विशेष

भ्रष्टाचारीदेखि गुन्डा नाइकेसम्म उम्मेदवार सिफारिस

असोज २६ २०७४   ekhabarnepal

काठमाडौं– प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरुले विवादित अनुहारलाई पनि उम्मेदवारमा सिफारिस गर्न थालेका छन्। दलहरुको सिफारिस सूचीमा गुन्डा नाइकेदेखि भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतबाट ठहर तथा मुद्दा विचाराधीन भएका व्यक्तिसम्म परेका छन्।  कांग्रेसबाट गुन्डा नाइके भनी कहलिएका मिनकृष्ण महर्जन सिफारिसमा परेका छन् भने अर्का विव...

कर्णालीले देशको अर्थतन्त्र मजबुत पार्ने क्षमता राख्दछ : राष्ट्रपति

असोज २६ २०७४   .

जुम्ला, असोज २५- राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता रहेको बताउनुभएको छ । चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णाली अथाह सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको औल्याउनुभयोयो । “कर्णाली क्षेत्र भाषा, संस्कृति, कल...

सरकार चुनाव नगर्ने गृहकार्यमा

असोज २६ २०७४   .

काठमाडौं, असोज २५ सरकार चुनाव नगर्ने बहाना खोजिरहेको आशंका गरिएका बेला सरकारका एक मन्त्रीले मंसिर १० गतेका लागि तोकिएको निर्वाचन सार्ने गृहकार्य भइरहेको स्वीकार गर्नुभएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन मिति तलमाथि हुन सक्ने वताउनुभएको हो ।  उहाँले तयारी नपुगेको भन्दै मंसिर १० गतेको चुनाव २१ ...

सिरहामा एमाले नेताको घाँटी रेटेर हत्या 

असोज २५ २०७४   .

  सिरह,असोज २४– गत स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका स्थानीय नेताको रहस्यमय हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ बर्षीय शशिभूषण साहको हत्या भएको हो।  घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले वताउनुभयो ।  काठको दुई तल्ले घरको भुइँतल्ला कोठामा साह र माथि...

विश्वलाई सर्वाधिक चासो भएको खेलमा मेसीको ह्याट्रिक, अर्जेन्टिना विश्वकपमा छनोट

असोज २५ २०७४   .

काठमाडौं,असोज २५  विश्वलाई सर्वाधिक चासो भएको विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ३–१ ले इक्वेडरलाई पराजित गरेको छ।  गत वर्षको फाइनलिस्ट अर्जेन्टिना आगामी वर्ष रुसमा आयोजना हुने विश्व कपमा छनोट हुन्छ कि हुँदैन र विश्व चर्चित खेलाडी लिओनल मेसी विश्वकपमा देखा पर्छन् कि पर्दैनन् भन्ने ठूलो चासोका बीच अर्जेन्ट...

 निर्वाचन सार्नु लोकतन्त्रमाथिनै खतरा,एमाले 

असोज २५ २०७४   .

काठमाडौं,असोज २४ सरकारले आगामी  मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्ने तयारी गरिरहेको भनिएको बेला नेकपा एमालेले  तोकिएकै  मितिमा चुनाव हुनुपर्नेमा जोड  दिएको छ ।  एमालेको  मंगलबार बसेको स्थायी समिति बैठकले  निर्वाचन सारिए लोकतन्त्रमाथि खतरा हुने निष्कर्ष निकालेको हो ।  ‘निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा हो ।  सरक...

 निर्वाचनको मुखमा अप्रिय निर्णय नलिनु-प्रमुख निर्वाचन आयुक्त

असोज २५ २०७४   .

धुलिखेल,असोज २४-प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेका छन् । सरकारी तहमा चुनाव सार्ने कसरत भैरहेका बेला आयोगको यस्तो आग्रह आएको हो ।  मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित न...

गौचन र तिवारी हत्या मनोज समूहले गरेको प्रहरी निष्कर्ष

असोज २५ २०७४   ekhabarnepal

  काठमाडौं । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, प्रहरीको खोजी सूचीमा रहेका काभ्रेका दावा लामा र निर्माण व्यवसायी गौचन र तिवारी हत्या मनोज समूहले गरेको प्रहरी निष्कर्ष अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने काममा मनोज पुन, लोप्साङ लामा तथा समिरमान बस्नेत समूहको हात रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।  गौचन हत्याको अनुसन्धानमा खटेका...

काठमाडौंमा निर्माण व्यवसायीको गोली हानी हत्या, मनोज समुहले लियो हत्याको जिम्मेवारी

असोज २४ २०७४   .

  काठमाडौं,असोज । काठमाडौंमा असोज २३ मा गोली हानी दिनदहाडै निर्माण व्यवसायीको हत्या भएको छ । बानेश्वर नजिकै ठूलो खरीबोट क्षेत्रमा मोटरसाइकलमा आएका दुई जनाले निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथी गोली हानी फरार भएका थिए ।  तीनवटा गोली लागेका गौचनको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सीभिल अस्पतालमा पुर्याएको ...

कांग्रेससँग संघीय फोरम र राजपाको माग : प्रदेश सभामा १३५ सिटसहित २ मुख्यमन्त्री

असोज २३ २०७४   .

काठमाडौं,असोज २२ – संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाली कांग्रेससँग प्रदेश सभामा १३५ सिटसहित २ प्रदेशमा मुख्यमन्त्री दाबी गरेका छन्। संयुक्त रुपमा चुनावमा जाने निर्णय गरेका यी दुई दललाई कांग्रेसले मिलेर जान आग्रह गरेपछि उनीहरुले यस्तो दाबी पेश गरेका हुन् । यसका साथै यी दुई दलले प्रतिनिधि सभा निर्वाचनमा ५५ सिटको दाबी...

सर्वोच्चले दियो गोपाल खड्को पक्षमा अन्तरिम आदेश

असोज २३ २०७४   .

  काठमाडौं,असोज २२  नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको पक्षमा सर्वोच्च अदालतले  अन्तरिम आदेश दिएको छ ।  सर्वोच्चका न्यायाशिध पुरुषोतम् भण्डारीको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।  मन्त्रिपरिषदको गत असोज २ गतेको बैठकले  खड्कालाई पदबाट बर्खास्त गरेको थियो । तर, अदालतको आदेशसँगै खड्कालाई ...

  सीमाका अवैध संरचना हटाउन नेपालको प्रस्ताव

असोज २३ २०७४   .

  काठमाडाैं ,असोज २२। नेपालले प्रबुद्ध समूहको बैठकमा सीमा क्षेत्रका बनेका अवैध संरचना हटाउन माग गरेको छ । आइतबार सम्पन्न नेपाल र भारतका प्रबुद्ध समूहको बैठकमा सीमा क्षेत्रमा बनेका संरचनाहरु हटाउने र दशगजा क्षेत्र खाली राख्नु पर्ने प्रस्ताव नेपाली पक्षले राखेको छ । दशगजा क्षेत्र खाली राख्नु पर्नेमा भारतीय पक्ष पनि सहमत देखिएको छ । एक सद...

कांग्रेसले भन्छ भने सरकार छोड्छौं – दाहाल

असोज २२ २०७४   .

काठमाडौं, असोज २१  माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले भने माओवादी सरकार छोड्न तयार रहेको वताउनुभएको छ । शनिवार भएको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दाहालले आफूहरुको चासो यही सरकारले चुनाव गराओस् भन्नेमा रहेको पनि स्पष्ट पार्नु भएको छ ।  माओवादीले आगामी चुनावमा एमालेसँग सहकार्य गरेपछि सरकारमा बस्न नहुने कांग्रेस नेताहरुले वताइरहेका...

लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न नउठाउन कांग्रेसलाई एमालेको चेतावनी 

असोज २२ २०७४   .

माओवादीसँग भएको एकीकरणको सहमति सर्वसम्मतले अनुमोदन   काठमाडौं, असोज २१ एमालेले बामपन्थी दलहरुको एकतालाई लिएर लोकतन्त्रको निष्ठामाथि प्रश्न नउठाउन सत्तारुढ नेपाली कांग्रेसलाई चेतावनी दिएको छ । बामपन्थी एकता अभियानको घोषणालाई अनुमोदन गर्दै शनिवार बसेको स्थायी समिति बैठकले बामपन्थी दलहरुको एकताका लागि भएको सहमति ऐतिहासिक भएको पनि निश्कर्ष निका...

एमाले रुपन्देहीद्वारा सबै क्षेत्रबाट उम्मेदवार सिफारिस

असोज २२ २०७४   .

 बुटवल असोज २१   |   नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आगामी संघ र प्रदेशको निर्वाचनका लागि जिल्लाका ५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार प्रदेश कमिटीमा सिफारिश गरेको छ । एमाले जिल्ला कमिटीको शुक्रवार बसेको बैठकले प्रदेश र संघीय चुनावका लागि उम्मेदवार सिफारिश गरेको हो । एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीका अनुसार रुपन्देहीको क...

परिवार दलले सूर्य चिह्नमा चुनाव लड्ने

असोज २१ २०७४   ekhabarnepal

काठमाडौं, असोज २१  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा (एमाले)सँग चुनावी गठबन्धन गर्ने भएको छ। दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने छन्। सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट दिने उल्लेख छ। राष्ट्रियता, विकास, संविधानको कार्यान्वयन, शान्ति र लोकतन्त्...

६ दलीय गठबन्धन, सिट संख्या बाँडफाँट आज

असोज २१ २०७४   .

   काठमाडौं,असोज,२१  नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको टुंगो शनिबार साँझसम्म लगाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान र साँझ गरी दुई पटक बसेको कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, फोरम लोक...

एमाले र माओवादी केन्द्रले बोलायो छुट्टाछुट्टै बैठक

असोज २१ २०७४   .

काठमाडौं,असोज २१  मंगलबार  बाम लोकतान्त्रिक गठबन्धन निर्माण गरेका माओवादी केन्द्र र  नेकपा एमालेको आज छुट्टाछुट्टै बैठक बस्दै छ ।  एमाले स्थायी समिति बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ  । आफ्नो नेतृत्वमा वामगठबन्धन निर्माण गरेको एमालेले गठबन्धन निर्माणपछि पहिलोपटक स्थायी कमिटि बैठक बोलाएको हो । बैठकमा वाम गठबन्धन, ...

डिआइजी सिलवाल र गायक श्रेष्ठ एमाले प्रवेश

असोज २० २०७४   .

काठमाडौं, असोज २०   नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल र चर्चित गायक सञ्जय श्रेष्ठ एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुद्धनगरस्थित क्यालिटी बैंक्वटमा उहाँहरुसहित बिभिन्न पार्टी छाडेर आउनेहरुलाई टीका लगाएर पार्टी प्रवेश गराउनु भएको हो  । डिआइजी सिलवालले सरकारको अन्यायपूर्ण निर्णय र कारवाहीपछि पदबाट राजिनामा दिनुभएको...

 बामपन्थी ध्रुवीकरणविरुद्ध कांग्रेस बैठक सुरु

असोज २० २०७४   .

काठमाडौं,असोज २०  सरकारको नेतृत्वकर्ता दल नेपाली कंग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । सरकारी निवास बालुवाटारमा शुक्रबार बिहानबाट सुरु भएको बैठकमा बाम गठबन्धनलाई आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा परास्त गर्ने रणनीति तय गर्ने नेताहरुले बताएका छन् । त्यस्तै बैठकमा लोकतान्त्रिक गठबन्धन निर्माणपछि देखिएका चुनौत...

डा. केसीले १३ औं अनशन सुरू गरे 

असोज २० २०७४   .

 काठमाडौं.आश्विन १९ चिकित्सा शिक्षा र सेवामा सुधारको लागि आन्दोलन गर्दै आएका प्रा डा गोविन्द केसीले बिहीबार अपराह्न ५ बजेदेखि ४ बुँदे मागसहित आमरण अनशन सुरू गरेका छन् ।  त्रिवि शिक्षण अस्पताल हातामा गरिएको यो उनको १३ औं अनशन हो । चिकित्सा शिक्षा विधेयकको माफियामुखी संस्करण संसद्‍बाट पारित गर्न लागिएको भन्दै उनले १२ औं आमरण अनशन सुरु गरेका थि...

 १ सय ६५ जना प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत.

असोज १९ २०७४   .

 काठमाडौं,आश्विन १८ निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव गराउन १ सय ६५ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेर जिल्ला र क्षेत्रमा पठाएको छ । आयोगको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्‍को सिफारिसमा मुख्य निर्वाचन अधिकृत जिल्लामा पठाएक...

चुनावअघि सरकार ढाल्ने योजना छैन -एमाले

असोज १८ २०७४   .

   काठमाडौं,असोज १८  । माओवादी केन्द्र र नयाँ शक्तिसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेको प्रमुख विपक्षी नेकपा एमालेले वामपन्थी गठवन्धनको उद्देश्य शेरवहादुर देउवा नेतृत्वको वर्तमान सरकार ढाल्ने नरहेको बताएका छन् । एमालेसँग चुनावी तालमेलको सहमति गरेको सत्तारुढ माओवादीले पनि सरकारको समर्थन फिर्ता नलिने बताइसकेको छ । एमाले...

कांग्रेसले थाल्यो लोकतान्त्रिक गठबन्धनको तयारी  

असोज १८ २०७४   .

काठमाडौं,असोज १८  । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच तालमेलको घोषणा र पार्टी एकता प्रक्रिया सुरु भएपछि कांग्रेसले पनि बृहत लोकतान्त्रिक गठबन्धनको तयारी थालेको छ । त्यसका लागि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल अघि बढाएका छन् । उनले मंगलबार बेलुका नै नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय कुमा...

यस्तो छ तीन पार्टीबीच सहकार्य र एकताको समझदारीपत्र

असोज १८ २०७४   ekhabarnepal

यस्तो छ तीन पार्टीबीच सहकार्य र एकताको समझदारीपत्र  

एमाले-माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेलको घोषणा : पार्टी एकीकरणका लागि आठ सदस्यीय संयोजन समिति गठन

असोज १८ २०७४   .

  काठमाडौ, असोज १७ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नया शक्तिपार्टी बीच आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने घोषणा गरेका छन् । विभिन्न चरणको छलफलपछि राजधानीको राष्टिय सभा गृहबाट तीनै दलका शिर्ष नेताले पत्रकार सम्मेलन गरी पार्टी एकिकरण गर्ने सहितको घोषणा गरेका हुन् । चुनावी तालमेलको औपचारिक घोषणा कार्यक्रममा एमाले ...

पार्टी एकिकरण गर्ने गरी एमाले र माओवादी केन्द्रविच सात बुदे सहमति

असोज १७ २०७४   .

काठमाडौ, असोज १७ नेकपा एमाले र माओवादी केन्द्रविच दीर्धकालिन रुपमा पार्टी एकिकरणमै जाने गरी सात बुदे सहमति भएको छ । अधिकाश नेपालीले बडादशैँ मनाईरहेका बेला यी दुई पार्टीका शिर्ष नेता भने पार्टी एकता र चुनावी तालमेलको छलफलमा व्यस्त थिए । अध्यक्ष र पदाधिकारी स्तरमा पटक पटक छलफल भएपछि सात बुदे सहमति भएको हो । सहमति अनुसार तत्काल एकता नभए चुनाव...

त्रिपाठीसहित पाँच नेताद्वारा राजपाबाट विद्रोह, सूर्य चिन्हमा चुनाव लड्ने

असोज १७ २०७४   .

काठमाडौं,असोज १६ । राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठीसहितका पाँच नेताले पार्टीबाट विद्रोह गरेका छन् । हाल ‘स्वतन्त्र राजनीतिक समूह’ बनाएका उनीहरु एमालेको सूर्य चिन्हबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुने भएका छन् । एमालेद्वारा प्रकाशित प्रेस विज्ञप्तिअनुसार सोमबार पार्टी महासचिव ईश्वर ...

१६ अर्बको सेयर निष्कासन हुँदै, दशैंलगत्तै चार कम्पनीको आउँदै

असोज १६ २०७४   ekhabarnepal

  काठमाडौं असोज १६ । १६ अर्बबराबरको सेयर निष्कासन अनुमति माग्दै विभिन्न कम्पनी धितोपत्र बोर्डको प्रक्रियामा छन् । १८ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ/एफपीओ) निष्कासनका लागि अनुमति मागेका छन् । सबैले अनुमति पाउँदा तीन अर्ब ४१ करोडको सेयर बजारमा आउने छ । तीमध्ये १० वटा संस्था जलविद्युत् क्षेत्रका छन् । रसुवागढी हाइड्रो, बुटवल पावर, साञ...

तिलाठीका देवनारायण भारतीय प्रहरीको नियन्त्रणमा

असोज १६ २०७४   .

काठमाडौं,असोज १६   सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी सीमा पारीको कुनौलीबाट आफ्ना छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोही विषयमा बुझ्न गएका देवनारायणलाई पनि पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।  देवनारायणका छोरा अजयले भारतीय चेली भगाएर ल्याएको आरोपमा भारतीय प्रहरीमा मुद्दा ...

नारायणगढ–मुग्लिन सडकमा १८ पुल बन्ने

असोज १५ २०७४   ekhabarnepal

चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ।  सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ । उहाँका अनुसार बोलपत्र भइसकेका ती पुलको ठेकेदार चयनपछि निर्माणको क...

आज बडादशैं, मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदै

असोज १४ २०७४   .

  काठमाडौंअसोज,१४   । आज हिन्दू नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसअघि बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जनको साइत रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । घरमा विधिपूर्वक राख...

 चिकित्सक संघको आन्दोलन फिर्ता, सरकारसँग चार बुँदे सहमति

असोज १४ २०७४   .

  काठमाडौं,असोज १३  सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि नेपाल चिकित्सक संघले आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवासहित शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको वार्तामा सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । वार्तामा प्रधानमन्त्री देउव...

आज फूलपाती, शक्तिपिठमा भक्तजनको घुइँचो

असोज ११ २०७४   .

काठमाडौं,असोज ११ ।   नवरात्रिको सातौं दिन आज फूलपाती मनाइँदैछ । उपत्यकाका विभिन्न शक्तिपिठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । घटस्थापनादेखि विजयादशमीको दिनसम्म विभिन्न शक्तिपिठमा विभिन्न देवीहरुको दर्शन गर्ने तथा बली दिने चलन छ । आज नै घर घरमा फूलपाती भित्र्याइन्छ ।  घटस्थापनादेखि नै नवरात्रि आरम्भ हुने भएपनि फूलपातिदेखि विजयादशमीसम्...

एमालेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्ड कडा

असोज ११ २०७४   .

      बुटवल,असोज ११        एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया र मापदण्डसम्बन्धी व्यवस्थालाई अन्तिम रूप प्रदान गरेको हो । बैठकले अ...

प्रदेश २ को समग्र जनप्रतिनिधि संख्यामा एमाले दोस्रो

असोज १० २०७४   ekhabarnepal

रश्मि आचार्य एकै चरणमा हुनु पर्ने स्थानीय तहको निर्वाचन दुईबटा सरकारले तीन चरणमा सम्पन्न गरे । निर्वाचनको बीचमा सरकार परिवर्तन, स्थानीय तहको संख्या थप, निर्वाचनलाई प्रत्यक्ष प्रभावित पार्ने संविधान संशोधन जस्ता गतिविधि विभिन्न वाहनामा गरिए । अनेकौं दाउपेच, षडयन्त्र र तानातानका बीच यी निर्वाचनहरु भए । यस निर्वाचनले देशको आन्तरिक समीकरण र शक्ति स...

स्वास्थ्य सेवा सुरू गर्न चिकित्सकलाई सरकारको आग्रह

असोज ९ २०७४   .

काठमाडौं  असोज,९  । सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ । सोमबारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्...

दिल्ली दूतबाट राजीनामा दिई ‘मिसन’ सहित राजनीतिमा फर्कदै उपाध्याय

असोज ९ २०७४   .

काठमाडौं, असोज  ९– भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय राजदुतबाट राजिनामा दिई फेरी राजनीतिमा आउने हुनुभएको छ । राजदुतमा पुन नियुक्त भएको एक बर्ष पनि नपुग्दै उहाँले दिल्ली मिसन छोड्न लाग्नुभएको हो । स्थानीय  तहको निर्वाचन सम्पन्न भएलगत्तै मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रित हुन थालेका बेला उपाध्याय आफ्नो कार्यकाल पुरा ...

संसदीय समिति: बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न निर्देशन

असोज ९ २०७४   .

काठमाडौं  असोज,९। संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहितका सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा संयुक्त रुपमा बसेको दुई समितिको बैठकले सरकारलाई चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)लाई बढीगण्डकी दिने निर्णय ...

शिक्षा ऐनको नवौं संशोधन विवाद : विदार्थी नेता ज्ञापन पत्र बुझाउँदै

असोज ९ २०७४   .

काठमाडौं, असोज ९ -पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपि शर्मा ओलीले शिक्षा ऐनको नवौं  संशोधन फिर्ता गर्न सक्दो पहल गर्ने वताएका छन्। आज विहान आफ्नै निवास पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुको ज्ञापनपत्र वुझ्दै ओलीले जो अगाडिको आयो उसकै कुरामा ताली लाउने प्रवृत्तिले मुलुक नवन्ने वताए। ुहतार गरेर राति राति विधेयक पारित गर्ने कुरा उ...

१३१ स्थानीय तहको नतिजा घोषणा, अब मात्र ५ तहको बाँकी

असोज ९ २०७४   .

काठमाडौं, असोज ९– स्थानीय तह अन्र्तगत गत असोज २ गते भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । २ नम्बर प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३१ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अब ५ वटा स्थानीय तहको मात्रै अन्तिम नतिजा आउँन बाँकी छ । नतिजा आउँन बाँकी रहेका स्थानीय तहमध्ये पर्साको वीरगञ्ज महानगरपालिका, सप्तरीको राजविराज नगरपालिका छन्...

नवनिर्वाचित वडाध्यक्षका छोराको गोली हानी हत्या

असोज ९ २०७४   .

रौतहट ,असोज ९ । रौतहटको परोहा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षको छोराको गोली हानी हत्या भएको छ । कांग्रसबाट विजयी भएका नवनिर्वाचित वडाध्यक्ष शेख सेराजको ३२ बर्षका छोरा अकबर अलीको हत्या भएको प्रहरीले रातोपाटीलाई बतायो । परोहा नगरपालिका ५ जिंगडवा टोलमा रहेको घरबाहिर सुतिरहेको अवस्थामा आज बिहान करिब साढे ३ बजेको समयमा उक्त घटना भएको हो । ...

गुल्मी प्रहरीद्वारा अवैध घरेलु मदिरा बरामद गरी नष्ट

असोज ९ २०७४   .

गुल्मी,  असोज ९ ।  प्रहरीले रेसुंगा नगरपालिका–१० सिमीचौरबाट अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। सात सय २० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणले समाजमा विकृति फैलिरहेको भन्दै प्रहरीले कडाइ गरेको छ। घरेलु मदिराको...

दाङबाट कोमल ओली एमालेमा प्रवेश गर्दै

असोज ७ २०७४   .

काठमाडौं , असोज ७। राप्रपाको केन्द्रीय सदस्य गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने भएकी छन् । राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेकी कोमल सोमबार अध्यक्ष केपी ओलीका हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी हुन् । कोमल ओलीसँगै दाङका व्यवसायी एवं कांग्रेस नेता बलिभद्र राना पनि एमालेमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । राना र ओलीलाई ...

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा माओवादीले नजिते मुलुक गम्भीर दुर्घटनामाः प्रचण्ड

असोज ७ २०७४   .

काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले नजिते मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । अध्यक्ष दाहालले परिवर्तनलाई संस्थापन गर्न र मुलुकलाई समृद्ध बनाउन पनि माओवादी केन्द्रले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जित्नै पर्ने दावी गरे ।  काठमाडौं...

१०६ स्थानीय तहको नतिजा आयो, अब ३० तहको नतिजा आउन बाँकी

असोज ७ २०७४   .

काठमाडौं ,असोज ७,– असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ को ८ जिल्लाका १३६ स्थानीय तहको नतिजा धमाधम आइरहेको छ । शनिबार १ः४५ बजेसम्म १०६ स्थानीय तहको नतिजा आइसकेको छ  भने अब मात्र ३० तहको नतिजा आउन बाँकी रहेको छ । आउन बाँकीमध्ये वीरगन्ज महानगरपालिका र जनकपुर, जीतपुर र सीमरा उपमहानगरपालिका समेत रहेका छन् । यी एक महानगर र तीन उपमहानगर...

ओलीको चुनावी योजनामा ८ समूह छलफलमा

असोज ७ २०७४   .

काठमाडौं ,असोज ७   | नेकपा (एमाले) को शुक्रबारदेखि शुरु भएको केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राष्ट्रिय राजनीति र आगामी चुनावी योजनासम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफलका लागि समूह गठन गरिएको छ। सात प्रदेश र मोर्चा संगठनका लागि एक गरी आठ समूह गठन गरिएको हो। सो प्रतिवेदन अध्ययनपछि ती समूहले शनिबारको बै...

भरतपुरलाई नमुना बनाउन सबैको सहयोग चाहिन्छ :रेणु दाहाल

असोज ७ २०७४   .

भरतपुर असोज ७,। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सम्भावनानै सम्भावनाले भरिएको भरतपुर महानगरको विकास र समृद्धिका लागि एकताको खॉचो रहेको बताएकी छन्। महानगरपालिकाको वडा न ५ को नारायणपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले आफ्ना योजनाहरु पूरा गर्न सबैको रचनात्मक सहयोग चाहिने बताएकी हुन्। शहरी र ग्रामीण क्षेत्रको विकास सँगसँगै ...

विवाह मण्डपले सजिएको घर एकाएक शोकमग्न बन्यो

असोज ७ २०७४   .

गुल्मी, असोज ७–हिजो मात्रै छोराका लागि  केटी मागेर फर्किएका थिए आज सिद्धवावको पहिरोले पुरेर मृत्यु भएका गुल्मी वम्घा काउले गाउँका तिलकराम भण्डारी ।    ५१ वर्षिय भण्डारीका दुई छोरा र एक छोरीहरु मध्ये असोज ९ गते हुने जेठा छोरा दिपकको बिवाहको अन्तिम तयारीका लागि भ्याई नभ्याई थियो ।  बेहुला बेहुलीलाई कपडा लगायतको समाग्री किन्नका लागि आज विहान भण्डा...

कर्मचारीको मिलेमतोमा बाणिज्य बैंकमा राखेको ४० लाख गायब

असोज ६ २०७४   .

बिराटनगर ,असोज ६– कर्मचारीको मिलेमतोमा नक्कली चेक र सही प्रयोग गरेर लाखौँ रुपैया अपचलन गरेको खुलिसकेपनि राष्ट्रिय बाणिज्य बैंकबाट क्षतिपुर्ति नपाएपछि एक ग्राहकको मारमा परेका छन् ।   महोत्तरीको मनरा गाउँपालिका घर भै हाल नेपाल बिद्युत्त प्राधिकरण क्षेत्रिय कार्यालय बिराटनगरमा उपप्रबन्धक पदमा कार्यरत ग्राहक प्रकाशनारायण सिंहले खातामा जम्मा गरेको...
To Top