विशेष

प्रदेश नं.५ को मतपरिणाम आजै राति आउने 

माघ २४ २०७४   ekhabarnepal

 दाङ  माघ २४, राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत दाङमा भएको प्रदेश नं. ५ को निर्वाचनमा ३ सय ३ जनाले मतदान गरेका छन । ३ सय ५ जना मतदातामध्ये ३ सय ३ जनाले मतदान गरेका हुन् । रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेका छैनन् । १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ मध्ये २ ससय १७ जनाले मात्रै भोट खसालेका छन् ।  राष्ट्...

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी

माघ २४ २०७४   ekhabarnepal

काठमाडौं माघ २४, पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु गरिएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ ।  आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवा, साज सजावट र रात्रिकालीन व्यवस्था ...

सुष्माको भ्रमण ःहस्तक्षेपको गन्ध कि सम्वन्ध सुधारको प्रयास

माघ २४ २०७४   .

डी.आर.घिमिरे भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको टोलीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको सद्भावना भ्रमणमा पठाएपछि विभिन्न कोंणवाट प्रश्न, जिज्ञासा र अनुमानका खेती भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए देखि फिर्ता हुन्जेलसम्म सुष्मा स्वराजले दिएका केही अभिब्यक्ति छन् जसको आधारमा केही निष्कर्ष निकाल्न सकिन्छ । ...

राष्ट्रियसभा सदस्यको पदावधि गोला प्रथाबाट

माघ २४ २०७४   .

 काठमाडौं,माघ,२४  ।  राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुनेछ । तर संविधान लागू भएपछि पहिलोपटक हुन लागेको निर्वाचनबाट जित्ने सदस्यको पदावधि .गोलाप्रथाको माध्यमबाट कायम गरिने छ । एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम गरिने छ । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचन प्रणाली र ३ जना सरकारको ...

माल्दिभ्समा संकटकाल घोषणा : भारतको नीति असफल

माघ २३ २०७४   ekhabarnepal

माल्दिभ्समा संकटकाल लागु गरिएको छ । गएराति माल्दिभ्सको राष्ट्रपति कार्यालयले १५ दिनको लागि संकटकाल घोषणा गरेको जनाईएको छ ।यससंगै भारत, अमेरिका तथा बेलायतले माल्दिभ्स सरकारको कदमपछि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। माल्दिभ्समा केही दिनयता उत्पन्न राजनीतिक गतिरोध भारतका लागि पनि चासोको विषय भएको भारतीय विदेश मन्त्रालयले बताएको छ। विज्ञप्ती...

ठूल्ठूला जिम्मेवारी पदमा एकै व्यक्तिलाई दोहोर्‍याउनुु उचित हुदैन - झलनाथ खनाल

माघ २३ २०७४   ekhabarnepal

  काठमाडौं माघ २३, नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका ठूल्ठूला जिम्मेवारीमा एकै व्यक्तिलाई दोहोर्‍याउन नहुने बताएका छन् ।राष्ट्रपतिमा विद्या भण्डारीलाई नै दोहोर्‍याउने चर्चा चलिरहदा खनाल विपक्षमा उभिएका हुन् । इरानमा आयोजित आइक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्...

प्रदेश ५ को राजधानी विवाद वैधानिक रूपमै टुंग्याउँछु : शंकर पोखरेल

माघ २३ २०७४   ekhabarnepal

नया पत्रिका  केन्द्रीय राजनीतिबाट प्रदेश हाँक्न आउनुभएको छ । केन्द्रबाट हेर्दा र प्रदेशमा आएर राजनीति गर्दा के–कस्तो भिन्नता पाउनुभयो ? हामी नयाँ शासन प्रणालीको अभ्यासमा छौँ । एकात्मक राज्य प्रणालीबाट संघात्मक राज्यको अभ्यासमा छौँ । प्रदेश संरचना आफैँमा नयाँ हो । मैले अहिलेसम्म केन्द्रमा नीति–निर्माण तहमा नेतृत्वदायी भूमिका खेलेको हो । अब भन...

फागुन ७ गते सम्ममा नयाँ सरकार र ओली प्रधानमन्त्री !

माघ २२ २०७४   ekhabarnepal

काठमाडौं माघ २२, निर्वाचन आयोगले समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्ने समय छोट्याएसँगै फागुन ७ गतेसम्ममा नयाँ सरकार बन्ने सम्भावना बढेर गएको छ ।दलहरूले प्रतिनिधि सभाको समानुपातिकतर्फ विजयी हुनेको नाम पठाउन दश दिन भनेपनि दश दिनको समयलाई आयोगले ५ दिनमा झारेको हो।आयोगले र्निर्वाचन निर्देशिकामा उल्लेख बन्दसूची बुझाउन दिने सात दिनको समयलाई आय...

 प्रदेश न. १ मा निर्वाचनबाट दलको नेता चयन गरिने

माघ २२ २०७४   ekhabarnepal

काठमाडौं  माघ २२,  बैठकमा सहमति नजुटेपछि प्रदेश.न १ मा निर्वाचनबाटनै दलको नेता चयन गरिने भएको छ । एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा सर्वसम्मतिको प्रयास असफल भएको छ।सोमबार बिहान बसेको प्रदेश कमिटीको बैठकमा सहमति जुट्न नसकेपछि दलको नेता निर्वाचनबाट टुंगो लाग्ने देखिएको हो। एमालेको संसदीय दलको नेता प्रदेशको मुख्यमन्त्री बन्ने भएकाले ...

प्रदेश नं ४ को पहिलो प्रदेशसभा बैठक सुरु

माघ २२ २०७४   ekhabarnepal

पोखरा माघ २२, पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक सुरु भएको छ। नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बैठक सुरु भएको हो। सुरुमा सहिदको सम्मानमा मौनधारण गरिएको थियो। अहिले सांसदहरुले मन्तव्य राखिरहेका छन्। आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चय...

काठमाडौँभन्दा लुम्बिनी डेढ गुणा बढी प्रदूषित

माघ २२ २०७४   .

दिउँसोभन्दा बिहान र बेलुकी बढी प्रदूषण भीष्मराज ओझा काठमाडौँ,माघ २१ झट्ट हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ जनसंख्या र सवारी साधनको अत्यधिक घनत्व भएको काठमाडौँ उपत्यकाका मुलुकमै सबभन्दा बढी प्रदूषित सहर होला । झट्ट हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ जनसंख्या र सवारी साधनको अत्यधिक घनत्व भएको काठमाडौँ उपत्यकाका मुलुकमै सबभन्दा बढी प्रदूषित स...

केपी ओली प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउनेछन् - ज्ञवाली

माघ २१ २०७४   ekhabarnepal

काठमाडौं माघ २१, नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने खुलासा गरेका छन् ।  आईतबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर ...

प्रदेश ५ को प्रदेशसभा बैठक सकियो : अर्को बैठक आउँदो दुई गते

माघ २१ २०७४   ekhabarnepal

   बुटवल माघ २१ ,  प्रदेश ५ को प्रदेशसभा बैठक आउँदो फागुन २ गते बस्ने गरी स्थगित भएको छ । सुरुमा सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आहृवानसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरुले संबोधन गरेका थिए । प्रदेश ५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस,...

प्रदेश नं ४ मा सांसदहरुको पोसाक तीन प्रकृतिको

माघ २१ २०७४   ekhabarnepal

पोखरा माघ २१, प्रदेश नं ४ को प्रदेशसभाको बैठक सोमबार पोखरामा हुँदैछ ।प्रदेशसभा बैठकलाई लक्ष्य गरी नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षलाई बैठकस्थलका रुपमा तयार गरिएको छ । सँगै रहेको भवनमा भने सचिवालय स्थापना गरी काम सञ्चालन शुरु गरिसकिएको छ ।बैठकका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले...

प्रदेश नं. ५ मा प्रदेशसभाको पहिलो बैठक दिउँसो एक बजे सुरु हुदै

माघ २१ २०७४   ekhabarnepal

बुटवल माघ २१ , प्रदेश नं. ५ मा पहिलो चरणको बैठक बुटवल उद्योग बाणिज्य संघको सभाहलमा हुदैछ । देशमा तीन चरणको निर्वाचन पछि आज चार ओटा प्रदेशमा पहिलो चरणको बैठक वस्दै छ । बैठकमा सभामुख चयन भइनसकेकाले ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता रहने छ । बैठकमा सवै दलका तर्फबाट एकएक जना सदस्य र स्वतन्त्र सांसदले आफ्ना धारणा राख्नेछन् ।प्रत्येक सदस्यलाई बोल्नक...

प्रदेशसभाको पहिलो बैठककोे तयारी अन्तिम चरणमा

माघ २१ २०७४   .

बुटवल, माघ २०  ।  प्रदेश ५ को प्रदेशसभाको पहिलो बैठककोे तयारी अन्तिम चरणमा पुगेको छ । माघ २१ गतेका लागि आह्वान गरिएको वैठक दिउसो १ वजे वस्ने छ । प्रदेशको अस्थायी मुकाम बुटवलस्थित बुटवल उद्योग बाणिज्य संघको सभाकक्षलाई प्रदेशसभा बैठकका लागि संसदिय ढांचामा तयार गरिएको छ । सभाहलमा सभामुख बस्ने आसान, रौस्टम, सत्तापक्ष र बिपक्षिको कुर्चि, पत्रका...

सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने उद्देश्य: भारत

माघ २० २०७४   .

बीबीसी बुटवल,माघ २०  दक्षिणी छिमेकी भारतले नेपालमा अब बन्ने नयाँ सरकारसँग दुई पक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने गरी आफूले काम गर्न चाहेको बताएको छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराजको 'आकस्मिक' भनिएको नेपाल भ्रमणमा दिल्लीको त्यस्तो सन्देश नेपाली नेताहरुलाई दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। शुक्रवार स्वराजसँग भेटवार्ता गर...

प्रदेशमा कर्मचारीको अभाव,खटाएका कर्मचारी किन आउदैनन् ? 

माघ २० २०७४   .

बुटवल, माघ २०   सरकारले खटाएका कर्मचारी नपुग्दा प्रदेशसभाको बैठक फिका र अस्तव्यस्त हुने देखिएको छ । सरकारले आफ्नै कर्मचारीलाई पनि कार्यस्थलमा खटाउन नसक्दा प्रदेशसभाको गरिमा र महत्व खस्कने सम्भावना देखिएको छ ।  ‘कर्मचारीमा नटेर्ने प्रवृत्ति हाबी भयो,’ पूर्वसचिव एवं स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले भने । कामको हतारोले जतिसक्...

ऐन तथा नियम कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरि सुशासन स्थापना गरौँ - प्रचण्ड

माघ १९ २०७४   ekhabarnepal

  काठमाडौं माघ १९,     माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुशासन बिना विकास र समृद्धि सम्भव नहुने बताउनु भएको छ । शुक्रबार दिउँसो नेपाल ह्याचरी उद्योग संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले विकास र समृद्धिको कुरा गरेका छौं । तर, सुशासन बिना विकास र समृद्धि सम्भव छैन । राज्यको दह्रो हात बनाएर कार्यान्वयनम...

ओलीसँग भारतीय विदेशमन्त्री सुष्माको सहकार्य प्रस्ताव

माघ १९ २०७४   .

काठमाडौं, माघ १९,        भारतीय विदेशमन्त्री सुष्मा स्वराजले वाम विजयका लागि बधाई दिँदै आगामी सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर बिहीबार काठमाडौं ओर्लेकी उनले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै यस्तो बताएकी हुन् । ओलीसँग साँझ झन्डै एक घण्टाको एक्लाएक्लै भेटका क्रममा सहकार्य प्रस...

 सुस्मा स्वराजले भनिन्,नियमित भ्रमणका लागि आएकी हुँ

माघ १९ २०७४   .

काठमाडौँः  भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुइ दिने नेपाल भ्रमणका लागि काठमाडाैं अाइपुगेकी छिन्। उनी सवार जहाज अपरान्ह ४.१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। स्वराजका साथमा विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार लगायत भारतीय अधिकारी छन्। विदेशमन्त्री स्वराजको स्वागत गर्न...

रुकुमकोटबाटै कामकाज चलाउन सर्वोच्चको अन्तरिम् आदेश 

माघ १८ २०७४   .

  रुकुम माघ १८ , गत बिहीबार मन्त्रिपरिषद्को बैठकले गरेको जिल्ला सदरमुकाम सार्ने निर्णयमा सर्वोच्च अदालतले अन्तरिम् आदेश जारी गरेको छ । आवश्यक पूर्वाधारलगायतको तयारी विना सरकारले सदरमुकाम सार्ने निर्णय गरेकाले अर्को आदेश नभएसम्मको लागि साविकको सदरमुकाम रुकुमकोटबाटै कामकाज चलाउन सरकारका नाममा सर्वोच्चले बिहीबार अन्तरिम् आदेश दिएको हो । ...

यसरी बन्यो भारतीय विदेशमन्त्री स्वराजको भेटघाट कार्यतालिका

माघ १८ २०७४   ekhabarnepal

 काठमाडौ माघ १८, भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आजै राति राष्ट्रिय जनता पार्टी नेपालका नेतासँग भेट गर्ने भएकी छिन्। दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आउन लागेकी विदेशमन्त्री स्वराजले राति ८ बजे राजपा अध्यक्ष मण्डलका नेतालाई भेट गर्ने कार्यक्रम तय भएको हो। राजपा स्रोतका अनुसार अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शर...

आज तीन बजे बाम एकता समिति बैठक बस्दै

माघ १८ २०७४   ekhabarnepal

   माघ १८,  आज बाम एकता संयोजन समितिको बैठक बस्दै छ । पार्टीएकता संयोजन समितिको बैठक सिंहदरबारमा हुने भनिएकोमा विशेष कारणवश एमाले अध्यक्ष निवास बालकोटमा तीन बजे बस्न लागेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयोजन समितिको बैठकमा कार्यदलले प्रतिवेदन पेश गर्ने कार्यदलका संयोजक एंव एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । आज वस्ने...

विद्युत चोरीमा संलग्न ब्याक्तिलाई ब्ल्याक आउट गर्न बाध्य हुनेछौं - घिसिङ

माघ १८ २०७४   ekhabarnepal

  काठमाडौ माघ १८,  राजधानीकै उपभोक्ता संगठित रुपमा विद्युत चोरीमा संलग्न हुने गरेका छन् । राजधानीमै यस्तो हुनु मुलककै लागि दुर्भाग्य भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउछन् । निर्देशक कुलमान घिसिङका अनुसार ललितपुरका विभिन्न क्षेत्रमा वषौंदेखि संगठित रुपमा विद्युत चोरी भएको बताउदै उनले ललितपुरका विद्युत चोरी हुने विभिन्न क्षे...

जंगलमा हराएका किशाेर ६ दिनपछि भेटिए

माघ १८ २०७४   .

माघ १७ छ दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमण)मा जाँदा हराएका किशाेर भेटिएका छन्।  ६ कक्षामा अध्ययनरत किशाेर भेटिएको खबर आएपछि प्रहरीको टोली त्यसतर्फ लागेको हो।  हराइरहेका किशाेर फूलचोकीको जंगलमा फेला परेको खबर आएपछि डिएसपी विनोद सिलवालको टोली उद्धारका लागि त्यसतर्फ गएको ललितपुर प्रहरी प्रमुख एसएसपी गणेशबहादुर ऐरले बताए।। ललितपुरको थसि...

१५२ वर्षपछिको पहिलो 'खग्रास चन्द्रग्रहण' आज लाग्दैछ : कस्तो काम गर्दा अनिस्ट हुन्छ ?

माघ १७ २०७४   ekhabarnepal

  काठमाडौं माघ १७, माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने सम...

एमालेका मुख्यमन्त्री आन्तरिक प्रतिस्पर्धाबाटै

माघ १७ २०७४   .

काठमाडौं, १७ माघ |   एमालेले चुनावी प्रतिस्पर्धाबाटै प्रदेश सभा संसदीय दलको नेता छान्ने भएको छ । त्यसका लागि उसले कार्यविधिसमेत बनाएको छ । स्थायी समितिको मंगलबारको बैठकले दलको नेता चुन्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभा दललाई दिएको छ ।  एमालेको यो निर्णयअनुसार सातवटै प्रदेशमा दलको नेता सर्वसम्मत या चुनावमध्ये एउटा विधिबाट प्रदेश संसदीय दल...

हिंश्रक कांग्रेस र भावी सरकारको कार्यसूची 

माघ १६ २०७४   .

डी.आर.घिमिरे निकट भविष्यमा वामपन्थको सरकार वन्ने भएपछि कांग्रेस हिंश्रक रुपमा प्रस्तुुत भएको छ । उसका कतिपय निर्णय मुलुकलाई दीर्घकालीन रुपमा वर्वादीको दिसामा लैजानेतर्फ केन्द्रीत छन् । फेरि सत्तामा आउनुपर्छ र आउन सकिन्छ भन्ने सोंच यतिवेला कांग्रेसमा छैन । कांग्रेसले आर्थिक रुपमा मुलुकलाई टाट पल्टाउने र वामपन्थहरुले देश चलाउन सक्दैनन् भन्ने सन्द...

प्रदेशसभाद्धारा प्रदेशको मुख्यमन्त्री चयन गर्ने निर्णय

माघ १६ २०७४   ekhabarnepal

 काठमाडौं माघ १६, एमालेले प्रदेशको मुख्यमन्त्री चयन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशको संसदीय दललाई दिने निर्णय गरेको छ। मुख्यमन्त्रीका लागि पार्टीमा एकभन्दा धेरै आकंक्षी देखिएपछि एमालेले सम्बन्धित प्रदेशसभाबाट नै निर्णय गर्ने अधिकार दिएको हो।  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले प्रदेशसभाको संसदीय दलको बैठकबाट ...

एकदिनको लागि नेपाल भ्रमण आउदै भारतीय विदेशमन्त्री

माघ १६ २०७४   ekhabarnepal

 माघ १६ , नेपालमा वाम सरकार गठनको तयारी भइरहेका बेला भारतीय विदेशमन्त्री सुस्मा स्वराज आकस्मिक रुपमा नेपाल आउने भएकी छिन्। नेपालको राजनीतिक अवस्था भारतको प्रतिकुल हुँदै गएको भनेर टिप्पणी भइरहेका बेला उनी बिहिबार नेपाल भ्रमणमा आउन लागेकी हुन्।  भारतीय बिदेश मन्त्रालयले सोमबार बिज्ञप्ती जारी गरी उनको भ्रमणको बारेमा जानकारी दिएको हो। फेब्रअरी...

जनताको विश्वासलाई सम्मान सहित कार्यान्वयन गर्छाै : ओली

माघ १६ २०७४   ekhabarnepal

  काठमाडौं माघ १६, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गर्नुभएको छ । शहीद दिवशका अवसरमा आज एक वक्तव्य जारी गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ ।  शहीदको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना ...

चूडामणि शर्माविरुद्ध अर्काे मुद्दा दर्ता 

माघ १५ २०७४   ekhabarnepal

 काठमाडौं माघ १५ , आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक तथा तत्कालीन कर फस्र्यौट आयोगका सदस्य सचिव चूडामणि शर्माविरुद्ध ४ करोड बढीको बिगो दावी गर्दै मुद्दा दर्ता गरिएको छ । सरकारी पदमा रहेर अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले ४ करोड, २९ लाख ५४ हजार १...

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारहरुको विजय सुनिश्चित

माघ १५ २०७४   ekhabarnepal

 काठमाडौं माघ १५ ,  बाम गठबन्धनले माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन अरु राजनीतिक दलसँग पनि छलफल चलाउने भएको छ ।एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार विहान नेकपा एमाले र नेकपा माओबादी केन्द्रका अध्यक्षबीच भएको छलफलमा हार्ने जोखिममा रहेका आफ्ना उम्मेदवारको विजय कसरी सुनिश्चित गर्ने विषयमा छलफल भएको...

राष्ट्रियसभा निर्वाचनकालागि आज निर्वाचन चिह्न प्रदान 

माघ १५ २०७४   ekhabarnepal

  काठमाडौं माघ १५ , निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सोमबार निर्वाचन चिह्न प्रदान गर्दैछ । निर्वाचन कार्यतालिका अनुसार आयोगले निर्वाचन चिह्न प्रदान गर्न लागेको हो ।दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र त्यसपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता ...

ओली–दाहाल ४ घण्टा लामो बार्ता : ओलीको एकता रोडम्याप  सही छ, प्रचण्ड

माघ १४ २०७४   .

  काठमाडौं, माघ १४ एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रचण्ड निवास खुमलटारमा भएको बार्ताले आशंका निवारण भएको छ । ओली र दाहालबीच विहान ११ बजेदेखि ललितपुरको मानभवनमा  भएको छलफल झण्डै ३ घण्टा भएको थियो ।  छलफलमा एकताको आवश्यकता र अहिलेसम्म विभिन्न पक्षबाट भएका चलखेल र घटन...

आशंका र विरोधको निश्कर्ष ; छिटै पार्टी एकता हुन्छ

माघ १४ २०७४   ekhabarnepal

काठमाडौं माघ १४ , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफलले एकअर्काप्रतिका आशंका र एकता विरोधी दुष्प्रचार निवारण भएको निश्कर्ष निकालेका छन् । विहान ११ बजेदेखि ललितपुरको मानभवनमा एकजना व्यवसायीको घरमा भएको दुई नेताबीचको छलफल झण्डै ३ घण्टा लम्बिएको थियो ।स्रोतका अनुसार छलफलमा एकताको आवश्यकता र अहिलेस...

पार्टी एकीकरणका लागि निर्णायक वार्ता शुरु 

माघ १४ २०७४   ekhabarnepal

  काठमाडौं माघ १४, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता शुरु भएको छ ।दुवै पार्टी एकीकरण र वाम सरकार गठनका विषयमा विभिन्न शंकाहरु उत्पन्न भइरहेको बेला आईतबार बिहान ११ बजेदेखि प्रचण्ड र ओलीबीच प्रचण्ड निवास खुमलटारमा निर्णायक वार्ता शुरु भएको छ। यसका अघिका वार्ता ओली निव...

 प्रदेशको पहिलो संसद् बैठक माघ  २१ मा 

माघ १४ २०७४   .

 बुटवल, माघ १४ |  पाँच नम्बर प्रदेशको पहिलो संसद् बैठक २१ माघमा बस्ने भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले दिउँसो १ बजेका लागि प्रदेश बैठक आह्वान गरेको जानकारी दिए । बुटवल उद्योग वाणिज्य संघको सभाहलमा प्रदेश सभाको पहिलो बैठक बस्नेछ । बैठक आह्वानको सूचना आइतबार मात्रै प्रकाशित हुने प्रदेशसचिव सनतकुमार दवाडीले बताए । प्रदेश प्रमुख उमाकान्त...

मुख्यमन्त्रीका आकांक्षीहरु (एकपटक पढनुहोस्) 

माघ १३ २०७४   ekhabarnepal

 काठमाडौं माघ १३, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन् । ओलीनिवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई त्यस्तो निर्देशन दिएका हुन् । प्रदेश ६ मा छलफल केन्द्रित एमालेले चार र माओवादी ...

मुख्यमन्त्री टुंगो लगाउन कार्यदललाई एकिकृत निर्देशन 

माघ १३ २०७४   ekhabarnepal

  काठमाडौं माघ १३,   एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन् । ओलीनिवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई त्यस्तो निर्देशन दिएका हुन् । बैठकमा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता रा...

मुलुकलाई टाट पल्टाउने सरकारको खेल

माघ १२ २०७४   .

डी.आर.घिमिरे यो हप्ता सरकारले गरेका निर्णयले सरकार चरम गैर जिम्मेवार भई प्रस्तुत भएको संकेत गरेको छ । बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयमध्ये एउटा, भूकम्पपिडितलाई एक लाख थप गर्ने निर्णय गर्यो । र यो निर्णयवाटे झण्डै ८० अर्ब व्ययभार मुलुकलाई थपिएको छ ।   दोस्रो ७० वर्षको उमेरमा पाउँदै आएको वृद्ध भत्ताको...

 वामपन्थी सरकारले दिन्छ  मधेशको विकास र समृद्धिमा जोड - 'प्रचण्ड'

माघ १२ २०७४   ekhabarnepal

    काठमाडौं माघ १२, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाम गठबन्धन मधेशलाई सम्बोधन गर्ने कोसिसमा रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठनका महासचिव चन्द्र भुषण साहसहितका २ सय जना विद्यार्थी नेताहरुलार्इ पार्टीमा प्रवेश गराउँदै उनले मधेशलाई विकास र समृद्धि चाहिएको र अब बन्ने वामपन्थी सरकारले त्य...

फागुन ५ भित्र प्रदेश सरकार बन्ने निश्चित ; कुन प्रदेशमा कसको मुख्यमन्त्री (पूरा पढनुहोस्)

माघ १२ २०७४   ekhabarnepal

  काठमाडौं माघ १२,   देशमा पहिलो पटक निर्वाचित प्रदेशसभाहरुको पहिलो अधिवेशन धमाधम आह्वान भएसंगै प्रदेश सरकार बन्ने तयारी सुरु भ्एको छ । प्रदेश नम्बर तीनमा प्रदेशसभाको पहिलो अधिवेशन माघ १८ गतेका लागि बस्नेगरी आह्वान भएको छ भने प्रदेश नम्बर दूई र सातमा प्रदेशसभा अधिवेशन माघ २१ गतेका लागि डाकिएका छन् ।अन्य प्रदेशमा पनि माघ तेस्रो सातामा नै प्रद...

भारत नयाँ सरकारलाई पूर्ण सहयोग गर्न तयार छ: राजदूत पुरी

माघ १२ २०७४   .

काठमाडौं, माघ ११ नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले  नेपालमा अब बन्ने सरकारलाई भारत सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदूत पुरीले भने, ‘नेपाल–भारत सम्बन्ध सुमधुर छ, विशिष्ट छ, द्धिपक्षीय...

भावी प्रधानमन्त्री ओलीको घोषणा : चुनावपछि गरेका बृद्धभत्तादेखि नियुक्तिसम्मका सबै निर्णय खारेज हुन्छ (बिज्ञप्तीसहित)

माघ ११ २०७४   .

काठमाडौं, माघ ११ नेकपा एमालेले सरकारका पछिल्ला कामकारबाहीप्रति गम्भीर आपत्ति जनाउँदै नयाँ सरकार गठनलगत्तै खारेज गर्ने घोषणा गरेको छ ।  बिहीबार एमाले मुख्यालमा पत्रकार सम्मेलन गर्दै कामचलाउ भैसकेको शेरबहादुर देउवा नेतृत्वको सरकारले राज्यशक्ति, राज्यका श्रोत साधनको व्यापक दुरुपयोग गर्दै मुलुकलाई कंकाग बनाउने अभियान चलाएको ठोकुवासहित देउवा सरका...

एक इन्च सिमा पनि मिच्न नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

माघ ११ २०७४   ekhabarnepal

  काठमाडौं माघ ११,  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री देउवाले सो प्रतिबद्धता व्यक्त गर्नुभएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस...

 एमालेको आकस्मिक पत्रकार सम्मेलन किन?  कारण यस्तो रहेछ

माघ ११ २०७४   ekhabarnepal

  काठमाडौं माघ ११,  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ४ बजे आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । सरकारले गरेका पछिल्ला राजनीतिक निर्णय र अन्य समसामयिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । सरकारले हिजो मात्र...

प्रदेश ७ मा गठबन्धनको सरकार ; मुख्यमन्त्री एमालेको कि माओवादीको ?

माघ १० २०७४   ekhabarnepal

  कैलाली माघ १०, सात नम्बर प्रदेशमा कुनै दलले पनि प्रष्ट बहुमत नभएकोले सरकार गठनको लागि कम्तीमा पनि दुई दलीय गठबन्धनको आवश्यकता देखिएको छ ।प्रदेश ७ मा ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन चाहिने २७ सांसद कुनै दलसँग छैनन् । २५ सिट पाएको एमाले २ सिटले बहुमतबाट बञ्चित भएको छ । कांग्रेसले १४, माओवादी केन्द्रले १२ र राष्ट्रिय जनता पार्टीले २ सिट ज...

छिट्टै सीमाङ्कन विवाद टुङगाउनुपर्छ 

माघ १० २०७४   ekhabarnepal

  काठमाडौँ , नेपाल र भारतबीचको सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले ‘पर्साको छपकैयामा भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण’ सम्बन्धमा स्थलगत अध्ययन गरेपछि तयार पारेको प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनीहरुले नेपाल र भारतबीच रहेका सीमा वि...
To Top