विशेष

लुम्बिनी क्षेत्रको विकासका लागि सरकार ‘एक्सन’मा जाने घोषणा 

माघ ५ २०७६   ekhabarnepal

काठमाडौं, माघ ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनी क्षेत्रको विकासका लागि अब सरकार ‘एक्सन’मा जाने घोषणा गर्नुभएको छ । लुम्बिनी बिकास कोषले आज आयोजना गरेको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’ बिषयक अन्तक्रिर्यामा मन्त्री भट्टराईले यस्तो बताउनु भएको हो । मन्त्री भट्टराईले लुम्...

 गाईको गहुँतबाट १ सय ४८ प्रकारका रोग निको हुन्छ

माघ ५ २०७६   ekhabarnepal

काठमाडाैं माघ ३, २०७६ स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो)ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ ।  रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध...

नेकपाले अग्नि सापकोटालाई बनायो सभामुखको उम्मेद्वार

माघ ५ २०७६   ekhabarnepal

काठमाडौं,माघ ५ २०७६  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रिक्त रहेको सभामुख पदका लागि अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए। संसद प्रमुख बिहीन भएको करिव चार महिनापछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका...

चैतदेखि मोबाइल र विदेशबाट आउने कल सस्तो हुने

माघ ३ २०७६   ekhabarnepal

बीबीसी  सरकारले हालै जारी गरेको एउटा निर्देशिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी आउने अधिकारीहरूले बताएका छन्। एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरूको तर्क छ। नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको 'अन्तरआबद्धता निर्देशिका- २०७६' चैत २० गतेदेखि लागु हुनेछ। प्...

एमसीसी परियोजनामा सैन्य संलग्नता छैन:अमेरिकी दूतावास, संसदद्वारा अनुमोदन गर्न नेकाँको जोड

माघ ३ २०७६   ekhabarnepal

काठमाडौं, माघ ३ नेपालस्थित अमेरिकी दूतावासले एमसीसी परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको बताएकाे छ।  एमसीसीबारे नेपालमा बहस जारी रहँदा अमेरिकी दूतावासले यससम्बन्धी १० बुँदा सार्वजनिक गर्दै यो परियोजनामा सैन्य संलग्नता नरहेको बताएको हो। 'एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानुनले कुनैपनि एमसीसी परियोजनामा...

यौन सम्पर्क कम गर्ने महिलाको महिनावारी चाँडै राेकिने  

माघ ३ २०७६   ekhabarnepal

 काठमाडौं, माघ ३, २०७६   धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ।  अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौनसम्र्पक गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका हुन्।  यौनसम्पर्कका कारणले शारीरिक रुपमा गर्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी ...

पत्रकार ढकालको हत्यामा स‌ंलग्न दुई जनालाई ३९ वर्ष जेल सजाय 

माघ ३ २०७६   ekhabarnepal

रासस     मकवानपुर,माघ ३, २०७६ :  पत्रकार मनोहर ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मकवानपुरले दोषी ठहर गर्दै ३९ वर्षको कैद सजाय सुनाएको छ।  पत्रकार ढकालको हत्यामा संलग्न हेटौँडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौँडा १२ का १९ वर्षीय प्रविण वाइबालाई ३९ वर्षको कैद सजाय सुनाएको जिल्ला अदालत मकवानपुरले जनाइएको...

बुटवलमा रातभर वर्षा, २४ घण्टा वर्षा तथा हिमपात नराेकिने

माघ ३ २०७६   ekhabarnepal

काठमाडौं, माघ ३ पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै बुटवल काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेकाे छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा पनि बिहीबार रातभर वर्षा भएको छ। शुक्रबार बिहानसम्म वर्षा जारी नै छ। वर्षाले सडक भिजेका छन् भने खाल्डाखुल्डीमा पानी जमेका छन्। पिच...

यी हुन मन्त्रिपरिषदका २९ निर्णय

माघ २ २०७६   ekhabarnepal

काठमाडौं, माघ २ । सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरूको पारिश्रमिक वृद्धिदेखि स्थानीय तहलाई जग्गा दिने निर्णयसम्म गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जानकारी दिनुभयो । सो बैठकले सडक निर्माण र बिद्युत आयोजनाका लागि...

शाेभाकान्त ढकालको घरमा विष्फोट,विप्लव समूहले लियाे  जिम्मा

माघ २ २०७६   ekhabarnepal

काठमाडौँ,माघ २ , २०७६  बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विष्फोट भएको छ। बुधबार साँझ काठमाडौँको नागार्जुन –१ नर्सरी चोकस्थित ढकालको घरमा बम विष्फोट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विष्फोटबाट कुनै मानिवीय क्षति भने भएको छैन।  यसैवीच ढकालको घरमा भएकाे बम विष्फोटकाे जिम्मा विप्लव समूहले लिए...

 कृषिबाट नै आर्थिक विकास : कृषि मन्त्री भुषाल

माघ १ २०७६   ekhabarnepal

बुटवल,माघ १, २०७६  रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन, मत्स्य उत्पादक किसान संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ सुरु भएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय, शुद्ध मत्स्य नस्ल सुधार केन्द्र, स...

भैरहवा-छेन्दु सीधा उडानका लागि चिनियाँ सहयोग रहने

माघ १ २०७६   ekhabarnepal

रासस बुटवल,माघ १, २०७६ । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका छन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको र लुम्बिनी दुई...

आज माघे संक्रान्ति : यस्तो छ महत्व

माघ १ २०७६   ekhabarnepal

 काठमाडौं, माघ १, २०७६ : माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नामले चिनिने किरातहरुको नया बर्षको रुपमा परमपर देखीनै मनाउने गरिन्छ यो नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ। ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई...

एमसीसी विवाद किन ?

पौष २९ २०७६   ekhabarnepal

डी.आर.घिमिरे नेपाालमा एमसीसी कार्यान्वयनका लागि संसदले पारित गर्ने अवस्था आएपछि अनेकन विवाद सतहमा आएका छन् । सत्तारुढ पार्टीभित्र र वाहिर पनि तरंग सृजना भएको छ । दाता मुलुकले नलिनेभए नलिँदा हुन्छ भनेर चुनौति दिएको छ । सरकार जसरी पनि पारित गर्ने पक्षमा देखिएको छ । केही नेताहर कुनै हालतमा पारित गर्न नदिने पक्षमा छन् । आखिरी के हो एमसीसी, किन विवा...

 बुटवल–पोखरा सडक २५ अर्ब लागतमा विस्तार हुने

पौष २७ २०७६   ekhabarnepal

काठमाडौं, पुस २७, २०७६ बुटवलदेखि पोखरासम्मको १ सय ५७ किलोमिटर सडक विस्तार हुने भएको छ। भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा उक्त सडकमार्ग विस्तार हुने भएको हो। दुई लेनको भनिए पनि स्ट्यान्डर्ड दुई लेनमा नरहेको यो सडक विस्तारपछि सबै ठाउँमा स्ट्यान्डर्ड दुई लेनको हुने सडक विभागले बताएको छ। सडक विस्तारको लागि भारतको एक्जिम बैंकसँग सहमती भएको छ ।...

उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामा दिन अस्वीकार

पौष २७ २०७६   ekhabarnepal

काठमाडौं, पुस २७, २०७६ :  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिन अस्वीकार गरेकी छिन्। आवश्यक छलफलका लागि भन्दै प्रधानमन्त्री निवास बालुवाटार बोलाइएकी तुम्बाहाङ्फेले पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग राजीनामा नदिने बताएकी हुन्।  उनले सभामुख पदमा आफूलाई निर्वाचित गर्ने सुनिश्चित नभएसम्म पद नछाड्ने जानकार...

 प्रदेश ३ को नाम बागमती र राजधानी हेटौडा, पक्षमा १०५ मत

पौष २७ २०७६   ekhabarnepal

हेटौडा,पौष २७ २०७६  प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम भएको छ। आइतबार बसेको प्रदेशसभाको बैठकको दुई तिहाइभन्दा बढी मतले प्रदेशको राजधानी र नाम टुंगो लगाएको हो। प्रदेशसभा सुरु भएको दुई वर्षपछि सत्तारुढ नेकपाको सचिवालयको कडा निर्देशनपछि प्रदेशसभाले हेटौंडालाई स्थायी राजधानी बनाउने निर्णय लिएको हो। प्रदेश ३ का १०५ जना सदस्यले मुख...

आर्थिक–सामाजिक क्षेत्रमा ‘गेम चेञ्ज’ हुँदैछ

पौष २६ २०७६   ekhabarnepal

रासस  काठमाडौं,पुष २६, २०७६  । अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताएका छन् । सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भई कार्यान्वयन हुन थालेको उनले सुनाए । अर्थमन्त्री डा खतिवडाले देशको समग...

 राजधानी हेटौँडा वनाउन नेकपा संसदीय दलको निर्णय 

पौष २६ २०७६   ekhabarnepal

हेटौँडा,पौष २६   प्रदेश ३ को स्थायी राजधानी र नाम टुंगो लगाउन शनिबार प्रदेश सभामा प्रस्ताव दर्ता हुँदै छ । सभामा दुईतिहाइ बहुमत रहेको सत्तारूढ दल नेकपा पार्टी सचिवालयको निर्देशनअनुसार राजधानी हेटौँडा र नाम बागमती रहने गरी प्रदेश सरकारले शनिबार प्रस्ताव दर्ता गराउने तयारी गरेको छ ।  प्रदेश सरकारको प्रस्तावित प्रस्तावमा सांसदहरू एक मत हुन नसके...

प्रदेश ३ को नाममा सर्वसम्मत, राजधानी हेटौँडाका लागि काँग्रेसको व्हिप

पौष २६ २०७६   ekhabarnepal

राजधानीमा साना दलको समर्थन    हटौँडा,पुस २६, २०७६ : प्रदेश-३ को राजधानी र नामका विषयमा शुक्रबार साँझ हेटौँडामा सर्वदलीय बैठक सम्पन्न भएको छ।  बैठकबाट सकेसम्म एउटा मात्र स्थायी राजधानीको नाम हेटौँडा र एउटा मात्र प्रदेशको नाम वाग्मती रहने विषयमा छलफल भएको हो।  छलफलमा नेकपाका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता डोरमणि पौडेल र उपनेता एवं प्रद...

आज घाम लाग्ने सम्भावना, यस्तो छ तीन दिनको मौसम

पौष २६ २०७६   ekhabarnepal

काठमाडौं, पुस २६ आज (शनिबार)देखि पर्सि (सोमबार)सम्म देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। केही दिन पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभाव रहेको नेपालमा शुक्रबारदेखि यो प्रणाली हटेकाले आगामी तीन दिन मौसम सामान्यतया सफा रहने देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। ‘आगामी तीन दिन अर्थात् ...

आमाबाबुको खातामा रकम जम्मा गर्न निर्देशन

पौष २५ २०७६   ekhabarnepal

काठमाडौँ, पुस २५ गते । ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको प्रतिवेदनअनुसार ज्येष्ठ नागरिकका हकवालाको न्यूनतम आम्दानी पनि नभएमा संरक्षण र आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय तह...

हतौडा प्रहार गरी पत्नीको हत्या 

पौष २४ २०७६   ekhabarnepal

बुटवल,पुस २४, ०७६  सियारी गाउँपालिका–३ सित्तलनगरकी ३० वर्षीया चम्पा क्षेत्री कुमाललाई ३२ वर्षीय आफ्नै पति सनी कुमालले हतौडा प्रहार गरी हत्या गरेको छ ।  मंगलवार भएको यो घटनाका अभियुक्त सनीलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । मृतकका माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा आरोपित विरूद्ध बुधवार उजुरी  दिएका छन् ।  मादक पदार्थ सेवन गरेका आरो...

देशभर वर्षा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

पौष २४ २०७६   ekhabarnepal

काठमाडौँ, पुस २४ गते । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौ...

अमेरिका र इरानलाई संयमता अपनाउन नेपालको आग्रह

पौष २४ २०७६   ekhabarnepal

काठमाडौं, पुस २४ पश्चिम एसियामा जारी तनावप्रति चासो व्यक्त गर्दै नेपालले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सो क्षेत्रको शान्ति र स्थायित्वमा खतरा ननिम्त्याउन आह्वान गरेको हो। ‘पश्चिम एसियामा पछिल्लो समय विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर चासोका साथ नियालिरहेको छ। सो क्षेत्रमा ...

इरानमा सुलेमानीको अन्तिम संस्कारमा कम्तीमा ५० जनाको मृत्यु

पौष २३ २०७६   ekhabarnepal

पौष २३ २०७६ अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ। सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका छन्। आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत ...

आठ कक्षासम्म रङ्गीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने

पौष २३ २०७६   ekhabarnepal

रासस  काठमाडौँ, पुस २३  गते । कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो । त्यसमा पनि जनक शिक्षा स...

 मुलुकभर चिसो बढ्यो, अझै हिमपात र वर्षाको सम्भावना  

पौष २२ २०७६   ekhabarnepal

काठमाडौं,पुष २२, २०७६ :   पश्‍चिमी वायु सक्रिय हुँदा मुलुकभर चिसो बढेको छ।चिसोले गर्दा जनजीवन कष्टकर बन्दै गएको छ। वायु सक्रिय हुँदा पश्‍चिमी भू-भागमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो मध्य र पूर्वी भागमा मौसम सामान्य रहेपनि रातीदेखि बादल देखिने संभावना रहेको छ। देशको...

देउवाविरुद्ध ४३ जिल्ला सभापति काठमाडौंमा, ‘केन्द्रीय समितिको निर्णय मान्दैनौं’

पौष २१ २०७६   ekhabarnepal

काठमाडौं,पौष २१,२०७६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट जिल्ला सभापतिहरुको भेला बोलाएका छन् । सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा विभिन्‍न निर्णय गरेपछि असन्तुष्ट वरिष्ठ नेता पौडेलले आफूनिकटका जिल्ला सभापतिहरुको दुई दिने भेला बोलाएका हुन् ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको भेलामा ४३ जना जिल्...

राष्ट्रियसभा निर्वाचनः कहाँ कसको प्रतिस्पर्धा छ ?

पौष २० २०७६   ekhabarnepal

काठमाडौँ,पुस २०, २०७६  राष्ट्रियसभाका १८ सदस्यका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले तोकेको समय आइतबार बिहान १० देखि दिउसो ३ बजेसम्म ४५ जनाको उम्मेदवारी परेको हो ।   माघ ९ गते प्रदेश–१ बाट ३, प्रदेश–२ बाट ४, प्रदेश–३ बाट २, गण्डकी प्रदेशबाट २, प्रदेश–५ बाट ३, कर्णाली प्रदेशबाट २ र सुदूरपश्चिम प्रदेशबाट २ सदस्य गरी १८ सदस्यका...

राष्ट्रियसभाको गणित,काँग्रेसको उम्मेदवारी हैसियत र उपस्थितिका लागि 

पौष २० २०७६   ekhabarnepal

काठमाडौं, पुस २० ।  काँग्रेसका राष्ट्रियसभा उम्मेदवार निर्र्वािचत हुने सम्भावना कम छ र पनि काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिएको छ । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । जसमा काँग्रेसको उपस्थिति कमजोर छ । नेपालको संविधानको धारा ८६ (राष...

विदेशिएका प्रतिभाले नेपालमा ‘ब्रेन गेन सेन्टर’मार्फत् काम सुरु गरे

पौष २० २०७६   ekhabarnepal

काठमाडौँ, पुस २० गते । विदेशिएका प्रतिभा पलायनलाई रोक्न स्थापित ‘ब्रेन गेन सेन्टर’मा आबद्ध विज्ञले नेपालमा काम सुरु गरेका छन् । परराष्ट्र मन्त्रालयको सक्रियतामा गएको वैशाखमा सेन्टर स्थापना भएको थियो । सेन्टर मातहत रहेर काम गर्ने उद्देश्यले गठित अमेरिकी ‘ब्रेन गेन इनिसियटिभ्स’मार्फत दुई जिल्लाबाट काम सुरु भएको हो । हालसम्म ब्रेन गेन सेन्टरको व...

 राष्ट्रियसभाको १८ पदका लागि ४५ उम्मेदवार   

पौष २० २०७६   ekhabarnepal

काठमाडौँ, पुस २० गते । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।          बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम...

बिमानस्थलबाट लाभ लिन उत्पादनलाई विश्व बजारमा ब्राण्डिङ् गर्नुपर्छ’

पौष २० २०७६   ekhabarnepal

बुटवल, २० पुस । निर्माण हुँदै गरेको भैरहवाको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल’का माध्यमबाट यस क्षेत्रको पर्यटनलाई जोड्न सकेमात्रै त्यसबाट लाभ लिन सकिने शनिबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बिमान स्थलको निर्माण गरेर मात्रै त्यसबाट लाभ लिन नसकिने बताउँदै बिमानस्थलका माध्यमबाट लाभ लिनकालागि आफ्ना उत्पादनलाई विश्व बजा...

उखु किसान र सरकारबीच पाँच बुँदे सहमति, माघ ७ गतेभित्र उखुको पैसा भुक्तानी

पौष १८ २०७६   ekhabarnepal

काठमाडाैंपुस १८, २०७६ सरकारले आन्दोलनरत उखु किसानसँग ५ बुँदे सहमति गरेको छ । उद्योगमन्त्री लेखराज भट्टसँग किसानहरूले वार्ता गरेर सहमति गरेका हुन् । सहमतिमा माघ ७ गतेभित्र सबै किसानहरूले उखुको मूल्य पाउने उल्लेख गरिएको छ । त्यससँगै सहमतिपत्रमा सरकारले दिने अनुदान समयमै उपलब्ध गराउनुपर्ने, सरकारले उखुको स्वचालित मूल्य तोकिनुपर्ने ल...

भारतीय सेनाका नेपाली मारिँदा शव नेपालमा ल्याउन दिइनुपर्ने माग 

पौष १८ २०७६   ekhabarnepal

बीबीसी न्यूज नेपाली भिडन्त वा दुर्घटनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको शव नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्। हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ। तर कतिपय मृतक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त...

नेकपाले छान्यो राष्ट्रियसभा उम्मेदवार,प्रदेश ५ बाट  जगप्रसाद शर्मा, बिमला घिमिरे र गोपाल भट्टराई

पौष १८ २०७६   ekhabarnepal

काठमाडौं, पुष १८ नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु छनौट गरेको छ ।  शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको हो ।  प्रदेश नं.–५ बाट केन्द्रीय कमिटी सदस्य एवं ५ नं. प्रदेश कमिटी सचिव जगप्रसाद शर्मा (अपार), केन्द्रीय कमिटी सदस्य एवं कप...

सांसद शाहलाई ज्यान मार्ने उद्योगमा पक्राउ गर्न अदालतको  अनुमति

पौष १८ २०७६   ekhabarnepal

काठमाडौं, १७ पुष,२०७६ । सांसद एवं नेपाली कांग्रेस नेता अभिषेक प्रताप शाहलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।  प्रतिनिधि सभामा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शाहसहित दुई जनालाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले अनुमति दिएको इजलास अधिकृत भीमराज ढकालले जानकारी ...

अस्ट्रेलियाको इतिहासमा सबैभन्दा विनाशकारी डढेलो, भिक्टोरिया राज्यका विभिन्न ६ क्षेत्रहरूमा सङ्कटकाल 

पौष १८ २०७६   ekhabarnepal

पुस १८, २०७६ सिड्नी –डढेलोको खतरा झन् बढेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकाल घोषणा गरिएको छ। प्रख्यात शहर सिड्नी रहेको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र तेज हावा चल्ने पूर्वानुमान छ जसले डढेलोको खतरा अझै बढाउने बताइएको छ। सेप्टेम्बरदेखि डढेलोले अस्ट्रेलियामा १८ जनाको ज्यान लिइसकेको...

भ्रमण वर्ष सफल पार्न विदेशी राजदूतहरूकाे सामाजिक सञ्जालमा प्रयास

पौष १७ २०७६   ekhabarnepal

काठमाडौं, पुस १७ गते । नेपालले भ्रमण २०२० वर्ष मनाउन थालेसँगै नेपालस्थित विदेशी राजदूतहरूले पनि विभिन्न माध्यमबाट त्यसलार्इ सफल बनाउन प्रयास थाल्नुभएकाे छ । केही दिन अघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि राजधानीका पर्यटकीय स्थलमा व्यक्तिगत फाेटाे सुट गरी ट्वीटर मार्फत सर्वजनिक गर्नुभएकाे थियाे । यसै गरी विहीबार नेपालका लागि अमेरिकी रा...

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पौष १६ २०७६   ekhabarnepal

काठमाडौं, पुस १६, २०७६ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हालकै यथावत राखिएको छ। अब काठमाडौंमा पेट्रोलक...

पर्यटन वर्ष सफल बनाउन सबैले सहकार्य र सहयोग गर्नु पर्ने 

पौष १६ २०७६   ekhabarnepal

काठमाडौं,पुस १६, २०७६  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र संस्कृतिलाई मासेर होइन सिंगारेर पर्यटनको विकास र विस्तार गर्नु पर्ने बताएकी छिन्। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्‌घाटन गर्दै पर्यटन वर्ष सफल बनाउन सबैले सहकार्य र सहयोग गर्नु पर्ने बताइन्। उनले भनिन् ‘  हाम्रो प...

अष्ट्रेलियामा डढेलो , डरलाग्दाे प्रदूषण, स्थिति अझै भयावह हुनसक्ने

पौष १६ २०७६   ekhabarnepal

काठमाडौं, पुस १६ गते । गत् सेप्टेम्बर महिनादेखि सुरु भएको डढेलोले अष्ट्रेलियामा पछिल्ला दशकहरुमा सबैभन्दा बढी तबाही ल्याएको छ । अष्ट्रेलियाभरि एक दर्जन बढी ब्यक्तिको मृत्यु भइसकेको छ । न्यु साउथ वेल्समा मात्रै ९ सय बढी घर नष्ट भएका छन् । अमेरिकी अग्नि नियन्त्रकको सहयोग रहे पनि अधिकारीहरुले आगोको मुश्लो रोक्न सकेका छैनन् । ताप र खडेरीले अष्ट्रेलि...

प्रदेश ५ को नेपाल भ्रमण वर्ष तस्वीरमा

पौष १६ २०७६   ekhabarnepal

प्रदेश ५ को नेपाल भ्रमण वर्ष तस्वीरमा

२०१९ मा ऊर्जाः ‘इनर्जी डिप्लोमेसी’देखि लगानी विस्तारसम्म

पौष १५ २०७६   ekhabarnepal

रासस, रमेश लम्साल  काठमाडौँ, पुस १५ गते । सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रूपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रूग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा व्यापारका लागि भारत र बङ्गलादेशको बजार खोज्नसमेत सफल भएको छ । सञ्चित घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण सार्वजनिक स...

गुरुङ समुदायमा तमुल्होसार मनाइदै 

पौष १५ २०७६   ekhabarnepal

पुस १५, २०७६ गुरुङ समुदायमा आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी ‘तमुल्होसार’ पर्व मनाइँदैछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष १४ पुस राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने छ । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई...

तराईमा दुई दिन घाम लाग्ने,उच्च पहाडी र हिमाली भूभागमा  हिमपात सम्भावना

पौष १५ २०७६   ekhabarnepal

काठमाडौं,पुस १५, २०७६ हुस्सु/कुहिरोका कारण केही दिनअघि घामको मुख देख्न नपाएका तराईवासीले  राहत पाउने भएका छन्। मौसमविद् बासीका अनुसार न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुने भएकाले दुई दिन मंगलबार र बुधबार तराई क्षेत्रमा हुस्सु/कुहिरो हट्ने भएको हो। बासीका अनुसार ‘भोलि पनि तराईमा हुस्सु/कुहिरो खासै लाग्दैन, आज र भोलि तराईमा घाम ला...

सामुदायिक वनमा हस्तक्षेप नरोकिए देशब्यापी आन्दोलन गर्ने चेतावनी

पौष १४ २०७६   ekhabarnepal

बुटवल,पुस १४ । स्थानीय जनताले संरक्षण गरेको सामुदायिक वनमाथि सरकारले तेहरो कर लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले आज सोमबार बुटवलमा प्रदर्शन र सभा सम्पन्न गरेको छ । तेहरो कर तुरुन्त फिर्ता गर्न माग गर्दै ५ नं. प्रदेशका सबै जिल्लाका सामुदायिक बनका उपभोक्ता विरोध प्रदर्शन र सभाका गरेका हुन । विरोध सभालाई सम्बोधन गर्दै सामुदायिक वन उ...

काठमाडौँ-अष्ट्रेलिया सिधा उडानको पहल हुँदै

पौष १४ २०७६   ekhabarnepal

रासस  काठमाडौँ, पुस १४ गते । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान...

पश्‍चिमी न्यून चापीय प्रणाली रातिसम्म नेपाल प्रवेश गर्ने, तापक्रम घट्ने   

पौष १४ २०७६   ekhabarnepal

 देशैभरि हल्का वर्षाको सम्भावना काठमाडौं,पौष १४ । हाल जम्मु-काश्‍मीरमा सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा छ। यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा सोमबार अबेर रातिसम्ममा प्रवेश गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै पश्‍चिमी न्यून चापीय प्रणालीका कारण म...
To Top