विशेष

काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज

भाद्र २१ २०७४   .

काठमाडौं, भदौ २१ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज भएको छ। कलेज सञ्चालनका लागि मापदण्ड पूरा/नभएको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयद्धारा गठित ३ सदस्यीय छानबिन समितिले कलेज अवैध रुपमा संचालन भइरहेको प्रतिवेदन त्रिवि कार्यकारी परिषदमा बुझाएपछि बुधबार दिउँसो त्रिविले काठमाडौं मेडिकल ...

सोह्रश्राद्ध सुरु, बुधबार प्रतिपदा तिथिमा श्राद्ध गरिँदै

भाद्र २१ २०७४   रासस

काठमाडौँ भदौ २१। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध बुधबारदेखि सुरु भएको छ । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ...

प्रदेश २ का १३६ स्थानीय तहमा आज उम्मेद्वारी दर्ता, समय बिहान १० बजेदेखि ५ बजेसम्म

भाद्र २१ २०७४   .

काठमाडौं, भदौ  २१– स्थानीय तहको तेश्रो चरणको निर्वाचन अन्तगर्त प्रदेश २ का १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताका लागि स्थानीय तहमा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले बिहान १० देखि साँझ ५ बजेसम्म गराउनुपर्नेछ । राजनीतिक दलले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा ...

बेनी-जोमसोम सडक भदौ ३१ सम्म अवरुद्ध

भाद्र २१ २०७४   .

  बेनी (म्याग्दी)- भदौ २१  भदौ ३१ गतेसम्म रातको समयमा यातायात सञ्चालन बन्द गरिएपछि बेनी–जोमसोम सडकमा यात्रा गर्नेहरु समस्याा परेका छन्। सो सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङ क्षेत्रमा पहिरो खस्ने र खोलामा पानीको सतहसमेत नघटेपछि यात्रुको सुरक्षाका लागि गत साउन ५ गतेदेखि भदौ १५ गतेसम्म रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थ...

बाणगंगा नगरपालीका प्रथम नगरसभा सम्पन्न

भाद्र २० २०७४   .

कपिलवस्तु भदौ २० । झन्डै २ दशकपछि भएको स्थानीय तह निर्वाचन पछि कपिलवस्तुका स्थानीय तहमा धमाधाम आफना निति, कार्यक्रम तथा बजेट सार्वजनिक हुन थालेका छन् । विगतमा कर्मचारीकै भरमा स्थानीय निकायको काम भएकोमा स्थानीय तहको निर्वाचन पछि सरकारको रुपमा रहेका कपिलवस्तुका स्थानीय तहले गाउँ तथा नगरसभा मार्फत आफना कार्यक्रम सार्वजनिक गरेका छन् । १० बटा स्थानी...

गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडक चारदिनका लागि बन्द

भाद्र २० २०७४   .

गुल्मी, भाद्र २० । गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्ड चारदिनका लागि बन्द भएको छ । उक्त सडक खण्डको सत्यवती गाँउपालिका अन्र्तगत लुम्दिखोलादेखि नादेवा खोला सम्मको सडक मर्मत गर्न लागेको हुँदा मंगलवारदेखि उक्त सडक बन्द भएको सत्यवति गाँउपालिका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिनु भएको छ । आईतवारदेखि आंसिक रुपमा यातायात संचालन भएपनि मंगलवार...

प्रदेश नम्बर २ का एमाले उम्मेदवारहरु (सूचीसहित)

भाद्र २० २०७४   .

काठमाडौं, भदौ २०– नेकपा एमालेले प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनका लागि उठ्ने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । एमालेले २ नम्बर प्रदेशमा पनि एमाले नै सवैभन्दा बढि स्थान जित्ने आधार तय भएको जनाएको छ । उसले निर्वाचनको प्रचार–प्रसार तीब्र बनिरहेको अवस्थामा सरकार र सत्तापक्षीय गठबन्धनबाट प्रदेश नं. २ का जनतालाई आतंकित गर्ने, मत प्रभा...

प्रेमका लागि जापानी राजकुमारीले त्यागिन शाही पद

भाद्र २० २०७४   बीबीसी

काठमाडौं,  भदौ २० । भनिन्छ ‘प्रेम अन्धो हुन्छ’ । यो भनाईलाई जापानकी राजकुमारी माकोले पुष्टि गरेकी छन् । उनले आफ्नो प्रेम प्राप्तीका लागि शाही पद र दरबार त्यागेकी छन् । सामान्य परिवारका एक युवासँग गहिरो प्रेममा रहेको खुलासा ५ महिनाअघि नै भएपनि जापानी राजकुमारी माकोले शाही पद त्यागेर इन्गेजमेन्ट गरेकी छन् । ती सामान्य युवा हुन् कोमुरो । उनसँ...

लेखा समितिको सार्वजनिक सुनुवाईमा अनुपस्थित दुई मन्त्रीलाई समितिले स्पष्टीकरण लिने

भाद्र २० २०७४   .

भैरहवा  भदौ,२०  । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया-बुटवल ६ लेन व्यापारिक मार्गको विषयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अनुपस्थित सरकारका दुई मन्त्रीलाई सार्वजनिक लेखा समितिले स्पष्टीकरण लिने भएको छ । समितिले पर्यटनमन्त्री जितेन्द्र देव र भौतिक पूर्वाधार मन्त्री बिरबहादुर बलायरलाई स्पष्टीकरण लिने भएको हो । राष्ट्रिय गौरवको ...

प्रदेश नम्बर २ को निर्वाचनका लागि भोलि उम्मेदवार दर्ता

भाद्र २० २०७४   .

काठमाडौं, भदौ २०–निर्वाचन आयोगले प्रदेश नं. २ मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोलि निर्धक्कका साथ उम्मेदवारी दर्ता गराउन अनुरोध गरेको छ । मंगलबार आयोगमा पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई उत्साहपूर्ण रुपमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न आग्रह गरेका हुन् । ब...

राप्रपा राष्ट्रबादीबाट तीन दिने सडक संघर्षका कार्यक्रम घोषणा

भाद्र २० २०७४   .

काठमाडौं,भदौ २० । हिन्दु राष्ट्र कायम गर्न सरकारलाई दवाव दिने उद्देश्यसहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले काठमाडौंमा तीन दिने सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सबै धर्मको सम्मान गर्दै मुलुकमा हिन्दु राष्ट्र कायम गरिछाडने पार्टीको मूल एजेन्डा स्थापित गराउनेगरी सरकारलाई दबाब दिन ...

बुद्ध एयरको भरतपुर-पोखरा उडान भदौ ३० देखि सुरु

भाद्र २० २०७४   रासस

चितवन  भदौ,२० । काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ । नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको हो । बुद्ध एयर भरतपुरमा प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज...

भारतले नेपाललाई सुरक्षाको दृष्टिबाट मात्रै हेर्‍यो, लगानी ल्याउँछ भन्ने लाग्दैन : डा. भट्टराई

भाद्र २० २०७४   .

काठमाडौं,भदौ २० ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले भारतले नेपालमा लगानी बढाएर समृद्ध देश बनाउन सहयोग गर्छ भन्ने आफूलाई लाग्न छाडेको बताए । भारतले नेपाललाई सुरक्षा चासोकै दृष्टिबाट हेरेको र आफू अनुकुल आन्तरिक राजनीतिमा खेलेर सुरक्षा चासो संबोधन गर्ने गरेको उनको भनाइ छ। 'यो कुरा मैले अर्थमन्त्री हुँदा नै महसुस गरेको थिएँ, उस...

यूएईमा मानब तस्करी गर्ने ५१ नेपाली (नामावली सहित)

भाद्र २० २०७४   .

युएई, भदौ २०–संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले ५१ जना मानब तस्करी गर्ने नेपालीहरूको नाम सार्वजनिक गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै अवैधानिक रुपमा नेपाली कामदार ओसारपसारमा संलग्न ५१ जना दलाल र तस्करहरुको नाम सार्वजनिक गरेको हो । दूतावासले नेपाली कामदारको शोषण र तस्करी गरेको आरोप लागेका म्यानपावर कम्पनी र ट्राभल एजेन्सीको...

दल दर्ताको निवेदनउपर आयोगले छानबिन थाल्यो

भाद्र २० २०७४   .

काठमाडौं  भदौ,२० । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनाव प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका राजनीतिक पार्टीहरुको आधिकारिकता अध्ययन थालेको छ । १/२ दिनभित्रै चुनावमा भाग लिन योग्य दलहरुको सूची सार्वजनिक गरिने आयोगले जनाएको छ । यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि ९५ राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् ...

जुकरबर्गलाई किन फेसबुकमा ब्लक गर्न किन सकिँदैन ?

भाद्र १९ २०७४   .

भदौ १९ । फेसबुकका जन्मदाता मार्क जुकरबर्ग र उनकी पत्नी प्रिसिला चानको फेसबुक प्रोफाइल निकै विशेष छ । हामीले फेसबुकमा जो कोहीको फेसबुक अकाउन्ट ब्लक गर्न सक्छौं । तर, तपाईंलाई थाहा छ ? यी दुईलाई फेसबुकमा ब्लक गर्नै सकिँदैन । आखिर आफ्नै हात जगन्नाथ भन्ने उखान जुकरबर्गको मामिलामा पनि लागू भएर होला । आफ्नै कम्पनी फेसबुकमा आफुलाई नै ब्लक गर्न मि...

सरकारको ध्यान निर्वाचन सँगसँगै मुलुकलाई समृद्ध बनाउनेतर्फ केन्द्रीत

भाद्र १९ २०७४   .

काठमाडौं,भदौ १९–प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी र सुरक्षा निकायको सक्रिय सहयोगको अपेक्षा गरेका छन् । प्रधानमन्त्री देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्नु संविधान कार्यान्वयनको महत्वपूर्ण आधार रहेको पनि स्पष्ट पारे ।  सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्...

सुनको भाउ तोलाको ५७ हजार पुग्यो

भाद्र १९ २०७४   .

काठमाडौं, भदौ १९–नेपाली बजारमा सोमबार सुनको भाउ ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको ५६ हजार ८ सय रुपैयाँ रहेको सुनका भाउ आज तोलामा २ सय रुपैयाँ बढेर ५७ हजार रुपैयाँ पुगेको हो । आज तेजावी सुनको भाउ प्राित तोला ५६ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनका भाउ तोलाको ५६ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ प्रति तोला ७...

होसियार! इन्टरनेटमा भाइरल बन्दैछ आत्महत्या गराउने खतरनाक गेम

भाद्र १९ २०७४   एजेन्सी

 एजेन्सी | भदौ १९,   भारतको मध्यप्रदेशमा एक किशोरले रेलको ट्र्याकमा आत्महत्या गरे। ११ कक्षामा अध्ययनरत सात्विक पाण्डे नामका ती किशोर रेलको ट्र्याकमा घुँडा टेकेर बसेका थिए। तीव्र गतिमा आएको रेलले उनको शरीर टुक्राटुक्रा पारिदियो। सिसीटिभीमा कैद भएको यो घटना शनिबार रातिको हो। सात्विक बुबाआमाको एक्लो छोरा थिए। अभिभावकले उनलाई कुनै कुराको कमी हुन ...

भ्रष्टाचारीले आजीवन संसद कुच्न नपाउने

भाद्र १९ २०७४   .

काठमाडौं, भदौ १९– भ्रष्टाचार लगायत फौजदारी अभियोग लागेका जोकसैले अब निर्वाचन लड्न नपाउने भएका छन् । सरकारले भ्रष्टाचार लगायत फौजदारी अभियोगमा सजाय भोगेका कसैले पनि निर्वाचनमा भाग लिन नपाउने व्यवस्थासहित ल्याएको प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी बिधेयकलाई राज्यव्यवस्था समितिले जस्ताको तस्तै पास गरेपछि भ्रष्टाचारीलाई सधैका लागि निर...

एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक

भाद्र १९ २०७४   रासस

कञ्चनपुर. भदौ १९ - कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिनातलब अध्यापन कार्य गर्दै आएका छन् । विद्यालयसँग आर्थिक अभाव हुँदा शिक्षकले तलब पाउन नसकेका हुन् । तलब नपाउनेमा आधारभूत तहका दुई, माध्यमिक तहका एक र एक जना परिचरलेसमेत तलब पाउन नसकेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादु...

दाङमा जुवाको खालमा प्रहरीको छापा, छ जना पक्राउ

भाद्र १९ २०७४   .

घोराही, भदौ १९  । दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रहरीले जुवातास खेल्ने समूहलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले जुवाको खालमा ‘रेड’ गरेको जनाएको छ । वडा नं. ७ श्रीगैस्थित ईश्वरा महतराको घरमा आइतबार राति जुवातास खेलिरहेको सुराकीका आधारमा पुगेको प्रहरीले दश जनालाई जुवाडेलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई जवासम्बन्धी ऐनअ...

हत्याको विरोधमा झडप हुँदा तीन प्रहरी घाइते

भाद्र १९ २०७४   रासस

 सुशीला रेग्मी पाल्पा, भदौ १९ । रामपुरमा प्रहरी र स्थानीयवीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् । रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । स्थानीयको भिडको ढुङ्गा हानाहान र प्रहरीको लाठी चार्जबाट तीन...

राज्य व्यवस्थाबाट पारित भयो दुवै विधेयक

भाद्र १९ २०७४   .

काठमाडौं, भदौ १९।  प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी दुवै विधेयक संसदको राज्य व्यवस्था समितिबाट पारित भएको छ। समितिको सोमबार बिहान बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक पारित गरेको हो। अब यी दुवै विधेयक संसदको आजकै बैठकमा पेस हुनेछ। विधेयकमा कांग्रेसका १९ सांसदले हालेको संशोधन ...

क्षेत्रपाटीबाट अहिलेसम्मकै सबैभन्दा बढी सुन समातियो

भाद्र १९ २०७४   .

काठमाडौं,भदौ १९ । काठमाडौं प्रहरीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । केरुङबाट काठमाडौँ ल्याइएको सुन बरामद भएको हो । बरामद भएको सुन अहिलेसम्मकै सबैभन्दा बढी हो । क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए । प्रहरीले गाडीमा सुन भएको सूचना हिजो नै पाएको र रातभर रेक्की...

'उपयोग गर्न नजान्दा अहिलेसम्म ६० प्रतिशत जनता बैंकिङ पँहुचभन्दा बाहिर:गर्भनर नेपाल

भाद्र १८ २०७४   .

पाल्पा,भदौ १८  । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले नेपाली जनताले पैँसा र बैंकलाई बुझ्न नसक्दा युवाहरु विदेशिनु परेको बताएका छन् । पैसा, वित्तीय संस्था र बैंकलाई उपयोग गर्न नजान्दा अहिले सम्म ६० प्रतिशत जनता बैंकिङ पँहुचभन्दा बाहिर रहेको उनले स्पष्ट पारे । प्रसस्त सम्भावना र अवसर हुदाँहुदैँ पनि युवाहरु विदेशिँदा हाम्रो मुलुकमा ...

‘सरकारी अस्पतालको उपचारमा विश्वास गरौँ’

भाद्र १८ २०७४   रासस

काठमाडौँ, भदौ १८-स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी सबै खाले व्यक्तिले उपचार गराएर सक्षम बनाउनुपर्ने बताउनुभएको छ । मौसमी रुघाखोकीको समस्या देखिएपछि करिब एक साता वीर अस्पतालमा उपचार गराएर आज घर फर्किनुभएका मन्त्री पोखरेलले भन्नुभयो, ‘‘मन्त्री हुनु पहिले पनि मैले वीरमा भर्ना भएरै उपचार गराएको छु, सरकारी अस्पतालल...

अब मतपत्र च्यात्न दिँदैनौंः ओली

भाद्र १८ २०७४   .

चितवन, भदौ १८–नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब भरतपुर काण्ड दोहरिन नदिने बताएका छन् । आइतबार एमाले निकट अखिलको केन्द्रीय समिति र राष्ट्रिय परिषदको तीन दिने विस्तारित भेलालाई चितवनमा सम्बोधन गदै ओलीले भने, ‘भरतपुर दोहरिन दिँदैनौं, मतपत्र च्यात्न दिँदैनौं।’ ओलीले शेरबहादुर देउवा नेतृत्वको  सरकारलाई बाह्य शक्तिबाट चलेको आरोप लगाए ।  ओली...

नेपाल-भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री

भाद्र १८ २०७४   रासस

काठमाडौँ  भदौ,१८ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल-भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताएका छन् । नेपाल भारत महिलामैत्री समाजले आइतबार काठमाडाैंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल-भारतका जनता-जनताबीच विद्यमान सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताउँ...

नागासाकीमा खसालिएको बमभन्दा शक्तिशाली उत्तर कोरियाली ‘हाइड्रोजन बम’

भाद्र १८ २०७४   एजेन्सी

प्योङयाङ,भदौ १८ । उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्रमा राख्न सकिने परमाणु हतियारको सफल परिक्षण गरेको दाबी गरेको छ । भूगर्भविद्हरुले उत्तर कोरियामा भूकम्प मापन गरेको केही घण्टापछि प्योङयाङले आफ्नो छैटौँ परमाणु परिक्षण ‘पूर्ण सफल’ भएको जनाएको हो । प्योङयाङले आफूहरुले हाइड्रोजन बम परिक्षण गरेको बताएको छ । यो परमाणु बमभन्दा कयौँ गुणा शक्...

नारायणगढ- मुग्लिन सडक अझै बन्द

भाद्र १८ २०७४   .

चितवन ,भदौ १८: पहिरो हटाएपछि मुग्लिन मलेखु सडकखण्डमा यातायात सञ्चालनमा आएको छ। विहान साढे ८ बजे पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो। राती १२ बजे पहिरो खसेर यहाँको सयक बन्द भएको थियो। मुग्लिन मलेखु सडक अन्तरगत फिस्लिङ र घोप्टेभिरमा पहिरो खसेर राती १२ बजेबाट सडक बन्द भएको थियो। चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नारायणगढ मुग्लिक सडकक...

रामपुर नगरपालिकामा एक युवकको हत्या

भाद्र १८ २०७४   .

पाल्पा,  भदौ १८- रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ । हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन् । खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासि उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरी अस्पताल पुर्याए पनि उनको बाटैमा मृत्यु भएको थियो । कृष...

बकर–ईदमा राष्ट्रपतिद्वारा शुभकामना

भाद्र १८ २०७४   रासस

काठमाडौँ,भदौ  १८ -  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विविध धार्मिक तथा सांस्...

उत्तर कोरियामा भुइँचालोः छैटौं परमाणु परिक्षणको नतिजा !

भाद्र १८ २०७४   एजेन्सी

बीबीसी भदौ १८ उत्तर कोरियामा एउटा ठूलो भूकम्पको झ्टका मापन गरिएको छ । उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परिक्षण गरेको अनुमान गरिएको छ । अमेरिकी भूगर्भविद्का अनुसार ६.३ तिब्रताको उक्त भूकम्प कुनै परमाणु परिक्षणपश्चातको हो । जुन इलाकामा भूकम्प मापन गरिएको छ त्यहाँ उत्तर कोरियाले पहिले नै परमाणु परिक्षण गरिसकेको छ । घटना हुनु केही घण्टा अघि...

सीमांकन सच्याइने छःओली

भाद्र १८ २०७४   रासस

चितवन, भदौ १८ -एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाए । नेपालको संसद्मा दुई दिनअघि भएको निर्णयको प्रधानमन्त्रीले भारतमा पुगेर खिल्ली उडाएको पनि उनले...

पूर्वप्रधानमन्त्री पुत्र तथा पूर्व सांसद शाह एमालेमा प्रवेश , एकल महिलाकी अध्यक्ष लिलि थापा पनि एमालेमै 

भाद्र १८ २०७४   ekhabarnepal

काठमाडौं,भदौ १७ – पूर्व प्रधानमन्त्री डा केआई सिंहका पुत्र तथा पूर्व सांसद यज्ञजीत शाह एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ सहित एकल महिला सञ्जालका अध्यक्ष लिलि थापा पनि शनिवारै एमाले प्रवेश गर्नुभयो ।  एमाले मुख्यालय धुम्बाराहीमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्रीपुत्र शाह र थापा लगायत एमाले प्रवेश गर्नुभएको हो । २०५६ सालको प्रतिनिधिसभा निर्वाच...

एमालेसँग मुकाबिला गर्न कसैसँग हिम्मत नभएको दाबी : अध्यक्ष ओली

भाद्र १७ २०७४   .

काठमाडौं, भदौ १७– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा  बैशाखी चाहिने अवस्था आएको भन्दै कटाक्ष गरेका छन् । कांग्रेस माओवादी गठनबन्धनप्रति संकेत गर्दै उनले भने, ‘ बैशाखी त्यतिबेला चाहिन्छ । त्यतिबेला कमजोर हुन्छ । एमाले कमजोर छैन, बैशाखी चाहिँदैन ।’  कांग्रेस एमाले कमजोर भएकै कारणले चुनावमा गठबन्धन नाम...

अगस्तमा अमेरिकी बेरोजगार दरमा ४.४ प्रतिशतले वृद्धि

भाद्र १७ २०७४   एजेन्सी

वासिङ्टन, भदौ १७ । अमेरिकी रोजगार दरमा अघिल्लो महिनाको तुलनामा अगस्तमा ४.४ प्रतिशतले वृद्धि भएको छ । अगस्तमा मात्रै एक लाख ५६ हजार अमेरिकीले रोजगारीका थप अवसर पाएका तर यो अघिल्ला बर्षको तुलनामा सन्तोषजनक नभएको अर्थविद्हरूले बताएका छन् । अमेरिकी अर्थतन्त्रमा नौ बर्ष पहिले देखिएको आर्थिक मन्दीबाट क्रमश सुधार आएको पाइएपनि अपेक्षाकृत सुधार देख...

अनुष्काको फिल्म ‘परी’को सुटिङका बेला प्राविधिकको मृत्यु

भाद्र १७ २०७४   एजेन्सी

मुम्बई,  भदौ १७ । बलिउड अभिनेत्री अनुष्का शर्माको नयाँ फिल्म ‘परी’को सेटमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटना कोलकातामा भएको थियो । अनुष्का र परमव्रत चटर्जी दक्षिण २४ परगना जिल्लाको कोरोलबेरियामा फिल्म सुटिङ गरिरहेका बेला दुर्घटना भएको थियो । सुटिङ भइरहेको स्थानमा करेन्ट लागेर २८ वर्षीय शाह आलमको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

सिरहामा चुल्ठो काटिएकी महिलाको मृत्यु

भाद्र १७ २०७४   .

सिरहा, भदौं १७  । सिरहा जिल्लामा चुल्ठो काटिएर घाइते बनेकी एक महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । सुखिपुर नगरपालिका– ७ की अन्दाजी २५ वर्षीया लक्ष्मीनिया मुखियाको मृत्यु भएको हो । पीडित परिवारका अनुसार शुक्रबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला ती महिलाको चुल्ठो काटिएको थियो । चुल्ठो काटिएपछि बेहोस भएकी मुखियालाई लहानस्थित ओम गुरुकुल पोलि...

एमालेबाट १४ तहमा उम्मेदवार टुंगो

भाद्र १७ २०७४   रासस

गौशाला,  भदौ १७। दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको नाम टुंगो लगाएको छ । एमालेका जिल्ला अध्यक्ष जामुन मण्डलका अनुसार सदरमुकाम जलेश्वर नगरपालिकामा माधव मण्डल प्रमुख र रागिनी चौधरी उपप्रमुख, बर्दिबास नगरपालिक...

नेपाल आइडल‘नो एलिमिनेशन’

भाद्र १७ २०७४   .

काठमाडौँ, भदौँ १७  । नेपाल आइडलले दर्शकहरुलाई नराम्रोसँग झुक्काएको छ । नेपाल आइडलको ‘टप फोर’मा पुगेका निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दासमध्ये को बाहिरिएला ? भन्ने उत्कुसता बोकेर बसेका दर्शकहरुलाई नेपाल आइडलले झुक्काएको हो । निर्णायक मण्डलले अन्तिम प्रतिस्पर्धी चारै जनालाई फाइनलसम्म लाने निर्णय गरेपछि दर्शकहरु नराम्रोसँग झुक्किएन...

आचारसंहिता उल्लंघन गर्ने सरकार-प्रतिपक्षी कसैलाई नछोड्ने: निर्वाचन आयोग

भाद्र १७ २०७४   .

काठमाडौँ, भदौँ १७  । आगामी तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचारप्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोच...

संगठनलाई विद्यार्थीहरुको एक नं. संगठन बनाउने घोषणा:क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष

भाद्र १७ २०७४   .

काठमाडौं  भदौ,१७ । अखिल क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले संगठनलाई विद्यार्थीहरुको एक नं. संगठन बनाउने घोषणा गरेका छन् । निर्वाचित पदाधिकारीहरुको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले क्रान्तिकारीले नयाँ पद्धतिको सुरुआत गरेको भन्दै आफ्नो नेतृत्वमा संगठनलाई विद्यार्थीहरुको एक नं. संगठन बनाउने प्रतिबद्धता जनाएका हुन् । ‘मलाई ...

मलेसिया पुगेको ५ दिनमै मानसिक सन्तुलन गुमेपछि...

भाद्र १७ २०७४   रासस

जुम्ला, भदौ १७ । यसअघि पैसा कमाउन उनी भारतमै जान्थे। गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन। कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन। बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन। सधैँ भारत जाँदा प्रगति नभएकाले खाडी मुलु...

प्रदेश २ मा एमाले एक्लै भिड्दै

भाद्र १७ २०७४   .

काठमाडौं,  भदौ १७– असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सत्तारुढ कांग्रेस–माओवादीले तालमेलको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले उम्मेदवारहरु घोषणा गरी एक्लै मैदानमा उत्रेको छ । सत्तारुढ कांग्रेस–माओवादीले कुन ठाउँमा तालमेल गर्ने र कुन ठाउँमा छुट्टा छुट्टै उम्मेदवार खडा गरे पनि भित्रभित्रै सहकार्...

चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा

भाद्र १७ २०७४   .

बारा, भदौ १७ – गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौति नरहेको बताएका छन् । उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन सबैलाई आह्वान पनि गरे ।   बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर...

बुटवल उपमहानगरपालि को बजेट, नीति तथा कार्यक्रम सार्बजनिक

भाद्र १७ २०७४   .

बुटवल उपमहानगरपालिकाले चालु आ ब ०७४÷०७५ का लागि रु.१ अरब ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ को बजेट, नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । गत भदौ ११ सम्पन्न नगरसभाबाट पारित बजेट आज एक समारोह वीच नगर प्रमुख शिवराज सुवेदीले सार्वजनिक गरेका हुन् । सो अबसरमा बजेट,नीति तथा कार्यक्रमको पुस्तिकाको पुर्व अर्थमन्त्री बिष्णु पौडेलले बिमोचन गरेका थिए । बुटवल उ...

बुटवललाइ प्रदेश न ५ को राजधानी बन्न कसैले रोक्न नसक्ने:उपमहासचिब पौडेल

भाद्र १७ २०७४   .

बुटवल,भदौ,१६ । नेकपा एमालेका उपमहासचिब बिष्णु पौडेलले बुटवललाइ प्रदेश न ५ को राजधानी बन्न कसैले रोक्न नसक्ने बताएका छन्  । बुटवलललाइ राजधानी बन्न नदिने कोको हुन् मैदानमा आउन चेताबनी दिए । बुटवल उपमहानगरको बजेट, नीति तथा कार्यक्रम सार्बजनिक कार्यक्रममा बोल्दै उनले यस्लाइ रोक्ने को हुन्—‘दल,ब्याक्ती,नेता,मन्त्री वा प्रधानमन्त्री ? बुटवलको मैदान...

संघीय र सातवटै प्रदेशमा एमालेले बहुमत ल्याउछ :ओली

भाद्र १६ २०७४   रासस

पोखरा, भदौ १६ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातवटै प्रदेश सभामा एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ । नेकपा एमाले प्रदेश संगठन कमिटी प्रदेश नं– ४ द्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान, सत्त...
To Top