विशेष

बूढीगण्डकी स्वदेशी लगानीबाटै निर्माण गर्न सकिने

पौष ४ २०७४   .

 पुष ४ १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि स्वदेशबाटै २ खर्ब ७० अर्बदेखि ३ खर्ब ६७ अर्ब रुपैयाँसम्म लगानी जुटाउन सकिने एक अध्ययनले देखाएको छ ।  मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले आयोजना स्वदेशी लगानीबाटै निर्माण गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएक...

सरकार ! लज्जावोध भयो

पौष ४ २०७४   .

  अन्यथा सरकार लज्जावोध भयो हामी नेपालीलाई । चुनावमा पराजित भएपछि सत्ता छोड्दिन भनेर अड्को थाप्नु दुनियाका लागि रमिता मात्र हो । यो रमिता धेरै लामो समयपनि जादैन । अन्ततः सत्ता हस्तान्तरण नगरि सुख्खै छैन । यो वलपूर्वक सत्ता कब्जा गरेको पनि हैन । जनमतको माध्यमवाट ५ वर्षका लागि सत्ता सञ्चालनको अनुमतिमात्र हो । चेतना भया । डी.आर. घिमिरे मंसीर...

राजनीतिक विषय नै राष्ट्रिय सभा गठनसम्वन्धी विवाद बन्यो

पौष ३ २०७४   ekhabarnepal

३ पुस, काठमाडौं ।चुनावपछि सोमबार पहिलो पटक बसेको कार्यालय बैठकले राष्ट्रिय सभा गठनसम्वन्धी विवाद राजनीतिक विषय भएको भन्दै सहमतिका आधारमा निकास खोज्नु पर्ने निष्कर्ष निकालेको छ । बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्, ‘शीर्ष नेताहरु बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं ।’ बैठकले बाम गठबन्धन बनाएर चुनावमा होमिदा प...

राष्ट्रपतिसम्म कहिलेपुग्छ चुनावको नतिजा ?

पौष ३ २०७४   ekhabarnepal

काठमाडौं ३ पुस, निर्वाचन आयोग स्रोतका अनुसार आइतवारसम्म १ सय ३५ क्षेत्रको मात्र औपचारिक नतिजा आयोगमा आएको छ । आयोगको कम्युटर सिष्टमम मार्फत राजनीतिक दलले पाएको मतसंख्या आइसके पनि निर्वाचन अधिकृतले औपचारिक रुपमा आयोगमा पेश गर्नु पर्ने हुन्छ ।  मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको सम्पूर्ण नत...

निर्वाचन परिणामको शल्यक्रिया

पौष ३ २०७४   चन्द्र भण्डारी

कांग्रेसको वर्तमान नेतृत्वले अब पार्टी, देश र जनतालाई समय र युवा चाहनाअनुसार विचारसहितको नेतृत्व दिन सक्दैन । जसले कांग्रेसलाई अघि बढाउन सक्छ, कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुक जनता सबैलाई एकताबद्ध गराई पार्टीलाई पुनर्जीवन दिन सक्छ, उसैलाई अब नेतृत्वमा ल्याउनुपर्छ । संकटमोचनमा कांग्रेसको भूमिका नेपालको राजनीतिक इतिहासमा कांग्रेसल...

एभरेष्ट प्रिमियर लिग (ईपीएल)आजबाट सुरु हुँदै

पौष ३ २०७४   ekhabarnepal

३ पुस, काठमाडौं । नेपालमा सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) आजबाट कीर्तिपुरमा सुरु हुँदैछ ।त्रिभुवन विश्वविद्यालयको मैदानमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा ६ टिम सहभागी छन् ।उद्घाटन खेलमा काठमाडौं किङ्स इलाभेन र ललितपुर पेट्रियट्सबीच प्रतिष्पर्धा हुँदैछ । किङ्स इलाभेनको नेतृत्व सोमपाल कामी र पे...

नेपालमा भारतले जितायो वाम गठवन्धनलाई 

पौष ३ २०७४   .

एसडी मुनी  वाम गठबन्धन एक प्रमुख शक्ति, तर अगाडिको बाटो कठीनः  नेपालमा हालै सम्पन्न चुनावहरुमा नेकपा एमाले र माओवादी केन्द्रको कम्युनिष्ट गठवन्धनले प्रभावशाली विजय हासिल गरेको छ । चुनावी अभियानका क्रममा उनीहरुले दाबी गरेझैं दुई तिहाई त आएन, तर राष्ट्रिय संसदमा बलियो र सुविधाजनक बहुमत भने उनीहरुलाई प्राप्त भयो । यसैगरी ७ मध्ये ६ वटा प्...

"वामपन्थी शक्तिको नेतृत्वमा स्थीर सरकार निर्माण गर्न प्रतिवद्ध छौं" - ओली-दाहाल

पौष २ २०७४   ekhabarnepal

एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक रुपमा वामपन्थी शक्तिको स्थिर सरकार निर्माण गर्न प्रतिवद्ध रहेको जनाएका छन्।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको समेत परिणाम आइसकेपछि आइतबार संयुक्र पत्रकार सम्मेलन गरी दुवै पार्टीका अध्यक्षले सरकार निर्माणको पहल लिएका हुन्होटल अन्...

पाकिस्तानको एउटा गिर्जाघरमा बन्दुकधारीहरुको आक्रमण

पौष २ २०७४   ekhabarnepal

पाकिस्तानमा एउटा गिर्जाघरमा बन्दुकधारीहरुले आक्रमण गर्दा केही मानिस मारिएको र अन्य कैयौं घाइते भएको विवरण प्राप्त भएका छन्।उक्त घटना क्वेटा शहरमा भएको थियो। क्वेटा, अफगानिस्तानसँगको सीमाबाट ६५ किलोमिटरको दूरीमा छ।एएफपी समाचार संस्थाले प्रहरी अधिकारी अब्दुल रज्जाक चिमालाई उद्धृत गर्दै जनाएअनुसार कम्तीमा पाँच जनाको ज्यान गएको छ भने अन्य १५ जना ...

 एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो

पौष २ २०७४   ekhabarnepal

पुस २ , एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार सम्पन्न फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हरायो । थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । आपनिङ उत्कृष्ट नभएपनि नेपालका मध्यक्रममा ब्याट्सम्यानहरुको प्रदर्श...

सिट अनुसार हेरौ, कुन प्रदेशमा कसको सरकार बन्छ ?

पौष २ २०७४   ekhabarnepal

काठमाडौं, २ पुस– पहिलो पटक संघीयताको संरचना कार्यान्वयन हुन लागेका बेला ७ प्रदेश मध्ये ६ वटामा वाम गठबन्धनको सरकार बन्ने पक्का भएको छ । प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको नतिजा आएपछि २ नं प्रदेश बाहेक बाँकी सबै प्रदेशमा एमाले माओवादी गठबन्धनको प्रष्ट बहुमत देखिएको हो ।  वाम गठबन्धनको तालमेल नै नभए पनि ७ मध्ये ३ वटा प्रदेशमा एमालेल...

‘बुटवल’ ५ नम्बर प्रदेशको राजधानी  उपयुक्त 

पौष २ २०७४   .

  बुटवल,पुष १  प्रदेश नम्बर ५ को अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा छलफल चलिरहेको बेला अध्ययन टोलीले बुटवल नै उपयुक्त भएको निष्कर्ष निकालेको छ । भौतिक पूर्वाधारदेखि अनेक हिसावले बुटवल उपयुक्त भएको प्रतिवेदन आइतबार टोलीले सरकारलाई बुझाउने भएको छ । क्षेत्रीय सहप्रशासक बाबुराम गौतम नेतृत्वको टोलीले रुपन्देहीका विभिन्न स्थानका भौतिक संरच...

 समानुपातिक गणना सकियो :एमाले  पहिलो पार्टी ,कांग्रेस र माओवादीको मत अन्तर १८ लाख 

पौष २ २०७४   .

  काठमाडौं, पुस १ : मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार अब दुई जिल्लाका केही क्षेत्रको मतगणना बाँकी छ। आयोगका सहायक प्रवक्ता मुकुन्द्र शर्माका अनुसार सुनसरी क्षेत्र नम्बर ३ र सर्लाही क्षेत्र नम्बर २, ३ र ४ को गणना जारी छ। प्रत्यक्षतर्फ ८० सिटमा विजय...

प्रदेश ६ को समानुपातिकतर्फ मत गणना सकियो(वाम गठबन्धनको दुई तिहाई मत)

पौष १ २०७४   ekhabarnepal

निर्वाचन आयोगका अनुसार प्रदेश ६ को समानुपातिकतर्फ मत गणना शनिबार सकिएको छ । एमालेले सबैभन्दा धेरै १ लाख ५९ हजार ३४९ मत पाएको छ भने कांग्रेसले १ लाख ५१ हजार ५८९ र माओवादी केन्द्रले १ लाख ६ हजार ८७८ मत पाएको छ । यस्तै राप्रपाले १४ हजार ८५९ र नमकिपाले ७ हजार २८३ मत पाएको छ । निर्वाचन आयोगले समानुपातिकमा कुन दलले कति सिट पाए भन्ने जानकारी दिएको छ...

औषधी कम्पनी 'एपोटेक्स'का संस्थापक र अध्यक्ष मृत भेटिए

पौष १ २०७४   ekhabarnepal

व्यापारी शेरम्यान विशाल औषधी कम्पनी 'एपोटेक्स'का संस्थापक र अध्यक्ष थिए।प्रहरीले उनीहरुको मृत्युलाई शंकास्पद भनेको छ।उनीहरुको शव तल्लो तला (बेसमेन्ट)मा फेला परेको बताइएको छ।एपोटेक्सका औषधी संसारभर बेचिन्छन्। परोपकारी व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए।प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको ...

देशको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा देउवा र प्रचण्डबीच छलफल

पौष १ २०७४   ekhabarnepal

काठमाडौं,  पौस १,   प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि फेरिएको राजनीतिक अवस्था, नयाँ सरकार गठन प्रक्रिया तथा राष्ट्रियसभा गठनका विषयमा कुराकानी भएको माओवादी अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द...

तपाईंको आजको नयाँ राशिफल यस्तो छ/वि.सं. २०७४ पौष ०१ गते शनिबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १६ तारिख,

पौष १ २०७४   पञ्चाङ्ग

वि.सं. २०७४ पौष ०१ गते शनिबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १६ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (थिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३८ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योद...

प्रदेशका अस्थायी राजधानी ,दीपायल, दाङ, धुलिखेल र विराटनगर 

पौष १ २०७४   .

 काठमाडौं मंसिर २९ एमालेको विरोधका बाबजुद सरकारले प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई सत्ता हस्तान्तरण गर्नुअघि नै कांग्रेस निकटका स्वतन्त्र व्यक्तिहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने तथा सोमबार बस्ने मन्त्री परिषद् बैठकबाट प्रदेशका अ...

समानुपातिक तर्फ मतपरिणाम, प्रदेश ३ मा एमालेको एकल बहुमत 

पौष १ २०७४   .

  काठमाडौं, मंसिर २९   प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षको नतिजापछि हालै समानुपातिक तर्फ पनि प्रदेश नम्बर ३ को मतपरिणाम आएको छ। आयोगले दिएको जानकारी अनुसार मतपरिणाममा प्रदेश ३ बाट समानुपातिकमा एमालेले सबैभन्दा बढी मत ल्याएर पहिलो पार्टी बनेको छ। एमालेले प्रत्यक्ष र समानुपातिक गरी प्रदेश ३ मा एकल बहुमतसमेत प्राप्त गरेको छ। अन्तिम मतप...

केपी शर्मा ओली र प्रचण्ड बीच भेटवार्ता

मंसिर २९ २०७४   ekhabarnepal

काठमाडौँ । वाम गठबन्धनका दुर्इ घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ।दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि ओली र दाहालबीच पहिलो पटक भएको औपचारिक भेटवार्तामा सररका निर्माणबारे छलफल भइरकेको बताइएको छ ।ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आ...

समानुपातिकतर्फ को मतगणनामा ८३ हजार मतले नेकपा एमालेको अग्रता

मंसिर २९ २०७४   ekhabarnepal

काठमाडौँ, २९ मंसिर - पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।  निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ६ बजे प्राप्त जानकारीअनुसार, नेकपा (एमाले)ले २९ लाख ४० हजार ४०, नेपाली काँग्र...

राप्रपा, नयाँशक्ति, नेमकिपा र राजमोले पनि थ्रेसहोल्ड कटाएनन्

मंसिर २८ २०७४   .

   काठमाडौं,मंसिर २८ । प्रतिनिधिसभामा विवेकशील साझा पार्टीको प्रतिनिधित्व नहुने भएको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेका विवेकशीलसँगै राप्रपा प्रजातान्त्रिकले पनि समानुपातिकमा तीन प्रतिशतको थ्रेस होल्ड नकटाउने पक्का भएको छ । एक/एक सिट जितेका राप्रपा, नयाँ शक्ति, नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि थ्रेसहोल्ड कटाउने सम्भावना टरेको छ । ...

“परिश्रमी जनता र संकल्पकसहितको इमान्दार सरकार भए विकासले गति लिन्छ" -पुष्पकमल दाहाल

मंसिर २८ २०७४   ekhabarnepal

चितवन, २८ मंसिर-  नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा भएको व्...

राष्ट्रियसभा गठन प्रक्रियामा ढिलाइ किन?

मंसिर २८ २०७४   ekhabarnepal

काठमाडौं । दलहरुबीच राष्ट्रियसभा गठन गर्नका लागि निर्वाचन प्रणालीमा बहुमतीय वा एकल संक्रमणीय प्रणालीमा गर्ने भन्ने विवादका कारण कानून बनाउने प्रक्रियासमेत ढिलाइ हुँदै गइरहेको छ ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले राष्ट्रियसभाको गठन र प्रक्रियाका विषयमा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको बताइएको छ ।छलफलमा सहभागी नेता र...

 अब हडताल र बन्दको युग सकियो,ओली

मंसिर २८ २०७४   .

 रासस काठमाण्डाै,मंसिर २७  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले ‘अभिमतको क्रान्ति’ गरेको बताएका छन् । बुधबार बालकोटस्थित आप्mनै निवासमा विजयको बधाई दिन आएका विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।   अध्यक्ष ओलीले भने, ‘नेपालमा...

 कुन दलको कति प्रतिशत सिट ?

मंसिर २८ २०७४   .

  काठमाडौं, कात्तिक २७   मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ। एमालेले १६५ मध्ये ८० सिटमा जित हात पारेको छ। यद्यपी उसले प्रत्यक्षतर्फ एक्लै बहुमत पुर्‍याउन सकेन। दोश्रो पार्टी भने नेकपा माओवा...

 बन्द सूचीका नाम तलमाथि गर्न पाइँदैन : प्रमुख निर्वाचन आयुक्त यादव

मंसिर २८ २०७४   .

  काठमाडौं, मंसिर २७ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दलहरूले समानुपातिक तर्फको बन्द सूचीमा राखेका उम्मेदवारका नामहरूलाई नै क्रमशः अनुसार नै राख्नुपर्ने बताएका छन्। बुधबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने,‘दलहरूले आयोगमा बुझाएको बन्द सूची अनुसार नै क्रमशः पहिलो, दोस्रो र तेस्रोको क्रममा रहेका नामहरू...

"निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं" - सुवास नेम्वाङ

मंसिर २७ २०७४   ekhabarnepal

इलाम- नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन्।मतदातालाई धन्यवाद ज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने, 'हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं। जनतालाई आश्वासन होइन, विकास दिन्छौँ।'मतदाताकै अ...

समानुपातिक मत  : एमाले अघि , कांग्रेस पछि 

मंसिर २७ २०७४   .

  काठमाडौं, २७ मंसिर प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फको परिणाममा निकै पछाडि देखिएको कांग्रेसले समानुपातिकतर्फ भने एमालेलाई कडा टक्कर दिइरहेको छ । समानुपातिकको मतगणना भएदेखि नै अगाडिरहेको एमाले अहिले पनि अगाडि नै छ भने कांग्रेस पछ्याइरहेको छ । पछिल्लो परिणामअनुसार एमालेले २१ लाख ९ हजार ८८ मत प्राप्त गरेको छ भने कांग्रेस २० लाख २४ ह...

  कांग्रेस हार्दा मित्र राष्ट्रहरु समेत चिन्तित भए, शशांक 

मंसिर २७ २०७४   .

‘भारतका नेताले तपाईंहरुको अवस्था हाम्रो देशको कांग्रेस आईको जस्तो नहोस् भनेका छन्’ रासस चितवन मंसिर २७ नेपाली काँग्रेसका महामन्त्री प्रा. डा. शशांक कोइरालाले कांग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन्। उनले कांग्रेस हार्दा मित्रराष्ट्रहरु समेत चिन्तित भएको बताउँदै पार्टीसँग सच्चिने अन्तिम मौका बाँकी रहेको पनि बताए। गैँड...

युद्ध रोक्न चाहान्छु - 'जेफ्री फेल्टमेन'

मंसिर २७ २०७४   ekhabarnepal

 मंसिर २७ - संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले उत्तर कोरियाली अधिकारीहरुले आफूसँगको कुराकानीमा कोरियाली प्रायद्वीपमा युद्ध रोक्न चाहेको बताएको जनाएका छन्।प्योङयाङमा उत्तर कोरिया र राष्ट्रसंघको सचिवालयका उच्च अधिकारीबीच आठ वर्षयता भएको पहिलो गम्भीर राजनीतिक वार्तामा उनीहरुले यस्तो धारणा प्रकट गरेको उनको भनाई छ।उनले उत्त...

नेपालमा पाँच वर्ष चीनको प्रभाव बढ्ने, हिन्दुस्तान टाइम्स

मंसिर २७ २०७४   .

काठमाडौं मंसिर २७  नेपालको निर्वाचन परिणामबारे दिल्ली र बेइजिङका मिडियाले विश्लेषण सुरु गरेका छन् र, प्रारम्भिक विश्लेषणमा वामगठबन्धनको जितमा बेइजिङमा खुसी र दिल्लीमा चिन्ता देखिन थालेको छ। भारतको खासगरी विदेश मामिलामा संस्थापन निकट मानिने हिन्दुस्तान टाइम्स अंग्रेजी दैनिकले वमगठबन्धनको जितसँगै नेपालमा केपी ओली प्रधानमन्त्री बन्ने तयारी ...

प्रत्यक्षतर्फ वामगठबन्धनको दुई तिहाइ सिट

मंसिर २७ २०७४   ekhabarnepal

काठमाडौं-  २७ मंसिर, सुनसरी क्षेत्र नम्बर ३ बाहेक देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११७ सिट पुगेको छ, जुन दुई तिहाइ संख्या हो । यसमा राष्ट्रिय जनमोर्चा र राप्रपाका राजेन्द्र लिङ्देनको पनि सिट जोडिएको छ । हुम्लाबाट स्वतन्त्र निर्वाचित माओवादी नेता छक्कबहादुर लामाले समेत आफू वामपन्थीगठबन्धनकै सांसद र...

"प्रतिबद्धता लाई व्यवहारमा रुपान्तरण गर्छु" - अध्यक्ष ओली

मंसिर २६ २०७४   ekhabarnepal

झापा ।  झापामा वाम गठबन्धनका सबै उम्मेद्वारले सार्वधिक मतसहित बिजयी भएपछि मतदातालाई धन्यवाद दिन ओली सोमवारदेिख झापामा छन् ।झापा क्षेत्र नम्बर ५ बाट सर्वाधिक मतसहित विजयी ओलीले मतदातालाई भेट्दै देश विकासको जिम्मा वाम गठबन्धनको काँधमा आएको पनि बताएका छन्। यहाँ अधुरा रहेका विकासका कामहरुको पूर्णता, बाटो , पुल पुलेसो लगायतका कामले अब चाँडै पूर्णता प...

"विश्वमा स्थायित्व कायम गर्न अपरिर्हाय रहन्छ एकता"

मंसिर २६ २०७४   ekhabarnepal

नयाँ दिल्ली, २६ मङसिर - एसियाली देशहरु चीन, भारत र रुसले आपसमा मिलेर कामगर्ने र आवश्यक मात्रामा समन्वय र परामर्श मात्र गर्ने हो भने पनि विश्वमा स्थायित्व कायम हुने विश्वास व्यक्त गरिएको छ ।  उहाँहरुले यसका लागि यी तीन वटै देशले रणनैतिक सञ्चारको विकास र विस्तार गरी समन्वयात्मक रुपमा काम गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका पनि सो समाचारमा जनाइएक...

लज्जास्पद परिस्थितिबाट बच्नको लागि दिए सांसद पदबाट राजीनामा

मंसिर २६ २०७४   ekhabarnepal

मंसिर २६, कुनै समय उदाउँदो नेताको रुपमा परिचय बनाएका ३४ वर्षीया नेताले आफ्नो दललाई थप लज्जाको परिस्थितिबाट जोगाउन राजीनामा दिएको बताएका छन्।चीनसँगको सम्बन्धलाई लिएर प्रश्नहरु उठाइएपछि अष्ट्रेलियाका एक जना प्रभावशाली विपक्षी नेताले सांसद पदबाट राजीनामा दिएका छन्।लेबर पार्टीका नेता श्याम डेस्टयारीलाई चन्दा सहयोग पाए बापत चिनियाँ सरकारी स्वार्थहरुक...

समानुपातिकतर्फ पनि सुरुदेखि नै एमालेको अग्रता

मंसिर २६ २०७४   ekhabarnepal

काठमाडौं । समानुपातिकतर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ ।निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले नौ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ । यसैगरी कांग्रेसले आठ लाख ७८ ...

संखुवासभा र कंचनपुर ३ बाट एमालेका उम्मेद्वार राजेन्द्र गौतम र दीपकप्रकाश भट्ट विजयी

मंसिर २६ २०७४   ekhabarnepal

काठमाडौं, २६ मंसिर संखुवासभाबाट एमाले उम्मेद्वार राजेन्द्र गौतम र कंचनपुर ३ बाट एमाले उम्मेद्वार दीपकप्रकाश भट्ट निर्वाचित हुनु भएको छ । गौतमले कांग्रेसका दीपक खड्कालाई र भट्टले कांग्रेसका रमेश लेखकलाई पराजित गर्नुभएको हो ।  गौतमले खड्कालाई १ हजार १३० मतले पराजित गर्नुभएको हो । उहाँले ३२ हजार ७ सय ६९ मत ल्याउनु भएको छ भने खड्काले ३१ हजार ६ सय३...

यसरी किन वढारियोे कांग्रेस

मंसिर २६ २०७४   .

डी.आर. घिमिरे प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्षतर्फको निर्वाचन परिणामले वाम गठबन्धनलाई अभूतपूर्वक सफलता मिलेको छ । मुख्यतया नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को र कतै कतै मसालसमेतको संयुक्त गठबन्धनले प्रदेश–२ बाहेक सबै प्रदेश र संघीय संसद्मा झण्डै दुइतिहाइ बहुमत पाउने निश्चित भएको छ । यद्यपि समानुपात...

सात मध्ये ६ वटा प्रदेशमा वामगठबन्धनको सरकार वन्ने

मंसिर २६ २०७४   .

 काठमाडौं मंसिर २६ संघीय ब्यवस्थाको स्थापनासंगै पहिलोपटक भएको निर्वाचनवाट सातमध्ये छ वटामा वामपन्थीहरुको सरकार वन्ने भएको छ । यद्यपि नेपालमा पहिलोपटक अभ्यास भइरहेको प्रदेशसभाको निर्वाचन ओझेलमा परेजस्तै छ । हालसम्म अधिकांस स्थानको परिणाम सार्वजनिक भइसकेको छ भने केही स्थानको परिणाम आउन बाँकी छ । केन्द्रमा दुइ तिहाइ  वाम गठबन्धनको सरकार वन्दै...

भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्वाचित

मंसिर २६ २०७४   रासस

नयाँदिल्ली, २५ मङसिर (एएफपी) : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी मनोनित हुनुभएको छ । पुर्वानुमान अनुसार नै उहाँ अध्यक्षमा मनोनित हुनुभएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले काँग्रेसको नेतृत्व गान्धी परिबारबाट अर्को प...

तपाईंको आजको राशिफल/वि.सं. २०७४ मंसिर २६ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १२ तारिख

मंसिर २६ २०७४   पञ्चाङ्ग

वि.सं. २०७४ मंसिर २६ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १२ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (थिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०५:०३ बजे, पोखरा, कास्की, नेपालमा सूर...

 सरकारका नियुक्ति बदर हुन्छ- एमाले

मंसिर २६ २०७४   .

   काठमाडौं ,मंसिर २६ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो शक्ति भएको एमालेले कामचलाउ सरकारले अब गर्ने नियुक्ति बदर गर्ने चेतावनी दिएको छ । गोरखापत्र संस्थान, चलचित्र विकास बोर्डलगायतमा राजनीतिक नियुक्ति गरेको समाचार सार्वजनिक भएलगत्तै एमालेले त्यसलाई बदर गर्ने चेतावनी दिएको छ ।  ‘नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाई बहुमतको ...

अर्घाखांचीमा वाम गठवन्धनका उम्मेदवारहरु विजयी

मंसिर २६ २०७४   .

सहयोगी बि. सि.  अर्घाखांची,मंसीर २६ अर्घाखांची जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा माओबादी केन्द्रका नेता संयुक्त बाम गठबन्धनका टोप बहादुर रायमाझी कुल ८८३६२ खसेको  मत मध्ये ५०८३७ मत प्राप्त गरि बिजयी हुनु भएको छ उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका डा. राम बहादुर बि. सि. ले ३२५४४ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै प्रदेश क्षेत्र नं.२ म...

'प्रतिपक्षसँग सहकार्य गर्दै देश बिकसित गराउनेछु' - केपी शर्मा ओली

मंसिर २५ २०७४   ekhabarnepal

काठमाडौं, २५ मंसिर –प्रतिनिधिसभामा निर्वाचित प्रमाणपत्र बुझ्न तथा बिजय र्याली सभामा सहभागि हुन झापा पुग्नु भएका ओलीले प्रतिपक्षीसँग सहकार्य गर्दै बिकास र समृद्धिमा अघि बढ्ने बताउनु भएको हो ।  निर्वाचित प्रमाणपत्र बुझेपछि उहाँले सरकार संचालन निस्पक्षता, स्वच्छता र पारदर्शिताका आधारमा गरिने पनि बताउनु भयो ।   ‘अब राजनीतिका कुरा होइन, विकासका कु...

भगवती चौधरीले पुनः मत गणना गर्न माग

मंसिर २५ २०७४   ekhabarnepal

सुनसरी मंसिर २५,  सुनसरी जिल्लाको क्षत्र नम्बर–३ मा जारी मतगणनाको मत परिणामका विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच नाराबाजी सुरु भएको छ । सुरुवातदेखि अग्रता लिएकी वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले पुनः मत गणना गर्नु पर्ने माग राखेपछि दुवै पार्टीका कार्यकर्ताहरु नाराबाजीमा उत्रिएका हुन् ।लोकतान्त...

सरकार छोडने बेलामा धमाधम नियुक्ति

मंसिर २५ २०७४   ekhabarnepal

काठमाडौं  मंसिर २५, निर्वाचन सम्पन्न भएर कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले सन्चार मन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको छ ।बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । पौडेल गोपाीकृष्ण भूमिजकी सन्चालक हुन् । उनका पिता उद्धब पौ...

"जनताको ऋण तिर्ने अवसर मिल्यो " - प्रचण्ड

मंसिर २५ २०७४   ekhabarnepal

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा जिताएर चितवनका जनताले ऋण तिर्ने अवसर दिएको प्रतिक्रिया दिएका छन्। चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष दाहालले चितवनवासीले दिएको जिम्मेवारीलाई समग्र विकास निर्माण र आर्थिक समृद्धिमा लगाउने प्रतिबद्धता जनाए। निर...

चितवन क्षेत्र नम्बर ३ मा ‘प्रचण्ड’ विजयी

मंसिर २५ २०७४   ekhabarnepal

चितवन- प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका माओवादी उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड ९ हजार ३२७ मतान्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत ल्याउँदा प्रचण्डले ४८ हजार २६९ मत प्राप्त गरेका थिए।

प्रतिनिधि सभा तर्फ वाम गठबन्धन ९३ सिटमा विजयी

मंसिर २५ २०७४   ekhabarnepal

मंसिर २५ -   प्रतिनिधि सभा तर्फको जारी मतगणना अन्तर्गत नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको वाम गठबन्धनले ९३ सिटमा जित हासिल गरिसकेको निर्वाचन आयोगले जनाएको छ।नेकपा एमालेले ६७ स्थानमा जितेको छ भने नेकपा माओवादी केन्द्र २६ सिटमा विजयी बनेको छ।अहिलेसम्म सत्तारुढ नेपाली कांग्रेसले जम्मा १५ स्थानमा मात्रै जित हासिल गरेको निर्वाचन आयोगले बताएको छ।...
To Top