विशेष

प्रदेश ५ मा स्थानीय तहको तलब  तोकियो

फागुन २३ २०७४   .

राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनमा आउने बुटवल,फाल्गुन २२   सोमबार बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले प्रदेशको आर्थिक कार्यविधि र स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन स्वीकृत गरेको छ । ती ऐन छलफलका लागि आगामी संसद् बैठकमा लैजाने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका अनुसार मुख्य ...

फोरम र राजपासहित पर्सिसम्म मन्त्रिपरिषद् विस्तार : मन्त्री पण्डित

फागुन २२ २०७४   .

काठमाडौँ,फाल्गुन २२  जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले फोरम र राजपालाई सहभागी गराएर बुधबार वा बिहीबारसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले एक/दुई दिन भित्रमै सरकार विस्तारको प्रयास भइरहेको बताउँदै ढिलोमा एक हप्ताभित्रमा पूर्णता दिने बताए। सं...

२७ गते मुख्यमन्त्री पोखरेलले विश्वाशको मत लिने 

फागुन २२ २०७४   .

स्थानीय तहका जनप्रतिनिधिको सुविधा तय गर्दै प्रदेश सरकार प्रकाश आचार्य बुटवल, फागुन २२ । प्रदेश नम्बर पाँचको सरकारले स्थानीय तहका  पदाधिकारीहरूको सेवा÷सुविधा तोक्ने प्रक्रिया सुरू गरेको छ । त्यसका लागि तयार भएको स्थानीय तहका पदाधिकारी÷सदस्यहरूको सुविधा विधयेक–२०७४ सोमबार बसेको मन्त्रिपरिष्दले स्वीकृत गरेको छ ।   सरकारका प्रवक्ता तथा भौतिक पू...

बुटवलमा नगर स्वास्थ्य केन्द्रका नयाँ काम, ८४ काटेकालाई घरमै निशुल्क स्वास्थ्य सेवा, 

फागुन २२ २०७४   .

९५काटेकालाई घरमै पुगेर हजार र पौष्टिक आहार ! बुटवल । बुटवल–११, भूवनसिंह मार्ग अन्तर्गतको सुनौलो पथकी ९२ वर्षीया तारालक्ष्मी सैंजु विस्तारामा थला परेको केही समय भयो । धङधङ् गर्दै हिंडदा लडेर दायाँ खुट्टा भाँचिएपछि उहाँ अहिले विस्तारामै हुनुहुन्छ ।   थोरै उमेरले कान्छा भाई–बुहारीसंगै बस्दै आउनुभएकी उहाँ अविवाहित एकल महिला हुनुहुन्छ । उहाँलाई...

प्रतिनिधि र राष्ट्रियसभाको दोस्रो बैठक जारी 

फागुन २२ २०७४   ekhabarnepal

  काठमाडौं फागुन २२ ,   प्रतिनिधि र राष्ट्रियसभाको दोस्रो बैठक बसीरहेको छ । बैठकमा अहिले दलका शीर्ष नेताहरुले बोल्ने क्रम जारी छ । बैठकलाई सम्बोधन गर्दै एमाले नेता माधव कुमार नेपालले / देशले कोल्टे फेर्न खोजेको भन्दै यसका लागि भ्रष्टा्रचार नियन्त्रण गर्नुपर्ने बताउनुभयो । एमालेले अवलम्बन गरेको जनताको बहुदलीय जनवादलाई जनताले विश्वास गरेका क...

पाकिस्तानी प्रधानमन्त्री किन आए नेपाल ?

फागुन २२ २०७४   .

फणीन्द्र दाहाल  बीबीसी  पाकिस्तानले आफ्ना प्रधानमन्त्री शाहिद खाकन अब्बासीको नेपाल भ्रमणलाई दक्षिण एसियाली देशहरूसँगको सम्बन्ध थप विस्तार गर्ने आफ्नो पहलकदमीको रूपमा व्याख्या गरेको छ। दुई दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री अब्बासी सोमवार दिउँसो काठमाण्डू आइपुगेका छन्। उनले आफ्ना समकक्षी केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्...

डाइबिटिज पाँच प्रकारका, उपचारविधि पनि फरक हुने

फागुन २२ २०७४   बीबीसी

बुटवल फागुन २२ बीबीसी हालसम्म जम्मा दुई प्रकारको मात्र हुने भनी उपचार भइरहेको डाइबिटिज रोगको विभिन्न पाँच प्रकारले वर्गीकरण गर्न सकिने स्वीडेन र फिनल्याण्डका वैज्ञानिकहरूले बताएका छन्। गत शुक्रवार सार्वजनिक गरिएको त्यस्तो अनुसन्धान परिणामले उक्त रोगको सही निदान गर्न चिकित्सकहरूलाई सघाउ पुग्ने ठानिएको छ। साथै डाइबिटिजका कारण उत्पन्न हुन...

सार्कलाई प्रभावकारी बनाउन नेपाल र पाकिस्तानका प्रधानमन्त्री सहमत 

फागुन २२ २०७४   .

   काठमाण्डौं,फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शाहिद अब्बासीबीच दक्षिण एसीयाली सहयोग संगठन (सार्क)लाई प्रभावकारी बनाउनेबारे छलफल भएको छ। दुई दिने नेपाल भ्रमणका क्रममा सोमबार साँझ नेपाल आइपुगेका पाकिस्तानी प्रधानमन्त्री अब्बासी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच होटल याक एन्ड यतीमा भएको दुईपक्षीय भेटका ...

राष्ट्रपतिको उमेदवार चयन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै - भण्डारी नै दोहोरिने सम्भावना

फागुन २१ २०७४   ekhabarnepal

काठमाडौं फाल्गुन २१ ,  नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलबार बस्ने भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बोलाइएको बैठकमा राष्ट्रपतिको उमेदवार छान्ने एमाले नेताहरूले जनाएका छन् । एमाले नेता एवम् प्रचार विभागका सचिव विष्णु रिजालले मंगलबार बस्ने बैठकले राष्ट्रपतिको उमेदवार तय गर्ने जानकारी दिए । एमाले–माओवादीको...

काँग्रेस संसदीय दलको नेतामा देउवा विजयी 

फागुन २१ २०७४   ekhabarnepal

  काठमाडौँ ।  नेपाली काँग्रेसले आफ्नो संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ । संसदीय दलको कार्यालय सिंहदरवारमा विहान १० बजेबाट संसदीय दलको नेताका लागि मतदान भएको थियो ।  आज सम्पन्न निर्वाचनमा देउवा प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पराजित गर्दै संसदीय दलको नेतामा चयन भएका हुन् । देउवाले कुल खसेको मतमध्ये ४४ मत प्राप्त गरेको नि...

संघीय संसदको पहिलो बैठक आज

फागुन २१ २०७४   .

  काठमाडौं,फाल्गुन २१   संघीय संसदको पहिलो ऐतिहासिक अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संविधानमा रहेको व्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संघीय संसदको पहिलो अधिवेशन सोमबार दिउँसो ४ बजे संविधानसभा भवनको रुपमा प्रयोग गरिएको नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु हुनेछ । प्रतिनिधिसभा निर्वाचन भएको...

 सांसदहरूद्वारा समृद्धि र विकासमा जोड

फागुन २१ २०७४   .

काठमाडौं,फाल्गुन २० संघीय संसद्का नवनिर्वाचित सदस्यहरुलाई दुवै सदनका ज्येष्ठ सदस्यले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा छुट्टाछुट्टै पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। देशका विभिन्न वेशभूषा र मातृभाषामा शपथ लिएसँगै उनीहरुले विकास र समृद्धिको जनअपेक्षालाई पूरा गर्न अग्रसर रहने बताए। आइतवार अपरान्ह राष्ट्रिय धुनसँगै सुरु भएको शपथ ग्रहण ...

संघीय संसदका जेष्ठ सदस्यले शपथ लिए : आजै सबै सदस्यले शपथ लिने

फागुन २० २०७४   ekhabarnepal

  काठमाडौं । संघीय संसदका जेष्ठ सदस्य महन्थ ठाकुर र तारादेवी भट्टले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । शीतलनिवासमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ठाकुर र राष्ट्रिय सभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई शपथ खुवाएकी छन् । ठाकुर र भट्टले आजै प्रतिनिधिसभा र राष्ट्रिय सभाका अन्य सदस्यलाई शपथ ...

  आज दिउँसो ४ बजे सांसदको सपथ ग्रहण  हुँदै : यस्तो छ तयारी

फागुन २० २०७४   ekhabarnepal

  काठमाडौं फागुन  २०, संघीय संसदका सांसदको सपथ ग्रहण आज आइतबार हुँदैछ । निर्वाचित भएको तीन महिनापछि आज सांसदले सपथ लिन लागेका छन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण दिउँसो ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजे हुने जानकारी दिएको छ । प्रतिनिधिसभाका सदस्यहरुलाई ज्येष्ठ सदस्य ८० वर्षीय महेन्द्रराय यादवसँग र...

प्रधानमन्त्री कार्यालयवाटै शक्तिको केन्द्रीकरण 

फागुन १९ २०७४   ekhabarnepal

काठमाडौं फागुन १९ ,   मन्त्रिपरिषद्को कार्य विभाजन नियमावली संशोधन गरेर समाजकल्याण, गृह र अर्थ मन्त्रालयअन्तर्गतका केही महत्त्वपूर्ण विभाग र निकाय प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याइएको छ । सामाजिक सञ्जालमा सरकारको यस निर्णयको पक्षविपक्षमा बहस पनि चलेको छ । एकाितर  राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन...

 एमाले–माओवादीतर्फबाट निर्वाचित सांसदहरुको गतिविधिमा एकरुपता ल्याउन प्रशिक्षण दिइदै 

फागुन १९ २०७४   ekhabarnepal

  काठमाडौं फागुन १९ ,   संघीय संसदमा एमाले–माओवादीतर्फबाट निर्वाचित सांसदहरुलाई आज प्रशिक्षण दिइने भएको छ । ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिन लागिएको एमाले–माओवादीका नेताहरुले जानकारी दिएका छन् । पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा एकरुपता ल्याउन र उपस्थितिलाई परिणाममुखि बनाउन सांसदहरुलाई प्रशि...

वामगठबन्धन र फोरमबीच सहमति, शनिबार हस्ताक्षर 

फागुन १८ २०७४   .

  काठमाडौं फागुन १७ एमाले–माओवादी केन्द्रसहितको वामगठबन्धन र संघीय समाजवादी फोरमबीच शनिबार दुई बुँदै सहमतिमा हस्ताक्षर हुने भएको छ। संविधान संसोधन र सरकारमा सहकार्य सम्बन्धी दुई बुँदा समेटिएको सहमति पत्रमा शनिबार हस्ताक्षर गर्ने समझदारी दुई पक्षबीच भएको छ। हस्ताक्षरका लागि तयार पारिएको सहमति पत्रमा दुई बुँदा छन्। पहिलो बुँदामा संघीय समाजव...

ल्हासा-लुम्बिनी रेलमार्ग आउँदैछ, प्रचण्ड

फागुन १८ २०७४   .

‘भ्रष्ट कर्मचारीलाई जेल हाल्ने समय आएको छ’ नवलपरासी फागुन १८ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामगठबन्धन सरकारको मुख्य ध्यान विकास र सुशासनमा केन्द्रित रहने बताएका छन्। नवलपरासीको बर्दघाटमा शहीद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले विकासका लागि सुशासन अनिवार्य भएको पनि बताए। ‘जनताले स्थायित्व र विकास खो...

होली खेल्‍नेक्रममा घरको छतबाट खसेर बालकको मृत्यु

फागुन १८ २०७४   ekhabarnepal

रासस  पोखरा, फाल्गुन १८ होली खेल्ने क्रममा घरको छतबाट खस्दा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका-२ बिन्ध्यवासिनीका ११ वर्षीय आविस्कार रेग्मी रहेको छ। घरको दोस्रो तल्लाको छतबाट खस्दा उनको मृत्यु भएको हो। होली खेल्ने क्रममा आफ्नै घरको छतबाट अचानक खसेर टाउकोमा गम्भीर चोट लागेका रेग्मीको पोखरास्थित फिस्टेल हस्पिट...

१० अर्ब ८१ करोड बोनस शेयर बाँड्दै , कसले कति दिँदैछन्?

फागुन १८ २०७४   .

रासस   रमेश लम्साल  काठमाडौं,फागुन १७ : विभिन्न ४७ कम्पनीले १० अर्ब ८१ करोड ३ लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन्। नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो। चालू आर्थिक वर्षको सुरुदेखि हालसम्...

हेभी इक्युपमेन्टको लाइसेन्स लिन चारपाङ्ग्रेको नचाहिने

फागुन १८ २०७४   .

  काठमाडौँ , फाल्गुन १७,  सरकारले हेभी इक्युपमेन्ट चालक अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रिया सरल बनाएको छ । नयाँ व्यवस्थाअनुसार हेभी इक्युपमेन्टको लाइसेन्स लिन चारपाङ्ग्रेको लाइसेन्स नचाहिने भएको छ ।  यसअघि हेभी इक्युपमेन्टको लाइसेन्स लिनका लागि यसअघि चारपाङ्ग्रे हलुका सवारीको लाइसेन्स लिएको दुई वर्ष पूरा भएपछि मात्र ट्रायल प्रक्रियामा ...

हिमाली र पहाडी जिल्लामा फागु मनाइँदै

फागुन १७ २०७४   .

काठमाडौँ ,फाल्गुन १७  पूर्णप्रसाद मिश्र/रासस — फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।  वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो...

वाम गठबन्धन र फोरमबीचको छलफल सहमति नजिक

फागुन १७ २०७४   .

रासस काठमाडौँ,फाल्गुन १७  वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच संविधान संशोधन र सरकार विस्तारबारे भएको छलफल सहमति नजिक पुगेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमाबिहीबारबसेको बैठकबारे जानकारी दिँदै फोरमका नेता राजेन्द्र श्रेष्ठले भने, 'छलफल जारी छ, हामी बीचमा भएका अनौपचारिक छलफललाई पार्टीमा आन्तरिक छलफल गरी अनुमोदन गर्दै औपच...

गठबन्धन र फोरमबीच मन्त्रालय बाँडफाँटमैं अलझियो वार्ता 

फागुन १७ २०७४   ekhabarnepal

  काठमाडौँ फाल्गुन १७, सरकार विस्तार र संविधान संशोधनका विषयमा छलफल गर्न आज बिहान वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच भएको वार्तामा पनि कुरा मिल्न सकेन । संविधान संशोधनबारे तीन दलबीच सहमति देखिए पनि मन्त्रालय बाँडफाँटका विषयमा भने कुरा मिल्न सकेको छैन । फोरमले तीन मन्त्रालयको माग गरेको छ । तर बाम गठबन्धनले भने एक मन्त्री र एक राज्यमन्...

अझै ३ वर्ष अल्पविकसित सूचीमै रहने नेपालको निर्णय 

फागुन १७ २०७४   .

बीबीसी  काठमाडौँ, फाल्गुन १७  सरकारले थप ३ वर्षका लागि नेपाल अल्पविकसित देशको सूचीमै रहने जानकारी संयुक्त राष्ट्र संघलाई गराउने निर्णय गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीको प्रति व्यक्ति आम्दानीमा अझै सुधार नभएको भन्दै यस्तो जानकारी गराउने निर्णय गरेको बताइएको छ। विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुनका लागि आवश्यक पर्ने ...

३१ मन्त्रालयलाई गाभेर १८ मन्त्रालय बनाउने प्रस्ताव पारित 

फागुन १७ २०७४   .

  काठमाडौं फागुन १७ सरकारले विद्यमान ३१ मन्त्रालयलाई गाभेर १८ वटा कायम गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालय गाभ्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सबै मन्त्रालयहरुलाई पत्र पठाउँदै संशोधित कार्यविभाजन नियमावलीअनुसार १८ मन्त्रालय भएकाले त्यसैअनुसार कामकारवा...

प्रधानमन्त्री ओलीले प्रष्ट्याए आफ्नो लक्ष्य

फागुन १६ २०७४   ekhabarnepal

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले सबै मिलेर देश विकास गर्नु आजको आवश्यकता रहेको औँल्याए । राष्ट्रिय सेवा दलको १३ औँ कवाज दीक्षान्त समारोहमा शुभकामना मन्तव्य राख्दै उनले देश विकास नै अबको लक्ष्य र उद्देश्य भएको प्रष्ट्याए । सिनियर डिभिजन कमान्डरहरू सगरमाथा, गौतम बुद्धको ...

संसद सचिवालयको सर्वदलीय बैठक दिउसो २ बजे नयाँबानेश्वरमा बस्दै

फागुन १६ २०७४   ekhabarnepal

  काठमाडौं फागुन १६,      संघीय संसदको पहिलो बैठकका एजेण्डाबारे छलफल गर्न संसद सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । संसद सचिवालयले बुधबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बैठक बस्दै छ ।  सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले राष्ट्रिय मान्यताप्राप्त दलबाट एक(एक जना प्रतिनिधिलाई बैठकमा बोलाइएको जानकारी दिए । स...

संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी  पूरा

फागुन १५ २०७४   ekhabarnepal

  काठमाडौं  फागुन १५,  नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी लगभग पूरा भएको छ ।दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा बैठकस्थल रहेको अन्तर्राष्ट्रिय स...

एमाले- माओवादी एकीकरणको लागि अन्तरिम विधान बन्दै

फागुन १५ २०७४   ekhabarnepal

    काठमाडौं  फागुन १५,  एमाले र माओवादीको संगठनात्मक एकीकरणका लागि अन्तरिम विधानमाथि आज छलफल हुने भएको छ । दुवै दलका नेता सम्मिलित कार्यदलले आगामी साता भित्र अन्तरिम विधान मस्यौदा तयार गरी पार्टी एकता संयोजन समितिमा पेश गर्नेछ ।  यसअघि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले दुवै पार्टीको विधान र पार्टी सञ्चालनका नियमावली एक...

“संविधान संशोधन नै हाम्रो आधार हो" - उपेन्द्र यादव

फागुन १५ २०७४   ekhabarnepal

  काठमाडौं  फागुन १५,  सरकार संविधान संशोधन गर्न तयार भए संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादवलाई सोमबार दिउँसो प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बालुवाटार बोलाएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । संविधान संशोधन गर्न सरकार तयार भए आफ...

मनोज पुःनको इन्काउन्टर प्रकरण र अनुमान पत्रकारिता

फागुन १५ २०७४   डी.आर.घिमिरे

डी.आर.घिमिरे कुनै ब्यक्तिको चर्चा दुईवटा कारणले हुने गर्छ । एउटा सत्कर्म र अर्को कुकर्म । यस्तै कुकर्म गरेर रुपन्देहीका कुख्यात् मनोज पुःन प्रहरीको इन्काउन्टरमा मारिएका छन् । उनी प्रख्यातीले हैन कुख्यातीले चर्चामा थिए । रुपन्देहीको देवदहका दुइजना होनहार युवा दुर्गा तिवारी र वलु पौडेल तथा काठमाण्डौका निर्माण ब्यवसायी सरद गौचनकोे हत्या अभियोगमा...

टीकापुर काण्डः सांसद रेशम चौधरी थुनामा

फागुन १५ २०७४   .

  कैलालीःफागुन १४  टीकपुरमा भएको नरसंहारको मुख्य योजनाकारको आरोप लागेका सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । चौधरीले प्रतिनिधि सभा सदस्यका रुपमा पाउने सुविधा कायम राख्दै आगामी बुधबार उपस्थित गराउने गरी अदालतले जेल पठाउने आदेश दिएको हो ।२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटन...

सात सदस्यीय मन्त्रिमण्डल ,चार मन्त्रीले शपथ लिए

फागुन १४ २०७४   ekhabarnepal

 काठमाडौं फागुन १४,   एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाो सरकार सात सदस्यीय पुगेको छ । माओवादी केन्द्रका दुई र एमालेका दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएपछि ओली नेतृत्वको सरकार सात सदस्यीय बनेको हो । रामबहादुर थापाले गृहमन्त्रीको शपथ लिँदै माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका छन् । प्रचण्ड नेतृत्वको पहिलो सरकारका पालामा रक्षा...

प्रदेश नम्वर ५ मा कानुन मस्यौदा तथा सुझाव आयोग गठन

फागुन १४ २०७४   ekhabarnepal

  बुटवल फागुन १४,   प्रदेश नम्वर ५ मा प्रदेश कानुन मस्यौदा बनाउन प्रदेश कानुन मस्यौदा तथा सुझाव आयोग गठन गरीएको छ । केहीदिन अघि बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले आयोग गठन गर्ने निर्णय गरीएको भएपनि आयोगका पदाधिकारीहरुलाई आज पत्र दिइएको छ । आयोग गठन गर्ने निर्णय गरेकै दिन प्रमुख सचिव शंकर पाठक काठमाण्डौ जानु भएकाले पत्र आयोगमा अध्यक्ष र सदस...

मन्त्रिपरिषद् विस्तारका साथै , अपराह्न ४ बजे शपथ ग्रहण

फागुन १४ २०७४   ekhabarnepal

    काठमाडौं फागुन १४, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।को-को मन्त्री बन्ने भन्ने सार्वजनिक भइनसके पनि नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम तय भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराजअधिकारीले आज अपराह्न ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए ।यही फागुन ३ गते प्रधा...

एमालेबाट को–को बन्दैछन मन्त्री सबै अन्यौलमा ?

फागुन १४ २०७४   ekhabarnepal

  काठमाडौं फागुन १४,   आज सोमवार अपरान्ह नयाँ मन्त्रीहरुको सपथग्रहणको लागि राष्ट्रपति भवन शीतल निवासमा अनौपचारिकरुपमा कुरा पुगिसक्दा पनि एमालेबाट मन्त्री बन्ने प्रवल सम्भावना भएका नेताहरुलाई समेत सपथग्रहणको लागि तयार रहनू भन्ने खबर नपाएका एमालेबाट सम्भावित मन्त्रीहरु बताउछन् ।  सम्भावित मन्त्रीहरु तयारी अवस्थामा छन्,तर पार्टीबाट मन्त्री बन्न...

 मनोनित राष्ट्रियसभा सदस्यलाई शपथ नगराउन सर्वोच्चको आदेश 

फागुन १४ २०७४   .

  काठमाडौं,फागुन १३  । सरकारले मनोनित गरेका तीनजना सदस्यलाई शपथ ग्रहण नगराउन सर्वोच्च अदालतले अन्तरकालिन आदेश जारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अर्का तीन जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पछिल्लो सरकारले सिफारिस गरेका सदस...

प्रदेश पाँचका सबै मन्त्रालय र मन्त्री निवासको टुंगो 

फागुन १३ २०७४   ekhabarnepal

  बुटवल फागुन १३,    प्रदेश पाँचका सबैमन्त्री, सभामुख, उपसभामुखको कार्यालय र निवासको टुंगो लागेको छ । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार शुक्रबार सामाजिक विकास मन्त्रालयलाई नयाँ बसपार्कभित्र बनेको नयाँ भवनमा राखेसँगै मन्त्रालयको कार्यालय व्यवस्थापनको मुख्य काम सकिएको छ । प्रदेश पाँचमा बुटवलको दरबार मार्गमा रहेको श्रम कार्याल...

कांग्रेस केन्द्रीय समिति बैठकमा राष्ट्रपति भण्डारीको औपचारिक रुपमा विरोध

फागुन १३ २०७४   ekhabarnepal

काठमाडौं फागुन १३,    नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ‘कांग्रेस संसदीय दलको विधान २०७४’ अनुमोदन गर्नुका साथै संसदीय दलको चुनाव गर्नका लागि चीनकाजी श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । समितिका सदस्यमा केन्दीय सदस्यद्वय नवीन्दराज जोशी र भीष्मराज आङदम्बे सदस्य छन् । कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने स...

मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई

फागुन १३ २०७४   ekhabarnepal

काठमाडौं फागुन १३,  एमाले र माओवादी भित्र मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई  हुने भएको छ । माओवादीको समर्थनमा फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले १० दिन वितिसक्दा पनि तीन सदस्यीय मन्त्रिपरिषद्लाई विस्तार गर्न सकेका छैनन् । मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्रीसहित १८ मन्त्रालय बनाउन...

 देब्रे घुँडाको अपरेशन गर्न लगेका डाक्टरले दाहिने चिरे

फागुन १२ २०७४   .

   काठमाडौं,फागुन १२  । नर्भिक अन्तराष्ट्रिय अस्पतालले उपचारका क्रममा गम्भीर गल्ती गरेको भेटिएको छ । अस्पतालका डाक्टरले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरेको हो । चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेरपछि परिव...

प्रदेश ६ को स्थायी नाम ‘कर्णाली’,विपक्षमा परेन  मत

फागुन १२ २०७४   .

  सुर्खेत,फागुन १२  प्रदेश ६ को नामाकरण गरिएको छ। आज बसेको चौथो संसद् बैठकले यो प्रदेशको नामाकरण गरेको हो। नेकपा एमलेका संसदीय दलका नेता यामलाल कँडेलले संसदमा प्रदेशको नाम ‘कर्णाली’ राखियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको छ। प्रदेश ६ कर्णालीको विस्तारित क्षेत्रकै रुपमा रहेकाले यसको नाम पनि कर...

नेपाल भारत सम्बन्ध प्रतिवेदन लेखन  सुरु 

फागुन १२ २०७४   .

  काठमाडौँ,फाल्गुन १२  शनिबारदेखि काठमाडौंमा सुरु हुने नेपाल भारत सम्बन्धनलाई पुनरावलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूह (इपिजी) प्रतिवेदन लेखन कार्यलाई अघि बढाउने भएको छ। आउँदो जुलाई महिनासम्म म्याद रहेको इपिजीको शनिबार र आइतबार काठमाडौंमा चल्ने बैठकमा प्रतिवेदन लेखनबारे छलफल हुनेछ। यसअघि भएका लिखित तथा मौखिक छलफलका आधारमा प्रतिवेदन ...

गुणस्तरीय शिक्षाको खाँचो छ - प्रधानमन्त्री ओली

फागुन ११ २०७४   ekhabarnepal

 काठमाडौं फागुन ११, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताउनुभएको छ ।उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर...

प्रधानमन्त्री ओली द्धारा मन्त्रीको नाम टुंगो लगाउने

फागुन ११ २०७४   ekhabarnepal

 काठमाडौं फागुन ११,  नेकपा एमालेको स्थायी समिति बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री  केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले भूगोल, योग्यता र क्षमताको आधारमा मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष ओलीलाई दिएको एमाले नेता योगेश भट्टराईले जानकारी दिए । ...

माओवादी केन्द्रले भोलिसम्ममा मन्त्रीको नाम टुंगो लगाउने

फागुन ११ २०७४   ekhabarnepal

काठमाडौं फागुन ११, माओवादी केन्द्रले शनिबारसम्ममा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पठाउने भएको छ । आकांक्षी धेरै भएपछि बिहीबार साँझ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी हेडक्वाटर बैठकले दाहाल, रामबहादुर थापा बादल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई मन्त्रीको नाम फाइनल गर्ने जिम्मा दिएको थियो...

आज प्रधानमन्त्री ओलीको ६६ औं जन्मदिन

फागुन ११ २०७४   ekhabarnepal

  काठमाडौं फागुन ११, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको शुक्रबार ६६ औं जन्मदिन परेको छ । केही दिन अघिमात्र  प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको जन्मदिनलाई एमालेले विशेष रुपमा लिएको छ । शुक्रबार बिहान बालुवाटारमा सुरु भएको स्थायी समिति बैठकमा एमाले नेताहरुले केक काटेर जन्मदिन मनाएका छन् । ओलीको जन्मदिनमा खुशीयाली मनाएपछि एमाले...

राष्ट्रपति निर्वाचन २९ गते 

फागुन ११ २०७४   .

काठमाडौं,फागुन १० । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदा...

 एमाले–माओवादी बिच यसरी भयो मन्त्रालयको भागबण्डा

फागुन १० २०७४   ekhabarnepal

  काठमाडौ फागुन १०,  विहीबार सम्पन्न एमाले–माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकेले मन्त्रालयको बाँडफाँट टुङ्ग्याएका छ ख। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विहान बाँडफाँट गरेको स्रोतले बतायो । एमालेले पाएका मत्रालयहरु १.अर्थ तथा योजना मन्त्रालय २.रक्षा मन्त्रालय ३.भौतिक पुर्वाधार...
To Top