विशेष

वैशाखदेखि १५ मेगावाट सौर्य ऊर्जा उत्पादन हुने

फागुन २६ २०७६   ekhabarnepal

रासस  रमेश लम्साल काठमाडौँ, फागुन २६ गते । देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ । ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाका र...

अन्तराष्ट्रिय महिला दिवसको शुभकामना 

फागुन २५ २०७६   ekhabarnepal

शंकर पोखरेल मुख्यमन्त्री  आज मार्च ८ अर्थात अन्तराष्ट्रिय महिला दिवस । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । महिला सशक्तिकरण र आत्मसम्मान उत्सवको रुपमा विश्वमा  मार्च ८ लाई मनाइन्छ । नेपालमा महिला सशक्तिकरण र आत्मसम्मान उत्सव मात्रै नभएर राजन...

होलीमा रंङ र अबिर दल्ने काम नर्गन गृह मन्त्रालयको आग्रह

फागुन २५ २०७६   ekhabarnepal

काठमाडौँ,फागुन २५  गते । गृह मन्त्रालयले फागुपूर्णिमा तथा होली पर्वको अवसरमा विगतका वर्षहरूमा जस्तै यो वर्ष भेला हुने, भीडभाड गर्ने, लोलापानी हान्ने, शरीरमा रंङ र अबिर दल्ने कार्य बन्द गर्न अनुरोध गरेको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने भएकाले बढी भीडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला तथा भी...

दुई राप्रपाबीच २८ गते पार्टी एकता गर्ने सहमति, तीन अध्यक्ष रहने

फागुन २५ २०७६   ekhabarnepal

 काठमाडौं, फागुन,फागुन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । र, एकताको घोषणा २८ गते हुनेछ । शनिबार राति भएको १०बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेक...

 नोवेल कोरोना भाइरस ःभ्रमपूर्ण विज्ञापन उपभोक्ता विरुद्धको अपराध 

फागुन २४ २०७६   ekhabarnepal

विष्णु प्रसाद तिमिल्सिना उप–महासचिव,  उपभोक्ता हित संरक्षण मञ्च, नेपाल छिमेकी मुलुक चिनको हुवानबाट शुरु भएको नोवेल कोरोना भाइरस  विश्वका ६० भन्दा बढी मुलुकमा फैलिसकेको र विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम मुलुकको रुपमा सूचिकृत गरिसकेको छ । यस परिस्थितिमा उक्त संक्रमणबाट वच्न आवश्यक मानिएका माक्स र सेनिटाईजर लगायतका ...

नेकपा क्षेत्रीय कमिटी लाग्यो कोरोनाविरुद्धको अभियानमा

फागुन २४ २०७६   ekhabarnepal

बुटवल, फागुन २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ रुपन्देहीले कोरोना भाइरसविरुद्ध टोलटोलमा जानकारीमूलक सन्देश प्रवाह गर्ने भएको छ । पार्टी केन्द्रको निर्देशन बमोजिम टोलटोलमा जानकारीमूलक पर्चा वितरण गर्नुका साथै सन्देश प्रवाह गर्ने निर्णय क्षेत्रीय कमिटीको शुक्रबार बसेको बिस्तारित बैठकले गरेको हो ।   निर...

 देशभर बदली तथा चट्याङ हवाहुरी र असिनाको संम्भावना

फागुन २४ २०७६   ekhabarnepal

काठमाडौं, फागनु २४ गते । आज देशभर समन्य बदली रही देशका केही स्थानमा मेघ गर्जन सहित चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । त्यस्तै आइतबार देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफ...

प्रधानमन्त्रीलाई हिँडाउन थालियो, ठोस कुरा खुवाउन सुरु

फागुन २३ २०७६   ekhabarnepal

काठमाडौं, फागुन २३ मिर्गौलाको प्रत्यारोपण गराएर त्रिवि शिक्षण अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजदेखि सामान्य रुपमा हिँडाउन सुरु गरिएको छ। अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीलाई आजदेखि सामान्य हिँड्डुल गराउन थालिएको र ठोस कुरा खुवाउन सुरु गरिएको छ। बुधबार दोस्रोपटक मि...

फुर्केटारी सामुदायिक वनले पानी उद्योग शुरु गर्दै

फागुन २२ २०७६   ekhabarnepal

रासस  काठमाडौ, फागुन २२ गते ।  जङ्गलको बीच भागस्थित चट्टान छिचोल्दै निस्केको शुद्ध पानीलाई सदुपयोग गर्दै यहाँको एउटा सामुदायिक वन समूहले व्यावसायिक पानी उद्योग सञ्चालन गर्न लागेको छ । पोखरा महानगरपालिका–२५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन समूह वन पैदावारको भरपुर उपयोगसँगै व्यावसायिक पिउने पानीको उद्योग सञ्चालनमा ल्याउने तयारीमा जुटेको हो । ...

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, मिर्गौलाले काम गर्न थाल्यो

फागुन २२ २०७६   ekhabarnepal

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको अस्पतालले जनाएको छ । बुधबार प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा त्रमिक रुपमा सुधार भइरहेको हो । बिहीबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन आयोजित प...

कपिलवस्तुको विजनगरमा बुधबार राती ६ गाडी  जलाइए

फागुन २२ २०७६   ekhabarnepal

 कपिलवस्तु,फाल्गुन, २२ । कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित विजयनगर गाउँपालिकामा बुधबार राती ६ गाडीमाथि आगजनी भएको छ । गाउँपालिकाको लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीका दुई जेसिभी, दुई स्काभेटर र दुई स्कारपियोमा आगजनी भएको  छ ।  कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउ...

प्रधानमन्त्रीलाई भोलि बिहान कालो चिया दिइने, सोमबारसम्म डिस्चार्ज गर्ने योजना

फागुन २१ २०७६   ekhabarnepal

काठमाडौं, फागुन २१ प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ। शल्यक्रियामा संलग्न  चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको केहीबेरअघि होस खुलेको हो। उनको नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ। ‘नयाँ किड्नीले काम गर्न पनि थालिसकेको छ,’ ती चिकित्सकले भने। प्रधानमन्त्रीलाई अहिले पोष्ट अपरेटिभ वार्डमा सारिए...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज

फागुन २१ २०७६   ekhabarnepal

काठमाडौँ, फागुन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएको थियो । शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको...

कोरोना संक्रमणबाट बच्ने यो मात्रै उपाय छ 

फागुन २० २०७६   ekhabarnepal

 डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ – सबा अरब जनसंख्या भएको चीनमा ३५० जनाको मृ:त्यु हुनु कम क्षति हो । कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति छन् । – कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका बिरामीहरु सन्चो हुँदै फर्किने क्रम जारी छ। – कोरोना भा...

सपनालाई अलपत्र पारेर अलप हुन्न ।

फागुन २० २०७६   ekhabarnepal

प्रम ओलीको भावुक सन्देश काठमाण्डौ, फागुन २० प्रधानमन्त्री केपी शर्मा ओलीले आफू उपचारको लागि शिक्षण अस्पताल महाराजगंज जानुपूर्व सोमवार विहान वडो भावुक सन्देश दिनुभयो । दृढ इच्छाशक्ति ओलीको विशिष्टता हो । प्रायः ब्यक्तिहरु उपचारका लागि जाँदा मलिन अनुहार लिएर जान्छछन् । तर, प्रम ओलीमा देखिने अदम्य साहसलाई अपवादका रुपमा लिनुपर्छ । उहाँको पूर्ण सन्...

विश्वव्यापी रुपमा ९० हजारमा संक्रमण हुँदा पनि कोरोनाबारे विश्व  ‘अनविज्ञ’ 

फागुन २० २०७६   ekhabarnepal

विश्वव्यापी रुपमा बिस्तार हुँदै गएको कोरोनाभाइरसबाट विश्वभरि झन्डै ९०,००० जनामा सङ्क्रमण भएको पुष्टि हुँदा पनि यसको संक्रमणबारे विश्व नै अनविज्ञ अवस्थामा छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोभिड–१९ भाइरस फरक अर्थात ‘युनिक’ रहेको तर सही उपया अपनायमा नियन्त्रणमा आउने बताएका छन् । विश्वव्यापी रुपमा कोभिड–१९ का कारण मृत्यु...

शहरमा होम स्टे ः हलो काटी मुङ्ग्रो

फागुन १९ २०७६   ekhabarnepal

डी.आर.घिमिरे अहिले जताततै होम स्टे चलाउने लहर चलेको छ । शहरमा, गाउँमा, वजारमा, पहाडमा, तराइमा, हिमालमा होम स्टे चलाउन पालिकाहरुले प्राथमिकता दिन थालेका छन् । खासगरि पालिकाहरुले केही न केही नयाँ काम गरौं भन्ने अर्थमा पनि अनुदान दिएर होम स्टे चलाउन उत्साहित गर्दैछन् ।  यसलाई एक अर्थमा सकारात्मक मान्न सकिएला तर, होम स्टेको वास्तविक अर्थ के हो भन्...

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण  शिक्षण अस्पतालमा 

फागुन १८ २०७६   ekhabarnepal

काठमाडौं, फागुन १८ प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण बुधबार हुने भएको छ। त्रिवि शिक्षण अस्पताल महारागजञ्जमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुने र त्यसबका लागि लागि उनी सोमबार नै अस्पताल भर्ना हुने बताइएको छ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार मध्यान्ह बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्...

 प्रचण्डलाई जुत्ता प्रहार, प्रहरीले जुत्ता हान्नेलाई समात्यो

फागुन १८ २०७६   ekhabarnepal

काठमाडौँ,फागुन १८ २०७६  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै जुत्ता प्रहार भएको छ।  भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सम्बोधनपछि आफ्नो सिटमा फर्कने क्रममा कार्यक्रममा सहभागी एक जनाले जुत्ता प्रहार गरेका थिए। यद्यपी दाहाललाई जुत्ता भने लागेन। काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको क...

सचिवालयको निर्णय मान्‍नै पर्छ:दाहाल, सदस्य मनोनयन पार्टीले  गर्ने होइनः डा.भट्टराई

फागुन १६ २०७६   ekhabarnepal

   काठमाडौं, फाल्गुन १६  नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको निर्णय प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले मान्‍नै पर्ने बताएका छन् ।  दाहालले भरतपुर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्‍त्रीले सचिवालयको निर्णय मान्‍ने र राष्ट्रिय सभामा वामदेव गौतम नै जाने प्रस्ट्याए । 'उपाध्यक्ष वामदेव गौतमजील...

उपभोक्तालाई मूल्यभार नथपिने अर्थ मन्त्रालयको स्पष्टोक्ति

फागुन १६ २०७६   ekhabarnepal

काठमाडौं, फागुन १६, २०७६  काठमाडौँ । अर्थ मन्त्रालयले इन्धनमा लाग्दै आएको कर वृद्धिबारे सञ्चारमाध्यममा आएको समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।  मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आर्थिक ऐन २०७६ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्र्दै इन्धनमा लाग्दै आएको पूर्वाधार कर समायोजन भएको जनाउँदै त्यस्तो करबाट जनतालाई कुनै भार ...

बुटवलमा नयाँ पर्यटकीय गन्तव्य कपरकट्टी ताल, मुख्यमन्त्रीद्वारा शुभारम्भ

फागुन १५ २०७६   ekhabarnepal

बुटवल, फागुन १५ । बुटवल उपमहानगरपालिकामा अर्को पर्यटकीय गन्तव्य व्यवस्थित भएको छ । बुटवल वडा नंं.१६ बैठउलियास्थित कपरकट्टी ताल र आसपासको सिमसार क्षेत्रलाई संरक्षण गरी एउटा महत्वपूर्ण गन्तव्यका रुपमा विकास गरिएको छ । तालमा डुंगाको शुभारम्भ गराउँदै मुख्यमन्त्री शंकर पोखरेलले पर्यटन प्रवद्र्धनका लागि थप नयाँ व्यवस्थित कामको सुरुआत गरेको भन्दै बुटव...

नेकपाका नेताहरु सम्हालिनुस्

फागुन १५ २०७६   ekhabarnepal

खिमलाल भट्टराई सम्माननीय अध्यक्ष महोदय, गएका केही दिन देखि के भईरहेको छ, खासगरी नेपाल कम्युनिष्ट पार्टी भित्र किन स्वयं यसको व्यवहारको कारणले राजनीतिक स्थायित्वमाथि प्रश्न जन्मिने अवस्था उत्पन्न भईरहेको छ । के नेकपाका नेताज्यूहरुले आफ्नो अभिभारा विर्सन थाल्नु भएको हो ? देश र जनताको स्वार्थ र हीतलाई सर्वोपरी नठानेर आफ्ना हीत र स्वार्थलाई सर्वोप...

प्रदेश ५मा सहुलियतपूर्ण कृषि ऋण र ऋणको ब्याजमा अनुदान

फागुन १५ २०७६   ekhabarnepal

बुटवल,फागुन १५ । प्रदेश ५ सरकारको कृषि भुमि ब्यवस्था र सहकारी मन्त्रालय तथा कृषि बिकास बंैकका बिच किसानलाई शुलभ कर्जा सहजिकरण तथा ब्याज अनुदान कार्यक्रम कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता संगै किसान तथा कृषिमा आधारित ब्यवसाय गर्ने ब्यवसायीलाई बैंकबाट प्राप्त गर्ने कर्जा र कर्जामा लाग्ने ब्याजलाई सहज बनाउन तथा ब्याजमा स...

सीपी मैनाली सवारी दुर्घटनामा, अवस्था गम्भीर

फागुन १५ २०७६   ekhabarnepal

काठमाडौं, १५ फागुन । नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा पर्नु भएको छ । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो । उहाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजक...

सरकारको श्वेतपत्र:ट्रष्टको नाममा २२ हजार रोपनी जग्गा 

फागुन १३ २०७६   ekhabarnepal

   काठमाडौं,फागुन,१३ २०७६ । सरकारले आज श्वेतपत्र जारी गरेर नेपाल ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। लिजमा दिइएको नेपाल ट्रष्टको सम्पत्तिलाई लिएर सार्वजनिक आलोचना चुलिएपछि सरकारले यसबारे श्वेतपत्र नै जारी गरेको हो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको श्वेतपत्रअनुसार न...

 विपन्नलाई नि:शुल्क शल्यक्रियाजन्य सामग्री उपलब्ध गराउने

फागुन १० २०७६   ekhabarnepal

काठमाडौं, फाल्गुण   राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा नियुक्त भएलगत्तै डा सन्तोष पौडेलले विपन्न नागरिकलाई शल्यक्रियाजन्य सामग्री निशुल्क उपलब्ध गराउने निर्णय गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा पौडेललाई बिहिबार निर्देशकको जिम्मेवारी दिएको हो। मन्त्रालयबाट पत्र बुझेपछि डा पौडेलले हेड र स्पाइनल इन्जुरीको शल्यक्रियामा आवश्यक पर्न...

विद्युतीय बसमा यात्रुको आकर्षण बढ्दो

फागुन ९ २०७६   ekhabarnepal

रासस    सञ्चिता घिमिरे काठमाडौँ, फागुन ९ गते । एकान्तकुनाकी सम्झना घले केही समय कुरेर भए पनि विद्युतीय बसमा यात्रा गर्नुहुन्छ । अरु बसभन्दा आवाज नआउने, गन्ध नआउने भएकाले उहाँले विद्युतीय बस चढ्ने गर्नुभएको हो । विद्युतीय बसमा यात्रा गर्न सहज भए पनि बस नै कम भएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “कहिलेकाहीँ त एउटा भर्खर जाँदा घण्टौँ कुर्...

राममणिका चारजना सञ्चालकले दिए राजीनामा

फागुन ८ २०७६   ekhabarnepal

तिलोत्तमा, ८ फागुन । क्याम्पस सञ्चालनमा एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै राममणि बहुमुखी क्याम्पस मणिग्रामका चारजना सञ्चालक समिति सदस्यले बिहीबार सामूहिक राजीनामा दिएका छन् ।  योग्यता, क्षमता र सामाजिक व्यक्तिको सट्टा क्याम्पस सञ्चालक समिति बनाउँदा राजनीतिकरण गर्न खोजेको, सहमति विपरित वरिष्ठ प्राध्यापकलाई उपेक्षा गरी जुनियरलाई क्याम्पस प्रमुख...

बाँस्कोटाको अडियो सार्वजनिक गर्ने मिश्रलाई साइबर क्राइममा कारबाही गर्न निर्देशन

फागुन ८ २०७६   ekhabarnepal

काठमाडौं, फागुन ८ । संघीय संसदको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर यस्तो मिश्रमाथि कार्वाही गर्न निर्देशन दिएको हो । लेखा समितिका सदस्यहरूको चरित्र हत्या गरेको भन्दै सम...

स्वीट्जरल्यान्डको नेपालमा कुनै एजेण्ट छैन:स्वीस दूतावास

फागुन ८ २०७६   ekhabarnepal

काठमाडौं, फागुन ८ नेपालस्थित स्वीट्जरल्यान्ड दूतावासले नेपालमा आफ्नो कुनै एजेन्ट नभएको स्पष्ट पारेको छ । ‘सेक्युरिटी प्रेस’ खरिद प्रक्रियामा दूतावासको कुनै संलग्नता नरहेको र नेपालमा पनि कुनै एजेन्ट नरहेको स्पष्ट पारेको हो । सरकारले ल्याउन लागेको ‘सेक्युरिटी प्रेस’ खरिद प्रक्रियामा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड घुस मागेको अडियो सार्वजनिक...

नैतिकताको आधारमा मन्त्रीबाट राजीनामा 

फागुन ८ २०७६   ekhabarnepal

काठमाडौं, फागुन ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताउनु भएको छ । कैलालीबाट फर्किएर सिधै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा पत्र बुझाउनु भएको हो । राजीनामा पत्र बुझाएपछि बाँस्कोटालेअ ाफूमाथि प्रश्न उठेकोले राजीनामा दिएको जानकारी गराउनु भए...

चुरे विनाश, दिगो व्यवस्थापन र भू–उपयोग नीति कार्यान्वयन नहुनु'

फागुन ७ २०७६   ekhabarnepal

काठमाडौ, फागुन फागुन ७   प्राकृतिक स्रोतको उत्खनन र संकलनको व्यवस्थापन र भू–उपयोग नीति कार्यान्वयन नभएकाले चुरे विनाश नरोकिएको विज्ञ तथा सरोकारवाला मन्त्रीहरुले औल्याएका छन् । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले मंगलबार आयोजना गरेको चुरे संरक्षणसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठिमा सहभागी विज्ञ तथा मन्त्रीहरुहरुले चुरे विनाश र ह्...

महरामाथिको ‘अभियोग दावी नपुग्ने ठहर’

फागुन ५ २०७६   ekhabarnepal

काठमडौं, फागुन ५ गते । जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरा माथि लागेको अभियोग दावी नपुग्ने ठहर गरेको छ । सोही आधारमा उहाँलाई सफाइ दिएको सर्वोच्च अदालतको वेभसाइटमा जिल्ला अदालतको दैनिक पेशी महलमा उल्लेख छ । यस्तै फैसला बारे कुरा गर्दै जिल्ला अदालत काठमाडौंका प्रवत्ता आनन्दकुमार श्रेष्ठले प्रतिवादी महराले अदालमा दिएको इन्कारी व...

चीनबाट आउनेका लागि ‘खरिपाटी क्वारेन्टाइन’

फागुन ३ २०७६   ekhabarnepal

रासस  काठमाडौं,फागुन ३ । सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ । क्वारेन्टाइनस्थलमा सञ्चारकर्मीलाई सरकारले गरेको तयारीकाबारेमा जानकारी गराउँदै भवन बाहेक...

यस वर्ष आधार, अर्को वर्षदेखि उपलब्धि हुन्छ : प्रधानमन्त्री   (पूर्णपाठ सहित)

फागुन ३ २०७६   ekhabarnepal

रासस   काठमाडौँ, फागुन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताउनुभएको छ ।     आफू प्रधानमन्त्रीमा निर्वाचित भएको दुई वर्ष पूरा भएको अवसरमा आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै उहाँले तत्कालिन वाम गठबन्धनका तर्फबाट भएका प्रतिवद्धता यहि सरकारले पूरा गर्ने ब...

विशेष अभियान सञ्चालन गर्दै नेकपा

फागुन ३ २०७६   ekhabarnepal

  काठमाडौँ,  फाल्गुन ३, २०७६। हालै सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकबाट पारित पार्टीको विशेष अभियानको तयारी पूरा भएको छ । माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा विशेष अभियानको प्रस्ताव गरिएको थियो...

सटर फालेर ६ अर्बमा वन्ने १० तले अस्पतालमा हेलिप्याड ब्यवस्था

फागुन २ २०७६   ekhabarnepal

बुटवल,फाल्गुन २, २०७६ लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजनाबारे शुक्रबार प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल भएको छ।    प्रारम्भिक गुरुयोजनाअनुसार अस्पतालमा सबै विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि आधुनिक भवनको डिजाइन गरिएको छ। १० तले भवनमा स...

प्रदेश गाौरव आयोजनाको मापदण्ड, ५० करोडभन्दा बढी लागत

फागुन २ २०७६   ekhabarnepal

  बुटवल, फागुन २, २०७६ प्रदेश–५ सरकारले ५० करोड रूपैयाँभन्दा बढी लागतका योजनाहरू प्रदेश गौरवका आयोजनामा समावेश गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्दै गौरवको आयोजनाको मापदण्डअनुसार न्यूनतम ५० करोडभन्दा बढीको लागतमा निर्माण हुने आयोजना गौरवका आयोजनाहरू हुनेछन...

जनयुद्धलाई निरन्तरता दिएको भए हामी सकिने थियौँ: अध्यक्ष दाहाल

फागुन १ २०७६   ekhabarnepal

रासस  काठमाडौँ,  फाल्गुन १, २०७६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताउनुभएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृ...

नेकपा वैठकः माथिका कुरा उठे तलका उठेनन्

माघ २९ २०७६   ekhabarnepal

डी.आर.घिमिरे प्राविधिक रूपमा २०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रवीच पार्टी एकताको घोषणा भए पनि केन्द्रीय कमिटीको पहिलो वैठक २० महिनापछि माघ १५ देखि १९ गतेसम्म वस्यो । यसवीचमा के अफ्टेरा परे र ढिला भयो त्यसको समिक्षा सम्वन्धित ब्यक्तिलेनै गर्लान् तर वैठक पश्चात् सार्वजनिक भएका केही टिप्पणी तथा समिक्षाका आधारमा एउटा शक्तिशाली त्यो पनि सत...

दिल्ली चुनाव: अरविन्द केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बन्दै

माघ २९ २०७६   ekhabarnepal

बीबीसी भारतको राजधानी दिल्लीको विधानसभाको चुनावमा आफ्नो पार्टीले सानदार जित हासिल गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल सुरक्षित बनाएका छन्। यो चुनावमा आम आदमी पार्टी (आप)लाई मतदाताहरूले उल्लेख्य रुपमा समर्थन गरेका छन्। यो परिणामले केन्द्रको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई ठूलो धक्का दिएको छ जसले गत...

बुद्धका उपदेशबाटै विश्वलाई विभेदबाट मुक्त गर्न सकिन्छ

माघ २५ २०७६   ekhabarnepal

बुटवल,माघ २५, २०७६ । गौतमबुद्धको सन्देशबाटै नेपालको पहिचान विश्वका धेरै मुलुकमा पुगेको विज्ञहरुले बताएका छन् । भारत वर्षमा रहेकै समयमा विस्तार भएको बौद्ध धर्मले नेपालको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको उनीहरुको भनाइ छ । बुद्ध नेपालमा जन्मिएको भन्ने सन्देश कयौं शताब्दी पूर्व नै छिमेकी चीनसहितका मुलुकमा विस्तार भएको विज्ञहरुले दावी गरेका छन् ।...

 २२ तले धरहराबाट नौ महिनाभित्र काठमाडौँको दृश्वावलोकन गर्न पाइने

माघ २५ २०७६   ekhabarnepal

रासस     सिबी अधिकारी काठमाडौं,माघ २५, २०७६ । पुरातात्विक महत्वको राष्ट्रिय सम्पदा धरहराबाट राजधानी काठमाडौँको दृश्वावलोकन गर्ने आम सर्वसाधरणको उत्कट चाहना अब छिट्टै पूरा हुनेभएको छ । राष्ट्रको धरोहर अत्याधुनिक धरहरा अबको नौ महिनाभित्र मुख्य संरचना सक्नेगरी यतिखेर तीव्र गतिमा निर्माण भइरहेको हो । देशको गौरव र पहिचानसँग जोडिएको ऐतिहासिक धर...

उच्च अदालतद्वारा अफताव आलमलाई थुनामा पठाउने आदेश सदर

माघ २४ २०७६   ekhabarnepal

काठमाडौं,माघ २४ २०७६  उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले रौतहटको सामूहिक हत्याकाण्डका मुख्य आरोपी पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई थुनामा राख्ने जिल्लाकै आदेशलाई सदर गरेको छ। अस्थायी इजलास वीरगगञ्जका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा नै राख्ने राैतहट जिल्ला अदालतको आदे...

अस्पतालले ब्यवसाय गर्ने कि गुणस्तरीय उपचार गर्ने

माघ २४ २०७६   ekhabarnepal

डी.आर. घिमिरे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरु भत्काउने निर्णय पश्चात् ब्यवसायीहरुले सर्वोच्च अदालतमार्फत् अन्तरिम आदेश जारी गराउन सफल भएको भएपनि त्यसप्रकारको जानकारी हुन नपाउँदै सटरहरु भत्काइन थालेको रोचक प्रसंग अहिले मिडियाका लागि हट केक वनेका छन् ।  सटर व्यवसायीका तर्फबाट फागुन २१ गते दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको...

 विजय गच्छदार अदालतबाट निर्दोष भएर आउन् 

माघ २३ २०७६   ekhabarnepal

काठमाडौं,माघ २३, २०७६ : सरकाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई अदालतबाट निर्दोष सावित भएर आउन जवाफ दिएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले कसैलाई भेदभाव नगरेको बताए।  सरकारले राजनीतिक पूर्वाग्रह साँधेर मुद्...

ललिता निवास प्रकरणमा विजय गच्छदारसहित १७५ विरुद्ध मुद्दा

माघ २२ २०७६   ekhabarnepal

काठमाडौँ,माघ २२, २०७६ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।   अख्तियारले विशेष अदालतमा बुधबार अपरान्ह उक्त मुद्दा दर्ता गरेको हो । यो प्रकरणमा गच्छदार, अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यातविरुद्ध पनि भ...

नेतृत्व विकासमा सकारात्मक सोंचसम्वन्धी तालिम

माघ २२ २०७६   ekhabarnepal

बुटवल, माघ २२  कञ्चन गाउँपालिकाका पाँचवटै वार्डमा नेतृत्व विकासका लागि सकारात्मक सोंचसम्वन्धी तीन दिने तालिम सम्पन्न भएको छ । पालिका र पानश फाउण्डेशन नेपालको आयोजनामा सञ्चालित तालिमको उद्घाटन गर्दै पालिका अध्यक्ष गोकर्ण क्षेत्रीले भौतिक विकासलाई मात्र विकास मान्न नसकिने भएकोले समग्र मानवीय विकासका लागि यो तालिम आयोजना गरिएको विचार राख्नुभयो । ...

चीनबाट र चीनहुँदै अष्ट्रेलिया आएमा भिसा रद्द गरेर हिराशतमा राखिने

माघ २० २०७६   ekhabarnepal

अष्ट्रेलियाको सरकारले चीनबाट र चीनहुँदै अष्ट्रेलिया आउन निषेध गरेको छ । यदि कोही व्यक्ति आएको खण्डमा भिसा रद्द गरिने र हिराशतमा राखिने अष्ट्रेलियाको सरकारले चेतावनी दिएको छ । सरकारले यस्तो प्रतिबन्ध लगाएपछि चीनबाट अष्ट्रेलिया जान ठिक्क परेका हजारौं यात्रुहरुले यात्र गर्न पाएका छैनन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अष्ट्रेलियाले यस्तो ...
To Top