समाज

यौनकाण्ड लुकाउन भार्इको हत्या गर्ने प्रियंकाले कष्टडीभित्रै गरिन् आत्महत्या

कार्तिक १३ २०७४   .

काठमाडौं, कार्तिक १२ प्रेमीसँगको यौनकाण्ड लुकाउन भार्इ भवेश यादवको हत्या गरेको आरोपमा प्रहरीद्वारा पक्राउ परेकी १६ वर्षीया प्रियंका यादवले आत्महत्या गरेकी छिन्। अदालतबाट समय थप गरेर इलाका प्रहरी कार्यालय बिष्णुपुर ल्यार्इएपछि नुहाउने भन्दै स्नानगृहमा पसेर उनले आत्महत्या गरेकी हुन्। इलाका प्रहरी कार्यालय बिष्णुपुरको स्नानगृहको भेन्टिलेटरमा ...

 चौतारी र सेन्टरले संयुक्त सचिवालय बनायो : 

कार्तिक १३ २०७४   ekhabarnepal

प्रदेश र जिल्लामा पनि संयुक्त समिति बनाउन निर्देशन काठमाडौं, कात्तिक १२ प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले प्रदेश र जिल्ला तहसम्म संयुक्त चुनाव प्रचार प्रसार समिति निर्माण गर्ने निर्णय गरेको छ । दुवै संगठनका अध्यक्षसहित आज बसेको पदाधिकारी सम्मिलित संयुक्त बैठकले बाम गठबन्धनका उम्मेदवार बिजयी बनाउन संयुक्त समिति निर्माण गर्ने निर्णय गरेको हो...

एकै घरका ६ सदस्यको निधन पुरै सप्तरी शोकमग्न

कार्तिक १२ २०७४   .

सप्तरी, कात्तिक ११ धादिङमा शनिवार बिहान त्रिशुली नदीमा बस खस्दा एकै परिवारका ६ जनाको मृत्यु भएको सप्तरीको तिलाठी अहिले शोक मग्न छ । तिलाठीका पंडित रमानाथ झाको सिंगो परिवार नै धादिङ दुर्घटनामा परि ज्यान गुमाएको छ । २ छोरा, बुहारी, २ नातिसहित उनको परिवारका ६ जनाको मृत्यु भएको हो । रमानाथ झाका छोराहरु संजितकुमार झा र अंजितकुमार झा, संजितकी श्...

धादिङ दुर्घटना : मृतकको संख्या ३० पुग्यो, २० को सनाखत

कार्तिक १२ २०७४   .

धादिङ,कात्तिक ११  धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३०  पुगेको छ ।  अहिलेसम्म नदीभित्रबाट ११ पुरुष र ९ महिला, ६ बालक, ४ बालिकाको शब निकालिएको  जिल्ला प्रहरी कार्यालय धादिङका एसपी ध्रुवराज राउतले जानकारी दिए ।  मृतकमध्ये २० जनाको खनाखत भएको छ  । मृतक ३० मध्ये सनाखत हुनेमा सप्तरी नेरेयाका २...

त्रिशूलीमा बस बेपत्ता ,बससहित २० जना नदीमा हराए, १ जनाकाे शव निकालियो

कार्तिक ११ २०७४   .

  काठमाडौं, कात्तिक ११ राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी ५ घारबेसीबाट त्रिशुली नदीमा खसेको छ। ना ६ ख १४६७ नम्बरको बस सडकबाट नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए। उनका अनुसार बससहित २० जना नदीमा हराइरहेका छन् । अहिलेसम्म १ जनाको शव निकालिएकाे उनले बताए। १५ जना घाइते भएका ...

 मतपत्र छपाइबारे सर्वोच्चले माग्यो लिखित जवाफ

कार्तिक ९ २०७४   .

काठमाडौं,कार्तिक ९ आगामी मंसिरमा हुने निश्चित भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छपाई सम्बन्धमा सर्वोच्च अदालतले निर्वाचन अयोागसँग लिखित जवाफ मागेको छ ।  बुधबार सर्वोच्च अदालतका न्यायाधीस डम्बरबहादुर शाहीको एकल इजलासले सर्वोच्च अदालतले गरेको यसअघिको आदेशअनुसार छुट्टाछुट्टै मतपत्र छपाई सम्बन्धमा गरेको आदेशपछि भ...

राष्ट्रिय पुनर्निर्माण: नेतृत्व परिवर्तनप्रति चिन्ता र चासो

कार्तिक ८ २०७४   .

बीबीसी झण्डै दुई वर्षअघि जन्मिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फेरि अर्को नयाँ प्रमुख कार्यकारी अधिकृत अर्थात सीईओ पाएको भोलिपल्ट प्राधिकरणको नेतृत्व परिवर्तन भइरहने प्रवृत्तिप्रति एक नेपाली विज्ञले गम्भीर चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्माले पुनर्निर्माणमा सरोकारवाला गम्भीर नभएमा नेपाल असफलताको अर...

आईजीपी अर्यालविरुद्ध सर्वाेच्च अदालतमा पर्यो मुद्दा, एक वर्ष जेल सजायँ हुनसक्ने

कार्तिक ८ २०७४   .

काठमाडौं,कार्तिक ७ । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा अर्याललाई अदालतमा सशरीर उपस्थित हुन आदेश दिई न्याय प्रशासन ऐन बमोजिम एक वर्ष कैद...

प्राधिकरणका नवनियुक्त सिइओ भुसालको दाबी: तीन महिनामा परिणाम निकाल्छु

कार्तिक ७ २०७४   .

काठमाडौं-कार्तिक  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले तीन महिनामा परिणाम निकाल्ने गरी काम गरिने बताएका छन्। मन्त्रिपरिषद्ले भूकम्पपछिको पुनःनिर्माणका लागि गठित प्राधिकरणको नेतृत्व दिने निर्णय गरेपछि उनले सरोकार भएका सबै निकायलाई समन्वय गरी आगामी माघ २ गतेको भूकम्प दिवससम्म देखिने परिणाम न...

मुख्य सचिव बनेका लोकदर्शन गाडी सुविधाका लुब्ध

कार्तिक ७ २०७४   .

  -रामेश्वर बोहरा: खोज पत्रकारिता केन्द्रका लागि निर्वाचन आयोगका तत्कालीन सचिब गोपीनाथ मैनालीले मापदण्डविपरित नयाँ गाडी खरिद नगर्न दिएको राय र आयोग पदाधिकारीले गरेको गाडी खरिद सम्बन्धी निर्णय । दोस्रो चरणको स्थानीय तह निर्वाचन हुनुभन्दा ठीक ६ दिनअघि ८ असारमा सरकारले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई अचानक प्रधानमन्त्री कार्यालयको...

राष्ट्रसंघबाट राजीनामा दिएर स्वदेश फर्किंदै रमेश खरेल

कार्तिक ५ २०७४   ekhabarnepal

  काठमाडौं कात्तिक ५  । १८ महिनाअघि संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमान्डर बनेर गएका डीआईजी रमेश खरेल उक्त जिम्मेवारीबाट राजीनामा दिएर स्वदेश फर्किंदै छन् । सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी)मा पी-४ अधिकृतका रुपमा उनी कार्यरत थिए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का रुपमा उनी त्यहाँ गएका थिए । यसबीचमा नायब महानि...

काठमाडौंको म्हेपीमा बिहानै गोली चल्यो

कार्तिक ५ २०७४   .

  काठमाडौं,कार्तिक ५ -राजधानीको म्हेपीमा आइतबार बिहान गोली चलेको छ । आज बिहान करिव साढे तीन, पौने चारबजेको बीचमा रानीबारी बस्ने कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।  बिहान स्कुटीमा हिँडिरहेका २८ वर्षीय गुरुङलाई कारमा आएको समूहले गोली हानेको थियो । गोली गुरुङको घुँडा मुनि लागेकोले उनी खतरामुक्त रहेको प्रहीले जनाएको छ ।  ग...

 आज भाइटीका, ११:५१ बजेको साइत उत्तम  

कार्तिक ४ २०७४   .

काठमाडौं, कात्तिक ४  । नेपालीहरुको दोस्रो महान चाड तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइ तथा दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर मनाउँदैछन् । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘उत्तम साइत खोज्नेहरुका लागि ११ः५१ मा उत्तम साइत छ । भ...

पितृ तार्न देवघाट पुगेका दुइभाइ नदीमा बेपत्ता 

कार्तिक ३ २०७४   .

बुटवल, कार्तिक - बुबाकाे श्राद्ध गर्न भन्दै देवघाट पुगेका  अर्घाखाँचीका  दुइभाइ नै नारायणीमा बेपत्ता भएका छन् ।  अर्घाखाँची घर भएका ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उनका भाई २८ वर्षीय राजकुमार श्रेष्ठ बेपत्ता भएका हुन  । दुबै सपरिवार श्राद्ध देवघाट गएका  थिए। श्राद्धको तयारी गरेपछि शुद्ध हुन नुहाईधुवाई गर्न नारायणीमा पसेपछि दाजुभाइ नै बेपत्...

थाई राजकुमारी चेरिर्डोन लुम्बिनीमा .

कार्तिक ३ २०७४   .

  लुम्बिनी,कार्तिक । बिहीवार पहिलो पटक बुद्धजन्म स्थल लुम्बिनी आउन लागेकी थाई राजकुमारी महा चाक्री चेरिर्डोन लाई नेपाल सरकारले एकीकृत सुरक्षा बिशेष सुरक्षा पुरयाउने भएको छ । थाई राज परिवारका सदस्य समेत रहेकी थाई राजकुमारी चेरिर्डोनलाई बिशेष अतिथीको कोटिमा राखि राज्यले उनको लुम्बिनी आगमनका दिन देखि फिर्ती सवारी नभए सम्म भरपर्दो एकीकृत सुरक्...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ व्यवस्थापन, काम अघि बढ्यो

कार्तिक १ २०७४   .

  काठमाडौं असोज । भैरवामा निर्माणाधिन गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम चिनियाँ कम्पनीले नयाँ व्यवस्थापनका साथ अघि बढाएको छ । नेपाली सह–ठेकेदार कम्पनी बाहिरिएसँगै चिनियाँ नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले नयाँ ढंगले निर्माण गतिलाई अघि बढाएको आयोजना प्रमुख ओम शर्माले बताए ।  उनका अनुसार अहिले काम गर...

तिहार र छठका लागि नेपाल टेलिकमको अफरै अफर

कार्तिक १ २०७४   .

काठमाडौं असोज ३१  । नेपाल टेलिकमले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार र छठको अवसरमा बिभिन्न छुट तथा बोनस उपलब्ध गराएको छ । टेलिकमले दिएको जानकारी अनुसार जीएसएम र सीडीएमए प्रिपेड मोवाइलमा रिचार्ज गर्दा १० प्रतिशत बोनसको व्यवस्था गरिएको छ । यो अफर कात्तिक १ देखि १५ गतेसम्मका लागि हो । त्यस्तै जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाट...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

असोज ३१ २०७४   .

काठमाडौँ, असोज  ३१ - नेपालीको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन प...

द्रूतमार्गको डीपीआर भारतीय कम्पनीकै किन्ने सरकारको निर्णय 

असोज २८ २०७४   .

  काठमाडौं, असोज २७  सरकारले काठमाडौं– निजगढ द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिए पनि त्यसको विस्तृत अध्ययन प्रतिवेदन भने भारतीइ कम्पनीकै किन्ने भएको छ । द्रूतमार्ग निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिन नहुने तीब्र जनदवावपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।  नेपाली सेनाले न...

भाषा बुझाउनै कठिनाई भएकोले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण कार्य प्रभावित

असोज २६ २०७४   .

  काठमाडौं, असोज २५ गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएशनले कामै नगरेको खुलासा भएको छ। आयोजना प्रमुख ओम शर्माले चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्टले फिल्डमा काम नगरेकै कारण आयोजन निर्माणको कामलाई अघि बढाउन कठिनाई भइरहेको पनि स्पष्ट पारेका छन्। व्यवस्थापिका संसदको ...

कर्णालीले देशको अर्थतन्त्र मजबुत पार्ने क्षमता राख्दछ : राष्ट्रपति

असोज २६ २०७४   .

जुम्ला, असोज २५- राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता रहेको बताउनुभएको छ । चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णाली अथाह सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको औल्याउनुभयोयो । “कर्णाली क्षेत्र भाषा, संस्कृति, कल...

 निर्वाचनको मुखमा अप्रिय निर्णय नलिनु-प्रमुख निर्वाचन आयुक्त

असोज २५ २०७४   .

धुलिखेल,असोज २४-प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेका छन् । सरकारी तहमा चुनाव सार्ने कसरत भैरहेका बेला आयोगको यस्तो आग्रह आएको हो ।  मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित न...

काठमाडौंमा निर्माण व्यवसायीको गोली हानी हत्या, मनोज समुहले लियो हत्याको जिम्मेवारी

असोज २४ २०७४   .

  काठमाडौं,असोज । काठमाडौंमा असोज २३ मा गोली हानी दिनदहाडै निर्माण व्यवसायीको हत्या भएको छ । बानेश्वर नजिकै ठूलो खरीबोट क्षेत्रमा मोटरसाइकलमा आएका दुई जनाले निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथी गोली हानी फरार भएका थिए ।  तीनवटा गोली लागेका गौचनको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सीभिल अस्पतालमा पुर्याएको ...

सर्वोच्चले दियो गोपाल खड्को पक्षमा अन्तरिम आदेश

असोज २३ २०७४   .

  काठमाडौं,असोज २२  नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको पक्षमा सर्वोच्च अदालतले  अन्तरिम आदेश दिएको छ ।  सर्वोच्चका न्यायाशिध पुरुषोतम् भण्डारीको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।  मन्त्रिपरिषदको गत असोज २ गतेको बैठकले  खड्कालाई पदबाट बर्खास्त गरेको थियो । तर, अदालतको आदेशसँगै खड्कालाई ...

  सीमाका अवैध संरचना हटाउन नेपालको प्रस्ताव

असोज २३ २०७४   .

  काठमाडाैं ,असोज २२। नेपालले प्रबुद्ध समूहको बैठकमा सीमा क्षेत्रका बनेका अवैध संरचना हटाउन माग गरेको छ । आइतबार सम्पन्न नेपाल र भारतका प्रबुद्ध समूहको बैठकमा सीमा क्षेत्रमा बनेका संरचनाहरु हटाउने र दशगजा क्षेत्र खाली राख्नु पर्ने प्रस्ताव नेपाली पक्षले राखेको छ । दशगजा क्षेत्र खाली राख्नु पर्नेमा भारतीय पक्ष पनि सहमत देखिएको छ । एक सद...

 तानसेन बुटवल सडक खण्ड विहानै देखि अवरुद्ध

असोज १९ २०७४   .

  पाल्पा, असोज १९ सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डमा आज विहान पहिरो गएपछि राजमार्ग अवरुद्ध बनेको छ । तानसेन बुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउपालिकाको दोभान र सिद्धबाबाको विचमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो खस्ने डरले हिजो बेलुका आठ बजेदखि नै सवारी साधन भने बन्द गरिएको थियो । तर, विहान करिव ३ बजेतिर पहिरो खसेप...

 १ सय ६५ जना प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत.

असोज १९ २०७४   .

 काठमाडौं,आश्विन १८ निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव गराउन १ सय ६५ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेर जिल्ला र क्षेत्रमा पठाएको छ । आयोगको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्‍को सिफारिसमा मुख्य निर्वाचन अधिकृत जिल्लामा पठाएक...

सिद्धबाबामा पहिरो, ३ जना गम्भीर

असोज १८ २०७४   .

    बुटवल,असोज १८ । तिनाउ गाउँपालिका–३ दोभान र सिद्धबाबाको बीचमा रहेको हेडबक्सनजिकै पहिराेपछि खसेकाे ढुंगाले सवारी साधनमा लाग्दा ३ जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार,  ढुंगाले लागेर ३ वटा मोटरसाइकल र एउटा स्कारपियोमा क्षति पुगेको छ । घाइतेलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा लगिएको छ । सडक बन्द हुने भएपछि बिहानभर...

नारायणगढ–मुग्लिन सडकमा १८ पुल बन्ने

असोज १५ २०७४   ekhabarnepal

चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ।  सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ । उहाँका अनुसार बोलपत्र भइसकेका ती पुलको ठेकेदार चयनपछि निर्माणको क...

आज बडादशैं, मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदै

असोज १४ २०७४   .

  काठमाडौंअसोज,१४   । आज हिन्दू नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसअघि बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जनको साइत रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । घरमा विधिपूर्वक राख...

 चिकित्सक संघको आन्दोलन फिर्ता, सरकारसँग चार बुँदे सहमति

असोज १४ २०७४   .

  काठमाडौं,असोज १३  सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि नेपाल चिकित्सक संघले आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवासहित शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको वार्तामा सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । वार्तामा प्रधानमन्त्री देउव...

आज फूलपाती, शक्तिपिठमा भक्तजनको घुइँचो

असोज ११ २०७४   .

काठमाडौं,असोज ११ ।   नवरात्रिको सातौं दिन आज फूलपाती मनाइँदैछ । उपत्यकाका विभिन्न शक्तिपिठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । घटस्थापनादेखि विजयादशमीको दिनसम्म विभिन्न शक्तिपिठमा विभिन्न देवीहरुको दर्शन गर्ने तथा बली दिने चलन छ । आज नै घर घरमा फूलपाती भित्र्याइन्छ ।  घटस्थापनादेखि नै नवरात्रि आरम्भ हुने भएपनि फूलपातिदेखि विजयादशमीसम्...

संसदीय समिति: बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न निर्देशन

असोज ९ २०७४   .

काठमाडौं  असोज,९। संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहितका सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा संयुक्त रुपमा बसेको दुई समितिको बैठकले सरकारलाई चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)लाई बढीगण्डकी दिने निर्णय ...

गुल्मी प्रहरीद्वारा अवैध घरेलु मदिरा बरामद गरी नष्ट

असोज ९ २०७४   .

गुल्मी,  असोज ९ ।  प्रहरीले रेसुंगा नगरपालिका–१० सिमीचौरबाट अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। सात सय २० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणले समाजमा विकृति फैलिरहेको भन्दै प्रहरीले कडाइ गरेको छ। घरेलु मदिराको...

विवाह मण्डपले सजिएको घर एकाएक शोकमग्न बन्यो

असोज ७ २०७४   .

गुल्मी, असोज ७–हिजो मात्रै छोराका लागि  केटी मागेर फर्किएका थिए आज सिद्धवावको पहिरोले पुरेर मृत्यु भएका गुल्मी वम्घा काउले गाउँका तिलकराम भण्डारी ।    ५१ वर्षिय भण्डारीका दुई छोरा र एक छोरीहरु मध्ये असोज ९ गते हुने जेठा छोरा दिपकको बिवाहको अन्तिम तयारीका लागि भ्याई नभ्याई थियो ।  बेहुला बेहुलीलाई कपडा लगायतको समाग्री किन्नका लागि आज विहान भण्डा...

कर्मचारीको मिलेमतोमा बाणिज्य बैंकमा राखेको ४० लाख गायब

असोज ६ २०७४   .

बिराटनगर ,असोज ६– कर्मचारीको मिलेमतोमा नक्कली चेक र सही प्रयोग गरेर लाखौँ रुपैया अपचलन गरेको खुलिसकेपनि राष्ट्रिय बाणिज्य बैंकबाट क्षतिपुर्ति नपाएपछि एक ग्राहकको मारमा परेका छन् ।   महोत्तरीको मनरा गाउँपालिका घर भै हाल नेपाल बिद्युत्त प्राधिकरण क्षेत्रिय कार्यालय बिराटनगरमा उपप्रबन्धक पदमा कार्यरत ग्राहक प्रकाशनारायण सिंहले खातामा जम्मा गरेको...

तिनाउको बाढीमा महिला बेपत्ता

असोज ६ २०७४   .

बुटवल असोज,५   । रुपन्देहीको बुटवलमा तिनाउ खोलाको बाढीमा बगेर एक महिला बेपत्ता भएकी छन् भने एक बालकको उद्धार गरिएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरको सीमामा रहेको मगरघाटबाट खोला तर्दै गरेका दुई जनालाई खोलाको बाढीले बगाएको हो । बुटवलमा पानी नभएको सुख्खा बगरबाट पारी जाँदै गर्दा उताबाट एक्कासी बाढी आएपछि उनीहरु बगेको स्थानीयले जनाएका छन् ।...

खोलाले बगाएर एकजनाको मृत्यु

असोज ६ २०७४   .

चितवन, असोज ५ । चितवनको भरतपुर महानगरपालिका–२२ स्थित केरुङगा खोला तर्ने क्रममा बगाएर आज एक जनाको मृत्यु भएको छ । बिहान ११पश्चिम चितवनको पदमपोखरीस्थित केरुङगा खोला तर्न लाग्दा ख बगाएर अन्दाजी ५० वर्षका सन्तोष भनिने कर्णबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी पर्सा ठोरी घर भई भरतपुर–२२ स्थित नारायण पौडेलको घरमा काम...

खोल्न प्रस्ताव गरिएका १३ मध्ये पाँचवटा नाकाको चीनले स्थलगत अध्ययन गर्ने

असोज ५ २०७४   रासस

काठमाडौँ, असोज ५ । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ । वार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका खोल्न चिनियाँ प्रतिनिधिमण्डलसँग प्रस्ताव गरेको थियो । प्रस्तावपछि चिनियाँ प्रतिनिधिमण्डलले न...

बडादशैं शुरु, आज घटस्थापना

असोज ५ २०७४   .

काठमाडौँ, असोज ५ - यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ । विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गथ्र्यो । यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय...

दशैंमा टेलिकमको आकर्षक अफर

असोज ४ २०७४   .

काठमाडौं ,असोज ४–नेपाल टेलिकमले दशैको उपलक्ष्यमा विभिन्न अफर ल्याएको छ । टेलिकमले विगत बर्षमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न छुटसहितका अफर योजना सार्वजनिक गरेको हो । यस्ता छन् अफर रिचार्जमा बोनस :  जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा असोज ५ गते देखी १० गतेसम्म ५०, १००, २००, ५०० र १००० का रिचार्ज...

यो वर्ष दशैंमा चियापान नगर्न दलहरुलाई निर्वाचन आयोगको आग्रह

असोज ३ २०७४   .

काठमाडौं ,असोज ३ | प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले यस वर्ष राजनीतिक दलहरुले चाडपर्वको अवसर पारेर चियापान समारोह गर्न नपाउने बताएका छन्। नेपाली रेडियो नेटवर्कले मंगलबार प्रदेश सभा र प्रतिनिधि सभामा रेडियोको भूमिका विषयमा गरेको कार्यक्रममा उनले राजनीतिक उद्देश्यले चियापान गर्न नपाइने बताएका हुन्। '२०७४ साल निर्वाचनको पर्व हो। त्यस...

यसरी मनाइयो संविधान दिवस

असोज ३ २०७४   .

काठमाडौं, असोज ३। शान्तिका प्रतीक परेवा उडाएर संविधान दिवस मनाइएको छ। नेपालको संविधान जारी भएको वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारीसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि परेवा उडाएका थिए। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री जनार्दन शर्मा, मन...

दसैं र तिहारका लागि रुपन्देही प्रहरीको अपिल

असोज २ २०७४   .

बुटवल ,असोज २ ।   दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी रुपन्देही प्रहरीले विशेष योजना लागु गरेको छ ।  चाडबाडका बेला हुन सक्ने सम्भावित घटनाहरुलाई न्यूनीकरणका लागि विशेष सुरक्षा योजना लागू गरेको रुपन्देही प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिनु भयो । दसैं मान्नका लागि धेरै जसो मानिसहरु घर गएको बेला धेरै चोरी हुदैँ आएको छ । चाडबाडका बेला...

अवैध ६ लाख भारतिय रुपैयाँ सहित गाडी चालक पक्राउ

असोज २ २०७४   .

बुटवल ,असोज २ । अवैध रुपमा भारतिय रुपैयाँको कारोवार गर्ने कपिलवस्तुका एक  गाडी चालक ६ लाख भारतिय रुपैयाँ सहित पक्राउ परेका छन ।  कपिलवस्तुको कृष्णनगरपालिका वडा नम्बर ३ वस्ने वर्ष ३० को सलिम मियाँले भारतवाट नेपाल ल्याउदै गरेको अवैध रुपमा झोलामा वोकील्याएको २ हजार दरका १ सय थान र ५ सय दरका ८ सय थान भारतिय रुपैयाँ गरि कूल ६ लाख भारतिय रुपैयाँ स...

एघार वर्ष पछि हत्यारा पक्राउ

असोज २ २०७४   .

बुटवल,  असोज २ एघार वर्ष अघि रुपन्देहीमा एक व्यक्तिको हत्या गरि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०६३ माघ १९ गते जिल्ला रुपन्देही साविक करौता ५ हाल सम्मरीमाई गाँउपालीका वडा नं. १ मुडिला गाँउमा बस्ने खैरुला गद्दीलाई रमावती पासी, भोला पासी र भवई पासी समेतले कर्तव्य गरी मारेको घटनाका बस्ने बर्ष ६२ का भोला पासीलाइ प्रहरीले   ११ वर्ष पछि ...

प्रदेशसभाका लागि पिछडिएको क्षेत्र र अल्पसंख्यकको परिभाषा निर्धारण

असोज २ २०७४   .

काठमाडौं  असोज,२ । सरकारले प्रदेशसभाको चुनावी प्रयोजनका लागि ‘पिछडिएको क्षेत्र’ र ‘अल्पसंख्यक’ जातिको परिभाषा निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पिछडिएको क्षेत्र तोकी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि ‘अल्पसंख्यक’ तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने अर...

रुपन्देहीमा बसको ठक्करले दुई जनाको मृत्यु

असोज २ २०७४   .

बुटवल, असोज २। रूपन्देहीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। देवदह नगरपालिकामा ना ५ ख ३१५९ नम्बरको बसलाई ना ७ ख ६९८ नम्बरको बसले ठक्कर दिँदा सल्यान खलंगा नगरपालिका-२ का २९ वर्षका सुजन परियार र सुर्खेत पञ्चपुरी नगरपालिका-५ का ५० वर्षीय भीमबहादुर सुनारको मृत्यु भएको हो। परियारको घटनास्थलमै र सुनारको उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ...

कञ्चनपुरमा विद्यार्थी हत्याकाण्ड चर्कियो, हल्दुखालमा कर्फ्यु

भाद्र ३१ २०७४   .

कञ्चनपुर, भदौ ३१  । कञ्चनपुरका विद्यार्थी तिकल चन्द हत्याकाण्ड चर्किदै गएको छ । भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित महाकाली जनसेवा माविमा अध्ययनरत छात्र तिकल चन्दको हत्याको बिरोधमा पीडित पक्षले पीडक आशिश अधिकारीको गोठमा आगजनी गरेका छन् । शुक्रबार मध्यान्नतिर पीडित लगायत स्थानीयले अधिकारीको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार...

बुद्ध एयरको पोखराबाट भरतपुर र भैरहवा उडान सुरु

भाद्र ३० २०७४   .

काठमाडौं, भदौ ३० – निजी क्षेत्रका हवाई सेवा प्रदायक बुद्ध एयरले शुक्रबारवाट पोखराबाट भरतपुर र भैरहवामा आफ्नो हवाई उडान सेवा सुरु गरेको छ । बुद्धले १९ सिट क्षमताको जहाज मार्फत दुई गन्तब्यमा उडान सुरु गरेको हो । बुद्धले शुक्रबार विहान १० बजे पोखरावाट भरतपुरका लागि पहिलो उडान भरेको छ भने ११ बजेर २२ मिनेटमा भैरहवाका लागि उडान भरेको जनाएको छ । बुद...
To Top