समाज

एकथान कटुवा पेस्तोल र तीन राउण्ड गोली सहित चार जना पक्राउ

मंसिर १२ २०७४   ekhabarnepal

 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ बाट प्रहरीले एकथान कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। सप्तरीका प्रहरीले सोमबार राति साढे ८ बजे चार जनालाई पक्राउ गरेको हो। गाउँको एक घरमा बसेर मदिरा सेवन गरिरहेको सूचना प्राप्त भए लगत्तै जिल्लाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ पर्नेहरुको नाम नखुलाए पनि उनीहरुको साथबाट ए...

किन बढाउने? विद्युत महशुल

मंसिर १२ २०७४   ekhabarnepal

नेपाल विद्युत् प्राधिकरणले उत्पादनमा कमी र भारतबाट आयात हुने बिजुलीमा केही कटौती हुने भए पनि यसपालि हिउँदमा गत वर्षको भन्दा लोडशेडिङ नबढ्ने बताएको छ। भारतीय सर्वोच्च अदालतले प्रदूषण नियन्त्रणका लागि भन्दै पेट्रोकोक र फर्नेस आयलबाट उत्पादित विद्युत्‍मा रोक लगाउन राज्य सरकारहरुलाई आदेश दिएसँगै करिब ५५ मेगावाट बिजुली भारतबाट आउन रोकिएको थियो।यद्...

हुम्लाको सिमकोटमा विमान दुर्घटना,पाइलटसहित पाँचजना घाइते

मंसिर १२ २०७४   ekhabarnepal

   मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ ।  विमानको अगाडिको टायर पञ्चर भएपछि ९एन एबीएम कलसाइनको विमान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय वसन्त लामा र अनुप गुरूङ रहेका छन् ।घाइतेहरू...

सुकुम्बासीलाई रोजगारी र लालपूर्जा दिलाउने प्रतिवद्धता

मंसिर १२ २०७४   .

बुटवल, ११ मंसिर । अव्यवस्थित बसोबासीहरुले आफूहरुलाई रोजगारी र लालपुर्जा प्रदान गर्नेलाई भोट दिने बताएका छन् । बुटवल–११ मा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुले आफूहरुले रोजगारी र लालपुर्जाको माग धेरै अगाडिदेखि गर्दै आएको भन्दै अवको चुनावपछि यसको सुनिश्चितता हुनुपर्ने माग गरे । बुटवल–११ मा स्थानीय बासिन्दाको घरदैल...

पर्वतको फलेवासमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

मंसिर ११ २०७४   ekhabarnepal

पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र गुणस्तरहीन मदिरा बिक्री वितरणमा रोक लगाउने भएको छ।  गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले आफ्नो क्षेत्रभित्रका सबै वडामा प्लास्टिक बोतलमा भित्रिने शिलबन्दी भएको र गुणस्तरहीन रक्सीको बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो। गाउँपालिकाभित्रका सबै वडामा गुणस्तरहीन रक्सी भित्रिने गरेको र त्यसल...

मुसहरी बस्तीमा आगलागी , २५ परिवार घर बिहिन

मंसिर ११ २०७४   ekhabarnepal

११ मंसिर-  सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् ।  आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु. ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीया...

"०१२३४५६ र १२३४५६" नम्बरको फोन नउठाइ सचेत बनौ - नेपाल टेलिकम

मंसिर १० २०७४   ekhabarnepal

१० मंसिर, काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । टेलिकमकी प्रवक्ता प्...

बाघको आक्रमणबाट दोश्रो पटक बालिका घाइते 

मंसिर १० २०७४   .

अर्घाखाँची मंसिर १०  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क वडा नं. २ कुर निबासी बर्ष ४ कि मधु दमासेको छोरी परी दमासेलाई शनिवार साँझ बाघले आक्रमण गरेको छ । हजुर आमाले मेलाबाट काखमा बोकेर ल्याएको बखत ढुकेर बसेको बाघले आक्रमण गरेको थियो । आक्रमणवाट बालिकाको घाँटीमा गहिरो चोट लागेको छ । सो बच्चालाई ढेढ बर्ष पहिले पनि आक्रमण गरि गम्भीर घाइते बनाए...

निर्वाचनमा ६४ हजार सैनिकलाई खटाउने 

मंसिर ९ २०७४   .

   काठमाडौं, मंसिर   प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली सेनाले ६४ हजार भन्दा बढि सैनिकलाई खटाउने भएको छ। निर्वाचन प्रयोजनका लागि कूल ६४ हजार २० जना सैनिक खटिनेछन्।  मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायत निर्वाचन सुरक्षाको लागि तेस्रो घेरामा रहि आवश्यक अन्य सुरक्षा नेपाली सेनाले...

 जर्वजस्ती शारिरीक सम्बन्ध राख्ने  ‘धर्मगुरु’ टुल्कु लामा पक्राउ

मंसिर ८ २०७४   .

काठमाडौं, मंसिर ७   काठमाडौं दक्षिणकाली नगरपालिका १ चाल्नाखेलमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वा छ।  १२ रोपनी जग्गामा फैलिएको सो गुम्वा पाठशाला भन्दा पनि धर्मशालाका नामले बढी चिनिएको छ। १० वर्षअघि आफूलाई गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्जन बताउने ५६ वर्षीय टुल्कु लामाले सो गुम्बा बनाएका हुन् । सो गुम्बामा रोग निको हुन्छ भनेर जाने महिला...
To Top