समाज

रुपन्देहीमा गोली चल्यो, एकको मृत्यु, ५ लाख रुपैयाँ लुटियो

भाद्र २९ २०७६   ekhabarnepal

 भैरहवा,भदौ २९ : रुपन्देहीमा रोहिणी गाउँपालिका- ३ स्थित रोहिणी गोला नजिक गोली चलेको छ। गोली लागेर ओमसतिया ५ पट्खौलीका करिब ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए ।  मृतकको कुर्मीको बायाँ कुममा गोली लागेको छ । बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैया...

दोलखामा दुर्लभ रेड पाण्डाको संख्या बढ्यो 

भाद्र २७ २०७६   ekhabarnepal

चरिकोट, दोलखा भदौ २७ गते । हिमाली जिल्ला दोलखाको गौरीशंकर गाउँपालिकामा विश्वकै अति दुर्लभ र संरक्षित जनावर रेड पाण्डा (रातो हाब्रे) को संख्या बढेको छ । गाउँपालिकाको वडा नम्बर–७ मार्बुको कोप्लाङ, च्छोकुम, थासिङ खर्क र वडा नम्बर –६ चंखुको गोसाखर्क क्षेत्रलाई आफ्नो बासस्थान बनाएका रेड पाण्डाको संख्या हाल बढेको पाइएको हो । गौरीशंकर संरक्षण क्षे...

दशैँअघि सार्वजनिक सवारीको भाडा नबढ्ने

भाद्र २७ २०७६   ekhabarnepal

रासस काठमाडौँ, भदौ २७ गते । सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर ...

 सिद्धबाबा वन्यो मृत्युमार्ग, गुडिरहेको जीप र स्काेरपीओ माथि पहिरो 

भाद्र २७ २०७६   ekhabarnepal

बुटवल,भदौ २७  सिद्धार्थ राजमार्गअन्तरगत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै शुक्रबार बिहान दुई वटा गाडी पहिरोमा पुरिएका छन् ।  बुटवलबाट बाग्लुङको बरेङतर्फ जाँदै गरेको लु१ज २६१७ नम्बरको यात्रुबाहक जीप र पाल्पाबाट बुटवलतर्फ आउदै गरेको लु२च ५९३८ नम्बरको स्काेरपीओ कारलाई पाल्पाको तिनाउ गाउँपालिका सिद्धबाबा (हेडबक्क) नजिकै माथिबाट खसेक...

महिलाले हरेक क्षेत्रको विकृति हटाउन सक्छन् 

भाद्र २६ २०७६   ekhabarnepal

ललितपुर, भदौ २६  सभामुख कृष्णबहादुर महराले महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन योगदान  हुने बताउनुभएको छ ।  सञ्चारिका समूहले आज आयोजना गरेको ‘२३ औँ वार्षिकोत्सव तथा साधरणसभा’ कार्यक्रममा उहाँले हिजोको जस्तो एकाअर्कासँग निकट सम्बन्ध नभएर अहिले समाज ब्यापक बन्दै गएकाले समाजमा बिभिन्न खालका विकृति देखिन थालेको बताउनुभयो । आफूले नेतृत्व ...

तामाङ्ग तरुण दलको कार्यकर्ता हुन् –रज्जाक

भाद्र २६ २०७६   ekhabarnepal

बुटवल, भदौ २६ नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले यस अनलाइनमा प्रकाशित एक समाचारप्रति आपत्ति जनाउनु भएको छ । पूर्व मन्त्रीका स्वकीय सचिवले सियारीको ४ विगा वढी जग्गा आफ्नो वनाएको पुष्टि शीर्षकको समाचारमा उल्लेखित विशाल तामाङ्ग स्वकीय सचिव नभएको दावी गर्नु भएको छ । रज्जाकका अनुसार निज तामाङ्ग तरुण दलको सदस्यमात्र हुन् ।...

वाल्यकालमै दुवै हात गुमाएकी रुपा सम्मानित

भाद्र २६ २०७६   ekhabarnepal

सविता टण्डन वुटवल, भाद्र  रुपाको घर कपिलवस्तु हो । उनी अहिले देवीनगर बस्दै आएकी छन् । उनी ३ वर्षकी हुदा उनलाई करेन्ट लाग्यो र उनको दुवै हात काटियो ।  करेन्ट लाग्दा उनी बल्ल नरसरीमा अक्षरहरु चिन्दै थिइन । दुवै हात काटेपश्चात उनी नीको भइन र पढ्न सोही स्कुल जादा उनलाई स्कुलले पढ्न दिएन । स्कुलले उनलाई अपाङ्गले पढ्ने स्कुलमा पढ्रन भन्यो । त्यसप...

अपरिचितले गरे यात्रुबाहक बसमा आगजनी

भाद्र २६ २०७६   ekhabarnepal

 बुटवल, भदौ २६ पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत नवलपरासीको दाउन्नेमा यात्रु बाहक बसमा आगजनी गरिएको छ । महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरंको यात्रु बाहक बसमा अज्ञात समुहले विहीवार बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगजनी गरेको हो ।  बसमा सवार यात्रुहरु भने सूरक्षित रहेका छन् ।  आगज...

एनसेल सम्बन्धी फैसला अध्ययन गर्न बारले बनायो कमिटी

भाद्र २५ २०७६   ekhabarnepal

काठमाडौँ, भदौ २५ ।  दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर प्रक्रिया बदर सम्बन्धी सर्वोच्च अदालतको पूर्ण इजलासको फैसला अध्ययनका लागि नेपाल बार एशोसिएसनले कार्यदल गठन गरेको छ । बारको केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले फैसला अध्ययनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको संयोजक वरिष्ठ अधिवक्ता श्रीहरि अर्याललाई तोकिएको...

 अंगीकृत नागरिकता विवाह गरेको सात वर्षपछि  पाउने व्यवस्था गर्न माग

भाद्र २५ २०७६   ekhabarnepal

काठमाडौँ,भदौ २५   नेपाल बार एसोसिएसनले वैवाहिक अंगीकृत नागरिकता विवाह गरेको सात वर्षपछि मात्र पाउने कानुनी व्यवस्था गर्न माग गरेको छ। नेपाली पुरुष नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिनुपर्ने धारणा बारले अघि सारेको हो। वैवाहिक अंगीकृत नागरिकताकै विषयलाई लिएर संसदमा नागरिकता संशोधन विधेयक अड्...

नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटनपछि इन्धनको मूल्य घट्यो

भाद्र २४ २०७६   ekhabarnepal

काठमाडौं, भदौ २४  प्रधानमन्त्री ओलीले पेट्रोलियम पाइपलाइन उद्घाटन गरेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको घोषणा गरे। निगमले डिजेल तथा मट्टितेलको नयाँ बजार मूल्य प्रतिलिटर ९५ र पेट्रोलको १०७ रुपैयाँ तोकेको छ। तोकिएको समयभन्दा अगाडि नै पाइपलाइन निर्माण परियोजना सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्दै...

भुसुनाको टोकाइबाट सर्ने कालाजारबाट एक जनाको मृत्यु

भाद्र २४ २०७६   ekhabarnepal

 बुटवल,भदौ २४ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन राना रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले जानकारी दिए । भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा कालाजार भएको पत्ता लागेपछि उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल ल...

सोमबारदेखि काठमाण्डौमा बिजुली बस चल्ने 

भाद्र २२ २०७६   ekhabarnepal

काठमाडौ २२ भदौ।  सोमबारदेखि काठमाण्डौमा बिजुलीबाट चल्ने बस गुड्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा दुईवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिजुली बसको उद्घाटन हुने सुन्दर यातायातले जनाएको छ ।अघिल्लो हप्ता सुन्दर यातायातले काठमाण्डौको भत्केको पुलमा चार्जिङ स्टेशन सञ्चालनमा ल्...

फेकोफनको केन्द्रीय बैठक जुम्लामा सम्पन्न

भाद्र २२ २०७६   ekhabarnepal

जुम्ला,भदौ २२  : सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को केन्द्रीय बैठक जुम्लाको पातारासीमा सम्पन्न भएको छ । जुम्लाको पातारासी गाँउपालिका–२ छुन्चरीमा सम्पन्न भएको हो । बैठकले २१ बुँदे घोषणापत्र जारी गरेको छ । वन विनास भइरहेका बेला जुम्ला जस्तो हिमाली जिल्लामा बसेको यस बैठकले सामुदायिक वन उपोभोक्ताहरुको र नेपालमा वन क्षेत्रको संरक्षण र विश्वमा...

पत्रकार आचार्यलाई मातृशोक

भाद्र २२ २०७६   ekhabarnepal

बुटवल, भदौ २१ नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यलाई मातृशोक परेको छ । आचार्यको आमा सावित्रा आचार्यको सनिवार दिउसो डेंगुको संक्रमणबाट निधन भएको हो । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुरमा बस्दै आएकी ६१ वर्षिय आचार्यको डेंगुको संक्रमणबाट सनिवार ज्यान गएको हो । लगातार ज्वरो आएपछि बुटवलमा आई परिक्षण गर्दा उनलाई ...

 भारतीय चन्द्र अभियान असफल

भाद्र २१ २०७६   ekhabarnepal

काठमाडौं, भदौ २१ गते । भारतले चन्द्रमामा पठाएको विक्रम नामक चन्द्रयाना २ चन्द्रमा सतहमा पुग्न केही किलोमिटर बाँकी रहँदा सञ्चार सम्पर्क टुटेको छ । यो सँगै भारतको चन्द्रमासम्बन्धी खोजको दोस्रो शृङ्खला असफलतातर्फ उन्मुख भएको अनुमान गरिएको छ । चन्द्र सतहभन्दा २.१ किलोमिटर नजिक पुगन्जेलमा समान्य रहेको भए पनि त्यस पछि भने उक्त यानको पृथ्वीमा रहेको नि...

रुपन्देहीको रोहिणी जंगलबाट बालिका अपहरणकारी पक्राउ 

भाद्र २० २०७६   ekhabarnepal

रुपन्देही,भदौ २० । बालिका अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । बिहान ८ः३० बजेदेखि बन्धक बनाइएकी बालिकाको सकुशल उद्धार गरिएको छ ।  बालिकालाई सुरक्षित गर्ने विभिन्न रणनीति अपनाएर अपहरणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान रुपन्देहीको रोहिणी गाउँपालिका–२ स्थित रोहिणी जंगलबाट प्रहरीले ब...

विश्व सम्पदा सूचीमा तिलौराकोटसहित तीन सम्पदा थप्न प्रस्ताव लगिने

भाद्र १८ २०७६   ekhabarnepal

 काठमाडौं,भदौ १८ । नेपालले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तीन सम्पदाको प्रस्ताव गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कपिलवस्तुको तिलौराकोटसहित धनुषाको रामजानकी मन्दिर र नवलपरासीको रामग्रामलाई सूचीकृत गर्न खोजिएको हो । पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजना अनुसार ६ महिनाभित्र तिलौराकोटलाई विश्व सम्प...

तिलोत्तमा चक्रपथमा  पब्लिक रेल चलाउने तयारी

भाद्र १८ २०७६   ekhabarnepal

बुटवल,भदौ १८। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सेवाको तयारी थालिएको छ । नगरपालिका र समुदायको लगानीमा ५० किलोमिटर चक्रपथमा रेल चलाउने काम अघि बढाइएको हो । रेल सेवा सञ्चालन गर्न ‘तिलोत्तमा पब्लिक रेल लिमिटेड’ दर्ता गरिँदैछ । सस्तो भाडामा सार्वजनिक यातायातको सेवा दिन भदौभित्रै रेल कम्पनी दर्ता गरेर काम अघि बढाइने यसका परिकल्पनाकार बाबुराम अ...

कृषि र पर्यटनवाट गरिवी हटाउने चिनिया मोडलं–३

भाद्र १८ २०७६   ekhabarnepal

डी.आर.घिमिरे ब्यावसायिक सरकारी कम्पनी ः कम्पनी भन्दासाथ नीजि हो कि भन्ने लाग्छ हामीलाई । तर, चिनमा सरकारी कम्पनीलेनै प्रायः निर्माणका काम गर्दोरहेछन् । एकीकृत ग्रामीण विकासको काम गर्ने कम्पनी त्यस्तै प्रकारको हो । अर्को एउटा आवास निर्माण गर्ने गान्सु योंगखुन रियल स्टेट डेभलपमेण्ट कम्पनी रहेछ । त्यसले लान्चुको पूरै शहरको निर्माण गर्दै थियो । उन...

नेपाल विद्युतीय सवारीको युगमा, चार हजार डिजेलको काम ७०० ले गर्ने

भाद्र १७ २०७६   ekhabarnepal

  काठमाडौं, भदौ १७ : भदौ २३ गतदेखि काठमाडौंको रिङरोडमा विद्युतीय गाडी संचालन तयारी गरेको सुन्दर यातायातले भत्ककेको पुलमा चार्जिङ स्टेशन सुरु गरेको छ।   अहिलेसम्म सरकारबाट लाइसेन्स प्राप्त नगरेको सुन्दरले तत्कालका लागि होम चार्जिङ गर्न सञ्‍चालनमा ल्याएको हो। यो चार्जिङ स्टेशनको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले उद्घाटन ...

चाडपर्व नजिकिँएसँगै मासुको मूल्य बढ्यो

भाद्र १७ २०७६   ekhabarnepal

रासस   बाँके,भदौ १७  चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महिनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार÷पाँच महीनाअघिसम्म खसीको मासु प्रतिकिलो रु ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासुको मूल्य बढ्दै गएको हो ।...

सुन्दर यातायातको चार्जिङ स्टेसन उद्घाटन हुँदै

भाद्र १६ २०७६   ekhabarnepal

काठमाडौं,भदौ १६  सुन्दर यातायात प्रालिले काठमाडौंमा निर्माण गरेको चार्जिङ स्टेसन मंगलवार उद्घाटन गरिने भएको छ । सुन्दर यातायात प्रालिले चाबहिलको भत्केपुलमा निर्माण गरेको विद्युतीय चार्जिङ स्टेसन उद्घाटनका लागि उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका अधिकारीलाई पत्राचार गरिएको छ । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले हस्ताक्षर गरी मन्...

 भारतको बिहारमा पान मसालामाथि प्रतिबन्ध

भाद्र १६ २०७६   ekhabarnepal

क्यान्सरका रोगीमा कमी आउने बिहार सरकारले झण्डै तीन वर्ष पहिले मदिराको बिक्री-वितरणमा लगाएको प्रतिबन्धपछि अब पान मसालामा समेत त्यस्तो व्यवस्था लागु गरेको छ। शुक्रवार बसेको स्वास्थ्य विभागको उच्च स्तरीय बैठकपछि त्यस्तो निर्णय लिइएको बताइएको छ। हालका लागि उक्त प्रतिबन्ध एक वर्षको लागि लगाइएको छ। जस अनुसार अब उक्त राज्यमा पान मसालाको बिक्र...

धरातलीय स्वरूप पत्ता लगाउन‘लाइडार सर्वे’ सुरु

भाद्र १६ २०७६   ekhabarnepal

  काठमाडौँ, भदौ १६ गते । नेपालको धरातलीय स्वरूप पत्ता लगाउन नापी विभागले ‘लाइडार सर्वे’ सुरु गरेको छ । विकास निर्माणलगायत ठूलो क्षेत्रमा टेवा पुग्ने यो सर्वेलाई नापीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा गत वर्षदेखि अगाडि बढाएको हो ।  हवाईजहाज उडाएर गरिने उक्त सर्वेको तयारी अन्तिम चरणमा पुगे पनि मङ्सिरदेखि मात्र जहाज उडाइने छ । पहिलो चरणमा २० हजार वर्...

आज हरितालिका तीज, श्रीमानको दीर्घायुका लागि व्रत

भाद्र १६ २०७६   ekhabarnepal

रासस  काठमाडौं,भाद्र १६ : शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्च...

एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

भाद्र १५ २०७६   ekhabarnepal

काठमाडौँ, भदौ १५ गते । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नव...

 अमेरिकाको टेक्सासमा गोली प्रहार,पाँचजनाको मृत्यु

भाद्र १५ २०७६   ekhabarnepal

(बीबीसी) टेक्सास,भदौ १५ । अमेरिकाको टेक्सासमा अन्धाधुन्द गोली चल्दा कम्तिमा ५ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १६ जना घाइते भएका छन् ।  ओडेसा सहरको प्रहरीले जनाएअनुसार बन्दुकधारीले सबैभन्दा पहिला ट्राफिक प्रहरीले गाडी रोकेका कारण त्यहाँ गोली चलाएको थियो । त्यसपछि एउटा पोस्टल ट्रक लिएर मिडल्याण्ड सहरमा गएर उसले अन्धाधुन्ध गोली चलाएको थिय...

विद्युतीय सवारी साधन चलाउन काठमाडौंमा २० वटा चार्जिङ स्टेशन चाहिने 

भाद्र १५ २०७६   ekhabarnepal

रमेश लम्साल/रासस  काठमाडौं,भाद्र १५। सरकारले विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्ने र विद्युत् खपत बढाउने लक्ष्यका साथ युद्धस्तरमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ। त्यसका लागि केही नीतिगत व्यवस्थासमेत गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रविण अर्यालको संयोजकत्वमा गठित कार्यदलले यही भदौ ११ गते मन्त्री वर्षमान पुनलाई ...

मृत गाईगोरुबारे गृह मन्त्रालयले छानबिन समिति बनायोे 

भाद्र १४ २०७६   ekhabarnepal

काठमाडौं, भदौ १४ गते । गृहमन्त्रालयले सुर्खेतमा मृत फेला परेका गाईगोरुका सम्बन्धमा जाँज गर्न छानविन समिति गठन गरेको छ ।  गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठित सो समितिले १५ दिन भित्र प्रतिवेदन पेश गर्ने छ । सुरक्षा निकायका प्रनिनिधि समेत रहने गरी चार सदस्यीय समिति गठन गरिएको गृहमन्त्रालयबाट शनिवार जारी विज्ञप्तिमा उल्लेख छ ।  ...

अट्वारी पर्वको शुभकामना सन्देश 

भाद्र १४ २०७६   ekhabarnepal

बुटवल, भदौ १५ मुख्यमन्त्री शंकर पोखरेल थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा समस्त थारु  समुदायमा सुख,शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल  बहुभाषिक र बहुजातीय मुलुक हो, विभिन्न जात जाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् भन्दै विज्ञप्तिमा...

पाँच ट्रक सहित सात जना प्रहरी नियन्त्रणमा

भाद्र १३ २०७६   ekhabarnepal

सुर्खेत, भदौ १३ गते । सुर्खेत वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र र सुव्वाकुना क्षेत्रमा गरी दुई दर्जन मृत गाई फेला परे पछि प्रहरीले अनुसन्धानका लागि सात जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।  नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउने भन्दै नेपालगञ्जको काञ्जी हाउसबाट २९१ वटा गाई आठ वटा ट्रकमा राखेर ल्याएकोमा बिह...

सुर्खेतमा बस दुर्घटनामा तीनको मृत्यु, २७ घाइते

भाद्र ११ २०७६   ekhabarnepal

सुर्खेत, भदौ ११ गते । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजम...

कृषि र पर्यटनवाट गरिवी हटाउने चिनिया मोडलं–१

भाद्र १० २०७६   ekhabarnepal

गान्सु नेचुरल इनर्जी रिसर्च इन्स्टिच्यूटमा भएको वैठकमा सहभागी प्रतिनिधि डी.आर.घिमिरे पहिलोपटक सन् २००६ मा उत्तर कोरिया जाँदा चिनको वेइजिङ्ग र सांघाई शहर घुमेको थिएँ । यो पटक चिनकै भ्रमणका लागि समय लिएर गान्सु प्रान्तको भ्रमणमा निस्कनु अँघि वेइजिङ्ग र सांघाई जस्तो ठूलो शहरको तुलनामा अलि फिक्का हुने हो कि भन्ने आशंका भएपनि यति वर्षपछिको समृद्व...

विद्यालयमा हडताल गरे पचास हजार जरिवाना !  

भाद्र १० २०७६   ekhabarnepal

 रासस  काठमाडौँ,  भदौ १० गते ।  कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयम...

रवि ५ लाख धरौटीमा रिहा : विदेश जान स्वीकृति लिनुपर्ने 

भाद्र ९ २०७६   ekhabarnepal

काठमाडौं,भदौ ९  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कंडेल धरौटीमा रिहा हुने भएका छन् । नर्स अस्मिता भनिने रुकु कार्की भने साधारण तारेखमा रिहा भएकी छन् । पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप लागेका रविलाई ५ लाख र युवराजलाई ३ लाख धरौटीमामा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश द...

सितगंगामा लेन्डलाईन  र ईन्टरनेट सेवा विस्तार गर्न संचार मन्त्रीको निर्देशन

भाद्र ९ २०७६   ekhabarnepal

अर्घाखाँची,भाद्र ९ । लामो समय देखि ओझेलमा परिरहेको अर्घाखाँचीको सितगंगा नगरपालिकामा तत्काल लेन्डलाईन टेलिफोन र एडिएसएल ईन्टरनेट सेवा बिस्तारको काम सुरू गर्न सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले कर्मचारीलाई निर्देशन दिनु भएको छ ।  रूपन्देहीको भैरहवामा बसेको बैठकमा दुरसंचारको क्षेत्रिय कार्यालयका संबन्धित कार्यालय प्रमुखहरूलाई सितगंग...

चितवनमा झडप :डिएसपीसहित ७ प्रहरी र प्रदर्शनकारी घाइते 

भाद्र ८ २०७६   ekhabarnepal

 चितवन,भदौ ८ : चितवनको भरतपुरमा आइतबार साँझ प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा परी प्रहरी नायब उपरीक्षक (डिएसपी) एक नारायण कोइरालासहित सात प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  केही प्रदर्शनकारी पनि घाइते भएको बताइएको छ। आइतबार साँझपख चौबिसकोठी क्षेत्रमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि झडप भएको कोइराल...

अदालतमा रवि लामिछानेविरुद्ध पेश गरिएको अभियोगमा के छ?

भाद्र ८ २०७६   ekhabarnepal

काठमाडौं, भदौ ८ न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेविरूद्ध आफ्नै पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोग सहित सरकारले अदालतमा मुद्दा दर्ता गरेको छ। लामिछाने सहित उनको कार्यक्रम चलाउने युवराज कंडेल र 'रूकु' भन्ने अस्मिता कार्कीलाई पनि दुरूत्साहनको अभियोग लगाउँदै आइतबार जिल्ला व...

महाभूकम्पपछिको असर र पुस्तक कम्पनबारे अन्तक्र्रिया

भाद्र ८ २०७६   ekhabarnepal

बुटवल ८ भदौ ।  पत्रकार किशोर पन्थीद्वारा लिखित “महाभूकम्पपछिको असर र पुस्तक कम्पनबारे” रुपन्देहीमा अन्तक्र्रिया गरिएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले मुलुकमा गएको महाभुकम्प, त्यसको क्षति र पुनर्निर्माणको अवस्थालाई हेर्दा विपद पुर्वतयारीको अवस्था कमजोर देखिएको बताएका छन् । उनीहरुले कुनैपनि विपद सूचना दिएर नआउने भएपनि यसको पुर्...

अरुण खोलाको पुल मर्मत सकियो, राजमार्ग सुचारु

भाद्र ७ २०७६   ekhabarnepal

  नवलपरासी, भदौ ७ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको गत हप्ता भाँचिएको अरुणखोला पुल मर्मत सकिए पछि शनिवार देखि संचालनमा आएको छ । पुल भाँचिए पछि दश दिनदेखि पूर्ब पश्चिम राजमार्ग अबरुद्ध थियोे । गत साउन २९ गते बिहान पूर्बबाट पश्चिम जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले पुर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं ११ अरुणखोलाको प...

अधिकारीको निवासमा पत्रकार महासंघको शोक सभा 

भाद्र ७ २०७६   ekhabarnepal

नगरपालिकावाट ३ लाखको अक्षयकोष स्थापना, ५ लाख राहत बुटवल, ६ भदौ ।  पत्रकार डायलसन अधिकारी निधन भएको सातौं दिनमा तिलोत्तमा नगरपालिका,  नेपाल पत्रकार महासंघक रुपन्देही, र नेपाल प्रेस युनियन रूपन्देहीले उनको निवास तिलोत्तमा ३ मा श्रद्धाञ्जली सभा गरेका छन् । सभामा बोल्ने बक्ताहरूले निष्ठावान पत्रकार अधिकारीको निधनले पत्रकारिता जगतमा नै ठूलो क्षत...

सचेतक ढकालको घरमा बम बिस्फोट गराउने ३ जना पक्राउ 

भाद्र ७ २०७६   ekhabarnepal

बुटवल ,साउन ६ । प्रदेश ५ नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम विस्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले विप्लव नेतृत्वको नेकपाका कार्यकता लुम्बिनी सांस्कृतिक नगरपालिकाका–११ का विक्रम यादव, गैडहवा गाउँपालिका–६ रुदल यादव र सियारी गाउँपालिका–६ का विष्णुप्रसाद तिवारीलाई प्रहरीले पक्राउ गरेक...

मध्यराती सिंहदरवार छिरेका नासु मृत भेटिए 

भाद्र ३ २०७६   ekhabarnepal

काठमाडौं, भदौं ३ । सिंहदरबारस्थित राष्ट्रय योजना आयोगमा मृत भेटिएका नायब सुब्बा बच्चुराम केसी सोमबार राति ११ बजे कार्यालय प्रवेश गरेको तथ्य खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट राती ११ बजे केसी कार्यालय छिरेको देखिएको बताएको हो । राष्ट्रिय योजना आयोगस्थित घटनास्थल पुगेर फर्किने क्रममा सांसद राजन केसीले उनी ११ बजे कार्यालय छिरेको प्रहरी...

अलविदा डायलसन अधिकारी 

साउन ३२ २०७६   ekhabarnepal

 बुटवल,साउन ३२ । सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना भएको थियो । उनको दुःखद मृत्यु पश्चात् फेसवुकमा समवेदना दिनेहरु ठूलो संख्यामा देखिएका छन्...

वरिष्ठ साहित्यकार दीक्षितको निधन

साउन ३० २०७६   ekhabarnepal

काठमाडौँ,साउन ३० गते । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।  निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँलाई मु...

गत वर्ष वार्षिक रु एक अर्बको जनै आयात

साउन ३० २०७६   ekhabarnepal

घरघरमा बन्न छाडे जनै, आयात घटाउन दिन थाले तालिम  काठमाडौँ, साउन ३०  गते ।  विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले परम्परागत ढङ्गबाट नेपालमै व्यावसायिक रुपमा बनाउन थालिएको छ । गत वर्ष वार्षिक रु एक अर्बको जनै आयात गरिएको समाचार सार्वजनिक भएपछि रैथाने चीजबीजको संरक्षणमा जुटेको जरोकिलो प्रतिष्ठानको अग्रसरतामा परम...

थानकोट–नागढुङ्गा सुरुङमार्ग :  एक महिनाभित्रै ठेक्का सम्झौता हुने

साउन ३० २०७६   ekhabarnepal

काठमाडौँँ, साउन ३० गते ।  थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि अबको एक महिनाभित्र ठेक्का सम्झौता हुने भएको छ । सो सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या हल भएसँगै ठेक्का सम्झौता हुने सुनिश्चित भएको हो ।  धादिङ जिल्लामा परेका जग्गा र सोको मुआब्जाको समस्या हल हुन नसकेका कारण सो सु...

उत्साहसाथ जनैपूर्णिमा मनाइदै छ

साउन ३० २०७६   ekhabarnepal

काठमाडौँ, साउन ३० गते । साउन शुक्ल पूर्णिमाका दिन आमतागाधारीले जनै फेरेर डोरो बाँध्ने र चूडाकर्म नगरेका सनातन हिन्दू धर्मावलम्बीले नाडीमा डोरो (रक्षाबन्धन) ग्रहण गर्दै छन् । आआफ्ना यजमानसमक्ष जनै र डोरो लगाइदिन बुधबार ब्राह्मणहरू कपाल मुण्डनसहित एकछाके रहेर जनै मन्त्रणा गर्न तल्लीन रहेका हुन्छन् ।  ऋषितर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन र गुंपुन्ही...

विद्युत् प्राधिकरण मुनाफामा, चुहावट नियन्त्रणमा उल्लेख्य सफलता

साउन २८ २०७६   ekhabarnepal

     काठमाडौँ,  साउन  २८ गते । सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ । पछिल्लो दश वर्षयता निरन्तर घाटा व्यहोर्दै आएको प्राधिकरणले आर्थिक वर्ष २०७२/र७३ देखि आफ्नो नाफाको यात्रालाई निरन्तरता दिँदै आएको छ ।  ...
← Previous 1 3 4 5 6 7 8 9 39 40
To Top