विशेष

राष्ट्रियसभाको गणित,काँग्रेसको उम्मेदवारी हैसियत र उपस्थितिका लागि 

पौष २० २०७६   ekhabarnepal

काठमाडौं, पुस २० ।  काँग्रेसका राष्ट्रियसभा उम्मेदवार निर्र्वािचत हुने सम्भावना कम छ र पनि काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिएको छ । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । जसमा काँग्रेसको उपस्थिति कमजोर छ । नेपालको संविधानको धारा ८६ (राष...

विदेशिएका प्रतिभाले नेपालमा ‘ब्रेन गेन सेन्टर’मार्फत् काम सुरु गरे

पौष २० २०७६   ekhabarnepal

काठमाडौँ, पुस २० गते । विदेशिएका प्रतिभा पलायनलाई रोक्न स्थापित ‘ब्रेन गेन सेन्टर’मा आबद्ध विज्ञले नेपालमा काम सुरु गरेका छन् । परराष्ट्र मन्त्रालयको सक्रियतामा गएको वैशाखमा सेन्टर स्थापना भएको थियो । सेन्टर मातहत रहेर काम गर्ने उद्देश्यले गठित अमेरिकी ‘ब्रेन गेन इनिसियटिभ्स’मार्फत दुई जिल्लाबाट काम सुरु भएको हो । हालसम्म ब्रेन गेन सेन्टरको व...

 राष्ट्रियसभाको १८ पदका लागि ४५ उम्मेदवार   

पौष २० २०७६   ekhabarnepal

काठमाडौँ, पुस २० गते । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।          बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम...

बिमानस्थलबाट लाभ लिन उत्पादनलाई विश्व बजारमा ब्राण्डिङ् गर्नुपर्छ’

पौष २० २०७६   ekhabarnepal

बुटवल, २० पुस । निर्माण हुँदै गरेको भैरहवाको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल’का माध्यमबाट यस क्षेत्रको पर्यटनलाई जोड्न सकेमात्रै त्यसबाट लाभ लिन सकिने शनिबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बिमान स्थलको निर्माण गरेर मात्रै त्यसबाट लाभ लिन नसकिने बताउँदै बिमानस्थलका माध्यमबाट लाभ लिनकालागि आफ्ना उत्पादनलाई विश्व बजा...

उखु किसान र सरकारबीच पाँच बुँदे सहमति, माघ ७ गतेभित्र उखुको पैसा भुक्तानी

पौष १८ २०७६   ekhabarnepal

काठमाडाैंपुस १८, २०७६ सरकारले आन्दोलनरत उखु किसानसँग ५ बुँदे सहमति गरेको छ । उद्योगमन्त्री लेखराज भट्टसँग किसानहरूले वार्ता गरेर सहमति गरेका हुन् । सहमतिमा माघ ७ गतेभित्र सबै किसानहरूले उखुको मूल्य पाउने उल्लेख गरिएको छ । त्यससँगै सहमतिपत्रमा सरकारले दिने अनुदान समयमै उपलब्ध गराउनुपर्ने, सरकारले उखुको स्वचालित मूल्य तोकिनुपर्ने ल...

भारतीय सेनाका नेपाली मारिँदा शव नेपालमा ल्याउन दिइनुपर्ने माग 

पौष १८ २०७६   ekhabarnepal

बीबीसी न्यूज नेपाली भिडन्त वा दुर्घटनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको शव नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्। हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ। तर कतिपय मृतक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त...

नेकपाले छान्यो राष्ट्रियसभा उम्मेदवार,प्रदेश ५ बाट  जगप्रसाद शर्मा, बिमला घिमिरे र गोपाल भट्टराई

पौष १८ २०७६   ekhabarnepal

काठमाडौं, पुष १८ नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु छनौट गरेको छ ।  शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको हो ।  प्रदेश नं.–५ बाट केन्द्रीय कमिटी सदस्य एवं ५ नं. प्रदेश कमिटी सचिव जगप्रसाद शर्मा (अपार), केन्द्रीय कमिटी सदस्य एवं कप...

सांसद शाहलाई ज्यान मार्ने उद्योगमा पक्राउ गर्न अदालतको  अनुमति

पौष १८ २०७६   ekhabarnepal

काठमाडौं, १७ पुष,२०७६ । सांसद एवं नेपाली कांग्रेस नेता अभिषेक प्रताप शाहलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।  प्रतिनिधि सभामा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शाहसहित दुई जनालाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले अनुमति दिएको इजलास अधिकृत भीमराज ढकालले जानकारी ...

अस्ट्रेलियाको इतिहासमा सबैभन्दा विनाशकारी डढेलो, भिक्टोरिया राज्यका विभिन्न ६ क्षेत्रहरूमा सङ्कटकाल 

पौष १८ २०७६   ekhabarnepal

पुस १८, २०७६ सिड्नी –डढेलोको खतरा झन् बढेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकाल घोषणा गरिएको छ। प्रख्यात शहर सिड्नी रहेको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र तेज हावा चल्ने पूर्वानुमान छ जसले डढेलोको खतरा अझै बढाउने बताइएको छ। सेप्टेम्बरदेखि डढेलोले अस्ट्रेलियामा १८ जनाको ज्यान लिइसकेको...

भ्रमण वर्ष सफल पार्न विदेशी राजदूतहरूकाे सामाजिक सञ्जालमा प्रयास

पौष १७ २०७६   ekhabarnepal

काठमाडौं, पुस १७ गते । नेपालले भ्रमण २०२० वर्ष मनाउन थालेसँगै नेपालस्थित विदेशी राजदूतहरूले पनि विभिन्न माध्यमबाट त्यसलार्इ सफल बनाउन प्रयास थाल्नुभएकाे छ । केही दिन अघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि राजधानीका पर्यटकीय स्थलमा व्यक्तिगत फाेटाे सुट गरी ट्वीटर मार्फत सर्वजनिक गर्नुभएकाे थियाे । यसै गरी विहीबार नेपालका लागि अमेरिकी रा...

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पौष १६ २०७६   ekhabarnepal

काठमाडौं, पुस १६, २०७६ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हालकै यथावत राखिएको छ। अब काठमाडौंमा पेट्रोलक...

पर्यटन वर्ष सफल बनाउन सबैले सहकार्य र सहयोग गर्नु पर्ने 

पौष १६ २०७६   ekhabarnepal

काठमाडौं,पुस १६, २०७६  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र संस्कृतिलाई मासेर होइन सिंगारेर पर्यटनको विकास र विस्तार गर्नु पर्ने बताएकी छिन्। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्‌घाटन गर्दै पर्यटन वर्ष सफल बनाउन सबैले सहकार्य र सहयोग गर्नु पर्ने बताइन्। उनले भनिन् ‘  हाम्रो प...

अष्ट्रेलियामा डढेलो , डरलाग्दाे प्रदूषण, स्थिति अझै भयावह हुनसक्ने

पौष १६ २०७६   ekhabarnepal

काठमाडौं, पुस १६ गते । गत् सेप्टेम्बर महिनादेखि सुरु भएको डढेलोले अष्ट्रेलियामा पछिल्ला दशकहरुमा सबैभन्दा बढी तबाही ल्याएको छ । अष्ट्रेलियाभरि एक दर्जन बढी ब्यक्तिको मृत्यु भइसकेको छ । न्यु साउथ वेल्समा मात्रै ९ सय बढी घर नष्ट भएका छन् । अमेरिकी अग्नि नियन्त्रकको सहयोग रहे पनि अधिकारीहरुले आगोको मुश्लो रोक्न सकेका छैनन् । ताप र खडेरीले अष्ट्रेलि...

प्रदेश ५ को नेपाल भ्रमण वर्ष तस्वीरमा

पौष १६ २०७६   ekhabarnepal

प्रदेश ५ को नेपाल भ्रमण वर्ष तस्वीरमा

२०१९ मा ऊर्जाः ‘इनर्जी डिप्लोमेसी’देखि लगानी विस्तारसम्म

पौष १५ २०७६   ekhabarnepal

रासस, रमेश लम्साल  काठमाडौँ, पुस १५ गते । सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रूपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रूग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा व्यापारका लागि भारत र बङ्गलादेशको बजार खोज्नसमेत सफल भएको छ । सञ्चित घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण सार्वजनिक स...

गुरुङ समुदायमा तमुल्होसार मनाइदै 

पौष १५ २०७६   ekhabarnepal

पुस १५, २०७६ गुरुङ समुदायमा आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी ‘तमुल्होसार’ पर्व मनाइँदैछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष १४ पुस राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने छ । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई...

तराईमा दुई दिन घाम लाग्ने,उच्च पहाडी र हिमाली भूभागमा  हिमपात सम्भावना

पौष १५ २०७६   ekhabarnepal

काठमाडौं,पुस १५, २०७६ हुस्सु/कुहिरोका कारण केही दिनअघि घामको मुख देख्न नपाएका तराईवासीले  राहत पाउने भएका छन्। मौसमविद् बासीका अनुसार न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुने भएकाले दुई दिन मंगलबार र बुधबार तराई क्षेत्रमा हुस्सु/कुहिरो हट्ने भएको हो। बासीका अनुसार ‘भोलि पनि तराईमा हुस्सु/कुहिरो खासै लाग्दैन, आज र भोलि तराईमा घाम ला...

सामुदायिक वनमा हस्तक्षेप नरोकिए देशब्यापी आन्दोलन गर्ने चेतावनी

पौष १४ २०७६   ekhabarnepal

बुटवल,पुस १४ । स्थानीय जनताले संरक्षण गरेको सामुदायिक वनमाथि सरकारले तेहरो कर लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले आज सोमबार बुटवलमा प्रदर्शन र सभा सम्पन्न गरेको छ । तेहरो कर तुरुन्त फिर्ता गर्न माग गर्दै ५ नं. प्रदेशका सबै जिल्लाका सामुदायिक बनका उपभोक्ता विरोध प्रदर्शन र सभाका गरेका हुन । विरोध सभालाई सम्बोधन गर्दै सामुदायिक वन उ...

काठमाडौँ-अष्ट्रेलिया सिधा उडानको पहल हुँदै

पौष १४ २०७६   ekhabarnepal

रासस  काठमाडौँ, पुस १४ गते । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान...

पश्‍चिमी न्यून चापीय प्रणाली रातिसम्म नेपाल प्रवेश गर्ने, तापक्रम घट्ने   

पौष १४ २०७६   ekhabarnepal

 देशैभरि हल्का वर्षाको सम्भावना काठमाडौं,पौष १४ । हाल जम्मु-काश्‍मीरमा सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा छ। यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा सोमबार अबेर रातिसम्ममा प्रवेश गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै पश्‍चिमी न्यून चापीय प्रणालीका कारण म...

चार्जिङ स्टेशन निर्माण गर्न सहज ऋण दिन राष्ट्र बैंकको निर्देशन

पौष १३ २०७६   ekhabarnepal

काठमाडौं, पुस १३ नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने विषयलाई समेत कर्जा उपलब्ध गराउने प्रमुख प्राथमिकता प्राप्त क्षेत्रका रुपमा समावेश गरेको छ। पछिल्लो समयमा विद्युत् उत्पादनको मात्रा बढ्दै गएको र देशभित्र विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने लक्ष्य सरकारले राखेको सन्दर्भमा केन्द्रीय बैंक...

प्रदेश तीनको नाम बाग्मती र राजधानी मकवानपुर बनाउन नेकपाको निर्देशन

पौष १३ २०७६   ekhabarnepal

काठमाडौँ,पुस १३, २०७६   नेकपाले प्रदेश ३ को नाम बाग्मती  बनाउन र राजधानी मकवानपुर नै कायम राख्न प्रदेशलाई निर्देशन दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उक्त निर्देशन दिएकाे  हो । प्रदेशको नाम र राजधानीबारे अनिर्णत बनेका बेला नेकपा नेतृत्वले प्रदेशसभा दललाई प्रदेशको नाम बाग्मती र राजधानी मकवानपुर नै राख्न  निर्देशन दि...

 सिपी गजुरेलसहित १० जना पक्राउ

पौष १३ २०७६   ekhabarnepal

काठमाडौं,पुस १३, २०७६  नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलसहित १० जना अनामनगरको हनुमानस्थानबाट पक्राउ परेका छन्। नेपाल-भारत सीमाबारे उपप्रधान तथा तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो। प...

दुईतिहाई सरकारको कारण सम्भावनाको ढोका खुलेको हो

पौष १२ २०७६   ekhabarnepal

काठमाडौं, पुस १२ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान चरितार्थ हुँदै गएको बताउनुभएको छ । प्रेस संगठनले शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजना गरेको ‘प्रधानमन्त्रीसँग पत्रकार अन्र्तक्रिया’ र ‘राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रम’मा सरकारले ल्याएका योजनाप्रति ...

नेकपा प्रदेश ५ ले गर्यो विभागहरुको विस्तार          

पौष १२ २०७६   ekhabarnepal

  बुटवल, पौष १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ ले आफु मातहतका विभागहरुको विस्तारसँगै एकता प्रकृयाका सम्पूर्ण कार्यहरु पुरा गरेको छ । नेकपा प्रदेश कार्यालयको बैठकले विभिन्न २८ वटा विभागमा विभिन्न जिल्लाका ६०३ जनालाई थप जिम्मेवारी दिएको छ ।   नेकपा प्रदेश ५ ले १ वर्षको अन्तरालमा प्रदेश अन्तर्गतका १२ वटा जिल्ला कमिटी, १०९ वटा...

पर्यटन ब्यवसायका लागि उर्वरभूमि रुपन्देही

पौष १२ २०७६   ekhabarnepal

बुटवल, पुस १२ पाणिनि कलेज अफ हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीहरुको होटल भिजिट तथा विभिन्न विधामा उत्कृष्टता प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । टाइगर प्यालेश रिसोर्टमा आयोजित कार्यक्रमका अवसरमा डीएचएममा अध्ययनरत विद्यार्थीलाई विभिन्न क्षेत्रको अवलोकन गराइएको थियो । सैद्वान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा...

काठमाडौँको तापक्रम ०.६ डिग्री, पश्चिम तराईमा बेलुकासम्म कुहिरो रहने

पौष १२ २०७६   ekhabarnepal

काठमाडौँपौष १२ २०७६   लगातार जाडो बढ्दै गएको छ । केही दिनयता तापक्रम लगतार घट्दो क्रममा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उत्यकाको तापक्रम शनिबार बिहान एक डिग्री सेल्सियस भन्दा पनि कम मापन भएको छ । बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन भएको मौसमविद गंगा नगरकोटीले जानकारी दिएकी छन् । यो ...

देउवाले एक वर्ष कार्यकाल थपे , महाधिवेशन अर्को वर्षको फागुनमा 

पौष ११ २०७६   ekhabarnepal

काठमाडौं, पुस ११ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपेका छन्। चार वर्षे कार्यकाल यही फागुनमा सकिने भए पनि शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट देउवाले एक वर्ष कार्यकाल थप्ने निर्णय गराएका हुन्। विधानमै भएको व्यवस्थाअनुसार सभापति देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको कार्यकाल ०७७ फागुन १९ सम्म थपेका हुन्...

पृथ्वी नजिकैबाट गयो २०३४ फुटको छुद्रग्रह, क्षति भएन

पौष ११ २०७६   ekhabarnepal

 न्युयोर्क,पौष ११ २०७६   २०३४ फुटको छुद्रग्रह पृथ्वी नजिकबाट गएको छ ।  न्युयोर्क समय अनुशार डिसेम्बर २६ को विहान २ बजेर ५४ मिनेट जाँदा उक्त चट्टान पृथ्वी नजिकैबाट गएको हो । छुद्रग्रहको परिधि ९१९ देखि २०३४ फिट रहेको थियो ।   यो छुद्रग्रह न्युयोर्कमा रहेको वान वर्ल्ड ट्रेड सेन्टर जत्रो रहेको थियो, जसको उचाई १७९२ फिट रहेको थियो । यो छुद्रग्...

नेकपाले दुई साताभित्र एकता प्रक्रिया टुङ्गो लगाउने तयारी

पौष ११ २०७६   ekhabarnepal

काठमाडौंँ, पुस ११ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबको दुई साताभित्र एकताको बाँकी टुङ्गो लगाउने तयारीमा लागेको छ । नेकपाको पुस ६ गते सम्पन्न स्थायी कमिटीको बैठकले पुस २३ गतेका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको छ । त्यसअघि एकताका बाँकी काम टुङ्गो लगाउने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो । सोही निर्णयानुसार कामहरू अगाडि बढिर...

गरुडपुराण जलाइदिए हुन्छ

पौष १० २०७६   ekhabarnepal

बुद्दिसागर भट्टराइ नजाँदा बिग्रिहाल्ने काम पनि कतै नभएको र जाडो पनि बढेकाले अाज दिनभरि घरै बसेर पाल्पाली कवि,मेरा घनिष्ट मित्र श्री नीलकण्ठ न्यौपानेले लेख्नुभएको `श्रम-साधना महाकाव्य ´पढेर सक्ने विचारले पुस्तक खोल्दैथिएँ मोबाइलको घण्टी बज्यो।उठाएँ ।स्वर परिचित लाग्यो,अनुमानसम्म लगाएँ,ठ्याक्कै ठम्याउन नसकेकाले सोधेँ।मेरो अनुमान सत्य सावित भयो,फो...

नेपालीहरूले आंशिक रूपमा हेर्न सक्ने 'दुर्लभ' सूर्यग्रहण

पौष १० २०७६   ekhabarnepal

बीबीसी पौष १० २०७६ नेपालबाट पनि बिहीवार खण्डग्रास सूर्यग्रहण देखिने अधिकारीहरूले बताएका छन्। तर बिहीवारको सूर्यग्रहणको पूर्ण रूप भने नेपालबाट नदेखिने उनीहरूको भनाइ छ। नेपालीहरूले आंशिक रूपमा मात्र सूर्यग्रहण हेर्न सक्नेछन्। बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. ...

 राष्ट्रिय झन्डा अङ्कित रेल एक महिनामै आउँदै

पौष १० २०७६   ekhabarnepal

काठमाडौँ,पौष १० २०७६ । नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व...

सूर्यग्रहण कसरी हेर्ने : के गर्ने, के नगर्ने

पौष १० २०७६   ekhabarnepal

काठमाडौं, पुस ९ गते । बिहीबार बिहान सूर्यग्रहण लाग्दैछ । अंग्रेजी क्यालेण्डर बमोजिम बिहीबार लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ । नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ । नेपालमा बिहान ८.३० मिनेटमा सुरु हुने सूर्यग्रहण १०.१ मिनेटमा मध्य हुने र ११.३१ मिनेट जाँदा सकिने नेपाल एष्ट्रोनोमिकल ...

शासकीय स्वरुप स्पष्ट नहुँदा राष्ट्रपतिलाई प्रयोग गरेको आरोप

पौष ९ २०७६   ekhabarnepal

काठमाडौँ,पुस ९, २०७६   समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजेको आरोप लगाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी दिन बुधबार पाटीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले नेपालको शासकीय स्वरुप स्पष्ट नहुँदा प्रधानमन्त्रीले राष्ट्र...

समाजवादी पार्टी सरकारबाट अलग

पौष ८ २०७६   ekhabarnepal

काठमाडौँ,पौष ८ २०७६  दुई बुँदे सहमति तोडेको आरोप लगाउँदै समाजवादी पार्टी सरकारबाट अलग भएको छ । पार्टीका तर्फबाट उपप्रधान एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मव इस्तियाक राईले मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् । संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्...

नारायणहिटी सङ्ग्रहालयमा राजपरिवारको विमानदेखि हिटलरले दिएको गाडीसम्म प्रदर्शनमा राखिने

पौष ८ २०७६   ekhabarnepal

बीबीसी  काठमाण्डू,पौष ८, २०७६ काठमाण्डूस्थित नारायणहिटी दरबार संङ्ग्रहालयमा नयाँ विशेषताहरू थपिने भएका छन्। नेपालमा राजतन्त्रको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमद्वारा देखाइने छ। अधिकारीहरूका अनुसार हालसम्म प्रदर्शनीमा नराखिएका राजसंस्थाले प्रयोग गर्ने हेलिकोप्टर, हवाई जहाजदेखि, बग्गी र अन्य सवारीसाधन समेत ...

सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण

पौष ७ २०७६   ekhabarnepal

रासस काठमाडौँ, पुस ७ गते । सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल–भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सीमा विवाद समाधान गर्न सरकारले चालेको कदम सकारात्मक भए पनि सरकारको प्रयासले मूर्तरूप लिन नकसकेको भन्दै थप गम्भीर भएर लाग्न सुझाव दिए । नेपाल...

काठमाडौंको बाँसबारीबाट ७२ शंकास्पद चिनियाँ नागरिक पक्राउ

पौष ७ २०७६   ekhabarnepal

काठमाडौं,पुस ६ गते ।  काठमाडौंको बाँसबारीमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, टोलीले ७२ जना चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बाँसबारीमा रहेका तीनओटा शंकास्पद घरहररूमा आकस्मिक रुपमा छापा मार्दा ७२ जना चिनियाँ नागरिक तथा उनीहरुले प्रयोग गरिरहेको ल्यापटप, मोवाइल तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको महानगरीय प्रहरी अ...

ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरण मुक्त

पौष ६ २०७६   ekhabarnepal

काठमाडौँ,पुस ६, २०७६ विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको प्रहरीले अपहरण मुक्त गरेको छ । शाहीलाई प्रहरीले कालिकोटको शुभकालिका गाउँपालिकाबाट अपहरणमुक्त गरेको जिल्ला प्रहरी कालिकोटका प्रमुख डीएसपी श्याम बलियाले जानकारी दिए । उनका अनुसार अध्यक्ष शाही अहिले कालिकोटबाट खटिएको प्रहरी टोलीको सुरक्षा घ...

एमसिसीबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई 

पौष ६ २०७६   ekhabarnepal

स्थायी समितिबाट अध्यक्षद्वयको प्रस्ताव संशोधनसहित पारित काठमाडौँ,पुस ६, २०७६  सात दिनसम्म नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले नेकपा केन्द्रीय कमिटी पुस २३ गतेदेखि गर्ने निर्णय गरेको छ।  स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रति...

कृषि अनुदानमा हुने अनियमितता रोक्न के गर्ने ?

पौष ६ २०७६   ekhabarnepal

डी.आर. घिमिरे प्रदेश नं. ५ मा कृषिमा भएको वेथिति अहिले राष्ट्रिय वहसको विषय वनेको छ । यद्यपि यो कुनै पहिलो घटना हैन र त्यस अर्थमा नयाँ पनि हैन । विगतदेखिको यो प्रवृत्ति यथावत् रहनु आफैमा दुःखद पक्ष भने हो । अर्थात् मुलुक राजनीतिक रुपमा जतिसुकै फेरिए पनि प्रवृत्ति र प्रक्रिया फेरिन सकेन । संरचनागत परिवर्तन भएपनि तदनुसारको रुपान्तरण हुन सकेन । यस...

३३ वर्षका पाकिस्तानी प्राध्यापकलाई मृत्युदण्डको फैसला

पौष ६ २०७६   ekhabarnepal

काठमाडौँ,पौष ६ ,२०७६  इस्लामको निन्दा गरेको अभियोगमा पाकिस्तानमा एकजनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। ३३ वर्षका विश्वविद्यालय प्राध्यापक जुनैद हाफीजलाई इस्लामको निन्दा गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । उनलाई सन् २०१३ को मार्चमा इस्लामको निन्दा गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । उनले सामाजिक सञ्जालमा पैगम्बर मोहम्दम...

दैलेखमा गाउँपालिका अध्यक्ष र उनकी श्रीमतीको अपहरण

पौष ६ २०७६   ekhabarnepal

काठमाडौँ,पौष ६ ,२०७६  दैलेखमा गाउँपालिका प्रमुख अपहरणमा परेका छन् । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमतीलाई शनिबार राति अज्ञात समूहले घरबाटै अपहरण गरेको हो । हाल दैलेख सदरमुकाममा रहेकी गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले शनिबार राति १२ बजे २० देखि २५ जनाको समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको ...

कपिलवस्तुकी एक महिलाले ट्याक्टरमै जन्माइन् बच्चा

पौष ५ २०७६   ekhabarnepal

 रासस कपिलवस्तु, पुस ५ कपिवस्तुको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी छन्। सुत्केरी ब्यथा लागेपछि अस्पताल ल्याउने क्रममा ती महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी हुन्। शनिबार बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नंको ट्याक्टरमा ...

नेकपाले केन्द्रीय कमिटी बैठक पुसमै बाेलायाे 

पौष ५ २०७६   ekhabarnepal

काठमाडाैंपुस ५, २०७६ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी एकीकरण भएको डेढ वर्ष पुग्दा समेत नेकपाले केन्द्रीय कमिटी बैठक बोलाउन सकेको थिएन । तर, २९ मंसीर देखि शुरु भएको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहालले माघ पहिलो साता केन्द्र...

बंगलादेश सरकारले ग-याे माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने निर्णय   

पौष ५ २०७६   ekhabarnepal

रमेश लम्साल काठमाडौँ, पुस ४ गते ।  बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय भएको हो ।           जिएमआरका...

महरा प्रकरणमा उच्च अदालतद्वारा जिल्लाको आदेश सदर

पौष ३ २०७६   ekhabarnepal

काठमाडौं, पुष ३ उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महराका विषयमा जिल्ला अदालतले दिएको आदेशलाई नै सदर गरिदिएको छ । बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश उच्चले पनि गरेपछि उनि जेल नै बस्नु पर्ने भएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत क...

मनोगत आशंका र नेतृत्वप्रति अविश्वास सिर्जना गर्नु उचित होइन  : प्रदीप ज्ञवाली

पौष ३ २०७६   ekhabarnepal

(स्थायी कमिटीको बैठकमा प्रस्तुत टिप्पणीको पूर्णपाठ) काठमाडौं, पुस ३ ।  स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको तर्फबाट कमरेड अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनका आधारभूत पक्ष र यसले लिएको दिशा मूलभूत रुपमा सही छ । प्रतिवेदनमा बैठक आयोजनामा भएको ढिलाइ, पार्टीको संगठनात्मक एकीकरणमा भएको विलम्बले गर्दा सिर्जित अन्योल र नोक्सानी, पार्...

ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित

पौष ३ २०७६   ekhabarnepal

काठमाडौं, पुस ३, २०७६  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा मतदान गरेको हो । नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका हुन् । ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको ...
To Top