साउन १३ २०७५ ekhabarnepal
बुटवल साउन १३, बिहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानदेखि नै सडक अवरुद्ध भएको हो । सो स्थानमा पटक पटक पहिरो खस्ने गरेको छ । यस वर्ष मात्र हेडबक्समा पहिरो खसेको यो छैटौं पटक हो । सडक अवरुद्ध हुँदा बुटव...साउन ११ २०७५ ekhabarnepal
चितवन साउन ११, काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा छ जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । अहिले उद्दारको काम भइरहेको बताइएको छ ।ना ६ ख २५०६ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १...साउन ११ २०७५ ekhabarnepal
चितवन साउन ११, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खसेको छ । ना ६ ख २५०६ नम्बरको बस त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी सुशील राठौरले जानकारी दिए । उनका अनुसार ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशुली किनारमा खसेको हो । चितवनको इच्छाकामना गाउँपालिका चुम्लिङटारस्थित सडकबाट बस नदीमा ख...साउन ११ २०७५ ekhabarnepal
काठमाडौं,साउन ११ - आज राति (पूर्णिमा तिथिका दिन) खग्रास चन्द्रग्रहण लाग्नेछ । एक्काईसौ शताब्दिको सबैभन्दा लामो चन्द्रग्रहण नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया, लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिनेछ । केहि समय फिक्का रातो र केहि समय पुरै रातो देखिने भएकोले यसलाई ब्लडमुन पनि भनिएकोछ । यो संयोग ...साउन १० २०७५ ekhabarnepal
काठमाडौं श्रावण १०, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । रसुवाका डीएसपी सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गापा–४ का ३५ वर...साउन ९ २०७५ ekhabarnepal
काठमाडौँ साउन ९, विश्वव्यापी तापमान र जलवायु प्रदूषणको प्रभावले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा परेको प्रभावप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले मंगलबार आयोजना गरेको सफा सगरमाथा अभियान विषयक अन्तक्र्रियाका वक्ताले नेपालको पर्यटन प्रवर्द्धनमा हिमालको पहिलो भूमिका भएकाले तीनको संरक्षणमा र सफाइको ...साउन ७ २०७५ ekhabarnepal
चितवन, ७ साउन साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ । हरेक वर्षको साउन महिनाको सोमबार देवघाटमा स्नान र पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । देवघाट धाम संरक्षण प्रतिष्ठानका महासचिव मदन मिश्रका अनुसार आज बिहान सबेरैबाट नजिकका तीर्थयात्री आउन शुरु गरेकोमा क्रमशः केही...साउन ६ २०७५ ekhabarnepal
काठमाडौं साउन ६, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको उपचारका क्रममा ८२ वर्षका उमेरमा आज बिहान स्थानीय बयोधा अस्पतालमा निधन भएको छ ।सिंह दोस्रो कार्यकालका लागि महासंघको अध्यक्ष हुनुहुन्थ्यो । नेपाली सेनाका पूर्वउपरथी सिंहले शाही पाश्र्ववर्तीका रुपमा समेत काम गर्नुभएको थियो । पिसाबसम्बन्धी रोगका कारण अस्पताल भ...साउन ६ २०७५ ekhabarnepal
चितवन साउन ६, सडक सुरक्षाको उपकरण उत्पादन गर्ने चिनियां एक कम्पनीले नारायणगढ–मुग्लिन सडक खण्डको दुई ठाउँमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार चीनको सिचुवानमा रहेको च्याङ्डु जिकुवान हाइवे फ्यासिलिटी म्यानुफ्याक्चरिङ कम्पनी लिमिटेडले ५०० मिटर सडकको किनारमा निःशुल्क रुपमा केव...साउन ६ २०७५ ekhabarnepal
बुटवल साउन ६, बुटवलमा ट्रकको ठक्करबाट मोटरसाईकल खसेपछि दुई जनाको घटनास्थलमैं मृत्यु भएको छ ।सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ दोभानबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ट्रक १००८ ट्रकले अगाडि गुडिरहेको लु२१प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसा...साउन ६ २०७५ ekhabarnepal
नयाँ दिल्ली,श्रावण ५ — भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्बाध प्रवेश पाउने भएका छन् । नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिवहन तथा राजमार्ग मन्त्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरूलाई सहज ढंगले भारत प्रवेश र आवागमन गर्न अनुमति दिन सहमत भएको हो । शुक्र...साउन ५ २०७५ ekhabarnepal
काठमाडौं । मेडिकल शिक्षामा सुधारको माग गर्दै २२ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीका मागको समर्थनमा नेपाली कांग्रेस निकट तरुणदलले निकालेको ¥यालीमा प्रहरीले लाठी चार्ज गरेको छ । बानेश्वर बिजुली बजारमा प्रहरीले लाठी चार्ज गर्दा तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतसहति केही कार्यकर्ता घाइते भएका छन् । प्रहरीले ८ सेल अश्रु ग्यास समेत प्रहार गरेको...साउन ५ २०७५ ekhabarnepal
डोटी ५, साउन जिल्लाको आदर्श गाँउपालिकाका एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् । हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सेती नदीमा हाम फाल्नेमा बमबहादुर बोहराकी श्रीमतीसहित दुई छोरा र एक छोरी हुन् ...साउन ४ २०७५ ekhabarnepal
दाङ साउन ४, यहाँको एक वडाले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो वितरण गरेको छ । राजपुर गाउँपालिका–५ ले ५०० घरमा ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । वडा कार्यालयले रु २६ लाख ३२ हजार ८४ को लागतमा ५०० घरमा ग्यास सिलिण्डरसहित चुलो वितरण गरेको हो । चंगुवा, नयाँ बस्ती, सिमलखुट्टी, जंग्रहवा, सालभौरी, खैरभट्टी, नौसहरालगायतका टोल...साउन ३ २०७५ ekhabarnepal
काठमाडौं,साउन ३ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको उनलाई साँझ ६:४५ बजे टुँडिखेलमा अवतरण गराइएको थियो । त्यहाँबाट उनलाई एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल लगियो । शिक्षण अस्पतालमा भेला भएका सम...साउन ३ २०७५ ekhabarnepal
काठमाडौं साउन ३, जुम्लामा आमरण अनसनरत डाक्टर गोविन्द केसीका समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका छन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’ अनसनरत डा. केसीसँगै रहेका डा. विषद दाहालले बताए।केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ । यस...साउन २ २०७५ ekhabarnepal
पर्वत साउन २, अविरल वर्षाका कारण आएको पहिरोले पर्वतको जलजला गाउँपालिका –८, लस्तीका ४ घर पुरेको छ ।मंगलबार राति वर्षासँगै आएको पहिरोले जलजला –८, लस्तीका बमबहादुर परियारको घरसहित ४ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोका कारण बमबहादुरका १२ वर्षीय छोरा विकास परियारसहित ५ जना सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोबा...साउन १ २०७५ ekhabarnepal
बुटवल, साउन १ । बुटवल उप–महानगरपालिकाले वडा नं. १६ बैठउलियामा रहेको प्राकृत्तिक सिमसारलाई संरक्षण र सम्बद्र्धन गर्दै पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको छ । उपमहानगरले एउटा अर्को पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ यो स्थानलाई छनौट गरेको छ । मूल नै त्यहीँ रहेको यो सिमसार यस क्षेत्रको ओझेल परेको ताल पनि हो । त्यहाँको कपरकट्टी ताल र आसपासको ...असार ३२ २०७५ ekhabarnepal
काठमाडौं ३२, असार नेपाल प्रहरीका ३० वटा नयाँ कार्यालयहरु स्थापना हुने भएका छन् । सरकारले प्रहरीमा दरबन्दी थप गरेसँगै नयाँ कार्यालयहरु स्थापना हुने भएका हुन् ।प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षत्रीका अनुसार, ४ वटा नगरपालिका र २६ वटा गाउँपालिकामा कार्यालय स्थापना गर्न लागिएको हो। प्रहरी कार्यालय नै नरहेका स्थानीय तहमा इलाका प्रहरी कार्यालय स...असार ३१ २०७५ ekhabarnepal
काठमाडौँ, रासस । निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट बग्ने नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका बस्तीमा सजक रहन आग्रह गरेको हो । आज विशेष गरी दोलखा, रसुवा, धादिङ...असार ३१ २०७५ ekhabarnepal
काठमाडौं ३१, असार उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ ।उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने यात्रुलाई आजदेखि दुई घण्टा प्रशिक्षण दिन थालेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आकाशे पुल र जेब्राक्रसिङब...असार ३१ २०७५ ekhabarnepal
सुर्खेत ३१, असार रासस । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो । स्थायी परिचयपत्रका आधारमा राउटे सम...असार ३१ २०७५ ekhabarnepal
तिलोत्तमाका एक सय १२ जनाले पाए जग्गाधनी प्रमाण पूर्जा तिलोत्तमा, असार ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ र १७ का एक सय १२ जनाले गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका छन् । शनिबार मणिग्राममा आयोजित एक कार्यक्रमका बीच कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल, प्रदेश सांसद दधिराम न्यौपाने, नगर प्रमुख बासु...असार ३० २०७५ ekhabarnepal
सबिता टन्डन, बुटवल, २९ असार तिलोत्तमा नगरपालिका–१ शङ्कनगरमा रहेको शङ्कनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा सर्पहरुको पार्क अर्थात् स्नेक पार्क बनाइने भएको छ । पार्क भन्दासाथ विभिन्न प्रकारका फूलहरु, विरुवा वा हरियालीले छपक्कै ढाकेको रमणीय, आकर्षक क्षेत्र वुझिने भएपनि यस पार्कले फरक अनुभूति गराउने कल्पना गर्न सकिन्छ । त्यसोत प...असार २९ २०७५ ekhabarnepal
काठमाडौं २९,असार त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका हुन् ।१४ दिनदेखि डा.केसी जुम्लामा अनशनरत रहे पनि अझैसम्म उनका मागबारे सरकारी पक्षसँग वार्ता हुन सकेको छैन ।सरकारले उनलाई काठमाडौं ल्याउने प्रयास गरे पनि असफल ...असार २८ २०७५ ekhabarnepal
बुटवल २८, असार नवलपरासीको सुनवलमा आज बिहान ना ६ ख ९४३८ नम्वरको बस अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन । नारायणघाटबाट नेपालगञ्ज तर्फ जादै गरेको बस आज बिहान ७ बजे नवलपरासीको सुनवल नगरपालिकाको वडा नम्वर १२ बिनयटोलमा अनियन्त्रित भई पल्टिदा गुल्मिको मालिका गाउपालिका वडा नम्वर १ का ३७ बर्षिय गणेश लम्सालको मृत्यु...असार २८ २०७५ ekhabarnepal
भक्तपुर २८, असार अविरल वर्षाका कारण पहिरोले घर भत्काउँदा भक्तपुरमा एकैघरका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरकानुसार चाँगुनारायण नगरपालिका–७ मझुवामा पहिरोले टहरा भत्काउँदा ७० वर्षीय बाजे हिराबहादुर दामा उनकी पत्नी वर्ष ६५ की पानमाया लामा र साढे दुई वर्षकी नातिनी सम्पदा लामाको ज्यान गएको हो । छोरा बुहारी अर्को घर...असार २७ २०७५ ekhabarnepal
काठमाडौं असार २७ नारायणगढ-मुग्लिन सडक अचानक भासिएपछि एकतर्फी मात्र यातायात सञ्चालन गरिएको छ। भासिएको स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्छ। सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भासिएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार उक्त ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ। कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुला...असार २६ २०७५ ekhabarnepal
काठमाडौं २६, असार आज मध्य र पश्चिमको एक दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।ठूलो पानी पर्ने सम्भावना भएपछि मध्य तथा पश्चिम क्षेत्रका बासिन्दलाई सर्तकता अपनाउन महाशाखले आग्रह गरेको हो । शाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सक्रिय भएकाले आज हिजो अस्तिको भन्दा धेरै पानी पर्नेछ । मनसुन ...असार २५ २०७५ ekhabarnepal
असार २५ , सरकारले श्रमिकको न्यूनतम तलब नयाँ तोकेको छ । मजदुर संगठन, उद्योगी र सरकारबीच भएको वार्तामा श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० बनाउने सहमति भएको छ । हाल ९ हजार ७ सय रुपैयाँ न्यूनतम पारिश्रमिक लिइरहेका श्रमिकहरुको साउनदेखि न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपियाँ पाउने भएका छन् । श्रमिकमाथिको शोषणलाई अन्त्य गर्न बैंकमार्फत अनिवार...असार २४ २०७५ ekhabarnepal
काठमाडाै असार २४ गएराति देखि भइरहेकाे वर्षा तीन दिनसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। रातिदेखि देशका धेरै ठाउँमा वर्षा भइरहेकाे छ। पूर्वको तुलनामा पश्चिम क्षेत्रका धेरै ठाउँमा आइतबार भिषण वर्षा हुने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। बंगालको खाडीसँगै अरबसागरमा ठूलो मात्रामा जलवाष्प उठ्न...असार २४ २०७५ ekhabarnepal
बुटवल असार २४, नेपाल प्रेस युनियन रुपन्देहीले पत्रकार रामबिकास चौधरीलाई समरीमाई गाउपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले ज्यान मार्ने धम्कि दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका अध्यक्ष बिक्रम खडकाले आज एक बिज्ञप्ति प्रकाशित गरी गाउ पालिकाको सुचना लिखित रुपमा मागेर लिन जादा अध्यक्ष शुक्लाले गरेको व्यवहार र ज्यान मार्ने धम्क...असार २२ २०७५ ekhabarnepal
काठमाडौं २२, असार मुस्ताङको स्याङबुचेमा सडक निर्माणमा कार्यरत मजदुर बोकेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० पुरुष र ५ महिला रहेको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले जाकारी दिए । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका–३, मा दुर्घटना भएको उनले बताए । ट्रिपर भीरबाट तल खसेको थियो । कालीगण...असार २२ २०७५ ekhabarnepal
बुटवल,असार २२ । बुटवल उपमहानगरपालिका १३ ढबाहामा २० करोड लगानीमा शिक्षण होटेलका रुपमा आरम्भ रिसोर्ट सञ्चालनमा ल्याइएको छ । नेपालमै शिक्षण होटेलको रुपमा यो पहिलो अभ्यास रहेको सञ्चालकहरुले बताएका छन । आरम्भ ग्रुप अफ हस्पिटालिटी अन्तर्गत १ सय ४० जनाको संयुक्त लगानीमा पब्लिक कम्पनी अन्तर्गत आफ्नै स्वामित्वको करिब ४ बिघा क्षेत्रफलमा रिसोर्ट स...असार २२ २०७५ ekhabarnepal
इनरुवा २२, असार सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुबानमा परेका हुन् । डुब...असार २१ २०७५ ekhabarnepal
काठमाण्डौं २१,असार प्रहरीले प्राप्त गर्दै आएको कुनै पनि सुविधा कटौती नभएको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ । प्रहरीको सेवा सुविधाबारे गलत नियतले भ्रामक प्रचार भएको भन्दै प्रहरीले कानुनतः तोकिएको सुविधा पाउने स्पष्ट पारेको छ । प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले सेवा सुविधाबारे भ्रममा नपर्न सबैमा आग्रह गर्...असार २१ २०७५ ekhabarnepal
दाङ २१, असार तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा कार्यालयले किसानलाई विभिन्न जातका फलफूलका नौ हजार बिरुवा निःशुल्क वितरण गरेको छ । ढुवानी अनुदान मात्र लिएर किसानलाई बिरुवा निःशुल्क वितरण गरेको हो । बीस हेक्टर जमीनमा कागती, आँप, अनार, लिची र कटहरका बिरुवा उत्पादन गरेर वितरण गरिएको शाखा प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभयो । कार्य...असार २१ २०७५ ekhabarnepal
पर्वत २१,असार गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राति १ बजेदेखिनै सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन डिमुवामा रोक...असार २० २०७५ ekhabarnepal
चितवन २०, असार नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सो सडक खण्डको टोपेखोला र कालीखोलामा बुधबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध थियो । कालिखोलाको पहिरो पन्छाएपछि दिउँसो साढे १२ बजेदेखि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । तोपेखोलामा खसेको पहिरो भने पन्छाउने...असार २० २०७५ ekhabarnepal
चितवन, २० असार नारायणगढ–मुग्लिन सडकखण्डमा आज यातायातका साधन संचालनमा आउने संभावना निकै कम रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ । अन्दाजी ५० मिटरभन्...असार १९ २०७५ ekhabarnepal
बुटवल, १९ असार सरकारसँग नौ बुदे सहमती भएपछि नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीसहित विभिन्न विद्यार्थी संगठनले घोषणा गरेको तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका छन् । शिक्षा मन्त्रालयमा गएराति अबेरसम्म चलेको वार्तामा नौ बुँदे सहमति भएपछि विद्यार्थी संगठनहरुले असार २०, २१ र २२ गते गरि ३ दिनका लागि घोषणा देशव्यापी शैक्षिक संस्था बन्...असार १९ २०७५ ekhabarnepal
नवलपरासी, १९ असार बर्सेनि डुबान र कटानको पीडा भोग्दै आएका गण्डक कमाण्ड क्षेत्रका वासीन्दाहरुले यसवर्ष पनि डुबानमा परेपछि भारतीय गण्डक नहरको बाँध भत्काएर पानीको निकास गराएका छन् । अबिरल वर्षाका कारण आएको बाढीको पानी जमेको दुई दिनभन्दा बढी भएपछि धानबाली कुहिने त्रासले बाँध काटेर भए पनि पानी निकास गराउन बाध्य भएको सुस्ता गाउँपालिका वडा नं २ ...असार १९ २०७५ ekhabarnepal
टीकापुर, १९ असार टीकापुर अस्पतालमा अनौठो बच्चाको जन्म भएको छ । अस्पतालमा चार हात, चार खुट्टा र २ मेरुदण्ड रहेको अनौठो बच्चाको जन्म भएको हो । जिल्लाको जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो बच्चा जन्माएकी हुन् । अस्पतालका अनुसार राति ११ बजेतिर बच्चाको जन्म भएको हो । सोमबार दिउँसो ३ बजे व्यथा लागेपछि आमालाई राति १० ब...असार १९ २०७५ ekhabarnepal
५० हजार नगद सहित पत्रकार के.सी सम्मानित अरुण ज्ञवाली भैरहवा, असार १८ । सिद्धार्थनगर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । असार १० गतेबाट शुरु भएको सभा सोमबार दिउसो सम्पन्न भएको हो । सभाले पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै सिद्धार्थनगरलाई पर्यटकीय नगरको रुपमा विकास गर्ने घोषणा गरेको छ । सभाले डण्डा क्षेत्रलाई जल पर्...असार १८ २०७५ ekhabarnepal
बुटवल १८, असार सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डको सिद्धवावा क्षेत्रमा पहिरो हटाए पछि अवरुद्ध सडक पूर्ण रुपमा सुचारु भएको छ । अहिले केहीवेर अघिबाट बुटवल तानसेन बाटो पूर्ण रुपमा खुलेको प्रहरीले जानकारी दिएको छ । गएराति सवा ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउपालिका वडा नम्वर ३ हेडबक्स नजिकै (सिद्धबाबा नजिकै) पहिरो खसेपछी सडक अवरुद्ध ...असार १८ २०७५ ekhabarnepal
बुटवल असार १८, सिद्धार्थ राजमार्गको बुटवल नजिकै सिद्धबाबामा पहिरो गएपछि बुटवल तानसेन सडक राती देखि अबरुद्ध भएको छ । राति ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका वडा नम्वर ३ सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछी सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडकमा लेदो माटो र ढुंगाा सहितको पहिरो गएको छ । ...असार १७ २०७५ ekhabarnepal
काठमाडौँ,असार १७ भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । मृतकहरु एकै परिवारका सदस्य रहेको र जसमा ७ जना महिलासहित ४ जना पुरुषको शव रहेको बताइएको छ। ११ जना मृतक मध्ये ३ जन...असार १७ २०७५ ekhabarnepal
काठमाडौं असार १७, बर्दिया प्रहरीले १२ जना सुन व्यवसायी पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय, बर्दियाले अनुगमनका क्रममा मिसावट भएक...असार १५ २०७५ ekhabarnepal
काठमाडौं । जेठ २६ र २७ गते लिइएको नवौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । भाषा परीक्षा उत्तिर्ण भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, रोजगार आवेदन फारम लगायतका कार्यहरुको विस्तृत विवरण पनि छिट्टै सार्वजनिक गरिने इपीएसले जनाएको छ । यि हुन् कोरियन भाषा परीक्षामा उत्तिर्ण परीक्षार्थिहरुअसार १५ २०७५ ekhabarnepal
बुटवल असार १५ , प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा आज रुपन्देहीको सैनामैना नगरपालिकाको बासगढीमा १५ औ राष्टिय धान दिवश मनाइएको छ । प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेल सहित प्रदेशका मन्त्रिहरु, प्रदेश सभाका सदस्यहरु, कृषि क्षेत्रमा क्रियाशिल बिभिन्न संघ सस्थाका प्रमुखहरु सहित सयौ जनाको सहभागितामा स्थानीय...