विशेष

माघ २४ गते हुने चुनावका लागि १० राजनीतिक दलहरु दर्ता

पौष २५ २०७४   ekhabarnepal

काठमाडौं पुस २५, निर्वाचन आयोगमा राष्ट्रियसभाको चुनावका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन् । माघ २४ गते हुन लागेको चुनावका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी गराउनुभयो ।  ठूला पार्टी नेकपा (एमाले) र नेकपा (मा...

आज बाम एकताको बैठक बस्दै : मुख्य तीन एजेन्डा बारे छलफल

पौष २५ २०७४   ekhabarnepal

काठमाडौँ  पुस २५, नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक मंगलबार दिउँसो बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जानुअघि पार्टी एकतालाई मूर्तरुप दिने निचोडमा पुगेका दुई दलबीचको आजको बैठकमा पार्टी एकताका लागि संयुक्त कार्यदल निर्माण, एकीकृत पार्टीको वैचारिक नीतिको स्वरुप निर्माण र सांगठ...

सर्वोच्च अदालतमा  डा गोविन्द केसीले बयान दिदै

पौष २५ २०७४   ekhabarnepal

काठमाडौं पुस २५, डा गोविन्द केसीको मुद्दा बयान सुरु हुदैछ , डा गोविन्द केसीको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको संयुक्त इजलाशनमा परेको छ। सर्वोच्चमा दुई पटक फुलकोर्ट बसेपछि इजलाश तय भएको हो। केही समयपछि नै केसीको बयान सुरु हुदैछ। केसीको मुद्दामा २ बजेपछि बहस हुने भएको छ। बयानपछि सुरुमा डा केसीविरुद्ध अदालत...

डा.केसीको मुद्दाको कारण अदालतका अन्य मुद्दाको सुनुवाई प्रभावित

पौष २५ २०७४   ekhabarnepal

काठमाडौं पुस २५,    सर्वोच्च अदालतका न्यायाधीशहरु डा. गोविन्द केसीको मुद्दाको बारेमा छलफलमा बस्दा अरु मुद्दाको सुनुवाई प्रभावित भएको छ । प्रधानन्यायाधीशसहित सर्वोच्चका सबै न्यायाधीश डा. केसीको मुद्दाको विषयमा छलफलमा रहेका छन् । अहिलेसम्म डा. केसीको मुद्दाको पेशी तोकिएको छैन ।तर न्यायाधीशहरु छलफलमा रहेकाले सर्वोच्चको नियमित प्रक्रिया भने रोकिएको...

एमाले स्थायी कमिटी बैठकको निर्णय : सार्वजनिक बहशमा रोक (बिज्ञप्तीसहित)

पौष २४ २०७४   .

काठमाडौं, पुस २४ नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको बिषयमा सार्वजनिक बहशमा रोक लगाएको छ । हरेक नेता–कार्यकर्ताले एकताको बिषयमा बहश गर्न थालेपछि एकताको बिषयलाई लिएर नीजि धारणा राख्न रोक लगाएको हो । यस्तै एमालेले सरकार र निर्वाचन आयोगको काम संबिधानबिपरित र लोकतान्त्रिक मुल्...

 डा गोविन्द केसी पक्राउ 

पौष २४ २०७४   .

  काठमाडौं, पुस २४ प्रधानन्यायाधीश गोपाल पराजुलीलाई हटाउनु पर्ने मागसहित आमरण अनशन बसेका डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्चको आदेशसहित पक्राउ पुर्जी लिएर पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रामचत्त जोशी नेतृत्वको ठुलो संख्याको प्रहरीले अनसन स्थलबाटै डा केसीलाई पक्राउ गरेको हो । अदालतको मानहानी मुद्...

आइटी कम्पनीहरु अप्ठ्यारोमा ! के गरे ट्रम्पले ?

पौष २४ २०७४   ekhabarnepal

  काठमाडौं पुस २४,  अमेरिकामा नयाँ भिसा नीतिका कारण त्यहाँ रहेका ठूला आईटी बहुराष्ट्रीय कम्पनीहरु समस्यामा परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीमा रहेका कम्पनीहरुमा आफ्ना नागरिकलाई पहिलो प्रथमिकता दिने बताए पछि आइटी कम्पनीहरुलाई समस्या भएको हो । अमेरिकाको ठुला बहुराष्ट्रिय कम्पनीहरु गुगल, माइक्रोसफ्ट, आइबीएम जस्ता कम्पनीमा ...

पहिले प्रदेशको राजधानी तोकी प्रदेश प्रमुखहरु नियुक्त गर्ने सरकारको तयारी

पौष २४ २०७४   ekhabarnepal

काठमाडौं पुस २४, राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् ।वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो ।त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थ...

समयमै सुरक्षाभत्ता नपाउदा एकल महिला,अपांगता,ज्येष्ठ नागरिक निराश

पौष २४ २०७४   ekhabarnepal

  बैतडी  पुस २४ , बैतडीका स्थानीय तहले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसक्दा नागरिक निराश बन्न थालेका छन् । बैतडीमा रहेका १० स्थानीय तहमध्ये दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाहेकका स्थानीय तहले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेका छैनन् । बैतडीमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन । आर्थिक वर्ष ०७४/७५ को पहिलो चौ...

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका र मतदाता नामावली आज सार्वजनिक

पौष २४ २०७४   ekhabarnepal

काठमाडौं पुस २४, निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सोमबार सार्वजनिक गर्दैछ । माघ ७ देखि निर्वाचन हुने माघ २४ गतेसम्म लागु हुने गरी कार्यतालिका सार्वजनिक गर्न लागेको हो । सरकारले यसअघि नै राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ । निर्वाचन कार्यक्रमसँगै आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने मतदाताको समेत न...

एमाले र माओवादी केन्द्र एकताको मोडालिटी बनाउन कार्यदल बनाउने सहमति 

पौष २४ २०७४   .

काठमाडौं, पुष २३ नेकपा एमाले र माओवादी केन्द्रविच पार्टी एकताको मोडालिटी बनाउन कार्यदल बनाउने सहमति भएको छ । आइतबार साँझ बालकोटमा झण्डै पौने दुई घण्टासम्म भएको दुई नेताबीच भेटमा पार्टी एकताको मोडालिटीबारे छलफल भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकीकृत पार्टीको वैचारिक र सांगठनिक स्व...

 अनिश्चितकालिन बन्द स्थगित (वैठकका निर्णय सहित)

पौष २३ २०७४   .

बसन्त र दुर्गा तिवारीलाई सहिद घोषणा गरिने बुटवल, २३ पुस । रुपन्देहीको देवदह नगरपालिकामा गोलि प्रहारबाट  ब्यवसायी बसन्त पौडेल (बलु)को हत्याको विरुद्धमा रुपन्देहीमा जारी अनिश्चितकालिन बन्द आइतवार साझबाट स्थगित भएको छ । प्रशासनसंगको वार्तामा विभिन्न सहमति भएपछि बन्द स्थगित भएको हो । एमाले उपमहासचिव तथा सांसद् घनश्याम भुसाल, सांसद् छविलाल विक, प्...

भोली प्रदेश प्रमुख नियुक्त गरिनेछ ;

पौष २३ २०७४   ekhabarnepal

काठमाडौं पुस २३, सरकारले प्रदेश प्रमुख भोली सोमवार तोक्ने तयारी गरेको छ । सोमवार बस्ने मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको हो । तर, सरकारले प्रदेशको अस्थाई राजधानी भने तत्काल नतोक्ने वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए । प्रदेशप्रमुखको नियुक्ति गरेपनि प्रदेशको अस्थायी राजधानी भने नतोकिने उनले प्रष्ट पारे ...

रुघाखोकी र भाइरल ज्वरोको प्रकोपले देशभर तिस जनाको मृत्यु

पौष २३ २०७४   ekhabarnepal

काठमाडौं पुस २३ , चिसो बढेसँगै देशका विभिन्न जिल्लामा भाइरल ज्वरो र रुघाखोकीका कारण आइतबारसम्ममा ३० जनाको मृत्यु भएकोे छ ।जाजरकोट, हुम्ला, सिरहा, सप्तरीमा र धादिङ लगाएका जिल्लाहरुमा फैलिएको रोगको समयमै उपचार नपाउँदा विरामीहरुको मृत्यु भएको सरकारी निकायले पुष्टि गरिसकेको छ । भाइरलको प्रकोपले देशभर ३० जनाको मृत्यु भइसक्दा पनि सरुवा रोगको प्रकोप...

आज ओली–प्रचण्ड बिच भेटवार्ता हुदैछ

पौष २३ २०७४   ekhabarnepal

काठमाडौं पुस २३ ,  आज आइतबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता हुने भएको छ ।नियमित स्वास्थ्य परीक्षणका लागि ओली बुधबार बैंकक जानुअघि नै एकताका विषयमा ठोस सहमति गर्ने दुई नेताको तयारी छ । सम्भवतः आज दुई नेताबीच एकताको विषयमा कुनै सहमति हुन सके भोलि एकता संयोजन समितिको बैठकसमेत बस्नेछ । चुनाव लगत्तै पार्टी एकता ...

किन पुनलाइ पक्राउ गर्दैन प्रहरी ?

पौष २३ २०७४   ekhabarnepal

  रुपन्देही पौष ,२३  एउटै व्यक्तिले बर्षैपिच्छे रुपन्देहीमा एमाले कार्यकर्तामाथि गाेली प्रहार गरी हत्या गरेका छन् ।गत बर्ष युव संघ रुपन्देहीका जिल्ला अध्यक्षा दुर्गा तिवारी र यस बर्ष अर्थात हिजाे नेकपा एमाले रुपन्देहीका स्थानीय नेता बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको हत्या गरियाे । पौडेल एमाले रुपन्देही १ का अध्यक्ष निलकण्ठ पौडेलका छोरा प...

मौसमविद् भन्छन्ः अझै चिसो बढ्छ...

पौष २२ २०७४   .

काठमाडौँ , पुस २२,    रासस - न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।  चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ ।  घटेर स्थिर रहेको तापक्रमकै...

आज बुटवल बन्द ;हत्याको जिम्मा पुनले लिए

पौष २२ २०७४   ekhabarnepal

रुपन्देही पुस २२, आफ्ना कार्यकर्ताको हत्या भएको विरोधमा युवा संघले शनिबार रुपन्देही बन्द गरेको छ । बन्दका कारण पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल खण्ड भएर चल्ने गाडी ठप्प भएका छन् । बजार खुलेको छैन । रुपन्देही देवदह खैरेनीका ४० वर्षे बसन्त पौडेल बलु लाई देवदह–२ ढेकारमा रहेको आफनो काष्ठ उद्योगमा बसेर आगो तापिरहेका बेल...

एमाले—माओवादी एकताका चुनौतिहरु ?

पौष २२ २०७४   .

डी.आर.घिमिरे वाम गठवन्धनको माध्यमवाट नेकपा एमाले र माओवादी केन्द्र एउटै घोषणपत्रका साथ चुनाव लडेर यहांसम्म आइपुग्दा पार्टी एकीकरणको प्रक्रिया अहिले सर्वाधिक चासोको विषय वनेको छ । धेरैको अनुमान के थियो भने गठवन्धनका साथ पार्टीको संरचना वा पदीय बांडफांडकावारेमा पनि केही हदसम्म सहमति भएको थियो कि ? तर, अहिले हेर्दा सामान्य सहमतिवाहेक केही नभएको ...

राष्ट्रियसभा निर्वाचन माघ २४ गते

पौष २१ २०७४   .

काठमाडौं, पुस २१। राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो । आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए । ५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना (प्रत्येक प्रदेशबाट...

आयो ओलीको सुखद खबर !

पौष २१ २०७४   ekhabarnepal

  काठमाडौं पुस २१ ,   एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।नियमित स्वास्थ्य परीक्षणका लागि आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका छन् ।अाेलीकाे सचिवालयका अनुसार उनी पुस २६ गतेदेखि ३० गतेसम्म बैँकक रहने भएका छन् ।  स्वास्थ्यमा समस्या देखिएपछि केहि दिन यतादेखि एमाले अध्यक्ष ओली कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागि भएका...

पौडेलको हत्या: बिरोधमा अनिश्चितकालिन रुपन्देही बन्द !

पौष २१ २०७४   ekhabarnepal

बुटवल पुस २१, बसन्त पौडेलका आफन्तहरुले  हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै  बुटवलमा सवारी आवागमन बन्द गराएकाछन् ।  पौडेलमाथि (ढेका भन्ने स्थानमा)काठ मिलमै गोली हानिएको हो ।   काठ मिलको सञ्चालक समेत रहेकाले लेनदेनको विवादका कारण गोली हानिएको हुन सक्ने रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।  उनी करीव १ वर्षअघि २...

 उपचारका क्रममा बलु पौडेलको निधन

पौष २१ २०७४   ekhabarnepal

 बुटवल पुस २१,  रुपन्देहीको देबदह स्थानीय बासि  बलु  पौडेलको  गोली हानी हत्या भएको छ । उनी  फर्निचर व्यवसायी हुन ।  अज्ञात समूहले स्थानीय बलु  (बसन्त) पौडेलमाथि गोली हानेको थियो । पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।  मोटरसाइकलमा आएको अज्ञात समूह गोली हानी  रोहिनी खोलातिर भागेको बत...

वाम गठबन्धको सरकार : प्रधानमन्त्री ओली कि प्रचण्ड ?

पौष २१ २०७४   ekhabarnepal

  काठमाडौं पुस २१ ,   एमाले माओवादीले चुनावका लागि जुन लयमा तालमेल गरेका थिए त्यसअनुसार पार्टी एकता प्रक्रिया अघि बढ्न नसकेपछि भावी प्रधानमन्त्री को होला भन्ने प्रश्न उब्जिन थालेको छ । वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने घोषणा गरे पनि पार्टी एकतामा आएको समस्याका कारण प्रचण्ड आफै प्रधानमन्त्र...

दुग्ध विकास संस्थानमा रोजगारिको अवसर

पौष २१ २०७४   ekhabarnepal

काठमाडौं पुस २१, दुग्ध विकास संस्थान लैनचौरले खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । संस्थानले शुक्रबार एक  सूचना निकाल्दै संस्थानका विभिन्न आयोजनाहरुमा  रिक्त रहेका अधिकृत र सहायकस्तरका पदहरुमा दरखास्त आह्वान गरेको हो ।  इच्छुक उम्मेदवारले माघ २० र दोब्बर दस्तुर तिरेर माघ २८ सम्ममा संस्थानको केन्द्री...

न्यायपरिषदले सिफारिश गर्यो चार न्यायाधीशको नाम

पौष २० २०७४   ekhabarnepal

काठमाडौं पुस 20, न्यायपरिषदले उच्चअदालतको मुख्य न्यायाधीशमा चारजनाको नाम सिफारिश गरेको छ ।बिहीवार बसेको परिषद् बैठकले नहकुल सुवेदी, उदय चापागाई, हरिकुमार पोखरेल र यज्ञ बस्यालको नाम मुख्य न्यायाधीशका लागि सिफारिश गरेको हो । सुवेदी सर्वोच्चका मुख्य रजिष्ट्रार हुन् । परिषद् बैठकले सर्वोच्च अदालतका कामु रजिष्ट्रार महेन्द्र उपाध्यायलाई रजिष्ट्रार ...

प्रमुख पाँच दलको निश्कर्ष : प्रदेशको राजधानी तोकि नयाँ सरकार गठनको बाटो खोलौँ

पौष २० २०७४   ekhabarnepal

काठमाडौं पुस २०,  नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशको अस्थायी केन्द्र तोक्न र प्रदेश प्रमुख नियुक्ति प्रक्रिया अगाडी बढाउन सरकारलाई सहमति दिएका छन् । उनीहरुले ताजा जनादेश अनुसार नयाँ सरकार गठनको बाटो खेलिदिन र राष्ट्रिय सभाको चुनाव तत्काल गर्न पनि सरकारसंग आग्रह गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको प्रमुख प...

प्रदेश नम्बर ५ को राजधानी बुटवल नै हुनुपर्छ

पौष २० २०७४   ekhabarnepal

बुटवल पौष २०, प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा हुनुपर्ने माग गरेको छ । प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुपर्ने माग सहित आन्दोलन सुरु भएको छ । एमाले निकट अनेरास्ववियु र नेपाली काँग्रेस क्षेत्रीय समितिले छुट्टाछुट्टै कार्यक्रम गरी आन्दोलनको सुरु गरेका छन् ।आन्दोलनको पहिलो चरणअन्तर्गत बिहीबार बिहान रुपन्देहीका ३ स्थानमा चक्काजाम भएको हो ।...

किन लम्बियो पार्टी एकता प्रक्रिया ?

पौष १९ २०७४   ekhabarnepal

काठमाडौं पुस १९, पार्टी एकताको बिषयमा छलफलका लागि नेकपा एमाले र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार हुने भनिएको भेट टरेको छ । एमाले अध्यक्ष केपी ओलीको अस्वस्थताका कारण बुधवार भेटको कार्यक्रम नरहेको प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिए ।  ‘एमाले अध्यक्षज्यूको अस्वस्थताका कारण बुधवार भेट हुने कार्यक्रम छैन’ तिमल्...

प्रदेश नम्बर ७ को राजधानी दिपायल माग्दै डोटीमा यातायात अबरोध

पौष १९ २०७४   ekhabarnepal

डोटी पुस १९ , दिपायलमा बाटोमै टायर जलाएर यातायात अबरोध भइरहेको छ।प्रदेश नम्बर ७ को राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीमा बुधबार बिहानैदेखि चक्का जाम भएको छ ।आन्दोलनकारीले दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारका विभिन्न ठाउँमा बिहानैदेखि टायर बालेका छन् । राजधानी माग गर्दै संघर्ष समितिले एकहप्तादेखि शान्तिपूर्ण र्‍याली आयोजना...

एनआरएन परिचय कार्ड र नागरिकता दिने प्राबधान भइरहेको छ - कृष्णप्रसाद ढकाल

पौष १९ २०७४   ekhabarnepal

  स्पेन जनवरी ३,  परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले एनआरएन नागरिकता सम्बन्धी ऐन ड्राफ्ट भइरहेको बताएका छन् ।एनआरएन नागरिकताको बिषयलाई कसरी निरन्तरता दिने भन्ने बिषयमा छलफल चलेको भन्दै ढकालले ऐन ड्राफ्ट भइरहेको बताएका हुन्।परराष्ट्र अधिकारीहरुको टोलीलाई नेतृत्व गर्दै गत साता बेल्जियममा एनआरएनहरुसँग छलफल गर्दै सहसचिव ढकालले भने, ...

न्यायोचित शक्ति बाँडफाँड हुने गरी एकता गर्ने माओवादी केन्द्रको निर्णय

पौष १८ २०७४   .

 काठमाडौं पुस १८ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता ‘फिप्टी फिप्टी’ का आधारमा हुनुपर्ने भनी आफूले राखेको प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओली असहमत नभएको दावी गरेका छन्। खुमलटारस्थित निवासमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्यालयको बिस्तारित बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस्तो ...

सात प्रदेशका सात राजधानीको खाका तयार

पौष १८ २०७४   ekhabarnepal

काठमाडौँ  पुस १८, सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताउनुभयो ।  उहाँका अनुसा...

चुनावी खर्च कुन दलको कति?

पौष १८ २०७४   ekhabarnepal

बनियानी, झापा पुस १८,  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि झापाबाट उम्मेदवारी दिएका ४ नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन्।  गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए। तिनमा ...

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस शीर्ष नेताहरु बिच छलफल

पौष १८ २०७४   ekhabarnepal

काठमाडौं पुस १८,  राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न कांग्रेसका शीर्ष नेताले देउवालाई सुझाव दिदिै छिटो सरकार छाड्न आग्रह गरेका छन् । देउवाले चुनावी समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल गर्न मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेतालाई छलफलका लागि डाकेका थिए । बालुवाटार पुगेका कांग्रेस शीर्ष नेताले छि...

"श्री स्वस्थानी व्रतारम्भ"

पौष १८ २०७४   ekhabarnepal

 पौष शुक्ल पूणिर्मादेखि स्वस्थानी व्रत सुरु भएको छ ।व्रतालुको घरमा बिहान स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा गरिन्छ ।  पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने गरिन्छ । किशोर किशोरीको उपस्थिती धेरै रहने यस्ता ज...

 मुग्लिन-नारायणगढ सडकखण्ड : दिउँसो एकतर्फी  र रातको समयमा यातायात बन्द गरेर कालोपत्र गरिदै

पौष १८ २०७४   ekhabarnepal

नारायणगढ पुस १८ , मुग्लिन-नारायणगढ सडकखण्ड पुन निमार्ण गरिदै  ।  सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो।रातिको समयमा भित्तो काट्ने, सम्याउने लगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्र गर्ने कामलाई अगाडि बढाइने भएको प्रमुख जिल...

प्रदेशसभा समानुपातिकतर्फका उम्मेदवारहरुको सूची सच्याउन दलहरुलाई पत्राचार

पौष १८ २०७४   ekhabarnepal

 काठमाडौँ पुस १८ , निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन ६ राजनीतिक दलहरुलाई पत्राचार गरेको छ ।नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई मंगलबार पत्राचार गरिएको हो । आयोगका अनुसार अन्य दलहरुको सूचीमा भने समस्या छैन । आयोग प्रवक्ता दिनेश ...

 जनादेश रोकेर नराख्नन वाम गठबन्धनको आयोगलाई  दबाब

पौष १८ २०७४   .

  काठमाडौँ,पुस १८    एमाले र माओवादी केन्द्रको गठबन्धनले प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणाम छिटो घोषणा गर्न निर्वाचन आयोगलाई दबाब दिएको छ । आयोगले गठबन्धनलाई संविधानअनुरूप प्रक्रिया अघि बढिरहेको र राष्ट्रिय सभाको निर्वाचनपछि मात्र महिलाको प्रतिनिधित्वको टुंगो लाग्ने संवैधानिक प्रावधान ख्याल गर्न सम्झाएको छ । एमाले उपाध्यक्ष...

भैरहवा-तौलिहवा सडकको स्तरोन्नति कार्य शुरु : साढे दुई वर्ष सम्म पुरा हुनेछ

पौष १७ २०७४   ekhabarnepal

पुस १७, अबको दुई वर्षपछि बुद्ध जन्मस्थल लुम्बिनीसम्म पुग्न पर्यटकले धुलो खानु पर्ने छैन, न त जाममा नै फस्नु पर्नेछ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तु तौलिहवाबाट लुम्बिनीसम्म आउने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्न सहज हुने भएको हो । भैरहवा-तौलिहवा सडकको स्तरोन्नति गर्ने कार्य तीव्र रुपमा अगाडि बढा...

 राजनीतिक दलहरुले सिफारिस गरेको नाम सच्याउन आयोग पदाधिकारीको बैठक आज बस्दै

पौष १७ २०७४   ekhabarnepal

काठमाडौं- राजनीतिक दलहरुले प्राथमिकताको क्रम उल्लंघन गर्दै प्रदेशसभातर्फको समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएको खुलेको छ। समूह छुट्याएर क्रम अनुसार निश्चित संख्या राख्न कानुनमै व्यवस्था गरिए पनि दलहरुले प्राथमिकताको क्रम उल्लंघन गर्दै प्रदेशसभा समानुपातिकको नामावली निर्वाचन आयोगमा पेश गरेको पाइएको हो। आयोगका प्रवक्ता दिनेश घिमिरेले दल...

राष्ट्रियता जोगाउने 'टोपी दिवस' आज

पौष १७ २०७४   ekhabarnepal

पोखरा पुस १७, पोखरामा टोपी दिवस कसरी मनाइयो ? पाँचौं अन्र्तराष्ट्रिय टोपी दिवस पोखरामा पनि मनाइएको छ । गण्डकी हाइटेक प्रालीको आयोजनामा पोखरेली अभियन्ताहरुले अन्र्तराष्ट्रिय टोपी दिवस मनाएका हुन् ।कार्यक्रमका वक्ताहरुले टोपी नेपालीको पहिचान र शीरको शान भएको बताए । कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका नेपाली विभाग प्रमुख सह...

वाम गठबन्धन बिच राष्ट्रपति, उपराष्ट्रति र सभामुख पदको भागवण्डा

पौष १७ २०७४   ekhabarnepal

काठमाडौं पुस १७,  चुनाव लगत्तै पार्टी एकता गर्ने घोषणा गर्ने बताएका नेकपा एमाले र माओवादी केन्द्रलाई नेताहरुको व्यबस्थापन मिलाउन सकस परेको छ । नेताहरुको व्यवस्थापनकै कारण पार्टी एकता प्रक्रिया लम्बिदै गएको छ । १७ असोजमा चुनावी तालमेलको घोषणा गर्दा दुबै दलका शीर्ष नेताले चुनाव लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए । पार्टी एकतालाई बल पुराउन...

राजनीतिक दललाई निर्वाचन खर्चको विवरण बुझाउन निर्देशन

पौष १६ २०७४   ekhabarnepal

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ । निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र निर्वाचन खर्च पेश गर्नुपर्ने कानुनी प्रावधान छ । आयोगले विवरण नबुझाउने उम्मेदवार तथा दललाई संघीय कानुन अनुसार कारबाही हुने जनाइएको छ । निर्वाचनमा प्रत्यक्ष तर्फका उम्मेदवारले सम्बन्ध...

 समानुपातिकतर्फको नतिजा किन रोक्यो आयोगले - नेम्वाङ

पौष १६ २०७४   ekhabarnepal

काठमाडौं  पुस १६,  नेकपा एमालेले निर्वाचन आयोगको नियतमाथि आशंका उब्जिएको बताएको छ । उसले ताजा जनादेश अनुरुप नयाँ सरकार गठनमा सत्तापक्ष र आयोग असहयोगी भूमिकामा प्रस्तुत भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजा लुकाएर राखेको एमाले स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवा...

 सोह्रौँ महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि सुरु

पौष १६ २०७४   ekhabarnepal

काठमाडौं  पुस १६,  सोह्रौँ महिला राष्ट्रिय लिग फुटबल आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर्गत हुने प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र ३ वटा विभागीय टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । आइतबार पहिलो दिन दिउँसो १२ बजेपछि नेपाल प्रह...

आज निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फको सांसदहरुको नामावली छानबिन गर्दै

पौष १५ २०७४   ekhabarnepal

काठमाडौं, १५ पुस– राजनीतिक दलहरुले प्रदेशसभा समानुपातिकतर्फ बुझाएको सांसदहरुको नामावलीमाथि निर्वाचन आयोगले शनिबार छानबिन गर्दै छ । शुक्रबार सबै दलले बुझाएको नाममा आयोगले  छानबिन गर्न लागेको हो ।  आयोगले दलले पठाएका प्रतिनिधि समानुपातिक, समावेशी तथा क्रम अनुसार भए–नभएको छानबिन गरी केही नमिलेको भए आइतबारदेखि आउँदो मंगलबारसम्मको समय दिएर सच्याउन...

प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद 

पौष १५ २०७४   .

 काठमाडौं, १५ पुस | कांग्रेसले प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदको नामावली सार्वजनिक गरेको छ । यी हुन् प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद: प्रदेश १ : १३ जना प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लीला सुब्बा, ज्योति सुब्बा, शरदचन्द्र थापा, लोकप्रसाद संग्रौला, सीतादेवी पौडेल, विन्दि...

अध्यादेश प्रमाणिकरण भइसकेपछि सरकार निर्माणको प्रक्रिया रोक्न मिल्दैन - नेम्वाङ

पौष १४ २०७४   ekhabarnepal

काठमाण्डौ १४ पुस, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको कतिपय संविधानविद्हरुले दाबी गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउनु पर्ने र राष्ट्रपतिले सरकार निर्माणको प्रक्रिया थाल्नु पर्ने संवैधानिक व्यवस्था रहेक...

तेल पठाउदै गर्दा 'रङ्गे हात' पक्राउ पर्‍यो चीन

पौष १४ २०७४   ekhabarnepal

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई चीनले तेल पठाएको समाचारबाट आफू 'निकै स्तब्ध' भएको बताएका छन्।सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले चीन 'रङ्गे हात' पक्राउ परेको लेखेका छन्।प्योङयाङलाई तेल निर्यात गरिए समस्याको कहिल्यै 'मैत्रीपूर्ण समाधान' हुन नसक्ने ट्रम्पले उल्लेख गरेका छन्।यसअघि चीनले उत्तर कोरियासँगको तेलसम्बन्धी प्रतिबन्धलाई आफू...
To Top