विशेष

 रुचाउन थाले केराका ४० परिकार

बैशाख १ २०७६   ekhabarnepal

दुर्गा देवकोटा/ रासस लम्की, वैशाख १ गते । केराका परिकार खाद्यवस्तुका रुपमा प्रयोग हुन थालेको छ । कैलालीको टीकापुरमा कृषि व्यवसायी कालु हमालले केराका परिकारलाई खाद्यवस्तुका रुपमा प्रयोग गर्ने वातावरण मिलाएका छन् । ‘बनाना किङ’ को परिचयसमेत बनाइसकेका केरा व्यवसायी हमालले अहिले केराका ४० परिकार उत्पादन गर्छन् । हमालले १३ वर्षअघि विगतमा फलफूलका...

भ्रष्टाचार उन्मुलन गर्ने मेरो दृढ संकल्प छ, प्रधानमन्त्री

बैशाख १ २०७६   ekhabarnepal

काठमाडौँ,बैशाख १   प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरुद्धको आफ्नो प्रतिबद्धता थप प्रवल बन्दै गएको दाबी गरेका छन् । नयाँ वर्ष २०७६ को अवसरमा आइतबार बिहान देशबासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार कुनै पनि हालतमा हुन नदिने र भ्रष्टाचार गर्नेलाई छुट नदिने आफ्नो नेतृत्वको सरकारको पहिलो प्राथमिकता रहेको बताएका हु...

लुक्लामा हवाई जहाज र हेलिकोप्टर ठोक्किए,चारजनाको मृत्यु

बैशाख १ २०७६   ekhabarnepal

काठमाडौँ,बैशाख १  सोलुखुम्बुको लुक्ला विमानस्थलमा हवाई जहाज र हेलिकोप्टर आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ।   उडान भर्ने क्रममा समिट एअरको विमान र मनाङ एअरको हेलिकप्टर ठोक्किँदा दुर्घटना भएकाे  बताइएको छ । घटनामा पाइलट र सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुका प्रमुख डीएसपी शालिक...

 समृद्ध प्रदेश बनाउने संकल्पमा बदलौ:मुख्यमन्त्री पोखरेल

बैशाख १ २०७६   ekhabarnepal

बुटवल,बैशाख १ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँ वर्षको शुभकामना दिदै नयाँ उमंग र उत्साहलाई विकसित र समृद्ध प्रदेश बनाउने अठोट र संकल्पमा लाग्न प्रेरित गर्दै समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा जुट्नका लागि आह्वान गर्नुभएको छ ।     मुख्यमन्त्री पोखरेलले आज एक शुभकामना सन्देश जारि गर्दै स...

उपलब्धिलाई सुदृढ गर्न थप ऊर्जा मिलोस् : राष्ट्रपति

बैशाख १ २०७६   ekhabarnepal

काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष, २०७६ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले ठूलो सङ्घर्षबाट मुलुकले प्राप्...

होटलबाट आपत्तीजनक अवस्थामा फ्रेन्च नागरिक पक्राउ

चैत्र ३० २०७५   ekhabarnepal

काठमाडौं, ३० चैत ।  काठमाडौंको नक्सालस्थित एक होटलबाट फ्रेन्च नागरिक आपत्तीजनक अवस्थामा पक्राउ परेका छन् । नेपाली बालकलाई अप्राकृतिक मैथुन गराएको आरोपमा ६९ बर्षिय जर्जस् इगोर सिमान्काई रंगेहात पक्राउ परेका हुन् । बिहीबार बिहान एक बालकसहित आपत्तीजनक अवस्थामा पक्राउ गरिएको सिआईबीले जनाएको छ । उनको कोठाबाट प्रहरीले एक बालकको उद्धार गरेको छ ।  ...

आगोको ज्वालासहित ‘टोर्नाडो’ आएको पुष्टि

चैत्र ३० २०७५   ekhabarnepal

काठमाडौँ, चैत ३० गते । नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् ।  तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेल्नुभएका विज्ञान तथा प्रविधि प्रज्ञा प्रत...

उच्च अदालतका न्यायाधीश नियुक्ति सदर

चैत्र २९ २०७५   ekhabarnepal

रासस     काठमाडौं,चैत २९ : सर्वोच्च अदालतले उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको ८० न्यायाधीशको नियुक्ति सदर गरेको छ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले शुक्रबार उच्च अदालतमा दुई वर्ष अगाडि भएको नियुक्ति कानुनसम्मत भ...

दूरसञ्चार सेवाको नाफा ६२ प्रतिशत, उपभोक्ता मारमा

चैत्र २९ २०७५   ekhabarnepal

काठमाडौं,चैत २९  नेपालमा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नाफा अत्याधिक रहेको पाइएको छ । अन्य देशको तुलनामा नेपालमा करिब दोब्बरले यस्तो नाफा  बढी देखिएको हो । महालेखा परीक्षकको कार्यालयले शुक्रवार सार्वजनिक गरेको ५६औं प्रतिवेदन अनुसार अमेरिकामा एक टेलिफोन सेवा प्रदायकको नाफा ३० र अर्कोको ३४ प्रतिशत रहेको छ । त्यस्तै बेलायतमा ३१ प्रतिशत ...

बुटवल - नुवाकोट गढीसम्म 'सरर सिद्धार्थ केवलकार'

चैत्र २९ २०७५   विकाश पराजुली

बुटवल ।  बुटवल देखि पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केवलकार संचालनको काम २ महिना भित्र सुरु हुने भएको छ । लामो समय देखि सञ्चालनको प्रक्रियामा रहेको सिद्धार्थ केवलकारले अबको दुई महिना भित्र काम सुरु गर्ने अन्तिम तयारीमा रहेको छ । बुटवलमा अबको दुई महिना पछि सिद्धार्थ केबलकार प्रा.लिको काम सुरु हुने भएको छ । प्रा.लि ले मन्त्रीपरिषद्को निर...

निड्स नेपाल:१६५ जना 'मजदूरी बेपत्ता'

चैत्र २९ २०७५   ekhabarnepal

डोटी चैत २९,  मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो । उक्त संस्थाले ती जिल्लामा गरेको सर्वेक्षणबाट मजदूरीका लागि भारत गएकामध्ये ...

नेकपा शीर्ष नेताको 'गोप्य छलफल चन्द्रागिरीमा'

चैत्र २९ २०७५   ekhabarnepal

काठमाडौं चैत २९, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले बिहीवार साँझदेखि चन्द्रागिरीमा गोप्य छलफल गरिरहेका छन् । बैठक यति गोप्य छ कि स्वयं अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालय पनि बैठकमा को-को छन् भन्नेबारे अनविज्ञ रहेको प्रतिक्रिया दिन्छ । केन्द्रमा पार्टी एकता घोषणा भएको एक वर्ष बित्न लाग्दा पनि जिल्लासहित तल्ल...

'नव वर्षको शुभारम्भ सँगै पार्टी एकता'

चैत्र २९ २०७५   ekhabarnepal

पोखरा चैत २९,  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो ।उहाँले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्ल...

उच्च निगरानीमा 'स्थानीय जनप्रतिनिधि'

चैत्र २९ २०७५   ekhabarnepal

पर्वत चैत २९,    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि...

‘लेखकीय माध्यमबाट वैयक्तिक प्रतिष्ठामा आँच पु¥याउन मिल्दैन’

चैत्र २९ २०७५   ekhabarnepal

काठमाडौँ, चैत २९ गते । लेखकीय र प्रकाशकीय स्वतन्त्रताको अधिकार निरपेक्ष नभई यस्तो अधिकार उपभोग गर्दा अरूको वैयक्तिक प्रतिष्ठामा आँच पु¥याउन नमिल्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ । संविधानले प्रकाशन, प्रसारण तथा वाक् स्वतन्त्रतालाई अविच्छिन्न मौलिक हकका रूपमा व्यवस्था गरे पनि उपभोगको संवैधानिक र कानुनी सीमा हुन सक्ने सर्वोच्चको व्याख्या छ ।  ...

शिक्षा सुधारले प्रतिफल दिएको छ ः नगर प्रमुख कार्की 

चैत्र २८ २०७५   ekhabarnepal

टिका खरेल  सैनामैना चैत्र २८       आफुहरुले शिक्षामा गरेको लगानीको प्रतिफल आउन सुरु भएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भएको छ ।         श्री पशुपति मा .बि. सालभण्डीको ५७ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै कार्कीले सो कुरा बताउनु भएको हो । अहिले सैनामैनामा कक्षा आठमा दोब्बर नतिजा ल्याउन सफल भएको बताउदै अब सैन...

नयाँ वर्षसँगै 'प्रदेश ५ को नामाकरण' गरिनेछ: मन्त्री चौधरी

चैत्र २८ २०७५   ekhabarnepal

बुटवल चैत२८ , भौतिक पुर्वधार तथा विकास मन्त्री बैजनाथ चौधरीले नयाँँ वर्षसंगै प्रदेशको नामाकरण हुने कुरा बताउनुभयो । प्रदेश नं. ५ का भौतिक पुर्वधार तथा विकास मन्त्री  चौधरीले ०७६ सालमै प्रदेशको नामाकरण र राजधानीको विषय अन्त्य हुने बताउनुभयो  । राजधानी र नामाकरणका लागि गठित समितिले अन्तिम प्रतिबेदन तयार पार्न लागेको बताउँदै अबको सभामा उक्त व...

प्रधानमन्त्रीद्धारा '२०७५ सालको समिक्षा': हरेक कोणले मुलुक सफलतातर्फ

चैत्र २८ २०७५   ekhabarnepal

काठमाडौ चैत २८,  प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साललाई हरेक कोणले मुलुक सफलतातर्फ अगाडी बढेको बर्षका रुपमा समिक्षा गर्नुभएको छ । बुधबार राति जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले समस्या र चुनौतीले जकडिएको अवस्थामा सरकार बनेको सम्झदै भन्नुभयो,–‘ यो बर्ष हरेक हिसाबले अगाडी बढेको बर्ष हो । यो बर्ष अगाडी बढिन्छ भन्ने विश्वासको सिढ...

'मिडिया कम्युनिकेशन'को पहिलो प्रदर्शनी

चैत्र २८ २०७५   ekhabarnepal

काठमाडौं चैत २८,  मिडिया कम्युनिकेशन र विज्ञापनसम्वन्धी पहिलो प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । प्रदर्शनीको नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले पानसमा बत्ति बालेर उद्घाटन गर्दै नेपालले विश्वमा विकास भइरहेको प्रविधिलाई प्रयोग गर्न नेपालमा निकै कठिन भएको बताए । प्रमुख अतिथिकिा रुपमा बोल्दै एबीसी मिडिया ग्रुपका अध्यक्ष समेत रहेका क...

राष्ट्रपति भण्डारी वैशाख पहिलो साता 'चीन तर्फ'

चैत्र २८ २०७५   ekhabarnepal

काठमाडौं चैत्र २८, राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा नेपाल चीनबीच भएको व्यापार तथा पारवहन सम्झौतालाई अन्तिम रूप दिने तयारी सरकारले गरेको छ । वैशाख पहिलो साता राष्ट्रपति भण्डारी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा जानलागेकी हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सम्झौतामा ...

गुल्मीमा जीप दुर्घटना: पूर्व सांसदसहित तीनको मृत्यु

चैत्र २८ २०७५   ekhabarnepal

काठमाडौं चैत्र २८, गुल्मीमा आज विहान भएको जीप दुर्घटनामा पूर्वसांसदसहित दुई जनाको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका–१ पौदीअमराईमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र अर्का यात्रु रोशन बिकको घटनास्थलमै ज्यान गएको र मालिका गाँउपालिका २ का २६ ...

 ७५ प्रतिशत एमबीबीएस डाक्टर फेल 

चैत्र २८ २०७५   ekhabarnepal

काठमाडाैं,चैत २८ नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् । शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए। ८ सय ३५ जना फेल भएका छन् । काउन्सिलले बीडीएस उत्तीर्णका लागि शनिबारै लिएको लाइसेन्स पर...

ब्ल्याक होलको तस्बिर सार्वजनिक

चैत्र २८ २०७५   ekhabarnepal

बीबीसी/सीएनएन लण्डन, चैत २८ गते । हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ ।  ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिँचिएक...

इजरायल संसदीय निर्वाचन: पाँचौं पटक पनि 'बेन्जामिन नेतान्याहु प्रधानमन्त्री हुने सम्भावना'

चैत्र २७ २०७५   ekhabarnepal

एजेन्सी चैत २७,  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पाँचौं पटक प्रधानमन्त्री हुने सम्भावना रहेको इजरायली सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले सोमबार सम्पन्न आमनिर्वाचनमा सबैभन्दा बढी स्थानमा जितेर ठूलो पार्टी बनेको छ । तर नेतान्याहुले पूर्ण बहुमत सहितको सरकार गठन गर्न साना दलसँग सहकार्य गर्नुपर्न...

'अन्तराष्ट्रिय स्थलको प्रर्दशनी हल'बनाउनुपर्ने आवश्यक्ता दर्शाउदै उपराष्ट्रपति

चैत्र २७ २०७५   ekhabarnepal

काठमाडौं चैत २७,    उपराष्ट्रपति नन्दबहादुर पुनले राजधानी काठमाडौंमा एउटा अन्तराष्ट्रिय स्थलको प्रर्दशनी हल बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बुधबारबाट ललितपुरको नःटोलस्थित मदन स्मारक माध्यामिक विद्यालयको प्राङगनमा सुरु भएको ‘ललित अन्तराष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । उपराष्ट्रपति पुनले प्रर्दशनीका ला...

महासचिव पौडेलद्वारा दुःख ब्यक्त, भ्रममा नपर्न अपिल

चैत्र २७ २०७५   ekhabarnepal

बुटवल, चैत २७  “नागरिक” दैनिकलगायत अन्य कतिपय सञ्चारमाध्यममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको नाम जोडेर प्रकाशित  प्रसारित समाचारप्रति उहाँले दुःख ब्यक्त गर्नु भएको छ ।  जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी समाचार प्रकाशित÷प्रसारित भएकोमा मलाई दुःख लागेको छ, पौडेलद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।  ...

पाँच वर्ष भित्रै 'सुकुम्वासीले लालपूर्जा'पाउनेछन्:प्रभा कोइराला

चैत्र २७ २०७५   ekhabarnepal

चिप्लेढुङ्गा चैत २७,  गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अबका पाँच वर्षमा सबै सुकुम्वासीले लालपूर्जा भएको जग्गा पाउने बताउनुभएको छ । राष्ट्रिय भूमी अधिकार मञ्च कास्कीको आयोजनामा पोखरामा गरिएको नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भूमीहीन जनताले पाँच वर्षभित्र सबैले लालपूर्जा पाउने गरी सरकारले कार्य गरिरहेक...

'सगरमाथाको उचाइ नाप्न' जाने टोलिलाई बिदाई गर्दै प्रधानमन्त्री

चैत्र २७ २०७५   ekhabarnepal

काठमाडौं चैत २७, प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको  कर्मचारीको टोलीलाई आज विदाइ गर्नुभएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली आज त्यस तर्फ जादैहुनुहुन्छ । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रबिन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल हुनुहुन्छ । टोलील...

नेकपाद्धारा म्याग्दीमा'एकीकृत कमिटी गठन'

चैत्र २७ २०७५   ekhabarnepal

म्याग्दी चैत २७,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मङ्गलबार म्याग्दीका छ वटै स्थानीय तह र वडामा एकीकृत कमिटी गठन गरेको छ । चार पालिकासहित २८ वडामा पूर्वएमाले र दुई पालिकासहित १७ वडामा पूर्वमाओवादी केन्द्रका नेताको नेतृत्वमा कमिटी गठन भएको हो । अध्यक्ष र सचिवमा पहिलेका फरक–फरक पार्टीका नेतालाई चयन गरिएको नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द...

भारत निर्वाचन: भाजपाको र्‍यालीमा विधायक सहित पाँचको मृत्यु

चैत्र २६ २०७५   ekhabarnepal

बीबीसी  भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्‍यालीमा भएको हमलामा कम्तिमा पाँचजना मारिएका छन्। छत्तीसगढका डीआईजी पी सुंदरराजले पत्रकारहरूलाई बताएअनुसार आक्रमणमा सत्तारूढ भारतीय जनता पार्टीका दन्तेवाडाका विधायक भीमा मंडावी, उनका चालक र तीनजना सुरक्षाकर्मी मारिएका छन्। एक स्थानीय अधिकारीका अनुसार त्यहाँको साप्ताहिक बजारमा विधायक मंडावी चुना...

पश्चिमी वायुको प्रभावले पुन: वर्षा

चैत्र २६ २०७५   ekhabarnepal

काठमाडौँ, चैत २६ गते । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदल...

बारामा फेरि हावाहुरी र असिना–पानी

चैत्र २६ २०७५   ekhabarnepal

काठमाडौँ,चैत्र २६   हावाहुरीले वितण्डा मच्चाएपछि तंग्रिँदै गरेको बारामा मंगलबार बिहान फेरि असिना पानीसहित हावाहुरी चलेको छ । चैत १७ गते बेलुकाको हावाहुरीले ठूलो जनधनको क्षति गरेको बारामा मंगलबार बिहान हावाहुरीसँगै असिना पानी परेको हो । यसले गर्दा चैत १७ को हावाहुरीका प्रभावितहरुको थप विचल्ली भएको छ । यस्तै जिल्लामा जारी एसइइ परीक्षामा समेत प...

वंसजको नागरिकता दिने कार्य घातकः चित्रबहादुर केसी

चैत्र २५ २०७५   ekhabarnepal

 श्यामलाल पोखरेल बुटवल,चैत २५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगिकृत नागरिकलाई वंसजको नागरिकता दिने सरकारको निर्णय राष्ट्रघाती भएको बताउनु भएको छ । संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले सिडियो मार्फत विदेशीलाई नागरिकता बाड्ने काम गरेको आरोप उहाले लगाउनु भयो । विदेशीलाई प्रधानमन्त्री, मन्त्री, सांसद,...

राप्रपाको आन्दोलनमा लाठी चार्ज,कमल थापा घेरा हाली बाहिर

चैत्र २५ २०७५   ekhabarnepal

काठमाडौं, चैत २५ हिन्दुराष्ट्रको माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपाको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । संबिधानबिपरित हिन्दुराष्ट्रको नाममा सडकमा अवरोध सिर्जना गरेपछि प्रहरीले राप्रपाको प्रदर्शनमा हस्तक्षेप गरेको हो । हस्तक्षेपका क्रममा झडप हुँदा एक सय भन्दा धेरै नेता कार्यकर्ता घाइते भएका छन् । यस क्रममा प्रहरीले राप्रपाका अध्यक्ष...

लोडसेडिङ गराउनेहरु फेरी सक्रिय: कुलमान घिसिङ

चैत्र २५ २०७५   ekhabarnepal

काठमाडौ चैत २५,  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउनेहरु फेरी सक्रिय भएको बताउनुभएको छ । सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दे विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी गर्नुभएको हो । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै उहाले गुनासो गर्नुभय...

अर्घाखाँची र धरानमा सवारी दुर्घटना: ७ को मृत्यु, ४७ घाइते

चैत्र २५ २०७५   ekhabarnepal

अर्घाखाँची/सुनसरी,चैत २५ – सुनसरी र अर्घाखाँचीमा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । अर्घाखाँचीमा सन्धिखर्कबाट प्युठानको बरौला जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको हो भने सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका छन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडानम्बर ८...

बैशाख ७ गतेको जितगढी उत्सव दिवसलाई भव्य बनाइँदै

चैत्र २५ २०७५   ekhabarnepal

जितगढी सम्पदा जोगाउन साझा प्रतिवद्धता बुटवल, चैत २५ । जितगढी सम्पदाको संरक्षण, सम्बद्र्धन तथा प्रचार–प्रसार र वैशाख ७ गतेको विजय उत्सव दिवसलाई भव्य बनाउन साझा प्रतिबद्धता व्यक्त भएको छ । जितगढी विजय उत्सव दिवस मूल समारोह समितिको सोमबार बुटवल उपमहानगरमा बसेको बैठकमा सहभागी सरोकारवालाहरुले जितगढीलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा...

प्रजातान्त्रिक परिवर्तनमा 'आइपियूको भूमिकाबारे प्रशंसा'

चैत्र २५ २०७५   ekhabarnepal

काठमाडौं चैत २५, सभामुख  महराको सभा सम्बोधन "लोकतान्त्रिक मूल्यमान्यता,अधिकार,समानता र कानूनी शासनको संरक्षण" सभामुख कृष्णबहादुर महराले कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका संघ (आइपियू) को १४० औं सभालाई सम्बोधन गर्नुभएको छ ।आइपियूको सभामा सभामुख महराले नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धनको विषयमा केन्द्रित रहेर...

'उद्योगमैत्री वातावरणमा' सरकारको ध्यान पुगोस

चैत्र २५ २०७५   ekhabarnepal

काठमाडौं चैत २५,  उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ । ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालको २५ औं वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गदै उपराष्ट्रपति पुनले व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि उद्योगमैत्री वातावरण बनाउन सरकारले चासो न...

'आफ्नै निवासमा नेताहरुसँग परामर्श' गर्दै सभापति देउवा

चैत्र २५ २०७५   ekhabarnepal

काठमाडौँ चैत २५, शनिबारको केन्द्रीय समिति बैठक बस्न नसकेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति र केन्द्रीय विभागहरु गठनबारे सहमति खोज्न आफ्नै निवासमा बोलाएर शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । निजी निवास बूढानीलकण्ठमा सभापति देउवाले आज नेताहरुलाई बोलाएर छलफल थालेका हुन् । तर, देउवाको निमन्त्रणालाई पार्टीको तेस्रो धारको नेत...

नायब सुब्बा मण्डल '४० हजार घुस सहित पक्राउ'

चैत्र २५ २०७५   ekhabarnepal

सप्तरी चैत २५,  राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरी कार्यालयको टोलीले उनलाई सोमबार बिहान कार्यालय खुल्न डेढ घण्टा अगावै सेवाग्राहीसँग घुस लिँदालिँदै कार्यालयको कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । बिहान साढे आठ बजेतिर एक सेवाग्...

सुनवल नगरपालिकाबाट 'दुई फाइल नियन्त्रणमा'

चैत्र २५ २०७५   ekhabarnepal

नवलपरासी चैत २५, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा लिएको हो । सुनवल नगरपालिकाले यसअगावै आफ्नो क्षे...

मन्त्रिपरिषद्को निर्णय: विशेष राष्ट्रिय सम्मान सहित 'भिक्षु महास्थवीरको अन्त्येष्टि'

चैत्र २४ २०७५   ekhabarnepal

काठमाडौँ चैत २४,   नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ । भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै बैठकले राष्ट्रिय सम्मानका साथ उहाँको पार्थिव देहको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

'एकताबद्ध भएर अघि बढे'पछि..

चैत्र २४ २०७५   ekhabarnepal

भक्तपुर चैत २४,  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक...

समृद्ध नेपाल निमार्णमा 'प्रविधिको महत्व'

चैत्र २४ २०७५   ekhabarnepal

काठमाडौं चैत २४, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज यहाँ आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उहाँले सरकार सूचन...

प्रतिष्ठानको सहयोगद्धारा'तीन करोड नागरिक गरिबीबाट माथि'

चैत्र २४ २०७५   ekhabarnepal

चीन । चैत २४,   करिब ३० बर्ष पहिले स्थापना गरिएको चीनको गरिबी निवारण प्रतिष्ठानले अहिलेसम्म तीन करोड नागरिकलाई गरिबीबाट माथि उठ्नका लागि विभिन्न प्रकारका सहयोग गरेको उक्त संस्थाले जनाएको छ ।     प्रतिष्ठानले सन् २०१८ को अन्त्यसम्म पाँच अर्ब ८५ करोड युआन (८७ करोड १० लाख अमेरिकी डलर) नगद तथा गरीब परिवार लक्षित कार्यक्रममार्फत सहयोग पु¥याएको सं...

वंशजका आधारमा 'नागरिकता'

चैत्र २४ २०७५   ekhabarnepal

पोखरा चैत २४,  गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आउनुभएका गृहमन्त्री थापाले आज आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले...

समृद्वि ः सम्भावना र स्थानीय सरकारवाट गरिएका अपेक्षा 

चैत्र २३ २०७५   ekhabarnepal

डी.आर.घिमिरे संघ, प्रदेश र स्थानीय सरकारहरु वनेको डेढ वर्ष पूरा हुन थालेको छ । यसवीचमा जनस्तरवाट धेरै अपेक्षा गरिएको छ ।  एउटा पंक्ति छ जसले  भौतिक पूर्वाधार वने भने आफै ब्यवसाय गरिन्छ र धनी वनिन्छ भन्ने सोंच्छ । उससंग लगानी गर्ने पूँजी छ तर, अवसर चाहिएको छ र वजार चाहिएको छ । अर्को पक्ष छ जसले गर्जो टार्ने कुरा मात्र सोंच्दछ । सानोतिनो जागी...

प्रधानमन्त्रीद्धारा साहित्यकार महेश थापाको पुस्तक 'मरिचिका' विमोचन

चैत्र २२ २०७५   ekhabarnepal

काठमाडौं चैत २२,  प्रधानमन्त्री केपी शर्मा ओलीले  साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज सो पुस्तक विमोचन गर्नुभएको हो । आफैं अफ्ठ्यारो स्थितीमा भएका थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको छ । “महेशजीबाट धेरैले...

'चुलबुले साने'

चैत्र २२ २०७५   रिता काफ्ले

                                            "चुलबुले साने"   -  रिता काफ्ले                 मेरी आमाको माया त मैले त्यहाँ भेटेको हुन्छु जब म चुलबुले बानिले उफ्रिदै गर्दा, लडिहाले भने मुस्कुराउदै भन्छिन्, मेरो राजा उठ्यो , उठयो मेरो राजा ।। मेरो हरेक गल्तिहरुमा सुल्झाउदै हकार्ने त्यो शब्द 'कुलङगार', जुन शब्द म माथि प्रहार गरि आफनो र...
1 2 6 7 8 10 12 13 14 79 80
To Top