विशेष

दर्जन बढि महत्वपुर्ण विधेयक पेश गदै व्यवस्थापिका संसद बैठक १ बजे

साउन २५ २०७४   .

काठमाडौं,साउन २५– व्यवस्थापिका संसद बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा १३ वटा विधेयक पेश र्ने कार्यसुची रहेको छ । तीनजना मन्त्रीले ती विधेयक पेश गर्ने कार्यसूची व्यवसथापिका संसदका महासचिव मनोहर प्रसाद भटराइले जानकारी दिएका छन् । सरकारका मन्त्रीहरुले तीन आयोगसहित अपराधसँग जोडिएका विधेयक पेश गर्नेछन् । बैठकमा स्वास्थ्य मन्त्री गिरिराजमणि पो...

चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा १०० जनाको मृत्यु भएको आशंका, १७५ जना घाइते

साउन २५ २०७४   एजेन्सी

बेइजिङ । चीनको सिचुवान प्रान्तमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म १३ जनाको मृत्यु भएको निश्चित भएको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ । भूकम्पमा परी १७५ जना घाइते भएको पनि सिन्ह्वाले बताएको छ । चिनियाँ भूकम्प मापन केन्द्र सिइएनसीले जनाए अनुसार स्थानीय समय अनुसार मङ्...

जिसस पाल्पामा एमालेको प्यानल निर्वाचित

साउन २४ २०७४   .

पाल्पा । जिल्ला समन्वय समिति पाल्पामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। एमालेबाट जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवार बनेका दयाराज बस्याल १३ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमप्रसाद अर्यालले ७ मत मात्र ल्याएका छन्। यस्तै समन्वय समितिको उपप्रमुखमा एमालेकै मामिरा मरासिनी निर्वाचित भइन्। उनले १३ मत ल्याउँदा कांग्रेसक...

भारतीय चेकजाचले नेपालमा कठिनाई

साउन २४ २०७४   .

भैरहवा,  साउन २४। सुरक्षाको कारण देखाउदै भारतीय शसस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले चेकजाचमा कडाई गरे पछि सीमामा आष्तजावतका साथै आयात निर्यात समेत प्रभावित भएकोे छ । १५ अगष्टमा पर्ने भारतीय स्वतन्त्रता दिवसलाई मध्यनजर गर्दै सीमामा एसएसबीले चेकजाच बढाएको छ । बेलहिया–सुनौलीनाकाहुदै भारतमा छिरेका बिभिन्नअवैधानिकएवमशंकास्पद बस्तुहरु फेला पर्दै ग...

प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकैपटक गर्न नसकिने: मन्त्री दहित

साउन २४ २०७४   .

काठमाडौं– भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न नसकिने बताएका छन् । मंगलबार काठमाडौमा भएको साक्षात्कारमा मन्त्री दहितले प्रदेश र संघको निर्वाचन एकै चरणमा गर्न नसकिने स्पष्ट पारेका हुन् । उनले भने,‘दुवै निर्वाचन एकै चरणमा गर्नु भनेको अव्यवहारिक हो, संविधानतःपनि दुवै निर्वाचन एकै चरणमा गर्नु...

पशुपतिले आयोगमा बुझाएको विवरणमा ७ जना फर्जी केन्द्रीय सदस्य’: निवेदन रद्द गर्न राप्रपाको माग

साउन २४ २०७४   .

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले पशुपतिशमशेर राणाले निर्वाचन आयोगले दल दर्ताका लागि वुझाएको विवरण फर्जी रहेको आरोप लगाएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टी विभाजनका लागि आयोगमा दर्ता गरिएको ६४ जनाको विवरणमा उल्लेख ७ जना केन्द्रीय सदस्य नै नरहेको जिकिर गरेको हो । राप्रपाका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनि...

राप्रपाले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लियो

साउन २४ २०७४   .

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको राप्रपा केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले दुई तिहाइ पुग्ने अवस्था हुँदा पनि सरकारले संविधान संशोधन विधेयक अगाडि बढाएको भन्दै सरकार आफ्ना प्र...

फोरम लोकतान्त्रिकका सहमहामन्त्रीद्वारा पार्टी परित्याग

साउन २४ २०७४   .

काठमाडौँ, साउन २४ – बिजय गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरमका सह–अध्यक्ष रामेश्वर राय यादबले पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष गच्छदारले मनोमानी रुपमा काम गरेको भन्दै पार्टी छोड्नु भएको हो । नजिकिदै गएको दुई नम्बर प्रदेशको स्थानीय चुनावमा कसरी सफलता हासिल गर्ने भन्दा पनि आफनो मनोमानी ढंगले पार्टी सन्चाल...

एमाले बैठकमा प्रस्तुत प्रदेश २ को चुनावी सर्वेक्षणः ६३ देखि ७४ जित्ने

साउन २४ २०७४   .

काठमाडौं, २४ साउन–प्रदेश नम्बर २ मा पहिलो चरणको चुनावी अभियानमा पार्टीका पदाधिकारीलाई खटाएको एमालेले त्याहाँको प्रारम्भिक रिपोर्ट तयार गरेको छ । प्रदेश–२ का ८ जिल्लामा खटेका पार्टी पदाधिकारी र स्थायी समिति सदस्यहरुको बैठकमा असोज २ गते हुने स्थानीय निर्वाचनको सम्भावित परिणाम सम्बन्धी प्रक्षेपण समेत प्रस्तुत भएको स्रोतले वताएको छ । पहिलो चरणमा ...

४३ जातीय समूहलाई सूचीकृत गर्न माग

साउन २४ २०७४   .

काठमाडौं । ४३ जातीय समूहले आफूहरुलाई आदिवासी जनजातिको मान्यता नदिएको भन्दै गुनासो पोखेका छन् । ४३ जातीय समूहले मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन आयोजना गरी आदिवासी जनजातिको मान्यता प्राप्त गर्न प्रमाण र दस्तावेजसहित बारम्बार सरोकारवाला निकाय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति, संचालक परिषद लगायतले कुनै ठोस न...

नवलपरासी :लागुऔषधले विकराल रुप लिँदै

साउन २४ २०७४   रासस

नवलपरासी, साउन २४ -लागुऔषधको सेवनका कारण युवा पुस्तामा यसको असर विकराल बन्दै गएको छ । विशेष गरी १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा लागुऔषधको प्रयोग बढ्दो देखिन्छ । युवामा ७० प्रतिशत लागुऔषध प्रयोगकर्ताको उमेर ३० वर्ष भन्दा काम रहेको तथ्याँकले देखाएको छ । सुईको माध्यमद्वारा, धुम्रपानमा मिसाएर र अन्य तरिकाबाट लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । पछ...

१० वर्षमा गर्भवती बनेकी बालिकाको कथा

साउन २४ २०७४   बीबीसी

साउन २४। गीता पाण्डेय १० वर्षको उमेरमा गर्भवती बनेकी बालिका उनको विषयलाई लिएर बाहिर के कस्तो हंगामा मच्चिरहेको छ भन्ने बारेमा अनजान छिन् । ती बलिकालाई यो पनि थाहा छैन कि उनलाई के समस्या छ । जब हामी चन्दीगढ पुगेर उनको कथा जान्ने प्रयास गर्यौँ, उनी निकै हँसिली बालिका रहेको पायौँ । कसैले बोलायो भने उनी तुरुन्त मुस्कुराई हाल्थिन् । साथै, उनी ...

भारतीय व्यापारी मुकेश अम्बानी यसरी भए एसियाको दोस्रो धनी

साउन २४ २०७४   .

काठमाडौं, साउन २४–भारतीय व्यापारी मुकेश अम्बानी एसियाकै दोस्रो धनी भएका छन् । उनको कम्पनी रिलायन्स इन्डस्ट्रिजले हालै सार्वजनिक गरेको फोरजी फिचर सहितको जियो फोनले नै उनलाई पुनः एसियाको दोस्रो धनीमा रुपमा स्थापित गरिदिएको छ । विदेशी सञ्चार माध्यमका अनुसार केही समय अघि मात्र सार्वजनिक भएको जियोको फोजी स्मार्ट फोनले रिलायन्स इन्डस्ट्रिजको पनि विश्...

अब धेरै कुर्दैनौं, चेतावनीलाई उपेक्षा गरिरहे भारतसँग युद्ध निश्चित छ : चीन

साउन २४ २०७४   एजेन्सी

एजेन्सी ।  पछिल्लो डेढ महिनादेखिको जारी सीमा विवाद नरोकिएपछि चीनले भारतलाई अन्तिम चेतावनी दिएको छ । अहिले चीन यो निष्कर्षमा पुगेको छ कि भारतले १९६२ को युद्धबाट केही पनि सिकेको रहेनछ । चीनको ग्लोबल टाईम्सले सम्पादकीयमा लेखेको विषयलाई लिएर भारतको टाईम्स अफ इन्डियाले लेखेको एउटा रिपोर्टमा भनिएको छ कि ‘अहिले विज्ञहरु यी दुई मुलुकबीच युद्ध हुने सम...

गाईजात्रा धुमधामले मनाइँदैः संस्कृतिसंगै व्यङ्ग्य पनि कसिदै, उपत्यकामा सार्वजनिक बिदा

साउन २४ २०७४   रासस

काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ...

गैर नेपाली व्यवसायीबाट वाणिज्य विभागमाथि ठगी, मनपरी रुपमा सामान आयात गर्दा समस्या

साउन २४ २०७४   .

काठमाडौं । राज्यका निकायहरु नै कमजोर भयो भने जस्ता सुकै व्यवसायीहरु पनि राज्यलाई ठग्न माहिर हुन्छन् भन्ने दृष्टान्त राज्यका केही अंगहरुको गतिविधिले देखाउने गरेको छ । लामो समयदेखि वाणिज्य विभागको सुस्त गतिविधिका कारण गैर नेपाली व्यवसायीहरुले वाणिज्य विभागमा दर्ता नै नगरी पनि अन्तराष्ट्रिय व्यापार गर्ने गरेको बुझिन आएको छ । नेपाल बाहिरबाट आएर न...

सरकारलाई निर्वाचन आयोगको ताकेता : निर्वाचन ऐन, प्रतिवेदन र मिति एकैसाथ

साउन २४ २०७४   .

काठमाडौ, साउन २४– निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवाश्यक ऐन, कानुन, क्षेत्र निर्धारण प्रतिवेदन र मिति उपलव्ध गराउन सरकारलाई ताकेता गरेको छ ।माघ सात भित्र दुवै निर्वाचन गरिसक्नुपर्ने संबैधानिक व्यवस्थाका कारण निर्वाचन आयोगले सरकार र दलहरुलाई यस्तो ताकेता गर्नुपरेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बताए । ...

संविधान कार्यान्वयनलाई पूर्णता दिन निर्वाचन :: खनाल

साउन २४ २०७४   रासस

 इलाम, साउन  २४- नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताउनुभएको छ । उहाँले मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको बताउनुभयो । इलामको कोल्बुङमा सोमबार आयोजित कार्यक्रममा उहाँले कार्यकर्तामाझ संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्...

भदौ १ गतेभित्र प्रतिनिधि सभा चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगको माग

साउन २३ २०७४   .

काठमाडौं,  साउन २३ । निर्वाचन आयोगले भदौ १ गतेभित्र प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोग पदाधिकारीले एक हप्ताभित्र मिति नतोके चुनाव गर्न कठिन हुने बताएका हुन्। आउँदो माघ ७ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाच...

ललितपुरको कुसुन्तीमा प्रहरीको ‘इन्काउन्टर’, प्रवीण खत्रीको मृत्यु

साउन २३ २०७४   .

ललितपुर, साउन २३– ललितपुरको कुसुन्तीमा अरुणिमा बस्ती वडानम्बर १३ मा प्रहरी इन्काउन्टरमा एकजना कुख्यात लागुऔषध कारोबारीको मृत्यु भएको छ । प्रहरी ‘इन्काउन्टर’मा लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीको मृत्यु भएको हो । प्रहरीले खत्री लागुऔषधका कारोवारी भएको भन्दै खोजीकार्य जारी राखेको थियो । सोमबार पौने २ बजे उनै खत्रीको खोजीमा हिडेको महानगर...

स्क्रब टाइफसबाट चितवनमा एक जनाको मृत्यु स्वाइनफ्लुका १०० बिरामी भेटिए

साउन २३ २०७४   रासस

चितवन  साउन,२३। चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको साउन २२ गते आइतबा...

कतै जागिर नपाएपछि मौरीपालन

साउन २३ २०७४   रासस

निमदत्त सुवेदी पोखरा, साउन २३। पढाइ सकेपछि जागिर खोज्दा कतै नपाएपछि कास्कीको पोखरा–लेखनाथ महानगरपालिका– ३१ बेगनासतालका एक युवा मौरीपालन व्यवसायमा लागेर उदाहरणीय कृषक बन्नुभएको छ । सो ठाउँका कृषक सूर्यप्रसाद लामिछानेले बेगनास मौरीघार उद्योग सञ्चालन गरी मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले अहिले ९०...

के दक्षिण एशियाबारे ‘ट्रम्प कार्ड’को गोटी बन्दै छ भारत ?

साउन २३ २०७४   एजेन्सी

साउन २३। नयाँदिल्ली । मनिलामा आसियान सदस्य देशका विदेश मन्त्रीहरुको बैठकका क्रममा भारतका विदेश राज्यमन्त्री वीके सिंह तथा अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनबीच भेटघाट भयो । यस भेटघाटले भारत तथा अमेरिकाको प्रगाढ हुँदै आएको सम्बन्धलाई अझ मजवूत बनाउने काम गरेको छ । उनीहरुबीचको भेट यस्तो समयमा भएको थियो कि नयाँ ट्रम्प प्रशासन अफगानिस्तानमा चलि...

राप्रपाबाट ६ सांसदसहित १७ जना साधारण सदस्य समेत नरहने गरी निश्कासित

साउन २३ २०७४   .

काठमाडौं, साउन २३– राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ जना केन्द्रीय सदस्य तथा सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको छ । आज बसेको राप्रपा बैठकले अनुशनसनहिन काम गरेको ठहर गर्दै उनिहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको सहमहामन्त्री राजाराम बर्तोलाले जानकारी दिए । निश्कासनमा पर्नेहरुमा सांसदहरु दिप...

सरकारले ट्राफिक प्रहरीलाई दैनिक रु २०० भत्ता दिने

साउन २३ २०७४   .

काठमाडौं साउन, २३– सरकारले ट्राफिक प्रहरीलाई दैनिक रु २०० भत्ता दिने भएको छ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले ट्राफिक प्रहरीलाई दैनिक रु २०० विषेश भत्ता दिने प्रस्ताव गरिएको बताए । उनले प्रस्ताव अर्थ मन्त्रालय पठाइएको जानकारी दिँदै सो स्वीकृत हुनासाथ कार्यान्वयनमा आउने बताए । शर्मा गृहमन्त्री भएसँगै ट्राफिक प्रहरीले पाउँदै आएको जरिवाना वाप...

आँखामा हुने क्यान्सरका बिरामी बढि

साउन २३ २०७४   डा. वेन लिम्बू

डा. वेन लिम्बू ,आँखारोग विशेषज्ञ   |   आँखामा हुने विभिन्न समस्याबारे धेरैलाई थाहा छैन । सोही कारण आँखामा हुने क्यान्सरका बिरामी बढिरहेका छन् । विश्वमै सर्ने रोगको तुलनामा क्यान्सर रोग अग्र स्थानमा आइसकेको छ । पेटको क्यान्सर, मुखको क्यान्सर, पाठेघरको क्यान्सर, पाचन प्रणालीको क्यान्सरबारे धेरैलाई थाहा छ, तर आँखामा हुने क्यान्सरबारे धेरैलाई थाह...

उत्तर कोरियामाथि राष्ट्रसंघको थप प्रतिबन्ध, क्षेप्यास्त्र परीक्षण तत्काल बन्द गर : चीन

साउन २३ २०७४   एजेन्सी

एजेन्सी, मनिला   | उत्तर कोरियालाई आणविक परीक्षण तत्काल रोक्न र अन्तर्राष्ट्रिय समुदायलाई नउक्साउन चीनले आग्रह गरेको छ । उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले ताजा प्रतिबन्ध लगाएपछि चीनका विदेशमन्त्री वाङ यीले उत्तर कोरियाका समकक्षी री योङ होलाई फिलिपिन्समा सो आग्रह गरेका हुन् । आइतबार मनिलामा भएको भेटवार्तामा विदेशमन्त्री यी...

‘रेस थ्री’ को मुख्य भूमिकामा सलमान खान, यो शर्तमा भए फिल्म खेल्न तयार !

साउन २३ २०७४   एजेन्सी

एजेन्सी, साउन २३। सलमान खान ‘ट्युबलाइट’ फिल्मपछि भिन्न फिल्ममा आकर्षित भएको देखिन्छन् । एक रिपोर्ट अनुसार सलमान फिल्म ‘रेस थ्री’ को मुख्य भूमिकामा देखिने भएका छन् । यो सन् २००८ मा रिलिज भएको फिल्म ‘रेस’ को तेस्रो संस्करण हो । यो फिल्मलाई रमेश तौरानीले निर्माण गर्नेछन् । यो फिल्मलाई स्विकार गर्नुपूर्व सलमान खानले एउटा शर्त राखेका थिए । फिल्मल...

अन्तिम टेस्टमा जडेजा प्रतिबन्धित

साउन २३ २०७४   एजेन्सी

कोलम्बो, साउन २३। भारतीय स्पीनर रविन्द्र जडेजा श्रीलंकाविरुद्धको अन्तिम तथा तेस्रो टेस्टका लागि प्रतिबन्धित भएका छन् । आचारसंहिता ताड्दै पछिल्ला २४ महिनामा ६ डिमेरिट अंक बटुलेपछि जडेजाले प्रतिबन्ध खेप्नु परेको हो । कोलम्बो टेस्टअघि जडेजाले तीन डिमेरिट अंक बटुलेका थिए । सन् २०१६ मा इन्दौरमा भएको टेस्टमा पिचमा कुदेका कारण उनलाई सो अंक दिइएको थ...

अब क्यामराबाटै सिधै फेसबुक लाइभ

साउन २३ २०७४   एजेन्सी

एजेन्सी , साउन २३ । सोसल नेटवर्किङ साइट फेसबुकले निकट भविष्यमै फेसबुक लाइभका निमित्त यस्तो नयाँ फिचर ल्याउँदैछ जसको माध्यमबाट तपाईं सिधै आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्न सक्नुहुनेछ । अहिलेसम्म फेसबुक ला्इभका लागि स्ट्याटस अपडेट बक्सभित्र छिरेर मात्र गो लाइभमा जानु पर्दथ्यो । नयाँ अपडेटसँगै फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक क्...

आजको विनिमय दर ः डलर एक सय २ रुपैयाँ

साउन २३ २०७४   रासस

काठमाडौं, साउन २३–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर एक सय १ रुपैयाँ ४४ पैसा र विक्रिदर एक सय २ रुपैयाँ ४ पैसा रहेको छ ।

दुई राप्रपालाई ९ महिनाअघि जसले जोड्यो, अहिले उसैले तोड्यो !

साउन २३ २०७४   .

काठमाडौं, साउन २३ – राप्रपा नेपालमा आफ्ना १२ सांसद मिसाएर एकीकृत राप्रपा गठन भएको ९ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । १२ सांसद लिएर भित्रिनुभएका पशुपति शमशेर राणाले १९ सांसद लिएर बाहिरिनुभएपछि अध्यक्ष कमल थापासँग अव १५ मात्रै सांसद देखिएका छन् । संविधान संशोधन र शेरबहादुर देउवा नेतृत्वको कांग्रेस–माओवादी गठबन्धन सरकारमा सहभागित...

रेणुजीले स्वाभाविक रुपमा जितेको भए म पुष्पगुच्छाले स्वागत गर्थेँ– देवी ज्ञवाली

साउन २३ २०७४   .

भररतपुर, साउन २३–  भरतपुर महानगरपालिकाका एमालेबाट मेयरको उम्मेदवार देवी ज्ञवालीले स्वाभाविक रुपमा रेणुले चुनाव जितेको भए आफूले फूलमाला लिएर  स्वागत गर्ने वताउनु भएको छ । एमाले चितवनको कार्यालयमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले निर्वाचनका आधारभूत मान्यता लत्याई जसरी पनि विजयी गराउने उद्धेश्यले रेणुलाई जिताइएको वताउनु भएको हो । ...

सोमबार राति चन्द्रग्रहण,ग्रहणको समयमा के गर्ने के नगर्ने ? कुन् राशीको लागिको शुभ

साउन २३ २०७४   रासस

काठमाडौँ,साउन २३ । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सोमबार राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ ।एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बता...

संसदीय समितिहरुबीच नै विवाद

साउन २२ २०७४   .

काठमाडौं, साउन २२– ब्यवस्थापिका संसद अन्तर्गतको विभिन्न समितिहरुले एउटै विषयमा छलफल गर्ने मात्र होइन, फरक फरक निर्णय गर्ने गरेका छन् । फरक फरक निर्णय गर्दै समितिले एउटै विषयमा अलग अलग निर्देशन दिने काम भएपछि संसदीय समितिहरुबीच नै विवाद देखिएको छ । संसदीय समितिहरुबीच विषय जुध्ने र फरक फरक निर्देशन दिने काम भएपछि पटक पटक छलफल भए पनि समिति आ–आफ्...

सरकारमा जान राप्रपा फुट्यो, २२ सांसदलाई मन्त्रीको आश्वासन

साउन २२ २०७४   .

काठमाडौं,साउन २२ –  शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार मन्त्रालय पाउने भएपछि पशुपति शमसेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राप्रपा (प्रजातान्त्रिक) गठन गर्नुभएको छ । यससँगै कमल थापा नेतृत्वको राप्रपा विधिवत रुपमा फुटेको छ । २५ सांसद रहेको कमल थापा नेतृत्वको राप्रपा नेपाल र १२ सांसद रहेको राणा नेतृत्वको राप्रपाबीच गत कात्तिकमा एकत...

जिसस रोल्पामा माओवादी माओवादी केन्द्रको मात्रै उम्मेदवारी

साउन २२ २०७४   रासस

रोल्पा,  साउन २२- जिल्ला समन्वय समिति रोल्पामा नेकपा माओवादी केन्द्र बाट मात्रै उम्मेदवारी परेका कारण निर्विरोध हुने स्थिति देखापरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गर्न दिएको समय सीमाभित्र माओवादी केन्द्रका उम्मेदवारको मात्रै उम्मेदवारी परेको छ । जिल्ला समन्वय समिति...

डोकलाम विवाद : दुई छिमेकीको आँखा अब नेपालमा

साउन २२ २०७४   एजेन्सी

एजेन्सी, साउन २२। डोकलाम क्षेत्रमा भारत र चीनबीच देखिएको सीमा विवाद लम्बिँदै जाँदा दुई छिमेकी मुलुकले नेपालमा कुटनीतिक लबिङ शुरु गरेका छन् । एक अर्कालाई ‘काउन्टर’ दिनका लागि पछिल्लो समय नेपालमा दुवै देशका कुटनीतिक प्रतिनिधिहरु सक्रिय देखिएका छन् । विशेष गरेर चीनले नेपालसँग डोकलाम विवादको विषयमा छलफल गर्ने बताएपछि भारत सशंकित बनेको छ । विवादीत...

श्रीलंकाली भूमिमा भारतको पहिलो इनिङसहितको जीत, सिरिजमाथि कब्जा

साउन २२ २०७४   एजेन्सी

 एजेन्सी कोलम्बो, साउन २२ – पहिलो टेस्टमा श्रीलंकाविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जीत हासिल गरेको भारतले दोस्रो टेस्टमा अर्को किर्तिमान बनाउन सफल भएको छ । दोस्रो टेस्टमा एक इनिङ र ५३ रनले श्रीलंकालाई पराजित गर्दै भारतले उसैको भूमिमा पहिलो पटक इनिङसहितको जीत हासिल गरेको हो । भारतले पहिलो ब्याटिङ गर्दै प्रस्तुत गरेको ६२२ रनको विशा...

ओलीले शिक्षकको अवमुल्यन गरेको भनी प्रचारित भाषण

साउन २२ २०७४   .

काठमाडौं, साउन २२–एमाले अध्यक्ष केपी शर्मा ओलीले शिक्षकलाई अवमुल्यन गरेको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारको यथार्थ भने ठीक विपरित पाइएको छ । ओलीले शिक्षकलाई जवलेस मास्टर भनेको र आत्महत्या गर्नबाट बंचेकाहरु शिक्षक हुन्छन् भनी समाचार प्रकाशित भएका थिए । तर, ओलीले अनेरास्ववियुको शैक्षिक विभागद्वारा आयोजित कार्यक्रममा शिक्षकको अवमुल्य...

तुलसीपुरमा घुमन्ते व्यापारीलाई प्रवेश निषेध

साउन २२ २०७४   .

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघले आफनो कार्यक्षेत्र भित्र कुनै पनि प्रकारका घुमन्ते व्यापारीहरुलाई प्रवेशमा रोक लगाईने जनाएको छ । विशेषगरी संघको क्षेत्राधिकार भित्र तुलसीपुर क्षेत्रमा घुमन्ते व्यापारीहरुले गर्दै आएको कारोवारलाई पूर्ण रुपमा रोक लगाइएको संघका अध्यक्ष विर वहादुर रावतले जानकारी दिए । अध्यक्ष रावतका अनुसार तुलसीपुर क्षेत्रमा घ...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनः जाँच सर्वेक्षण थाल्ने

साउन २२ २०७४   .

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी साउन २६ गतेदेखि दुई चरणमा सम्पन्न हुनेगरी गुनासो फस्र्यौटमार्फत् छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु गर्ने भएको छ । प्राधिकरणले आगामी २६ गतेबाट पहिलो चरण अन्तरगत भूकम्प अतिप्रभावित ८ जिल्लामा छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु गर्ने भएको हो । यसका लागि सर्वेक्षणमा खटिन...

विद्यार्थी राजनीति हुँदै भरतपुरको उपप्रमुख बनेकी पार्वती 

साउन २२ २०७४   .

चितवन ,साउन, २२ । प्रतिस्पर्धी उम्मेदवारलाई ७ हजार ६ सय १२ मतको भारी मतान्तरले पराजित गरेर पार्वती शाहले आफ्नो लोकप्रियता प्रमाणित गरेकी छिन्। कांग्रेस– माओवादी संयुक्त गठबन्धनकी उम्मेदवार पार्वती भरतपुरमा सबैभन्दा धेरै मत ल्याएर विजयी हुने जनप्रतिनिधि हुन्। उनले ४७ हजार १ सय ९७ मत ल्याइन्।  निकटतम प्रतिस्पर्धी एमालेकी दिव्य शर्माले ३९ हजार ...

विजयी भएपछि रेणुले भनिन्,'भरतपुरलाई नेपालकै समृद्ध महानगर बनाउँछु' दुबैजना महिला आएको छौं ।  

साउन २२ २०७४   .

चितवन ,साउन, २२ ।  प्रमुखमा विजयी भएपछि माओवादी नेतृ रेणु दाहालले भरतपुर महानगरपालिकालाई देशकै समृद्ध महानगर बनाउने बताएकी छिन्।  'चुनौतीका बीच विजयी भएको छु। भरतपुर महानगरलाई समृद्ध महानगर बनाउने मेरो मुख्य उद्देश्य हो। त्यसका लागि सबैको साथ लिएर अघि बढ्नेछु,' उनले भनिन्। महिलाको हक-अधिकारमा आफ्नो ध्यान केन्द्रित गर्ने उनले बताइन्। कांग्रेस-...

इन्फ्लुएन्जाका कारण विद्यालय एक हप्ता बन्द

साउन २१ २०७४   रासस

वालिङ,  साउन २१ । वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन् । “अहिलेको अवस्थामा भीडभाडमा हिँडडुल गर्न सबैलाई असहज परिस्थिति...

राजपाको केन्द्रीय पदाधिकारीहरूको बैठक आज सम्पन्न हुने 

साउन २१ २०७४   .

काठमाडौं,  साउन २१ । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय पदाधिकारीहरूका बैठक आज सम्पन्न हुने तयारीमा छ । यसअघि शुक्रबार अबेर रातिसम्म बैठक सम्पन्न गर्ने तयारी भए पनि धारणा राख्ने पदाधिकारीहरूको सूची नसक्किएका कारण आजसम्म बैठक लम्बिएको हो ।  महासचिव केशव झाले १२ जना पदाधिकारी र अध्यक्षमण्डलका छ जना अध्यक्षहरूले मात्रै धारणा राख्न बाँकी ...

भरतपुर १९ मा कांग्रेसको प्यानलै विजयी

साउन २१ २०७४   .

भरतपुर, साउन २१– भरतपुर १९ को मतगणना सकिएको छ । भरतपुर १९ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार कर्णबहादुर गुरुङ १४७८ मतका साथ प्यानलसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी  एमाले उम्मेदवारले  १०९७  मत ल्याए ।  १९ वडाको मतगणना सकिँदा मेयरका उम्मेदवार देबी ज्ञवालीले ४१ हजार ९४६ मत ल्याएका छन् भने रेणु दाहालले ४१ हजार ७२५ मत ल्याएकी...

जिसस बाग्लुङमा वाम–राप्रपा गठबन्धन विजयी

साउन २१ २०७४   रासस

बाग्लुङ, साउन २१  । जिल्ला समन्वय समितिमा वाम–राप्रपा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । शुक्रबार भएको चुनावमा गठबन्धनका राजेन्द्र ढुंगाना समितिको संयोजकमा निर्वाचित भएका हुन् । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य उनले नेपाली कांग्रेसका लक्ष्मण आचार्यलाई चार मत अन्तरले पराजित गरेका हुन् । ढुंगानाले १२ र आचार्यले आठ मत प्राप्त गरेको मुख्य न...

भरतपुर अपडेटः रेणु दाहाल २२१ मतले पछाडि

साउन २१ २०७४   .

भरतपुर साउन २१– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सकिएको छ ।  १९ को मतगणना सकिँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर घटाएकी छिन्   । रेणु एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली भन्दा २२१ मतले पछि परेकी छिन् ।  १९ वडाको मतगणना सकिँदा देबी ज्ञवालीले ४१ हजार ९४६ मत ल्याएका छन् भने रेणुले ४१ हजार ७२५ मत ल्याएकी छन् ।  ...

‘भरतपुरमा रेणु दाहालले स्कर्टिङ गरेरै पैसा बाँडिन’

साउन २० २०७४   .

भरतपुर, साउन २० । चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनबाट मेयर पदकी उम्मेदवार रेणु दाहालले विहिबार (हिजो) राति पैसा बाँडेको आरोप लागेको छ । भरतपुरको मेयर पदका एमाले उम्मेदवार देवी ज्ञवालीले कांग्रेस–माओवादी गठबन्धन जिताउन भरतपुरको १९ नम्बर वडामा रातभर पैसा बाँडिएको बताए । ‘कांग्रेस–माओवादी गठबन्धन जिताउन राज्यशक्तिको दुरू...
To Top