   .

धनुषा, असोज ४ : हंशपुर नगरपालिका प्रमुख र उपप्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले जीत हासिल गरेका छन्। प्रमुखमा राजपाका प्रमुखका उम्मेदवार रामज्ञान मण्डलले ३ हजार ३२० मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रदीप यादव हुन्। यादवले ३ हजार २२९ मत ल्याएर पराजित भएका हुन्। त्यस्तै उपप्रमुखमा राजपाकी उम्मेदवा...

सुशीला कार्की विरुद्ध महाभियोगपछि न्यायालय नियन्त्रण गर्ने अर्काे योजना यसरी विफल भयो

असोज ४ २०७४   .

काठमाडौं,  असोज ४– तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाई न्यायपालिकालाई वशिभूत गर्ने प्रयास सँगै कांग्रेस माओवादी गठबन्धन सरकारले न्यायाधीश तर्साउन एकपछि अर्काे अस्त्र प्रयोग गर्न थालेको छ । सर्वाेच्च अदालतमा सेटिङ मिलाउने पात्रका रुपमा परिचित पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठलाई संविधानले परिभाषित गरेभन्दा विपरित मानार्थ महान...

बीरगञ्ज महागरमा राजपाको अग्रता, पर्सामा एमाले फोरम र माओवादीको टक्कर

असोज ४ २०७४   .

बीरगञ्ज, असोज ४ – पर्साका १४ स्थानीय तह मध्ये सबैमा मतगणना जारी छ । जस अनुसार  तेस्रो चरणमा चुनाव भएको एकमात्र महानगरपालिका बीरगञ्जमा राजपाका उम्मेदवारले अग्रता लिएका छन् । अन्य स्थानीय तहमा संघीय समाजवादी फोरम ४, एमाले ३, माओवादी ३, कांग्रेस २ र जनता दलले एक स्थानीय तहमा अग्रता लिएका छन् । कहाँ कसको अग्रता ? नेकपा एमाले १ पर्सागढी नगरपालिक...

कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा

असोज ३ २०७४   .

काठमाडौं  असोज, ३ । प्रदेश नम्बर दुईको स्थानीय चुनावको मतगणना जारी छ । स्थानीय तहको मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता लिइरहे पनि एमालेसँग उसको दुरी धेरै टाढा छैन । मधेसको चुनावमा नेपाली कांग्रेसले अन्य दलहरुलाई धेरै टाढा छाड्ने दाबी गरिए पनि मुख्य चारवटा दलहरुवीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यीमध्ये पनि एमाले र कांग्रेसवीच तीव्र प्रतिस...

गायिका मिलनले भनिन्, ‘व्यक्तिगत जीवन नखोतल्नुस्’

असोज ३ २०७४   .

काठमाडौं, असोज ३ । गायिका मिलन अमात्य पछिल्लो समय निकै चर्चामा छिन् । केही पहिले क्यानडाको भिषा नपाएको कारणले चर्चामा छाएकी मिलन गायक दीपक लिम्बुसँगको प्रेमको कारणले फेरी चर्चामा रहिन् । सो चर्चा सेलाउन नपाउदै उनी अहिले पति मेन्सन आमात्यसँगको डिभोर्सको कारणले चर्चामा छाएकी छन् । सोमबार गायिका मिलन र पति मेन्सको सम्बन्ध विच्छेदको समाचार धेरै म...

यो वर्ष दशैंमा चियापान नगर्न दलहरुलाई निर्वाचन आयोगको आग्रह

असोज ३ २०७४   .

काठमाडौं ,असोज ३ | प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले यस वर्ष राजनीतिक दलहरुले चाडपर्वको अवसर पारेर चियापान समारोह गर्न नपाउने बताएका छन्। नेपाली रेडियो नेटवर्कले मंगलबार प्रदेश सभा र प्रतिनिधि सभामा रेडियोको भूमिका विषयमा गरेको कार्यक्रममा उनले राजनीतिक उद्देश्यले चियापान गर्न नपाइने बताएका हुन्। '२०७४ साल निर्वाचनको पर्व हो। त्यस...

‘प्रदेश र संघको चुनाव टार्ने प्रपञ्च हुँदैछ’: ओली

असोज ३ २०७४   .

काठमाडौं, असोज ३ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रादेशिक र संघीय संसदको चुनाव नगराउने षडयन्त्रमा सरकार लागेको वताउनु भएको छ । मंगलवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सोमबार प्रमुख दलका नेताहरुको बैठकमा सत्तारुढ दलहरुले पहिले नै सहमति भइसकेको मतपत्र सम्बन्धी बखेडा झिकेर चुनाव टार्ने प्रपञ्च गरेको वताउनुभयो । ‘हामीले तानेर ...

आजको सुन बजार : तोलामा २ सय घट्यो

असोज ३ २०७४   .

काठमाडौं, असोज ३– नेपाली बजामा सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि सुनको भाउ प्रतिताला २ सय रुपैयाँ घटेको थियो । आज बजारमा छापावाल सुनको भाउ प्रतितोला ५६ हजार ३ सय र तेजावी सुन तोलाको ५६ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो महिना लागेपछि भने सुनको भाउ घट्दै गएको हो । आज बजामा चाँदीको ...

उत्तर कोरिया संकटः कोरियाली आकाशमा उडे अमेरिकी बम–वर्षक विमान

असोज ३ २०७४   बीबीसी

असोज ३ । अमेरिकाले कोरियाली प्रायद्वीपमा दक्षिण कोरियाको लडाकू जहाजका साथै बम खसाल्ने अभ्यास गरेको छ । यो सैन्य अभ्यासमा दुई अमेरिकी बम–वर्षक विमान समावेश थिए । दक्षिण कोरियाली समाचार एजेन्सी योनह्यापका अनुसार अमेरिकाले यूएस फोर एफ–३५ बी स्टेल्थ र टु बी–वानबी रणनीतिक बमवर्षकमार्फत अभ्यास गरेको छ । उक्त अभ्यासमा दक्षिण कोरियाको एफ–१...
To Top