समाज

पेन्सन क्याम्पको फुलबारीद्धारा विरोध

भाद्र १८ २०७४ .

बुटवल, भदौ १८ । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फुलबारी) ले भारतीय पूर्वसैनिक स्थाथी पेन्सन क्याम्पको विरोध गरेको छ । फुलबारीले चर्चेको ऐतिहासिक तथा पुरातात्विक महत्वको जग्गा समेत अतिक्रमण गर्नेगरी पेन्सन क्याम्प निर्माण गर्न थालिएको भन्दै समितिले त्यसको विरोध गरेको हो । समितिको आईतबार बसेको बैठकले सो क्याम्पलाई अन्यत्र सार्न सम्बन्धित ...

नारायणगढ- मुग्लिन सडक अझै बन्द

भाद्र १८ २०७४ .

चितवन ,भदौ १८: पहिरो हटाएपछि मुग्लिन मलेखु सडकखण्डमा यातायात सञ्चालनमा आएको छ। विहान साढे ८ बजे पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो। राती १२ बजे पहिरो खसेर यहाँको सयक बन्द भएको थियो। मुग्लिन मलेखु सडक अन्तरगत फिस्लिङ र घोप्टेभिरमा पहिरो खसेर राती १२ बजेबाट सडक बन्द भएको थियो। चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नारायणगढ मुग्लिक सडकक...

रामपुर नगरपालिकामा एक युवकको हत्या

भाद्र १८ २०७४ .

पाल्पा,  भदौ १८- रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ । हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन् । खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासि उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरी अस्पताल पुर्याए पनि उनको बाटैमा मृत्यु भएको थियो । कृष...

बकर–ईदमा राष्ट्रपतिद्वारा शुभकामना

भाद्र १८ २०७४ रासस

काठमाडौँ,भदौ  १८ -  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विविध धार्मिक तथा सांस्...

सिरहामा चुल्ठो काटिएकी महिलाको मृत्यु

भाद्र १७ २०७४ .

सिरहा, भदौं १७  । सिरहा जिल्लामा चुल्ठो काटिएर घाइते बनेकी एक महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । सुखिपुर नगरपालिका– ७ की अन्दाजी २५ वर्षीया लक्ष्मीनिया मुखियाको मृत्यु भएको हो । पीडित परिवारका अनुसार शुक्रबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला ती महिलाको चुल्ठो काटिएको थियो । चुल्ठो काटिएपछि बेहोस भएकी मुखियालाई लहानस्थित ओम गुरुकुल पोलि...

मलेसिया पुगेको ५ दिनमै मानसिक सन्तुलन गुमेपछि...

भाद्र १७ २०७४ रासस

जुम्ला, भदौ १७ । यसअघि पैसा कमाउन उनी भारतमै जान्थे। गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन। कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन। बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन। सधैँ भारत जाँदा प्रगति नभएकाले खाडी मुलु...

१० मंसिरमा ३२ र २१ मंसिरमा ४५ जिल्लामा निर्वाचन

भाद्र १६ २०७४ रासस

काठमाडौँ,  भदौ १६ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा आगामी मंसिर १० गते आइतबार हिमाली र उच्च पहाडी ३२ जिल्लामा तथा दोस्रो चरणमा मंसिर २१ गते बिहीबार पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन सञ्चालन गर्...

ट्रक सहित ढाईसय बोरा तस्करीका यूरियामल बरामद

भाद्र १५ २०७४ .

लुम्बिनी, भदौ १५। रुपन्देहीका किसानहरु धानबालीमा युरियामल छर्न नपाएको बेला एक सहकारी संस्थाको मिलोमातोमा तस्करीका लागि कपिलबस्तु लैजान लागेको अवस्थामा युरिया नामक रासायनिक मलखाद बरामद भएको छ । ईलाका प्रहरी कार्यालय सुर्यपुराले दिएको जानकारी अनुसार गए राति दश बजे गैडहवा गाँउपालिका वडा नं. १ स्थित सत्यकर्म सहकारी संस्थाका अध्यक्ष शिवपूजन यादवले र...

बाढीका कारण गुल्मीमा हालसम्म ८ सय रोपनीभन्दा बढी खेत बगायो

भाद्र १५ २०७४ .

गुल्मी, भदौ १५ ।  वर्षासंगै आएको बाढीले गुल्मीमा सयौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गत दुई साताको अवधिमा कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहा लगायतका खोलामा आएको बाढीले उक्त क्षती पुराएको हो । बडिगाढ खोलामा आएको बाढीले सबै भन्दा धेरै धान सहितको खेतमा बढी क्षति पु¥याएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार मुसिकोट नगरपाल...

बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

भाद्र १५ २०७४ .

बुटवल ,भदौ १५। बुटवलको मिलनचोकमा बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जादै गरेको बा ६४प ६३८४ नम्बरको मोटरसाइकललाई Mh 04 eb ५३७६ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो । मृतक पाल्पा तानसेन–७ का रुक बहादुर थापा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दि...
To Top